चर्चित गायिका शान्ति श्री परियार र आँसु गायक कृष्ण कंडेल बीच झकास दोहोरी । ०७४.०१.२८ Live Dohori

Поделиться
HTML-код

Комментарии • 515

  • @sujanthapa7735
    @sujanthapa7735 4 года назад +1

    krishna ले गित का शब्द हरु माया प्रेम तिर लैजान खाेज्दै थिय शान्ति shree ले सामजिक काम तिर माेडिन । शान्ति काे शब्दचयन कलालाई सम्मान छ ।।।।

  • @manarajitani6421
    @manarajitani6421 7 лет назад +1

    धेरै राम्रो छ मलाई एकदम मन पर्छ यो इन्द्रेणी कार्यक्रम । सकेसम्म छुट्टाएको छैन हेर्नलाई । कृष्ण कंडेल दाजुलाई मेरो धेरैधेरै शुभकामना हजुरजस्तो महान ब्यक्ति सायद नेपाली साङ्गितिक क्षेत्रमा अरु कोहि नहोला । सलाम छ हजुरलाई सँधै हजुरको यो इन्द्रेणी कार्यक्रम हेर्न पाईयोस ।

  • @kishanban4283
    @kishanban4283 4 года назад +2

    ABC इन्देणी कृष्ण सर काे र शान्ति बहिनीको दाेहाेरि गित राम्रो धेरै रमाइलो भयो कृष्ण सर सबै लाई नमस्कार छ जय नेपाल जय सगित

  • @ramgautam3661
    @ramgautam3661 3 года назад

    Koili ko jasto mitho sor bhayeki hamri sabai ki cheli SHANTI SREE PARIYAR lai manai dekhi 🙏🙏🙏🙏. We need more sister like you(shanti sree pariyar)

  • @gurungpadam1900
    @gurungpadam1900 4 года назад +2

    Krisha & Shantiko dohari dami xa dohari geetlai agadi lai janu hos..

  • @bishnubarali2025
    @bishnubarali2025 6 лет назад +1

    मलाईत सबभन्दा शान्ती दिसिकै स्वर मन पर्छ जति नराम्रो गित पनि उहाले गायसी राम्रो हुन्छ यो दोहोरी सुनेर धेरै आनन्द आयो त्यो पनि शन्ती दिदी को स्वर ले गर्दा

  • @laxmanthapa2147
    @laxmanthapa2147 7 лет назад +1

    आहा -- यति राम्रो लाईफ दोहोरि भिडियो अहिलेसम्म देखेको थिएन बिशेष गरेर शान्ति shree परिवार को मिठो आवाज लाई सम्मान गर्छु

  • @tejbahadurbudhathoki3804
    @tejbahadurbudhathoki3804 7 лет назад +11

    सान्तिश्री मेरो यकदमै मन पर्ने गायिका र धेरै सुन्दरी पनि ।

  • @manila7111
    @manila7111 7 лет назад +1

    बबा ल छ दोहोरी + शान्ति जि को मुसकान झन बबाल

  • @tulbahadurmagar3104
    @tulbahadurmagar3104 7 лет назад +2

    सार्है मीठो गाउनु भयो कृस्न दाइ।

  • @dilpun7151
    @dilpun7151 3 года назад

    wow, dherai utkrista dohori geet Shanti shri pariyar ra Krishna Sir. Samaj sewa lai ajhai agadi badhaus ra Krishna Sir ko health sadhai super healthy rahos.podhai chaina bolna audaina ,tara saboiko ramro chahanchu tei ho.

  • @minmagar2824
    @minmagar2824 7 лет назад +10

    इन्द्रेनि टिम कृष्ण कडेल जि को जति बयान गरे नि कम हुन्छ ।आज गाइका सान्ति श्रि जि ले झन कृश्न कडेल जि ले गरेको काम को बिसया बस्तु लाइ उठाएरा गित गाउनु भयो ।सारये राम्रो लाग्यो ।

  • @tarapun5954
    @tarapun5954 7 лет назад +13

    धेरै2 धन्यवाद इन्द्रेणी टिम लाई शन्देश मनोरंजन सहयोग को लागी ! त्यस मा पनि आज त झन् सुन मा सुघन्ध शान्ति दिदि को उपस्थिति ले गर्दा !

  • @basudevrajupreti3591
    @basudevrajupreti3591 2 года назад

    जाहाँ इन्द्रेणी तहाँ कृष्ण कंडेल ,जाहाँ कृष्ण कंडेल त्याहाँ दाेहाेरी, यसरी इन्द्रेणीकाे जन्मदाता सर्वप्रिय श्री कृष्ण कंडेल बाट गाइएकाे याे अत्यन्तै सुमधुर एवं राेचक दाेहाेरी लाई कमेन्ट गर्ने शब्दै नभएकाले कसरी कमेन्ट गर्नू कार्यक्रम सुनेर मज्जा लिनु सिवाय अरु केहि छैन जस्तो मलाई लाग्छ।।ॐ।।

  • @palpalithule
    @palpalithule 7 лет назад +50

    शान्तिको मुस्कानले मन मस्तिष्कलाई शान्ती बनाउनेतर्फ दुइमत देखिएन इन्द्रेणी को कार्यले नेपाली भनेर गर्व गर्ने मौका मिलाएको छ धन्यवाद दाजु कृष्ण ।

  • @parkashthapa2977
    @parkashthapa2977 4 года назад +1

    Ramro xa sabda dubaiko ajhai aghi badhnu subhkamana

  • @माम्बातामाङ्ग

    मलाई मन पर्ने गित र स्वर कि धनी कृष्ण आङकाल र दिदी बहिनी सबै लाई म कुवेत बाट हेर्दै छ धेरै धेरै खुसी लग्यो मलाई र कहिले पनि नछुटी कान यसरी नै आगडि बढादै जानू यहि छ मेरो शुभकामन

  • @hariacharya53
    @hariacharya53 5 лет назад

    लोक संस्कृति देशको पहिचान, कलाकार देशका गहना👌👌👌👌👌🇳🇵🇳🇵🇳🇵🇳🇵👏👏👏👏👏

  • @BSBL986
    @BSBL986 5 лет назад +1

    आहा बडो मजा आयो ।

  • @premthapa2161
    @premthapa2161 5 лет назад +1

    कृष्ण दाई धेरै रोमाईलो लाज्ञ्यो तपाई लाई धेरै धन्याबाद छ श्री शान्ती परियार लाई पनी धन्याबाद
    हजूर को कार्यक्रम मलाई राम्रो लाग्छ
    मेरो घर डोटी शिखर नगरपालिका कपल्लकी
    हाल इन्डिया मूम्बैई बाट हेर्दैछू धन्याबाद हजूर को टिम्लाई

  • @manrajtamang8804
    @manrajtamang8804 7 лет назад +1

    Ekdam ramailo lagyo,
    dhanyabaad xa Indreni Team lai.

  • @bhimbahadur8968
    @bhimbahadur8968 7 лет назад +19

    अति रमाइलो गित साथै इन्द्र्नी सम्पुर्ण तिम विशेष कृष्ण दाजु लाई अति नै मन पर्छ यो कार्यक्रम म सधैं नै हेर्ने गर्छु सफलताको बधाई छ

  • @regamchhetri72
    @regamchhetri72 6 лет назад

    धन्या वाद krishna sir अनि हजुर को सम्पुर्ण टिम लाई लोक पिरिय कार्यक्रम इन्द्रेणी निकै नै राम्रो छ साथै देश तथा बिदेशमा हुनु हुने नेपाली को मन मा बसेर धेरै माया पाउनु भएकी लोक दोहोरी चर्चित गायिका रोल्पाली चेली shaanti shree pariyar lai धेरै धेरै शुभ कामना

  • @krishnarey2023
    @krishnarey2023 5 лет назад +1

    ईन्द्रणी कारया क्रम को सन्चालक कृष्ण कंडेलज्यु अनि सबै परिवार लाई धेरै धेरै शुभकामना छ ।

  • @रामुघिमिरे
    @रामुघिमिरे 6 лет назад +3

    यस्तो गित सुन्दा पो मजा आउँछ
    गाउले जीवन को याद आयो

  • @bikashnp6630
    @bikashnp6630 5 лет назад +1

    सान्ती जि. को कति मीठो स्वोर कति राम्रो मुस्कान साच्चै सान्तिले सान्ती ल्याउने गित सङ्गीत

  • @narbahadurgharti609
    @narbahadurgharti609 4 года назад +1

    शान्ति बहिनीको स्वर साह्रै मीठो

  • @घायलदिपककार्की

    कृष्ण दाजु कति भावुक हुनुभएको छ सान्ती दिको टुक्का सुनेर

  • @MrGorkhali420
    @MrGorkhali420 7 лет назад +3

    Sarai ramro awaj santiji.. Ni krishna dai ko..

  • @padambhadur9417
    @padambhadur9417 2 года назад +1

    Beautiful Song Namaskar 👍❤️❤️🙏🙏

  • @gokulbhandari3471
    @gokulbhandari3471 5 лет назад +1

    धेरै राम्रो छ दाजुकाे कार्यक्रम सफल हुँदै जावाेस ।

  • @babuudas1320
    @babuudas1320 7 лет назад +41

    काेईलिकाे जस्तै स्वर अनि मुस्कान प्रगतिकाे कामना शान्ति जि ।।।।।।
    याे कार्यक्रम सधै हेर्छु राम्रो लाग्छ ।

    • @prabinpoudel6347
      @prabinpoudel6347 7 лет назад

      Babu Udas y

    • @sarupaudel4947
      @sarupaudel4947 6 лет назад

      Babu Udas किस्न दाजु धेरै धेरै राम्राे काम गर्नुभाछ सलाम छ

    • @nirushathapa2290
      @nirushathapa2290 5 лет назад

      -

    • @oouuhghuh2865
      @oouuhghuh2865 5 лет назад

      Hoohi cait cait dammi xa

  • @sudanlama5732
    @sudanlama5732 5 лет назад

    kirshna दाइ inderni समाज पनि उतिकइ लोकप्रिय छ। अझ पर्गतिको बाटो मा जानुछ ।पछाडी पेरेका कलाकार लाई पनि इन्द्रेणी मा खोजी खोजी लेराउनु पेर्यो कला र गला भएको कलाकार पछाडी पेरेका छन्

  • @singerkamalkarkikarki8046
    @singerkamalkarkikarki8046 7 лет назад

    यो कार्यक्रम एक भाग पनि नछुटायर हेर्ने गरेको छु तर लाइक कमेन्ट गरेको छैन किनकि कतै खोट लाउने ठाउँ छैन र आज कमेन्ट गरे कृष्ण दाइ अनि सम्पुर्ण इन्द्रेणी युनिट लाई हृदय देखि नै सम्मान गर्न चाहान्छु आगामी दिन मा तपाईं हरु को साथ र तपाईं हरु का पाइला मा कतै ठेस नलागोस पशुपति नाथ ले रक्षा गरुन

  • @सोमराजसोमराज-ङ7छ

    अाजको सनचालन अति राामरो किशनजि

  • @yekram8390
    @yekram8390 5 лет назад +1

    जति पुरानो तेति राम्रो

  • @rksparsha1751
    @rksparsha1751 7 лет назад +16

    अति नै मनोरञ्जनात्मक ईन्द्रेणी कार्यक्रम। धन्यवाद दिन चाहन्छु कार्यक्रम संचालक कृष्ण कडेल लगायत सिङ्गो ईन्द्रेणी टिमलाई। साथै अतिथि कलाकारहरुलाई पनि सम्मान गर्न चाहन्छु। क्यान्सर पीडित बहिनीको सु-स्वास्थ्यलाभको कामना।

    • @lovelysagar7729
      @lovelysagar7729 6 лет назад

      Rajman Sparsha 💃💃💃सर्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र💃💃💃चैट चैट nikey ramaelo vako aabastha Lo Mapani aayohae hurrrrr

    • @gaurichauhan1049
      @gaurichauhan1049 6 лет назад

      All the best

  • @samirghimire8388
    @samirghimire8388 6 лет назад +1

    shanti sis tapai ko dherai geet haru herxuu sarai ramroo xa man parxa,yesari nai agadi badnuu hola best of luck ,

  • @mpmagarofficial6122
    @mpmagarofficial6122 7 лет назад +1

    wow wow yati dherai mitho git.thank u krishna dai and shanti shree dd

  • @visionnewsnepal3650
    @visionnewsnepal3650 7 лет назад +1

    Jhakas x Krishna Daju Dohori

  • @premsewa5091
    @premsewa5091 7 лет назад +1

    यो कार्यक्रम सारै राम्रो लाग्छ
    सान्ती बैनिको गितले मन सरै मन छोयो।

  • @lalitpun285
    @lalitpun285 7 лет назад

    Very nice dohori shanti shree sister lagayat sampurna endreni team lai..

  • @sopanbohara5397
    @sopanbohara5397 6 лет назад +1

    Krishna kadel ju lai salute cha, you are very kind.

  • @santoshbkp2194
    @santoshbkp2194 5 лет назад

    सान्ती हजुर ले जे भन्नू भयो सहिहो कृष्ण सर ले सचिकै देरै राम्रो काम गर्दै हुनुहुन्छ एस्तै राम्रो गर्दै जनुहोला सुभकामना छ दाइ लाई

  • @sundarkuwait4023
    @sundarkuwait4023 7 лет назад +8

    एकदम झकाश लाग्यो यो दोहोरी कृष्ण कदेल र सान्तिको कहिले पर्नेहोला धमाकादार दोहोरी भनेको थिए बल्ल चित्तबुझ्यो

  • @nawrajgurung6510
    @nawrajgurung6510 7 лет назад

    molaI man parne gayika aja indrenima pani git gayako sunna pauda ati khusi lakyo hjrko harek paila safalta hos vani mero suvakamna shanti dd lai

  • @kushalchand920
    @kushalchand920 5 лет назад +1

    कति राम्रा शब्द शान्ती बहिनिका ।

  • @अमरकान्छाबाबुसुनार

    रमाइलो छ! अझै मिठो सोर! salute both of u!

  • @jamunapanta3308
    @jamunapanta3308 5 лет назад +3

    lok dohori ma sabvanda mitho sor santi di ko xa ani kishna dai ko ni ramra xan tukaa

  • @abhayapartel3006
    @abhayapartel3006 7 лет назад

    धेरै राम्रो दोहोरी शान्ती दिदी र किस्न दाजु

  • @padamchhetri1561
    @padamchhetri1561 6 лет назад +1

    सान्ती को क्या राम्रो मुस्कान पुरै दात देखिने , जे होस दोहोरी राम्रो छ , कुवेत देखि हेर्दै छु ,

  • @madhavupadhyaya2454
    @madhavupadhyaya2454 5 лет назад

    सान्ती श्री परियार को श्वर खुब मन पर्यो

  • @bikashtamang9910
    @bikashtamang9910 7 лет назад

    Nice. com yo indreni program dherai ramro xa Salam sabai indreni Tim lai

  • @tejnicesongilovethissongta4501
    @tejnicesongilovethissongta4501 6 лет назад

    santi sis my best gaeka...ani krisna daju ko all team lae pani dill vitrra bata namaskar

  • @gorkhelc
    @gorkhelc 7 лет назад

    krishna dai ahile sammaiko sabhnda ramro program lagyo dai santi sheree madam ko swor ko ta kura nagaram brilliant mine bloing.

  • @sagarchaulagai2964
    @sagarchaulagai2964 6 лет назад +2

    निक्कै रमाईलो,, दोहोरी।।

  • @nepalit.v4287
    @nepalit.v4287 7 лет назад +28

    मलाइ मन पर्ने गायिका शान्ति श्री अझै अघि बढनु शुभकामना

  • @krishnasharma3323
    @krishnasharma3323 7 лет назад

    salut x krishna kandel dajuko kam ko lagi

  • @haribhusal6759
    @haribhusal6759 4 года назад

    Ati ramro abaj ma kali pare dai jay ideni

  • @kamalabk6097
    @kamalabk6097 6 лет назад +2

    सान्ता बैनी को मुस्कान अतिनै मिठो

  • @anitabasnet8048
    @anitabasnet8048 3 года назад

    🙏🙏नाम पनि कृष्णा मनपनि सांचिकै भगवानको

  • @OSgames74
    @OSgames74 6 лет назад +1

    शान्ति श्री जि को स्वर सारै राम्रो छ

  • @blackpearl2rez171
    @blackpearl2rez171 6 лет назад

    धेरै राम्रो दोहोरी शान्ति श्री र कृष्ण दाजु को

  • @rameshmgr822
    @rameshmgr822 6 лет назад

    Malai man parne krishna dada ani mero sali shanti ani surya khadka ani jumuna sanam atti man parne....dherai hunu hunxa

  • @nirutiyacheyacheyal2603
    @nirutiyacheyacheyal2603 6 лет назад

    इन्द्रेनी कार्यक्रम म लाई सरै मन पछ र म सधै हेर्ने गर्छु

  • @anjanmagar806
    @anjanmagar806 7 лет назад +14

    खिमा रोका मगर मन्माया दिदि बिर्मा खड्का सबै लाइ मुरि मुरि धन्नेबाद अनि कर्यक्रम सन्चालक कृस्न कन्टेल सर लाइ पनि सान्ती श्री परियार त मेरो नजिकै को भैहाल्नु भयो म धेरै खुसी छु ......

  • @abishekchettri9657
    @abishekchettri9657 6 лет назад +1

    Santi sree ko kohili ko jasto soor very good, You are grate.

  • @Parshu877
    @Parshu877 5 лет назад +1

    Very nice program.I really like folk songs and listen every time. I really respect and like those singers who show their faces in society,media and talk frankly about their views and life.Thanks a lot for this team.

  • @krissbashyal8568
    @krissbashyal8568 7 лет назад +1

    shanti sis ko smile n voice tetinai ramro mind blowing

  • @kusumsunar6732
    @kusumsunar6732 5 лет назад +1

    Wow very nice indreni

  • @urmilasunar3995
    @urmilasunar3995 6 лет назад

    यक दम राम्रो दोहोरि किस्न दाइ

  • @haithinkyourajulamasoniceh6323
    @haithinkyourajulamasoniceh6323 7 лет назад

    krishna sir $santi sis ko sarai mitho ra dami lagyo think so much

  • @minprasadgurung9748
    @minprasadgurung9748 5 лет назад

    Ati mitho krishna kadel sir ra santi pariyar ko ma sadai indreni herne garchhu

  • @अतितकोसम्झना

    Dherai ramro xa krishna dai dhohori man paryo

  • @subbateklimbu6029
    @subbateklimbu6029 6 лет назад +1

    Je hos khushi lagxa aba hamro desh paribartanko lagi paniko thopa thopa bata khola ra khalshiharu bagnu thalekoma aba sabai janataka aashako nadi ra sagar pani chadai nai bagera ramro chijaharulai dhuera safa ra chamkilo bannexa ra fohora maialharu kahile dekhna napainegari bagera janexa ra Hamri pyari Nepal Aamko sundar muhar dekhna painxa hola jhalala moti jhai chamkieko Bhaguwan

  • @dilbahadurdangai8561
    @dilbahadurdangai8561 5 лет назад

    इन्द्रेणीको सब परिवार👨👦👧👩👴👵 लाइ नमस्कार छ अति राम्रो गित

  • @bishnubarali2025
    @bishnubarali2025 6 лет назад +1

    कृष्ण दाईले पनि राम्रो गाउनु भको छ तर धेरै आत्ती आत्ती गाउनु भको छ अलि न आत्तेर शानी दिदिले जसरी गाउनु आनन्द ले

  • @dambarshrestha5035
    @dambarshrestha5035 6 лет назад +8

    शान्ती कति राम्रो स्वोर जस्तो मान्छे तेस्तै ।

  • @skxetry1595
    @skxetry1595 7 лет назад

    सुपर हिट दोहोरी ।।। सारै मन परो ।।

  • @sandippahari5456
    @sandippahari5456 Год назад

    Amazing talent of shanti shree pariyar

  • @gangadharkhadka3872
    @gangadharkhadka3872 4 года назад

    Tukka ta sabaile gaune hun tar shanti ra krishna dai ko gayeki ma arth purna xa

  • @dholpanta7878
    @dholpanta7878 7 лет назад

    santi sis ko muskan sangai geet pani nikai ramailo herdai chhu saudi arab bata Dhol Panta

  • @raskotkto86
    @raskotkto86 6 лет назад +1

    सरै राम्रो छ लोक दोहोरी सान्ति श्री परियार र किस्न कडेल दाईको

  • @ramanandchaudhary4610
    @ramanandchaudhary4610 6 лет назад

    U are let 's n great actors more than citizens people like evrybady indreni family... Congratulations...

  • @samundraadhikarisamudraadh9698
    @samundraadhikarisamudraadh9698 7 лет назад

    अति राम्रो गाउनु बहो सान्ती जि ले उत्कृसट गित

  • @amarchhetri9944
    @amarchhetri9944 7 лет назад +1

    रमाइलो छ मुस्कान संगको गित

  • @ompuri6108
    @ompuri6108 6 лет назад +1

    बबाल छ

  • @dhurbasapkota8197
    @dhurbasapkota8197 4 года назад

    Krishna dai ,bishnu majhi kahile aaunuhunchha indrenima?

  • @BSBL986
    @BSBL986 5 лет назад

    शान्ति दिज्जु सलाम ।

  • @jibanbabu5867
    @jibanbabu5867 6 лет назад +1

    हुर हुर हुर रमाइलो भयो

  • @BhumikaGiri
    @BhumikaGiri 7 лет назад +22

    salute both of u😍😍😍😍

  • @Khumanramdam
    @Khumanramdam 7 лет назад

    santi ko voice asadhai man paryo ani manai xune teyo mitho haso

  • @munnavai2755
    @munnavai2755 7 лет назад

    indreni program dherai ramro lagxa ani ramro pani xa tyesaile praya jaso herne garxu hal ksa bata.

  • @saugatdangii828
    @saugatdangii828 7 лет назад +1

    धेरै राम्रो लाग्यो यो

  • @bhuwanpandey3280
    @bhuwanpandey3280 7 лет назад +1

    Well done indreni team great job

  • @ठकुरीकेटो
    @ठकुरीकेटो 6 лет назад

    सलाम छ।
    ईन्द्रेणी टिमलाई

  • @jeevankalaofficial64
    @jeevankalaofficial64 7 лет назад +4

    Live दोहोरी माँ शान्ति श्री ले जस्तो मज्जाले मिलाउने धेरै कम होलान ।,,इन्द्रेनी टीम लाई त कुन शब्दमा धन्येबाद दिनु , मलाई त भाबुक बनायो यो इन्द्रेनीले ।

  • @tejbahadurbudhathoki3804
    @tejbahadurbudhathoki3804 7 лет назад

    सलाम छ सम्पुर्ण टिम लाई ।

  • @harikrishna9590
    @harikrishna9590 4 года назад

    कुशल कारिगर ले कुँदेर बनाए जस्तै रैछिन् शान्ति श्री परियार।

  • @sujalgaire5540
    @sujalgaire5540 4 года назад

    Deri ramro lakcha yo karikrma mh nemet herne grchu