सम्पूर्ण फल्फूलको बिरुवा चहिएमा यो भिडियो हेर्नुहोला ।

Поделиться
HTML-код
  • Опубликовано: 15 окт 2024
  • राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सबै प्रकारको बिरुवा चाहिएमा तल दिएको नम्बरमा कल गर्नुहोला। अल नेपाल डेलिभरि गरिनेछ ।फोन उठेन भने 9860874054 मा sms गर्नुहोला ।
    बिरुवाको नाम लिस्ट र मूल्य यस प्रकार छ
    १, पिकानट रु, ३००
    २, म्याकेडमिया नट रु, २००
    ३, दाते ओखर रु, २००
    ४, बारामासे आप (कलमि) रु,३५०
    ५, बारामासे कटहर (कलमी) रु ,३५०
    ६, बिकासे अमला, रु, २५०
    ७,केजि अम्बा, (कलमि) रु, २५०
    ८, रातो अम्बा, (कलमी) रु, ३५०
    ९, सुकमेल, रु,२५०
    १०, ल्वाङ, रु ,५००
    ११, मरिज, ( कटिङ) रु १५०
    १२, काजु, (कलमि) रु ४८०
    १३, ड्रागन फ्रुट, (कटिङ) रु २००
    १४, ब्लाकबेरी, (कलमी) रु २००
    १५, कुरिलो रु ३०
    १६, स्ट्रबेरी, रु ५०
    १७, एप्पल बयर, (कलमी) रु ३५०
    १८, एभोकाडो लुला हास जातको रु २००
    १९, जापानिज हलुवाबेद (कलमी )रु ४००"
    २०, स्याउ (कलमी ) रु ३५०
    २१, जापानीज नासपती (कलमी )रु ३५०
    २२, मुन्तला, (कलमी ) रु २५०
    २३, टिमुर, रु १००
    २४, सजिवन, रु १५०
    २५, मालदह आँप, (कलमी ) रु २५०
    २६, सिडलेस लिची, (कलमी ) रु २५०
    २७, अनार (कलमि) रु २५०
    २८, निम, रु १००
    २९, सावरसप, (कलमि) रु,६००
    ३०, स्ट्राबेरी अम्बा ( कलमी) रु,४००
    ३१ ,जामुन (कलमी) रु,३७५
    ३२, सपोटा (कलमी) रु,२७५
    ३३, श्रीखण्ड रु,२००
    ३४, कम्फ्रे घाँस, रु,५०
    ३५, कागती (कलमी) रु, २५०
    ३६, अगरवूड रु, ३००
    ३७ रक्तचन्दन रु, ३००
    ३८, किवि (कलमि) रु,२५०
    ३९, अङ्गुर, (कलमि) रु,२००
    ४०, आरु, ( कलमि) रु,३५०
    ४१, खुर्पानी (कलमि) रु,३५०
    ४२, पेस्ता (कलमि) रु,३५०
    ४३, आल्मन्ड (कलमि) रु,४००
    ४४, तेजपत्ता, रु,१५०
    ४५,स्टार फ्रुट (कलमि) रु,३५०
    ४६, जाईफल रु, ४००
    ४७, सुपारि रु,१००
    ४८, बुद्धचित्त रु,२५०
    ४९, जापानीज सुन्तला ( कलमी) रु, २५०
    ५० , सुन्तला ( कलमि) रु,२५०
    ५१, कपुर रु ,१००
    ५२, हिङ रु,५००
    ५३, बारमसला रु,३५०
    ५४, लौठ सल्ला रु,२७५
    ५५, करिपत्ता रु,२५०
    ५६,नरिवल रु,५५०
    ५७, लोकाट फ्रुट (कलमि) रु,३५०
    ५८, थाई सरिफा (कलमि) रु,३५०
    ५९, एभोकाडो (कलमि) रु, ७००
    ६०, इमिली (तित्री) रु, १५०
    ६२ चेरि बार्बाडोज कलमि रु, २००
    ६३ , दालचीनी कलमि रु,३५०
    ६४, पिंक कटहर कलमि रु ,३५०
    ६५ लहरे आप रु, २५०
    ६६, वाटर एप्पल (कलमि ) रु, ३७५
    ६७, अमला ( कलमि) रु ,३५०
    ६८, रातो केरा रु , २५०
    ६९, रुद्राक्ष रु,२००,
    ७०, म्याङ्गो स्टीङ रु, ९५०
    ७१ रम्बुतान, (कलमि ) रु, ७००
    ७२अन्जिर (कलमि) रु ३५०
    ७३ कालो आल्चा (कलमि) रु ४५०
    ७४,पाउलोनिया , रु १५०,
    ७५,बिमिरा रु,२५०
    ७६,पिङ्क अङ्गुर कलमि रु ४००,
    ७७, कफि रु १००,
    ७८, टिक रु १५०,
    ७९, महोगनि रु १५०,
    ८० जापानीज कटुस, रु, ३००
    ८१ , जैतुन रु, ५००,
    ८२, कोईरालो रु,२५०,
    ८३,सिल्भरबेरी रु,३५०,
    ८४, कागती कलमी रु,२५०
    ८५ कागती बिजु रु,१०० ,
    ८६, ताइवान पिङ्क अम्बा रु,२५०
    ८७ रेड किवि कलमी रु ५००
    ८८ गोल्डेन किवि कलमी रु ५००
    ८९ सेतो चाईनिज एप्पल आरु रु ३५०
    ९० जुनार रु ,२५०
    ९१, रोयल चेरि कलमि रु ,१५००
    ९२ टिमुर रु १००
    ९३ निबुवा कलमि रु २५०
    बिरुवा पाउने स्थान
    ठेगाना ललितपुर गोदावरी ठैव
    गूगल म्यापको लागी तलको लिङ क्लिक गर्नुहोला
    हाम्रो फलफूल नर्सरि
    986-0874054
    maps.app.goo.g...
    नोट: २० पिस भन्दा माथि अडर गरेमात्र डेलिभरि हुनेछ ।
    फोन गर्दा फोन उठेन भने म्यासेज गर्नुहोला ।

Комментарии • 82

  • @sureshkhadka860
    @sureshkhadka860 Год назад +2

    Nice video 👍 brother.

  • @debendrapakhrin4235
    @debendrapakhrin4235 Год назад

    धेरै राम्रो गर्नु भाको रैछ हजुर सधै एस्तै प्रगती उन्नति गर्दै जानू होला सफल्ता को शुभकामना 🙏

  • @sudip914
    @sudip914 Год назад +3

    yo narsarii chaii kun jilaa maa xaa

  • @Shantapoudel12345
    @Shantapoudel12345 Месяц назад +1

    1.Tarai ma huna .aanar
    2.tatai ma huna.badam
    fruit kon. jat . ko ho ra price.vannu hola

  • @sudipRaee-w1h
    @sudipRaee-w1h 2 месяца назад +1

    hello sir lu mh aauxu hai Panchthar Bata budha chita ko biruwa lina lai kati dam parxa

  • @ToM-se3xs
    @ToM-se3xs 8 месяцев назад

    धेरै मंगो रहेछ दादा

  • @KopilaSharma-hw4lz
    @KopilaSharma-hw4lz 3 месяца назад +1

    बारे माशफलने अापछेन

  • @HemBahadurSaud
    @HemBahadurSaud 29 дней назад +1

    रुद्राक्ष को रेट कसरि होला सर

  • @ghisingsaroj2140
    @ghisingsaroj2140 8 месяцев назад +1

    Pahad ma ali hill side ma kun fruits ramro hola sir?

  • @ranjanathapamagar-wc6ff
    @ranjanathapamagar-wc6ff 3 месяца назад +1

    मलाई सुन्तला चाहिएछ कुन ठाउँ होला

  • @khargarai4494
    @khargarai4494 Год назад +2

    picanut ko price kasto ho?

  • @SukuSoniya
    @SukuSoniya 3 месяца назад +1

    लप्सि को बिरुवा पाईन्छ कि पाईन्दै न सर

  • @rajeshbastola73
    @rajeshbastola73 6 месяцев назад

    अमेरिकन आरु कलमी बोट मै फलेको बिरुवा छ पोखरा डेलिभरी हुन्छ कि हुदैन १ पिस को कति पर्छ ।

  • @lizaLizuu
    @lizaLizuu 4 месяца назад +1

    मलाई कागती चाहिएको छ।दाङको घोराहिमा आउछ? मुल्य कति हो?

  • @pbride4674
    @pbride4674 12 дней назад +1

    12 Masala ko kati

  • @ripankulung3061
    @ripankulung3061 4 месяца назад +1

    मलाई पनि चाहियो हजुर बिरुवा।

  • @balrana5215
    @balrana5215 Месяц назад

    आलमाेनकाे बिरुवा पाईन्छ कि हजुर

  • @bhimkdkthoki1054
    @bhimkdkthoki1054 Год назад +2

    ठेगाना पाउ न हजुर

  • @binodkunwar7555
    @binodkunwar7555 4 месяца назад +1

    sir auxin kaha pahinx hola

  • @mekh1238
    @mekh1238 5 месяцев назад

    सेन्तको बिरुवा लाइ कति पर्छ हजुर

  • @khadakmagar
    @khadakmagar Год назад

    सस्तो भनेको भा पो आउनु मोहंग भन्नु हुन्छ डर लाक्छ हौ।

  • @kgmaharjan9389
    @kgmaharjan9389 4 месяца назад +1

    Location kaha ho sir?

  • @RakshyaKarki-hs3pv
    @RakshyaKarki-hs3pv Год назад +1

    कुन ठाउँ हो यो

  • @YubarajBaniya-dc2ii
    @YubarajBaniya-dc2ii 7 месяцев назад +1

    🙏🙏सर अनार को बिरुवा पाहिन्न हजुर को मा plz सम्पर्क गर्दिनु ल सर

    • @sathi955
      @sathi955  7 месяцев назад

      पाउछ हजुर

  • @jhalakprasadkhanal8501
    @jhalakprasadkhanal8501 Год назад

    मलाई सुन्तला को २५ विरुवा चाहियो, डेलिभरी दिन सक्नुहुन्छ?

  • @dkrai4412
    @dkrai4412 4 месяца назад +1

    Kun jillama parxa sir yo hajurko narsari,

  • @relpurjarelpurja2679
    @relpurjarelpurja2679 Год назад +2

    कलमी दाते ओखर प्रती बिरुवा मुल्य कति हो सर

    • @sathi955
      @sathi955  Год назад +1

      सानो सानो ५०० ठूलो ८००

  • @KrishnaChand-dl1gg
    @KrishnaChand-dl1gg 4 месяца назад +1

    कहाँ पाईन्छ हजुर कुन ठाउँ हो।

  • @mahandrawbaniyabaniya6194
    @mahandrawbaniyabaniya6194 3 месяца назад +1

    ठेगाना काहा होला

  • @ShivaOli-i8s
    @ShivaOli-i8s 11 месяцев назад

    Kun thau ma ho hjr delivery garnu hunx ki nai

  • @KusumShrestha-v7x
    @KusumShrestha-v7x 4 месяца назад +1

    location कहा हो?

  • @HiranathPoudel
    @HiranathPoudel 6 месяцев назад

    कुन ठाउँमा हो मलाई सुन्तलाको बिरुवा चाहिएको थियो

  • @narayanprasadrai2918
    @narayanprasadrai2918 4 месяца назад +1

    वीरुवाहरुकाे भिडीयाे त देखिन्छ तर कुन कुन वीरुवा भनेर चिन्नसकिएन र सकिएन पत्ताे लगाउन ठेगानापनि कुन जिल्ला र ठाउँ हाे ऽ पुर्ण रुपले अस्वास्त नभई एकैचाेटी डेलिभेरी मागेकाे वीरुवाले काम गर्छ केऽ। तरहराबाट भन्दै अर्डर लिएर डेलिभेरी दिएकाे कलमी माल्डा अाँपले तीन बर्ष भाे फल्न त परै जावाेस अझै फुलेकाे छैन। सुँगुरकाे मल कडा हुन्छ त्यसकारण गाेवार प्रयाेग गर्नु भन्ने विरुवावालाकै सल्लाह अनुसार गाेवारमै राेपेकाे हाे।

  • @RameshKb-nm1nt
    @RameshKb-nm1nt 9 месяцев назад

    थाइवान अम्बा को बिरुवा छ कि नै सर?

  • @shivakhanal8518
    @shivakhanal8518 5 месяцев назад

    अनार कुन जात को हो सर

  • @Everestpool2000
    @Everestpool2000 4 месяца назад

    सावरसपको बिरुवा दिनुहोस् न कृपया

  • @AashishBaraily
    @AashishBaraily 2 месяца назад

    कुन ठाउँ हो ?

  • @NABIN1522
    @NABIN1522 4 месяца назад +1

    कटहरको बिरुवा छ ठूलो खालको

  • @sanujee7401
    @sanujee7401 Год назад +2

    एभोकाडो ठूलो हुने कसरी पर्छ बिरुवाको

  • @boharalal6419
    @boharalal6419 6 месяцев назад +1

    तराई मा फल्ने हलुवावेद र आरु कसरी हो शर

  • @pandaknarendra6675
    @pandaknarendra6675 10 месяцев назад +1

    जैतुनको बिरुवा इटालियन छ या छैन ? जानकारी पाउ है मित्र

    • @sathi955
      @sathi955  10 месяцев назад

      अहिले सकिएको छ हजुर

  • @SureshHamal-l6k
    @SureshHamal-l6k 5 месяцев назад

    लहरे आप पनि चाहिएको थियो पाउँछ कि नाई

  • @dalbahadurgurung9266
    @dalbahadurgurung9266 Год назад +1

    Has hajur

  • @Nroshanking
    @Nroshanking 8 месяцев назад

    Rambutan chha tapai ko nursary ma

  • @slkhhaboh111
    @slkhhaboh111 Год назад +1

    जैतुन को बिरुवा छन कि नाइ सर

  • @manojthagunna1476
    @manojthagunna1476 Год назад

    cherry ko biruwaa pani paainchha ta

  • @SureshHamal-l6k
    @SureshHamal-l6k 5 месяцев назад

    लहरे आप पाउँछ कि नाई

  • @ShivaOli-i8s
    @ShivaOli-i8s 11 месяцев назад +1

    Sun kagati chayako thiyo

  • @rajlamatheengtamang7771
    @rajlamatheengtamang7771 7 месяцев назад +1

    लौठ सल्लाको बिरुवा छ

    • @sathi955
      @sathi955  7 месяцев назад

      Chha hajur

  • @BhuidalRai-v7g
    @BhuidalRai-v7g 7 месяцев назад

    मलाइ starphul, १ baramasala१ basmti १चाहियो।

  • @RameshKb-nm1nt
    @RameshKb-nm1nt 9 месяцев назад

    अम्बा का बिरुवा छैनन् सर हजुर सङ्ग?

  • @yambro485
    @yambro485 8 месяцев назад

    स्याउ को बेर्न पाहिन्छ कि नै

  • @jibanlama7557
    @jibanlama7557 Год назад

    Price dharai vyo suntalako

  • @rajendrabistarajendrabista9107

    अगरबुडलाई कति पर्छ

  • @bishalshrestha3338
    @bishalshrestha3338 Год назад

    Yo narsari kun thau ma xa ni

  • @ShantaMagar-h8m
    @ShantaMagar-h8m 4 месяца назад

    Lagko biruko katiho

  • @ganeshtamang3969
    @ganeshtamang3969 6 месяцев назад +1

    अनरु काे कति परल

  • @lilarana1685
    @lilarana1685 6 месяцев назад +1

    Chikku ko biruwa kha paixa hola

  • @RamGurung-p6z
    @RamGurung-p6z 7 месяцев назад

    Kun dhuma ho yo

  • @Biyogicom
    @Biyogicom Год назад

    टिमुर एउटा लाई कति पर्छ सर

  • @bishalshrestha3338
    @bishalshrestha3338 Год назад

    Apple ko biruwa pain xaki paidain

  • @sushilagc7456
    @sushilagc7456 7 месяцев назад +1

    लोकेसन plz

    • @sathi955
      @sathi955  7 месяцев назад

      ललितपुर गोदावरी १ दमाईटार

  • @LakPrasadroka
    @LakPrasadroka Год назад

    kun jilla hola

  • @mahendrapradhan1608
    @mahendrapradhan1608 Год назад +1

    Location plzz sir🙏

  • @ranbahadurlimbu9099
    @ranbahadurlimbu9099 Год назад

    अगर उड कसरी छ ?

  • @minagurung3559
    @minagurung3559 4 месяца назад +1

    माेरिङगाकाे बिरुवा छ

  • @इश्वरातिवारीकडेल

    पलासको बिरुवा भए समपार्क गर्दिनु होला

  • @SureshHamal-l6k
    @SureshHamal-l6k 5 месяцев назад

    रिठ्ठा पाउँछ कि नाई

    • @sathi955
      @sathi955  5 месяцев назад

      पाउछ

  • @hammadashrafi7693
    @hammadashrafi7693 Год назад

    Nariala biruwa paidain dai

  • @kiranpanday3421
    @kiranpanday3421 9 месяцев назад

    रुद्राक्ष काे बिरुवा छ हाेला

  • @nirajmoktan8710
    @nirajmoktan8710 Год назад +2

    Ka ho hajurko

  • @bishalshrestha3338
    @bishalshrestha3338 Год назад

    apple ko biruwa paidain

  • @arjunbhatta2487
    @arjunbhatta2487 8 месяцев назад

    Imo number Kati ho

  • @sudip914
    @sudip914 Год назад +1

    yo narsarii chaii kun jilaa maa xaa