धेरै अन्तर्वार्ता र विश्लेषण सुनियो अनि धेरैलाई बौद्धिक ठानियो बल्ल वास्तविक बौद्धिक भरत दाहाल ,अर्जुन ज्ञवाली ,जेसन देब बैध्य र पि खरेल लाई भेट्टाइयो।
अर्जुन सर तपाईँले भन्नु भयको कुरा सुनेर सबै ठीक लाग्यो अहिले यस्ता युटुब मार्फत अाउने अन्तरवार्ता धेरै अाउछन तर तपाइ पि खेल जेशनबैदय भरत दाहाल डा राम प्रसाद पोखरेल जस्ता तपाइ हरु कुरा सही लाग्यो
त्यस्ता नागरिकता लिएका मद्धे 10 % जति होलान, जो यो नागरिकता के के न हो, आफु पनि याहाका गोरे वा वंशज कै नागरिक भन्दा कम होइनौ भन्ने अहंकार पालेर बसेका छन । 😅
ट्रम्प एक्लै हून्छ र आहिले सम्म आमेरिकामा पूगेको र बासोबस गरेका देसका सबै र काला मूलका हरू मात्र एक्त भयो भने अनि आमेरिका मा भएका बिदेसी मूलका देसहरू मिल्यो भने आमेरिका लाइ हल्लाउनू सजिलो संग सक्छा.संसार आमेरिका को कारण मात्र थामेको छैन भन्ने पनि सबै देसहरू ले बूझेको अवाश्यनै छ भन्ने लागछा.
भूटानी राजाको ओरदोर र सक्रियता अहिले विदेसचिव र सुरक्षा सलाहकार चीन कतई भूटान बन्न मौन स्वीकृति त होइन।आजको परिस्थितिमा यो छेत्र लरतरोंबाट सम्हालिने स्थिति पानी छैन।कसो?
American Janta ko pashina 2_4 Jana byapari(deep state)ko hatma gyo ,sansar lutne Kam band hudai gyo ,ab Janta ko mag Pura garna saken tae Karan yo kadam badhytabash trump lae lagu garna pareko ho....?
Work permit chhuttai dinchha , green card chhuttai dinchha , green card payeko 5 year pachhi nagarikata dinchha , green card bhaneko work permit hoina , citizenship kai process ho
स्थायी विचार त हुन्छ youtube चलाउनलाई मात्रै विचार होइन विचार भनेको संसार चलाउनलाई विचार चाहिन्छ। RUclips मा बोल्दैमा चाहिँ म त मोदी नै भइसके जस्तो सोचाउ क्या हो ट्रम् नै भइसकेको छ सोचाउ के हो। सबैभन्दा ठूलो विचार हो। म तिमीजस्तो पटामर्खरलाई सोध्न चाहन्छु बस्तु र विचारमा के ठुलो हुन्छ लोभन। तैले भन्न सक्दैन। अब तेरो वस्तु र विचारको बारेमा मलाई थाहा भइसक्यो
हाम्रो देशको नेताहरुको पहुँच त राम्रै सबै अमेरिकाको छाँयाको सँरक्षण पो रैछ । जानकारीको लागि धन्यबाद
अर्जुन सर नमस्कार सरले दिनु भएको शुचना सारै गहन र शुचना मुलक छ धन्यवाद !❤❤❤❤❤❤
धेरै अन्तर्वार्ता र विश्लेषण सुनियो अनि धेरैलाई बौद्धिक ठानियो बल्ल वास्तविक बौद्धिक भरत दाहाल ,अर्जुन ज्ञवाली ,जेसन देब बैध्य र पि खरेल लाई भेट्टाइयो।
Excellent topics thank you very much 🙏for more information Google Rothschild family history
अर्जुन सर तपाईँले भन्नु भयको कुरा सुनेर सबै ठीक लाग्यो अहिले यस्ता युटुब मार्फत अाउने अन्तरवार्ता धेरै अाउछन तर तपाइ पि खेल जेशनबैदय भरत दाहाल डा राम प्रसाद पोखरेल जस्ता तपाइ हरु कुरा सही लाग्यो
Thank you for nice informations.
तपाइको भिडियो धेरै लामो हुन्छन। छोटो र मीठो बनाए बढी दर्सकलाई आकर्षित गराउनु हुनेछ।
Good information Sir
u r right sir europe n usa is in the edge of destruction i m frm portugal too much crisis in all over europe❤❤❤
Dhanyabad Sir !!!
त्यस्ता नागरिकता लिएका मद्धे 10 % जति होलान, जो यो नागरिकता के के न हो, आफु पनि याहाका गोरे वा वंशज कै नागरिक भन्दा कम होइनौ भन्ने अहंकार पालेर बसेका छन । 😅
आखिरमा पश्चिमा मर्ने भनेको अब चाइनाको हातबाटै हो।
अमेरिकी धम्की,र दादागिरी ले, कतीपय देशहरु अमेरिका बिरुद्ध, एक हुनलागेको छ भन्ने कुरा सुन्न आएकोछ,नीसर
Sahi bichar
ट्रम्प एक्लै हून्छ र आहिले सम्म आमेरिकामा पूगेको र बासोबस गरेका देसका सबै र काला मूलका हरू मात्र एक्त भयो भने अनि आमेरिका मा भएका बिदेसी मूलका देसहरू मिल्यो भने आमेरिका लाइ हल्लाउनू सजिलो संग सक्छा.संसार आमेरिका को कारण मात्र थामेको छैन भन्ने पनि सबै देसहरू ले बूझेको अवाश्यनै छ भन्ने लागछा.
दरबार हत्याकाण्ड बिरसन्छन,किन गरे गराएका थिए?
भूटानी राजाको ओरदोर र सक्रियता अहिले विदेसचिव र सुरक्षा सलाहकार चीन कतई भूटान बन्न मौन स्वीकृति त होइन।आजको परिस्थितिमा यो छेत्र लरतरोंबाट सम्हालिने स्थिति पानी छैन।कसो?
❤❤❤
🇳🇵🙏
Good
सर, अहिले नेपालमा जाे अध्यादेश ल्याएका छन त्यसकाे बारेमा नि चिरफार गरेरे एउटा भिडियाे बनाउनु पर्याे ।
यस्ता बकम फुसेले पर्ला नै ल्याए पनि केही हुनेवाला छैन।
@@PrakashBohra-ep1pb त्याे त हाे तर मलाइ बुझ्न मन लागेकाे त्याे अध्यादेश कति ठिक छ कति बेठिक छ भनेर हाे
30 percent chahi hawa vannu vayo
Ab nepalbat bidesilai yesari athaunu parca nagrikta kharej garnu parchha
American Janta ko pashina 2_4 Jana byapari(deep state)ko hatma gyo ,sansar lutne Kam band hudai gyo ,ab Janta ko mag Pura garna saken tae Karan yo kadam badhytabash trump lae lagu garna pareko ho....?
हाव्स पाजी बर्मामा पचासौ बर्स पहिले तेरो बाउले पठायको थियो हावा अलि काती बुझेर बोलौ ।
कस्को बाउले पठाको थियो किन जान बाध्य भय अलिकति आफै पनि इतिहास अध्ययन गर्दा भयो त मुख छाड्नुभन्दा
Paisama hidne sabai vrasta hun vanne
Sabai vrastachari hun,sena sabai deep state hun vanera navanau ,netritwama kohi thiyo hola ,Nepal jasto desle kunai deslaee pratibanda laauna mildai na ,ke chai vanna sakinxan vane chunabma masu vat khuwaune paisa nadiye dherai baharuko ra Vaee ,bahiniko jamana jafat pakka hunewal xa,ani timro youtub Pani bandha hunxa
Work permit chhuttai dinchha , green card chhuttai dinchha , green card payeko 5 year pachhi nagarikata dinchha , green card bhaneko work permit hoina , citizenship kai process ho
धन्यवाद जानकारी को लागि
Ta mo ho Tali sabai tha xa kata andheyen garera ako yesta jarpate muji KO Kura kasari Biswas garau k praman xa
मायामालेलाई सोध्न चाहन्छु तेरा क्या होगा कालिया
धोबीको कुकुर न घरको नघाटको हुनेबेला आयो झोले अर्को अब अस्ताउने बेला आयो

❤❤❤❤