गाईजात्राको जय होस 🎉 राजसंस्था र राजाको प्रतिगमनले त, देश नागरिक नागरिकता भुगोल सम्पदा नदिनाला बेचेको थिएन , तर जब जब नेपालको नेताहरुको अग्रगमन आऊँछ, तभ तभ, माथि उल्लेखित सबै र धर्म संस्कृति परम्परा न्याय साथै नेपाल नेपालिको अस्तित्व नै किस्ता किस्तामा बिदेसी लाई बेच्दैछन् तैपनि ०४७ जिन्दावाद परराष्ट्र र रस्छ्या राजसंस्था लाई दिऊँ देश बचाऊ, प्रत्यक्ष निर्बाचित प्रधानमन्त्री बनाऊँ, प्रिथिबि पथ महेन्द्र पथ जिन्दावाद,, भन्न नसक्ने र अझैपनि बिदेसि बाद र कार्यकारी राष्ट्रपति भन्दै हिँड्ने बुध्दिजिबि भनौँदा हरुपनि कतै नेपाल नेपालिको अस्तित्व नै समाप्त पार्ने लेन्डुप दोर्जे जस्तैः सोलो पोईजन् पो होकि क्याहो कसोहो् बुझ्नै गाह्रो भयो अबत्, नेपालि हामी रहुँला काहाँ नेपालै नरहे ? चेतना भया ?
हजुरको कुरा १००% होइन कि १०००% सहि हो तर यो कुरा बुझिदिने कस्ले ? मुर्खै मूर्ख पटमुर्ख र भ्रष्टाचारी नेता मन्त्रीले खाएको देशमा राजाको नाम लिनै नपाउने भइयो दु:खको कुरा यहि छ 🕉️🇳🇵🙏🕉️🇳🇵🙏🕉️🇳🇵🙏।
स्क्रिप्ट चाई रत्नपार्क बाट किनेको मिसाको छ कुनै कुनै चाई लामो बनाउन होला तर अरू चाई दिल खुस गर्ने छ ❤। यो रत्नपार्क को जोक्स हरू नमिसको भए चाई सुन मा सुगन्ध हुन्थ्यो ❤😢।
Yaha maile mera daju vai le mtra hoina Sahara nepali janta hru le yasta ghatna bhujna jaruri xan. Taki desh ma ahile vairaheka samseyako chadai sulf huna sajilo hos1
गाईजात्राको जय होस 🎉 राजसंस्था र राजाको प्रतिगमनले त, देश नागरिक नागरिकता भुगोल सम्पदा नदिनाला बेचेको थिएन , तर जब जब नेपालको नेताहरुको अग्रगमन आऊँछ, तभ तभ, माथि उल्लेखित सबै र धर्म संस्कृति परम्परा न्याय साथै नेपाल नेपालिको अस्तित्व नै किस्ता किस्तामा बिदेसी लाई बेच्दैछन् तैपनि ०४७ जिन्दावाद परराष्ट्र र रस्छ्या राजसंस्था लाई दिऊँ देश बचाऊ, प्रत्यक्ष निर्बाचित प्रधानमन्त्री बनाऊँ, प्रिथिबि पथ महेन्द्र पथ जिन्दावाद,, भन्न नसक्ने र अझैपनि बिदेसि बाद र कार्यकारी राष्ट्रपति भन्दै हिँड्ने बुध्दिजिबि भनौँदा हरुपनि कतै नेपाल नेपालिको अस्तित्व नै समाप्त पार्ने लेन्डुप दोर्जे जस्तैः सोलो पोईजन् पो होकि क्याहो कसोहो् बुझ्नै गाह्रो भयो अबत्, नेपालि हामी रहुँला काहाँ नेपालै नरहे ? चेतना भया ?
हजुरको कुरा १००% होइन कि १०००% सहि हो तर यो कुरा बुझिदिने कस्ले ? मुर्खै मूर्ख पटमुर्ख र भ्रष्टाचारी नेता मन्त्रीले खाएको देशमा राजाको नाम लिनै नपाउने भइयो दु:खको कुरा यहि छ 🕉️🇳🇵🙏🕉️🇳🇵🙏🕉️🇳🇵🙏।
One of the best acting ❤ love u all
स्वाभिमान आम नेपाली जनता का बहादुर शाह का पाला बेत्रावती संधि नेपाल मा जंग बहादुर को अभाव
हसाउने ठाउँमा रूवायाे।😭😭सरै मन छाेयाे 1000 ताेप काे सलामि💖💖🇳🇵🇳🇵🇳🇵🇳🇵
Old is gold .महा जात्रा।
Sandkritik Sandthan jindabad!!
Great show!!!🎉🎉🎉
Great
Kadaa aayo 🎉🎉🎉
कलाकार ज्युलाइ सलाम
😅😮
यस्तैखाले गाईजात्रहरु अाउनुपर्छ ।
❤❤❤❤ अति मन परो ❤❤❤❤
जय नेपाल ❤❤
Very good
सास्कृतीक संस्थान ( राष्टिय नाचघर ) प्रती स-धन्यवाद
Wawooo kasto ramro prastuti
Desh ma tesai gai jatra cha.
Good information for society about culture
Great prahasan
स्क्रिप्ट चाई रत्नपार्क बाट किनेको मिसाको छ कुनै कुनै चाई लामो बनाउन होला तर अरू चाई दिल खुस गर्ने छ ❤। यो रत्नपार्क को जोक्स हरू नमिसको भए चाई सुन मा सुगन्ध हुन्थ्यो ❤😢।
Comedy gazzab hunxa uhaharuko
Lau gazab
Jaya desh❤❤❤❤❤
सन्देश मुलक गाईजात्रा
Gaijatra number 1
Yaha maile mera daju vai le mtra hoina Sahara nepali janta hru le yasta ghatna bhujna jaruri xan.
Taki desh ma ahile vairaheka samseyako chadai sulf huna sajilo hos1
Nice so funny ❤😂❤
सहकारी ठगलाइ राम्रै दियो।😂😂😂
यो कार्यक्रम उद्घोषक नै एमालेको हो अनि कहाँ बाट हुन्छ गतिलो।
Greater Nepal ko jay💔🌹🌍❤️👹🇳🇵🎇😅😅🌈😅
बिसाल भनेको एमाले बादर बिसाल हास्यो
Sound clear ta gar
Support guys ❤
यो त पुरानो हो यार हैट धेरै बर्ष पहिलाको हो ८१ को भनेर बेवकुफ नगरौं न हैट
यस्तो दृस्यमा तालि नबजाउने , को को गद्दार नेताहरू भारतका दलाल रहेछन भन्ने देखियो र बुझियो नि
रास्ट्रीय कलाकार होइनन् यिनिहरु, यिनिहरु काङ्ग्रेस का कलाकार हुन
Gaijatra vane India ko Manche lai tha nai chaina ke indian ko barhe ma banako baru neta haru lai majha vanera khel dhekhaunu parne thiyo
सबै कुरा भन्यो तर लास्टमा आर्जुको नाम चाहिँ लिन सकेन है। जे होस् सत्तापक्षको डर भने हुदो रहेछ।
दुईजना नैं कांग्रेस का हुन नी त
चुनाव मा कांग्रेस काे प्रचार प्रसार मा हिँडेका थिए नी
🙏🙏🙏👍👍👍🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
ईण्डिया वा ईण्डेन भनौ,भारत वा भारतीय, नभनौ।
Yo comady sidha gaganele pathayeko thag haru rahichha malaita katti pani hanso lagena chhy chyyyyyyy
सहकारी को मात्रै नाम लियत इ चै कुन पाटी को जुठो हड्डी चुस्ने रछन
पैसाकाे जात्रा हाे याे ।
Funking bihari nepal hos ki indian hos jogindhar khate
खाते रैछ सहकारी कुरा गर्छ चोर खाते दाका होस त
नेपालमा कस्तो खालको क्यामेरा ले भिडियो खिच्छ भनेको न भिडियोको गुणस्तर न आवाज राम्रो स्पष्ट आउँछ
Voice nai clear xaena
Right❤❤
.😢@@keshavadhikari8704
सहकारी पार्टी तनावग्रस्त
Very good