नम्रता श्रेष्ठको यो भिडियो बनाए पछी आलोक नेम्वाङ्ले आँशु झारेका थिए || Timrai Jhalko Aauchha

Поделиться
HTML-код
  • Опубликовано: 28 янв 2025

Комментарии • 1,3 тыс.

  • @JUHANVLOG9939
    @JUHANVLOG9939 10 месяцев назад +80

    2024 maa kasle sunyo yo geet yata hajira hum ta sathi...❤😮😢😅😂???

    • @Blackdevils586
      @Blackdevils586 8 месяцев назад +2

      Hait aashu aayo yrr😭😭😭

  • @saritalimbu9068
    @saritalimbu9068 8 месяцев назад +92

    २०८१ मा क कसले सुन्दै हुनुहुन्छ यो गित

  • @holenrai6103
    @holenrai6103 4 года назад +57

    सातसमुन्द्र पारी बसेर यो गित सुन्ने जोकोहिको पनि आखामा आसु पक्कै आउछ मुटु छिया छिया हुन्छ ५५डिग्री को तातो घामले पोलेको बेला सित्तल हावा अनि चिसो नेपालको पानीको ख्याल याद आउदैन्😢😢😢

    • @hirasonar1585
      @hirasonar1585 2 года назад +1

      होनि

    • @Hakeryt37pro
      @Hakeryt37pro 5 месяцев назад

      म मिदेस बस्ता कत्ती सुने😢❤ आज नेपालमै पनि सुन्दैछु!! तर महसुस आकश जमिन फरक!!

  • @kumariu2b683
    @kumariu2b683 5 лет назад +142

    एउटा बहादुरी नारी हुन् नम्रता श्रेष्ठ
    उसले बाच्न सिकेको छ खुलेर सकारात्मक सोचाइ हुनुपर्छ जिन्दगीमा अरु चिजले असर पार्दैन
    नम्रता बधाई छ

    • @BihaniMusic
      @BihaniMusic 5 лет назад

      hait kasri

    • @shilaadhikari719
      @shilaadhikari719 4 года назад +6

      होनि ठिक भन्नू भयो बाच्ने बर्तमान मा हो बिगत मा हैन जसरी हुन्छ खुसी भएकै देख्न र सुन्न पाइयोस

    • @pashupatipudasaini3113
      @pashupatipudasaini3113 4 года назад +6

      होनी साहासी हुन है नम्रता साहास नभए निलो फिल्म बनाउन पनि काहा सक्थिनर

    • @shilaadhikari719
      @shilaadhikari719 4 года назад +8

      @@pashupatipudasaini3113 उनको इच्छा ले बनाइएको थिएन पक्कै बुझ्नु भएकै हुनुपर्ने ब्यक्तिगत कुरा ले कसैको मनमा ठेस पुग्छ भने किन अनावश्यक टिकाटिप्पणी गर्नु

    • @pashupatipudasaini3113
      @pashupatipudasaini3113 4 года назад +1

      @@shilaadhikari719 नत्र के जबरजस्ती गरिएको थियो त त्यस्तो खाल्को कृयाकलाप ? अनि तेयति धेरै चर्चा बटुलिसकेकी नायिका अबुझ र अनपड त पक्कै पनि थिनन होला अानकि अरुले फकाउदा फकिने र डर दवाब दिदा डराउने अनि कसरि भन्ने र उन्को ईच्छा बिना थियो भनेर ?

  • @jethalama5035
    @jethalama5035 8 лет назад +198

    मायाप्रीती र प्रेमलाई यसरी सभ्य र सालीन शब्दद्वारा ब्यक्त गर्दा नै सुनमा सुगन्ध हुन्छ, उच्छ्रिङ्गखल्ता नाङ्गोपन देखाउन जरुरी छैन। धेरै मार्मिक गीत- आफैले भोगे जस्तो अझ भोगे जस्तो मात्रै हैन भोगेकै तर यसरी ब्यक्त गर्न मात्रै नसकेको तर भोगाइ यो भन्दा धेरै गाह्रो र कठिन् हुन्छ।

  • @devraiofficial1229
    @devraiofficial1229 6 лет назад +66

    २०१९ मा प्रदेश मा बसेर सुन्ने को को छ हाजिर हुनुहोस् ।
    यो गित ले प्रदेशी को मन नै रुवाउछ म त रुदा रुदा😌😌😌

  • @bhupenthimra1462
    @bhupenthimra1462 8 лет назад +75

    जति सुने पनि नअघाउने । यो गीतको सबै पक्ष सारै राम्रो अनि मिठो छ । सायद आज म पर्देशी भएर होकी !

    • @manojgurungmanojgurung1337
      @manojgurungmanojgurung1337 2 года назад

      Hoina sir sachai ramro xa yo geet ma Nepal mai xu but voliko din ma pani pardisinu parxa sarai man xunxa yo geet le

    • @dhanupun8483
      @dhanupun8483 2 года назад

      🥺🥺😭

  • @Dev.chamling__Official
    @Dev.chamling__Official 10 месяцев назад +2

    आफ्नो परिवार संग टाढा रहेर विशेष गरी घर परिवार चलाउन अरब खाडी लगायत देशहरुमा दुख गर्ने सबै नेपालीको मन कटक्कै खाने गीत 😢😢😢 साच्चै गज्जबको शब्द बिबी अनुरागी सर ,गायक गायिका र श्वर्गीय आलोक सरलाई पनि सम्झिए गीत अनुसारको भिडियो उत्कृष्ट छ।
    #घर परिवार निक्कै मिस भैरहेछ
    #निक्कै मार्मिक😢😢😢

  • @tejale9412
    @tejale9412 5 лет назад +9

    आलोक नेम्बाङ आफैमा एक प्रतिभासाली ब्याक्ती भएर अहिले आफैले आफ्नो जिन्दगिलाई चिन्न नसक्दा परलोकको बाटो अङगाल्न पुग्यो सारै नमिठो लाग्छ । अहिले सम्म जिवित भाको भए कति मिठा मिठा गित र नया सृजना हरु यो बजारमा थपिन्थ्यो होला । तर बिडम्बना अर्कै लोकमा उहाको बाँस छ अहिले

    • @sharishchamjongMukhiya
      @sharishchamjongMukhiya 3 месяца назад

      म पनि 10 बर्ष भयाे पर्देश छिरेकाे गाउँ घर देश मायलु अामाबाबा सबै याद अायकाे छ रुदैछु म पर्देशमा।😂😂😂😂❤❤

  • @chunubaniya2043
    @chunubaniya2043 Год назад +2

    ७ बर्ष अगाडिको गीत भए पनि जति हेर्यो उति नै नया एंव राम्रो लाग्छ यो कर्णप्रिय सुमधुर गीत।कलाकारहरुको प्रस्तुती पनि धेरै उत्कृस्ट छ। नेपाली मनको नजिक, जिवनको नजिक। बिछोडको पिडा, बिदेशीनुको पिडा कति सहजरूपमा नायक र नायीकाले आफ्नो अभिनय मार्फत ब्यक्त गरेकाछन्। जहिले हेरे पनि ॲाखा रसाएकैहुन्छ। श्रध्दासुमन आलोकलाई यति राम्रो निर्देशनको लागी. 💐

  • @dhrubadevirai6033
    @dhrubadevirai6033 2 года назад +8

    यो गित धेरै मनपर्छ।शब्द पनि राम्रो,भिडियो पनि धेरै राम्रो ,पहिरन पनि राम्रो,यसमा गायक गायिका को स्वर झनै राम्रो।

  • @chhewangstha6529
    @chhewangstha6529 5 лет назад +270

    2020मा क-कस्ले सुन्यो यो गित यता हाजिर गरम त

  • @strambishwakarma4616
    @strambishwakarma4616 4 года назад +24

    दिन मा कति पटक सुन्छु मैलाइ थाहा छैन😍😭

  • @tulsirai7282
    @tulsirai7282 4 года назад +34

    रुदै परदेशमा दुख गर्ने अनि रुदै परदेशीको प्रतीक्षा गर्ने उस्तै उस्तै हुन,,कतिबेला आँसु बग्न थालेछ पत्तै भएन,,

  • @saritarai9188
    @saritarai9188 3 года назад +19

    I can feel all the pain of every words of this song .....
    Unfurtunately,we Nepalese are facing such problems since ages.... Salute to the song composer team

  • @Pradip.pariyar
    @Pradip.pariyar Год назад +15

    2080 ma ka kasle sunnu bhayo khojera hajir hunu hola😢😢😢

  • @rameshghimire341
    @rameshghimire341 10 месяцев назад +1

    मन र मुटु मा सधैं गुन्जिरहने यस्तो जिन्दगीको यथार्थ बोकेको गितको सर्जकहरुलाइ हृदय देखि सम्मान छ !सुनेर कहिल्यै मन नभरिने यस्तो पो वास्तविक गित

  • @nokku5266
    @nokku5266 4 года назад +7

    प्रदेश मा छु कोरोना ले गर्दा रूम मा थन्केर बसेका छु धेरै याद आउदै छ मेरो बुडि .. i miss you love you yo geet le manai ruwayo jhan😭😭😭

    • @Harayeko.yatri80
      @Harayeko.yatri80 9 месяцев назад +2

      Comment le Dil xoyo aaile kaha ra kasto hunu hunxa daju .? 🥺

    • @Manoz_jr10
      @Manoz_jr10 9 месяцев назад

      ​@@Harayeko.yatri80Aile nepal ma xu ab feri prades tira jaane tayari ma 😢10,12 din paxi

  • @nepaliman1m
    @nepaliman1m 4 года назад +72

    २०२१ मा सुन्ने भाग्यमानी हरु ले लाईक गरौ

    • @birenlimbu7284
      @birenlimbu7284 2 года назад

      मैले त ,.2012/ देखिनै सुन्दै अाकाे छु 🤔🤔🤔🤔 अाज 2022/ सम्म पनि सुन्दा पुग्दै अतिनै याे खाडि काे बसाई मा त चित पुग्दैनन👌👌👌👌👌👌

  • @rajuDC
    @rajuDC 4 года назад +15

    I didn’t know BB Anuragee is such a nice musician lyricists who picks up local tunes to compose music and lyrics. Salute brother

    • @Moon1Soul
      @Moon1Soul 2 года назад

      Indeed he is a king of melody maker.

  • @hikmatdubrakoti1994
    @hikmatdubrakoti1994 5 лет назад +20

    यो गीत लाई 2020 मा हेर्ने को को हुनू हुन्छ येता हाजिर हुम त

  • @rameshrana4231
    @rameshrana4231 4 года назад +10

    I admire Namrata jee for never stopping spirit no matter what. Past has gone, what we are going to do is remembered till we breath. Hats off to you....

  • @ghisingtb3161
    @ghisingtb3161 24 дня назад +1

    2025मा हेर्दै छु कोको हुनु हुन्छ विदेशमा बस्दा हेर्ने🥰🥰

  • @rupakmaharjan9192
    @rupakmaharjan9192 3 года назад +3

    बाध्यता बस बिदेशीयका नेपाली युवा युवतीहरुको मर्म र मातृभूमिको माया लाई समेटेर दुख र बेदनाले भरिएको गीत धेरै मार्मिक तथा सान्दर्भिक लाग्यो। धन्यवाद गीत सर्जक तथा गायक गायिका अनि संगीतकर्मीहरु लाई।🙏🙏🙏👍

  • @Moon1Soul
    @Moon1Soul 2 года назад +1

    आँखै रसाएर आए! आज ६ वर्ष पछि पनि यति मार्मिक ! बिबि सर अनि टीमलाई हार्दिक नमन:

  • @ramkumarlama6473
    @ramkumarlama6473 8 лет назад +76

    धेरै गित सुने तर यो गितको सब्द सब्दले मेरो मन रुवायो अतिनै बेस्ट गीत जति सुनेउ तेतिनै सुन्न मन लाग्ने

  • @rajansherdorpali2699
    @rajansherdorpali2699 8 лет назад +24

    सम्पुर्ण पर्देशीले हेर्नै पर्ने अनि सुन्नै पर्ने मीठो मार्मिक गीति भिडियो ।
    औधी मन परेको छ ।

    • @purushottamism
      @purushottamism 7 лет назад +6

      देश भित्रै परदेशी भएकाहरूले पनि सुन्छन यो गीत बारबार |

    • @nabarajupreti9367
      @nabarajupreti9367 7 лет назад +1

      धरै राम्रो गित जति सुने पनि सुन्न्न मन लागिरहेने हरेक पर्देशी लाई सम्झना आउने 💘💘💘💘💔💔 🌹🌹🌹🌹

  • @narayanshrestha7734
    @narayanshrestha7734 Год назад +3

    2023 मा सुन्ने को को हुनुहुन्छ यो बिरानो ठाउँ बाट हाजिर हौ त।सार्हो मन कटक्कै खान्छ हजुर यो गित ले😥😥😥😥

  • @Nayuma-p5h
    @Nayuma-p5h 7 лет назад +2

    सबै परदेशी नेपाली दाजुभाईको मार्मिक कथा बोकेको एकदम मन रूवाउने गाना !!
    घरकी मायालुको झलझली याद ले पो सतायो हौ सोल्टी !! :( !!

  • @DipendraNeupane36
    @DipendraNeupane36 Год назад +15

    २०८० मा कस-कसले हेर्दै हुनुहुन्छ?

  • @jivannaubhag6866
    @jivannaubhag6866 8 лет назад +51

    परदेशमा म घरदेशमा तिमी,यो गित सुन्छु मन भुलाउछु।

  • @BimlaRai-k7b
    @BimlaRai-k7b 4 месяца назад +1

    जब यो गाना सुनछु मेरो आँखा बाट कति बेला आसुझरछ थाहै पाउदिन मेरो पयारो मानछेको धेरै याद आउँछ 😭😭😭 i miss you❤❤

  • @pushpabhattrai2036
    @pushpabhattrai2036 7 лет назад +24

    के गर्नु र यो भिडियो हेर्दा त
    पर्देश मा कमाउन गएका र घरमा कहिले अाऊछन भनेर कुरिबस्ने कै अाशु अाऊछ नि तर के गर्नु अाशुबगाउदै भएनि जे परेनि भोग्नै पर्यो नि

  • @bhupenrai7104
    @bhupenrai7104 2 года назад

    सायद यो गीत मैले पहिलो पटक सन २००८/२००९ तिर सुनेको होला यति राम्रो लाग्यो कि😘💖झनै अझै पनि त्यतिकै राम्रो र सदाबहार लाग्छ युट्युबमा देख्न हेर्न पाउदा।यो गीतको सर्जक गायक सङ्गीत भिडियो अनि कलाकार र निर्देशन यति राम्रो छ कि वर्णन गरेर सकिन्न🙏परदेशी र घरदेशिको बिछोडको पिडाको मार्मिक कहानी....कोटि कोटि सेवा छ यस्ता सर्जक सृजना प्रस्तुती गर्ने अमुल्य कलाकारहरुलाइ🙏तर दुखद कुरा आलोक जि हामी माझ हुनुहुन्न जहाँ भएपनी खुशी रहनुस।सेवा🙏

  • @madanbista8875
    @madanbista8875 8 лет назад +28

    अति मिठो म त भाभुक भएछु थाहा नपाई आँसु झरेछ ।

  • @IndraGahatraj-r8p
    @IndraGahatraj-r8p 9 месяцев назад +1

    यो गित मैले पैले पैले धेरै सुनेको छु ,बिवाहा नहुदै देखि ऐले बिवाहा भएर पनि पर्देसी भैयो ,जिवनमा मेल नखाए पनि गितका शब्द अनि आवाज्ले असाधै मुटुमा हान्छ ,अनि आँखा रसाउन थाल्छ्न 2024 मा दोहा कतारदेखि हेर्दैछु

  • @Everst10
    @Everst10 5 лет назад +35

    2019 मा को को ले सुनियो हाजीर गरम त

  • @dhirenpariyar9294
    @dhirenpariyar9294 8 лет назад

    Wow,yesto gana sunda gauko yaad aau6,ekdam bhabukatmak drishya ra swor pani ra yestai ramra,dil chuney drishya nirdeshan garnu bhayeka swargiya alok nembang jiulai hardik shradhanjali takryauna chahan6u.

  • @MadanShahi-j5r
    @MadanShahi-j5r 10 месяцев назад +2

    देस बाहिर रहेर यो भिडियो हेर्ने र सुन्ने जति कोको हुनुहुन्छ म जस्तैइ 😢😢 यो गित सुन्दा मन भक्कानिएर आउँछ कतिबेला आँखा रसाएको पत्तै भयन यथार्थ सान्दर्भिक बोकेको कथा 😢😢😅😅😅

  • @kashinathpandey1249
    @kashinathpandey1249 2 года назад

    आज भन्दा ५ वर्ष अघि जतिबेला यो गीत भर्खर निस्किएको थियो म पनि अबुधाबी मा कार्यरत थिए त्यो बेला र अहिले नेपाल बस्दै गर्दा पनि यो गीत सन्यो हेर्यो की त मन भक्कानिएर आउँछ मेरै लागि लेखिएको जस्तो यो गीत संग हामी धेरै नेपाली को जिन्दगीसँग मेल खान जान्छ धन्यवाद यति मिठो गीत हाम्रा लगभग 1 करोड नेपाली प्रदेशी हरुको लागि बनैदिनुभएको मा 🙏💜😘

  • @Kisanko-sathi04
    @Kisanko-sathi04 8 месяцев назад +4

    2081 ma yo video ko ko herdai hunuhunx? Hajir hum hai🙈🙈🙈

  • @drniroula
    @drniroula Год назад +2

    What a melodious song!Please create more of these soulful song!Hats off to you all involved in bringing this song to Nepalese all over the world!

  • @yggyguugy4570
    @yggyguugy4570 8 лет назад +83

    यो गीत मन नपर्ने को होला र?

  • @chandrachaudhary1331
    @chandrachaudhary1331 7 лет назад

    dherai marmik geet yo geet sunda t mero aakha bat aashu nay jharchha sathi ho ... hami sabai Nepali daju Bhai didi bahinihariko aatharth sanchitran dekhayeko chha .

  • @lilamoktan2536
    @lilamoktan2536 8 лет назад +5

    Very great video, so we called master of music video to alok. It is fabulous. I find here so many things, feelings, acting, sequence, a story in the song. I like it very much. See look and learn. Alok music field will remember forever to you. RIP

  • @lepchag4353
    @lepchag4353 Год назад +2

    २०२४ मा यो गीत हेर्ने र सुन्ने धेरै भाग्यमानी ❤🙏

  • @sumlemusicsinginggroupnepa7569
    @sumlemusicsinginggroupnepa7569 8 лет назад +4

    गित भनेको यस्तो होस् गाईयोस गाईयोस शब्द संगीत very well bene beautifull 👌 👌 😍 😘 बधाई छ

  • @bksanjaya7669
    @bksanjaya7669 7 лет назад +7

    निक्कै भावुक मन नै छोयो मेरो त यो गित ले

  • @RBmagar_Official
    @RBmagar_Official 6 месяцев назад +2

    बि.सं २०८१ मा सुन्ने म जस्तै अरु को को हुनुहुन्छ ?💗

  • @bibakbiswa9513
    @bibakbiswa9513 7 лет назад +3

    Really man such a Amazing song and soulful voice.....Really great.

  • @sapararana7849
    @sapararana7849 7 лет назад

    geetko sabda n samyojan ekdamai ramra xan...hridayako antaskaran baat lekhiyo jasto lagyo...so thanks to all your singing n lyrical unit...for such a beautiful n soulful song..

  • @musiclovers7131
    @musiclovers7131 8 лет назад +4

    Akdam ramro geet.. pardesi ko yo maruvumima yo geet sunna pawda sarai khusi lagyo

  • @r.s.sundash.3395
    @r.s.sundash.3395 2 года назад +2

    यति राम्रो स्वर यति मिठो गित गाउने अर्जुन सुनाम सर किन ओझेल मा पर्नु भएको होला दुख लाग्छ 😢

  • @thakuriking9562
    @thakuriking9562 8 лет назад +47

    आँसु आउँछ यस्ता गितको शब्दहरुले

  • @sebikalimbu2081
    @sebikalimbu2081 3 года назад +1

    गित सङ्गीत भनेको कानमा सुन्ने हैन मन छुने हुनुपर्छ सुरु देखि अन्तिम सम्म राम्रो छ पर्देशी घर देशी सबैको लागि ।

  • @samjhanchamling
    @samjhanchamling 8 лет назад +36

    ....काम त गाह्रो छैन भन्छौ मलाइ ढाट्या होला 😢😢

  • @sanubahadur9989
    @sanubahadur9989 5 лет назад +2

    मन थाम्न गह्रो भयो😂😂😂😂😂😂😂miss you mutu😍😍😍😍😍

  • @ramaghataneeyadav3463
    @ramaghataneeyadav3463 4 года назад +3

    arjun dada ,you are such a real singer ,you have a great soulful voice which touch our core of heart!

  • @riyanwroi3490
    @riyanwroi3490 7 лет назад

    धेरै राम्रो छ,,,यो गितले कस्को मन छुदैन होला,,, यो गित को शब्द शब्द मा माया को लहर हरु लुकेको छ।

  • @lokbahadurrai3244
    @lokbahadurrai3244 8 лет назад +7

    नेपालीहरुको बाध्यता आपनो गाउ घर परिवार अनि आफनो देशबाट बाहीरीएर परदेशी जीवन जिउनु पर्ने यही परदेशी र घरदेशीबीचको बियागान्तलाई गितमार्फत आफना बेदना पोखेका छन ।यो गित साच्चीकै राम्रो छ।

  • @kailashgaulevlogs2080
    @kailashgaulevlogs2080 10 месяцев назад +1

    एक समय मा बहुत सुनियो यो गित पनि❤❤❤😊 २०८०

  • @manibhandari9751
    @manibhandari9751 8 лет назад +9

    साच्चै मन छोयो !

  • @rahullama2567
    @rahullama2567 5 лет назад

    Kati dherai run man lagxa yo git suner pahilo patak mero hus bahir janu vako thiyo yo git varkhar niskada😢😢aghai pani yo git sunda tehi biteka din ko yad aaux ani run man lagxa 😢😢

  • @binodlamayonjan590
    @binodlamayonjan590 8 лет назад +24

    मर्म स्पर्सी गीत उस्तै अभिनय दुबै जना को

  • @ramapoudyal8663
    @ramapoudyal8663 3 года назад

    गीत यस्तो मनरूवाउने अनि आलोक नेम्वाङ्ग जस्तो यूवा को यो संसार मा नरहेको अवस्थामा साह्रै मन रोयो

  • @roshangurung2371
    @roshangurung2371 6 лет назад +6

    Kasiee ko yad ayo yo git suner .....

  • @srijanabohara1112
    @srijanabohara1112 10 месяцев назад +2

    2023 मा नि यो गित सुन्नी कोहि हुनुहुन्छ

  • @ओमप्रकाशपुनमगर-ब6ल

    what a beautiful song....really I cant control myself...iam crying...I miss you jaan....

  • @saraswatitimalsina7077
    @saraswatitimalsina7077 4 года назад

    Herdaa herdaa Kati khera aasu jharyo thaanai vayena 😢💔 Wt a lyric and the video ❤️❤️❤️ supop ❤️❤️😍

  • @HaalkhabarNepal
    @HaalkhabarNepal 4 года назад +8

    2020 MA sunna koko hunuhunxa😍😍

  • @tularampariyar7378
    @tularampariyar7378 6 лет назад +2

    I don't know how often I heard this song but never felt boarnig ... evergreen song ..every single word catch Every love couple....

  • @sonytamang1989
    @sonytamang1989 8 лет назад +15

    so beautiful namrata you are the one of nepali film industry who is perfect for acting

  • @utamrai8298
    @utamrai8298 7 лет назад +2

    म पर्देश मा छु तर पनि यो गितले सधै तिम्रै आभाश गराउछ जब तिम्रो याद आउछ तब यो गित हेरेर मन बुझाउछु..... I really like and love it this song thanks my best song तिम्रै झल्को आउछ मेरी निर्माया.......

  • @babutamang8893
    @babutamang8893 8 лет назад +22

    I really missing you my sweet wife 😍😍😍😍💓💓💗💗💞💞💞💕💕💕💕💕💕

  • @bhojpureraikanchha4440
    @bhojpureraikanchha4440 4 года назад

    Dherai ramro xa pradeshiharuko lagi j j vaniyeka xan real ho man xoyo. Kina vane sahi vannu hunna pariwarlai j sukei pida vaye ni afeile sahanu parxa

  • @arunkhadka6327
    @arunkhadka6327 8 лет назад +4

    timle xaderai gaye pani,timro man papi nai bhepani yaad ta aaudo raixa😢😢😢😢😢

  • @binodbk6438
    @binodbk6438 Месяц назад +1

    Kaljayee git😍😋😚😚😙

  • @anishapariyar1338
    @anishapariyar1338 4 года назад +3

    Such a beautiful song and character 😍😍😍😍

  • @ritathapamagar1459
    @ritathapamagar1459 7 месяцев назад +1

    2024 मा कति जना सुन्नु भयो साथीहरू हाजिर हुम तँ ल

  • @sanjeev4030
    @sanjeev4030 2 года назад +1

    शायद 2014-15 तिर रिलिज भएको होला यो गीत RUclips मा अपलोड भएको पनि 6 बर्ष भैसकेछ तर आज 2022 मा पनि त्यतिकै मिठो र आनन्दमय लाग्छ यो गीत सुन्दा। नमन छ गीत सर्जक तथा कलाकार हरुलाई🙏🙏

  • @peeyaagurung1644
    @peeyaagurung1644 8 лет назад +12

    heart touching song missing my hubby love you😭😭

    • @dineshrai3492
      @dineshrai3492 8 лет назад +2

      halkaaa ramailoooo

    • @tularajbhandari991
      @tularajbhandari991 4 года назад

      yasle ta xxx video khelda ramro jun x
      heriyo aaja bhalu nai rahi x ni

  • @DurgaLimbu850
    @DurgaLimbu850 9 месяцев назад

    सदावहार गित!
    कुनै समय याे गित सुनेर मात्रै राति निद लाग्थ्याे।।

  • @bhandaribhandari2311
    @bhandaribhandari2311 8 лет назад +14

    mero pardesi ko yadd aayo...💃💃💏💏😘😘😘💏💙💙💞💞💕💓💜💛💚💖 to my pardesi...

  • @mrbogatis
    @mrbogatis 6 лет назад +2

    amazing lyrics , what a sharp voice, beautiful performance,those dislikers must be Hollywood and Bollywood songs followers

  • @anjilatmx160
    @anjilatmx160 8 лет назад +4

    wow super songs like it ....🌹🌹🌹✌✌so heart touching songs wow wow

  • @loenalraaz612
    @loenalraaz612 6 лет назад

    Nic video
    एक्लाे जिन्दगी
    पर्देशी जिवन 😑😑😑

  • @diyasharma7838
    @diyasharma7838 7 лет назад +11

    Love this song❤️❤️

  • @dipeshyakthungba6659
    @dipeshyakthungba6659 7 лет назад

    giet sabda le mon choyo ani mitho aawaj dherai mitho giet yasto hunu parchha sangitkar lai dhanyabad sathai junu jii raarjun jii lai badhai chh gud work teem god bless teem %

  • @mohanthapa9631
    @mohanthapa9631 6 лет назад +3

    Dammiii xa song

  • @hamrochrist
    @hamrochrist 7 лет назад

    अतिनै बेस्ट गीत....... गितको सब्द सब्दले मेरो मन रुवायो ............यो गीत मन नपर्ने को होला र?

  • @jagatkhatri747
    @jagatkhatri747 8 лет назад +4

    sarai nai ramro song !!

  • @deenabhattarai8716
    @deenabhattarai8716 4 года назад

    Yo get rakhne youtuber lai dhanyabaf xa .

  • @sarabhatta81
    @sarabhatta81 8 лет назад +5

    Most favourite song ever....

  • @SharmilaSharmila-hs6cj
    @SharmilaSharmila-hs6cj 6 лет назад

    nepali posak ma ani gam besiko harabarको drisea ma banayeko yo geet sundda naruni man sayed kamai matram paenxa hola yo geet sundda ruwauxa vanni thaxa tar pani man lovauni vyekale anaginti sundani sunni rahar r hernnu rahar mardainn really heart touching song

  • @kajaljee6497
    @kajaljee6497 8 лет назад +10

    Heart Touching song I like

  • @sandipchemjong9552
    @sandipchemjong9552 7 лет назад

    namrata sundarta ko dhani nai hun sarai ramri lagxa n git ustai man xune xa really nice video....

  • @diptijha1350
    @diptijha1350 8 лет назад +3

    i missing u my pardesi hubby .lov u janu

  • @ishworpaudel6062
    @ishworpaudel6062 4 года назад

    यो गीत सुनेर कहिलै थाकिन म😊

  • @tamanggyanumaya6165
    @tamanggyanumaya6165 4 года назад +3

    Always my favorite song ❤️❤️❤️❤️❤️

  • @manishachand9552
    @manishachand9552 4 года назад +4

    I love you namrataa seresth ❣️❣️❣️❣️