Arjun Gyawali
Arjun Gyawali
  • Видео 508
  • Просмотров 1 623 675
गगन थापाको पार्टी सभापतिको दौड कति सम्भव कति असम्भव ? शेखरलाई छोडेर अध्यक्षको दौडमा गगन।।
गगन थापाको पार्टी सभापतिको दौड कति सम्भव कति असम्भव ? शेखरलाई छोडेर अध्यक्षको दौडमा गगन।।
Просмотров: 696

Видео

बिधा भण्डारीको राजनीति पुनःरागमन विरुद्ध प्रदीप पछि इश्वर पोख्रेलले मुख खोले ।।
Просмотров 2 тыс.18 часов назад
बिधा भण्डारीको राजनीति पुनःरागमन विरुद्ध प्रदीप पछि इश्वर पोख्रेलले मु खोले ।।
माध १९ राजाको कदम ,भ्रम र वास्तविकता ,भाग ( २ ) १९ को कदम चाल्न अगाडि लगाउने कोको थिए ?
Просмотров 1,2 тыс.2 часа назад
माध १९ राजाको कदम ,भ्रम र वास्तविकता ,भाग ( २ ) १९ को कदम चाल्न अगाडि लगाउने कोको थिए ?
समाजवादी मोर्चाको औचित्य छैन ,वामदेव गौतम सङ्ग एकताको मार्ग बन्द भएको छैन।राममणि पोख्रेल ।।
Просмотров 9372 часа назад
समाजवादी मोर्चाको औचित्य छैन ,वामदेव गौतम सङ्ग एकताको मार्ग बन्द भएको छैन।राममणि पोख्रेल ।।
२०६१ माघ १९ को राजा ज्ञानेन्द्रको कदमलाई फण्डिङ पत्रकार,वकिल र बुद्धिजीवीहरुले फैलाएको भ्रम।।
Просмотров 2,5 тыс.4 часа назад
२०६१ माघ १९ को राजा ज्ञानेन्द्रको कदमलाई फण्डिङ पत्रकार,वकिल र बुद्धिजीवीहरुले फैलाएको भ्रम।।
गगन थापाको पश्चिमबाट्को धार्मिक यात्रा पास्टर केबि रोकायको हिन्दूअधिराज्य र रबिन्द्र मिश्रकोजस्तै।।
Просмотров 3,9 тыс.4 часа назад
गगन थापाको पश्चिमबाट्को धार्मिक यात्रा पास्टर केबि रोकायको हिन्दूअधिराज्य र रबिन्द्र मिश्रकोजस्तै।।
कथित परिचयपत्र अदालतले लागु गराउने निर्णय गरेकोछैन गोर्खापत्रले भ्रमित समाचार सम्प्रेषण गर्‍यो।
Просмотров 1,4 тыс.7 часов назад
कथित परिचयपत्र अदालतले लागु गराउने निर्णय गरेकोछैन गोर्खापत्रले भ्रमित समाचार सम्प्रेषण गर्‍यो।
बिधा भण्डारीको राजनीति सक्रियता विरुद्ध एमाले भित्रकै इन्डो/अमेरिकी प्रवृत्ति किन बोलिरहेकाछन ?
Просмотров 2,8 тыс.7 часов назад
बिधा भण्डारीको राजनीति सक्रियता विरुद्ध एमाले भित्रकै इन्डो/अमेरिकी प्रवृत्ति किन बोलिरहेकाछन ?
राजतन्त्र पुनः स्थापनाको एजेन्डा योगि आदित्यनाथको लबिङबाट हुने होईन,भुराजनिति सङ्ग जोडिएको छ ।।
Просмотров 2,3 тыс.9 часов назад
राजतन्त्र पुनः स्थापनाको एजेन्डा योगि आदित्यनाथको लबिङबाट हुने होईन,भुराजनिति सङ्ग जोडिएको छ ।।
दक्षिण एशियाको बदलिँदो सुरक्षा भु राजनीतिमा पुरानो राजतन्त्र र सेना दिशाबिहिन प्रपोगण्डामा।।
Просмотров 2,6 тыс.9 часов назад
दक्षिण एशियाको बदलिँदो सुरक्षा भु राजनीतिमा पुरानो राजतन्त्र र सेना दिशाबिहिन प्रपोगण्डामा।।
राजा महेन्द्रको हत्यागर्न बम हान्ने दुर्गानन्द झा प्रवृत्ति होस या माओवादी प्रवृत्ति शहिद होइनन्।
Просмотров 1,3 тыс.12 часов назад
राजा महेन्द्रको हत्यागर्न बम हान्ने दुर्गानन्द झा प्रवृत्ति होस या माओवादी प्रवृत्ति शहिद होइनन्।
उदारवादको अन्त्य सङ्गै वालेन साह ,राप्रपा ,रास्वपा मोडेल राजनीतिको पनि अन्त्य ।।
Просмотров 2,5 тыс.12 часов назад
उदारवादको अन्त्य सङ्गै वालेन साह ,राप्रपा ,रास्वपा मोडेल राजनीतिको पनि अन्त्य ।।
किन चिन पठाए नरेन्द्र नरेन्द्रमोदीले बिदेश सचिव मिश्र र सुरक्षा सल्लाहकार डोबललाई ।।
Просмотров 5 тыс.14 часов назад
किन चिन पठाए नरेन्द्र नरेन्द्रमोदीले बिदेश सचिव मिश्र र सुरक्षा सल्लाहकार डोबललाई ।।
०४६ पछीको कथित उदारवादी लोकतान्त्रिक मेसिनरीको समाप्ति ,एनजीओ /आइएनजिओ फण्डिङ बन्द।।
Просмотров 5 тыс.14 часов назад
०४६ पछीको कथित उदारवादी लोकतान्त्रिक मेसिनरीको समाप्ति ,एनजीओ /आइएनजिओ फण्डिङ बन्द।।
एम सि सि कार्यान्वयन हुन नसक्ने कारणहरु।।
Просмотров 3,7 тыс.16 часов назад
एम सि सि कार्यान्वयन हुन नसक्ने कारणहरु।।
शेरबहादुर देउवा र आर्जु राणाको शसाङ्कलाई पार्टी सभापति बनाउनु पर्ने बाध्यता ।।
Просмотров 2,7 тыс.16 часов назад
शेरबहादुर देउवा र आर्जु राणाको शसाङ्कलाई पार्टी सभापति बनाउनु पर्ने बाध्यता ।।
राजेन्द्र लिङदेन विरुद्ध धवलशमसेर कार्ड ,२०५१को राप्रपा २०५६मा धरासायि भएजस्तै हुन सक्छ।।
Просмотров 4,8 тыс.19 часов назад
राजेन्द्र लिङदेन विरुद्ध धवलशमसेर कार्ड ,२०५१को राप्रपा २०५६मा धरासायि भएजस्तै हुन सक्छ।।
किन दरवार र सेना वरिपरिको घेराले पटक पटक नाति राजा र सास्कृतिक राजाको बहस चलाइरहेकाछन ?
Просмотров 3 тыс.19 часов назад
किन दरवार र सेना वरिपरिको घेराले पटक पटक नाति राजा र सास्कृतिक राजाको बहस चलाइरहेकाछन ?
किन पटक पटक राजालाई विवादमा ल्याउने प्रयत्न भैरहेकोछ ?
Просмотров 4,7 тыс.21 час назад
किन पटक पटक राजालाई विवादमा ल्याउने प्रयत्न भैरहेकोछ ?
चिनसङ्ग हात नमिलाए भारत बिभाजन ,आर एस एसका चिन बिरोधि फोबिया बोकेकाहरुले बुझ्नुपर्ने कुरा।।
Просмотров 2,8 тыс.21 час назад
चिनसङ्ग हात नमिलाए भारत बिभाजन ,आर एस एसका चिन बिरोधि फोबिया बोकेकाहरुले बुझ्नुपर्ने कुरा।।
चिनियाँ हरुलाई ठमेलमा नयाँबर्ष मनाउन बालेन साहले रोक्नुका कारणहरु।।
Просмотров 10 тыс.День назад
चिनियाँ हरुलाई ठमेलमा नयाँबर्ष मनाउन बालेन साहले रोक्नुका कारणहरु।।
ट्रम्पको ह्ववाइटहाउस पुनरागमनले चिनसङ्ग पर्ने अमेरिकी नितिको नेपालमा पने असरहरु।।
Просмотров 2,5 тыс.День назад
ट्रम्पको ह्ववाइटहाउस पुनरागमनले चिनसङ्ग पर्ने अमेरिकी नितिको नेपालमा पने असरहरु।।
किन लम्ब्याइयो वामदेव गौतमको एमाले पुनःरागमनलाई ? पुनलाई रोक्न को को क्रियाशिल छन ?
Просмотров 2,3 тыс.День назад
किन लम्ब्याइयो वामदेव गौतमको एमाले पुनःरागमनलाई ? पुनलाई रोक्न को को क्रियाशिल छन ?
अमेरिकी क्वाडको बैठकमा ट्रम्प भारत आउदै,अमेरिकी क्वाडमा उभिन नसक्ने भारको बाध्यता र कारणहरु।।
Просмотров 3,2 тыс.День назад
अमेरिकी क्वाडको बैठकमा ट्रम्प भारत आउदै,अमेरिकी क्वाडमा उभिन नसक्ने भारको बाध्यता र कारणहरु।।
डिपस्टेट घेरा वरिपरिबाट चलाइएको राजतन्त्रको बहसमा छिमेकि चिनलाई जोडनु कति उपयुक्त कति अनुपयुक्त ।।
Просмотров 2,6 тыс.День назад
डिपस्टेट घेरा वरिपरिबाट चलाइएको राजतन्त्रको बहसमा छिमेकि चिनलाई जोडनु कति उपयुक्त कति अनुपयुक्त ।।
नेपालको एकताको जगमाथी चौतर्फी आक्रमण ,अहिलेका सतासिन दलहरू विघटन उन्मुख ।।
Просмотров 4,8 тыс.День назад
नेपालको एकताको जगमाथी चौतर्फी आक्रमण ,अहिलेका सतासिन दलहरू विघटन उन्मु ।।
अमेरिकी क्वाडको काउण्टरमा चिन/रुसले अफगानिस्तान क्वाड अगाडि बढाए भारत अब कता उभिने ?
Просмотров 2,3 тыс.День назад
अमेरिकी क्वाडको काउण्टरमा चिन/रुसले अफगानिस्तान क्वाड अगाडि बढाए भारत अब कता उभिने ?
बामदेव गौतमको एमाले पुनरागमन बामपंथी समीकरणका लागि मध्यमार्गी नेतृत्वको खोजी ।।
Просмотров 3,1 тыс.День назад
बामदेव गौतमको एमाले पुनरागमन बामपंथी समीकरणका लागि मध्यमार्गी नेतृत्वको खोजी ।।
बिजुली बिक्री गरेर नेपाल धनीहुन्छ भन्ने गलत भाष्य निर्माण गरिएको छ ,यसरी बुझौं नेपालको जलस्रोतलाई।।
Просмотров 1,4 тыс.14 дней назад
बिजुली बिक्री गरेर नेपाल धनीहुन्छ भन्ने गलत भाष्य निर्माण गरिएको छ ,यसरी बुझौं नेपालको जलस्रोतलाई।।
किन अमेरिकी साम्राज्यवादको नारादिने नेपाली कम्युनिस्ट नेतृत्व पश्चिमासङ्ग नतमस्तक छन ?
Просмотров 3,5 тыс.14 дней назад
किन अमेरिकी साम्राज्यवादको नारादिने नेपाली कम्युनिस्ट नेतृत्व पश्चिमासङ्ग नतमस्तक छन ?

Комментарии

  • @dhurbaacharya5261
    @dhurbaacharya5261 11 минут назад

    why no procedure to india and Nepal Border by serbahadur deuba and k.p oli for Nepal . where are india where are Nepal .

  • @purushottamsigdel1716
    @purushottamsigdel1716 Час назад

    अहिलेको अबस्थामा कांग्रेश, माओबादी, एमाले सबै अपराधिक संगठनहरु हुन र देउबा, प्रचण्डे, ओली तस्करहरुका नाइके. अब पनि नेपाली जनताले गाँणतन्त्र भनेको अपराधतन्त्र/लुटतन्त्र हो; एमाले, कांग्रेश, माओबादी, समाजबादी, मधेसबादीहरू सबै अपराधिक संगठनहरू हुन भन्ने बुझेनन् भने नेपाली जनता पनि अबिबेकी, अधर्मी, अपराधी, र देशद्रोही हुन.

  • @PadamKarki-w9d
    @PadamKarki-w9d 2 часа назад

    Congress party nai cancer ho bp american dalal thiyo gagane ta george soros nai ho

  • @PadamKarki-w9d
    @PadamKarki-w9d 3 часа назад

    Gagan george soros ra mafia ko manchhe ho

  • @krishnagautam2297
    @krishnagautam2297 3 часа назад

    नेपालका बामपंथी शक्तिहरु मात्र देशभक्त शक्ति हो , एकजुट हुन प्रेरित गर्ने प्रस्तुति धन्यवाद भन्न कुनै विकल्प खोज्दा भेटिदैन ।

  • @premprakashkhadka2963
    @premprakashkhadka2963 6 часов назад

    अर्जुन जी , यस्ता भेष्टेट अनभिज्ञता प्रकट गर्ने घामले कपाल फुलेका मान्छेलाई वाेलाई हाम्रो अमुल्य समय र तपाईंको च्यानलको उदेश्य र गम्भीरतामा खलल नपार्न अनुरोध छ ।

  • @PadamKarki-w9d
    @PadamKarki-w9d 7 часов назад

    Tyo girijo ko Nam patak patak linu thik chhaina tyo girijo daka ho

  • @laxmankhanal6686
    @laxmankhanal6686 7 часов назад

    एकदम बस्तुगत बिस्लेसन अर्जुन सर

  • @kashappandey3440
    @kashappandey3440 9 часов назад

    अर्जुन सर को भनाइ १०० प्र सत्य छ् सबै मा हेक्का रहोस्

  • @bishnuadhikari4072
    @bishnuadhikari4072 9 часов назад

    अर्जुन जि, ओलि र भण्डारीको बारेमा जसरी विश्लेषण गरिरहनु भएको छ, यिनिहरु दुई बिच कहिल्यै मनमुटाव हुनै सक्दैनन !

  • @dronathapa1790
    @dronathapa1790 9 часов назад

    चुपलाग मुर्ख बुद्धिजीवी बाको छोरा भन्छस् । एमालेलाई क्षति पुर्‍याउन कति पैसा खाएको छ

  • @dronathapa1790
    @dronathapa1790 9 часов назад

    तपाईँलाई के खाँचो छ के को आउँछ को आउँदैन एमाले भित्र किन चिल्ला हुनुहुन्छ विदेशबाट पैसा कति खानुहुन्छ के तपाईँले

  • @dronathapa1790
    @dronathapa1790 9 часов назад

    एमालेको विरुद्ध धेरै बोल्न जरो छैन के मूर्ख बुद्ध जिमी

    • @laxmankhanal6686
      @laxmankhanal6686 8 часов назад

      आफुलाइ झोले भयको प्रतिक्रिया दिनुभएको मा धन्यवाद

  • @wokilrajbaaniya2634
    @wokilrajbaaniya2634 11 часов назад

    तपाईँको अनुसन्धानात्मक सत्य तथ्यमा आधारित अत्यन्त सान्दर्भिक विश्लेषणको लागि धेरै धेरै शुभकामना।। गति छाडा मति भ्रष्ट समाजको अरिन्गालहरूबाट सचेत रहन समेत आग्रह छ।।

  • @Nithyakapanu
    @Nithyakapanu 12 часов назад

    अती मिहीन तथ्य परक बिस्लेषण सुन्न पाइयो। मुरी मुरी धन्यवाद। 👏👏

  • @SameerKatel-w4o
    @SameerKatel-w4o 13 часов назад

    Waa Arjun jiu is the best

  • @sumansuwal7829
    @sumansuwal7829 14 часов назад

    21 तोप को सलाम छ मर्दा को छोरो अर्जुन ज्ञवाली जी लाई वास्तविक कुरा ल्याइदिनु भएको मा।

  • @DBTHAPA-o1p
    @DBTHAPA-o1p 14 часов назад

    हिलो ज्ञावाली जित यत्रो ज्ञान रच् रैछ त फेरि किन हिजो पञ्चायतको बिरुद उत्रेको

  • @DBTHAPA-o1p
    @DBTHAPA-o1p 14 часов назад

    हिलो ज्ञावाली जित यत्रो ज्ञान रच् रैछ त फेरि किन हिजो पञ्चायतको बिरुद उत्रेको

    • @laxmankhanal6686
      @laxmankhanal6686 8 часов назад

      हिजै येत्रो ग्यान थियो होलर मैले पनि 3 वटा पाटी बदले अनुभव ले ग्यान दिनेहो

  • @RamRam-xm9xw
    @RamRam-xm9xw 14 часов назад

    Excellent topics topics thank you 🙏 those exposed criminal gangs members liars fake toxic for the society misguided propaganda don’t trust

  • @DBTHAPA-o1p
    @DBTHAPA-o1p 14 часов назад

    हेलो ज्ञावाली जि यत्रो ज्ञान रैछ त फेरि किन हिजो पञ्चायतको बिरूप उत्रेको

  • @Nithyakapanu
    @Nithyakapanu 15 часов назад

    पुनर्बास अन्तर्गत पाएको जग्गा अब खोस्ने अभियान चलानु पर्छ।

  • @chandragaule1127
    @chandragaule1127 15 часов назад

    namaskar sir hajur

  • @tejdhakal6917
    @tejdhakal6917 16 часов назад

    कति निर्धक्क सहित सत्य र तथ्यमा टेकेर प्रमाणसहित प्रस्तुत गर्नुहुन्छ। हजुरलाई श्री पशुपतिनाथले सधै रक्षा गरुन्। भनेर हुने भए !हजुर राजाको प्रमुख सल्लाहकारको रूपमा रहे देश र जनताले कति सुख पाउने थिए।

  • @IndraManiShrestha
    @IndraManiShrestha 17 часов назад

    Oli ko dherai birodh bhayeko le, check and balance ko laagi Oli le nai khataayeko Sleeper Cell hun Vidhya Devi ...

  • @IndraManiShrestha
    @IndraManiShrestha 17 часов назад

    Oli ko dherai birodh bhayeko le, check and balance ko laagi Oli le nai jhataayeki Sleeper Cell hun Vidhya Devi ...

  • @IndraManiShrestha
    @IndraManiShrestha 17 часов назад

    Oli ko dherai birodh bhayeko le, check and balance ko laagi Oli le nai jhataayeki Sleeper Cell hun Vidhya Devi ...

  • @KamalManShrestha
    @KamalManShrestha 17 часов назад

    Good morning

  • @PadamKarki-w9d
    @PadamKarki-w9d 18 часов назад

    Chunab hareko ishwar pokharel lai madan bhandari le central committee ko member banai diyeka thiye ,goman sharpa raichha

  • @PadamKarki-w9d
    @PadamKarki-w9d 22 часа назад

    Darbariya ko gungan ali badhta bho reality basis ma analysis garnu parchha jasto Aishwarya lai pampha devi bhaneko , dhirendra ko gundagardi ra randibaji gareko bhaneko gyanendra ko taskari etc

    • @ArjunGyawali-d4x
      @ArjunGyawali-d4x 6 часов назад

      तपाईं स्वरुप सिह कार्कीको पुस्ता होकि जस्तो लाग्यो ।

    • @PadamKarki-w9d
      @PadamKarki-w9d Час назад

      @ArjunGyawali-d4x yes ho

  • @yurajmahat3521
    @yurajmahat3521 День назад

    एथस्र्थ र तथ्यगत बिसयलाई मिडियाम प्रस्टता को साथ प्रस्तुत गरेर आजको पुस्तालाई सचेत गराउनु भएकोमा आभार प्रकट गर्न चाहान्छु अर्जुन सर 🇳🇵🇳🇵🍒🍒

  • @harishkhand7338
    @harishkhand7338 День назад

    ❤ 🔥🔥🔥 🇳🇵🇳🇵🇳🇵

  • @PadamKarki-w9d
    @PadamKarki-w9d День назад

    Sere oli prachande lai nango parna arjun jasto patrakar chahinchha

  • @kamalbhattarai9092
    @kamalbhattarai9092 День назад

    अर्जुन जीका विचारमा मेरो समर्थन र सहमति छ।

  • @bishwolama3059
    @bishwolama3059 День назад

    Yo manxe ko deep state ra consipiration theory sunda sunda wakka byakka vai sakyo...twait......

  • @RamchandraKhadka-pd9kb
    @RamchandraKhadka-pd9kb День назад

    ❤❤🎉❤❤ 🙏🙏🇳🇵🙏🙏

  • @krishnagautam2297
    @krishnagautam2297 День назад

    उपयुक्त प्रस्तुति : दलाल ,भ्रष्ट र देशद्रोहीहरु, विदेशमा सम्पत्ति राख्नेहरु,देशभक्त हुनै सक्दैन ,यो प्रस्तुति तिनीहरु विरुद्धको लडाइँ हो ,सबै देशभक्त नेपालीले बुझ्नुपर्छ ।तपाइँलाई धन्यवाद ।

  • @KamalManShrestha
    @KamalManShrestha День назад

    100% चित्त बुझ्ने कुरा

  • @dipakgautam5007
    @dipakgautam5007 День назад

    यउटा चोर ले अर्को चोर देख्छ ?

  • @tulsaru535
    @tulsaru535 День назад

    माघ १९ गते राजाले चालेको कदम अहिले को परिवेश हेर्दा सहि र ठिक गरेको थिए स्वागत योग्य थियो अहिले पनि नेपाल को राजनीति र दलाल नेताको चर्तीकला हेर्दा फेरि पनि माघ १९ गते को घटना हुनुपर्ने देखिन्छ तर के गर्नु राजा जनता समान भए

  • @BhaktiAdhikari-d9x
    @BhaktiAdhikari-d9x День назад

    Dhnyabada

  • @purna1973
    @purna1973 День назад

    तस्कर र दलाल का दुत हरुलाई नामै तोकेर भाटा हान्दिनू हुन्छ हामीलाई मान्छे चिन्न सजिलो भएको छ धन्यवाद !!!🙏🙏

  • @mahalaxmiregmi9514
    @mahalaxmiregmi9514 День назад

    Ye Dale Andolan Kari haru le Bisal Manuwa Samuha haru koKhanPan Sawari Adi ko Bisal kharch Fund Kasbat leraye Local NationalFund Bat vayeko Voli hune Ho q Regmi 85 Ktm8 Pasupati Nawali Tole

  • @alishabhusal5098
    @alishabhusal5098 День назад

    Tapainko Jantalai Sachet banaune yo Kam Himalaya parbat bhanda uchcha Sagarmatha bhanda Aglosan Chha Jay desh

  • @BAJRARUDRAAWATAR
    @BAJRARUDRAAWATAR День назад

    Thankyou sir Great work यस बिचारलाई तपाई कसरी सोच्दै हुनुहुन्छ, यसलाई विद्यालय, कलेज, बालबालिका, युवा, तराई, पहाड, गाउँ, समाज दुर्गम क्षेत्रमा लैजान जनतालाई सचेत, सचेत गराउने गरी उनीहरुले सजिलै बुझ्ने र आफ्नो धर्म, परिवार, समाज, समुदाय र देश रक्षा गर्न, लड्न र बाँच्न सक्छन्।

  • @premkarki781
    @premkarki781 День назад

    तपाईंले हिजो र आज दिएको अभिव्यक्ति १०००% सत्यतथ्यमा आधारित छ यति गुदि कुरा देशभक्त नेपालीजनले अब बुझ्नुपर्छ । नेपाल् मुलुक निर्माण गरेको परम्परागत नेपाल् को राजनीति शक्ति अनेकतामा एकताको प्रतिक सम्पुर्ण नेपालीहरुको आस्था र धरोहर नेपाल् को राजपरिवार र राजा लाई बाहेक ०४६ यताका तथाकथित नेता नेतृत्व कसैलाई छैन । राजनीति अधिकार सहितको राजतन्त्र पुनर्स्थापना गरौं नेपाल् राष्ट्र जोगाउ र बचाउ जय देश जय नरेश ।

  • @anilmalla8898
    @anilmalla8898 День назад

    Yo khelma sena nai dosi ho

  • @anilmalla8898
    @anilmalla8898 День назад

    Yes ❤

  • @AkrurRayamajhi
    @AkrurRayamajhi День назад

    पानीका छालजस्ता बहुलाईसकेका दैँत्य पत्रकारहरुले कू भनेर प्रचार गर्छन्।तर तपाईं पहाड जस्तो पत्रकार हुनुहुन्छ।

  • @dhanindrathapa1377
    @dhanindrathapa1377 День назад

    ❤❤❤❤❤❤❤