कमाई खाने गाडी जस्ले तपाईलाई बनाउछ स्वरोजगार | Force cruiser Price | Automobiles Review

Поделиться
HTML-код
  • Опубликовано: 4 фев 2025
  • नमस्कार दर्शकबृन्द स्वागत छ तपाइहरु सबैलाई कलासिक नेपाली च्यानलमा।
    आजको यस भिडियोमा हामीले फ़ोर्स कम्पनीको क्रूज़रलाई कति पर्छ र यसको बिशेषताहरुको बारेमा सम्पूर्ण जानकारी समटेका छौ । यो भिडियो तपाईहरु लाई कस्तो लाग्यो आफ्नो अमूल्य बिचार कमेंट बॉक्स मा ब्यक्त गरिदिनुहोल साथै लाइक अनी जाती सक्दो धेरै शेयर गारी सहयोग गरिदिनुहोला र तपाईहरु को आफ्नै युटुब च्यानल कलासिक नेपाली च्यानल लाई अबस्य सब्स्क्राइब गरिदुनुहोला। " जय नेपाल"
    In This video we are sharing information about force motors cruiser.this is fully auto mobiles review show.

Комментарии •

  • @premsunar4635
    @premsunar4635 3 года назад +15

    यो गाडी मैले गाउको लागि किनेको थिए तर मलाई ढुबायो! यदि कचि बाटोमा चलायो भने 6 महिना मा गाडी खत्तम हुन्छ 100% मैल युज गरे र भनेको हो!!!!

  • @ghayal1979
    @ghayal1979 5 лет назад +38

    गाडी लामो, सिट स्पेस भएको रहेछ तर पहाडी इलाकाको धुलो,हिलो र उकालोको लागि 2 ह्विलर गेर गाडी कुनै पनि हालतमा बेस्ट हुन सक्दैन।

    • @युबराजभ्लगदुबइयु.ए.ई
      @युबराजभ्लगदुबइयु.ए.ई 5 лет назад

      सहि हाे अफ राेड काे लागि खासै उपयुक्त छैन सुख्खा छ भने त हाे हिलाे मा अथवा बर्षात मा फस्सिन्छ

    • @kamalthapa6245
      @kamalthapa6245 5 лет назад +1

      Yo gadi ma 4 wheeler ko pani options hunx

    • @dipendrashretha1862
      @dipendrashretha1862 4 года назад

      Um,,,Sai ho 4wie chaix

    • @surajkirati6325
      @surajkirati6325 4 года назад

      @@kamalthapa6245 kati parnu aaux price 4×4 ko

  • @ajayakshetri-25
    @ajayakshetri-25 3 года назад +1

    मैले धेरै जिप चलाए बोलेरो स्कर्पियो सोमु टोयटा थुप्रै चलाए तर यो जस्तो टुइल पावर अरु को लागेन एक्दम राम्रो लाग्यो मैले पनि यहीँ जिप लिने बिचाए गरेको छु

  • @GowinDhimal
    @GowinDhimal 5 лет назад +77

    ३६ लाखको गाडि रैछ ???😳 कसरी गरि खानु ??? कमाउनु र बचाउनु भन्दा नि किस्ता तिर्दा तिर्दै जिन्दगी वित्ने रैछ 😳😡

    • @krishnamagar4791
      @krishnamagar4791 5 лет назад +1

      Saiho yrrr

    • @GowinDhimal
      @GowinDhimal 5 лет назад +3

      @@krishnamagar4791 हो नि 😠😱😳 मध्यम बर्गका मान्छेले किन्ने हो यस्तो खालको गाडि अनि यति महङ्गो भए पछि कसरी सक्नु 🤔🙄

    • @signalflashes5457
      @signalflashes5457 5 лет назад +1

      Sahi kuro

    • @taramagar6221
      @taramagar6221 5 лет назад +1

      Sahi ho

    • @rambhaktathapathapa3330
      @rambhaktathapathapa3330 5 лет назад

      Wawa

  • @जोक्करफाल्टु

    मेरो दाइ ले किने आज रिन मा डुबेर कतार बाट रिन को ब्याज तिर्दै छन पहाडी भेक को लागि भनेर किनेको कच्ची बाटो ले इन्जिन गियेर बकस सब्बै डेयामेज यो गाडी किन्नु भनेको गाडी को गेयारेज ले कमाउनु हो गाडी को साहु कङाल रिन मा डुब्ने हो काम छैना

    • @dilipyonjan4718
      @dilipyonjan4718 5 лет назад

      😁 😁 😁 😁 😁 😁 सही हो सही तर ड्राइभर मा नि भर पर्छ गाडी बिग्रनु मा

    • @manubindas7737
      @manubindas7737 5 лет назад

      M pani rokoroe xu hajur yo gadi t aliali paniparo vane silip khanx

  • @milanmagar1722
    @milanmagar1722 5 лет назад +1

    यो फोर्स क्रुजर हेर्दा राम्रो र ठिकै छ । तर चलाउन ठिक छैन । चलाउदा कहिले कता कहिले कताकता गडबड भै रहन्छ । समतल तथा पिच सडकमा मात्र ठिक छ । पहाडी तथा कच्ची सडकमा यो बेकम्मा छ । हामी ले पुर्बी रूकुम यातायातको लागि सुरू मै यो 2 बटा किनेर चलाएको त धेरै घाटा मात्र भयो । किनेको दुई बर्ष मा एउटा त उठ्नै नसक्ने गरी थला परेको छ । भने अर्को त कबाडी को भाउमा बेचेर सेकेण्ड ह्याण्ड महेन्द्रा क्याम्पाएरले काम चलाई रहेका छौ ।

  • @prembudha1246
    @prembudha1246 5 лет назад +1

    गाडि राम्रो छ तर कच्ची बाटाेकाे लागि जतिसुकै कुरागरेनि टु ह्वईलकाे काम छैन । भिडियो राम्रो छ सर तर फाईनान्सकाे बिषयमा चित्त बुझेन ।

  • @BUDDHISTGALLERY
    @BUDDHISTGALLERY 3 года назад +1

    यो गाडी काम छैन part हरु नै पाउन गारो छ
    3 महिना देखि बौतरेर बसेको छु inter cooler पाको छैन । कहि कतै बिग्रेर बस्यो भने जो पाई तेइ मिस्त्रीले बनाउन नजाने अरु गाडेको system भन्दा फरक भएको हुनाले धेरै दुख पाउने खासै part हरु हतपत नपाउने पाएपनि एकदम महंगो हुने। पार्टपुर्जा हरु ओली कक्ष हुने कम छैन यो गाडीको

  • @tekbahadurshrestha8122
    @tekbahadurshrestha8122 5 лет назад +20

    सबैलाई सजिलो हुने काठमाडौं बाट पनि नयाँ वा सेकेन्ड हेन्ड गाडी किनेर कमाई खान मिल्ने विभिन्न खालको गाडीको भिडियो बनाउनु पर्यो साथी ...

    • @classicnepalichannel
      @classicnepalichannel  5 лет назад

      हजुरलाई धेरै धेरै धन्यवाद ,
      हुन्छ सर भिडियो बनाउछौ हेर्दै गर्नुहोला

    • @ranavlog5619
      @ranavlog5619 5 лет назад +1

      hamro bazar mai khojn best hola second hand gadi

  • @sudeeprai7072
    @sudeeprai7072 5 лет назад +7

    कृषि सम्बन्धि आधुनिक औजार मिनिट्याकटर सम्बन्धि भिडियो बनाउनु ल साथी
    अनि नेपाल मा पाइने सस्तो धेरै माइलेज वालाबाइक हरु को भिडियो पनि
    तपाईंको बोल्ने शैली एक दम मन पर्छ
    तेसैले अरु भन्दा क्लासिक नेपाली च्यानल कै भिडियो हेर्न मन पर्छ

  • @NirmalRatagaiya-w9r
    @NirmalRatagaiya-w9r 13 часов назад

    Ekadamai Ramro jankari Dhanebad hajur🙏🇳🇵💐

  • @purbelikhewa411
    @purbelikhewa411 3 месяца назад +1

    अब म चैंन गाडी नकिन्ने मा भए ईन्डीयामा 8/9 लाख पर्ने नेपालमा 36/40 लाख भन्छ कमाई खानु कि किस्ता तिर्नु कि यो भ्रस्टचारि डाकाहरु मरे पछि मात्रै किन्ने भए..

  • @manishnepal2591
    @manishnepal2591 5 лет назад +1

    सुजल दाई ट्रयाक्टर हरु को बनओउ नु

  • @pokharanepal3492
    @pokharanepal3492 4 года назад +1

    l lockdownको bela घरै बसीबसी 100000 जित्ने मौका।
    👉👉ruclips.net/video/rGraG142V08/видео.html👈👈
    यदि जित्न् चानु हुन्छ भने यो नीलो अक्षरमा lekha काे लिंकमा आठाउनु होस् । यो भिडियोमा भएको दिदिलाई challange गरे र देखाउनुहोस् l aani लानुहोस् एक लाख रुपैयाँ ।अब lockdown अब टानको bela घरै बसीबसी 100000 जित्ने मौका।
    Win 100000
    👉ruclips.net/video/rGraG142V08/видео.html 👈(click the link)
    Watch this video to the end and challenge her. If you are able to challenge her, you will get 1 lakh
    Do not miss this chance 🤞🤞🤞

  • @makargurdhami4989
    @makargurdhami4989 4 года назад +1

    कैलाली तिर पनि बनाउनि दाई भिडियो गाडि

  • @amarkumal7954
    @amarkumal7954 4 года назад +2

    हुनत पहाडी बाटोमा बस जाना नसक्ने ठाउमा यो प्रयोगमा ल्याउन सकिन्छ तर यो भन्दा त बरु मिनि बस ठिक लाग्यो किन कि मिनिबस मा डबल प्यासेन्जर अत्छ र यसको प्राइज अतिनैमहँगो भयो

  • @premmagar7734
    @premmagar7734 4 года назад +1

    गोल्ड टाटा सुमु को पनि बनाउनुन भिडियो

  • @villagelife1243
    @villagelife1243 5 лет назад +4

    Aaj dherai deen pachhi gadi ko video liyera aunu vyo sr thanks.🙏❤

  • @RameshKb-j7l
    @RameshKb-j7l Год назад +1

    सुजल सर भिडियो राम्रो बनाउनु हुन्छ सम्मान तर!
    तपाई सबै भिडियो म नम्बर हुदैनन् किन उहाँ हरु नम्बर त हुनु पर्यो नि???

  • @tikssssss7884
    @tikssssss7884 5 лет назад +29

    ए रोनाल्डो इन्डिया मा 7 देखी 9 लाख सम्म पर्छ होला नेपालमा 36 लाख रे म्याकुरी .....🤷‍♂️🤷‍♂️🤷‍♂️

  • @chhabilalbudhathoki149
    @chhabilalbudhathoki149 5 лет назад +6

    राम्रो छ यो गाडी धन्यवाद सुजल भाइ।

  • @sureshstorel
    @sureshstorel 5 лет назад +1

    धन्यवाद साथी फोर्स गाडी को बारेमा जानकारिदिनुभएकोमा✍️🙏🙋‍♂️🇳🇵🇳🇵

  • @kesharbk1640
    @kesharbk1640 3 года назад +1

    दाङ बात पनि लिउनुपरर्यो सर

  • @omprakash2491
    @omprakash2491 5 лет назад +1

    सुजल दाई पुर्व झापा जिल्लाको भिडियो बनाउनु न

  • @arjunbc4630
    @arjunbc4630 5 лет назад +48

    इन्डिया मा 10 लाख पर्ने गाडी नेपाल मा 36 लाख पर्छ के गरेर खाना सकिन्छ होलार नेपाल मा

  • @bhupendrakadel5596
    @bhupendrakadel5596 5 лет назад +1

    बाके तिर को घर जग्गा को कुनै जानकारी पाउन सकिन्छ होला ?

  • @jeeban707
    @jeeban707 3 года назад +1

    पहाड थिर जाने बस कति प्रछ सर भिडियाे लियर अाउनु है सर

  • @rajendrabista2291
    @rajendrabista2291 5 лет назад +1

    राम्रो लाग्यो भिडियो ।अब एउटा टाटाको मिनिट्रक साथै मिनिबस र नाईट बसको भिडियो ल्याउनु पर्यो।आसवादी छु भिडियो ल्याउनु हुनेछ भनेर।यदि कसैलाई यो बारेमा थाहा भए नयाँ निकाल्दा के कति पर्छ मलाई mention गर्दिनु भए आभारी हुने थिए।

  • @bhubanbist7383
    @bhubanbist7383 2 года назад +2

    फोर्स गाडी को टाएर फाल्ने समस्या किन आउछ र सेल्फ समस्या किन आउछ?

  • @chulakrajkhand8585
    @chulakrajkhand8585 5 лет назад +3

    Thanks for your this video And best of luck in your future ❤️😍 💕😘 my dear brother

  • @dineshkarki14
    @dineshkarki14 5 лет назад +1

    Dherai dherai dhanybad sir jankari ko lagi ati uttam video

  • @danthapa6348
    @danthapa6348 3 года назад +1

    राम्रो लयो सर।

  • @ilovenepal4652
    @ilovenepal4652 5 лет назад +24

    36 लाखमा त म बस नै किन्छु त्यो पनि नयाँ 32 सिटे

  • @chrishnagurung
    @chrishnagurung 3 года назад +1

    Sujal sir pokhara tirako जानकारी पाउँ न? force cruiser bs6, mahendra bolero BS6, tata sumo, tata safari. Etc.
    Thanks.

  • @indrakumarkurel7602
    @indrakumarkurel7602 2 года назад +1

    Sir yo gadi second hand ma pauxaki nai ahile yo soroom ma bhanidiya aabhari hune thiya

  • @bharatbk1100
    @bharatbk1100 5 лет назад +2

    नेपाल सरकार काे लुटने सिमानाइ छइन 7 8 अाइसि का चउबल भाउ हाे

  • @sureshlama7980
    @sureshlama7980 5 лет назад +1

    आम्दानी हैन यो गाडी किने भने खेत बेच्नु पर्छ। यो किन्नुको सट्टामा दुईटा बस किनेर चलाऊछु।

  • @narbtnar101
    @narbtnar101 5 лет назад +1

    butawal मा पनि छ कि

  • @vijaydilpun3188
    @vijaydilpun3188 4 года назад +1

    Sujan sir jankariko lagi tq

  • @lokiderbarti7865
    @lokiderbarti7865 3 года назад +1

    Sawari boknee bolero pahad chettra ma ewtaa second hand gadii chaiyoo ko cha rw millaa

  • @dilipmgrroka927
    @dilipmgrroka927 5 лет назад +1

    Oho sujal daju namaste dhaadebad jankari ko lagi

  • @Suman.Subba_
    @Suman.Subba_ 4 года назад +1

    यो सेम गाडी सेकेन्ड हेन्डमा चाहियो मलाई
    येस्को अर्को भिडियो ल्याउनु पर्यो

  • @lokthapa2393
    @lokthapa2393 5 лет назад +5

    नेपाल म 36 लाक बिदेसी रास्ट्र म यस्ता गाडी गारेज म खडा गरेय्का हुन्छ्न 36लाक तिर्दा तिर्दा जिन्दकी खाक हुन्छ

  • @kabitabista8487
    @kabitabista8487 5 лет назад +1

    Sar suzuki van pahar tir kachi batoma chal cha ki chaldaina video banausna sar

  • @uttarmanpakhrin7164
    @uttarmanpakhrin7164 5 лет назад +1

    यो फोर्स को समास्य के हो बने पाहद छेत्री म 5/6 महिन नहुदै म अगाडि को बढि हरु प्याट प्यट बाचेको सम्स्या आइ र को छ र देखियको छ

  • @ekale7868
    @ekale7868 4 года назад +3

    सर यसमा 4w छैन सर र 4w को मुल्य अहिलेकति पर्छ सर ?/ जानकारि पाए आभारि हुने थिएँ "

  • @bisanrai9902
    @bisanrai9902 3 года назад +1

    Good one

  • @manishakomanbahadur9101
    @manishakomanbahadur9101 4 года назад +1

    हे हजुर म पनी डाइभर हू गाडी किन्दा कसरी किन्ने यसो नम्बर दिए हुन्थो

  • @tenjensherpa200
    @tenjensherpa200 4 года назад +1

    I like your video sir

  • @kisansandes8383
    @kisansandes8383 4 года назад +1

    हे भगवान गडिको लाइसन यो जान्मर गाडी आर्को जन्ममा होला 🙏🙏🙏हेभगवान किन गरिब बनायौ

  • @rolpaofficialchannel3095
    @rolpaofficialchannel3095 5 лет назад +1

    तर सारै महँगो भयो अलि सस्तोमा देखाउनु पर्यो दाजु

  • @jhkasramjali2896
    @jhkasramjali2896 5 лет назад +1

    सुजल जी पहाडी भेगमा गहुँ मकै पिसाऊने मिलको पनि भिडियो बनाउनु होला धन्यवाद

  • @gamingt43
    @gamingt43 5 лет назад +4

    orce Motors Trax Price - ₹ 5,42,000 - ₹ 8,68,515 in India. Read Force Motors Trax review and check the mileage, shades, interior images, specs, key features, pros and cons.

  • @HiraLal-vl9qr
    @HiraLal-vl9qr 5 лет назад +6

    सुजल दाइ सोनालिका त्रेक्तरहरुको भिडियो बनाउनु पर्यो जसरी पनि ।

  • @bipulchhetri9921
    @bipulchhetri9921 4 года назад +1

    Very good

  • @kumarpariyar4674
    @kumarpariyar4674 2 года назад

    राम्रो छ तर पुर्ब मा यश को स्वोरुम काहा छ

  • @premtamang4731
    @premtamang4731 5 лет назад +5

    धन्यवाद जान कारी को लागि

    • @classicnepalichannel
      @classicnepalichannel  5 лет назад

      हजुरलाई धेरै धेरै धन्यवाद ,
      हेर्दै गर्नुहोला

  • @devtmt7964
    @devtmt7964 4 года назад +2

    गाडी धेरै महँगो भयो फेरि पहाड मा चल्न सक्दैन एक चोटि हिलोमा फस्यो कि गयो बिजोक

  • @rajushahi7220
    @rajushahi7220 5 лет назад +3

    Sar m pni kine thiy kti prx price ☓ /x ko bulerro pahad ma ho chlaune mugu ma

  • @khagendrachemjong7826
    @khagendrachemjong7826 4 года назад

    बजिया 36 लाखमा त मितेरी यातायात बस आउँछ ।

  • @ishanmagar9913
    @ishanmagar9913 3 года назад +3

    4 x 4 varient मा छैन

  • @lovelyom6130
    @lovelyom6130 5 лет назад +3

    सर प्यासेन्जर वाला सेकेन्ड हेन्द जीप को पनि भिदियो बनाउनु न 4wdको

  • @kaiyumkhan5394
    @kaiyumkhan5394 5 лет назад +1

    Hi sir you doing wonderful
    Please make some of video for bike maintenance vacancies thank you very much I hope you will do something for us

  • @tikamalla8297
    @tikamalla8297 5 лет назад +1

    B category license le chalauna milchha ki nai yo gadi sir ?

  • @lokbaaglokbaag3500
    @lokbaaglokbaag3500 5 лет назад +7

    दाई नया जिपको भिडियो लिनुन दाई mahindra pickup ko 4WD 2WD ko

    • @lokbaaglokbaag3500
      @lokbaaglokbaag3500 5 лет назад

      mahindra bolero pickup 4WD 2WD जिपको भिडियो बनाउनुन दाई

  • @rajkumaruprety1401
    @rajkumaruprety1401 5 лет назад +1

    सर नमस्कार ।सर tata को 4तोन pick up को vido बनाइ दिनु ल सर

  • @durgalimbu6670
    @durgalimbu6670 5 лет назад +1

    Gm sir purba itahari biratnagar tir januhosh Ani Tata yoddha 4x4 ko video banauhos seen hand Kati parxa new Kati parxa jankari Pau hjur

  • @aaitegole2845
    @aaitegole2845 4 года назад

    Nice

  • @rajusubba2616
    @rajusubba2616 4 года назад

    sir hilux dekhai dinu parew

  • @hamrosunchhaharipost6459
    @hamrosunchhaharipost6459 5 лет назад +5

    sir दाङ तिर को बोलेरो दुबल क्याब को भिदियो बनाउनुस न please

    • @GowinDhimal
      @GowinDhimal 5 лет назад +2

      दाङ कै हो त ।।। बडडा

    • @hamrosunchhaharipost6459
      @hamrosunchhaharipost6459 5 лет назад +1

      bolero dubal cab bhaneko tai badda yot force ko po hot badda

  • @gibranprasetyo6638
    @gibranprasetyo6638 5 лет назад

    Indonesia need FORCE Trax Cruiser & Toofan...
    Come into Indonesia soon

  • @sameermiya5589
    @sameermiya5589 5 лет назад

    Welcome back Again after long time .

  • @siblinglove5538
    @siblinglove5538 5 лет назад +2

    yo Gadi India ma only 7 lakss bata 10 lakss parxa ani hamro Nepal ma chai kina Mongo vayo yr

  • @chakradevkota2511
    @chakradevkota2511 4 года назад

    kailali tir ko pani banaunu paro sir yesto video tata sumo,. bulero, jeep , anybody banaie diyako vay ati aabhari hune thiya .

  • @milangurung4272
    @milangurung4272 4 года назад

    नसकिने भयो नेपाल मा हामी जस्तो परदेश मा गै पसिना बगाएर कमाएर एउटा सपना देखेको हुन्च स्वदेश मा फर्केर केही गर्ने सोचाइ हरु सब बेहाल

  • @bikramshaha5074
    @bikramshaha5074 4 года назад

    Tnx for suggestions bro

  • @सुमनपान्डे-प8व

    Bro टिप्पर लाई कती पर्दो रहिछ जानकारी पाउन ल
    Pls

  • @sitaramjali3876
    @sitaramjali3876 5 лет назад +15

    Comment lai मध्य नजर गरे जस्तो लागेन खै मैले पनि comment गरेकै हो india बाट गाडी नेपाल लिनको लागि के कस्तो नियम छ हामीले लिन सकिन्छ या सकिदैन यस्को बारेमा जानकारी गराउनु पर्यो यो comment को पनि मध्यनजर नगरे unsubscribe

    • @sumanuparkoti1200
      @sumanuparkoti1200 5 лет назад +2

      सहि हो भिउज बढी हालो अब कमेन्ट मा के ध्यान दिन्छ त । brother

    • @dipendrashretha1862
      @dipendrashretha1862 4 года назад

      सई पर्सन उठाउनु भो सर मपनि हाजिर छु है

  • @lamabiren6089
    @lamabiren6089 3 года назад +1

    Full option kineko ko 43lacs ma….26000 Hajar km chalayera jamma 27 lacs ma bechnu pareu… no resale value

  • @shivaghimire8050
    @shivaghimire8050 5 лет назад +2

    सुजल भाइ विईगर १६ सिट को खोज नु न है बुटवलमा किन भने

  • @bistlokendra6521
    @bistlokendra6521 3 года назад

    Total kati jana jati attax mane

  • @prakashmahato802
    @prakashmahato802 4 года назад

    Nice video sir

  • @Rameshkumar-hc6vo
    @Rameshkumar-hc6vo 3 года назад

    malait ate manpariyo sir Ani jhaga dehito rahakher ghadi pahinxa ni sir

  • @AmbarbaRoka
    @AmbarbaRoka 5 лет назад

    Nice bro sushal

  • @rajbahadur2162
    @rajbahadur2162 4 года назад

    Namste sar kati jadi parxa yo gadi Lai kun thuw ma ho sar lamjung lawna Lai key garnu parxa

  • @suryagurung111
    @suryagurung111 5 лет назад

    सुजल जि ईरिक्सा,सिटिसफारि हरुकाे पनि भिडियो बनाउनुन कहाँ पाहिन्छ कति प्रछ भनेर

  • @mahendramagar1239
    @mahendramagar1239 5 лет назад +1

    Mahindra bolero kati parxa vandinu paro dada pikop ani bolero car kati parxa yeso jaankari gardinuta???

  • @govindabhattachan2073
    @govindabhattachan2073 4 года назад

    Toyota jumbo haice ko ni banaunu sir,

  • @nabinnepali1025
    @nabinnepali1025 3 года назад

    Mera Ghar surkhet Jila Chaukune 10 Kamala Ho yoga D Lagi Sampark Kasari garne sir

  • @mohonmohon6028
    @mohonmohon6028 5 лет назад +1

    साउदी अरब मात 7,8 हजार मा आउँछ

  • @jangakhatri9895
    @jangakhatri9895 5 лет назад +1

    Ma pani kinne soch ho 35 ma aachha vane 2 lakh mango bhane financial gadi rakhe hunchh jagga dhito kole rakxa 30 % dawn pement ma painchha aaru jeep

  • @santoshdangidangisantosh7559
    @santoshdangidangisantosh7559 5 лет назад +5

    सर टाटा winger 15 सिट Ac को जानकारि पाउन

  • @Goodinfo24
    @Goodinfo24 5 лет назад

    Good jankari

    • @surjesunar5156
      @surjesunar5156 4 года назад

      Sir purano gadi diyar lina milcha sir plz

  • @rabigautam456
    @rabigautam456 5 лет назад

    Dai bolaro pickup ma national parmet melxa ke meldainea aadi melxa vana kata bata lena melxa parmet.Kathmandu ko kun thau bata lena melxa video ma vannu paro dai

  • @Gurungroman2747
    @Gurungroman2747 4 года назад

    Sar toyta hiace tata winker ko bananunu na

  • @dilipgautam9999
    @dilipgautam9999 4 года назад

    suziki second hand car ko video pbanaunus na sir olz

  • @kakamama4721
    @kakamama4721 5 лет назад

    गाड़ी कीनो प्रहरी ले तडः गछे एक जना वढी भयो ग्ने

  • @birenyadav4630
    @birenyadav4630 4 года назад

    नालायक नेपाल सरकार ! 10 लाख त्यो पनि किस्तामा ईनडियामा पाउने गाडिको नेपालमा 36 लाख हे भगवान कति % टेक्स भयो ?

  • @rokamagar3506
    @rokamagar3506 4 года назад

    india ma 10 lakh paune ma 10 baru nepal ma 16 vyo ani 16×2 32 vyo ani 32 ma pni 4 + 36 lakh Ali baina hau sir Ali hunxa ni yar lutne pni kati jane ko hoke bane 17 18 19 ta banna pni ali milxa ke kati saro hoke banee

  • @Ganeshkumar-gf2yg
    @Ganeshkumar-gf2yg 5 лет назад +3

    महिन्द्रा बोलेरो पलश को बनाउनुन सर यसि
    टेन िसटर