नमस्कार सर हजुर को गाउले टिपिकल भजन सिकाउने तरीक़ा एकदम राम्रो छ तर एउटा कुरा शुरुयाती अबस्थामा सिक्ने मान्छे लाइ बिस्तारै सिकाउनु राम्रो हुन्छ अली छींटो सिकाउदा दिमाग़ मा नबस्न सक्छ अनि मादलको आबज झ्यार झ्यार आएर अलि किलिएर जस्तो सुनिएन अन्यथा नविनु होला मेरो सुजाब हो फेरी एक पल्ट राम्रो मादल मा बिस्कारै सिकाउनु भयो भने म पनि आभारी हुने थिए सर
सिकाउनु भको यकदम राम्रो छ तर मादल डिस्टप आयो बुझियन अलि
एकदम राम्रो तर आवाज सब फातेको
Bheri good
❣️❣️❣️👌👌👌❤️❤️
नमस्कार सर हजुर को गाउले टिपिकल भजन सिकाउने तरीक़ा एकदम राम्रो छ तर एउटा कुरा शुरुयाती अबस्थामा सिक्ने मान्छे लाइ बिस्तारै सिकाउनु राम्रो हुन्छ अली छींटो सिकाउदा दिमाग़ मा नबस्न सक्छ अनि मादलको आबज झ्यार झ्यार आएर अलि किलिएर जस्तो सुनिएन अन्यथा नविनु होला मेरो सुजाब हो फेरी एक पल्ट राम्रो मादल मा बिस्कारै सिकाउनु भयो भने म पनि आभारी हुने थिए सर
गितको लय , भाका अनुसार मादलको ताल कसरि मिलाउने हो र सर ?
हजुको सिकनउने तरीका यक्दमै सजिलोछ तर बजाउनै नआउने छिटो म अलि अलि बजाउदै छु म फेयनहो हजुरको
Super super ❤🎉🎉🎉sir.
रताैलि काे मादल कसरि बजाउने सजिलाे सिकाईदिनु सर सबै भिडियाे हर्न गर्दछु
रत्यौलि मा ताल काट्न सिकाई दिनु सर
Good sir
Class kun sthan mob k ho guru
Khaijedi mjura Pani bhjanma bjaune sikaunun
झ्यालमा पर्दा छ गित मा सिकाउनु परो दाजै❤❤
हस
मलाई झ्याउरे तालमा सिकाउनु न सर
मलाई झ्याउरे तालमा सिकाउनु न सर
@@bishnuprasadpuri623 video haleko xu hernu hai
Class line ho off ko mob num k ho Sir
य हजुर को घर कता होला हामिलात सङ्गै मादल बजाउनि मनछ समुहमा मिलछ भने कमेट गर्नु हामी बुटोल दखि भित्र छम
chitwan ho hajur