सहरीया बुहारी- १३ | Sahariya Buhari Episode- 13 | कथा बुहारीकाे | New Nepali Sentimental Serial
HTML-код
- Опубликовано: 28 сен 2024
- sanjibini entertainment present- सहरीया बुहारी- १३ | Sahariya Buhari Episode- 13 | कथा बुहारीकाे | New Nepali Sentimental Serial February 22th 2024 - 2080 Nepali Sad Serial or Movie and Video Sahariya Buhari Part 13 New Nepali Sad Serial or short Movie and Teli Serial Buhariko Katha
Director/Story:- Santosh Paudel
Colour:- anil bista pyuthani
Camera/Edit:- Santosh Paudel
Pradusor:- Santosh Paudel
Poster- Anil Bista Pyuthani
Artists:- Ganesh Babu BK, Ritika Aryal, Sita Karki, Jharana BC, Kamala KC, Sunil Thapa, Gyanu Bohora, Bharat Thapa, Tika Paudel, Ramsaran Shrestha, Laxmi Shrestha, Pramod Paudel, Ranjita Tamang
Post Pro. & Marketing:-
Sanjibini Online TV Pvt. Ltd. +9779808074106
एस च्यानल मा रहेका कुनै पनि गित सङ्गीत लगायत भिडीयो डाउन्लोड अथवा कपी गरेर अर्को च्यानल मा राखेको या डाउन्लोड गरी फेसबुकमा अप्लोड गरेको पाइयमा प्रचलीत एन अनुसार कडा भन्दा कडा कार्बाही गरीनेछ।
Available only:-
Sanjibini Intertainment
RUclips chanal #sanjibini
www.youtube.co....
Don't Forget To Subscribe
Website:- Www.sanjibinionline.com
जय गित जय सङ्गीत।
नमस्कार म कलाकार गणेश बाबु बिक (धने यस सिरियल को ) छोराको रोल !1 भाग देखि 13 सम्म हेर्दै आउनु हुने सबै सबैलाई धन्यवाद यो सिरियल लाई सधै यसरि र अझै माया गर्नु होला है ।। ❤❤❤❤❤
बिचरि बुहारि आमा छाेरि एउटै रहेछन ग्यानु🙏🙏❣️❣️
छोरी भनाउदि अनि छोरा भनाउदो र सासू आमा भनाउदि भालुले दुख पाएको देख्न पाए सिरिएल हेर्नि लाएक हुन्थो।
Hoho ni
Right
धेरै धेरै राम्रो टेलि सिरियल फिल्म बनाउनु भएको मा हजुरहरु हाेल टिमलाई सफल्ताकाे शुभकामना छ
यताे चाेथाले सासू त काेसैकाे नपरेस🎉🎉बिचार बुहारि❤❤
आमा, बाबु, छोरा र बुहारी नन्दाको नाटक बहुत आकर्षित छन् । सबै कुरा ठिक ठाक मिलेको छ, यसमा अझै बडाएर लानु होस् बुहारीको पाठ साँच्चै माया लाग्दो छ।
एक दिन बुहारी काे पाप ताे सासु लाई लाग्छ बिचार बुहारी
यो सिरेल आउदा खुसि हुने जति यता हाजिर हुम त सबैलाई बधाई छ सफलताको सुभाकामना
यो सिरियल मा त्यो बुहरि ले जति नै राम्रो गर्दा पनि त्यो सासुर त्यो नन्द ले नराम्रो मात्रै किन गरेको हो त्यो सासु र नन्द लाइ पुलिस कार्वाही हुनु पर्छ।
बिचरा बुयारी अामा छाेरि छाेरा लाइ एउटैइ खाडलमा हालेर पुरनु परने गानु ले साथ दिनुल धनेकाे बुडी लाइ गानु
अनुहार हेर्दा पनिदलित जस्तो बानी पनि उस्तै ।
यो राक्षसी सासु
कहानी को सवाल जवाफ मा अलि नमिल्दो जस्तो छ । छोरा भै खाको चाहिँ सुँगुरको जति नै बुद्धि रहिन्छ म
Ramro xa Aati nay❤❤ tata halka fulka ramro ni jodnu hola
तेस्तो अनुहार नपरेको बुद्धी विवेक नैतिकता हराएको शहरमा बसेर पझेलेखेको रे यो जंड्याहालाई राजा हजुर रे 😂छी अलि बेहोरा भएको भए पो , पढेलेखेको मान्छेको बुद्धी हेर त छी 😡आमाचांही कस्ती रिस उठ्दी चण्डाल्नी हो बुहारीको खेदो खनेर मर्नै आंटी बुढी छी , ज्ञानुको कुराचांहि ठिक हो ज्ञानुलेचांहि ठिक पार्छे यो जड्यांहालाई ,, पढेलेखेको बुहारी ज्ञान छ तेही भएर तेस्तो अत्याचार गर्दापनि सहेर बसेकी छे , तर आजको जमाना पढेलेखेको केटीले यस्तो कष्ट अत्याचार सहेर बस्दैनन् यो बुहारीचांही कसरी बसेकी हो?
मिठो कमेन्ट को लागि धन्यवाद हजसर ❤❤😂😂
आति गरिस् बुहारि लाइ तजस्ति सासु हुनू भन्दा मरेको बेस् येस्ति नन्द बिदेस् बाट नफिरोस्
बाउ को भुमिका ठिक लागेन ।छोरोलाइ एक चड्कन दिन नसक्ने ?वाइयात कलाकार ??
यो कथा मेरि बैनिकि सासुको जस्तो छ मेरि बैनिकोता हातबाट सबै चिज खोसेर राखेकि छे सासुले यो कथामाता ससुरालेता राम्रो गरनुदो रैछ तर मेरो बैनिलाईता सासू ससुरा दुबै जाना माहाका अपराधी छन ६ बरष भैईसके एउटा बिबा दर्ता भान्जको जन्म दर्ता समेत बनायको छैन बिबा भयको दुई मैनादेखि तनाब दियर राखेको थियोे तेयो केटाको आमाले छोरालाई मुठिमा चापेर राखेकि थि तेयो अपराधीनिले तीन बर्ससम्म दुबैमा बसेर घर मन्टियको थियोे घर गयको बेलामा बिबादर्ता गरदिन भन्दा बैनिको बिबादर्ता गरन तेस्को बाउसित पठायो बउले सन्दिखरक सम्मलियर गयो तेहाबाट एउटा खेतारोशीत बैनिलाई बिबादर्ता गरन पठायो बिबादर्ता लोग्नेले बनाई दिन्थे तर खेताराको केहईसेतथियोर बिब दर्ता बन्थे बनेन तेसपछि तेसकि आमाले छोरोलुकायर राखि हामी पुलिस चौकिपनि गयौ तर तेसको बाउ आयो तेयो अपराधीकि आमा पुलिस चौकिमा मरिने अबको केही समयमा मैले मिडियामा तेस्को बाउ आमा तेस्को दिदिभिनाजु तेयो अपराधीको फोटो साबजनि गरछु बल थाहापाउछ बेस्थि कसको हुदो रैछ हेरछु ।
अहिले को जमना मा यति सारो सहेर त बस्नु हुन हो
❤❤❤❤❤
सिरियल अत्यन्त रामो छ।तपाईंको बाबुको भूमिका र बुहारी नानीको भूमिकाले दर्शकलाई अाकर्षित गरेको छ भने छोरा,सासू अामाको सफल अभिनयले नै दर्शकहरुलाई कथामा उहाँ पात्रहरुसँग चिढिन र नकारात्मक दृष्टिले हेरिन सफल हुनुभएको छ। कथाले समाजमा घट्ने वास्तविकतालाई उजागर गर्न समेत सफल भएको महसुश भएको छ।
धन्यवाद हजुर हजुरको सकारात्मक सोच र सल्लाहको लागी ।
😮😮😮
😊
ढ ❤😊ोऔ@@Bharatthapa6244जज डडढडडडडडड डंडा😊😊
@@Bharatthapa6244😅
❤❤❤❤❤❤❤❤❤❤❤
यो सिरियल आउँदा खुसी हुने जति यता हाजिर हुनु त साथीहरू ❤❤❤
Xg n 8
@@kabitabhul6825😢😢😢🎉🎉🎉8n🎉😢
यो रछेस्नि साशु बोलि सुन्दै रिस उठे र आउछ म पोखरा बाट
बहारिको चै हैन सासुको चै चतनुपने रहेछ
ताे हलेर हिनदा नी रकशि खार लडेर मरनुनी बाेरु अानदत हुनथाे कती सहेर बसनु अतेचार मतएही भन्छु मअाफै अती भाकाे नारिहाे
Dherai ramro x❤❤
सिरियल राम्राे छ ज्ञानु र धनेकाे भाषामा अलि मिठास हुनुपर्याे । सासुकाे राेल ठिक छ वास्तविक गाउँघरकाे सासू ।
अैले त नन्द पनि छुच्चि भैछे
यो नन्द भनाउदी छेपारे जस्तो मुख भएकी को बुद्धि बिग्रियो
यस्तो सासु सत्रुकोपनि नहोस्
Buhari lai nikalna Xora lai bidesh napathayra xori lai kin bidesh pathaune ho
यो सृएल हेर्दा मेरो कन्पारो तातेर आउँछ भन्या
Yo kathalai suru dekhi nachhutaune darsaklai namaskar.
Ani buhari naaniko chito sukhaka din kahily aauncha ❤❤❤❤
Afulai jeevan bhar sath dine shreeman nai dusta vaya paxi aru pariwar le sath ra support didainan
नानि😭😭
बुहारी लाई पर गरेअ छोरी छोरी बिदेश गयो भने अरबिक ले मजाले चैन गर्छ अनि छोरी चै पैसा कुम्लायर पोइल जान्छ अनि कुकुरले नपाउने दुख पाउछ अनि भाउजू सम्जिन्छ
Very nice
पुतलि तेरो घरमा लछिमीको आसु खसालिस् तेरोघर्राम्रो हुदाइन
Nanda bahini lai bahir pathaun hudain hai Nanda lai bahir pathay vauju lai kasle sapot garx
Dhane ko aama xora xori lal xottai kalle lane xa
Gookhana
कति,जानेकि,आमाहाे
धेरै लामो भयो
Dhane kokur leAama ko kora suneramaya garne ful jashti bohari lai sasu yani Aama choralai gelma kilnu parcha
Yo shasu ra nanda atibayo
Papini sasu kasto jasto 🥺
😢😢😢😢
😂😂😂😂😂😂😂😂😂Aama
Chineko xu dhokebaj lai reel matra ho ki riyal ma pani testai xas karbahi hola paisa bhanesi jasto rol pani garda rahixan
Kati raxs bhai sasu yasla luxer lakhetni jasi xe
Kati boleko khurukai yesta jadiya poi chowthale sasu nabujne Nanda sanga mukh chayera k faida aafno mait nagayera oighat
Chepari.sasu
Kuyako dimak vayako chi saasu bajai hun xi xi😂
Aama xora kukur xani xani Arulai pir
❤❤❤❤
तँ बूढी अकालमा मर्छेस्। यस्ता मान्छे लाई छिटो लुछेर टक्कली बनाई द बुहारी नानी
❤❤❤❤❤
❤❤❤❤
यस्तो चोथाले सासु त कोसैको नपरुश
यस्तो सासु भयत मारेर गैहाल्थे
सासुको बुहारी माथिको अपराधी बेबहार कम गर्नुपर्यो
याे सिरेल 1 भाग देखि 13 भाग सम्म नटुटाई हेर्ने जति यता हाजिर हुनु र याे बुहारीले अब सुख पाउनु पराे र पापी अामा छाेरा सुध्रिनु पर्छ अनि मात्र घर राम्रो हुन्छ भन्ने यता अाउनु
❤❤❤❤❤❤
येस्तो चोथाले सासु कसैलाई पनि नपरोस् पापिनी बुहारीलाई खेदो खनेको छ
❤❤❤कतिमिठाे कुरा गरनु भाकाे बुहारी नानिले❤❤❤❤❤ म बनेपा बाट❤❤
बुहारि ले अलि हिम्मतिलाे हुनु पराे र जडायाबुढालाइ माया धेरै भयाे ।
Yesto sasulait nun khorsani lgaudai chtaunuprne papini.😢
य ससुरा बडा खैत तपाईं को जिंमेवारि पूरा गरेको बुहारि लाई खैत बुबा आमा भेटायको कथा रामरो छ होल टिम लाई सळाम 🙏🙏🙏🙏👌👌👌💜💚💙🧡👍️🇳🇵
यो सिरियल मा खेल्नु हुने सम्पुर्ण टिम मा लाखौ लाख हार्दिक शुभकामना छ यो सिरियल सोचे भन्दा राम्रो हुँदै आएको छ र अझै राम्रो बनाउदै जानू होला
Kalakar thapna paryo thori Patra Katha lamo vayo tesaile Ali khallao vayo
Oh guru Soji yeti Ramri Sreemati Buhari lai hepne kasto khalko Naitikta Chhaina.
सासू चाहिँ अलक्षना हाे किनकि याे सासू भनाैदि राक्षसनि जस्ती छन अामा गतिली भए पाे छाेरी गतिली हुन्थी बिचरा बुहारी ❤❤❤❤❤
😮
😢🎉❤😂😢😅😅😮
nice🤍❤💙🧡💛💚💜💖💕💗💓💞😘🥰💯👍
सिरियल ठिकै छ तर बात लामाे भयाे सरसल्लाह एकदम लामाे भयाे चाखलाग्दो हेर्नु मजा हुने सटकट मा बनाकाे राम्रो कानछि भुनटि सिता सिरियल जस्तो सबै कलाकार टिमलाई धनेवाद
Yo runchi dekhera dikka lagisako abata afu daro vaira sabailai thek thauma leunu paro sadi kati rune bacho jasto xexexe
Yo.timko.buhari.bahek.aru.sabai.janalai.hardik.saradanjali..autai.bus.bata.tirsuli.nadima.jaros.autai.ghatma.jalaunu.paros.
याेस्ता सासू हुनु भन्दात नभएको जाति
सासु🎉को अभिनय सारै असय भयो, बुहारी माथिको अन्याय भयो
Kasti chothale Sasu yeuta Buhari Samalera kam Dhanda Sikayara Rakhnu parnema ultai khedera Babal Garne.
Aaha gyanuko dailak chahi khatracha
ससुरा बुबा पनि ठिक हुनुहुन्छ ।
बुहारीलाई पिडापीड
dharai lamo vayo 30/35 minet ko vaye dharai rsmro hunthiyo yo siriyel short movi jasto vayo bichar garnu hola siriyel ramro xa❤❤
बृहारि को हैन सासृकाेचाहि मृखचयातनृ पछ्
Yo nanda vanne kukurni le pni besari dukha pako herna man xa
Ama ko rol ramro xyna
bideshko dukhs bhoknrlai tha hunx nahoknelai ke thaha😂❤😂❤😢😢
😭😭😭😭😭😭
यस्मा बुहारिको अभिनय अत्यधिक उत्तम सर्बोकृष्ट महसुस गर्दै अन्य कलाकारको अभिनय राम्रो छ / लेखक निर्देशक कलाकारमा बिदेशि भुमि अमेरिका बाट नमन……
Good luck
Umm@@RDX-GAMER470
❤❤❤❤❤❤❤
💗👍💕🌞
Testo nathe Lai k vane ko hou raja hajur are xi xi
Buhari kati boleko k
Aalu.sasura
Mopan xu naxutai herne tara mopani bidesamai ho 1-13 sam herdai ayeko xi🙏
❤
Timi buhari mait jau
❤❤❤❤❤❤
😢😢😢😢😢😅🎉❤🎉❤
देश बिदेशमा रहनु हुने सम्पुर्ण भगवानरूपी दर्शकहरुमा म कलाकार भरत थापा को तर्फबाट नमन गर्न चाहान्छु हाम्रो सृयल हजुरहरूलाई कस्तो लाग्दै छ ? जस्ताको तेस्तै प्रतिक्रिया दिनुहोला हजुर हाम्रो सम्बन्ध सधै सुमधुर रहि रहोस् है ।धन्यवाद ।
Namskar🙏 dada hjr ko sakaratmak bichar lai mon dekhe 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏..
धन्यवाद बैनी ।
@@nanuthapabohara8148 bb
यसमा तपाईंको सोच धेरै राम्रोछ,र बुहारी को पनि,अरु को सोच घतिया
कथा ले जे माग्यो तेहि गर्नै पर्यो,छोरा भनाउदो ठिक लागेन रोल,भरत सर।सबै हेर्नी गरेको छु