यो भिडियो सबै नेपालीले हेर्नुहोला... ५० बर्षमा पहिलोपटक यति खुशी Bhim Bahadur BK, Bhagya Neupane

Поделиться
HTML-код
  • Опубликовано: 16 сен 2024
  • Bhim Bahadur BK,
    Host- Bhagya Neupane
    Camera person - Govinda Bhandari
    Editor : Bhagya Neupane
    #BhagyaNeupane
    Tattato Khabar is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed) contant us - Website www.tattatokhab... Facebook- / taattaatokha. . google pluse-plus.google.com/ Produced by Tattato Khabar Media Group Pvt. Ltd. Lalitpur Nepal, Imadole 16
    Tattato Khabar

Комментарии • 4,4 тыс.

  • @tattatokhabar1
    @tattatokhabar1 5 лет назад +779

    भिडियो हेर्नुहुने सबैमा धेरै धेरै धन्यवाद कृपया आफ्नो बिचार Comment गर्दिनुहोला

    • @rohitniroula1115
      @rohitniroula1115 5 лет назад +4

      I am from Assam ND I am best friend your sir

    • @khumrawat356
      @khumrawat356 5 лет назад +4

      Bhagya Neupane are you a hero

    • @santoshrai2962
      @santoshrai2962 5 лет назад +3

      Bhagya sir mero pani auta xora singing ma prayas rat x k tapai sang intervew dinu sakinx.plz vanidinu hola hai sir.

    • @januthapa7856
      @januthapa7856 5 лет назад +3

      सर नमस्कार हजुर ले धेरै राम्रो काम गरनू भाको छ है सर धन्यवाद

    • @rakshyasapkota7165
      @rakshyasapkota7165 5 лет назад +3

      😢😢😢
      LOVE YUH bhagya sir 💕💕💕

  • @chimmy5361
    @chimmy5361 5 лет назад +151

    नेपालमा हुर्किदै गरेका भगवान रुपि मानव,,,रबि लामिछाने,,,शिशिर भन्डारी,,,भाग्य नेउपाने अनि अपिल त्रिपाठी,,,,खरबौ खरब सलाम सम्पुर्ण जुझारु युवाहरुलाइ,,,,,,,,,

  • @The-Public-Mike
    @The-Public-Mike 5 лет назад +182

    पत्रकार भनेको त भाग्य न्यौपाने जस्तो हुनुपर्छ ???

    • @ashoksarki2717
      @ashoksarki2717 5 лет назад +3

      Bhagya sir tapai jasto imandari patrakar lai Salam chha

    • @kamalkumari9229
      @kamalkumari9229 5 лет назад +1

      Sidha Khabar धेरै।धेरै।धनेबाद।भागेनेउपाने।सरलाइ

    • @fathamabegum2803
      @fathamabegum2803 5 лет назад

      Bhai ur great. God bless you ur are so kind hearted.i am from N.Y.C my name is Fatima.

    • @umapariyar3648
      @umapariyar3648 5 лет назад

      UAE

    • @fathamabegum2803
      @fathamabegum2803 5 лет назад

      Bagya naypowne bhai I need ur phone number than I can also help ur pupil . I am live in N Y C MY name is Fatima .my no 6462855890 I have what s app viber & imo u can add me pls

  • @sonuthapa1840
    @sonuthapa1840 5 лет назад

    भाग्य न्यौपाने जि हजुर जस्तो महान बिचर भको मन्छेकोको खाचो छ हाम्रो नेपाल मा हजुर लाइ धेरै धेरै धन्यवाद

  • @anupmagar8483
    @anupmagar8483 5 лет назад +108

    भाग्य सर हजुरको सब काम राम्रो गर्नु भाको छ यसरी नै अगाडि बढ्डै जानू होला

  • @AfsanaDesign
    @AfsanaDesign 5 лет назад +46

    I am Indian Muslim.
    Mashallah appka video bohut pasand aya hai dost..
    App aisa video upload karte rahe. Or dusre ko V madat karte hai...i love you. Friend

  • @gnmannu764
    @gnmannu764 5 лет назад +109

    भाग्य न्यौपाने जस्तो महान पत्रकार कोहि छैन जस्तो लाग्यो

    • @milanmallarajaa4839
      @milanmallarajaa4839 5 лет назад +2

      Manu Gurung ए

    • @bidhyabhattarai9851
      @bidhyabhattarai9851 5 лет назад

      म पनि हेदै छु भाइ दुबई बाट हेदै छु

    • @jharnak5871
      @jharnak5871 5 лет назад +1

      भाग्या न्याउपाने जस्ताे पत्र कार काेहि छैन जस्ताे लाग्छ

    • @sngelama1401
      @sngelama1401 5 лет назад

      Wish you all the best of luck .. god bless ...

  • @purnosherpa1782
    @purnosherpa1782 5 лет назад +19

    i am a M.A student OF JNU from india i always see your interview as i humble respect you sir SIR GREAT JOB salute sir god bless you sir lot of love through JNU students...

  • @ChetanGharti
    @ChetanGharti 5 лет назад +58

    भाग्य न्याऊपाने लाई मन पराऊने यता पनि आम है

    • @sanuchaudhary4317
      @sanuchaudhary4317 5 лет назад

      भाग्य सर साचिकै हजुर भगवान नै हुनु हुन्छ

  • @aayushgaming1447
    @aayushgaming1447 5 лет назад +187

    भाग्य न्युपानेलाई मन पराउने एक हाै।

  • @subscribeion86
    @subscribeion86 5 лет назад +81

    गरिब का लागी भाग्य न्यौपाने भगवान हुन सलाम छ दाजुलाइ ।

  • @lbsunar1142
    @lbsunar1142 5 лет назад

    वहाँ भाग्य जि तपाईं को महान कार्य को लागि धन्यवाद छ गाउँ बस्ती मा गएर येस्तो दिन दुखी हरु लाई सहयोग गर्नु भएको म कतार् देखि हेर्दै छु हजुर लाइ

  • @shivchhetri9183
    @shivchhetri9183 5 лет назад +32

    सर कुन शब्दले हजुरलाई के भनम सलाम छ सर ।
    अरू पत्रकारले हिरो हिरोनी को ईन्टरभिउ लिन्छं।
    हजुर त गरीबदुखी को भगवान हो।।।
    म india bata

  • @chamanbasnet1516
    @chamanbasnet1516 5 лет назад +24

    म आसामबाट हुँ। भाईको पत्रकारितामा मानवता देखेर मेरो शिर सन्मानले झुक्दछ। मैले भाईका इन्टरभिउ हेर्नथालेको हुँ अशोक दर्जीको बाट। समय पाऊँदा आजपनि हेर्ने गर्छु। बाँच साथै बचाउ -थौरै हुन्छन् यस्तो सोच्ने। May your journey be continued.

  • @devendrashahi5062
    @devendrashahi5062 5 лет назад +24

    मानविय सेवा नै सबैभन्दा ठूलो धर्म हो । भाग्य न्यौपाने सरलाई मेरो पनि धेरै धेरै धन्यवाद !!

  • @sikharlama3174
    @sikharlama3174 5 лет назад

    भाग्य भाईको दिनदुखि प्रति उद्दार र सहयोगि भावना प्रति सदैब शिर झुकाई अागामि दिनहरुमा प्रगतिको कामना गर्दछु। हाल दुबई

  • @AsalNepaltv
    @AsalNepaltv 5 лет назад +397

    भाग्य न्यौपाने मनपराउने जति यता

    • @BirendraKhadkaBestu
      @BirendraKhadkaBestu 5 лет назад

      Me

    • @magarbabu2118
      @magarbabu2118 5 лет назад

      Nice video

    • @mayapariyar1459
      @mayapariyar1459 5 лет назад +3

      धेरै राम्रो काम भागेभाइ को

    • @susmabasnet4183
      @susmabasnet4183 5 лет назад

      mee

    • @rameshmuskan86
      @rameshmuskan86 5 лет назад

      भाग्या न्यौपाने सर लाई धेरै भन्दा धेरै धन्यवाद भाग्या न्यौपाने सर भगवान हुनुहुन्छ

  • @nmdeepak384
    @nmdeepak384 5 лет назад +148

    भाग्य न्यौपाने दाइ लाई खै कुन सब्द ले सम्मान गरौं जति सब्द बोले पनि कम मात्र हुन्छ दाइ हजुरको नाम पनि भाग्य काम झन कति राम्रो हृदय देखिनै स्यलुट छ दाइ हजुरलाई 🌹🌹🌹🌹💞💞💞💞💞💞💞💞

  • @BirendraKhadkaBestu
    @BirendraKhadkaBestu 5 лет назад +28

    तात्तातो खबर मा यो भिडियो अब फेरी ट्रेडिङ मा आउँछ बधाई छ तात्तातो खबर युनिट

  • @gokulbohora2406
    @gokulbohora2406 5 лет назад

    Wow भाग्गे न्यौपाने सर हिर्दय देखिनै धन्यवाद छ हजुरलाई म ईन्डिया को दिल्ली देखि हेर्दै छु

  • @sagarshrestha6493
    @sagarshrestha6493 5 лет назад +62

    तपाई को नाम मात्र भाग्य नेउपाने होइन तपाईंले धेरै को भाग्य बनाउन भको छ सर

  • @user-sy9gt1qq4r
    @user-sy9gt1qq4r 5 лет назад +15

    वा वा कति मायालु भाइ भाग्ये नौपाने भाइ
    धेरै राम्रो भाइ 😍😍 सधैं भगवान ले कल्याण गरुन् । सानो दाजु लाई बधाई छ,

  • @yugeshbudhathoki1478
    @yugeshbudhathoki1478 5 лет назад +36

    कति राम्रो मान्छे" वा सहयोगि मानलाई धेरै धेरै धन्यवाद ✊✊

  • @ganeshsunar6521
    @ganeshsunar6521 5 лет назад

    धेरै धेरै धन्यवाद सर येसतै राम्रो कामकाे सफता मिलाेस तपाई लाई सलाम छ मेरो तफ बाट✊✊✊✊✊✊✊🌹🌹🌹🌹🌹

  • @bhimsennepali4192
    @bhimsennepali4192 5 лет назад +62

    तपाई ले गरदा अशोक दरदीको भएबिसे बनाइ दिनु भयो सबै को मन खुसि छ

  • @rameshpariyar9656
    @rameshpariyar9656 5 лет назад +40

    खेम खनाल सर लाइ धेरै धन्यवाद छ हजुर को जस्तो मन सबै को होस

  • @pushpashrestha6
    @pushpashrestha6 5 лет назад +30

    Wow भाग्य सरको कामलाई प्रसंशा गर्न कुनै शव्द नै छैन । धन्यवाद अमेरिका बाट पनि यति ठुलो मनले सहयोग गर्नु भयो। जसो गर जे गर जतिसुकै लैजाउ मलाई यो मन त मेरो नेपाली हो ।

    • @shivabhandari9988
      @shivabhandari9988 5 лет назад

      Ma UK dekhi ho hajur ko sabai bhidiyohar herxu yo mahan kamlai salam garxu .

  • @kushalojha137
    @kushalojha137 4 года назад

    बिचारा जुता लाउन नि नउने भिम दाइ ।।कति निर्दोशि मन ।।भाग्य दाइ सलाम।।💞

  • @rachitadarnal7851
    @rachitadarnal7851 5 лет назад +25

    भाग्य दादालाई सलाम छ गरिब दुखिलाइ सयोग गर्दै जानू भएको छ ह्जुर जस्तो पत्रकार हुनु पर्छ।।।।

    • @주누주누-y1z
      @주누주누-y1z 5 лет назад

      👦👦👦💖💖💖💖💖💖👍👍👍👍👍🌷🌷🌷🌷🌷🌷

  • @manojkalikote2374
    @manojkalikote2374 5 лет назад +21

    म मलेसियाबाट र हजुर को पर्तेक विदियो सबै हेरेको छ एक दमै राम्रो छ

  • @sushmitaghale7988
    @sushmitaghale7988 5 лет назад +47

    गरिब दुखिको खुशिमा रमाउने एक मात्र पत्रकार भाग्य नेउपाने 😍😍

    • @allinonevideos2008
      @allinonevideos2008 5 лет назад

      Patrakar ho ra??

    • @kanxoxoro6105
      @kanxoxoro6105 5 лет назад

      Ani rabi dai chai

    • @sushmitaghale7988
      @sushmitaghale7988 5 лет назад

      @@kanxoxoro6105 रबि दाइ त हाम्रो लागि भगवान हो हामी नेपाली जनता को अबिभावक हो हामी गरिब जन्ता को बाच्ने आधार हो नि साथि खोइ त कुरा बुजेको😃😃😃

    • @pradeeppaudel18
      @pradeeppaudel18 5 лет назад

      Mqelbassy

  • @urkenlama8315
    @urkenlama8315 5 лет назад

    यी सहयोगि हातहरुलाइ हृदय देखि नै सलाम छ सर बग्या न्यौपाने

  • @jibrajpahadi7756
    @jibrajpahadi7756 5 лет назад +9

    भाग्य न्यौपाने सरलाई सलाम छ । म कोरिया बाट हेर्दै छु ।।
    नेपालमा अब रबी सर, भाग्य सर, अपिल सर आदी.. जस्तै धेरै यूवाको खांचो छ ।। तब मात्र हुन्छ सुन्दर नेपाल ।

  • @sirjanagurung8212
    @sirjanagurung8212 5 лет назад +15

    सारै राम्रो हुनुहुन्छ भागया दादा मन
    सबै येसतै भईदेको भये कति राम्रो हुनथो
    😍😍😍😍😍😍😍😍😍

  • @user-wl3wh7cx2k
    @user-wl3wh7cx2k 5 лет назад +46

    यो दाइ ले नया जीवन पायो भाग्य सर लाई धेरै धेरै धन्यबाद

  • @haribahadurkarki5163
    @haribahadurkarki5163 5 лет назад +35

    सन्सारमा कोहि यति दयालु छ भने हामी नेपाली हौ।

  • @saraswatisapkota2063
    @saraswatisapkota2063 5 лет назад +6

    सारै ठुलो मन छ हजुरको भाग्यासर बदाई छ हजुरलाई यस्तई गरीब दुखी हरुलाई सयोग गर्नु हुन्छ म हाल कुबेत बाट हेर्दै छु

  • @rameshbista9320
    @rameshbista9320 5 лет назад +22

    भाग्य न्यौपाने भाइ साचेइ ठुलो मन भए का पत्रकार हुन सलाम छ

  • @pkmalasi6022
    @pkmalasi6022 5 лет назад +23

    सलाम छ भाग्य न्यौपाने जि म भारत बाट हेर्दै छु

  • @santoshkaliraj5422
    @santoshkaliraj5422 4 года назад

    नेपाल अनि नेपालीका हिरो भाग्य सर सलाम छ 👍️👍️👍️👍️

  • @pabankhadka3845
    @pabankhadka3845 5 лет назад +27

    पत्रकार भनेको साच्चिकै भाग्य सर जस्तो हुनुपर्छ । गरिब गुर्ब देखि लियर सबै ठाउँमा पुगेर सबैलाई एकै नजरले हेर्ने मान्छे । सधैं भरि यसरी नै अघि बडी रहनु होला है सर मेरो लाखौं लाख सुभकामना हजुरलाई ।

  • @empireclubs4366
    @empireclubs4366 5 лет назад +26

    पत्रकार भनेको त भाग्य न्यौपाने दाई जस्तो हुनु पर्छ❤️❤️❤️❤️

  • @hemanstha302
    @hemanstha302 5 лет назад +33

    huge respect vhgya dai😍भाग्य नेउपाने ले देको जुत्ता भन्दा नि भिम बहादुर को खुसी😍😍😍😍😍

  • @jeevanpariyarnirdosh9800
    @jeevanpariyarnirdosh9800 5 лет назад

    भाग्य न्याउपाने श्याबास सर खुसी लाग्यो हजुर को सहयोगी मन लाई सलाम छ म साउदी बाट

  • @krishnabk9433
    @krishnabk9433 5 лет назад +27

    साच्चै पत्रकार भनेको भगवान जस्तै लाग्न थाल्यो
    देशको विभिन्न ठाउमा रहेको दुखी गरिबको उद्घार गर्ने

  • @sureshthapa2617
    @sureshthapa2617 5 лет назад +70

    युटुबर सन्चालक तमाम छन तर भाग्य न्यौपाने फरक छ।

    • @nishanchhetri2398
      @nishanchhetri2398 5 лет назад

      Suresh Thapa Sai kura

    • @ntenzin1773
      @ntenzin1773 5 лет назад

      Bagya neupane ji. Thank you for supporting poor nepali. We proud of you..

  • @durgeshthakuri8880
    @durgeshthakuri8880 5 лет назад +49

    भाग्ये ब्रो ले राम्रो काम गर्नु हुन्छ तेसै ले त सबै ले मन पर्छ त सलुत छ भाग्ये ब्रो

  • @debikamgr714
    @debikamgr714 5 лет назад

    भागये भाइ याे भिडियाे हेरेपछि यकदम मन छाेयाे मनै देखि तपाईं लाई धेरै धेरै अाभार अनि म चितवनकाे बसाईमा पनि देबघाट मा हजाराै पटक गयकाे छु तर भिम दाजुलाई देखिन याे भिडियाे देखे पछि मन देखि भेटने चाहाना छ म भेटन जान्छु सफलताकाे कामना भाइ 🌹🌹🌹🌹🌹

  • @daudmuhammad93
    @daudmuhammad93 5 лет назад +25

    धेरै राम्रो बिचार हजुर को भाग्य दाजु धन्यवाद हजुर लाई अनि भिम जि चाई सार्है रमाइलो मान्छे 👌👌👌👌

    • @pradipkarki3505
      @pradipkarki3505 5 лет назад

      धेरै धेरै धन्यबाद हजुर लाई भाग्य दाजु लाई म जोड्न बाट

  • @suryagurung3056
    @suryagurung3056 5 лет назад +26

    मेरो उमेर पनि भाग्या भाइ लाई लागोस
    यसरिनै दुखिगरिबको साहारा बनोस

  • @BirendraKhadkaBestu
    @BirendraKhadkaBestu 5 лет назад +23

    सहयोगी भाग्य सर सलाम छ हजुरलाई

  • @rokkyrenss9389
    @rokkyrenss9389 5 лет назад

    छेत्री को छोरा यो पाउ छुन्छ घिनले छुँदैन
    मानिस ठुलो दिलले हुन्छ जातले हुँदैन
    भन्ने कविता याद आयो मलाई त कविता मात्र होला भन्ने लागेको थियो तर अहिले सम्म कुनै
    साच्चि कै घटना देखियो धेरै धेरै धन्यवाद छ

  • @jemsbro6717
    @jemsbro6717 5 лет назад +10

    भाग्य सर काे महान काम देखेर खुसी लाग्यो म कुबेत बाट हेर्दै छु Shova 🎁🌹🌹

    • @kuwaitkuwait2834
      @kuwaitkuwait2834 5 лет назад

      jems bro धन्यवाद हजुर लाई

  • @TILAKBALAYAR
    @TILAKBALAYAR 5 лет назад +22

    wow...आज धेरै खुसी हुनु भयो भिम दाजु

  • @Rkvloggerinfo
    @Rkvloggerinfo 5 лет назад +20

    भाग्य न्याैपाने सर लाई सलाम छ best off luck hai ma qatar dekhi hai

  • @surajvlog788
    @surajvlog788 5 лет назад

    कस्तो होला भग्य दाइ को मन यार मेरो त आँसु नै आयो यो भिडियो हेरे पछि ।साच्चै माहान छ तापाइ को कार्य ।

  • @user-lt6tl7vq3n
    @user-lt6tl7vq3n 5 лет назад +6

    भाग्य न्यौपाने जिउ सलाम छ हजुर्लै हजुर जस्तो इमन्दार मान्छे कमै हुन्छन् मलाई सरै मान पर्‍यो जहुर्को यति सफा मन देखेर
    I always subscribe this chinal.

  • @ganeshkhadka6746
    @ganeshkhadka6746 5 лет назад +34

    पत्रकार होस् त भाग्य सर जस्तो । from saudi Arab

  • @Mayamaya-rs7gz
    @Mayamaya-rs7gz 5 лет назад +4

    साचै हजुरको जस्तै सबैको मन भयको भय दुखीले धेरै राहात पाउथ्य हजुरको कामले नेपाली हुनुमा गर्भ लाग्छ

  • @fanahhramroxa8775
    @fanahhramroxa8775 5 лет назад

    धेरै राम्रो छ भिडियो म मलेसिया देखि हेर्दाछु ।।

  • @Swargadwarionline
    @Swargadwarionline 5 лет назад +98

    भाग्य न्यौपाने लाई माया गर्ने जति यता हाजिर गरम ।

  • @sukbahadurthakuri8787
    @sukbahadurthakuri8787 5 лет назад +14

    भाग्य सरको नाम अनुसार कामै काफी छ 👍👍

  • @गुरुङ्गघले
    @गुरुङ्गघले 5 лет назад +23

    भिम दाजु सारै रमाईलो मान्छे रछ।

  • @mingsoyakso7268
    @mingsoyakso7268 4 года назад

    भाग्य दाई हामी गरीब दुःखी जनता को लागी भगवान हुनुहुन्छ सधै यसरी अगाडी बढ्नु होला दाई

  • @simashahi6612
    @simashahi6612 5 лет назад +22

    भगवान को रुप हो भाग्य sir hjr कोधेरै को अनुहार मा खुशी छायाको छ

  • @ranjetsandrkuri9892
    @ranjetsandrkuri9892 5 лет назад +13

    भाग्य सर सबैकाे भगवान हुनुहुन्छ सबै दुखि र असाय लाई सधै सहयाेग गर्नु हुन्छ ।

  • @gopalkhadka3136
    @gopalkhadka3136 5 лет назад +7

    भाग्य सर लाई बधाइ छ ,,, पछिल्लो पुस्ताको सफल पत्रकार ,,,

  • @rupakchhetri3878
    @rupakchhetri3878 4 года назад +1

    I AM VERY PROUD TO STAY IN NEPAL BECAUSE Bhagya neupane also staying in nepal

  • @PremKumar-st7uu
    @PremKumar-st7uu 5 лет назад +7

    भाग्य न्याउपाने जस्तो नेपालमा अहिले सम्म कोहि छैन जो हजुर लाई भगवानको रुपमा हेर्दै छु

  • @tidyclean2768
    @tidyclean2768 5 лет назад +17

    सहयोग गर्ने महान आत्मालाई धेरै धेरै धन्यबाद।भाग्य न्योपाने लाई पनि धन्यबाद

  • @bimalkhatri7471
    @bimalkhatri7471 5 лет назад +14

    धेरै धेरै धन्यवाद भाग्य न्यौपाने दाई म कतार देखि

  • @tiwari7642
    @tiwari7642 5 лет назад

    तपाईं रबि जि , कृष्ण दाजु धुर्मुस सुन्तली अपिल जस्ता अरु 10"20 जना भए हाम्रो देश साचै सिङ्गारिने छ । सलाम छ हजुरहरु जस्तो छोरा जन्माउने आमालाई ।

  • @ambikaambika1769
    @ambikaambika1769 5 лет назад +10

    यो भाइ पनि धेरै रमाईलो गरनुहुदोरहेछ भागगे सरले रामरो काम गरनु भको छ

  • @rabinrainrabinain8129
    @rabinrainrabinain8129 5 лет назад +8

    रमाइलो पनि हुनुहुदो रहेछ दाइ पनि धन्यवाद भाग्य सर

  • @12345678951518
    @12345678951518 5 лет назад +31

    भाग्य भनेको भाग्य नै हो सबैको भाग्य बनाउने

  • @gomakumari9287
    @gomakumari9287 5 лет назад

    भाग्य नुउपाने सरकाे बेभार सारै मन पर्छ

  • @indrashah9052
    @indrashah9052 5 лет назад +4

    भाग्य सर हजुर ले यति राम्रो काम गर्नु भा को हजुर को प्रतेक भिदेओ सेर गरेको छु धन्यबाद सर

  • @taramadirai3690
    @taramadirai3690 5 лет назад +8

    सर तपाईंको भिडियो सबै मन पर्छ अझै यस्तै राम्रो भिडियो बनाउदै जानू होला म बहरैन देस बाट हेर्दै छु अनि जो दाइ ले पैसा दिएर सहयोग गर्नु भयो वहाँ लाई पनि धन्यवाद छ

  • @khembahadur7163
    @khembahadur7163 5 лет назад +14

    खुसी लागे हजुर जस्तो पत्रकार देखदा सलाम छ हजुर लाई

  • @जुनुअर्यालभुसाल

    भाग्य सर लाई धेरै धेरै धन्यवाद हजुरको कार्यकाल सफल होस

  • @bimlalimbuofficial8847
    @bimlalimbuofficial8847 5 лет назад +4

    भिमे लुङ्वा के रमाईलो हौ😂 एकदम मन छुने काम भाग्यमानी भाग्य न्यौपाने जी👏👍

  • @GopalBkofficial
    @GopalBkofficial 5 лет назад +20

    यो दाइ को भासा बोली सारै राम्रो लाग्छ

  • @rajanmagar9075
    @rajanmagar9075 5 лет назад +19

    म मरुभुमी कतार मा छु..शर हजुरलाई कुन सब्दले सम्बोधन गरु साचीकै गरिब निमुखा का लागि भगवन बन्नु भको छ... एदि हजुर जस्तै सबैको मन हुन्थ्यो भने धेरै पिछदिएका गरिब निमुखा हरु एस्तो अबस्था हुदैन थियो होला.. हजुरलाई हिर्दय देखि सेलुत छ शर

    • @Khadga-id1zm
      @Khadga-id1zm 5 лет назад +1

      धेरै धन्यवाद छ निउपाने सर तपाईं लाई मचहि सउदि बाट हो

  • @singerbhupendrasilal5636
    @singerbhupendrasilal5636 5 лет назад

    स वै को जिन्दगी सुघार्नु भयो हजुर दाई हजुर लाई घेरै घेरै धन्यवाद र अव हामि जसो गरीवलाई पनि हजुरको आसा छ दाई हजुरत भगवान हो हामि जसो गरीवको म ईनडीया बट हो दाई

  • @nishankancha9376
    @nishankancha9376 5 лет назад +60

    भाग्या सर कति महान हजुर को मन ।।।कति फराकिलो मन हजुर को।।।

  • @rupathapa4849
    @rupathapa4849 5 лет назад +8

    धेरै धेरै धन्यवाद भाग्ये भाई राम्रो काम गर्नुभाको छ हजुरले

  • @sushmasharma6725
    @sushmasharma6725 5 лет назад +35

    भाग्य न्यौपाने रबि लामिछाने सरहर जस्तैः पत्रकार को आवश्यकता छ नेपाल मा १००० सलुट छ हजुर हरु मनकारी पत्रकार हरुलाई।

    • @sudarshansedhai2397
      @sudarshansedhai2397 5 лет назад

      शिशिर भन्डारीको नाम छुट्यो त 😘😍😍

  • @lalbhadurbhujel4392
    @lalbhadurbhujel4392 5 лет назад

    भाग्य न्यौपाने सर लगायत तात्तातो खबरका सबै टिमलाई धेरै धेरै धन्यवाद ।सबै मिलेर सहयोग गर्नुपर्छ 😍

  • @YBie-fd9ch
    @YBie-fd9ch 5 лет назад +7

    गुड भाग्य जि हामी बिदेसमा हजुरको चर्चा धेरै गरछौ ।

  • @surendrabista4442
    @surendrabista4442 5 лет назад +14

    भाग्य नेउपाने ले,देशमा निकै ठुलो समाज सेवा मा मत्वपुण भुमिका छ

  • @diyamagar4558
    @diyamagar4558 5 лет назад +7

    कति राम्रो बिचार भाग्य जि हजुर को म चाइ साइप्रस बाट हेर्दै छु

  • @gyanusubba5992
    @gyanusubba5992 5 лет назад

    नमस्कार , भाग्य सर हजुर साच्चै महान हुनुहुन्छ हजुर को यो कार्य लाई नमन 🌹🌹🌹

  • @menukalama2336
    @menukalama2336 5 лет назад +11

    भाग्य जी तपाई गरिव हरू।को।भगवान् हो सयोग गरनै भाई लाई शुभ आशीर्वाद तन्त्र शिरोमणि जगत् माता कामाख्या जी सीता निवेदन गरदे छु कि तपाई को सर्व मनोकामना पूर्ण होश धर्म गुरू श्री गुरु जी इन्डिया भारत

  • @Cvlogs774
    @Cvlogs774 5 лет назад +6

    अति सम्माननिय काम bhagyaa neupane...sir

  • @rjsinghthakuri3876
    @rjsinghthakuri3876 5 лет назад +6

    हजुरलाइ लाखौलाख सफलताको सुभकामना।

  • @santoshnepboy8295
    @santoshnepboy8295 4 года назад

    भाग्य सर great & good job love you सर

  • @gauprasadkanxa6362
    @gauprasadkanxa6362 5 лет назад +4

    भाग्य सर लाई कुन शब्द ले बरबन गरनु याे शब्द मेराे मन मुतु मा छयन । मान्छे भनेकाे यस्तो हुनुपर्छ । भान्छे धनले हाेयन मनले चिन्नु पछ । धन्यवाद सर अनि मिस यु ल । अब नेपाल केही परिवर्तन हुन्छ कि

  • @grpnepal
    @grpnepal 5 лет назад +8

    Journalist with extra vision, extra humanitarian job Thanks Mr. Bhagya Neupane jee ! Keep going on !

  • @premchhetri1374
    @premchhetri1374 5 лет назад +9

    पत्रकार भनेको त भाग्य न्याउपाने जस्तो पो हुनु पर्छ।

  • @kingnewar346
    @kingnewar346 5 лет назад +2

    Khem khanal u r the real hero of Nepal. Hamilai tapai jastai citizen chinxa all should support