यस्ता हत्यारालाई आममाफी दिने र अविर जात्रा गर्ने सबैलाई कारबाही हुनुपर्छ!!! अनि मात्र कानुनी राज्यको स्थापना हुनेछ!!! यो विषयमा भारती र सर्वोच्च अदालत लाई सलाम छ!!!!
सबोँच्चको यो रिगल जस्ता लाइ पुंन जेलको सजायाँ दिॅलाएकोले नेपालको कानुनी राज्यको गरिमा बढाएको छ ! लुटेरा हत्यारा ठगि र तस्करहरु लाइ माफि कदापी न दन ( माफि दिन हुदैन) भन्ने नै जनताको भानाइ छ ! न्यायलयको यो फैसला प्रती आम जनताले स्वागत गदँछौं ! (धन्यावाद)
सरकारकाे निर्णयलाई सदर गरेर राष्ट्रपतिले दिएकाे माफिलाई न्यायलयले बदर गरिदियाे अब सरकारकाे नेतृत्व गर्ने अनि देशकाे सर्वाेच्च ओहाेदामा बस्नेहरु कुन नैतिकताकाे आधारमा बसिरहन्छन ??
सर्वोच्च अदालतका न्याय मुर्तिलाइ धेरै धेरै धन्यवाद छ र अबका दिन पनि फेरि यसरी नै पिडितकाे अासुकाे मुल्यकन गरेर पिडितकाे पक्षमा फैसला गर्नु हसन्छ भन्ने हामी जनतालाइ अासा पलाएकाे छभारतिले मात्र न्याय पाकाे हैन हामी जनताले पनि न्याय पाकाे हाे जय न्याय मुर्तिलाइ
कहिले सासुकाे पालाे अहिले बुहारिकाे भने झै हाे याे कहानि पनि! याे स्वतन्त्र न्यायलय र कानुनि शासनकाे कारण सम्भव भयकाे हैन! बिपक्षि एमालेकि न्यायधिसनि र अाइयनजिअाेकाे डलरे चलखेल बाट सफलता देखियकाे मात्र हाे।।
न्यायको माया मरेको हाम्रो देशमा न्याय मरेको रहेनछ भन्ने आसा पलायो। धन्यवाद सर्वोच्च अदालतलाई अझै जनतालाई न्याय मरेको छैन भन्ने विश्वास दिलाउने हो भने कानुन विपरीत आममाफी दिने प्रधानमन्त्री र राष्ट्रपति लाई पनि कार्वाही गर्नुपर्छ।
देशद्रोहि, भ्रष्टचारि , गुन्डागर्दि, ब्लतकारि र स्मगलिङ गर्ने पुरुष होस या महिला सबलाइ फासिको सजाय नेपालमा फेरि लागुगर्नुपर्छ तबमात्र देश सहिबाटोमा आउछ किनकि देशमा लोकतन्त्र र गणतन्त्रको नाममा छाडातन्त्र माैलायो ।
सातबर्ष मुनिका सजाय भएका लाई मात्रै आम माफी दिनु पर्छ ज्यान मार्ने उधाेग कुटपिट सवारी सार्बजनिक जस्ता मुदा मात्रै आममाफी दिनु पर्छ ज्यान मार्ने उधाेग मुद्दा सबै भन्दा काम नलाग्ने जति सक्दो निर्दाेष ब्यक्ति धेरै फसेका हुन्छन ।
बहादुर नारी भारती लाई बधाइ र सम्मान छ। सबै नेपाली नारी हरुले हजुर बाट केही सिकुन❤
❤❤❤❤❤❤
राम्म्रो फैसाला । यो आम माफी भन्ने नियम नै खारेज गर्नुपर्छ ।
राष्ट्रपति र प्रधानमन्त्री ले पनि राजीनामा दिनु पर्छ अब।
Iniharu kurshi sangai liter marchhan
@@bandanapahadi2891 एकदमै सही ठम्याउनू भो हजुरले 😂😂😂
राजिनामा मात्र होइन हजुर यी भ्रस्टाचारी लाई पनि जेल हुनुपर्छ
छुटकारा पाएको तामझाम नै पुनः जाने बाटो बन्यो।धन्य सर्वोच्च...
राष्ट्रपतितको कृपाबाट २०८० सालको दशैँ बिदा मनाउन घर आएको रिगलले फेरी बाकी रहेको ११+ बर्ष काराबास पछि पूर्ण न्याय पाउने छ |
यस्ता हत्यारालाई आममाफी दिने र अविर जात्रा गर्ने सबैलाई कारबाही हुनुपर्छ!!! अनि मात्र कानुनी राज्यको स्थापना हुनेछ!!! यो विषयमा भारती र सर्वोच्च अदालत लाई सलाम छ!!!!
आतंककारी ले चलाएको देश मा सर्बोच्च ले केही आस थपिदिएको छ ,
अदालत के आफ्नु इजात बचाको मा अदालत लाई धन्यवाद ❤
अब राष्टपती बाट आम माफी पाउने दीन गयो
😂😂😂😂😂😂😂
देश मा न्याय छ। भनेर आज थाहा भयो मलाई ❤❤
Big Salute to the brave lady, Bharati Sherpa!
"....गुण्डो अब फेरी 11वर्ष 9 महिना 5 दिन को लागि मामा घर रवाना भयछ..............नेपालमा अझै न्याय बांकिनै रहेछ !
अब पालो रेशम चौधरीको।
धन्यवाद सर्बोच्च अदालत ! न्याय मरेको छैन मेरो देशमा अझै पन।
Great work adalat, janata ko lagi adalat , salam xa adalat
नेपालका को अदालत साच्चिकै न्याय दिने अदालत हो भने रिगल मात्र होइन रेशम चौधरी लाई पनि कार्बाही गर्नु पर्छ ।
धनेबात न्यायाधीश ।
सर्बोच्च अदालतलाई सम्मान छ ।
Good news धन्यवाद सर्वाेच्च टिम
रेशम चौधरी विषय मा पनि यही हुनु पर्छ
अब जेल जाने रामचन्द्र पौडेल बाजेको पालो।
रेशमको पनि उल्तिनु पर्छ।
सम्मानित सर्वोच्च अदालत न्याय सुदूरपश्चिम कैलाली जिल्ला टीकापुर घटना अब
सबोँच्चको यो रिगल जस्ता लाइ पुंन जेलको सजायाँ दिॅलाएकोले नेपालको कानुनी राज्यको गरिमा बढाएको छ ! लुटेरा हत्यारा ठगि र तस्करहरु लाइ माफि कदापी न दन ( माफि दिन हुदैन) भन्ने नै जनताको भानाइ छ ! न्यायलयको यो फैसला प्रती आम जनताले स्वागत गदँछौं ! (धन्यावाद)
नेपाली कांग्रेस र माओवादीको आतंकमाथी सर्वोच्चको अंकुश!
हार्दिक धन्यवाद पिडितलाइ न्याय दिलाउने अदालतलालाइ
सरकारकाे निर्णयलाई सदर गरेर राष्ट्रपतिले दिएकाे माफिलाई न्यायलयले बदर गरिदियाे अब सरकारकाे नेतृत्व गर्ने अनि देशकाे सर्वाेच्च ओहाेदामा बस्नेहरु कुन नैतिकताकाे आधारमा बसिरहन्छन ??
आफ्नो उमेरको अन्तिम पटक को यो पद सक्भर नगुमाउलान लाज पचाएरै भएपनी कुर्सी छोड्दैनन होला यिनले
न्याय प्रती सलाम छ🙏🙏🙏🙏
भारतीलाई बधाई छ।आज फेरि उनको आँशुले न्याय पाएको छ।
Salut xa faisala lai
सर्वोच्च अदालतका न्याय मुर्तिलाइ धेरै धेरै धन्यवाद छ र अबका दिन पनि फेरि यसरी नै पिडितकाे अासुकाे मुल्यकन गरेर पिडितकाे पक्षमा फैसला गर्नु हसन्छ भन्ने हामी जनतालाइ अासा पलाएकाे छभारतिले मात्र न्याय पाकाे हैन हामी जनताले पनि न्याय पाकाे हाे जय न्याय मुर्तिलाइ
धन्येबद सर्वच chho अदालतलाई
Yo kaam sarai ramro bhayo🙏🏻🙏🏻
कहिले सासुकाे पालाे अहिले बुहारिकाे भने झै हाे याे कहानि पनि! याे स्वतन्त्र न्यायलय र कानुनि शासनकाे कारण सम्भव भयकाे हैन! बिपक्षि एमालेकि न्यायधिसनि र अाइयनजिअाेकाे डलरे चलखेल बाट सफलता देखियकाे मात्र हाे।।
रास्ट्रपति को काम छैन राजिना दिनु पर्छ
नेपालमा न्यायलय जिबित रैछ भन्ने बल्ल महसुस भयो
बल्ल भारतिले न्याय।पाईन
Sarai khusi lagyo❤❤🙏🙏🙏
भारतिको हिम्मत र बहादुरी लाई २१ तोपको सलाम, साथै अपराधी लाई संरक्षण दिने सरकार , छविलाल दाहाल र रामचन्द्रे पौडेल लाई माझी औलाको सलाम !
सर्वाेच्च अदालतलाई सम्मान छ।
महान रानी सबै पार्टी दल पनी केही गर्न सकेनन तिमी एक्लै लडाईडियौ सबैलाई माहान छौ तिमी महान 🙏
Yesta derai pahile dekhi xan sab lai samaudai halnu paryo xito
याे केशमा कसकसले सिफारिस गरेकाे हाे ? सबैलाई कानुनकाे दाएरामा पारि जेल हालनु पछँ ।
गद्दार हरु तिमिहरुको दिन कहिल्यै राम्रो नहोस् । अपराधी हरु लाई माफी दिने कानुन परिमार्जन गर।
यिनलाई लाज रहेनछ लाजमाे पसाराे प्रम अनि राष्ट्र पति जि क्ष्या😋😋😋😋😋😋
अब जेल जाने पालो रेशम चौधरी आरजू राणा माधब नेपाल मीन ब. गुरुङ बाबुराम भट्टराई गोकुल बासकोटा विजय कुमार गच्छदार कृष्ण ब. महरा बर्षमान पुन
रामचन्द्रे हाे जेलपुगेकाे रिगलसंगै।बुझाई यही हाे।
Haami dherai khushi xau janata voli ko din ujyaalo vabissya nyayalaya laai dhanyabad
Great great
Thank you thank you 🎉❤❤
मन्त्री जि काे सवारी 😎😎😎😎😎
काङ्ग्रेसको कार्यकर्ता सबै चोर फताह गुण्डा र भ्रष्टाचारी त होनि फेरि जेल गयो धेरै राम्रो। अब हेर्दै जा 82मा साफ हुन्छ।
धेरै राम्रो काम भयो।❤❤❤❤
दशै मनाउनलाइ छोडेका रैछन प्रचण्ड र रास्ट्रपतिले😅😊
😂😂😂😂😂
रेशम चौधरीलाइ पनि यसरिनै जेल कोच्नु पर्छ।
जे भयो ठिक थियन अहिले जे हुँदै छ ठिक हुदैछ ।अब देखि सरकार ले छोडेको आम मफि दियको लाइ छानबिन हुन जरुरि छ।
रिगल जस्तो चोर अपराधिलाई जन्म कैद हुनु पर्छ
न्यायको माया मरेको हाम्रो देशमा न्याय मरेको रहेनछ भन्ने आसा पलायो। धन्यवाद सर्वोच्च अदालतलाई
अझै जनतालाई न्याय मरेको छैन भन्ने विश्वास दिलाउने हो भने कानुन विपरीत
आममाफी दिने प्रधानमन्त्री र राष्ट्रपति लाई पनि कार्वाही गर्नुपर्छ।
Jai nepal ramro garnu vyo nepal sarkar
नेताहरुलाइ पनि जेलमा कोचनु पछ ।
Adhalat ko jay hos...
सलाम छ बहिनिकाे हिम्मत लाई
Dhanya bad Adalat❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
गणतंत्र दिवस र संविधान दिवसमा जघन्य ,कुरुर बंधक बनाई अपराध गरने अपराधिलाई कदापी आममाफी दिन कदापी पाइदैन/
Great Justice Nepal
Very Good dission Thanks a lot High court
samman xa supreme court lai.
Kaanunlaya lai dhanyabat 🙏🙏🙏🙏🙏🙏
यसाे नभएको भए देशमा अागाे बल्थ्याे।।।।
Good job. Supreme court..👍👍
great news..
salute for justice 👍️🙏🙏🙏
राक्षेस पति नालायक लाई सामान्य महिँला भारतिले अनुहारै कालो बनाइ दिइन ।
थाहा भयो होलानि अब नारि को शक्ति
Salute xa supreme court
रिगल सर ,मात्र दसै मनाउन आयेको रहेछ 😅
देशद्रोहि, भ्रष्टचारि , गुन्डागर्दि, ब्लतकारि र स्मगलिङ गर्ने पुरुष होस या महिला सबलाइ फासिको सजाय नेपालमा फेरि लागुगर्नुपर्छ तबमात्र देश सहिबाटोमा आउछ किनकि देशमा लोकतन्त्र र गणतन्त्रको नाममा छाडातन्त्र माैलायो ।
Kalankit Rastpati Ramchandre. jay 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
बधाई छ
Great News wow
Nice job
Good job
great 🎉
Wow😊😊😊👍👍👍👍
Congress. Ko. MahN. Neta
Don jsto tao yoo cha ek shot hanao vney dhalauxa manchelai❤
यो यस्ता मुजि हत्यारालाई लाई फाँसी दिदा पनि फरक पर्दैन
Congratulations 🎉👏
Baini harulai 🎉
सातबर्ष मुनिका सजाय भएका लाई मात्रै आम माफी दिनु पर्छ ज्यान मार्ने उधाेग कुटपिट सवारी सार्बजनिक जस्ता मुदा मात्रै आममाफी दिनु पर्छ ज्यान मार्ने उधाेग मुद्दा सबै भन्दा काम नलाग्ने जति सक्दो निर्दाेष ब्यक्ति धेरै फसेका हुन्छन ।
आतंककारी हरु र दलाल रास्ट्रपति ले चलाएको देश हो के गर्नु धन्न अदालतले आफ्नो इज्जत जोगायो
Satya ko jeet awasya hune cha
👏👏👏👏👏👏👏
Good 👍👍
अब रेशम चौधरी पनियही गति हुने हो कि
यो सबई रामचन्द्र देउबा र प्रचण्डको खेल हो
Salute of court
Dhanyabaaad nayamurti ra adalat dhanna nayya baki rx
रिगल लाई आम माफि दिने लाई चाहिँ जेल काेच्ने कि नाई???
यो आतंककारी कुलचन्द्रे ओलि pm भएको भए नैतिकता को प्रस्न उठाउथियो होल तर दुर्भाग्य एस्को बाउ प्रचण्ड छ त्यस् कारण प्रस्न उठाउन सक्दैन
फाँसी दिनुनी भोलि गएर फेरि छोडने होला भर लाग्दैन देखावटि गरेको होकि भोलि निस्केर फेरि अरु कसलाई मार्छ
लाग्छ साउथ इन्डिय्न फ्लिम को सुटि नेपाल्मा चल्दैछ
शिवहरि पाैडेलका हत्यारालाइ फुलमाला कहिले गर्नुहाेला?