कोहलपुरमा फेरी के भयो ? , ट्रकले बिद्यार्थी..च्यापेपछि आज यस्तो छ अबस्था Kohalpur News Update

Поделиться
HTML-код
  • Опубликовано: 3 фев 2025

Комментарии • 313

  • @user-ol2yz5jj1c
    @user-ol2yz5jj1c 5 лет назад +16

    भोजराज जि लाई मैले पुर्व देखि पश्चिम सम्म जुन सुकै घट्नाको रिपोर्टिङ गरेकोदेख्छु खुसी लाग्छ तपाईंको कामकोलागी सम्मान र शुभकामना छ र यो खाते डि एस पि ले राजी नामा दिनु पर्छ पिडित लाई क्षतिपूर्ति तत्काल दिनु पर्छ र चालक लाई कारबाही गर्नु पर्छ।

  • @मगरलाफा-ण8न
    @मगरलाफा-ण8न 5 лет назад +38

    पूर्वको मेची देखि पश्चिमको महाकालीसम्मको सत्यतथ्य घटना प्रत्यक्ष रुपमा अपदेत गर्ने एकमात्र सक्रिय पत्रकार, राम्रो कामको लागि सफलताको अग्रिम शुभकामना ।।। दोषीलाई तत्काल कारबाही होस् ।।

  • @akashadhikari9437
    @akashadhikari9437 5 лет назад +7

    कोहलपुर पुगेमाधेरै धेरै धन्यवाद दाइ

  • @rameshchoudhary6483
    @rameshchoudhary6483 5 лет назад +3

    सबैभन्दा पहिले त भाजराज सरलाइ धेरै धेरै धन्यवाद । महाकाली देखि मेचि सम्म पुगेको देख्छु ।सरै खुशी लाग्यो मेरो जिल्लाको नजिकै काे जिल्ला हाे । साउदी अरब बाट

  • @shomprasad6311
    @shomprasad6311 5 лет назад +3

    भोजराज सर तपाईंको कार्य पनि महान छ ।घटना बारे सम्बन्धित ठाँउमा गयर जानकारी गराउनु हुन्छ ।

  • @lOVEME-sr9vg
    @lOVEME-sr9vg 5 лет назад +26

    विद्यार्थी जस्तो भबिस्यको भोलिको युगलाइ आज यसरी उत्तेजित गरेर झगडा लडाइमा यसरी जे गर्यो पुलिशले गल्त गत्यो

  • @kumari144kumari8
    @kumari144kumari8 5 лет назад +1

    भोजराज भाई सन्देसको लागी कोहोलपूर पूग्नू भयो धन्यबाद छ हाम्रोठाऊमा पूग्नूभयो

  • @chiranjibibaral4553
    @chiranjibibaral4553 5 лет назад +41

    सबै जनता मिलेर प्रहरी चाैकी नै उडाई दिए हुन्थ्याे ।

  • @lifeincyprus5715
    @lifeincyprus5715 5 лет назад +36

    तो खसी माग्ने dsp लाई तुरुन्तै कारबाही को दायरा ल्याउनु पर्छ

  • @nikhilkhadka7072
    @nikhilkhadka7072 5 лет назад +80

    हजुर कोहलपुर पुग्नु भो धेरै खुसी लायो

    • @prijalgrg9546
      @prijalgrg9546 5 лет назад

      Nikhil khadka p

    • @shilayogi7091
      @shilayogi7091 5 лет назад

      काेहलपुर काे घटन

    • @sajuchapagain1491
      @sajuchapagain1491 2 года назад

      तपाइ भोजराजजि सामाजिक सन्जाल को ब्यक्ति हो कि जनताको अधिकार बिना कसतो प्रसन हो।।

  • @shusilyoutubechhannel4878
    @shusilyoutubechhannel4878 5 лет назад +5

    Sachinai भोज राज दाजु hjr लाई हिर्दय देखि dhannebath xa आज। Hjrle गर्दा कोहलपुर घटना राम्रो सँग देक्न पयो ।।।

  • @tigerkavreli8488
    @tigerkavreli8488 5 лет назад +1

    अपराधीलाई कडा कारबाही हुनुपर्छ , पिडितलाइ क्षतिपूर्ति होस

  • @pemalama1697
    @pemalama1697 5 лет назад +50

    भोजराज जी, तपाई त छिनमै कहाँ बाट कहाँ पुगेर खबर संकलन गर्न भ्याउनु हुन्छ मान नै पर्छ तपाई लाई त “ तर जति पनि तपाइको भिडियो हेर्छु अहिले सम्म नराम्रो कमेन्ड कर्ने ठाउँनै भेंटिए ।

    • @xo.o67
      @xo.o67 2 года назад

      Or the way out the window to get to work for the rest😴😴😴😴😴😴😴😴

  • @sheelathapa332
    @sheelathapa332 5 лет назад +3

    पुलिसलाई कारबाई हुनुपरछ भाेज भाईलाई धन्याबात अाज हाम्राे ठाउमा पुग्नुभयाे

  • @thagithapa6607
    @thagithapa6607 5 лет назад +14

    डियस पी लाई ठोक्नो पर्छ सर

  • @rahusingh3260
    @rahusingh3260 5 лет назад +1

    कोहलपुर Dsp को मथी कडा भनदा कडा कारबाई हुनुपर्छ

  • @radharadha7904
    @radharadha7904 5 лет назад +3

    दूई चार वटा खराब प्रहरि लाई जिउदै आगो लगाउनु पर्छ अनि मात्र चेतछन

  • @mayakhaling3274
    @mayakhaling3274 5 лет назад +20

    यस्तो प्रहरीको डिएसपी र त्यस्ता प्रहरीहरुको बर्दी खोल्दिनु पर्छ नेपाली जनताको सुरक्षा गर्न बसेको होइन भने सरकारी जागिर किन खुवाउनु

  • @akashadhikari9437
    @akashadhikari9437 5 лет назад +2

    मपनि कोहलपुर को हो दाइ डीएसपीलाई कडा भन्दा कडा सजाय हुन

  • @postarabinmagar2115
    @postarabinmagar2115 5 лет назад +16

    नेपाल पुलिसत जनताको दुस्मन्नै होकि क्या हो जहाँ पनि ब्यवाहारमा यस्तै मात्रै दिखिन्छ बाहिर बाट चाहि जनताको सुरक्षाको पहरेदार हौ भन्छ तर जहाँ पनि ठिक उल्टो छ डिएसपि लाई चाहि ट्रक भित्र हाले जलाईदिएको भए चाहि जनताले हाइ 2 गर्ने थियो

  • @kuldeepgharti7637
    @kuldeepgharti7637 5 лет назад +44

    प्रहरीलाई नै फाँसी दिनुपर्ने नि

  • @धरमदैलेखिरावतकोट

    भोजराज सर हजुर लाई सलाम छ जे होस हजुर कुना कुना ठाउ ठाउ मा गयकोमा

  • @prabishabhusal8537
    @prabishabhusal8537 5 лет назад +20

    हाम्रो देश नेपाल मा कानुननै छैन जागिर खाइम भन्दैमा जेपनि गर्नै पाइन्छ इ पुलिस जाती बिती ठुला हुन्छन्

  • @prashanthlama9101
    @prashanthlama9101 5 лет назад +1

    डिएसपी जस्तो जिम्मेवार पदको ठाउँमा बस्ने डिएसपी अलिक चेतनशील ब्याक्ती राखिनुपर्छ । विद्यार्थीको समूहमा गोलि हान्ने DSP लाई तुरुन्त बर्खास्त गर्नुपर्छ ।

  • @officialcomedyramnepali2679
    @officialcomedyramnepali2679 5 лет назад +28

    सहमति मा जानुपर्छ तोडफोड मा उत्रिनु हुदैन पुलिस माथि कार्वाही गरिनुपर्छ

  • @abishekdevkota123
    @abishekdevkota123 5 лет назад +1

    डिएसपी लाई कारबाही हुन परो।

  • @सुरेशआर्य-य1द
    @सुरेशआर्य-य1द 5 лет назад +1

    गणतन्त्र को नतिजा हेरेउ त जनता अजै समय छ राज आउ देश बाचाउ नेता जाति सबै विदेशी का दलाल हुन जनाता को माया छैन

  • @sanurana7798
    @sanurana7798 5 лет назад +2

    पुलिसले देश र जनताको सुरक्षा दिने हो कि । सर्बसाधारणलाई पिटने , साना सान बिद्यार्थीलाई कुटने । कस्ता हुनु हाम्रो देशका पुलिस ।

    • @nirmayagurung4927
      @nirmayagurung4927 2 года назад

      Tyhi kti kha khanu npako khte lai pulice banayr rakheyko hola hamro desh ko neta hru le ani ramro kura bujna lai police banaunush plz desh ko neta hru

  • @Evil_wilbe_Killed
    @Evil_wilbe_Killed 5 лет назад +1

    राजा बिनाको देश र गोठाला बिनाका भेडा यस्तै हो।।

  • @narbahaduratinairamrolageo3885
    @narbahaduratinairamrolageo3885 5 лет назад +12

    यी बिध्यर्थि भाइ-बैनिहरू लाई गोलि हान्ने पुलिस लाई बिच रोडमा सारा नेपाली बिच फाँसी दिनु पर्छ ? गाडि चालक लाई अाजिवन जेल चलान हुनुपर्छ ? घाईते बैनि लाई जिवान भर हेरबिचार गर्नु पर्छ ? अनि मात्र नानि लाई न्याय मिल्छ ? नेपाल पुलिस प्रशासन मुर्दावद+ नेपाल सरकार मुर्दावद ??🇳🇵🇳🇵🇳🇵

    • @dhiruneupane4889
      @dhiruneupane4889 5 лет назад

      correct sir

    • @ganeshbc5709
      @ganeshbc5709 5 лет назад

      Driver galti x vane aajivan join fasinai dinuparx tar gardi kathako halo hoin. Mesin ko tharo ho ke satthe tatthe bujher karbahi garnuparx

  • @sushilasalami8755
    @sushilasalami8755 5 лет назад +1

    Gud job bhojraj babu god bless you always !!!

  • @SamsungJ-io6im
    @SamsungJ-io6im 5 лет назад +1

    यो पुलिस हरुलाइ माऔबादी ले सहि गरेको थियो फेरि अर्को माओवादि जन्माउछ पक्का हो पुलिस को चाकमा धेरै चर्फी लागेको छ

  • @narayanghimire5193
    @narayanghimire5193 5 лет назад +9

    One of the best media voj raj daju ❤️❤️🙏🙏

  • @rojmoktan858
    @rojmoktan858 5 лет назад +2

    यो कोहलपुर होइन कोल्हाहाल पुर चै भन्नू मिल्छ सन्ती सुरक्षाकर्मी माथी धुङा मुदा गर्ने अनि उल्तै प्रहरी लाइ दोसदिने थुक्का

  • @mahendraghayal9715
    @mahendraghayal9715 5 лет назад +5

    ताकी ताकी गोलि हानी प्रहरी लाई फासिको सजय होस।

  • @shrijanranjit4773
    @shrijanranjit4773 5 лет назад +3

    घट्ना हुनु दुखद हो पुलिसलाइ कार्बाइ हुनु पर्छ तर बिद्दार्थी लाइ टायर बाल्न लगाउने कानरेस्लाइ कार्बाइ गर्नेकी नगर्ने

  • @surajofficial9025
    @surajofficial9025 5 лет назад

    News ko lagi thanks bro

  • @surendrabamthakuri8190
    @surendrabamthakuri8190 5 лет назад +10

    प्रहरीले गर्दा स्थिति तनावग्रस्त भएको देखिन्छ

  • @rameshking1564
    @rameshking1564 5 лет назад +1

    Good job sir

  • @ybflomusic
    @ybflomusic 5 лет назад +8

    Love and miss you uncle💗💗💗💗🙏

  • @rawalindraneupane7610
    @rawalindraneupane7610 5 лет назад +1

    बिद्यार्थी लाई चलाउनु भनेको अरिंगाल लाई चलाए जस्तै हो।

  • @monsterbinod4026
    @monsterbinod4026 5 лет назад

    Bojraj SAR dhanybad ma yhi news khoji rathe hjur good patrakar

  • @durgasubedi-om7fq
    @durgasubedi-om7fq Год назад

    यो घटनामा पुलिस लाईपनि कारबाही हुनुपर्छ हैन भने पुरै बिधायाथिले पुलिस चौकी नै जलाई दिनुपरछ

  • @bippengammer39
    @bippengammer39 5 лет назад +1

    बधाई छ भोजराज भाई

  • @SamsungJ-io6im
    @SamsungJ-io6im 5 лет назад +1

    सबै जना मिलेर टिकापुर को जस्तो गर्नोस त्यो पुलिस हरु लाइ

  • @kamaljolmimagar8995
    @kamaljolmimagar8995 4 года назад

    याे पुलिसलाई निस्कासन गर्नु पर्छ है भाेजराज सर

  • @madanpoon7684
    @madanpoon7684 5 лет назад +1

    अब नेपाली पुलिसलाई जहाँ देख्यो त्यहीँ मार्नु पर्छ 🗡️⚔️

  • @TinjureOnlineTv
    @TinjureOnlineTv 5 лет назад +2

    मैले लास्ट सम्म को भिडियो हेर्दा प्रहरी को 100% गल्ती हो कम्लिस सासन

  • @subedi170
    @subedi170 5 лет назад +4

    यो आगो लाउने काम बिद्याथि बाट पनि गल्ति छ अनि पुलिस को पनि कम्जोडी छ लट्टि ले हानेर हैन कुन को पालाना ले अगि बड्नु पर्छ

  • @yamthapa5005
    @yamthapa5005 5 лет назад

    त्यो डन्ठे डिएसपिलाई कारबाही गर्नु पर्छ। त कोहोस भनेर कलर समतेको बेला चिकड डन्ठेको दातमा हानेर ४/५ वटा झारेको भए हुन्थ्यो। त्यो डिएसपी साहेब भन्दै किन सम्मान गरेको। डिसपी साहेब नभनेर डन्ठे भन्नू पर्थ्यो।

  • @HariRam-zl4qq
    @HariRam-zl4qq 5 лет назад +1

    Thanku my brother thapa g

  • @lilabasnet5487
    @lilabasnet5487 5 лет назад +1

    हाम्रो नेपाल मा पुलिस को दादागिरी देखेर त विश्व नै अचम्म परेको छ ।के हो नेपाल पुलिस जनतालाई गोली हाना सकने तिमीहरू भारत ले सिमाना मिच्दा चहि के हेरेर बसेका छौ ???

  • @bippengammer39
    @bippengammer39 5 лет назад +1

    पुलिस को डियस्पि को दा दा गिरि जता पनि किन बडेको छ

  • @sitaneli8500
    @sitaneli8500 5 лет назад +32

    भाेज ब भाई हार्माे ठाउँमा पुग्नु भएको रहेछ पुलिस लाई मार्नु पर्छ साले पुलिस

    • @padamgurung7249
      @padamgurung7249 5 лет назад

      अ मार्नुस अनि भोलि तपाईमाथि कसैले अन्याय गरेको अवस्थामा कस्लाई गुहार्न जाने ???????????

  • @khanaltuklal686
    @khanaltuklal686 5 лет назад +10

    तेयो कुकुर Dsp कहाँ बस्स??
    तेयो आउने जाने बाटो कुन हो पत्ता लाउनु त सब्बै ले

  • @biswabandhuthakuri5129
    @biswabandhuthakuri5129 2 года назад

    गृहमन्त्रीको लापरबाहीले याे पुलिसहरुले यसाे भएको हाे।

  • @bahadurjasbahadur1113
    @bahadurjasbahadur1113 5 лет назад +1

    डिएसपी लाई थुनेर जलाइ दिनु पिलिज

  • @aasishghising7355
    @aasishghising7355 5 лет назад +6

    गोली कस्को आदेश मा चलाको हो यसको छानबिन हुनु पर्छ

  • @josnepal
    @josnepal 5 лет назад +11

    दुःखद समाचार

  • @rajbhattarai2049
    @rajbhattarai2049 2 года назад

    कस्तो दादागिरी पुलीसहरु को यस्तो पुलिस लाई पनि कार्बाही हुनुपर्छ

  • @एमबिबस्नेत
    @एमबिबस्नेत 5 лет назад +16

    मुला प्रहरी जन्ताकाे साथि हाे कि दुस्मन हाे

  • @merorajameroraja6564
    @merorajameroraja6564 5 лет назад +2

    काेहलपुरका DSP लाई कारबाही हुनुपर्छ त्याे रण्डिकाे छाेरा DSP लाई बरखस्ता हुनुपर्छ ।

    • @padamgurung7249
      @padamgurung7249 5 лет назад

      तिम्रा बाउले देको जागीर त पक्कै होइन होला नि

    • @merorajameroraja6564
      @merorajameroraja6564 5 лет назад

      @@padamgurung7249 तिम्रा बाउले जन्माका काेहलपुरका बिधार्थिहरू हुन तेसरि मरासन्ने गरि पिट्नु पाईन्छ ? हामिले तिरेका कर बाट तलब भत्ता खाएर हामीलाई नै कुट्ने तँ भातमारा घामट कहाँबाट भुक्दैछस।

  • @nikhilkhadka7072
    @nikhilkhadka7072 5 лет назад +31

    यो mujhi पुलिस को डाडा गिरी धेरै भो

  • @sumanrana6800
    @sumanrana6800 5 лет назад +1

    Students यो पुलिस फोर्सलाई पनि बिच सडकमा राखेर गोली हान ।।।

  • @rajkaranchetri5824
    @rajkaranchetri5824 Год назад

    नेपाल म घुस खोरी पुलिस अनि एसिया कै धनी प्रधानमन्त्री भने पछि देश कुन दिसातर्फ गए को छ भने कुरा बुझुनु पर्छ त्यो डेसपी लाई गोलि हानु पर्छ

  • @chaudharyratnesh130
    @chaudharyratnesh130 5 лет назад

    Bhojraj sir ni pugnu vayex kohalpur dherai khusi lagx patrakar ko kam dekhera

  • @jagadishshrma3623
    @jagadishshrma3623 5 лет назад +2

    हो पुलिसले अरु गाडी तोडफोड हुँदै गर्दा ghan खतरा हुन्छ र। एकदुई गोली हानेर तर्साएको हो ला है विचार गरी निर्

  • @shirjanasinjali1063
    @shirjanasinjali1063 5 лет назад +10

    Abw न्याए कोले दिने छि यो नेपाल मा जन्मिनु मा मैले आफू लाई धेरै अभागि मान्छु

  • @rameshshrestha4186
    @rameshshrestha4186 5 лет назад +2

    Khushi lagyo hjrlai dekheraa hamro kohalpur ma ni pugnu voo

  • @thapadigitalmusic6337
    @thapadigitalmusic6337 5 лет назад +1

    नेपालका खाते पुलिस यस्तै हुन अन्यलाई न्याय दिलाउनु ता कहा कहाँ उल्टो उल्टो अन्य

  • @abishekacharya838
    @abishekacharya838 5 лет назад +5

    सतिले सरापेको देस मा के के हुन्छ हुन्छ
    थुक्क मेरो देस्😥😐️😐️

  • @ybflomusic
    @ybflomusic 5 лет назад +5

    Keep it up uncle.

  • @jayantimiss670
    @jayantimiss670 5 лет назад +1

    पुलिसलाई जिउँदै जलाउनु पर्छ अब

  • @सोल्टीराजा-भ5झ

    प्रहरी मेरो साथी होइन प्रहरी मेरो लाट्ठी भन्दा सुहाउदो रछ एस्ता मुला पनि पुलिस हुन्छ ।

  • @khagendrasingh4068
    @khagendrasingh4068 5 лет назад +3

    के हो नेपालको पुलिस त किन सबै कुरामा गल्ती गर्छ कस्तो बिडम्बना

  • @sangampariyar
    @sangampariyar 5 лет назад +12

    यो साले प्रहरी हरु लाई जगिर बाटै हटाउनु परछ यति गोलि नै ठोकनु छ भनि भारत मा गयो र भारत ले लुटेको जग्गा मा गयर चलाउ गोलि नेपाली भयर नेपाली माथि नै गोली चलाउने अधिकार यति नेपाल सरकारले दियको छ भनि पनि जनकारि पाउ

  • @madanlama5406
    @madanlama5406 5 лет назад +2

    सबै जन्ता मिलेर पुलिस लाई लखेटेर मर्नु पर्छ खाते मुजि केपि ओलि चक दुने मुजि हरु हुन त्यो Dsp को बर्दी निकाल्नु पर्छ

  • @malatithapa7409
    @malatithapa7409 5 лет назад

    thapa jee hajur mahan hunuhunxa

  • @CrazyGamer-py8td
    @CrazyGamer-py8td 5 лет назад +2

    Yesto criminal lai phasi nai hunuparxa jaya nepal

  • @chhabilalacharya9038
    @chhabilalacharya9038 5 лет назад

    ठिक कुरा प्रहरीको गल्ती छ

  • @ranijiu3160
    @ranijiu3160 5 лет назад +2

    Aandola jari rakhnus janta don't give up

  • @kwtkwt6374
    @kwtkwt6374 5 лет назад

    Derai ramro kam garnu vo vojraj ji

  • @आशिषथापा-प4य
    @आशिषथापा-प4य 5 лет назад +1

    यस्ता पुलिस तेसन मा सबै गेत बन्द गरेर आगो लगाइ दिनु

  • @bharatbaduwaldailekhi4662
    @bharatbaduwaldailekhi4662 5 лет назад +2

    सिमना जाउ पुलिस सरकार किन हो बिधाथी लाई किन हो गोलि हनेको हो पागल पलिस

  • @SamsungJ-io6im
    @SamsungJ-io6im 5 лет назад +1

    त्यो कोहलपुर को डि स पि नै एक नम्बर को चोर हो

  • @ravimagarofficial5000
    @ravimagarofficial5000 5 лет назад

    घटना त अचानक हुने कुरो हो त्यस्को स्ज्माधान गर्नु पर्छ आगो लगायर ढुङ्गा मुढा गरेर हुन्छ आगो लगाउने विद्यार्थी ले ब्योहोर्नु पर्छ अब घाईते नानिको उपचार र ट्रक को क्षेती पुर्ति

  • @kumaranil2589
    @kumaranil2589 5 лет назад +1

    पुलिस हाेस भने जा कालापानी किन साना बच्चालाई मार्ने dsp हाेस जा भारत सनगलड दमछ खाते चाेर हर👙👠👡😋

  • @madanlama5406
    @madanlama5406 5 лет назад +1

    खाते पुलिस हन्नु पर्छ देश को सिमा मिचिता खेरी अवाज उठाउने लाई पिटेको छ मुजि खाते पुलिस hong kong जस्तै लट्नु पर्छ नेता केही सोच्छ कि सबै ओलि चक पुस्ने हरु पुलिस

  • @Munallebs
    @Munallebs 5 лет назад +1

    विनाशकाले बिपरित बुद्धि प्रहरी नायब उपरीक्षक काेहलपुर , बाँके ।

  • @aashubasnet4116
    @aashubasnet4116 5 лет назад +2

    केही त कडा कार्बाइ गराउ सरकार तिमी हरुले गदा नै । ससाना बल्ल बालिकाइ ।। फुन नपाउदै किन मर छै । सरकार

  • @shasheerdas592
    @shasheerdas592 5 лет назад +1

    डिएसपी ले जिम्मेवारी लिनुपर्छ

  • @rhymaah4357
    @rhymaah4357 5 лет назад +4

    चोर पुलिसलाई लखेटनु पर्छ यक दुई जना त मार्नु पर्छ

  • @meronepall8880
    @meronepall8880 5 лет назад

    Thanku sir hjur jaha pani pugnucha

  • @ningmagrg9649
    @ningmagrg9649 5 лет назад

    Fasi dinuprxoo pulice lai aba😠😠😠😠😠😠😠🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵💕💕

  • @madandangi0920
    @madandangi0920 5 лет назад

    पुलिसलाइ पनि कार्बाहि हुनु पर्छ

  • @govindaojha8299
    @govindaojha8299 5 лет назад

    दोषीलाई कार्बाई होस

  • @niroseghaley5310
    @niroseghaley5310 5 лет назад +2

    लाटो देशमा गाडो तन्नेरी भनेको यहि हो।🙄

  • @bahadurjasbahadur1113
    @bahadurjasbahadur1113 5 лет назад +1

    तेसइ माअोबादिले मारछत यो पुलिसलाई

  • @Iraraee5
    @Iraraee5 5 лет назад

    प्रहरी को काम नै के छ र अरु बेरोजगारी प्रहरीहरु थुइक्क

  • @deepakb735
    @deepakb735 5 лет назад

    पुलिस लाई कारबाई हुनुपर छ