अर्जुन ज्ञावलि सर तपाईं लाई धन्यवाद दिएर मात्र पुग्दैन भर्खर हामी काङ्ग्रेस ,कम्न्युस्ट कहिले नभएका मान्छे ले पनि भर्खर कुरा बुझ्दै छौ,हाम्रो आँखा खोलिदिदै हुनुहुन्छ ।तपाई एउटा पुस्तक हो निरन्तर यस्ता गद्दारको पर्दाफास होस ,नमस्कार
अमेरिका को CIA को 1989 को रिपोर्ट मा 900 बढी कम्युनिस्ट पाटी लाई चीन रुस वरिपरि रहेका देस मा पठायको थियो किनकी चीन र रुस को प्रभाव रोक्न लाई यो दर्सन लाई फैलायको थियो
कम्युनिस्टको मालिक कार्लमाक्स पश्चिमको,अर्को मालिक लेलिन पश्चिमको तेस्रो मालिक चर्चिल पश्चिमको भएपछि कम्युनिस्ट नामका कलंकहरु पश्चिमाका कमैया बन्नु परेन ? पश्चिमाका कमैया नभएका बाकी चिनका कमैया छन नेपालको ऐतिहासिक धार्मिक,सांस्कृतिक ईतिहास जोगाउनु पर्छ भन्ने को छर ?
अमेरिका को दबावमा सोभियत संघले दोस्रो विश्वयुद्धपछि कोमिन्टर्न विघटन गर्नु अघि सोभियत संघमा करिव ३०० जना इंडियन लाई जासुसी गरेको आरोपमा फांसी दिएको थियो!
होनि अध्य्यन कस्ले गर्छ र यहाँ अनि जस्ले मेहनत गरेर तथ्य बाहिर ल्यायो कन्स्पोरेन्सी , फटाह बौद्धिक भन्छ्न 99.99% नेपालका नेता र बौद्धिक लाई नेपालको आन्तरिक र बाह्य समस्या नै थाह छैन
Hamile pahilenai analysis gari sakya cha.... Arjunji ahile bujhdai hunu huncha... Yanha ta CIA le nai CiA ko birodh gari agadi badh cha... Bharat Dahalji haru le pahilenai bujhya kura khulasa garnu bha cha.
Bharatiya bistarbadi bhandai uskai madad le Nepal ma gandagoal garya moist party ko adhyayan pani tyastyai nai ho... Ye sab indo paschima ka agent hun ra unkai lagi kam garne byakti hun... Natra Nepal uhile nai Samajbadi desh hun sakthyo.
Excellent thank you.

इतिहासलाई बर्तमानमा एथार्थ जानकारी को लागि आभारी छु अर्जुन सर
सबै ले बुझ्नै पर्ने कुरा चेतना भया।
तथ्यपूर्ण यथार्थ विश्लेषण गर्नुभएकोमा तपाईँलाई धेरैधेरै धन्यवाद छ ❤
विश्लेषण एकदम सत्यतथ्यमा छन!।
मनपर्ने बिश्लेषक अर्जुन ज्ञवाली सर🙏🙏🙏।
सहि भन्नुभयो हजुरका भिडियोले इन्डिपस्चिमाका जासुसहरु अत्तालियको मैले पनि महसुस गर्न थाले
विश्लेषण प्रति हार्दिक आभार व्यक्त गर्दछु ।
अमेरिकी Deepstate नै हो समस्याको चुरो यो कुरा यहाँको विश्लेषण अति उत्तम छ।
नेपालका पार्टीहरु विभाजीत हुने मूल कारणनै यही हो। यसलाई निर्मूल पार्नु पर्छ।
अमेरिका को CIA को 1989 को रिपोर्ट मा 900 बढी कम्युनिस्ट पाटी लाई चीन रुस वरिपरि रहेका देस मा पठायको थियो किनकी चीन र रुस को प्रभाव रोक्न लाई यो दर्सन लाई फैलायको थियो
अपराधी दलालहरूको अन्त्य नभई नेपाल र नेपालीको कल्याण हुने अवस्था छैन्।
यति गहिरो सूचना मुख्य धाराका मिडियामा कसरी पाउने थियो र? धन्यवाद तथ्यपूर्ण वास्तविक सूचनाको लागि लागि
Sahi bichar
Very intresting
सरको भनाइमा सत्यता छ
नेपालका पार्टीहरु विभाजीत हुने कारण हरु पता लगाई यसको निर्मूल पार्ने उपाय खोज्नु जरूरी छ।
Good
कम्युनिस्टको मालिक कार्लमाक्स पश्चिमको,अर्को मालिक लेलिन पश्चिमको तेस्रो मालिक चर्चिल पश्चिमको भएपछि कम्युनिस्ट नामका कलंकहरु पश्चिमाका कमैया बन्नु परेन ? पश्चिमाका कमैया नभएका बाकी चिनका कमैया छन नेपालको ऐतिहासिक धार्मिक,सांस्कृतिक ईतिहास जोगाउनु पर्छ भन्ने को छर ?
द. कोरिया र जापानमा नितिनै बनाएर बौद्धहरुलाई अल्पमतमा पारिंदैछ किन कोही बौद्धहरु बोल्दैनन?
Right sir thanks
अमेरिका को दबावमा सोभियत संघले दोस्रो विश्वयुद्धपछि कोमिन्टर्न विघटन गर्नु अघि सोभियत संघमा करिव ३०० जना इंडियन लाई जासुसी गरेको आरोपमा फांसी दिएको थियो!
❤❤🎉🎉🎉🎉
Huna sakcha satye tapaiko kura tehi bhayera nepalma communist kranti safal hunasakena bahushankhye janta sathma huda pani
सत्य यहि हो
🙏🙏🙏🙏🙏
ram ram ram ram etihas ta bahut khatarnak po raixa taaa😳😳
❤
गणेशमानजीले र बीपीले ०१५ सालको चुनाउमा सीआईए ले फन्डिंग गरेर पुष्पलाल हारेका पुष्पलाल गणेशमान को चुनावी प्रतिद्वन्द्वी!
केशव स्थापितकी बुढी पनि कृश्चियन हुन क्यारे।
♥️♥️🙏🙏🙏
नेपालको कथित बुद्धिजीवी हरेक युटुबमा आफ्नो खोक्रो बिद्दता छाटने डा.सुरेन्द के.सी को बारे मा भिडियो हेर्न पाम त
Satye satyenai hundorahecha
अनि आफुलाई खुब आदशॅबादी मानने लोककिषणहरु नबुझेर नै यो पुषपलाल पतिषठानमा लागेका हुन त सर?
होनि अध्य्यन कस्ले गर्छ र यहाँ अनि जस्ले मेहनत गरेर तथ्य बाहिर ल्यायो कन्स्पोरेन्सी , फटाह बौद्धिक भन्छ्न 99.99% नेपालका नेता र बौद्धिक लाई नेपालको आन्तरिक र बाह्य समस्या नै थाह छैन
Vaidik samajbad ko economy chanhi ke ra kasto ho? Tyo ali khulasa garnu bhaye ramro hunthyo.
Hamile pahilenai analysis gari sakya cha.... Arjunji ahile bujhdai hunu huncha... Yanha ta CIA le nai CiA ko birodh gari agadi badh cha... Bharat Dahalji haru le pahilenai bujhya kura khulasa garnu bha cha.
❤😮❤
Ab barg ko lagi kam garnu parchha hamile jo sukai jat hos compition ko marfat samrachana banaunu parcha
Surendra kc ho PhD pushpa lal founder bhanne
अर्जुन जी के यो दिवालियापनलाई यर्थाथता मान्छन होला?
निदाएकोलाई उठाउन सकिन्छ तपाईंहरु जस्तो बहाना गरेकोलाई सकिदैन । मेरो सत्प्रयास निदाएकोलाई उठाउने हो बहाना गरेकोलाई होइन ।
Arjun ji, tyo Modnath ko 051 sal ma sicha mantri huda unko karya saijy najik bat dekhya chu... Yo ta khappis byakti ho.
Bharatiya bistarbadi bhandai uskai madad le Nepal ma gandagoal garya moist party ko adhyayan pani tyastyai nai ho... Ye sab indo paschima ka agent hun ra unkai lagi kam garne byakti hun... Natra Nepal uhile nai Samajbadi desh hun sakthyo.
नमस्कार
कागे्सको इतिहास पनि चिरनुस न
उहाको पुरानो भिडियो हेर्नुस न
❤❤❤