Это видео недоступно.
Сожалеем об этом.
शिशिर भण्डारी र टिका सानुले दोहोरी गाउदा कृष्ण ओली र रुपा मगरले इन्द्रेणीमा सारा दु:ख बिर्से ।। HD
HTML-код
- Опубликовано: 23 янв 2019
- All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit
#Indreni#RatoPacheuri#ShishirBhandariVsTikaSanu
नेपालका १ नम्बर युटुबर शिशिर सरको यति मिठो दोहोरी आहाँ....साथमा भाग्य सर पनि..
धेरै राम्रो छ शिशिर दाइ✌🌹💞💘
Surya khadka daju hajur pani janu paryo ekdin indrani ma
Sisir ji rn bhagwan bhandari jiu lai dherai dherai dhanyabaad
Surya bro pani song ko king hun ni I miss you bro
@@surajratnatuladhar7566 इक
wow शिशिर हजुर त जे मा पनि perfect !!!!
र अर्को कुरा भन्न चाहे मानव होस त रवि लामिछाने, कृष्ण कडेल, शिशिर भन्डारी, भाग्य न्यौपाने जस्तो ।
र कृष्ण र रुपाको दाम्पत्य जीवन सुखमय रहोस 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
धेरै राम्रो गीत
शिशिर दाइ अनि भाग्य दाइ लाई सङै देख्दा खुसी हुने यता आउ है।।
Me
10 पटक भन्दा धेरै चोटो हेर्ने एता हाजिर गरम।म चाहिँ 10 पटक हेरेको छु।
100 sure
काम न भए के गर्ने 20 पटक पनि हेर्नु
@@anum9028 hahhaha exactly
@@jeevanacharya3938 😂😂😂😂नेपालमा बेरोजगारीको फाइदा यही हो 10 पटक त के 100 पटक हेरेपनि समय कति कति 😂म आफै हेर्छु अरूलाई के भन्नु।
@@anum9028 tarika ho 😂😄😊
शिशिर दाइ को दोहोरी चाइ पहिलो चोटि देखियो दाइ को दोहोरी मन पराउने जति यता हाजिर हुम त ☝️☝️☝️☝️👍️👍️👍️👍️
PubgPubg
Nice
अहा भण्डारी भाइ र टीका सानू धन्यवाद।
👌👌👌👌👌👌👌
very very good sisir dai
ल है साथी हरु सुरु गरम शिशिर ब्रो को दोहोरी सङ्गै फ्यान हरु जती।।।
waa
पुनः यक चोटि शिशिर दाइ अनि टीका सानू को दोहोरी हेर्न चाहाना भय like गर्नुस।
धेरै राम्रो गित जति हेर्यो उति हेर्नू मन लाग्ने !!
Dame 👌👌👌
Yes
Xxxag
dilt
कृष्ण र रुपा काे जोडि लाई सम्मान गर्ने हरु यता हाजिर गरुम त!🙏🙏
शिशिर दाइ को दोहोरी हेरने जति कति जना हुनु हुन्छ।हुर हुर
धेरै। रमाइलो ।।
Mah pani sarai man parx😍😍😍😍😍❤️❤️
✋✋✋✋
MA xa tar haser beosa xu
कति रमाइलो सम्पुर्ण टिम लाई धन्यबाद हासो न नरोकिने भयो
धेरै दिनको प्रतीक्षा पछि आज शून्य अवशर पाईयो।।।शिशिर भण्डारी को दोहोरी शून्य साथिहरु यता हाजिर हुम त ल कति हुनुहुन्छ ??
ma
म नि शिशिर दादाले गित सुन्न पर्खेर बसेको थिए
manish bc धन्यवाद ,।।
Rachita Nepali धन्यवाद ,।।।
@@sijanshrestha6601 same to u
hait सिरसिर दाइ त खत्रा रहेछ
अहिले सम्म हेरेको पनि थिएन।।।।।
होइन दुई पटक लाइक गर्न नमिल्ने भएर मात्रै हो हुने भए त दुई पटक लाइक गर्ने बिचार थियो
😆😆😆ho vanya namilne😆😆😆😆
Malai tw ajha fhoto halerw comment garnu man thiyo namilne 😋😋aafno fhoto hoina ni feri jo man parxa usko so comedy
sisile gayar hasayr mare
एता मिल्दिन दाई गएर बुढीलाई हान 2 लाईक 😂
@@anum9028 😁😁😁😁😁बुडि त छैन
शिशिर भनडारिका सच्चा फ्यानहरु यता हाजिर गरौ
Nice
Me
रबि लामिछाने
म नि छु
Ma pani la
टीका सानु को दोहोरी मन पर्ने यता हजिर
टीका सानु दिदि को छ गित
तिका सानू को voices धेरै मन परेउ है
@@rabibishwakarma9270 टिका सानु कु जात हुन हजुर
Nic
@@suryaadhikari1699 good
2020 मा नि फेरि हेर्नु हुने जति यता हाजिर 😌😌😌😂
भाग्य दाजु ले ताली पडकाको मलाई मन पर्यो,
😁😁😁😁
एकदमै सहि लाग्यो मलाई पनि
शिशिर भाइ र टीका सानू बहिनिको दोहरी जति हेरे पनि कहिल्यै नमिछिने म मात्रै हो कि अरु नि हुनुहुन्छ ।
म पनि छु
म पनि
झन हामी त पुरै परिवारले पेट मिची मिची हास्दै पाच छ पटक हेरेको यो लाईभ दोहोरी त
@@MangalBabuPakhrin me to ajhai samma hetdai xu
dal ale malai ni
कति ठूलो मन भएको नेपाली छौ हामी। रमाइलो गर्ने आफ्नै तरिका छ, एउटालाइ दुख पर्दा रोइदिने करोडौं आँखा छन् , सहयोग गर्ने करौडौ हात हरु छन्। तर बिडम्बना मेरो देशमा एउटा यस्तो नेता भएन जस्ले हामी जनताको दुख पिर मर्का बुझोस देशलाइ प्रगती तिर लगोस्। यति रमाइलो माहोल मा पनि कृष्ण र रुपालाइ हेर्दा आँखा भने टिलपिल नै भयो। रुपा बहिनी र कृष्ण ज्वाइँ बाबू अर्को चोटि नाच्नु पर्छ है 2 जना नै भग्वानले रक्षा गरुन्।
wow your comment 👌👌👌👍👍👍
😍😍
Ramit Gorkhali sahi kura
@@saantakc4320 kuukku?kuku,u?ii?ukkk?uuuu,uiikkkikiiki?uuuiuu?iuiiuiuuuuk,?k?ui?ikiui?uk?kukiuikkku?k?kuu?k?uuuiu??k?kiiu?kiuii?uuiiukuikiiiiiuiiikiiiiuuui?kuiiiiuuiiiiiiiiiiiiiukiuu?iukuuuiuiikuiiiuiiiiiiuiukuuiiikiiiuuikikuiiiuuikiiiiuiiiiijkiiiiiiiiiiiiuuiijuiuiiiiiuiii?iuiiuuuu?uiiuiijuiiuiikuikukiiiuiuiiiiiukiiuiiiukiiuuikuuuukiiiuiiiuuiiiiikuuiuiuj?iiukiiiiiiiiiuikiiiiuiuiuiiiuuikuuuuiiuuikuiiiuiiiuukuuiiiikiuuiuuiuiikiiiikiiiiiiuijiiuiiiikui?iuiiikuuikiiuiiiuikuuikuiuijukiuiiuukk?iikikuikjuk?kiuuijjuijiiiiiiikiukiuuiiiiuukuuijkikiuukuuiuikiiiiikuikku?iuukiuiiuiuuiiuiiiiiiuiiiiuuiiiiiuuiuiui?iiuiiuuiuiui?kiiiikuiiuiikuuku?u,uikikiiukuiuiukukuuuiiiiiuuikuiuikuk?uuuiuiiuukuk??uuuuukuiikiiki?ikiiiuuuk?,uukuiiuikiikuuuuuiiiiui?kiii?ukuiuukiuikuikk,iuiu?uikiikuiuukiuikkkiuniiuikuiiuiiiiikkuukiiuuiiukiuu??uukuiuu??ukiiuuuu?k?I?iiiikuuikk?ikiuii?iikk?uikuiukiiukuuukkkkkkkikuikk,uuuuki?kkuuiiikikniujjuiiik?uiuikuiiuikukiuikiuijk?I?ui?iukuuikuki?kikiuku?kkikiuikukn?kiikuiku?iuikuiuukikuu?kikkuiiiiiuiukikukukijiikikiukiuiuuikkuuiiiiuikuiiiiku??iiiuui?iiiiiuiiikiiuuuiku?iu?iuiuu?kui?kikiikiiii?ik?iiuiuiuiuuiuiiiiikiiuikjuiikk?kuuk??jkiuikiiiuuikikuiiiiiiik?ukikikuu?ukuukk?iiiiu?ikkiikiujiukkjikiiuukuu?iiuu?ikuiiuikuiuuukukuukuiuu?iikkijiuuiuiuikkuikukuiikikikikk?ikkik?iuuuk?kukiikukkkiu???iu?ui?iiuuuu?k?kiik?uui?iuuiiuikikii?uk?ikkk?ku?ukikukiiu?kiuiji??ukukkkikkkuuu?ikuiikkiuuu?kikuiku,iu,I??kkiuu?iiiunkkuu?kjui?uikui?ukku?ki?kiukuukikukikik?ukkkuuuk??kkkuukk?ukuiuiiuku?ii?uiukku??k?kiiiuuiukkk?ikuuiukiiiuui?iiikiukuikiiikuk,iuuui?uuiu?kukkikii?uk??ukukkukkiikikiiikiiku?uu?I?ukuiiukikkkiku??iiuikuu?k?kkiiuk??kikikkukiuiuiuuikuukkikuuik?uuuukki?ukikikui?uu?uuiiiuiik?kiikuikkiuuuikkki?kiiiuikkiikkkkuikkiikuuui?iiiiuuiuukiiiuuuiiiiiikiiii?j?kku?ukkukkkikkuikikkkkiku?ii?k??kkkik?iiii?iu?ukiiukiuuu?iI,k??kkiukiuik?iikuiu?ikkiuuiujuiiiukkikikikiukiiii?iikiii?iiuiiuiijkuikkkiiiikii?uki?ukuukuiukkuiiiukkiiik?kiuuiik?k??ikkkkiuikiuikikkk?ikukkkikii?ukk?kkkiiikikk?uikiku?kkkuijkukkkuikkik?kkiiiiiuukiiuikiiuu?kiuiikuik?iiiiiku?uuiiiikkukukkki?kkku?ikkukkkuku?kkikkuiukukuiiuk?uiuiiki?kukiukjukkikiiiiki?iuiuuiiim
Ramit Gorkhali 1
आज सम्म्कै रमाइलो लाग्ने एता हाजिर
सरल तरिकाले भूमिका बांधन सकने कृष्णा कंडेल को कला टिका सानू को जस्तो मिठो दोहोरी शैली छत्र शाही को जस्तो कहिलै नरिसाउने सरल स्वभाब मन मायाको जस्तो अनुसासन खीमा रोकको जस्तो मिठो हांसो कृष्णा बजगाइ को जस्तो मिहिनेत रचंचलता ले इंद्रणी कार्यक्रम फूलेको र छ सबैको प्यारो बनेको छ लोक संस्कृति बचाउने र गरीब निःसहायको सेवा गर्न सकने एउटै कार्यक्रम इंद्रणी हो ! नेपालको सबै भन्दा ठूलो पुरुस्कार राशि ले सरकारले इंद्रणी कार्यक्रम का संचालक कृष्ण कंडेल लाई सम्मानित गरोस
हो नी सरकारले गरने काम भाई कृष्णले एक्लै गरेर हिन्न भको छ , सलाम छ भाईको टिमलाई
बिस्नु खत्री दादालाई मन पराउने जति एता हाजिर गरम त ल
नमस्कार ईन्देणी टिमलाई हिजो हेर्न सकिन bcz dutyma bg भएको कारण ले तर बिष्नु खत्रीदाजु मेरो bust सिङ्गर हो
☝
Sisir dai lasthai hasayu hai
हेर्दै comment पढ्ने जति यता हजिर गरुम त
Khima ta murxa pareko x t
aroon lama uhhcdxv🍬
aroon lama egs🍬🍭
aroon lamaz🍭🍬
Yes mo ni
Badai xa indrenilai wee singer kumari tamang tarfabata
राम्रो लाग्यो सबैले भन्दिएन्
टीका सानू दोहोरी कि च्याम्पियन।।
Ho नी
शिशिर दाईको फ्यान यता !!
Wow
बहुप्रतिभाको धनि रहेछ पत्रकार शिशिर भण्डारी सफलताको शुभकामना !!!
@Ashok Dhakal 877((
@@bomchhetri2523 😊,@
🙏🙏 किष्ण दाइ। शिशिर दाइ भाग्य दादा। टीका दिदी । कृष्ण रुपाको अमर मायाको जोडि । अन्य इन्रेणी टिम सबैलाइ सम्मान छ।।
2020 पछि हेर्ने कोको हुनुहुन्छ
शिशिर दादा र भाग्य न्यौपाने को fan जति यता हाजिर गरम त ✋✋
Saryi ramilo lago sisir dada la gayako
@@ganeshacharya5669 हास्दा हास्दा पेट नै दुख्यो 😊😊😂😂
😃😃😃
धेरै रमाइलो लाग्यो दोहोरी हजुर हरु को
@@yekrajaeri5040 दाम्मी लाग्यो आजको दोहोरी
शिशिर भण्डारीको टुक्कामा यति हासो उठ्यो कि पुरै खाडीको दुख कष्ट भुलेर हेरिरहन मन लाग्यो।।। इन्द्रेणीको यो भाग अति उत्कृष्ट लाग्यो।।।।
sari ramro laxa ho
शिशिर दाईकाे गाउने तरिका सारै मन पर्याे।।
सिशिर भाई र टिका बहिनीको दोस्रो दोहोरि कहिले हेर्न पाइयला यबिसि निउज बाट
शिशिर भण्डारी जी र टीका सानु को गीत ले धेरै हाँस्यो + भाग्य न्यौपाने जी लाई ईण्द्रेणी मा देख्न पाइयो र कृष्ण ओली भाई र रुप बहिनी हाँसेको देख्दा धेरै खुशी लाग्यो । सलाम छ हजुर हरु सबै जना लाई ।।
यहि गितको प्रतीक्षा थिय सुपप हरेक कुरामा ट्यालेन्ट शिशिर दाजु र सम्पुर्ण टिमलाई बधाई र मुना मदन जोडिलाई सधै यस्तै हासो मुहारमा रहिरहोस र छिट्टै हिन डुल गरेको देख्न पाम हरेक episode हेर्नी गर्दछ भाग्य दाजु सिसिर दाजु अनि इन्द्रेणी कार्यक्रम र अहिले बहराइन देखि हेर्दै छु र साथमा मेरो अत्यन्तै मन पर्ने गायक नायक बिस्णु दाजु लाई पनि नमस्ते समस्तमा....
भाग्य दैले गुनगुनाउदै हाँसो उठ्ने को को छ यता हाजिर गरम।
मज्जा आयो दोहोरी भिडन्त शिशिर भाइ र टीका सानू
शिशिर दाई र भाग्य दाई को फ्यान जति यता
✋✋✋✋
babu raja mah poni xu hoe hjur
धेरेरामराे लागाेरधेरेपटकहेरे
शिशिर ले गायकों गीत माँ पिट मींची मींची हसनी याता हाज़िर हुम त हाहाहाहाहाहा
Hahaha
शिर्शिर ले जिले दिएकै हुन हाहाहाहा
Sita
Sita Nepal
⛳⛳⛳
सिसिर ले गायको गित धेरै राम्रो छ
हैट दोहिरी हेरेर हासो लाग्यो सम्पुर्न टिम लाई बधाइ छ
आजको दोहोरी एक छुट्टै प्रकारको थियो , मैले एकदम enjoy गरे ।
भाग्य दादा र शिशिर दादा लाई एकै ठाउमा देख्दा खुसी लाग्यो
Really
malai pani
मैले यो गीत 52 पटक हेरि सके कोइ छ अरु 53 पटक हेर्ने ??????? रुपा कृष्ण लाई मिस गर्ने जति यता हाजिर लाम है लु
Ma xu hai
100sure
MA pani xu yar
5 choti here maile ta
maily 55 choti here yo geet
Tikasanuji tapaiko lokdohori githaru atiasal cha bhabisyama ajharamro Bhayerjaos dherai dherai subhakamana.
vagya Dada lop u allwyas ❤❤💞💞
wow मैले आज मात्रै हेरेको सारै खुसी लाग्यो शिशिर र भाग्यलाई एकसाथ देख्दा 💐💐
शिशिर सँग दोहोरी गाउने खुवि पनि रहेछ यो देख्दा अती खुशि साथै रमाइलो लाग्यो ,, धन्यबाद शिशिर भाई
Dharai ramro xa
shishir bhandari...ekdam ramailo geet gaunu hudo rahexa...Feri pani hajurko geet sunu sunu lageu...Jay Indreni 🇳🇵🇳🇵🇳🇵🇳🇵
(भाग्य न्यौपाने and शिशिर भण्डारी प्यानहरु कोको हुनुहुन्छ यता हाजिर है )क्या मजा को लाग्यो ल शिशिर भण्डारी को स्वर अनि गित गाएको मन पराउने जति प्यान साथीहरूले पनि यता हाजिर हुम है क्या बबाल घम्साघम्शी भएको छ
शिसिर दाइ लाइ मन पराउने यता हाजिर हुनुहोला
मैले 20 पटक भन्दा बढी हेरि सके अरुले कति हेर्नू भो
जति हेरेनी हेरिरहन मन लाग्ने
6:22 मुरली wow मनै छोयो 💕💕💕💕💘💘💘💘
शिशिर दाइ को दोहोरी को झड्का चै सारै दामी छ है best of lack
Nice
nice
good sisr dai darai ramailo vo
तिम्लाई देखि भाग्य को सातो गो
ताततातो लाई झन् धेरै तातो भो
Hahaha sahi lagyo
bhagya sir 😍😍😍😍
ं हलव
Shishi dai ra tika di ko dohari akdam ramailo lagxa
बबालै राम्रो लाग्यो। जति चोटि हेरे पनि हेरिरहु लाग्ने टिका सानु शिसीर अनि भाग्य भाइ र कृश्ण रूपा सबैलाई एकै ठाउमा देख्न पाइयो ।कृस्ण भाई हासेको देख्न पाईयो बधाइ छ लोकदोहोरी टिम र टिका सानुलाइ लक डाउन भरि उनकै मात्र लोक दोहोरी हेरेर बिताए लभ यु टिका बहिनी।।।
हैट शिसिर ब्रो ले आगो लाउनु भो 😀😀 दम्दार कमेडी सगै तुक्का
dami dhohori man paryo sisir dai ko
इन्द्रेणी हेर्ने दर्सक सबै लाइ सम्झेको छ है
Miss too
तिमिलाई पनि सम्झेको छु है
love u
मिस यु टु सिस
I am big friend bunu your I miss you love you
ईन्देनी मा याती सम्म रमाल्लो प्रतुती देखियाको थियान शिशिर सर सग यात्रो कला रहिछ सोचेयाको पनि थियान सारै रमाईलो
9
यक दमै राम्रो छ दोहोरी
टीका सानू दोहोरी क्षेत्र मा नया उदाउदो गायिका
best of luck tika sis
veery nice song
@@rebikamalla2364 s
@@baesugarpie9658 Tika sanu ko geet ramro xa
तात्तातोलाई झन् धेरै तातो भो 😍😍😍
अाहाँ कत्ति सुपर गित सिरसिर दाइ र टिक सनु दिदी को
sabai team laI badhai xa hai
हे तिमिलाई देखि भाग्यको को सातो गो
तात्तातो लाई झन धेरै तातो भो🤣🤣😂🤣😂🤣🤣🤣😃😃😃
Best part
मन परे जति यता हाजिर हौ👇️👇️👇️👇️👇️👇️👇️👇️👇️
Xxx
dami
शिशिर जि ले पनि खत्रा गाउनु हुदो रहेछ भेरी नाइस अल।
Dhading ko mancha t hun kati talante huncchan tyayako manchhe
Sishir sir ur such a multitalented person and great RUclipsr in Nepal...
शिशिर भाई र टीका सानू बैनिकाे दाेहाेरि सुपर टुपर छ धेरै रमाईलाे छ 🌷🌷🌷🌷🌷🌹🌹🌹🌹🌹🌹🌹❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
😅😅😅शिशिर दाइ ले यति मिथो गाउनु हुदो रैछ पहिलो चोती देखे मैले त ।
😂😂
Wow ramroro xa sisir sr ko dohari
Saiva nyo
Maileni pahilochoti dekheko
बुडा खपिस रैचन बाबै दोहोरी मा 😀😀
शिशिर भाइ त अल राउन्डर पो हुनुहुदो रहेछ ।
दोहोरो मध्ये यो असाध्यै रोचक दोहोरो
धन्यवाद
धेरै आनन्द आयो
सम्पुर्ण टिम लाई सुभकामना
सबै कुराको खुबी भयको महान मान्छे शिशिर सर वाउ
शिशिर दाइको फ्यान एता हाजिर हम!✋😍
Ok
Vagya neupane miss you sisir vandari lop you
धेरै रमाइलो धोहोरी यस्तै दोहोरीको पर्खाइमा छु। दाजु
शिरशिर दाइ र, टीका सानुको दोहोरी ले
कृष्ण र, रुपा हसेको देख्दा मेरो मन पनि
फुरुङ्ग भएको छ सलाम छ हजुर हरु सबैलाई 🙌
nice xa
कृष्ण ओलि र रुपा मगर को जोडी कैले नटुटोस सुभ कामना छ मेरो तर्फ देखि 💘
सम्पुर्ण टिम लाई बधाई छ अति रमाइलो भयो हेरेर नै भए नि
88ïķ
c
हैट ढिलो आयो कडा आयो तर सुपर हिट आयो दोहोरी खतरा
Suddha lokdohori ramailo lagyo
भाग्य सर & शिशिर सर को जय हो 2 मह पत्रकारजि 2 आज सगै देख्न पयो खुसी लगे
शिशिर ब्रो ले राम्रो गाउनुहुदो रहेछ दोहोरी
Wow...sachhenaie atinae sundar lagyo
शिशिर ज्यूले नी दोहोरी गाउनु हुदो रहिछ मेरो हृदय देखि धन्यबाद शिशिर ज्यू लगाइत भाग्य ज्यू अनि इन्द्रेणी कार्यक्रमका सम्पुर्ण टिमलाई लाखौं लाख धन्यवाद हालै म साउदिम छु
Shishir dai t 2 in1 ho shor hai babbal x dada
आहा बाग्लुङ को हिरो मलाई मन पर्ने गायक
अल राउन्डर शिशिर दाइ,, हिरो त हिरोइ छौ यार,, सब जानेका छौ। भगवानले तिम्रो रक्षा गरुन🙏🙏
शिशिर भाइ दोहोरी पनि गाउने रैछ बबाल छ कृष्ण बाबू रुपा नानू यसरो सधैं खुशी रहनु
eak dam sweet dhohoi shishir dai and bhagya dai and krishna kadel dai miss you feri indheri aaunu hai dai hjr haru
अहिले सम्म 10 औं पटक हेरिसके त्यही पनि चित बुझ्दैन त ।
गित गाउन त शिशिर भण्डारी पनि माहिर रहेछन😄
😛😛😀😀😀😀😀😀😀😀😀😀😀😀😀😀😀😀😀😀😀😀😀😀
Best dohori
ईद्रेणीमा आज सिसीर सर अनी भाग्य सर अनी रूपा कृष्ण ओली भाई लाई देख्नपाऊदा मंन सारै खुशी भाको छ जय नेपाल हाल म ईन्ड़ीया देखी जय देश
कति रमाइलो हो 5 choti हेरिसके येसैमाथी टीका सानू मन पर्ने गायिका
सबै इंद्रेणि टीम लाई धेरै धेरै धन्यवाद। मरन लाको मांछे को नी बदल्दिंछ तक़दीर
संसाररकै हाम्रो ठुलो इंद्रेणि हो मंदिर। we love you indreni
अब इंद्रेणि माँ टीका सानु र टिका बैनी को भतीज निशान्त बिक लाई इंद्रेणि माँ भिड़ाऊँन हजूर र क्रिशन दाई लाई लगायत पूरा इंद्रेणि टीम लाई विनम्रतापूर्वक अनुरोद गरन चहांछौ।
फलामको खाट माथी सुतेरा हेर्ने को को हुनु हुन्छ
Magar Sansar ma pani
Dami yr ma pani chhu hai dajai
ma pani🇦🇪
शिशिर भण्डारी लाई सबै क्षेत्रमा उत्कृष्ट ठान्दछु म चै
Nyc
शिशिर सर टिक।स।नु इबोदिनुन ल
Wow nic song
दोहोरि हेरेर मजा आयो।धनेबाद सबैटिमलाइ
बिष्णु खत्री Rock ❤️👌
टीका सानू लोकदोहोरिकी क्वीन नै हुन, शिशिर भण्डारिको पनि जोड्दार प्रस्तुती ! दम्दार लाग्यो !! मनोरन्जक तथा सामाजिक सेवक खानीहुन शिशिर!
{जे गर्नुछ इन्द्रेणीले गरो ब्लेट हुन्न चाइन्छ बन्चरो }योहोनी लाइन ।।।पर्खाईको घडी बल्ल समाप्त भयो कम्ती कुरेको हो यो दोहोरी आम्बो ल धन्यवाद इन्द्रेणी टिम लाई❤️❤️❤️शिशिर दाइलाई धेरै धेरै धेरै सम्मान वाउ बधाई छ शिशिर ब्रोदर😍😍😍😍।कृष्ण वलिको सिघ्र स्वास्थ लाभको कामना 🙏🙏🙏🙏🙏
Endrani lai salut sisir sir khatra Ani bhagay sir le pani 1 2 tukka gaunus
Wow....sishir..bro kya dami dohori....khatara lagyo ...
Yo dhori tikasanu ra sisir vai ko herera kahile na aghaune vaiyo😊😊😊aaja fheri hereko