मैले सोचेको थिय मुना चन्द्रेको मिलन हुन्छ खुसिको दिन आउछ भनेर तर कथाले अर्कै मोड लियो तर पनि आशा छ राम्रो हुदै जानेछ र यो कमेन्ट पढ्नु हुने सबैलाई अर्घाखाँची सुपादेउराली माताले रक्षा 🪬 गर्नु हुनेछ 🙏🙏🙏
Aile bihe vayo vane ta serial sakihalcha ni. Alik drama badha abarodh vayo vane po interesting huncha ta herna pani. Same ra predictable story is not enjoyable at all. Plot twist vako ramro ho drama serial ma. They will get married at the end of the serial not now😅
@@Tipsydog22 बिहे हुन्छ छोराछोरी हुन्छन नाति नातिना हुन्छन कथा जति नि लामो बनाउन सकिन्छ बिहे गर्दैमा सकिने भन्ने हुदैन l बिहे पछी देउरानी जेठानीको कथा थपिन्छ l जेठीले बच्चा पाउने कान्छीले बच्चा पाउने मुना मात्रै के बाँकी रहने त उसले नि पाए भयो नि l
सुरूको भाग देखीनै नछुटाई हेर्दै आएको छु कथा वस्तु राम्रै तरीकाले बग्दै थियो तर पछील्लो भाग देखी खल्लो हुदै जान थालेको जस्तो लाग्यो । यो पारीवारीक पृष्टभुमी देखाऊन खोजिएको कथालाई अनाबश्यक पात्रहरूको आगमन गराएर कथालेअर्कैबाटो लिन थाल्यो । त्यसैले यसलाई परीवार भित्रकै पात्रहरूमा मात्र कथा बस्तु बनाऊनु होला नत्र राजू मास्टर साबले खेलेकापहिलेका अरू सीरीयलहरूको हालत अहिले के भईरहेको छ त्यस्तै होला ।
यो सिरियल धेरै राम्रो छ यस उप्रान्त जेठा दाजुको चाल हुन सक्छ सिरान घरेको छोरीसँग बिहे गराउनको लागि आफ्नो साथी बोलाएको हुन सक्छ चन्द्रेले यो चाल बुझेको छैन ,next part
जे होस यो एउटा सिरियल प्लतेफर्म जस्तै लाग्छ मलाई यो भागमा अहिलेको अवोस्थामा भन्नु पर्दा र गीत गाउनु पर्दा के सोछे थिए जिन्दगिमा के के ...अर्को भागमा शिव को साथिलाई सिमाना कट्टआउनु पर्यो बस यतीनै
भनिन्छ कहिलेकाहीँ गुलियो चिनीको तितो प्रतिफल र गोरो अनुहारमा लुकेको कालो छाँया सायद यी दुबैको देखाइ र बुझाइमा नै बढी अल्मलिन्छ ढिलो निष्कर्ष हुन्छ।अनि धैर्यता र मौनतामा ठुलो शक्ति हुन्छ भन्नू पनि कुनै बखत अभिसाप हुन्छ।
बरु भात न खाइ बस्सिएला तर यो सिरियल न हेरि बस्न सकिदैन हप्ता मा दिन गन्दै बस्छु र शनिबार आउँदा एक दम खुसि हुन्छु किन कि यो सिरियल हेर्न पाउँछु नत मेरो मन मुटु मा बसेको सकस सिरियल राजु मास्टर सलाम छ हजुर लाइ जो एस्तो कथा कोर्दै हुनुहुन्छ समाज मा घटिरहेको बास्तबिक घटना लाइ सिरियल मार्फत बुझाउँदै हुनुहुन्छ सलुट छ हजुर लाइ ❤❤
सधै हेर्न नपाएपनि आएको सधै समय मिल्दा हेर्छु तर एति मार्मिक लाग्छ नि कसरी बर्णन गर्नु सबै कथा र पात्र हरु काल्पनिक हुन भनेपनी कथा सान्दर्भिक हो राजु दाइ अझै राम्रो कथा ल्याउनु होला यहाँ को सधै सुभकामना🙏🙏
दु:खद खबर : तीन दिनदेखिको अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानमा परेर अहिले साँझसम्म ६६ जनाको मृत्यु भएको छ । साँझ ५ बजेसम्ममा देशभर गरेर ६६ जनाको मृत्यु भएको र अन्य ७९ जना बेपत्ता भएका छन् । हालम्म विपद्मा परेर ३५ जना घाइते भएका छन् । उपत्यकामा मात्रै ३४ जनाको मृत्यु भएको छ । काठमाडौँमा ११, भक्तपुरमा ५ र ललितपुरमा १८ जनाको मृत्यु भएको हो । यस्तै पाँचथरमा ५, धनकुटामा २, सोलुखुम्बुमा २, सुनसरीमा १, काभ्रेमा १४, धादिङमा १, सिन्धुपाल्चोकमा १३, दोलखामा ३ जनाको मृत्यु भएको छ । 😢😢😢
सकसः- ३२ मिनेट पछि को डाईलग चन्द्रेले मुना लाई लगाएको आरोपमा अल्लि खल्लो अपुग र महिला लाई होच्चाएको देखियो! सुझावः~ -एक नारी जुन पृथ्वी 🌍 को अर्को रुप लिईन्छ। -चन्द्रमाको दाग र माहिलाको चरित्र बर्णन गर्नु मिल्दैन कि? -कसैले नाम लिएर बोलाएको भरमा नै चरित्र माथि औला किन?पुरुष प्रधान समाजको उदाहरण (म्यासेज)दिन खोजेको हो कि? -कथा लेखन मा चुकेको नै हो कि?(यस्तो आरोप लगाई रहदा किन सहेर बसिन मुना झापड हान्नु पर्ने थियो।) -मेकअप ले भित्रि दाग छोपेको?🤔 (सन्दर्भ चन्द्रमाको दाग अनि महिला मेकअपले छोपिएको दाग ) म नियमित दर्शक हुँ,जोडी जमेको छ मुना अनि चन्द्रेको …! मुनालाई धेरै माया😘
हाम्रो नेपाललाई प्राकृतिक प्रकोप ले पनि यति बेला दुख दिइरहेको हुदा जो जहा हुनुहुन्छ अतिआवश्यक काममा बाहेक वाहिर ननिस्कन आग्रह गर्दछु हामी सबै नेपालीहरुको भगवान विष्णुले रक्षा गरुन शक्ती प्रदान गरिदियोस
मुना मदन राधा कृष्ण यी सब पछिका नाम हुन् उनको पहिलाको नाम हो। अन्जु निरौला। मेरो फेब्रेट मोडल,, चन्द्रे ज्यू र बिमल ज्यूलाई म आग्रह🙏 गर्न चाहन्छु कि मेरो मुना मुनामाथि नराम्रो नजर नलगाउनु होला ,,Anju❤️ is only mine 😂😂😜😝🥱🤦
चन्द्रे र मुना को मिलन हुने थाउमा बिछोद पो हुने भयो दुख लागेर आयो जसरि भय पनि बिमल र मुना को सत्य तथेय पनि देखिनु पर्यो अनि चन्रे मुना को मिलन हुनु पर्यो अर्को भागमा नत्र के सिरियल हेरे जस्तो भयो त । हैन त साथी हरु ?❤❤
कथा ले त अर्कै मोड लियो त मुना र चन्देको मिलन होस भनेको त झन बिछोड पो भयो मुना को रिपोर्ट राम्रो आयो तेस्मा खुशी त लाग्यो तर खुशी हुन न पाउदै खुसी हरायो त चन्द्रेले पनि राम्रो सग कुरा बुझ्न जरुरी थियो तर न बुझेर सन्देश र बुवा लाई थर्कायो यो ठिक भयन
मुना र चन्द्रे को बिहे हुन्छ्की भनेको कथाले अर्कै मोड लियो यो पक्कै पनि मुनाकी आमा र किस्ने को चाल हुन सक्छ मलाई लाग्छ्मुना सहि छिन उन्लाइ अफ्ट्यारो पार्ने कोसिस गरियेको छ चन्द्रे को बिहे सिरान घरेकी छोरी सङ गराउने पलान हो जस्तो छ ।बाडी पहिरो मा पर्नुभयेका सम्पुर्ण लाई सोस्थेय लाभ को कामना मिर्तु पर्ती हार्दिक सर्दन्जली खाडी मुलुक साउदी अरब बाट ।
मैले सोचेको थिय मुना चन्द्रेको मिलन हुन्छ खुसिको दिन आउछ भनेर तर कथाले अर्कै मोड लियो तर पनि आशा छ राम्रो हुदै जानेछ र यो कमेन्ट पढ्नु हुने सबैलाई अर्घाखाँची सुपादेउराली माताले रक्षा 🪬 गर्नु हुनेछ 🙏🙏🙏
अब छिट्टै चन्द्रे अनि मुनाको बिहे हुनुपर्छ भन्ने जति यता हाजिर हुम त मेरा प्यारा प्यारा साथिहरु हो ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
मुस्ताङ मुक्तिनाथ 108 धारा ले सबैको रक्षा गरुण यो कमेन्त likee गर्नेलाई र सोचेको सबै सपना पूरा हुने छ जय मुक्तिनाथ मुस्ताङ 🎉
तनहुँमा रहेकी थानी माइले सबैको रक्षा गरुन❤❤❤
चन्द्रजीले सत्य कुरा थाह पाएर मात्र बोल्नुभको भए राम्रो हुनेथियो अनि बिचरा बिनोदजोले साथी आउदा भाइसँग तन्नाहरू माग्दा कस्तो नरमाइलो लाग्यो माई त ❤❤
Back
नियमित सकस हेर्ने काे काे हुनुहुन्छ यता हाजिर हुम् त
अनि सबै जना आपसमा मिलेर अगाडि बढम है मित्रहरु🙏❤️
Back✋
✋✋✋
Ma ni xu hi
Malai ni support garung hi
Back garung hi
सकस 1 देखि हेर्दै आउनु हुनि सबैले हजिर हुन परो❤❤❤😂
😊😊
Ma
Ma
भाग देखि नबिराई हेरेकाेछु राम्रो छ😊
❤❤❤❤❤❤❤
सकस सिरियल हरेक हप्ता नछुटाइकन हेर्ने साथीहरु को को हुनुहुन्छ❤❤❤
Ma xu.🙋♂️🙋♂️
M pani xu malae dherae man parxa m kahile xutaudin
ल मैले नछुटाई हेर्छु l के गर्ने अब ? सकस हेर्नेको संगठन खोल्ने हो ?
mero ta favourite serial vayo yo ❤❤❤
@@kishworkarki930😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊
7
गाउघार मा बस्ने मान्छे हरु को ठूलो समस्या यै हो
यो मुना र चन्द्रे को बिए कैले न हुने भयो लामो जसतो कति भनु बिए भको हेरन चाहानछन viwer ले कुरा बुजदैन दरसक ले चाहेको पो हुनु परो त राजु जि
तेहि त भनेको
Hotw
Aile bihe vayo vane ta serial sakihalcha ni. Alik drama badha abarodh vayo vane po interesting huncha ta herna pani. Same ra predictable story is not enjoyable at all. Plot twist vako ramro ho drama serial ma. They will get married at the end of the serial not now😅
@@Tipsydog22 तियो कुरा नि ठिकै हो
@@Tipsydog22 बिहे हुन्छ छोराछोरी हुन्छन नाति नातिना हुन्छन कथा जति नि लामो बनाउन सकिन्छ बिहे गर्दैमा सकिने भन्ने हुदैन l बिहे पछी देउरानी जेठानीको कथा थपिन्छ l जेठीले बच्चा पाउने कान्छीले बच्चा पाउने मुना मात्रै के बाँकी रहने त उसले नि पाए भयो नि l
यो सकस सिरियल नछुटाई हेर्ने कोको हुनुहुन्छ 🙋🙋♂️🙋🙋♂️
मनि छु❤
म पनि छु
@@reshamchaudhary6082 मनि छु
4:27
Ma xu ni❤❤❤
सुरूको भाग देखीनै नछुटाई हेर्दै आएको छु कथा वस्तु राम्रै तरीकाले बग्दै थियो तर पछील्लो भाग देखी खल्लो हुदै जान थालेको जस्तो लाग्यो । यो पारीवारीक पृष्टभुमी देखाऊन खोजिएको कथालाई अनाबश्यक पात्रहरूको आगमन गराएर कथालेअर्कैबाटो लिन थाल्यो । त्यसैले यसलाई परीवार भित्रकै पात्रहरूमा मात्र कथा बस्तु बनाऊनु होला नत्र राजू मास्टर साबले खेलेकापहिलेका अरू सीरीयलहरूको हालत अहिले के भईरहेको छ त्यस्तै होला ।
यो सिरियल धेरै राम्रो छ यस उप्रान्त जेठा दाजुको चाल हुन सक्छ सिरान घरेको छोरीसँग बिहे गराउनको लागि आफ्नो साथी बोलाएको हुन सक्छ चन्द्रेले यो चाल बुझेको छैन ,next part
सायद तियो पनि हुन सक्छ
हो हो मलाइ पनि तेस्तै लाग्यो
चन्द्रे साेझ छन याे बिमल लाई जेठाे दाईले बाेलनकाे हुनु पर्छ
नमस्कार म कलाकार समिप निरौला। मलाई यो सिरियल धेरै मनपर्छ। म नियमित हेर्ने गर्छु।😮🎉❤ सम्पुर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना 🎉❤
मेरो कमेन्ट जसले पढ्दै हुनुहुन्छ उहाँहरूको परिवारमा श्री पशुपतिनाथले सदैव कल्याण गरुन्!!❤❤
नियमित सकस हेर्नु हुने नेपाली हरु काे परिबार लाई पशुपतिनाथ ले रक्षा गरनु ा 💐💐💐my favourite serial sakas .🌺🌺🌺🌺
नियमित सकस हेर्ने कोको हुनुहुन्छ यता हाजिर हुम् र आज भोलि भारि बर्षा को कारण धेरै बाढि पहिरोले क्षेती गरेको हुदा आफ्नो ख्याल आफै गरै❤❤❤
जे होस यो एउटा सिरियल प्लतेफर्म जस्तै लाग्छ मलाई यो भागमा अहिलेको अवोस्थामा भन्नु पर्दा र गीत गाउनु पर्दा के सोछे थिए जिन्दगिमा के के ...अर्को भागमा शिव को साथिलाई सिमाना कट्टआउनु पर्यो बस यतीनै
भनिन्छ कहिलेकाहीँ गुलियो चिनीको तितो प्रतिफल र गोरो अनुहारमा लुकेको कालो छाँया सायद यी दुबैको देखाइ र बुझाइमा नै बढी अल्मलिन्छ ढिलो निष्कर्ष हुन्छ।अनि धैर्यता र मौनतामा ठुलो शक्ति हुन्छ भन्नू पनि कुनै बखत अभिसाप हुन्छ।
बिदेशमा आफ्नो कर्मथलो बनाई समय निकालेर नियमित रुपमा सकस हेर्नेहरु यता हाजिर हौ ❤️🥰 सबै जना आपसमा मिलेर अगाडी बढम है साथीहरु 🥰🙏❤️
बिमल नअायेकै ठिक हुनेथियाे सानिअामा लाइ बाउले २।४। झापड हाल्नु भयेअति मजाअाउथाे हेरनलाइ अति लाछि देखियाे
बरु भात न खाइ बस्सिएला तर यो सिरियल न हेरि बस्न सकिदैन हप्ता मा दिन गन्दै बस्छु र शनिबार आउँदा एक दम खुसि हुन्छु किन कि यो सिरियल हेर्न पाउँछु नत मेरो मन मुटु मा बसेको सकस सिरियल राजु मास्टर सलाम छ हजुर लाइ जो एस्तो कथा कोर्दै हुनुहुन्छ समाज मा घटिरहेको बास्तबिक घटना लाइ सिरियल मार्फत बुझाउँदै हुनुहुन्छ सलुट छ हजुर लाइ ❤❤
सधै हेर्न नपाएपनि आएको सधै समय मिल्दा हेर्छु तर एति मार्मिक लाग्छ नि कसरी बर्णन गर्नु सबै कथा र पात्र हरु काल्पनिक हुन भनेपनी कथा सान्दर्भिक हो राजु दाइ अझै राम्रो कथा ल्याउनु होला यहाँ को सधै सुभकामना🙏🙏
दु:खद खबर : तीन दिनदेखिको अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानमा परेर अहिले साँझसम्म ६६ जनाको मृत्यु भएको छ । साँझ ५ बजेसम्ममा देशभर गरेर ६६ जनाको मृत्यु भएको र अन्य ७९ जना बेपत्ता भएका छन् । हालम्म विपद्मा परेर ३५ जना घाइते भएका छन् । उपत्यकामा मात्रै ३४ जनाको मृत्यु भएको छ । काठमाडौँमा ११, भक्तपुरमा ५ र ललितपुरमा १८ जनाको मृत्यु भएको हो । यस्तै पाँचथरमा ५, धनकुटामा २, सोलुखुम्बुमा २, सुनसरीमा १, काभ्रेमा १४, धादिङमा १, सिन्धुपाल्चोकमा १३, दोलखामा ३ जनाको मृत्यु भएको छ । 😢😢😢
Sad 😢😢
So sad news
Awaiw to Awz#Q
😢😢😢😢
so sad 😢news
अन्जु र बिमल काे जाेडि दाेहाेरिमा सुहाउँछ सकसमा त मुना र चन्दरे कै सुहाउछ 🎉❤🙏
बिचरा चन्द्रेको पीडा द्खेर मेरै आँसु थामिएन 😢😢😢😢❤❤❤❤😂
आइले सम्म 1 भाग पनि न छुट्टयाइ हेर्ने को को हुनुहुन्छ ❤❤❤❤
M xu❤❤❤
1देखि हेर्ने म मात्रै हो कि तपाइहरु पनि हुनुहुन्छ हुनुहुन्छ भने आउनुहोस् त हेरुम
सारै मन छुने नेपाली सिरियल को सम्मान गरै सबैले🙏🙏
सकसः-
३२ मिनेट पछि को डाईलग चन्द्रेले मुना लाई लगाएको आरोपमा अल्लि खल्लो अपुग र महिला लाई होच्चाएको देखियो!
सुझावः~
-एक नारी जुन पृथ्वी 🌍 को अर्को रुप लिईन्छ।
-चन्द्रमाको दाग र माहिलाको चरित्र बर्णन गर्नु मिल्दैन कि?
-कसैले नाम लिएर बोलाएको भरमा नै चरित्र माथि औला किन?पुरुष प्रधान समाजको उदाहरण (म्यासेज)दिन खोजेको हो कि?
-कथा लेखन मा चुकेको नै हो कि?(यस्तो आरोप लगाई रहदा किन सहेर बसिन मुना झापड हान्नु पर्ने थियो।)
-मेकअप ले भित्रि दाग छोपेको?🤔
(सन्दर्भ चन्द्रमाको दाग अनि महिला मेकअपले छोपिएको दाग )
म नियमित दर्शक हुँ,जोडी जमेको छ मुना अनि चन्द्रेको …!
मुनालाई धेरै माया😘
रामो लागयो बधाई छ सबै टिम लाई ❤❤❤
एए चन्द्रे अब मुनालाई बिहे गरेर भिन्नै कथा बनाउ यार कति तेसैमा घुमाइ राखेको
"सकस" को कथा वस्तु राम्रो छ। सम्वाद् सहज छन्। आगामी श्रृंखला बढ़ी रोचक हुनेछ भन्ने आशामा छु।
👌👍
तर जे भय पनि सन्देश ले कुरा बुज्छ चन्द्रे र मुना को जोडी न छुटस राम्रो छ अरु त
सकस सिरियल मलाई धेरै मनपर्छ सबैकलकारहरलाई शुभकामनाः छ 😮😮😮😮😮🎉🎉🎉🎉🎉❤❤❤🙏🙏🙏🙏🙏🙏
अब चाहिँ बिमल आएर झ्याउ लाग्ग्न थाल्यो!
ताइ न तुइ को बिमलेलाइ ल्याएर गर्न खोजेको के हो ? अरु कलाकार ल्याउनु त्यसलाई किन ल्याएको होला l
Same😢😢story katabata kata puryaou how xi😊
गेस्ट ल्याउदा अलि राम्रो कलाकार ल्याउनु नि बिमले तिखे आउदा कस्तो नमज्जा लाग्यो आज त
चन्दे र मुना ईक भएको हेर्ने जति यता हाजिर हाै।❤❤
कथाले नयाँ मोड लियो अर्को ईपिसोड हेर्न झन मज्जा पो आउने भो सकस परिवारका कलाकारलाई हार्दिक सम्मान दशैको शुभकामना स्विकार्नु ल ❤❤❤❤❤❤❤❤❤❤
अब अर्को भाग मा मुना को आमा मरेको रोल हुनु पर्छ
सहि
Ho hai😂
😂😂😂 कत्ती रिस होनि बरै
hait😂😂
Kada😂
अति राम्रो सिरीयल सारै खुशी लाग्छ यो आउदा राम्रो छ सबैको रोल आमाको अझ उत्कृस्ट लाग्छ🙏🙏
सकस सिरियल को पर्खाइमा को को हुनुहुन्छ कत्तिको मन पर्छ हजुरहरुलाई ❤❤❤
सकस टिम्लाईधेरै धेरै शुभकामन❤❤❤
आउनुस सकस हेदै एक अकालाइ support गराै।
मेरो पनि यस्तै भाको छ।कति रुनु यो भाक हेर्दा त कति आँसु आयो कसरी मन बुझाउने मर्न पनि त सकिदो रहिन्छ।
माफ गर्नुहोला सकस टिम ! सबै कमेन्ट पढे तर चन्द्रेले मुनालाइ आरोप लगाएको भन्ने थाहा पाएपछी 4 मिनेट 34 सेकेन्ड हेर्दै गर्दा ब्याक गरे हेरिन 🙏
Namaskar, SAKAS serial suru dekhi nai herdaichhu asyadhai ramro lagchha, sabai kalakar harulai safalta ko kamna gardachhu 👍 Thankyou 🙏🎈.
ल है साथी हरु मिलेर अगाडि बढ्नु पर्यो है❤❤❤😊
लास्टमा मनै रोयो यार।❤😢
एक अर्का लाई ssport गरी अगाडि बढौ❤
❤❤❤❤❤❤❤
🎉🎉🎉🎉🎉🎉
@MaheshSinghMangolasupport sathi
@MaheshSinghMangolasupport sathi
@MaheshSinghMangolasupport sathi
हाम्रो नेपाललाई प्राकृतिक प्रकोप ले पनि यति बेला दुख दिइरहेको हुदा जो जहा हुनुहुन्छ अतिआवश्यक काममा बाहेक वाहिर ननिस्कन आग्रह गर्दछु हामी सबै नेपालीहरुको भगवान विष्णुले रक्षा गरुन शक्ती प्रदान गरिदियोस
सबै जनाले एक अर्का लाई साथ सपोर्ट गरुम मित्र हरु❤❤❤
100% ब्याक दिने भए ज्यान हाजिर छ है ❤🙏
आजको सिरियलले मनै राेयाे सबै जनाकाे अभिनय अति राम्राे
जोइटिङ्ग्रे यस्तोलाइ भन्छन साथी हरु हेर्नू होला
यो गुन्डेनी मुनाको आमाको ज्याजती धेरै भो तोरिको फुल देख्ने गरि बंग्रा झारिदिनु पर्छ अनि ठिक्क हुन्छ
बिमल र मुना उर्फ अन्जुको सम्बन्ध के होला ? आर्को शनिबारसम्म प्रतीक्षा गर्न कसकसलाई गाह्रो भएको छ कृपया लाइक कमेन्ट गर्नु होला…!!!
अन्जु दि को अलि धेरै लामोरोल हुनुपर्यो❤❤ सेरियेलराम्रो छ राजु मास्टर नम्स्ते ❤❤❤❤
यो राछेस्नी लाई भगाउँ न हो । यस्को अनुहार दिखो कि रिस उठ्नि
नियमित हेर्ने गर्छु। साह्रै राम्रो लाग्छ सकस सिरियल सबै मिलेर १० k पुर्यौ है।।।
अर्को भागमा मिलन भएको हुनुपर्छ है
हामी स-साना युट्युबर हरु मिलेर एक अर्कालाई साथ सपोर्ट गरौ धन्यवाद ।
पशुपति नाथले हामी सबै नेपालीहरुको मनोकांक्षा पुरा गरिदियोस रक्षा गरुन।
मुना मदन राधा कृष्ण यी सब पछिका नाम हुन् उनको पहिलाको नाम हो। अन्जु निरौला। मेरो फेब्रेट मोडल,, चन्द्रे ज्यू र बिमल ज्यूलाई म आग्रह🙏 गर्न चाहन्छु कि मेरो मुना मुनामाथि नराम्रो नजर नलगाउनु होला ,,Anju❤️ is only mine 😂😂😜😝🥱🤦
मुना र चन्द्रे को बिबाह किन हुदैन अब त अबस्य हुनेछ भन्ने आशा लिएको छु ❤❤❤❤❤❤❤
सिरियल, राम्रो,छ, नियमित रूपमा, हेर्ने गछुँ
चन्द्रे र मुना को मिलन हुने थाउमा बिछोद पो हुने भयो दुख लागेर आयो जसरि भय पनि बिमल र मुना को सत्य तथेय पनि देखिनु पर्यो अनि चन्रे मुना को मिलन हुनु पर्यो अर्को भागमा नत्र के सिरियल हेरे जस्तो भयो त । हैन त साथी हरु ?❤❤
हप्ता भरिकाे काम काे बाेझ हराएको महसुस गर्छु यो सिरियल हेर्दा धेरै राम्रो छ अझै राम्रो गर्दै जानू ।
😂
आजको भाग अगाडीको केही भागहरु भन्दा अझ राम्रो लाग्यो❤ अझै राम्रा राम्रा भागहरु देख्न मौका मिलोस भन्दै🎉सम्पूर्ण कलाकार एवम सम्पूर्ण टिममा मिठो माया❤❤
कथा ले त अर्कै मोड लियो त मुना र चन्देको मिलन होस भनेको त झन बिछोड पो भयो मुना को रिपोर्ट राम्रो आयो तेस्मा खुशी त लाग्यो तर खुशी हुन न पाउदै खुसी हरायो त चन्द्रेले पनि राम्रो सग कुरा बुझ्न जरुरी थियो तर न बुझेर सन्देश र बुवा लाई थर्कायो यो ठिक भयन
यो act हो बाबू तिमी अनपद रहेछौ । 😂😂😂यो काल्पनिक हो फिल्म को कथा हो । कथा जसरी लगिन्छ त्यसरि बनाइन्छ । साइको रहेछ यो मान्छे यार😂😂😂😂
सकस सिरेल मन पराउने को को हुनु हुन्छ साथि हरु यता हाजिर हाै त ❤❤❤❤❤
चन्द्रेले मुनालाई दिएको करेला र काँक्रो एकैछिनमा कता गायव भयो? बाटोमा बिमलसँग भेट हुँदा र घर पुग्दा सलमा करेला र काँक्रो देखिएन।😂
Dherai ramro lagyo marmik rahexa aasunai khasyo Thank you Raju vai ❤
सकस सिरियल हरेक हता नछुटाइकन हेर्ने साथीहरु काे काे हुनुहुन्छ ❤❤❤
हैन यो सकस कति सारो राम्रो हो thank you Raju ji
चन्द्रे ले दिएको करेला र काक्रो मुना ले सल मा पोको पारेर लगेकि थि घर पुग्दा सम्म कता गायब भो।
Bato ma harayo
कचै खै क्यरे
Ho bhanya
😂😂😂
म पनि तेहि साेचेकि
घाम पानी भोक तिर्खा नभानी आफ्नो स्वास्थाको जोखिम मोल्दै सम्पुर्णा दर्सकहरुलाई मनोरन्जान दिना लागि पर्नु भाको सम्पुर्णा टिमलाई भागवानले सधै रक्षा गरुन
अहिले को कथा छरपस्ट बनाएको छ किस्ने र ददिराम्को रोल नै कस्तो झुर छ्।
Wow nice sakas family ❤ ❤
याे कानछि बुहारि अारति भनाउदिकाे बेबार मन परेना❤❤❤
मुना र चन्द्रे को बिहे हुन्छ्की भनेको कथाले अर्कै मोड लियो यो पक्कै पनि मुनाकी आमा र किस्ने को चाल हुन सक्छ मलाई लाग्छ्मुना सहि छिन उन्लाइ अफ्ट्यारो पार्ने कोसिस गरियेको छ चन्द्रे को बिहे सिरान घरेकी छोरी सङ गराउने पलान हो जस्तो छ ।बाडी पहिरो मा पर्नुभयेका सम्पुर्ण लाई सोस्थेय लाभ को कामना मिर्तु पर्ती हार्दिक सर्दन्जली खाडी मुलुक साउदी अरब बाट ।
याे मुनकि साैताने अामा भनाउदि काे बेबार देखेरा कति रिस उठछा मुन र चनदेरेकाे बिबाह हुना पराे❤❤
Namaskar, serial dherai ramro chha,Chande jiu ra Mona bhagera viva garnuparchha,👍🎈🙏.
आज को भिडियो कोको ले हेर्नु भोट हजु र यता हाजिर हुम त
नेपाली सिरियल मा सबैभन्दा मन पर्ने सिरियल सकस हो
चन्द्रे को करेला काक्रा मुना ले सुइकाइदिइन क्याहो 😂
साकास सुरेल हारेक हप्ता नछुटाई हेर्ने साथी हरु कोको हुनुहुन्छ ❤❤❤❤
हुन त तुलना गरेको होइन तर आज भोलि जुठे भन्दा सकस राम्रो लाग्नु थालेको छ ❤
आजभोली होइन सुरु देखिनै सकस जस्तो सिरियल अरु छैन।
Malai ta pahila batei man parxa sakas🎉
सकस सिरियल आउँदा कोको खुसि हुनुहुन्छ🎉❤❤
हामी सानो सानो युटुबर मिलेर एक अर्कालाई सपोट गरि अगाडि बढौ है❤❤🎉
Ok
सदै दुख मात्रै देखाउनु भन्दा ।। केही गर्न सकिन्छ जिउन को लागि समयो सान्दर्भिक बनाउनु नि हौ ।। अब पनि 30 बर्स पछि पर्केर हुन्छ।।
दु:ख नै कहानी हो । सुख होईन ।
Gau Ghar ko seen natural seen dammi cha sakas sabai teem prati ajhahi safalta ko suvakamana ❤❤❤❤❤❤❤❤
एक अर्कोलाई साथ सपाेर्ट दिम है साथिहरु❤❤
Back please 10vayo
@@Sujinamagar80 back
❤❤❤म,1देखिआउदैछु,साथिहो 🎉🎉🎉🎉🎉❤सारै राम्रो'छ है साथिहो सिरियल सकस ❤❤❤🎉
My Favorite Seriyal Sakas ❤❤
एक अर्कोलाई मिलेर अगाडि बडाै support 100% ब्याक दिन्छु 🙏🙏🙏
Ma pani xu hai
Support garnus ta. 😢😢
😂😂
Back plz
Ok
❤❤❤❤😅😅मत बार्म बार हेर्ने गर्छु दामीछ
चन्द्रेको यो भ्रम होस् ,अनि त्यो मुनाकी आमा र ती गुन्डाहरु सिरियल मा आउनु हुदैन बल्ल राम्रो हुन्छ ❤❤
Nice 👍👍👍👍👍
याे,पारृबति,भन्ने,ड०किनिलाईत,याेगाउबाट,निकालेपनि,हुनेथियाे,हाै,छि,जस्ताेनाम,उस्तैछकाम,
एक आपस मा मिलेर एक अर्कोलाइ सपोट गरम साथिहरु।। 🙏🙏
मास्टर साब र अञ्जुकाे बिचमा बिमल जि भिलेन बनेर नआउनुहाेला बिन्ती छ 🙏🙏🙏
याे कथालाई माेडेर चन्द्रे र मुनाकै बिचकाे कथालाई निरन्तरता दिनु राजु दादा 🙏🙏🙏