एकाएक उल्टियो नेपालको राजनीति परिस्थिति ! khemraj sedhai भन्छन् : प्रचण्ड र रबिबीच घनिष्ट साँठगाँठ ।
HTML-код
- Опубликовано: 5 июл 2024
- सम्पर्क नम्बर : 9851086545
Watch Everest Nepal and stay tuned for all the breaking news in Nepali ! Everest Nepal is Nepal's leading News Channel. Everest Nepal News channel covers latest news in Politics, Entertainment, Business and Sports.
यस युट्युव च्यानलबाट प्रकाशित कुनै पनि सामाग्री कपि, डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाइएमा प्रचलित ऐन बमोजिम कडा कारबाही गरीने ब्यहोरा जानकारी गराइन्छ ।
एभरेष्ट सञ्चार प्रा.लि. द्वारा सञ्चालित
Everestsanchar.com एवं EverestNepal
सूचना तथा प्रसारण विभाग दर्ता नम्बर : १९४९/०७६-७७
प्रेस काउन्सिल नेपाल सूचीकरण नम्बर : २१३६-२०७६/७७
मुख्य कार्यालय : ग्वार्को, ललितपुर, नेपाल
khemraj sedani interview
Dr surendra kc
surendra kc
kp oli
prachanda
rishi dhamala
sidha kura janata sangha
nepali samachar
nepali Congress
durga prasai
गगन थापा
प्रचण्ड
रबि लामिछाने
प्रचण्ड
#khemraj_sedani
#drsurendrakc
#rabilamichhane
#sidhakurajanatasanga
#surendrakc
#news24nepal
#yohotv
100% सहि
Good भनाइ
यकदम सहि भनाइ
बिश्लेषण सहि सत्ये मा आधारित छ ❤️ जयेनेपाल ❤️
लुट तन्त्र ,
Right
अबको यो सुनौलो मौका छ।अन्दोलन सम्बिधान च्यात्नु पर्छ। यो सारा जनता मिलि गनाउनीतन्त्रलाई बिदा गर्नु पर्छ! अभिभावकिय भूमिकाको रुपमा राजसस्था तथा सनातन वैदिक हिन्दु धर्म हुनुपर्छ !
जतिनै पन्चेहरुले पर्चन्डे लाई उचालेपनि मूर्तिचोर दाईमारा सग मिलेर राजसन्सथा ल्याउदैन राजा हुन असल चरीत्र हून पर्यो नी ३३ % बाहुन छेत्री ले सोचेर हुदैन मदेसी दलित जनजाति ले मनपराउन पर्योनि राजै आयो भनेपनि कुरो उही हो हालिमूहाली बाहुनहरूकै हो यो देस मा जबसम्म बाहुनहरूको सासन चल्छ कहिले बिकास हुदैन congress Amale raprapa. Suwatantra sabai Autai ho raja murti chor oli chhere ravi des bank chor hun
100% truth
बीचम रहेर विश्लेषण गर्नु हुन्छ मन पर्छ
लुट तन्त्रको अन्त्य हुनै पर्छ!!
सारै चित्त बुझने कुरा
👍👍👍👍,good
न एमाले कम्युनिस्ट हो नत काँग्रेस लोकतान्त्रिक । अधिकाँश उच्च पदस्थका राजनीतिक धन्धवालाहरु हुन।
Yes you are right khemraj sir 💯
Realistic view.tks.
100% Right khemraj sir
Good analysis 🙏🙏
अब हामी जनता ले राम्रो बुझ्ने हो भने निर्दल नै ठिक त हैन?
Right 👍
right thanks
Good sir❤❤❤
नेताहरुले लालिप्प देखाउछ
जनता पछी पछी लाग्छन
गणेशमानले भेडा जनता भन्थे हाे रै छ के काे समबिधान सम्साेधन हुनु नेपाली जनतालाई झुकाउने खेल रै छ
Good❤
काङग्रेसका दुईदुईजाना माहा मन्त्रिहरुपनि भ्रषट दाइ भाउजू जोगाउनलाई कम्मरकसेर लागिपरेकाछन किनहो? बाडिचुडिगर्दा उब्रेछभने तिमिहरुलाईपनि अलिअलि दिउला भनेकाहोलान त्यै भयर धोतिकसेर दाइ भाउजुलाई साथ देकाहोलान
जय आमा नेपाळ खेमराजजी🇳🇵🙏❤️
ठगहरुु को साठगाठ भहिहाल्छनि लुटेराहरु पनि उहिढेङगको मुला त हुन ??
Right ho
Tapayi ko bishleshan bilkul sahi ho. Hoina bhanne thaun kaha chha?
Every point is true,every point is right.
100 %Right
Sahikura garnuvayo hajurle badhaixa hajurlai
हामी नेपाली जन्ता बुझ्नु पर्ने कुरा हो
Sedai Sir 🙏 Namaskar and Good afternoon 🙏. You are great political analyst what these persons have done done hence we must have to expect positive results that is Himalayan HINDU KINGDOM of NEPAL with greater NEPAL too 🙏, have a great time as well as blessings too 🙏
उहाँ भनाई सहि हो
❤❤❤❤❤
पुराना दलका हनुमानहरुले मनन् गरुन
अर्को चुनाप्मा भोट् माओबादिलाइ दिनु पर्छ
Right interview Khem Raj Sedahi
दाइ ,बाबुरामेले समेत के भनेकाेछ भनिदिनुन।
बेमानै बेमानको जमघट जत्था होयो राजालाइ धोक्का भकोपनि सबैले भन्छन तर राजाल्यराऊ चाहिॅ कोहिभन्दैन।
अब त राजा अाउ देश बचाउ भन्छन सारा नपालिले ।
Desh lai rajsanstha chahinchha
खेमराज जुका कुरा सुनै है जान्ने बुझने हुं भन्ने हरु? छातिमा हात राखेर भन? ठिक होकी बेठिक, मलाई त ठिकै लागो।
Raja aau des bachau
Good
याे बुढाे चैं एक नम्बरकाे फटाहा हाे, राम्रा कुरा गर्छ एन माैकामा नराम्राे संग फटाहा बाेल्छ, रबिले ढांटेकाे छ रे ,सहकारिकाे
पैसा खाएकाे हाे रे ? गगन थापाकाे ठगि कहिल्यै बाेल्छ याे ?
🎉
😢😢😢😢😢😢
Sambidhan samsodhan bilkul jaruri chh.
Griha mantri sanga bhrastachar ko file hundaina.
Bhrastachar ko File t nispaksya sambaidhanik aayog sanga matra hunchha.
Griha M.Rabi le sodh puchh gari patta lagaune ani karbahi ko lagi Aadesh dine ho.
एमालेको केटाकेटी खेलले जनताको जनबाद र गणतन्त्रले हावा खायो,जनताले मारमात्र खाए जनतालाई धोक्काभयो,अब जनताले पत्याउने बलाछैनन।
सेढाइँजीलाई लेखाइमा सेढानी बनाएछ प्रस्तोताले, होइन र ?
अरु भन्दा त प्रचण्ड सै हुन
यथार्थ भनाइ
आरजुलाई मसाज क-कस्ले गर्याे हाँजिर हुम त हजुर।
Khojni kaam timro ho bujeo??
तपायि कताबाट
राजनीति गरेका हुन् जनतालाई धोका देका छैनन् प्रचण्डले।गणतन्त्र ढालेर देखा न बुढा
Hahaha mg jhole
Rip khaate.
Aru kura sabai sahi ho but fileko barema File kholna lagauni manxe le file khole vannu payena buda?? File Junsukai karyalaye ma hosh order dinu saknu paryo kuro yesari bujum..
यो बाजे कहि नभको बिश्लेशक हुन अरु लाई अर्ति दिने ले आफू चै के हेरेर बसेको ? यत्रो बिबेक रैछ त देश चलाउंनु नि आफू सिन्को नभाच्ने घर मा बसेर बिश्लेशक बन्ने ? मन्डले प्रबिर्ती को होकि के हो?
मरी सके का मान्छे को लभ स्टोरी सुन्नमा ठिकै लाग्ला तर आइसियु मा भएको विमारीको उपचार गरिन्छ,😂 लभ स्टोरी काे फुर्सद हुन्न 😂! घण्टे र प्रचण्ड oli बा का लागी जाल बुन्दै छन् 🤣!
Meroo lAdd😂
yin ko sampati rastiyakaran garer ..
Yo kathit budhijibi haru kina desai na rahane kura garchha yini haruko mukh cilaunu parchha
असल जानकारि
Yo pani purba rajako hali hoki kya ho
Ab prachandle bibek purae satta rajalai jimma diyovane aafu feri PM hune mauka milla.Ahileka mantriharubat desh sakkinxa.
यो अवसरवादी नौटंकी कहाँबाट आयो बुढो
Rabiko kina khedo khaneko, kun party wa byaktiko das baneko.
32 sheet liera patak patak bahumat dal ko neta haru lai nachaera prachanda PM huda sambidhan nachahine,
Ahile biswas ko mat firta lida sambidhan chahine,
Chandal prachanda.
हिजो प्रचण्डलाई मालिक वनाएर राजनीती गर्ने टिबन्धु भुटानीको
मिलन क्षणिकहो
Nepali Janta le Satta paribartana khojeko hoina , Vrastrachara ra Susasana khojeko ho . Sarbocha Adalata le nai Giribandhu Tea state prakarana ma Nitigata Vrastrachara gareko vanera Faisala diyeko Vrastrachari ra Manaba Bechabikhana ma samlagana Kichakanya lai Satta sumpinu vaneko ho ra ?
Hawa guffff waiyat
Yo rajnìti siddanta p0ĺyra khayako bahun. Hruĺai khorma nathuni hunna
Chupmakhane
right
Darbariya kukuer ko hawadari gaf.
Ye sabee Lai lakhets
Right
Right