बोल माया गाउदा किन आफै भाबुक बन्छिन शान्ति श्री । ०७५.०३.२९ { Bola Maya, Shanti Shree Indreni Ma }

Поделиться
HTML-код
  • Опубликовано: 12 июл 2018
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
  • РазвлеченияРазвлечения

Комментарии • 1 тыс.

  • @hujanmongoliyan9460
    @hujanmongoliyan9460 6 лет назад +20

    धेरै हेरे अनि सुने यो बोल मायाको गीत मन ठाम्न सकिन
    मनै रुएर आउँछ आज पनि आँसु ठाम्न सकिन यो गीतले मेरो भतिजको घटना याद दिलाउछ उ अहिले हामी का छैन्न सो भएर!!धेरै सम्झाना शान्ति श्री दिदि अनि सम्पुर्ण इन्द्रेणी परिवार प्रति आभारी छु!!

  • @gaugharkimagarnikanxi3986
    @gaugharkimagarnikanxi3986 6 лет назад +124

    शान्ती श्री को आवाज लाई अनि प्रकाश सपुत शब्दलाई सलाम छ ! निकै दामी गित छ आँसु नै आउँछ यो गित सुन्दा मार्मिक समय सान्दर्भिक गित अझ प्रदेशी नेपाली को त यथार्थ !!!

    • @yogendrabti4988
      @yogendrabti4988 6 лет назад +1

      प्रकाश सपूत होइन बैनी नारायण रायमाझी दाइ लाई salute .

    • @clashwithromanromangaming8803
      @clashwithromanromangaming8803 6 лет назад

      गाउ-घरकी मगर्नी कान्छी

    • @dganraj4475
      @dganraj4475 6 лет назад +1

      गाउ-घरकी मगर्नी कान्छी य हजुर म त रुदा रुदै थाकी सके .........

    • @dganraj4475
      @dganraj4475 6 лет назад +1

      कति रुनु रुदा रुदै आँसु पनि सुक्यो

    • @khumankhumansingh4525
      @khumankhumansingh4525 2 года назад

      Parkash sabut gyu lai samman x ani astai ramro sabdh vyko auta git aru sunnapay huntheyo sr

  • @yubarajsharma5469
    @yubarajsharma5469 6 лет назад +106

    लोक क्षेत्र कि रानी शान्ति श्री परियार लाई मेरो सलाम छ !! साथै सुख दुख को साथी इन्द्रेणी लाई मुटु भरिको माया !! दर्शक बृन्द हरुलाइ कोटिकोटी नमस्कार !! गोमा दिदी पनि जानू भाको रछ ढोग गरे है दिदी!!

    • @gomabhandari5993
      @gomabhandari5993 6 лет назад +2

      Yubaraj Sharma हजुर नमस्कार सन्चै हुनुहुन्छ हजुर,भाग्यमानी हुनु आफ्नो ख्याल राख्नु होला

    • @yubarajsharma5469
      @yubarajsharma5469 6 лет назад

      Has !!Sanchai xu didi . . Hajur pani sadhai aaram rahanu holaa

  • @user-ep5kt3gv7e
    @user-ep5kt3gv7e 5 лет назад +15

    16 बर्ष भयो लोक गित नसुनेको पनि तर बोल माया र गल्बन्दी गित कम्से कम पनि 50 50 चोटि सुनिसके अझै मन अघाएकै छैन।नेपाली हरुको यथार्थमा आधारित छ यो भाबुक गित।

  • @user-jo5rs5mk9j
    @user-jo5rs5mk9j 6 лет назад +205

    इन्द्रेणी मन पर्ने यता हजार गरम त।।

  • @mahendrashrestha650
    @mahendrashrestha650 6 лет назад +6

    इन्द्रेणी कार्यक्रम का संचालक आदर्णिय कृष्ण सर सम्पुर्ण टीम मा हार्दिक नमन साथै दर्सन नमस्कार, खुबै रमाइलो लाग्यो सान्ती श्री परियार लगायत अग्रज कलाकार हरु को साथ मा।

  • @ramdavanyadav9629
    @ramdavanyadav9629 5 лет назад +2

    जति सुनेनी सुनि रहु लाक्छ शान्ती दिदी को आवज

  • @Samerkanxo143
    @Samerkanxo143 4 года назад +4

    आहा यो गित सुन्दा आखा बाट आसु आए love you santi shree sis

  • @dambarshrestha5035
    @dambarshrestha5035 6 лет назад +82

    शान्ति श्री लोक संगीत क्षेत्र एउटा अनुशाशीत गाइका हो। अरुको live दोहोरी कान ले समेत पचाउदैन तर आज सम्म शान्ती श्री को नराम्रो दोहोरि सुनेको छैन । अनि तेतिनी सुन्दरी स्वर मा जादु बोली कति मिठास 💔💔💔 शान्ति श्री

    • @rimagurung8433
      @rimagurung8433 5 лет назад +1

      Hanuman

    • @jayaram2015
      @jayaram2015 4 года назад +2

      अहिलेको प्रतक्ष्यको दोहोरी मा शान्ति श्री परियार र टीका सानू नै होला शालिन र अनुशासित भएर सभ्यताको साथ गित संगित पस्कने.....

  • @user-mj7ok9km7b
    @user-mj7ok9km7b 6 лет назад +168

    आज सान्तिश्री लाई ल्याउनु भएछ धेरै खुसी लाग्यो

  • @user-bs6hc6tv7u
    @user-bs6hc6tv7u 6 лет назад +171

    सारै मीठो स्वर शान्ती दिदी को सलाम छ हजुर लाई रबिसर को बारेमा पनि गित गाउनु भाको रैछ खुशी लाग्यो

  • @bishalsinghthakuri5229
    @bishalsinghthakuri5229 5 лет назад +2

    dami x Didi hjrko geet

  • @s.dharibishwakarma7399
    @s.dharibishwakarma7399 6 лет назад +3

    निकै रमाइलो लाग्छ ईन्द्रेणि हेर्दा आज भोलि इन्द्रेणी हेरीन्छ

  • @sherbahadurrana9820
    @sherbahadurrana9820 6 лет назад +111

    बोल माया गित जति सुने पनि अघाउदैन।
    सम्पुर्ण सहयोगि हातहरुलाई धेरै धेरै धन्यवाद✌
    Miss U Khima💕💘💔
    Love U Krishna Dai💔💘💞

    • @rabindrathakur2886
      @rabindrathakur2886 6 лет назад +2

      Nice

    • @samiyagajamer6826
      @samiyagajamer6826 6 лет назад +2

      Sher Bahadur Rana malai matrai hola yo bol Maya vanne Geet man parne vaneko ta hajur lai ni man Pardo raixa?

  • @purangurung7060
    @purangurung7060 6 лет назад +2

    बँसुरी धुन पनि उस्तै मिठो 👌😌😌😌😌😌

  • @user-to9lc1jt8n
    @user-to9lc1jt8n 6 лет назад +26

    दर्शन नमस्कार इन्द्रेणी तिम अनि सान्ती श्री परियर को voice मलाई अतिमन पर्छ इन्द्रेणी तिम को जय जय होश फलाम को खातबात हेर्ने हरु को को हुन हुन छ म पनि सुरु गरे ल हेर्न्लाई

  • @SumanGhale23
    @SumanGhale23 5 лет назад +5

    पछिल्लो समय एकदमै चर्चामा रहेका गायिका शान्ति श्री परियारलाई आगामी दिनहरुमा पनि सफलताको शुभकामना ब्यक्त गर्दछु।

  • @rabinbcshirpali6249
    @rabinbcshirpali6249 6 лет назад +33

    निकै भावुक बनाउनु भयो दिदी शान्ति दिदी आज पनि! धेरै मीठो वास्तविक यथार्थता गीत, सबै नेपालीको मन मुटुमा बस्न सफल! 😢😢

    • @SatishKumar-jr3ro
      @SatishKumar-jr3ro 5 лет назад

      सपना सानु

    • @lalchan2630
      @lalchan2630 5 лет назад

      निकैई राम्रो छ गित म पनि रंने गरछु गित सुनदा बधाई छ सनति श्रिरि बैईनि लाई

  • @harimahar1604
    @harimahar1604 5 лет назад +1

    शान्ति श्री जि को आवाज धेरै मन पर्यो

  • @lalbdrrana7031
    @lalbdrrana7031 5 лет назад +8

    शान्ति श्री ले असाध्यै राम्रो गाए को यो बोल मायाँ ले गजब गरयो के 👍👍👍👍👍👍👍👍👍💖💖💖💖💖💖💖💖

  • @lilanepal4831
    @lilanepal4831 6 лет назад +7

    यो गितले सान्ती श्री लाई नेपाली लोक संगितकी उदाउँदो नक्षत्र हो भनी परिचय दिएको पाइन्छ ,,

  • @rameshgurung827
    @rameshgurung827 6 лет назад +6

    धेरै खुशी लाग्याे शन्ति श्री परियार अनि राजु परियार स्वर सुन्न पाउदा

  • @sarojgorkhali7859
    @sarojgorkhali7859 5 лет назад +1

    Santi Shree Sis ko yo bola maya geet sunda yek dam aakha bata aasu aayo

  • @neharikabasnet3279
    @neharikabasnet3279 5 лет назад +2

    बोलमाया गितको बोल शब्द अनि स्वर जति सुन्यो तेति आखा बाट आशु झर्छन बोलमाया गित सुने पछि त म झन शान्ति श्री को ठुलो फेन भएको छु ।अझै राम्रो प्रगतिको कामना गर्दछु🌹🌹🌹

  • @dilkumariwambule1463
    @dilkumariwambule1463 5 лет назад +5

    🙏🙏🌈
    सान्ती श्री परियार ले इन्द्रेणी मा सबै को मन भावुक बनाए 😥😍😘कृष्ण दाइ र सान्ती जि को दोहोरी बबाल छ👍️👌😃😄😀

  • @gomabhandari5993
    @gomabhandari5993 6 лет назад +110

    सर्व प्रथम हजुरहरू सबैलाई मेरो नमस्कार वहा वहा असाध्यै राम्रो रमाइलो र हाम्रो नेपाली दाजभाइ कति सहयोगी हुनुहुन्छ ,इन्द्रेणी मा गएर थाहा हुन्छ त्यस्ता ब्यक्ति हरुको सधै जय होस्
    इन्द्रेणी टिम सबै लाई धेरै धेरै धन्यवाद
    इन्द्रेणी टिम सबैको जय जय जय होस्
    इन्द्रेणी हेर्नु हुने सबैको जय जय होस्
    सहयोगी हातहरु सबैको जय जय होस्
    राधा कृष्णको जय जय जय होस्।
    👌👌👌👌👌👋👋👋👍👍👏👐

    • @bharatkc8144
      @bharatkc8144 6 лет назад

      Goma Bhandari goma g ko nacha ta k kura garum herda herdai sakiyaxa aaba kato palta herne ho thaya xaina

    • @bhupalbhabukshrees5343
      @bhupalbhabukshrees5343 6 лет назад

      Goma Bhandari तपाईं को नाच चाहिँ हो के खतरा दामि छ । हेहे साथ मा मुस्कान पनि मिथो छ।

    • @sherbahadurrana9820
      @sherbahadurrana9820 6 лет назад

      Goma Bhandari दिदिलाई अाजभोलि देखि रहन पाइन्छ, अाज त मितिनी पनि सङ्गै पो र च😁😁😁दिदिको नाच बबाल, दिदि सङ्ग नाच्ने बहिनी पो खतरा रै छ त💔💘

    • @manbasnet9521
      @manbasnet9521 6 лет назад

      Goma Bhandari Namaste hajur aja 2jana goma aanubhakoracani

    • @bhabinthapa846
      @bhabinthapa846 6 лет назад

      Goma Bhandari नमस्कार सिस् सुरुमै सान्ति सिस् को गितले भाबुक बनायो

  • @ravitamang6702
    @ravitamang6702 4 года назад +2

    शान्ति श्री को गीत हरु जाती पनि बजार रिलिज हुन्छ।प्राय जसो सबै हेर्ने गर्छु।सारै मिठो सोरका धनी शान्ति जी लाई सम्मान छ

  • @sumanyoutuber5247
    @sumanyoutuber5247 6 лет назад +1

    धेरै राम्रो लाग्यो । नेपाली लोक संस्कृति कति रमाइलो छ है ।

  • @bhabinthapa846
    @bhabinthapa846 6 лет назад +3

    सलाम छ सम्पुर्ण इन्द्रेणि टिम लगाएत सहयोगि दाताहरुमा

  • @jagatdiyal4133
    @jagatdiyal4133 5 лет назад +7

    सारै राम्रो स्वर दिदि मिठो कुरा गर्नु हुन्छ
    Best of luck sis

  • @basantkhadka1762
    @basantkhadka1762 6 лет назад +2

    नारायण रायमाझिको लेख सान्ति जिको स्वर सबै टिम क्या गजबको छ भने पुरा हृदयदेखि सधै याद रहनेछ

  • @manoj.magarmagar247
    @manoj.magarmagar247 6 лет назад +1

    लउ ईन्द्रेणी कार्यक्रम अति राम्रो छ सम्पुर्ण तिमलाई हर पल हर पल सम्झना ल दिल बहादुर बचाउ अभियन मा हामिले पनि सयोग गरि सकिम मेरो घर रोल्पा हाल साउदी अरब है सम्पुर्ण सयोगि दाताहरू मा धन्याबाद छ ल ।

  • @keshabbdrthapa4509
    @keshabbdrthapa4509 6 лет назад +3

    Dherai dherai ramro xa bahini shanti shri ji God bless you

  • @bajuygorkhalibajaygorkhali3607
    @bajuygorkhalibajaygorkhali3607 6 лет назад +9

    सान्ति जिकाे साेरमै जादु छ सलाम छ हजुर लाई

  • @mahabir6417
    @mahabir6417 6 лет назад +2

    Wow सान्ती जि लाई देख्न पाय्याे ।। धेरै भाबुक गित कट्टकै मन खानी ।
    अब काे पालाे पशुपति सर्मा जि लाई ल्याउनि किस्न दाजु🌹🌹🌹

  • @sabhapokharientertain4769
    @sabhapokharientertain4769 5 лет назад +2

    केति रार्मो स्वर हो कृष्ण कडेलको

  • @asmathapa4290
    @asmathapa4290 6 лет назад +112

    कृष्ण सर मेक्सन खाती र सान्ती श्री को दोहोर कति रमाइलो हुन्छ । यो इन्द्रेणी म सुन्न पायला कि नाइ

    • @mohanmagar6488
      @mohanmagar6488 6 лет назад +1

      चिन्ता नगर्नु अब चिट्टै पाउनु हुन्छ

    • @tejdhami7190
      @tejdhami7190 5 лет назад

      I love nepalis sons

    • @user-gq8jd5lw4s
      @user-gq8jd5lw4s 5 лет назад

      सुन्न पायला होला । मेरो बिचार मा

    • @deepakkhadka2193
      @deepakkhadka2193 5 лет назад

      Thik thik thik

    • @khadkashankar9752
      @khadkashankar9752 5 лет назад

      Asma Thapa and

  • @babumizzagaha2481
    @babumizzagaha2481 6 лет назад +195

    Yo bol maya geet suner ma jastai vabuk vayko kati jana xa ni hou

    • @nawarajsapkota4569
      @nawarajsapkota4569 6 лет назад +1

      Excellent

    • @nawarajsapkota4569
      @nawarajsapkota4569 6 лет назад +1

      Excellent !!! Close your eyes and go through the song

    • @ramitgorkhali916
      @ramitgorkhali916 6 лет назад +2

      Lokesh Gaha यता म पनि छु ब्रो। फलाम को खाट माथी सुतेर आँखा रसाको छ यार हेर्दा।

    • @sarojmagar8242
      @sarojmagar8242 6 лет назад

      Lokesh Gaha ✋

    • @mayarana32
      @mayarana32 6 лет назад

      प्रदेशी मन ñ

  • @omsaipropertiesnewrajender4130
    @omsaipropertiesnewrajender4130 5 лет назад +1

    Santi shree lai Krishna dai ra radhika hamal lai dherai dherai

  • @openheart130
    @openheart130 5 лет назад +1

    मानगया गुरू GURU🇳🇵🇳🇵🇳🇵🎤🎤🥁🎸🎹🎶🎵🎼❤❤

  • @nabinkumarbista176
    @nabinkumarbista176 6 лет назад +6

    जति सुरिलो स्वर कि धनी छएन त्यो भन्दा मिठास बोलिमा छ हाम्रि चेलि को

  • @phaligurung6226
    @phaligurung6226 5 лет назад +3

    शान्ती श्री परियार चेलि को गीत मा मेरो पनि दुई थोपा आन्सु झर्यो ९ समुन्द्र पारी बात ! साच्चिनै जादु रहेछ, भावना मा डुब्ने गीत र यो गीत ले देश-बिदेश मा रहनु भाको सबै दाजु-भाइ दिदी-बैनी सबैलाइ स्तब्ध बनाउने शान्ति कि स्वर, वाह !!!! जादु नै रहेछ हाम्री शान्ती चेली कि स्वर मा !!!एक्दमै राम्रो छ स्याबास ! भोलि का दिनमा राम्रो हुदै जाउन, मान्छे पनि उत्तिकै सुन्दर्ता, र शुभ रहोस !
    अनि मोनिका बैनी लाई पनि अब तपाइकी जिवनसाथि दिल जि को छित्तै उद्दार हुनेछ ! भन्दै सबैलाइ नमस्कार ! शुभ रहोस !

  • @harkbhadursunar1820
    @harkbhadursunar1820 5 лет назад +2

    अति नै रमाइलो भयो सम्पुर्ण इन्द्रेणी टिम हार्दिक नमस्कार

  • @NamastePyuthan
    @NamastePyuthan 5 лет назад +2

    Santhi shrer didi mahan kalakar ho

  • @user-mj7ok9km7b
    @user-mj7ok9km7b 6 лет назад +21

    कृष्ण कंडेल दाइ लाई धेरै धेरै धन्यवाद छ धेरै राम्रो काम गर्नु हुन्छ समाजसेबि पनि हुनुन्छ

  • @madhugnawali9386
    @madhugnawali9386 6 лет назад +41

    धेरै दिन पर्खिदा खेरी बल्ल किस्न दाजी ले सान्ती श्री लाई ल्याउनु भयछ खुसी लायो

  • @kunwaranish3280
    @kunwaranish3280 6 лет назад +2

    इन्द्रेणी समुहलाई हार्दिक सम्मान गर्दछु

  • @krishnakharel7894
    @krishnakharel7894 3 года назад

    सबै भन्दा पहिला इन्द्रेणी लाइ सलाम छ
    दिदी को स्वर धन्यवाद छ

  • @deepaktimilsina8171
    @deepaktimilsina8171 6 лет назад +5

    लोकप्रिय गायिका शान्ती श्री स्वर मै जादु छ। शान्ति श्री र कृष्ण सर को दोहोरी छोटोे भएनी झकास राम्रो छ तेसैमा पनि इन्द्रेणी कि नृत्यगना (भन्दा फरक नपर्ला तेहि पनि नराम्रो लागे सरि भन्छु है गोमा जि) गोमा जि र अर्को मगर भेषभुषा लगाउने नाच झन झकास भयो।***जय इन्द्रेणी *****!!!

  • @dildeubabogati6871
    @dildeubabogati6871 6 лет назад +7

    सहयोगि मन हरुलाइ हृदय देखि धन्यवाद अनि इन्द्रेणी को यात्रा सफल होस्

  • @duganaa7315
    @duganaa7315 5 лет назад +1

    सारै मीठो स्वर शान्ति बहिनी।👏👏👏

  • @ravipunmagar5838
    @ravipunmagar5838 5 лет назад +2

    सान्ती भने कै सान्ती नै हो सारै खुसी लाग्यो सम्पुर्ण इन्द्रेणी परिवारहरु लाई

  • @villagernepalese4825
    @villagernepalese4825 6 лет назад +65

    प्रकाश सपुतको समय नमिलेर नआएको होकि नबोलाएर होला।।।प्रकाश सपूत शान्ति र नारायण रायमाझी सवै भएको भए कार्यक्रम विशेष नै हुन्थ्यो।।।सोँचे जस्तो लागेन कार्यक्रम तर पनि ठिकै छ।।अरु जुन कार्यक्रममा पनि शान्ति र प्रकाश सपुतको गित सुन्दा आँशु नै आउँथ्यो आज त्यति touch गरेन।।

    • @HariPrasad-ti1hd
      @HariPrasad-ti1hd 6 лет назад

      Aaj sahnti sri pariyar lai liyako ma dhanebat kadel sir hjr lai

    • @ganeshkhadka6431
      @ganeshkhadka6431 6 лет назад

      danu kunwar sarai ramro chha yssari nai sadhai hami nepali yak hunu parxa sathai bisesh dhanywaat indrani team lai

    • @basantarantijapun3054
      @basantarantijapun3054 6 лет назад +2

      J xa tesaima khuse ham...arko din parkash saput ni aaunu hunxa ..

  • @santoshthapa6974
    @santoshthapa6974 6 лет назад +11

    अती मिठो सोर सान्ती जि को

  • @jeevantamang4238
    @jeevantamang4238 6 лет назад +1

    One of the best lyrics of Nepali music..great Prakash saput hats off yadi Prakash saput le nalekheko Vaya yo song nai niskane thiyana..hole team lai badhai xa..

  • @maheshmishra8721
    @maheshmishra8721 5 лет назад +2

    मनै छुयो दिदि god bless yo अति राम्रो स्वर

  • @kamaldk4310
    @kamaldk4310 6 лет назад +14

    मेरो आँसु झर्ना लग्यो दिदी अब अरु गित गाउनु सबै कलाकार मित्र हरुलाइ हिर्दय बाट्नै नमकार अनि संगीतिक अभिबादन 🌹 म साउदी आरब देखि🌹

    • @santoshthapa4675
      @santoshthapa4675 4 года назад

      Dami xa ho santa Shri ju la m Santosh Nepali ho gulmi tamgsh bat

  • @ganeshkpr3704
    @ganeshkpr3704 6 лет назад +20

    शान्ती दिदी ले आज पनि रुवाउनु भयो, धेरै धेरै धन्यबाद छ इन्दिरेनी टिम लाई । शान्ती दिदी हजुर लाई मीठो सम्झन छ ।

  • @rachanmukmen9418
    @rachanmukmen9418 6 лет назад +19

    Sayed bola maya bola vanne git sunera aasu najharne kamai hola super song bevarik song

  • @chhavimagar7468
    @chhavimagar7468 6 лет назад

    Dherai majja aayo aajako program ma very nice Krishna sir & shanti shri lai bises gari all the best

  • @pahilodosti2532
    @pahilodosti2532 6 лет назад +3

    मिठो बोली, असाध्यै राम्री @nd so talent....

  • @mitradong5736
    @mitradong5736 5 лет назад +3

    shanti shree woowwwwww... really lovet u dear

  • @dkdada4661
    @dkdada4661 6 лет назад +6

    Really touch my heart. Supop song oh my god.thanks to all

  • @nirbahadurthapa8135
    @nirbahadurthapa8135 4 года назад

    Santi shree pariyar aafaima yati ramri geet jhanai ramro xa so dhaneybad endreni teem sabai lai.

  • @gopalsaud8020
    @gopalsaud8020 6 лет назад +5

    Great experience and thanks abc family team and love Shanthi mam I amazing your song congratulations keep it up

  • @chetnathyogi6753
    @chetnathyogi6753 6 лет назад +4

    इन्द्रेणी टिम लाई लाखौ लाख धन्यवाद र सलाम छ गरिब दुखी पीडित लाई सहयोग गर्नु भको मा

  • @bhupalbashal1326
    @bhupalbashal1326 5 лет назад

    बोल माया गित ले सबै को मन रुवायो निकै मार्मिक छ येस गित का सर्जक प्रकाश सपूत जि र सान्ती श्री जि र नारायण राइमाजी येह सम्पुर्ण मा आभार पर्कत बेक्त गर्न चाहन्छु र इन्द्रेणी टिम का सम्पुर्ण टिम लाई मिठो सम्झना छ कृष्ण दाइ लाई सलाम छ 🇳🇵♥️🎤

  • @raitikaram6069
    @raitikaram6069 5 лет назад

    कृष्ण कडेल दाई को बोल्ने शैली एकदम राम्रो लाग्छ।।जस्तो बोली वचन उस्तै सहयोगी भावना भएको मान्छे।।।सलाम छ तपाई लाई

  • @khimkumarmuskan4342
    @khimkumarmuskan4342 6 лет назад +3

    मैले बाराम्बार बोलेको थिए आज दाजु ले मेरो मन खुसी पार्दिनु भाको छ तर मेरो मात्र हैन सबै मन खुसी पार्नु भाकोछ धन्यवाद

  • @user-es6fv6wk2t
    @user-es6fv6wk2t 5 лет назад +7

    गुमा दिदी नाचको राम्रो छ अर्को बैनि लासटै छपटीन छिन

  • @khemkhanal416
    @khemkhanal416 4 года назад

    Wa wa hamro Krishna sir and hamri sister shanti ko git ramro xa

  • @yamlallamichhane8635
    @yamlallamichhane8635 5 лет назад

    जति पटक सूने पनि आखा रसाइरहन्छ। शान्तिश्री बैनि क्रृष्णज्यू लाइ मूरि मूरि धन्यबाद

  • @binodrana3772
    @binodrana3772 6 лет назад +6

    Shanti dijju ko live geet sunda jahile ni aasu aauxa Shanti dijju ko voice ma jadu xa suppop

  • @atriptakshetri607
    @atriptakshetri607 6 лет назад +5

    होइन कृष्ण दाइ त्यो लुङ्गी डान्स वाली बहिनी को नाच छै खत्रा लायो हो😎😎

  • @udaykc9441
    @udaykc9441 4 года назад

    आज इन्द्रेणीमा दिलबहादुर घर्ती मगरलाई बचाउ कार्यक्रममा शान्ति श्री परियारले बोल माया गित गाउदा सबैलाई मन स्तब्ध बनाउछ, यो सबै नेपालीको मन र मुटुमा गुन्जन सफल भएको छ ,।दिलबहादुर बचाउ कार्यक्रममा सहयोग गर्ने हातहरुलाइ धेरै धेरै धन्यवाद व्यक्त गर्दछु । कृष्ण प्र .कडेल र शान्तिश्री परियारले गाएका "माछी काडे दाइ "दोहोरी भाकामा खुबै रमाइलो शुख र दुखको रमाइलो महशुस भयो !धेरै धन्यवाद ,इन्द्रेणी कलाकार सबैलाई !

  • @kalpana8610
    @kalpana8610 6 лет назад

    Shanti shree diju hjr ko swor jati ramro xa hjr pani tetinai ramri hunuhunxa ani suvasili pani hunuhunxa sahayog garnuhune sabailai maan dekhinai dhanebad xa.

  • @rishirajthapa8362
    @rishirajthapa8362 6 лет назад +12

    गिता हरु गाउनलाई कसरी गाँउनु पर्छ भन्ने कुरा सान्ति दि सँग सिक्नु अरु कलाकार हरुले

  • @madhugnawali9386
    @madhugnawali9386 6 лет назад +17

    राधिका दिजु नि आहुनु भको रहिछ खुसी लागयो

  • @prakashdhital3519
    @prakashdhital3519 4 года назад

    सान्ती श्री लाई नमन गर्दछु सारा नेपाली को मनको पिडा गाउनु भको मा

  • @ganeshsunar1254
    @ganeshsunar1254 3 года назад

    Santishree pariyar ko voice sarai mitho sweet xa koili ko jasto hjr lai mero tarfa bata dherai respect xa sathai indreni team lai pani samman xa hai

  • @manjilsampang
    @manjilsampang 6 лет назад +3

    really great job n heart touching voice of shati shree

  • @devendarnal2252
    @devendarnal2252 6 лет назад +3

    Best of luck indreni team..

  • @sujayaadkhikari8553
    @sujayaadkhikari8553 3 года назад +1

    Woow.. so much ❤️❤️ nice 👌👌 voice saanti shree 🙏🙏 tq so much ❤️❤️ to all indreni teem..!!

  • @bhupalbhabukshrees5343
    @bhupalbhabukshrees5343 6 лет назад +2

    ल है फेरि आयो new program tq for uploud इन्द्रेणी तिम ।अब हेरिन्छ 46 मिनेत कतै नगएर ।

  • @nabinkumarbista176
    @nabinkumarbista176 6 лет назад +9

    यो मर्म स्पर्सि गित फेरि भावुक वनायो

  • @ammarbhandari9433
    @ammarbhandari9433 5 лет назад +3

    राम्रो छ सर हजुर को क्रारेक्रम
    यक दिन मपनी आछु पैकै

  • @birendura5536
    @birendura5536 5 лет назад +1

    santi didi hajurko mehant ra klalai ma salam garxu kati ramro man xune geet

  • @chandrakc256
    @chandrakc256 5 лет назад +1

    Indreni. Ko thulo fan vaye ma pani
    Shanti didi ko ta k kura garam uha ko Aawaj sunne bitikai khusi lagxa

  • @arjunbahiragi5879
    @arjunbahiragi5879 6 лет назад +5

    Wow super Santi diju l miss you 👌👌👌👌👌

  • @narayanthapa4018
    @narayanthapa4018 6 лет назад +4

    दिल ब र कुमार बचौ अभियान मा मैले नि सानू सहयोग गरेको छु ! धन्यवाद इन्द्र्णी टिम लाई ,र शान्ती लगायत सबै लाई ,

  • @olikosantan9639
    @olikosantan9639 6 лет назад +2

    I lop u Santi dedii...and mero afni sabiko maan mutu ko daju Kirshna Kadel.

  • @kumanhowpossibletohaveagre4318
    @kumanhowpossibletohaveagre4318 6 лет назад

    ऐकै दमै भावनात्मक परिवर्तनों को सुनकर मुझे बहुत अच्छा लगा जी

  • @bhagawatibhagawatipaudel7233
    @bhagawatibhagawatipaudel7233 6 лет назад +4

    राम्रो छ जय जय हाेस् सबैकाे

  • @babitachowhan9470
    @babitachowhan9470 6 лет назад +3

    Nice watching from dubai

  • @premale1982
    @premale1982 6 лет назад +1

    Santi sree ji ko aawaj and prakash saput ji ko sabda superb...

  • @bamrai501
    @bamrai501 4 года назад

    अति मीठो स्वार बहिनी शान्ती श्री परियारको!!

  • @villagernepalese4825
    @villagernepalese4825 6 лет назад +57

    एकपटक जनवादी गायक जीवन शर्मालाई बोलाउनु होला कृष्ण दाजु कार्यक्रममा ।।।सहयोगी मनमुटुहरुमा हृदयदेखिनै धन्यवाद🌹🌹🌹

    • @amaradhikari2337
      @amaradhikari2337 6 лет назад

      Jb tuhure ramesh

    • @uttamkc8388
      @uttamkc8388 6 лет назад

      danu kunwar प्रकाश सपूत भईदेकाे भयझन अझै रामाेराे हुनथाे हाेला

    • @palimalla2898
      @palimalla2898 6 лет назад

      Theonly

  • @shusilpariyar9332
    @shusilpariyar9332 6 лет назад +3

    Shanti sheer...
    Lovely voice whit beauty face..

  • @bishalpchhetri4268
    @bishalpchhetri4268 6 лет назад +1

    Saraiii ramro lagyoo....

  • @manrajtamang8804
    @manrajtamang8804 6 лет назад +1

    धेरै राम्रो कृष्ण दाई र शान्ति ‌‍स्रि को दोहोरी।