मातृदासको मुद्दाले रोकियो राष्ट्रिय परिचयपत्र,सरकार पछि हट्न बाध्य ।। १६ अर्ब स्वाहा पार्ने खेल बन्द

Поделиться
HTML-код
  • Опубликовано: 14 окт 2024
  • Churo Kuro Tv
    मुख्यतया यस टिभीमा राजनैतिक, आर्थिक, सांस्कृतिक तथा समसामयिक विषयमा सम्बन्धित व्यक्तिसँग गरीएको कुराकानी, तथा समाचारमूलक सामाग्री प्रशारण गरिन्छ । हामीले प्रशारण गरेका सामाग्रीले समाज रुपान्तरणमा अहम् भूमिका खेल्नेछ भन्ने हाम्रो अपेक्षा रहेको छ । यसका लागि तपाईहरुको बलियो साथ नै हाम्रो सफलता हो । हामी तपाईंहरुको निरन्तर सल्लाह सुझावको प्रतिक्षामा छौ ।
    #kpoli
    #prachanda
    #ravi
    #rishidhamala
    #sidhakurajanatasanga
    Program : Churo Bahas With Umesh Subedi
    Presenter : Umesh Subedi
    Guest: Rameshor Raut Matridas
    Camera : Kabindra Oli
    Editor : Kabindra Oli
    Don't forget to Like, Comment, Share and Subscribe.

Комментарии • 1,4 тыс.

  • @pramodkarki755
    @pramodkarki755 3 месяца назад +292

    रास्ट्रीय परिचय पत्र खारेज गराउन सफल हुनु भयकाे मा मात्रि दास जि लाई सलाम।

    • @SmilingDrums-on2yl
      @SmilingDrums-on2yl 2 месяца назад +1

      त्यस तथाकथित तथाकथित ttt

  • @gyaneshworadhikari6852
    @gyaneshworadhikari6852 3 месяца назад +53

    राष्ट्रिय परिचयपत्र खारेज गरी नेपाललाई जोगाउनु भएकोमा धेरै धेरै धन्यवाद सर

  • @lilawagle2476
    @lilawagle2476 3 месяца назад +258

    राष्ट्रिय परिचयपत्र खारेज हुनुपर्छ । यसको लागि हजुर को सम्मान को लागि शब्द कम हुन्छ

    • @durga951
      @durga951 2 месяца назад +1

      साँच्चै नेपालका नेताहरूबाट सुकार्यको अपेक्षा नै गर्नु बेकार रहेछ । धन्य हजुरलाई सलाम छ ।

  • @dhanbahadurgaha6435
    @dhanbahadurgaha6435 2 месяца назад

    अति उत्तम कुरा गर्नु भयो। राष्ट्रिय परिचय पत्र तुरन्त खारिज हुनु पर्छ।

  • @NarayanGThapa-zc4kg
    @NarayanGThapa-zc4kg 3 месяца назад +226

    मातृभूमीको र जनताको रक्षा गर्नु हुने वाहा नै मातृदास हो। धेरै धेरै धन्यबाद!!!

  • @nitadhakal
    @nitadhakal 3 месяца назад +39

    go
    राष्ट्रिय परिचयपत्र खारेज हुनुपर्छ । धेरै धेरै धन्यबाद सबै जनताको आबाज बोलिदियकोमा

  • @RamRungmahang
    @RamRungmahang 3 месяца назад +242

    मातृदास लाई राष्ट्रिया सपूत घाेषण गरेर 3कराेड नेपाली काे तर्फ बाट सम्मान गर्नु पर्छ र21ताेप काे सलाम छ?

  • @KusharajNeupane
    @KusharajNeupane 3 месяца назад +65

    राष्ट्रिय परिचयपत्र खारेज गर्न सफल
    हुनु भयकाे मा तपाइलाइ सलाम छ

    • @narayan1916
      @narayan1916 2 месяца назад +3

      साँच्चै खारेज भएको हो रापप, सलाम छ । देशहितमा लाग्ने सबैमा सलाम 🙏

    • @tikatiwari3528
      @tikatiwari3528 2 месяца назад

      रास्टहीतको काम सफल्पारनूभयो जयहोस।।

    • @RadicalHindu156
      @RadicalHindu156 Месяц назад

      Saachai kharej bha ho ra?

  • @SenSen-nb7ln
    @SenSen-nb7ln 3 месяца назад +170

    यो राष्ट्रिय परिचय लागु गर्ने लाई पनि सख्त कार्बाई गर्नुपर्छ यो राष्ट्रिय घाटी छ

  • @prakashgurung3640
    @prakashgurung3640 2 месяца назад +18

    मातृदास हजुरलाई सलाम छ यो रास्ट्रीय परिचय पत्र खारेज गर्नु भएकोमा ।

  • @tajanepal3854
    @tajanepal3854 3 месяца назад +140

    राष्ट्रिय परिचयपत्रकाे खारेजकाे विषय उठाएर खारेज गराउन सफल हुनु भएकोमा हार्दिक नमन।

  • @LekhnathSharma-u9t
    @LekhnathSharma-u9t 2 месяца назад +6

    रास्ट्रीय परीचयपत्र खारेज हुनैपर्छ ।
    मा त्रीदास ज्यूलाई हार्दिक अभिनन्दन गर्दछु ।

  • @rabibaral9333
    @rabibaral9333 3 месяца назад +145

    १००%राष्ट्रिय परिचय पत्र खारेजी हाेश ,सान्दर्भिक बिष्लेशण ।

  • @padamrai2702
    @padamrai2702 2 месяца назад +14

    मातृदाशज्यु र न्यायलयलाई हामी सोझो र अग्यान नेपालीहरुको तर्फबाट भित्री हृदय देखिनै आभार ब्याक्त गर्दछौ !!

  • @bisnuroyal8138
    @bisnuroyal8138 3 месяца назад +175

    मातृभुमिको सच्चा सिपाही तपाईलाई सलाम छ!!

  • @jiblalbhattarai2266
    @jiblalbhattarai2266 2 месяца назад +1

    महान व्यक्ति तपाइलाई लाखौ लाख सबै नेपालीको असीमीत सलाम छ तपाईले गरेको काम सधै अ्मर रहोश

  • @khagendrarai9821
    @khagendrarai9821 3 месяца назад +89

    यस्ता महान व्यक्तित्वको जन्म भएका छन् नेपालमा, हार्दिक सम्मान छ । यस्तै व्यक्तित्वहरु धेरै जन्मनु पर्छ ।

  • @tejnathneupane3911
    @tejnathneupane3911 2 месяца назад +6

    100मा100%सहि कुरा गर्नु भयाे सर हजुरलाइ सलाम छ।यी चाेरहरुले देश त बेचिसके अब जनता पनि जनताले थाहा नै नपाउने गरि बेच्दै छन सचेत रहाै हामि सचेन नेपालिहरु जय देश जय राष्ट्रियता 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @dhaniramshrestha8247
    @dhaniramshrestha8247 3 месяца назад +67

    यो देश द्रोही को विरुद्ध लडाइँ गरेर खारेज गराउन सक्नु भएको मा धेरै धेरै धन्यवाद छ हजुर लाई !

  • @krishnanshrestha2047
    @krishnanshrestha2047 3 месяца назад +15

    मातृदास हजुरलाई सलाम छ विदेशीको इसरामा ल्यको राष्ट्रिय परिचयपत्र खारेज गर्नुभयकोमा धेरै धेरै धन्यवाद ।

  • @bhimkhatri5114
    @bhimkhatri5114 3 месяца назад +89

    किर्ते जालसाजी गरेर नेपालीलाई पासोमा पार्न देशद्रोही हरुले ल्याएको राष्ट्रघाती परिचयपत्र तत्तकाल खारेज गर्न सबैले आवाज उठाऔं।

  • @tikaramrc674
    @tikaramrc674 2 месяца назад +8

    हजुरको जय होस। सहि सत्य भनाई। नेपाली नागरिकताको प्रमाणपत्र नै हामी नेपालीहरुको राष्ट्रिय परिचयपत्र हो। नेपाली नागरिकलाई नागरिकताबाट बिस्थापित गर्ने राष्ट्रिय परिचयपत्र खारेज होस।

  • @rohitrai8075
    @rohitrai8075 3 месяца назад +71

    देशभक्त विद्वान नागरिक व्यक्तित्वप्रति हार्दिक हार्दिक नमन तथा सलाम छ! वहालाई अनन्त कालसम्म देशले भारी गुण कहिल्यै भुल्ने छैन🙏🙏🙏

  • @BaldevBhatt06
    @BaldevBhatt06 2 месяца назад +1

    न्यायालयले नेपालीको अस्तित्व जोगाउने कार्यका लागि अभिनन्दन गर्दछौ धेरै महत्त्वपूर्ण जानकारी दिनु भएको मा हजुरहरुलाई पनि नमन गर्छु गरि रहने छु,धन्यवाद

  • @chhayalamsal1009
    @chhayalamsal1009 3 месяца назад +76

    मातृदास लाई ह्रदयदेसि नमन् नेपाल र नेपलिको अश्तित्व बचाउनु भएकोमा धन्यवद ।

  • @ShardaAdhikari-u6b
    @ShardaAdhikari-u6b 2 месяца назад +5

    सायद सम्पूर्ण जनतालाई यो कुरा थाहै थिएन। यहाँलाई धेरै धेरै धन्यवाद। राष्ट्रिय परिचयपत्र खारेज भएकोमा खुसी लाग्यो

  • @rajeshjung7177
    @rajeshjung7177 3 месяца назад +39

    राउत सर, हजुरलाई कोटि कोटि नमन: सर हजुरको मुखारबिन्द बाट निस्केका शब्द,शब्द ले हामी नेपालीको त्यसै "छाती ढक्क" फुलेरआयो । जय मातृभुमी नेपालआमा🙏🙏🙏🇳🇵🇳🇵🇳🇵

  • @rameshbhattarai9665
    @rameshbhattarai9665 2 месяца назад +4

    सलाम मातृदास सर हजुर जस्तो केही नेपाली हुनुहुन्छ र हामी नेपाली आफ्नो पहिचान बाँकि छ

  • @ChandaWanem-nr9hj
    @ChandaWanem-nr9hj 3 месяца назад +52

    सधै मेरो मन मा डडेलो लागिरहेको एउटा ठूलो आगो निभेको छ नेपाल मा बस्ने नेपाली जनताहरु ले यो परिचय पत्र बारे घोर बिरोद गर्नु आहान गर्दछु

  • @TakRajJoshi-y2x
    @TakRajJoshi-y2x 2 месяца назад +1

    राष्ट्र प्रेमी तपाईलाई सलाम राष्ट्रिय परिचयपत्र खारेजी होस

  • @rameshbista6016
    @rameshbista6016 3 месяца назад +64

    मातृदास जिलाइ कोटिकोटी नमन।नेपाली लाई र नेपाल को परिचय लाई जोगाउन गर्नुभएको भगिरथ प्र्यत्न रसफलताको लागि।

  • @kamalaghimire3398
    @kamalaghimire3398 2 месяца назад +10

    जय हाेस मातृदास सरलाइ याे रा परिचयपत्र खारेज हाेस पशुपतिनाथले हामी सबैकाे कल्यण गरुन

  • @govindamagar2498
    @govindamagar2498 3 месяца назад +119

    गज्जब गर्नु भो दाजु 💖💖
    जनतालाई ऋणी बनाउने देशमाथि गद्दार गर्ने, यी देशद्रोहीलाई गोली हान्ने नि कोही जन्मिएका छैन रहेछ
    के गर्ने हजुर 😢😢😢😢😢😢😢😢😢

    • @madhavdhakal2350
      @madhavdhakal2350 3 месяца назад +8

      जन्मिन्छ जन्मिनैपर्छ हाम्रो बैदिकसनातनि
      सभ्यता सहिष्णुछ सहनसिलछ तेहिभयर
      केहिढिलामात्रभाहो
      जब पराकाष्ठाहुन्छ
      दलालहरु जल्नेछन सडकमा।

    • @BirendraKumarGiri
      @BirendraKumarGiri 3 месяца назад +5

      एउँटा नेपाली को कति वटा प्रमाण चाहिन्छ ।र नपाली नागरिकता महत्व किन घटाईयो। नायामा राष्टिय परिचयपत्र को आबश्यकता बारे नियम लागु गर्ने ले जनतालाई बुझाउनुपर्ने को सट्टा एकाएक लागु गर्नु उचित देखिएन।

    • @mohanrai688
      @mohanrai688 3 месяца назад +3

      Mero family lai herbichar garne kasaile linxa vane ma goli hanxu hanna sakxu 12 barsa experience xa ma sanga hatiyarko mata j pani humla mero family lai kasle jimma linxa? ma tayar xu goli thokna

    • @minyounzen7583
      @minyounzen7583 2 месяца назад +2

      दिन आए पछि जन्मिन्छ हजुर,मरि जाने जीवन हो, एक दिन मर्नै पर्छ, यी राष्ट्र घातिलाइ सिध्यारै छोद्छु,,!

  • @devideurali4956
    @devideurali4956 2 месяца назад +2

    उपनाम अनुसारकाे काम,हजुरलाई र न्यायलय लाई सलाम।

  • @bharatmishra
    @bharatmishra 3 месяца назад +27

    ❤🎉❤ रामेश्वर राउत भाइको कदमलाई सवै ले साथ दिनु पर्छ। र राष्ट्र राष्ट्रियता धर्म संस्कृति रक्षा को लागि भाइको कदम कहिल्यै नरोकियोस्। ❤🎉🎉❤🎉❤

  • @sarusilwal6699
    @sarusilwal6699 2 месяца назад +7

    धेरै राम्रो सफल्ता नेपालीकाे लागि ठुलाे खुशीकाे कुरा तपाईंलाई हृृदय देखि नै धन्यवाद सबै नेपालीकाे तर्फबाट हजुरलाई ।।।।।।

  • @onlinestore8248
    @onlinestore8248 3 месяца назад +31

    तपाईंको जय होस ,जस्ले नेपालीको कल्याण खातिर अनवरत कष्ट उठाउनुभएको छ।

  • @chitrabahadurshahi8182
    @chitrabahadurshahi8182 2 месяца назад +1

    राष्ट्रिय परिचयपत्र खारेज गर्न गराउन सफल हुनु भएकोमा हार्दिक बधाई तथा सम्मान आदर सत्कार को साथै नमन।

  • @krishnathapa9796
    @krishnathapa9796 3 месяца назад +57

    मातृदास ज्यूको प्रयास प्रशंसनिय छ

  • @DilipGhale-yd1vv
    @DilipGhale-yd1vv 2 месяца назад +10

    यो राष्ट्रिय परिचय पत्र देश र जनताको लागि धातक छ अनि फेरि हामी सम्पूर्ण नेपाली हरुले नबनाए हुदैन र किन पुछने सिन्दुर टीका आफ्नो पहिचान किन मेटने हामि आफै मेटदै छौ ध्रुब प्रधान सर हरुले यो मुद्दा लड्दै हुनुहुन्छ हामी सबैले उहालाई साथ दिउ कसैले पनि नबनाउ यो राष्ट्र धाति परिचय पत्र l
    यो खारेज गर्नुपर्छ राष्ट्रिय परिचयपत्र नेपालमा नेपाली नागरिकता ठिक छ यसले नेपाली र देशको अस्तित्यो मेटाउछ ।

  • @YashodaKC-kj6wy
    @YashodaKC-kj6wy 3 месяца назад +30

    तपाई लाई कोटोकोटो प्रणाम, जय पशुपतो नाथ जय तेतिस कोटो देबि देवता रक्षा गनु"होस् जय होस् ।

  • @sherbahadurshahi4361
    @sherbahadurshahi4361 3 месяца назад +2

    देशको एउटा सच्चा सपुतलाई धेरै धेरै शुभकामना तथा बधाई छ । तपाईंको अतुलनिय कामको मुल्यांकन भोलीका पीढीहरुले विर्सिने छैनन। जय सनातन ।

  • @dhrubaneupane2784
    @dhrubaneupane2784 3 месяца назад +21

    सलाम गर्दछु रामेश्वर नेपाली सपुत रामेश्वर राउत मातृदाश सरलाई तपाईको जयहोस 🙏

  • @naranshrestha6820
    @naranshrestha6820 2 месяца назад +1

    सारै राम्रो गर्नु भछ।कोटि कोटि नमस्कार।भाबि पिणीले हरुवा विरुवाबाट रोकिए।

  • @manoharkumarpradhan3822
    @manoharkumarpradhan3822 3 месяца назад +21

    सर्व साधारण जनतामा यस्तो महत्वपूर्ण जानकारी दिनुभएको मा चुरो बहस साथै मात्रिदास सरमा नमन।

  • @BaburamRanaMagar
    @BaburamRanaMagar 2 месяца назад +1

    यो बहस धेरै पहीलेई आउनु पर्ने हो जे होस बहस लेउनु भो धेरै धन्यबाद यो खारेज नै हुनु पर्छ

  • @lalusubedi1484
    @lalusubedi1484 3 месяца назад +27

    मातृभूमि जोगाउन हजुरको योगदानको उच्च सम्मान छ। जय स्वाभिमान ,,

  • @bijayabasnet7105
    @bijayabasnet7105 2 месяца назад +1

    यो राष्ट्रिय परिचय पत्र खारेज हुनु पर्छ ।सलाम छ तपाईंको अभियान लाई ।

  • @Lalit-chanda
    @Lalit-chanda 3 месяца назад +39

    कस्तो राम्रो कुरो सुनियो। मातृदास जि, आज हजुरले करोडौं नेपालीको दिन शुभ भयो। यहाँलाई देशको पक्षमा लड्नलाई सक्षम बनाउन एक दिनको चिया नास्ता नखाएर सहयोग गर्न सबै नेपालीलाई हार्दिक अनुरोध गर्दछु। साथै यहाँले पनि नेपालीले देशको पक्षमा गरेको मुठिदान स्वीकार गर्ने पात्र रुपि कुनै खाता सार्बजनिक गरिदिन हुन अनुरोध छ।

  • @Gitamalla1956
    @Gitamalla1956 2 месяца назад +1

    हार्दिक नमन सच्चा राष्ट्रप्रुत्र हजुरलाई।🙏🌺🙏😊

  • @parbatishivabhakti9849
    @parbatishivabhakti9849 3 месяца назад +12

    सम्पूर्ण नेपालीहरुलाई हार्दिक बधाई अनि राउत सर धेरै धन्बाद।

  • @shantabam9057
    @shantabam9057 2 месяца назад +1

    अती राम्रो समाचार सुन्न पाईयो।चुरो बहस र राष्ट्रीय सपूत देश प्रेमी मातृदास ज्यू मा नमन।नेपाल र नेपालीका लागी दिनु भएको यो सफल कार्यको लाखौं लाख धन्यवाद साथै आगामी दीनहरूमा पनी सफलता मिली रहोस् भगबान पशुपतीनाथको आशीर्वाद रहीरहोस्।जय नेपाल।

  • @ravishakya7085
    @ravishakya7085 3 месяца назад +28

    आदरणीय साहसिक अभियन्ता मातृदासज्यूलाई समस्त सोझासिधा नेपालीजनहरूको तर्फबाट हार्दिक आभार तथा नमण 👏👏🙏🙏

  • @khubiramkhanal9871
    @khubiramkhanal9871 2 месяца назад +1

    हार्दिक धन्यवाद चुरो बहस परिवार साथै धेरै धेरै बधाई तथा सम्मान मातृ दास ज्यू

  • @ramkumarkhadka3627
    @ramkumarkhadka3627 3 месяца назад +23

    कोटिकोटी धन्यवाद छ मातृदास सरलाइ ।जनतालाइ चेतना जगाउनुभएकोमा ।

  • @narayanthakuri4823
    @narayanthakuri4823 3 месяца назад +4

    श्रीमान मात्रिदास राउत गुरु सरलाइ धेरै धन्यवाद अनि सलाम पनि छ यो राष्ट्रिय परिचयपत्र को बिषयमा बोलनु भयेकोमा यो खारीज हुनु नै पर्छ।

  • @binodkarki2497
    @binodkarki2497 3 месяца назад +28

    याहाहरु सम्पुर्ण लाई नमन अरास्टिय परिचयपत्र खारेज गराउनुभएको मा ।

  • @rishighimire6931
    @rishighimire6931 2 месяца назад +6

    राष्ट्रिय अहितमा रहेको राष्ट्रिय परिचयपत्र खारेज गर्ने गराउनु हुने सम्मानित व्यक्तित्व लाई नमन

  • @subolkafle842
    @subolkafle842 3 месяца назад +22

    यस्ता देशका सच्चा सपूत छन् रनै आजसम्म योदेसको अस्तित्व रहेको छ , बधाई तथा धन्यवाद ।

  • @liladharneupane1450
    @liladharneupane1450 2 месяца назад

    साच्चै नेपाल आमाका सपूत तपाइलाइ धेरै धन्यबाद छ ।

  • @chandbahadurrana9629
    @chandbahadurrana9629 3 месяца назад +28

    यो राष्ट्रिय परिचयपत्र खारेज भएकोमा मुरि मुरि धन्यबाद छ जो जो ले यो काम गरेको छ उनिहरु लाई सक्दो कारवाही गर्नु पर्छ भन्ने मान्यता छ मेरो सत्य को जित अवस्य हुन्छ असत्य को हार अवश्य नै हुनेछ त्यो समय अवस्य आउने छ बुझि राखे हुन्छ दलाल नेताहरु को दिन गन्ती शुरु भएको छ जनता जागि सकेको छ थाहाँ छ कि छैन देश र जनतालाई बचाउनुपर्छ भन्ने मान्यता छ मेरो 🔥🔥🔥🔥🔥 जय नेपाल हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ हाम्रो भाषा हाम्रो भेष सबैभन्दा राम्रो छ

  • @ramlallimbu1923
    @ramlallimbu1923 2 месяца назад +4

    एकदम रास्ट्र रास्ट्रीयता बहसले मन छोयो।नागरिकतानै काफी छ।सालूट छ।

  • @TilakSinghPela
    @TilakSinghPela 3 месяца назад +13

    शत शत नमन श्री मातृदासजी🙏🙏उमेशजीलाई पनि धेरै धेरै धन्यवाद उहॅाको अन्तरवार्ता लिनुभएकोमा🙏🙏

  • @gopalneupane8609
    @gopalneupane8609 2 месяца назад +1

    यो परिचय पत्र खारेज हुनै पर्छ र यहाँलाई धेरै२ धन्याबाद

  • @JharendraSharma
    @JharendraSharma 3 месяца назад +46

    नेपाली नागरिकता जस्तो उत्कृष्ट परिचयपत्र हुदाहुदै माफियाको चङुलमा नागरिक हरुको जघन्य हत्या वा जहाँ गएपनिअसुरक्षित h हुन सक्ने यस्ता परिचय पत्र अनि नेपालिको पहिचान मेटाउने र कालान्तरमा नेपाल देशनै नरहने जस्ता षडयन्त्र का तानाबुना को पर्दाफास गर्दै यसको बाटो बन्द गर्ने तपाईं मातृदास लाई करोडौं सलाम छ।
    धन्नै यो रास्तिय परिचयपत्र नामको पासो बनाउन बाट बचियो पनि ।

  • @RajeshworiKafle
    @RajeshworiKafle 2 месяца назад +2

    लाखौं लाख धन्यबाद मातृदाशजी देश र जनताकोलागी लडेर जनताको हैसियत बढाउने तपाईं लाईकोटिकोटि नमन।यी जनता मारा राक्षस सँग बाचनै गार्‍हो हुने भयो ।धन्यवाद ।

  • @gimkumal5088
    @gimkumal5088 3 месяца назад +12

    धेरै नेपाल नेपाली को लागी हित गर्नु भएको छ तपालाई पुरा सच्चा नेपाली को साथ छ

  • @maheshmanandhar642
    @maheshmanandhar642 3 месяца назад +8

    याे राष्ट्रघाति परिचय पत्र खारेज गर्न अन्तरिम आदेश जारि भयकाेमा खुसि लाग्याे । श्रदय मातृदास ज्यू प्रति नमन

  • @gangalama272
    @gangalama272 3 месяца назад +6

    धेरै धेरै धन्यवाद मातृदास ज्यु चुरो कुरो को ओमेस जि ह्रिदय देखि नै नमन

  • @ujwalthapa4221
    @ujwalthapa4221 2 месяца назад +1

    मातृ दास दाजु लाई प्रणाम गर्द छु ।देश जनता को रक्षा गर्नु भयो तपाईं धन्यबाद को पात्र हुनुहुन्छ हाम्रो यो कागेश्वरी मनोहरा नगर पालिका मा त वृद्ध हरु को धमा धम राष्ट्रीय परिचय पत्र को लागि फोटो खिचाउ दै छ । यो कुरा सबै जनता मा संप्रेषण हुनु पर्यो

  • @pokhrelitaranga8266
    @pokhrelitaranga8266 3 месяца назад +14

    हजुर जस्ता मातृभूमिका सच्चा सेवक प्रति हार्दिक आभार प्रकट गर्दछु , हजुरको जय होस् .........

  • @GyanSingh-xl3eo
    @GyanSingh-xl3eo 2 месяца назад +6

    वाह सच्चा नेपाल् आमाको सच्चा योद्धा सपुत मात्री दास ज्यु लाई म दाङ घोराही बाट दीपक रोका मगर को कोटि कोटि प्रणाम छ
    हजुर जस्तो रास्ट्रभक्त स्वतन्त्र नागरिक ले हो 🌹🙏🌹

  • @HaramohanBhattarai-e7b
    @HaramohanBhattarai-e7b 3 месяца назад +14

    धेरै राम्रो काम गर्नु भएकोमा रामेश्वर रावतजी लाई धेरै धेरै धन्यबाद दिन्छु । १६ अर्ब खर्च गरेर नेपालीको पहीचान मेटाउने अराष्र्टीय परीचय पत्र खारेज गर्नैपर्छ । १६ अर्ब खर्च सिध्याएर यो काममा लाग्ने सबै बाट १६ अर्ब रुपिञा र सो बराबर को जरीवाना असूल गरेर फाँसीमा लट्काउनुपर्छ ।

  • @chudamanibanzara7767
    @chudamanibanzara7767 2 месяца назад +4

    मातृदास ज्यु लाई सलाम छ।सारा नेपाली लाई बचाउने काम गर्नु भएकोमा बास्ताब यो पासो नै हो खारेज हुनै पर्छ।

  • @BirendraKumarGiri
    @BirendraKumarGiri 3 месяца назад +19

    तीन कडोर नेपाली नागरिक जितहो। अदालतको फैसला को सम्मान छ।साथै रामेश्वर राउत ज्यू लाई सलाम छ।जय राष्ट्रबाद

  • @narayanbasnet-zu8ti
    @narayanbasnet-zu8ti 2 месяца назад +5

    धन्यबाद सर नेपाली हो भनेर नागरिताले पहिचान दिन्छ अनाबस्यक नेपालीलाई दुख दिएर रिणमा फसाउन यी भ्रष्ट्रहरुले राष्ट्रिय परिचयपत्रको कुरा ल्याएकाछन्।

  • @indramaniPoudel-vi6gz
    @indramaniPoudel-vi6gz 3 месяца назад +32

    साच्चिकै नेपालीका सच्चा अभिभावक भगवत् स्वरुप मातृदाश लाइ हृदय देखि
    अनन्त शुभ कामना धन्यवाद।

  • @deviprasadbhattarai9945
    @deviprasadbhattarai9945 2 месяца назад +4

    राष्ट्रिय परिचयपत्र रुपी जनताको गलेपासो खारिज हुनैपर्छ ।धन्यवाद मातृदास ज्यू!

  • @GaneshDattJoshi-g7z
    @GaneshDattJoshi-g7z 3 месяца назад +43

    मातृदास ज्यु लाई सत सत नमन। राष्ट्रीय परिचयपत्र रवारेज हुनै पर्छ। सरकारलाई राष्ट्रीय परिचयपत्रकाे आवश्यकता किन पर्यो, जनता लुट्न र आफ्नो गाेजी भर्नलाई।

    • @GajendraShah-pp8rp
      @GajendraShah-pp8rp 3 месяца назад +2

      १६ अरब पचाउन लाई केही नकेहि गर्नै पर्यो।

  • @gomharidahal3594
    @gomharidahal3594 3 месяца назад +3

    जय हाेश मात्रिदाश याे अावशकता थियन।याे त कुनै विदेशि हरु लाई फायदा का लागि लयायका हुन। खारेज हुनु नै थियाे। खारेजि काे अाम नेपाली ले षवागत गरेका छन।

  • @sujitdhakal5571
    @sujitdhakal5571 3 месяца назад +10

    हजुरलाई हृदय देखि नमन छ
    नेपाली हामी रहुला कहाँ नेपालै नरहे।

  • @deepakraut1593
    @deepakraut1593 2 месяца назад +1

    अहिले सम्म को उत्कृष्ट अन्तर्वात धन्येबाद दुवै अग्रज हरुलाई

  • @ritaacharya9983
    @ritaacharya9983 3 месяца назад +6

    हजुर लाई हार्दिक आभार हामी नेपाली को पहिचान ,गोपनियता ,राष्ट्रियता मेटाउने राष्ट्रिय परिचय पत्र को बिरुद्ध मा आवाज उठाउनु भएको मा । यो राष्ट्रिय परिचय पत्र हैन अराष्ट्रिय परिचय पत्र चाहिँ हो ।

  • @Rajendra_Shahi36
    @Rajendra_Shahi36 3 месяца назад +6

    मातृ दास मित्रमहोदयको पहल धेरैधेरै महान कार्य हो
    वहाको विचारलाइ समग्रनेपालीसचेतवर्गले सलाम गर्नै पर्छ❤❤❤❤❤❤❤❤❤

  • @bishnubohara7576
    @bishnubohara7576 3 месяца назад +14

    यहाँको कुरा एकदम सहि छ।यहाँलाई हार्दिक नमन छ।यहाँको यस अभियान प्रति मेरो साथ रहेको छ।

  • @anantakunwar2957
    @anantakunwar2957 3 месяца назад +13

    तपाई र तपाइको समूहएउटा देश भक्त नेपाली हुनुहुन्छ | हामीलाई तपाई र तपाइको समुह जस्तो माहन व्यक्तिहरु प्रति धेरै गर्ब छ | तपाइले समुह गर्नु भएको काम धेरै राम्रो छ यो राष्टिय परिचय पत्र इबोस्ट नम्बर ल्याउन खोजेको नेपालि लाइ मन परेको थिएन | त्यस को बिरुद्धमा लड्नु भएर जित्नु भएको मा हामि सारा नेपालीहरु धेरै खुसी छौ साथै हजुरहरु सबैलाई धेरै धेरै धन्यवाद साथै दोषीहरुलाई कडा भन्दा कडा कारबाही गरिनुपर्छ |

  • @chandralama8061
    @chandralama8061 3 месяца назад +20

    राष्ट्रीय परिचयपत्र खारेज गर्नैपर्छ 👍👍मातृदास प्रति उच्च सम्मान🙏🏻

  • @omranjit3350
    @omranjit3350 2 месяца назад

    एकदम स्तरीय छ । आफु बजाउन नजाने पनि सुनि मात्र राख्दा पनि एकदम आनन्द आउने । सर लाई धेरै धेरै धन्यवाद ।

  • @uttambahadursingh7272
    @uttambahadursingh7272 3 месяца назад +22

    मातृभूमि नेपालका स्वाभिमानी एवं सारगर्भित व्यक्तित्व श्री मातृदासज्यूप्रति हार्दिक-आभार

  • @sk-bk6qi
    @sk-bk6qi 3 месяца назад +23

    राष्ट्रियपरिचय पत्र जस्तो देशघाती योजना आम नागरिक माथि लाद्ने र 16 अरब लुट्ने पचाउने परियोजनामा सामेललाई देशभक्त मेडिया र कानुन ब्यबसायी मार्फत सम्पूर्ण अपराधीलाई सार्बस्वो सहित देशनिकाला जन्मकैद वा नेपाली कानुनले मिल्ने भए फासी हुनु पर्छ l सच्चा देशभक्त व्यक्तितव बिदवान अधिबक्तालाई सलाम छ l

    • @AnuKandel-d3s
      @AnuKandel-d3s 2 месяца назад

      अब फाँसी दिने कानुन तत्काल बनाएर भएजति का इ सबै दलालहरू शेरे लठ्ठेप्रो भक्भके, उख्खानेओली, ज्यानमारा आतंककारी बिखण्डनकारी देशद्रोही परचन्डे , डाँकूट्टर बाबुरामे भ्रष्टाचारी कामी र माकूने होलीवाइन पिउरे लाई सोझै फाँसी मा झुण्ड्याउँदै १००/ १०० राउण्ड गोली पनि हान्नुपर्छ !!

  • @VivekSharma-zu5sn
    @VivekSharma-zu5sn 3 месяца назад +7

    नेपाल र सम्पुर्ण नेपालीको रक्षा गर्नुभएकोमा हार्दिक नमन व्ब्यक्त गर्दछौं।

  • @nagendraacharya1232
    @nagendraacharya1232 2 месяца назад +5

    राष्टिय परिचय पत्र वास्तवमा खारिज हुनै पर्ने चिज हो खारेज गराउन भुमिका निर्वाह गर्नु हुने पात्र गुरुहरुलाई कोटि कोटि सलाम गर्दछु धन्यवाद गुरु 🙏🙏

  • @tarakkc1045
    @tarakkc1045 3 месяца назад +11

    हामी जस्ता नेपालीहरूलाई ठूलो गुन लगाउनु भयो वकिल साहेब सलुटछ 🙏🙏🙏

  • @ujk283
    @ujk283 3 месяца назад +6

    देश सिध्याउने रास्ट्रीय परिचय पत्र खारेज हुनुपर्छ

  • @HaribolKc-i3u
    @HaribolKc-i3u 3 месяца назад +10

    हजुरलाई सलाम सर । १००% सहि कुरा सर । याे जनता मार्ने अ रास्टिय परिचये पत्र सबै नेपाली ले अार्यघाटमा लगेर जलाउनु पर्छ ।

  • @shivaprasaddhungana7235
    @shivaprasaddhungana7235 2 месяца назад +1

    राष्ट्रिय परिचयपत्र खारेज हुनुपर्छ यसको लागी हरेक नेपालीहरु एकजुट हुनु जरुरी छ।

  • @rai29nvq3
    @rai29nvq3 3 месяца назад +4

    सर हजुर लगायत पत्रकार ज्युलाई सम्मान र स्यालुट❤❤❤🙏🙏🙏💐💐💐🇳🇵🇳🇵🇳🇵धेरै धेरै धन्यवाद

  • @myselfdilli6985
    @myselfdilli6985 3 месяца назад +15

    हामी पनि मातृदास्जिको साथमा छौं ।

  • @janakiprinterschhapakhana9866
    @janakiprinterschhapakhana9866 2 месяца назад +4

    बिद्वान वरिष्ठतम् अधिबक्ताज्यूमा हाम्रो तर्फबाट नमन गर्दछौ । आमनेपालीले हेर्नू पर्ने छ । चुरो कुरो खोजपत्रकरीता t.v लाई पनि साधुबाद छ ।

  • @rajendramainali8879
    @rajendramainali8879 3 месяца назад +22

    मातृभुमिका सच्चा सपुत मातृदाशलाई बधाई एबं धेरै धेरै धन्यवाद । उन्लाई राष्ट्रिय मान ले सम्मान गर्नु पर्छ । बाबुले आमाको सट्टामा सानी आमा ल्याई दिएको जस्तो हाम्रा नेताले नागरिकता प्रमाणपत्र को सट्टा राष्ट्रिय परिचयपत्र ल्याएको भन्छन,त्यसलाई मान्नु भनेको सानीमालाई आमा मान्नु हो । जति गरेपनि आमा जस्तै हुदैनन् सानीमा । आमा भनेको आमा नै हुन । मनपरि गर्ने बाबु पाठ सिकाउनुपर्छ । नचाईंदो गर्ने नेताहरुलाई पनि ठिक पार्नु पर्छ । न्याय मरेको छैन बदमासी गर्नेहरुको बिरुध्द अदालत मा मुद्दा दर्ता गर्न मातृदाशजीलाई अनुरोध गर्दछौ ।