भटाभट भ्रष्टहरुलाई जेल कोच्नेभन्दै संसद बाहिरै गर्जिए गृहमन्त्री सहित कांग्रेस नेताहरुः कसले के भने?

Поделиться
HTML-код
  • Опубликовано: 25 авг 2024
  • भटाभट भ्रष्टहरुलाई जेल कोच्ने भन्दै संसद बाहिरै गर्जिए गृहमन्त्री सहित कांग्रेस नेताहरुः कसले के भने?
    #rameshlekhak #ramharikhatiwada #shekharkoirala #sutratv
    For Advertisement ( Video / Banner )
    Contact Us PH : 01-468271 / 01-4485113
    Email : info.sutranews@gmail.com
    info.sutratv@gmail.com
    Visit Us at : .sutranews.com/
    Like Us at : / sutranewsofficial
    Tweet Us at : / sutra_news
    Pin Us at : / sutranews
    Capture Us at : / sutratv
    / sutranews

Комментарии • 203

  • @Kasa690
    @Kasa690 Месяц назад +10

    भाउजू हावि काङ्ग्रेसले गृह लिएछन्, भुटानी शरणार्थी मिलाउनु छ, एमालेले भुमी व्यवस्था तथा सहकारी मन्त्रालय लियो गिरिबन्धु मिलाउनु छ, जेलमा हुनुपर्ने मान्छेहरु मन्त्री भएसि देश कसरी उभो लाग्ला र खैइ??म त छक्क पर्छु😋

  • @user-ot7yw3dh1k
    @user-ot7yw3dh1k Месяц назад +11

    खुल्काईस जाठा अब लुकाउछ फाईल

    • @VikramMagar-cr2cv
      @VikramMagar-cr2cv Месяц назад

      आफु सम्लग्न सम्पुर्ण फाइल पूर्ण रुपमा नष्ट गर्नु नै यिनीहरू को पहिलो काम हुने छ

  • @bhishanpumarai319
    @bhishanpumarai319 Месяц назад +9

    फाइल हरु खुल्छ भन्ने हैना 😀😀दप्छ भन्ने हो बाकि सब कमाउ र पालो पुर्याउनु मा ब्यास्त हुनु हो😀😀

  • @JitendarBudhathoki
    @JitendarBudhathoki Месяц назад +7

    दूध को साची बिरालो भने झै आफै भ्रस्ट भ्रस्ट्चारी लाई जेल कोच्ने रे छि के बोल्या

    • @kiransharma2656
      @kiransharma2656 Месяц назад

      bhrasta bhanekai kala kangress ra desh ghati UML haru hun.

  • @user-pk4et3kn9d
    @user-pk4et3kn9d Месяц назад +5

    महिला मन्त्रालयमा पुरुष लागेर राख्ने गजब छ बा।

  • @sitashrestha5841
    @sitashrestha5841 Месяц назад +13

    लेखकले त्रिपाठी जि काे उतर लाई ईगनाेर गर्दै छ चाेर लेखक

  • @Ans_Anshika_official
    @Ans_Anshika_official Месяц назад +5

    केही गर्दैन ईनि हारुले ,दिन कटाउने पैसा झिकाउने मात्रै हो

  • @BijayaShresthaKC
    @BijayaShresthaKC Месяц назад

    Congratulations and Best wishes for your successful tenure

  • @agriculturelife.6627
    @agriculturelife.6627 Месяц назад

    अब रबीको पार्टी लाई भारी बहुमतले जीताए मात्र हुन्छ अथवा ज्ञानेन्द्र जी लाई ल्याउनु पर्छ

  • @user-tb3uo3jt3k
    @user-tb3uo3jt3k Месяц назад

    यो सबै सोधाई जवाफ सुनेर त मलाई आफै मा लाज शर्म र घृणित बोध हुन्छ

  • @BikashBk-yq1pe
    @BikashBk-yq1pe Месяц назад +2

    अब पछि गरम्ला भनेेसि बुझे हुन्छ सधैं पछि नै हो।

  • @GangaThapaMagar-y5z
    @GangaThapaMagar-y5z Месяц назад

    हामीले २०४८ सल देखिनै देखेका छौ काङ्ग्रेस ले के गर्छ भनेर चाेर ले चाेर समाउछ भनेरदेशकाे चाभि दिनुनै नेपाली जनताकाे दुर्भाग्या हाे

  • @user-is7pi7mg6k
    @user-is7pi7mg6k Месяц назад +1

    अब रबिको नागरिक्ता, पास्पोर्ट अनि सहकारी बाट सुरुवात गर्दा अति उत्तम हुन्थ्यो । नयाँ गृहम्न्त्री बाट खासै काम होला जस्तो छैन । तै पनि आश गरुम भर चाइ नपरुम । नेता हरु सबै गोबर मात्र छ । खै को बाट आश गर्नु । सबै गफ बाहेक खासै केहि जानेको जस्तो लाग्दैन । प्रक्र्तिले टन्न देको , देश हाक्ने स्वोक्छ खुबी भाको देश भक्त सपुत एउटा नदेको । थुक्क अभागी देश नेपाल ।

  • @user-hz3ss1oo1j
    @user-hz3ss1oo1j Месяц назад

    यिनिहरूले नेपाल काे कता पटि बेचनलाई याे गठबन्धन बनेकाे र कंग्रेस ले भ्रष्टाचार गरेकाे लुकाउनु बनेकने हाे।

  • @bishowramdulal5198
    @bishowramdulal5198 Месяц назад

    गाउँ गाउँमा ओली,
    शहर शहरमा ओली ,
    जनताको मन मनमा ओली ,
    गीरी बन्धुमा ओली,
    ७० करोड मा ओली,
    पानी टयाङ्कीमा ओली ,
    भुटानी शरणार्थीमा ओली ,
    यति मा ओली,
    ॐनी मा ओली,
    वाइडबढिमा ओली,
    ३३ कीलो सुनमा ओली,
    जलहरिमा ओली,
    सेक्रेटि प्रीन्टिङ मा ओली!
    जताततै ओली!!
    बतात समुहमा ओलि
    बालुवाटारमा ओलि
    एम अधिकारीमा ओलि
    राजदूत निउतिमा ओलि
    भिउँ टाओरमा ओलि
    सेतो टाओरमा ओलि
    पानी जाहाजमा ओलि
    ग्यास पाइपमा ओलि
    जेलमा ओलि
    कर्मचारी तन्त्रमा ओलि

  • @necessaryitems2441
    @necessaryitems2441 Месяц назад

    अब चोरहरुको बिगबिगी हुने भयो देशमा !

  • @dependralamichhane4727
    @dependralamichhane4727 Месяц назад

    बोलेजस्तो हुदैन पहिला आफ्नो पाटी बाट सुरु गर्नुहोस सक्नुहुन्छ ।

  • @MatrikaBhattarai-q7h
    @MatrikaBhattarai-q7h Месяц назад

    रोक्न गएको हो। खुल्दैन।। संसद मा त्यसरी चिच्याउने को बोली सानो भएछ। ८४ मा बोली बन्द हुने

  • @makarlimbu8049
    @makarlimbu8049 Месяц назад +2

    सेरेको झोले ग्रिहमन्त्रिले आचि खादै ब्यास्त हुन्छ के गिरीबन्दु के भुटानी खाली लुटने मात्र गर्छ एल्ले

  • @thebeautyofnature2563
    @thebeautyofnature2563 Месяц назад

    न रबि ले गर्यो न यो घुस्खोरी काङ्ग्रेस ले गर्छ। यिनी हरु आफ्नो दुनो सोझाउन आयका हुन ।

  • @SaktimanTamang-y2e
    @SaktimanTamang-y2e Месяц назад

    कानुन सम्मत जाने र कानुन्ले जे मान्छौ तेहि गर्छु भन्ने त यो चोर्हरुले कति कुरा गर्यो गर्यो।

  • @RajuShahi-gr7vb
    @RajuShahi-gr7vb Месяц назад

    फाइल खुल्ने त तेस्तै हो रबिले खोल्न लागेका फाइल हरु बन्द चाहिँ सेवर हुन्छ होला

  • @ashokgurung1680
    @ashokgurung1680 Месяц назад

    घडि चाेर भैंसि चाेर घडि चाेरले अब के के चाेर्ने हाे हेर्न बाँकी छ ।

  • @ApsaraChaulagain-ck6tj
    @ApsaraChaulagain-ck6tj Месяц назад

    आफ्ना दाजु भाउजू लाई के गर्लान गृहमन्त्री ले। तिनै भाउजू को आशीर्वाद ले मन्त्री भा छन।

  • @user-ub1fk4yd5j
    @user-ub1fk4yd5j Месяц назад

    आरजु लाई जेल हाल्न सक्नु हुन्छ १ लत हेरौ

  • @KrishnaPandey-h8l
    @KrishnaPandey-h8l Месяц назад

    अब दम भय जबाफ दिमन खाते हेा , फाइल खेालछ कि नाहि तेसकेा जबाफ दिमत

  • @pramodbhandari5221
    @pramodbhandari5221 Месяц назад

    फायल खुल्दैनन झन फायल लुकाउने काम गर्न छ्न पक्का

  • @ghisinglamalama307
    @ghisinglamalama307 Месяц назад +1

    भरसटचारि आफैजेलहालनेको छिछि लाजमर्दो फटाहाहरु 😢

  • @khatriruk4773
    @khatriruk4773 Месяц назад

    ल हेर बाेलेकाे याे बिधिकाे शाशन अरे साठिसालदेखि काङ्ग्रेस काे रज अझै बिकास खै लाज लागदैन

  • @toyapoudel5331
    @toyapoudel5331 Месяц назад

    अरुले के बोले भन्ने कुराले केहि अर्थ लाग्ला तर राम हरी खतिवडाले के बोल्यो त्यो भालुपुराण मात्रै हो ।

  • @deepakmansainju1797
    @deepakmansainju1797 Месяц назад

    घडि चाेर डराए जस्ताे छ।

  • @mahabir566
    @mahabir566 Месяц назад

    कस्तो पत्रकार जस्को फाइल दबाउने नै सर्कार बनेको छ अनि एस्को फाइल खुल्छ त

  • @suryabhujel505
    @suryabhujel505 Месяц назад +1

    यी लुटेराहरूको अनुहार किन हेर्न परेको भगवान

  • @mbsunar7445
    @mbsunar7445 Месяц назад

    फायल खाेले सबै काङ्ग्रेस एमाले जेल षरछन कसकाे फायल खाेलनि जानि जानि जेल जनु परछ आफई नेपालिले फायल खाेलने काम हुदैन

  • @LokRijal
    @LokRijal Месяц назад

    सुरुवात भाउजू बाट गर्ने हो कि बा बाट गर्ने हो देश को अत्याधिक मह्ङो भुटानी टोकला मसला चिया नै पर्छ क्यारे त

  • @bhugol123
    @bhugol123 Месяц назад

    भटा भट छोड्ने भनेको थाहा छैन। खाण जस्तो 1 करोड तिरेर निस्कियो।

  • @user-zd8vx9et8u
    @user-zd8vx9et8u Месяц назад

    खुरकाईस जाठाठ सता मा जाना नपयर रबिको खेदो खनेको थिईस जाठा सतामा गयपछि बला खुसि भईस

  • @user-rq6vi2lr9o
    @user-rq6vi2lr9o Месяц назад +5

    दिवाकर सर जेल जाने सम्भावना धेरै छ प्रशन्न पनि सत्तो जाने खालको सोध्नु हुन्छ

  • @user-qr1gm1mc8t
    @user-qr1gm1mc8t Месяц назад +5

    फाइल खोज्ने होइन लुकाउने हो एसैको लागि आयको हो सरकारमा चोरहरु लाज पचेकाहरु

  • @chandrakhanal6275
    @chandrakhanal6275 Месяц назад

    घडी चोर मन्त्री किन भएन ?

  • @VikramMagar-cr2cv
    @VikramMagar-cr2cv Месяц назад

    आफु सम्लग्न सम्पुर्ण फाइल पूर्ण रुपमा नष्ट गर्नु नै यिनीहरू को पहिलो काम हुने छ । अरु त यिनीहरू बाट सिन्को भाँचिदैन । जोगी को ठाउँमा जोगी आएको हो कान चिरिएको छ छैन भनेर शंका गर्नै पर्दैन 😂

  • @jagadishgongal507
    @jagadishgongal507 Месяц назад

    गफाडि केहि गर्ने वाला छैन ।

  • @rajtmglama9374
    @rajtmglama9374 Месяц назад

    अब जान्ता जाग्नु पार्छ।

  • @user-mw9ix8kv8v
    @user-mw9ix8kv8v Месяц назад

    पत्रकारज्यू कालेकाले मिलेर खाउँ भाले भने नेताहरूले file फाइल खुल्छभनेर आशा जनताहरुले गर्दैन

    • @KabirajGurung-om3wt
      @KabirajGurung-om3wt Месяц назад

      Jaha aasha hudaena teha kaam pani hudaena. So kaam hunako lagi aashabadi hou, negativity nafaelau positive hau.

  • @jagatbista8678
    @jagatbista8678 Месяц назад

    परिवार मारा राजाहरु ले केहि काम गर्ने सकेन त्यस पछि काङ्ग्रेस २००७ जन्मायो ३० बर्ष चालायो केही काम गर्न सकेन एमाले जन्मायो काग्रेस र एमाले मिलेर २० बर्ष सम्म देश लूट आफू असफल भए अर्को पार्टी जन्माय माओवादी र काङ्ग्रेस एमाले माओवादी मिलेर देश लूट ती तीन पार्टी को असफल राजनीति बीउ अहिले को रास्वपा जन्माए अझै अरोप लगाउदै छन सानो पार्टी ले बिगार्यो होइन जब आफू असफल को नतिजा नै सानो दोकान खोलिएको भन्ने थाहा पाउने कहिले भ्रष्टाचार नेता हरु

  • @SahilKhatiwada-kr5ud
    @SahilKhatiwada-kr5ud Месяц назад

    कंग्रेस ले बेचि खाएकाे उधाेग कलकारखाना काृे रकम कंग्रेस पाटिले देश र जनतालाई कहिले फिर्ता गर्छ ए घडि चाेर।

  • @kumarkoirala4565
    @kumarkoirala4565 Месяц назад

    बन्द गर्न सरकार बने को छ के प्रश्न गर्छन पत्रकार साथी हरू

  • @Hakimgaming9800
    @Hakimgaming9800 Месяц назад

    पहिला काग्रेस भित्र धेरै भस्टचारी जेल अरु

  • @yadavtimilsena7471
    @yadavtimilsena7471 Месяц назад

    Rabi is great

  • @RamSingh-ou7ss
    @RamSingh-ou7ss Месяц назад

    भतुवा हरुको सरकार के फाईल खोल दबाऊने खेलखेलछ

  • @nepaliman6609
    @nepaliman6609 Месяц назад

    Aaphno pati ko नखोल्नु नी फेरि गिबन्दु केपी बा जल नी जेल

  • @AaCs759
    @AaCs759 Месяц назад

    काले काले मिले अब खान्छ्न मेरो तर्कुले 😂 84 पछि 😅😅

  • @TRNabin2037
    @TRNabin2037 Месяц назад

    😂😂😂😂😂😂😂😂 चोख्याउने हो अब .. आधिकारिक रुपम।

  • @gangaprasadkandel8155
    @gangaprasadkandel8155 Месяц назад

    अनुहार हेरदै पत्याइयो भ्रष्ट कोचने

  • @BupendraSubedi
    @BupendraSubedi Месяц назад +1

    Paila akas khajasto jasto garni neta aile kasto natak

  • @user-vv1yo1md3f
    @user-vv1yo1md3f Месяц назад

    यो मुजिहरुले फाइल खोल्ने रे...😂

  • @shahalampathan4761
    @shahalampathan4761 Месяц назад

    प्रहरी को 16 बर्से लागु हुन्छ भन्ने प्रस्न मा यो कालो कांग्रेसी कस्तो चुप लागेको केहि न बोलि हिन्यो त् इनि हरु ले सानो दर्जा लाई मान्छे गन्दैनन

  • @GyalzenLama-us3dk
    @GyalzenLama-us3dk Месяц назад

    हेराउला इनिहरुको चुरिफुरी 😂
    केपि कस्तो लेडे मान्छे हो हाम्लाइ थाहा छ। शेरे कस्तो हो सब चिनेको छ ।माफिया को नाइके हरु

  • @rajtmglama9374
    @rajtmglama9374 Месяц назад

    नलायक सरकारले के गार्ला

  • @Iamsorry682
    @Iamsorry682 Месяц назад

    जिबि राई कान्ड कता हरायो

  • @santoshjakhs5615
    @santoshjakhs5615 Месяц назад

    Sab close hunxa big file haru

  • @user-eu1hv4sp2x
    @user-eu1hv4sp2x Месяц назад

    देश बेच्ने काे झुन्ड काे सरकारले अासा गर्ने ठाउँ छैन

  • @user-xw5yu1ye5v
    @user-xw5yu1ye5v Месяц назад

    Congressle file kholne..nice jock

  • @user-pk4et3kn9d
    @user-pk4et3kn9d Месяц назад

    समावेशी हटाउन खोज्दैछ थिए केपि ओलिको मन्त्रीमण्डल गठनबाटै प्रष्ट देखिएयो दलित महिला जनजाति समावेशी खै?

  • @rajmanbk4816
    @rajmanbk4816 Месяц назад

    File lukauna aako sarkar le file kholcha ani 😂😂😂

  • @padambhujel7648
    @padambhujel7648 Месяц назад

    34/35 bursa vaisakyo dekhisakeko ho timi haru lai

  • @jagatsangit9629
    @jagatsangit9629 Месяц назад

    झोल बहादुर खोइ

  • @NareshB-bt1zg
    @NareshB-bt1zg Месяц назад

    देखाउने जस्तो तेरो मुखत जाठा

  • @kumarmagar4422
    @kumarmagar4422 Месяц назад

    Bhutanibandhu lukxa hola ki khulxa ukaune sarkarbho yo nalayak haru !!!!!😮?

  • @penpatashi9624
    @penpatashi9624 Месяц назад +1

    You chro 🐐🐐🐕‍🦺🐕

  • @SaktimanTamang-y2e
    @SaktimanTamang-y2e Месяц назад

    Rolax ghati

  • @krishnabahadur8990
    @krishnabahadur8990 Месяц назад

    Neta hos uuha jasto❤

  • @user-rn2ds1pm3o
    @user-rn2ds1pm3o Месяц назад

    Napeu neta haru sabai kurchiko Lagi ladeka haru.

  • @sabinAle-et2hb
    @sabinAle-et2hb Месяц назад

    Kehi gardaina yo vate harule

  • @premdarlami3895
    @premdarlami3895 Месяц назад

    Yo syal harule kei gardaina ..yo syal haru ko kamko mulyangkan abo garne xan nepali jantale ..

  • @dilipbiswokarma465
    @dilipbiswokarma465 Месяц назад

    Chor haru ko kam xaina

  • @user-pk4et3kn9d
    @user-pk4et3kn9d Месяц назад

    रामहरि हेरेको हेरेकै भयो।

  • @balbahadurpun6978
    @balbahadurpun6978 Месяц назад

    भ्रटचारी जति सबै काँग्रेस र एमालेमा छन् जेल हाले राम्रै भयोनी,भुटानी सरनार्थी काण्ड, टिकापुर जग्गा, बाँसबारी जग्गा,बालमन्डिर जग्गा खानेको भाई पनि मन्त्री भाछन् क्यारे,टनकपुर,महाकाली नडी बेच्ने,सार्बजनिक जग्गा देख्नई नहुने काँग्रेस र एमाले मै खानेहरु भर्खर आको पाटीले केखाको छन् र जेल हाल्ने ??? नेपाली जन्ताले राम्रो बुझेकाछन् नेपाली काँग्रेस र एमाले पाटीलाई तिमिहरुको वकवास कसैले सुन्नेवाला छैनन् ।

  • @ganeshbogati2170
    @ganeshbogati2170 Месяц назад

    Milera khane ta hola ni.

  • @santbyathit9578
    @santbyathit9578 Месяц назад +2

    कसले पत्याउने ? नमच्चिने पिङको सय झट्का!

  • @mktechsolution4577
    @mktechsolution4577 Месяц назад

    फाइल खुल्दैन, खुलेको फाइल बन्द चाहिँ पक्कै हुन्छ..

  • @ParkashKhadka-o6x
    @ParkashKhadka-o6x Месяц назад

    फायल त खाेलनु नखाेले जनताले के गछ तयाे साेचनुहाेेेला बाडि पिडतकाे समाधान पनि गरनु

  • @user-cn6hx8km4c
    @user-cn6hx8km4c Месяц назад

    महिला को मन्त्रालय मा पुरुष गयनी नेपाल मा अधिकार महिलाको नै चल्छ लोग्ने छोर्दै हिड्ने गर्छन

  • @rajlimbu5997
    @rajlimbu5997 Месяц назад

    Yasto mula gula ko fail kholxa 😂

  • @shivabhaktibhojbahadur1378
    @shivabhaktibhojbahadur1378 Месяц назад +1

    😅rip

  • @user-mm1sj5pw7y
    @user-mm1sj5pw7y Месяц назад

    😂😂😂😂😂Yasta greeha mantri

  • @ArjunGurung-ju4xv
    @ArjunGurung-ju4xv Месяц назад

    Hhhhh khulitta garxa laj navhaka

  • @SagarBK-xd6nh
    @SagarBK-xd6nh Месяц назад

    खोलिस त स्वर डाँका मुद्दार

  • @DalisaraBaraghare
    @DalisaraBaraghare Месяц назад

    Bonai najanne mantrry

  • @Chandrabudhamagar6560
    @Chandrabudhamagar6560 Месяц назад

    लेखेर राखौ केहि हुने वाला छैन दलाल पार्टी त हो

  • @rajukunwar2936
    @rajukunwar2936 Месяц назад

    🇳🇵❤️❤️👍️👍️

  • @shrestharajesh6372
    @shrestharajesh6372 Месяц назад

    यो गृहमन्त्रीले भुटानी र गिरिबन्दुको फाईल खोल्छु भन्नुर कुकुरले म हड्डी खादिन भन्नू उस्तै उस्तै हो

  • @bhupenrijal8515
    @bhupenrijal8515 Месяц назад

    देकाउछ काङ्रेसि ले गरेछौ आज सम्म ।।

  • @rgoup99
    @rgoup99 Месяц назад

    यो मुलाले फाईल खोलेर देखाआोन नागै हिडि दिनछु ।काते कांग्रेस 🍌

  • @LuharHarisha
    @LuharHarisha Месяц назад

    लुकाउन गएका पायल हरु कहा बाट खोल्छन् अब जनताले खोल्छन्। तिमी हरु साच्चिकै। देश को लागि। काम गर्ने भए। महाकाली। फिर्ता गर खाते सरकार

  • @nabinghartimagar1807
    @nabinghartimagar1807 Месяц назад

    Vhauju bishnu paudel gokul baskota oli sankar pokharel lai karbahi hunchha ki hudaina herna banki chha

  • @bravegurkhagurung9910
    @bravegurkhagurung9910 Месяц назад

    Guffai ta ho

  • @BikashBk-yq1pe
    @BikashBk-yq1pe Месяц назад

    पहिलेका चोर हरुको अनुहार फेरि आएछन् सबै सेट नै पहिले कै

  • @khemlalneupane2164
    @khemlalneupane2164 Месяц назад

    Ahileko sarkar hijadahruko sarkar bhanda farak nwprla.

  • @karnagurung4107
    @karnagurung4107 Месяц назад

    Nirmala pantako hatyara kolai layera thuneko thiyo sabaile samjekai holani