सर नमस्कार म बागलुङ देखि हो एक्चुल झ्याउरे गित भनेको हाम्रो मा अलिक फरक किसिम को हुन्छ जस्तै निता पुन मगर जुना श्रीस मगर अनि वसन्त थापा ले गाउनु भको गित ( चलन छ बे गर्ने झ्याउरे हारे तुङ्गो लाउ माया के गर्ने ) यो एक पटक हेरेर एस मा बजाउने तरिका सिक्न पाए राम्रो हुने थियो
Bikram जी। म USA बाट तपाई को मदल लेसन भडियो फलो दर्दै। म पहिलो चोटी मादल बजाउन सिक्दै हो। मेरो दाहिन हात चलेछ। तर कैले ठूलो फेस मा left hand र सानो face मा right hand रखेको देख्छु। correct तरिका चहि कुन होल right handed महानिस को लागी।
धेरै राम्रो छ बाबु, धन्यवाद।
धेरैलै सिक्न सक्ने सम्भावना छ।
नमस्कार सर धेरै राम्रो गर्नू भयो
Awesome .....Bikram sir
Malai pani sir sagnai basera sikna man lagyo sir
bhajan maa ni sikaaunus n bhai
Madal lai kati parxa hajur
सर नमस्कार म बागलुङ देखि हो एक्चुल झ्याउरे गित भनेको हाम्रो मा अलिक फरक किसिम को हुन्छ जस्तै निता पुन मगर जुना श्रीस मगर अनि वसन्त थापा ले गाउनु भको गित ( चलन छ बे गर्ने झ्याउरे हारे तुङ्गो लाउ माया के गर्ने ) यो एक पटक हेरेर एस मा बजाउने तरिका सिक्न पाए राम्रो हुने थियो
नमस्कार हजुर भन्दा अलि बुझियन ताल पनि लेखिदिनुस न
Sir kathe gitko pani yasarinai banaunu na
Hajurko office kaha xa
chitwan
😊Bikram sir
Thank you.
सर यहि गितमा लगातार बजाउनु त
❤❤❤❤❤❤
❤❤❤🙏
Bikram जी।
म USA बाट तपाई को मदल लेसन भडियो फलो दर्दै। म पहिलो चोटी मादल बजाउन सिक्दै हो। मेरो दाहिन हात चलेछ। तर कैले ठूलो फेस मा left hand र सानो face मा right hand रखेको देख्छु। correct तरिका चहि कुन होल right handed महानिस को लागी।
Right hand ma thulo vag parne ho hai kosis garnu ramro hunx❤❤
बिस्तारै सिकाउनु न सर
म पनि सिक्नु परो कहाँ आउनुपर्छ
Chitwan
❤❤❤❤
ramro sir
Jhaure ta Aayo khayli Aaina
Please support me