रवि लामिछानेलाई भर्खरै सबै फाईल खोल्न प्रचण्डको कडा निर्देशन, कसैलाई नछाड्ने, धमाधम समातिदै भ्रष्ट

Поделиться
HTML-код
  • Опубликовано: 4 июл 2024
  • #nayashaili#janakmagar
    Host: Janak Magar
    Guest:
    Camera and Edit: Jeevan Magar
    #rabilamichhane #rabilamichhaneinterview #rabilamichhanelatestnews #rabilamichhaneparliamentlive #rabilamichhanelive #rabilamichhanegalaxytv #rabilamichhanechitwan #rabilamichhanespeech
    यदि तपाईसँग पनि केहि अनौठो कला र प्रतिभा छ, तपाईको नजिक कोहि त्यस्तो प्रतिभावान व्यक्ति हुनुहुन्छ या काेही पिडामा हुनुहुन्छ भने हामीलाई तुरून्त सम्पर्क गर्नुहोस् । जसकाे लागि फेसबुक पेज / nayashailinews मा क्लिक गरी म्यासेज छोड्न सक्नुहुनेछ ।
    Naya Shaili is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited and will lead to punitive measures. (Embedding to the websites is allowed)
    For more news and videos you can visit the following.
    Our Website : nayashaili.com/
    Twitter : / nayashaili
    Instagram: / nayashaili
    Our Facebook Page : / nayashailinews
    यस च्यानलमा रहेका गीत, संगीत तथा Video सामाग्रीहरु कपि या Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।

Комментарии • 24

  • @madhavxtr1589
    @madhavxtr1589 5 дней назад +6

    एम।ले र क।गरेसी ल।इ देस बुझ।उनु भन्दा बरु कुनै सक्ति स।ली देस ले लिए
    पनि ठीक छ यसत। मुजी चोर को छतर
    छ।य। म। बस्नु नेपाली न।गरीक जिउद।
    मुर्दा हुन

  • @bhupendrapariyar5553
    @bhupendrapariyar5553 5 дней назад +3

    पातिप्रतिगद्दारिगर्नेमुकुल लाइनिस्कासनगर्नुपर्छ

  • @NandkrishnaSarki
    @NandkrishnaSarki 5 дней назад +1

    ठिक भन्नू भयाे

  • @KeshavParajuli-m5u
    @KeshavParajuli-m5u 5 дней назад +6

    Madhav and Rabi is great 🎉🎉🎉🎉🎉❤❤❤❤❤

  • @dipakkafle6527
    @dipakkafle6527 5 дней назад +3

    Right kura.

  • @BinodKarki-w1q
    @BinodKarki-w1q 5 дней назад +1

    Sahi kura ho yo

  • @dhrubamalla5587
    @dhrubamalla5587 5 дней назад

    प्रचण्ड को अव को पाईला हुनुपर्ने त उग्र नै हो र जनता ले चाहिएकै पनि त्यै हो र त्यो लक्ष्य तिर को पाइला आज भन्दा २५ वर्ष अघिको प्रचण्ड भएका भए सम्भव हुनेथ्यो।तर आजको प्रचण्ड को ऊद्येश्य र बाटो नफेरिएको हो भन्ने मात्र सम्भव छ।

  • @lokgurung7325
    @lokgurung7325 5 дней назад

    Jai Rabi RSP 🔔🔔🔔🔔🔔

  • @sitagurung3518
    @sitagurung3518 5 дней назад +1

    Good sahi sujhab x rabi le prachandale garne vanekai vrastachari file purai action ma lane ho

  • @tektamang1817
    @tektamang1817 5 дней назад +1

    ❤❤❤❤❤❤❤Sss100

  • @budhilawati7654
    @budhilawati7654 5 дней назад

    यो रास्वापाका माहा सचिब मुकुल जि: मैलेत सुनेको थिए,तपाई, पढेलेखेका र डक्टर पनिहो रे,तर केहो ? एउटा बाख्रा गोठालाले नै तपाँईला त बाख्राको घाँस काट्न पठाए छ ,यो सुनेर मलाई अचम्म लाग्यो। वा वा वा क्या बात।

  • @hkmoktan532
    @hkmoktan532 5 дней назад +2

    यहाँको विश्लेषण सही पो लाग्यो । साच्चै यो देश वर्वाद र कङ्गाल बनाउनेहरु यी गद्धार एमाले, काङ्ग्रेसहरु र केही माफिया मिडियाहरुनै हो । देश वर्वाद भयो अब रबि र प्रचण्डले राजा संग मिलेर देश जोगाउनु पर्छ । र यी सबै भ्रष्टाचारी माफियाहरुलाई जन्मकैद जेलमा कोच्नु पर्छ ।समय आयो ढिला गर्र्नु भएना । सबै ३ करोड नेपालीहरुले सहयोग र समर्थन गर्छ ।

  • @ganeshshrestha9687
    @ganeshshrestha9687 5 дней назад +1

    पत्रकार ज्यु तपाईं अन्तर्बार्ता लिन बसेको कि अन्तर्बार्ता दिन जवाफ दिन पाछैन तपाँईको प्रस्न ओईरिन्छ अनि तपाँईको प्रस्नमै जवाफ मिसिएको हुन्छ के पारा हो ?

  • @geetamalla5535
    @geetamalla5535 5 дней назад +3

    Rabi ji prachanda Ji dayalu hunuhunxa yo des bachayera des raja lai sumpiyera des bachaunuhunxa itihasrachnuhunca

  • @RupendraMalla-tr1hv
    @RupendraMalla-tr1hv 5 дней назад

    Sabai kuraharu aaphai bhane bhaigoni kina antarbarta linu paryo patrakarji.

  • @SundarShakya-vm4mk
    @SundarShakya-vm4mk 5 дней назад

    Sahi mulaynkan,kina naya gathabandn,vrast kochne vayo vaner ,janta jag,jaga.mukal le .mukh agae band garnu parch,sadyentr nae ho hai.

  • @bhojbahadurrayamajhi9538
    @bhojbahadurrayamajhi9538 5 дней назад +1

    यो झ्याउरे किन ल्यायो हो ।

  • @bhojbahadurrayamajhi9538
    @bhojbahadurrayamajhi9538 5 дней назад

    ए योत प्रचण्ड को भतुवा रहेछ,17000 को केहि भाग यस्लाई पनि दिदा कसो होला

    • @pujabk6944
      @pujabk6944 5 дней назад

      Sadai kalo kangresh desh dhotiko gungan garnuparni ho desh bechuwa haru

  • @PuranSingh-dk5hf
    @PuranSingh-dk5hf 5 дней назад

    ❤Good News