तपाईंले हिजो र आज दिएको अभिव्यक्ति १०००% सत्यतथ्यमा आधारित छ यति गुदि कुरा देशभक्त नेपालीजनले अब बुझ्नुपर्छ । नेपाल् मुलुक निर्माण गरेको परम्परागत नेपाल् को राजनीति शक्ति अनेकतामा एकताको प्रतिक सम्पुर्ण नेपालीहरुको आस्था र धरोहर नेपाल् को राजपरिवार र राजा लाई बाहेक ०४६ यताका तथाकथित नेता नेतृत्व कसैलाई छैन । राजनीति अधिकार सहितको राजतन्त्र पुनर्स्थापना गरौं नेपाल् राष्ट्र जोगाउ र बचाउ जय देश जय नरेश ।
तपाईँको अनुसन्धानात्मक सत्य तथ्यमा आधारित अत्यन्त सान्दर्भिक विश्लेषणको लागि धेरै धेरै शुभकामना।। गति छाडा मति भ्रष्ट समाजको अरिन्गालहरूबाट सचेत रहन समेत आग्रह छ।।
माघ १९ गते राजाले चालेको कदम अहिले को परिवेश हेर्दा सहि र ठिक गरेको थिए स्वागत योग्य थियो अहिले पनि नेपाल को राजनीति र दलाल नेताको चर्तीकला हेर्दा फेरि पनि माघ १९ गते को घटना हुनुपर्ने देखिन्छ तर के गर्नु राजा जनता समान भए
Darbariya ko gungan ali badhta bho reality basis ma analysis garnu parchha jasto Aishwarya lai pampha devi bhaneko , dhirendra ko gundagardi ra randibaji gareko bhaneko gyanendra ko taskari etc
उपयुक्त प्रस्तुति : दलाल ,भ्रष्ट र देशद्रोहीहरु, विदेशमा सम्पत्ति राख्नेहरु,देशभक्त हुनै सक्दैन ,यो प्रस्तुति तिनीहरु विरुद्धको लडाइँ हो ,सबै देशभक्त नेपालीले बुझ्नुपर्छ ।तपाइँलाई धन्यवाद ।
तपाईंले हिजो र आज दिएको अभिव्यक्ति १०००% सत्यतथ्यमा आधारित छ यति गुदि कुरा देशभक्त नेपालीजनले अब बुझ्नुपर्छ । नेपाल् मुलुक निर्माण गरेको परम्परागत नेपाल् को राजनीति शक्ति अनेकतामा एकताको प्रतिक सम्पुर्ण नेपालीहरुको आस्था र धरोहर नेपाल् को राजपरिवार र राजा लाई बाहेक ०४६ यताका तथाकथित नेता नेतृत्व कसैलाई छैन । राजनीति अधिकार सहितको राजतन्त्र पुनर्स्थापना गरौं नेपाल् राष्ट्र जोगाउ र बचाउ जय देश जय नरेश ।
यथार्थ विश्लेषण दिने प्रयास गरेकोमा अर्जुन सरलाई धन्यवाद । अब हामीले नेपालको वास्तविक इतिहास लेख्नु छ र बर्तमान बनाउनु छ ।
तपाईँको अनुसन्धानात्मक सत्य तथ्यमा आधारित अत्यन्त सान्दर्भिक विश्लेषणको लागि धेरै धेरै शुभकामना।। गति छाडा मति भ्रष्ट समाजको अरिन्गालहरूबाट सचेत रहन समेत आग्रह छ।।
100% चित्त बुझ्ने कुरा
अर्जुन जीका विचारमा मेरो समर्थन र सहमति छ।
Yes ❤
Tapainko Jantalai Sachet banaune yo Kam Himalaya parbat bhanda uchcha Sagarmatha bhanda Aglosan Chha Jay desh
Dhnyabada
माघ १९ गते राजाले चालेको कदम अहिले को परिवेश हेर्दा सहि र ठिक गरेको थिए स्वागत योग्य थियो अहिले पनि नेपाल को राजनीति र दलाल नेताको चर्तीकला हेर्दा फेरि पनि माघ १९ गते को घटना हुनुपर्ने देखिन्छ तर के गर्नु राजा जनता समान भए
❤❤❤❤❤❤❤
एथस्र्थ र तथ्यगत बिसयलाई मिडियाम प्रस्टता को साथ प्रस्तुत गरेर आजको पुस्तालाई सचेत गराउनु भएकोमा आभार प्रकट गर्न चाहान्छु अर्जुन सर 🇳🇵🇳🇵🍒🍒
❤❤🎉❤❤
🙏🙏🇳🇵🙏🙏
पानीका छालजस्ता बहुलाईसकेका दैँत्य पत्रकारहरुले कू भनेर प्रचार गर्छन्।तर तपाईं पहाड जस्तो पत्रकार हुनुहुन्छ।
❤
🔥🔥🔥
🇳🇵🇳🇵🇳🇵
Sena le saath diyena tyahi bhayera raja hate
Yo khelma sena nai dosi ho
Sere oli prachande lai nango parna arjun jasto patrakar chahinchha
Darbariya ko gungan ali badhta bho reality basis ma analysis garnu parchha jasto Aishwarya lai pampha devi bhaneko , dhirendra ko gundagardi ra randibaji gareko bhaneko gyanendra ko taskari etc
तपाईं स्वरुप सिह कार्कीको पुस्ता होकि जस्तो लाग्यो ।
@ArjunGyawali-d4x yes ho