रबि लामिछानेलाइ भर्खर भेटेर फर्केका वकिलको गम्भीर खुलासा:प्रहरीले भेट्न समेत दिदैन,रविलाई थर्काउछ

Поделиться
HTML-код
  • Опубликовано: 24 окт 2024

Комментарии • 433

  • @sovarai2699
    @sovarai2699 3 часа назад +76

    गृहमन्त्री भैसकेको मान्छेलाई त पुलिस ले येस्तो ब्यवहार गर्छ भने सर्बसाधारन जनता लाई कस्तो ब्यवहार गर्लान यी पुलिस ले ।

  • @shantineupane3609
    @shantineupane3609 5 часов назад +163

    हे भगवान रविको जित नै होस है भगवान 🙏🏻🙏🏻🙏🏻

    • @RajesHamal
      @RajesHamal 4 часа назад +3

      Jai rabi❤❤❤

    • @BibekKatwal-pi5gy
      @BibekKatwal-pi5gy 4 часа назад +1

      ​@@RajesHamalde Cr de

    • @rocketman246
      @rocketman246 2 часа назад

      Bhagawan ko nau na leu baru uthau sab janata ani jau Pokhara

    • @shantineupane3609
      @shantineupane3609 Час назад

      @@rocketman246 Jana ta Mon xa ni xora sana xan k garnu ta-da vyo najik vyako vya tpaile vannu nai parthean

    • @gitagharti5987
      @gitagharti5987 Час назад

      Jay Ghanti 🎉🎉

  • @uttammagar2047
    @uttammagar2047 5 часов назад +101

    3 बर्शा योध्धा बनेर युध्ध गर्नु होला रबी सर 84 मा हामी देखौछौ अईले साथ दिन सकीनौ प्रदेशी भुमीमा हुनूको कारनले

    • @RajesHamal
      @RajesHamal 4 часа назад

      😢😢😢😢

    • @prembishowkrma2065
      @prembishowkrma2065 4 часа назад

      फसियो आहिले 84 त कत हो हो 😢😢

    • @EmonAdhikari-g7w
      @EmonAdhikari-g7w 3 часа назад

      Marxan ki jasto po xa ta

    • @uttammagar2047
      @uttammagar2047 3 часа назад

      @@prembishowkrma2065 राज नितीमा येकफेरा फसीन्छ नै फसौछ नै नेल्सन मन्डेला पनी बेकसुर 26 27 बर्शा जेल जिबन बितौनु भयो भनी रबी सर पनी देश को जन्ताको लागी लड्नु पर्छ

    • @dineshmainali369
      @dineshmainali369 3 часа назад

      मन्द बिसको प्रयोग गर्न पनि सक्छन

  • @yamsherchan6898
    @yamsherchan6898 3 часа назад +37

    त्यो एसपीको नाम सार्वजनिक गर्नु जनता जानु चाहनछ

    • @radhikakoirala9522
      @radhikakoirala9522 2 часа назад

      Ga,very v ,v ,c.,c.,v.,v.,.,.,.,.,.,, , ,. C c c. , , c, , c. , c ,.,. ,. ,. Ccc , c c,. ,. , , , , , , , , , , , c , c , c , c ,c , ,cC , ,c , CCCCCCc, c , C , c, ,,,', ▪︎, x, v, fv, A.

    • @rupeshpun5432
      @rupeshpun5432 2 часа назад

      त्यो kukur sp को नाम के हो । त्यसलाइ जानिराख्नुस।

  • @premgharti
    @premgharti 4 часа назад +49

    रवि दाई लाई माया नगर्ने देशको माया नभएकै हुन्।

  • @sundarkhatri373
    @sundarkhatri373 4 часа назад +56

    रबि दाई लाई छिटो न्याय मिलोस्

  • @bidurlamichhane6757
    @bidurlamichhane6757 5 часов назад +70

    यो पोलिस किन केपी ओली को चाकरी गर्छ के भोली रवि pm हुँदा के गर्छ?

    • @subhash7408
      @subhash7408 4 часа назад +4

      केपि ले जागिर खान दे को प्रहरी.हुनुपर्छ. छानबिन हुनुपर्छ

    • @prembishowkrma2065
      @prembishowkrma2065 4 часа назад

      आफ्नो आफ्नो बाध्यता हजुर के गरून् के पुलिसले पनि पाहुर हेर न 2 3 हाई सरकारको त्यति सजिलो छ र पुलिसलाई

    • @rupeshpun5432
      @rupeshpun5432 2 часа назад

      के पि को कुकुर हो त्यो SP

    • @buddhiprakashbatha6226
      @buddhiprakashbatha6226 Час назад

      Kp shere kai jhole vayar jagir khako hola chor le

  • @Suresh-ou6ru
    @Suresh-ou6ru 4 часа назад +29

    हे नेपाल आमा रबि को छिटो जित होस् भष्ट्रचारि हरुको अन्त होस

  • @SabitraNeupane-ls1wm
    @SabitraNeupane-ls1wm 5 часов назад +43

    नेपाली जनता एक हुन जरुरी छ ।

  • @SureshPrasad-k7l
    @SureshPrasad-k7l 5 часов назад +33

    आन्दोलन मा आउन सकिन सामाजिक सञ्जालबाट मेरो पनि समर्थन छ✊भुटानीबन्धु सरकार मुर्दाबाद दुर्गा रवी अब पक्राउ गर्ने पालो कुलमान बालेंन गोपी हर्कहरु खोरमा जाक्नुनै भ्रष्टहरूको उदेस्य हो नागरिकहरु सजग बनौं🙏

  • @rambaral550
    @rambaral550 4 часа назад +18

    रवि सर हतास नहुनुहोला बहादुर नेपाली छोरा हो हजुर हामी छौ तपाई संग 🇳🇵🇳🇵🇳🇵🔔🔔🔔

  • @simonakhanal5121
    @simonakhanal5121 4 часа назад +18

    वकील हरुको कुरा सुन्दा मेरो मुटु भक्कानिएर आयो। हे भगवान हजुरको हातमा छ केही त चमत्कार देखाउनु होला 🙏🙏🙏🙏🙏🙏

    • @Ramesh-b5o9x
      @Ramesh-b5o9x 4 часа назад

      Ravi dai jindabad jindabad jindabad

  • @rameshthapa4815
    @rameshthapa4815 4 часа назад +8

    हजूर हरु को कुरा सुन्दा त खून उम्लेर आयो 😡😡😡😡😡 जय घंटी 🔔🔔🔔🔔🙋🙋

  • @minabista3586
    @minabista3586 4 часа назад +15

    यो नालायक सरकार हो सबै जना नेपाली दाजु भाइ दिदि बहिनि आमा बुवा हजुरकाे साथ चायको छ। जय होस् रवि सर 🙏🇳🇵

  • @dbkhadka7566
    @dbkhadka7566 4 часа назад +25

    त्यो पुलिस लाई पछि रवि दाइ प्रधानमन्त्री भएपछी कोच्नुपर्छ ।

  • @durgalimbu6513
    @durgalimbu6513 Час назад +1

    बधाईछ उक्लि सरहरूमा र मानवअधिकारज्युहरूमा

  • @jamunapaudel6309
    @jamunapaudel6309 3 часа назад +10

    य भगवान रबि दाईलाई बचाउनुस है ❤️❤️

  • @kulAlemgr1
    @kulAlemgr1 4 часа назад +6

    त्यो थर्काउने पोलिसको नाम सार्बजनिक गरियोस यसरी निर्दोस लाई फसाएर धम्की दिने खालको अभिब्यक्त गर्न पाइदैन ।यो सरसर ती प्रहरिको दमन हो।

  • @DilliPhejong
    @DilliPhejong 4 часа назад +7

    राज्य संयत्रनै लागेर रविलाई खेदाएको देखेर जसले पनि भन्नसक्छ, यो प्रतिशोध र षड्यन्त्र हो !

  • @ShambhuThapa-hg6jv
    @ShambhuThapa-hg6jv 2 часа назад +9

    पाथीभरा माता ले रबि को रक्षा गरुङ🔔🔔🔔

  • @AjayBarali-uu3jf
    @AjayBarali-uu3jf 5 часов назад +15

    अब पुराना दलहरु को काल आये जस्तो छ ईनिहरु को दिन गन्ती सुरु भयोे जय रवि जय घन्टी

  • @krishnabhujel9095
    @krishnabhujel9095 Час назад +1

    सत्य यि धर्ती हुन सत्य रबी पनी हुन ।❤❤🎉🎉❤❤

  • @premgharti
    @premgharti 4 часа назад +13

    रवि बचाउ जनता

  • @laxmilaxmi9230
    @laxmilaxmi9230 3 часа назад +9

    अति नै भयो 😢

  • @durgalimbu6513
    @durgalimbu6513 Час назад +1

    जयरबि🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵💐💐💐🌻🌻🌻

  • @manmayarai7069
    @manmayarai7069 3 часа назад +7

    🙏भगवान सङग प्रथाना छ छिटै सत्याको जि होष हाम्रो आशाको दोया माननीय रबि लामिछाने ज्यु प्रति🙏🙏🙏

  • @narayanupadhyaya2575
    @narayanupadhyaya2575 2 часа назад +4

    यस्तो हिंसात्मक प्रकार को कानून त कहीं पनि छैन
    A कांग्रेस र एमाले का झोले हो अजै कति बोक्छौ कांग्रेस एमाले को झोला अब त राम्रा देश भक्ति हरु को साथ देऊ यस्तो हिंसात्मक प्रकार को कानून को अन्त्य गरेर देश मा समृद्धि ल्याउनु पर्छ

  • @nareshkarki288
    @nareshkarki288 3 часа назад +4

    अब गृहमन्त्रीको घर घेर्न जानुपर्ने

  • @simonakhanal5121
    @simonakhanal5121 4 часа назад +4

    😢 रबि सरलाई पार्टीगत रुपमा नहेरेर। एउटा नागरिक को रूपमा हेरेर बाहिर निकाल्नु पर्छ 😢😢😢😢😢😢😢😢😢😢😢

  • @prembishowkrma2065
    @prembishowkrma2065 4 часа назад +5

    अब अदालत पनि 2 3हाई सरकारको रहिछ भन्ने कुरा बुझियो अब चुप लागेर हुँदैन जनता हो छिटो यसको स्थिति हेर्नु होला के रहिछ त जनता हुँदा हुँदै पनि र यत्र मिडिया हरु नेपालका कुन कुन मा हुँदा हुँदै पनि रबि मारियो भने के होला देशमा आज रबि भोलि तिमी हामी बुझ्नु आवश्यक छ 😢😢😢

  • @gunanidhibhusal6451
    @gunanidhibhusal6451 4 часа назад +3

    जय रबि जय घण्टी 🔔🔔🔔🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🔔🔔🔔🔔

  • @khusgurung1221
    @khusgurung1221 2 часа назад +1

    अरु के पनि होइनन् सरकार को दमन हो अन्यको बिरोध अब हामी जनता सबै उठाउने जरुरी छ।

  • @makarlimbu8049
    @makarlimbu8049 4 часа назад +5

    पुलिसहरुको आत्मामा राले,उखाने, कुल देबि, १२ भाई र माफिया बेपारि हरुको आत्मा प्रबेस गरेको छ तेसैले पुलिसहरुले काम गर्दै छ रबिमाथी

  • @jerrybiswakarma3920
    @jerrybiswakarma3920 Час назад +1

    अहिले को सरकारले रबि लामिछाने माथि गरेको ब्याभ् हार देख्दा मलाइ डर लाग्यो किन कि गृह मन्त्रि भइ सकेका व्याक्ति माथि यस्तो दमन हुन्छ भने हामी जस्ता सर्ब साधारण माथी कस्तो दमन गर्ला हे भगवान हाम्रो देशमा त जनता लाइ न्याय दिने जनता को सरकार रहेनछ गुण्डा हरुको माहाँ गुण्डा पो रहेछ हे भगवान रबि लामिछाने को ज्यान को सुरक्षा गर्नु है प्रभु जय श्रीराम

  • @aayushgamer9026
    @aayushgamer9026 Час назад +1

    Jaya Rabi 🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔

  • @gitagharti5987
    @gitagharti5987 Час назад +1

    Jay Ghanti🎉🎉🎉

  • @indrarai3694
    @indrarai3694 2 часа назад +1

    रबि ले न्याय पाउनु पर्छ

  • @deepeshjungchhetri6859
    @deepeshjungchhetri6859 4 часа назад +3

    हे भगवान् रवीलाई बचाई देऊ, नेपाल डुबाउने लाई त कसैले केही गर्न सक्दैन।।

  • @KamalaBhatt-j2i
    @KamalaBhatt-j2i 2 часа назад +1

    Jai ghanti

  • @007robinhoodlove5
    @007robinhoodlove5 3 часа назад +5

    🙏🇳🇵नेपाललाइ अहिलेको 33/34 वर्षभीत्र दुरगतीमा ,भ्रष्टाचारको hub बनाएको काग्रेस,एमाले नै हो र रवी ,बालेन ,कुलमान,ग्यानेन्द्र शाहीले भ्रष्टाचार र भ्रस्टचारी को जड नै जलाउन आगोको झील्को बन्ने सुरुवात गर्दै गर्दा ती पुरानाले जसरी पनी ती झिल्कालाइ निभाउन खोज्दैछन् ,तीतो सत्य यही हो 🙏🙏🇳🇵🇳🇵

  • @khadakraj1500
    @khadakraj1500 4 часа назад +5

    रवि लाई छिटो न्याय होश्

  • @KapurGurung-l1x
    @KapurGurung-l1x 2 часа назад +1

    ❤❤❤❤❤🎉 Jay rabi

  • @nepalkathmandu2223
    @nepalkathmandu2223 3 часа назад +2

    गणतन्त्रात्मक राज्यमा निरङकुशताको झल्को देखियो रविलाइ छिटो न्याय मिलोस ।

  • @MohanRana-lj1un
    @MohanRana-lj1un 4 часа назад +4

    यो पुलिसलाई पनि खाडि मुलुक खेदाउन परछ चाेहरुलाई

  • @paiyungaupalika7792
    @paiyungaupalika7792 4 часа назад +3

    हुलदङ्ग गरेर अधिकार खोज्ने सुकिलामुकिला बुद्दिजिबी भन्ने हरुले के निया गर्छन खोइ...

  • @narantamang4599
    @narantamang4599 4 часа назад

    Jaya Rabi Jaya ghanti ❤❤❤❤❤

  • @BaburamMajkoti
    @BaburamMajkoti 5 часов назад +6

    ताना साहि सरकार मुर्दाबाद रबि दाई हाई हाई ❤

  • @RamSaud-6
    @RamSaud-6 4 часа назад +3

    हीरा काट्न हीरा चाहिन्छ , त्यसैले अब जनता ले पनि प्रतिकार गर्नु पर्छ । जय नेपाल , जय जनता ,जय घण्टी❤❤

  • @youme-w6h
    @youme-w6h 4 часа назад +5

    यो सरकार को दादागिरी भयो सरकार ले जे गरेनि जनता हेरेर बस्छ तेहि हो

  • @TankKhanal-qs4no
    @TankKhanal-qs4no 4 часа назад +3

    रबि छुटे पछि हामराे अन्तिम बिदाइ हुने हाे भनने डरले अातिएकाेे छ ।।याे भरषटचारि सरकार ।साने तिनाे अान्दोलन ले हुने वाला छैन ।सबै देशपेृेमि एक नभय समम याे सरकार काे रबैया यसतै हुने हाे।

  • @omsharma818
    @omsharma818 3 часа назад +3

    अरु होइन बङला देश मा जस्तै भस्ट्र्चारि हरु लाइ खेदाउनु पर्छ।बास्तबिक ठग लाइ बचाउने निर्दोश ब्याक्ति लाइ फसाउने काम जनता ले बुझिसकेका छन यस को अर्थ बैकल्पिक पाटि अगाडि नबडुन भन्ने यो भस्ट्र सरकार को चाल हो ।८४ मा यिन को बेग कति छ ।भन्ने थाहा पाउछै।

  • @CalmOctopus-in3vi
    @CalmOctopus-in3vi 2 часа назад +1

    सहकारी ठग्न पाउनुपर्ने भन्दै भोलि देखि काठमाडौं उपत्यकामा ब्यापक आन्दोलन जारी रहने हुँदा सम्पूर्ण युवा संघ संस्थाका प्रतिनिधि ऊपस्थित हुन आग्रह गर्दछु ❤❤❤

  • @iambee6062
    @iambee6062 2 часа назад +2

    तेहाकाे प्रहरी परमुख काे नाम सारबजनिक गरनु परछ,परहरिकाे रेकड जनताले राखनु परछ।

  • @DilipSharma-md6hr
    @DilipSharma-md6hr 4 часа назад +3

    अब त रगतको खोलो बगाउनै पर्छ नेपालमा होइन भने यी भ्रष्ट नेताहरुले हामी गरिबहरुलाई बाँच्न दिन्न हामीहरुले राखेको बैंकको पैसा पनि यिनीहरुले लुटेर खान्छ।

  • @gopaldarshanbohara1146
    @gopaldarshanbohara1146 4 часа назад +3

    अब देश अनि जनता लाई जोगाउन हरेक छेत्र बाट कुनै पार्ट्री बिसेस नसोचेर हरेक घर बाट बाहिर निस्की यो बिसालु हुकुमत लाई तोड्ने समय आयको छ्,सबैले आ आफ्नो तर्फ बाट सपोर्ट गरौ बिरोध गरौ । समय यकपटक आउछ त्यो समय चिन्नु पर्छ्,जुन समय अहिले आयको छ्,,जनता ले ठाडै सजाय दिने समय हो यो । यस्तै कुकार्य गर्न त हो शेरेले केपिलाई मुन्त्री पद देको यस्तै नगरे केपी लाई सेरेने किक हान्दिन्छ गाह्रोश

  • @laxmanmaskey9433
    @laxmanmaskey9433 2 часа назад +1

    राजतन्त्र मा यति को थिएन तर यो गाँडतन्त्र मा अति भइरहेको छ! जाग है जनता हो!

  • @danbahadurrai100
    @danbahadurrai100 4 часа назад +2

    Jay Rabi

  • @DevikumariRijal
    @DevikumariRijal 4 часа назад +2

    कतिसाराे अन्याय गराे पंचायतिकालमा पनि यस्ताे निरंकुष थिएन।

  • @JhfbnkAdf
    @JhfbnkAdf 2 часа назад +1

    जय रवि सर🙏🌹🔔

  • @ashoksingh8602
    @ashoksingh8602 4 часа назад +9

    रबि सर लाई कानुन हेर्छ तर यि भर्स्ट नेता हरुलाइ बङलादेश को गरि देश निकाला गरौ अनि मात्रै हाम्रो रबि सरले न्याए पाउनु हुन्छ🔔🔔🔔🔔🔔🔔🙏🙏🙏🙏

  • @manag3072
    @manag3072 2 часа назад +1

    ए सरकार झुटो आरोप लगाएर एकज़ना ब्यक्ति निर्दोष रबि बाबुको खेदो गरेर गरिब देशलाई झन गरिब नबनाउनुहोला 🙏🙏🙏

  • @JyotiPathak-i1j
    @JyotiPathak-i1j 4 часа назад +2

    रबिलाई धेरै टचर छ

  • @RadhaGiri-c3e
    @RadhaGiri-c3e 4 часа назад +3

    Good khabar❤❤❤❤❤

  • @LekhmaniBarakoti
    @LekhmaniBarakoti 3 часа назад +2

    ओली र देउवा अनि आर्जु लाई सडक्मा
    नघिसारे सम्मजन्ता सुरक्षित हुदैनन।

  • @dipakkumarray5214
    @dipakkumarray5214 4 часа назад +2

    God bless you Rabi Sir ❤️❤️❤️❤️❤️🌹🌹🌹🌺🌺🌺🌺♥️♥️❤️🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @JyotiPathak-i1j
    @JyotiPathak-i1j 4 часа назад +2

    जय रबि

  • @apuchauhan358
    @apuchauhan358 3 часа назад +2

    तपाइहरुको कुरा सुन्दा लाग्छ अब शान्तिपुर्ण आन्दोलनले निसाफ हुदैन

  • @fghhGhhu-j2l
    @fghhGhhu-j2l 4 часа назад +1

    ❤❤❤❤❤❤❤

  • @Aryanthapa-g8h
    @Aryanthapa-g8h 4 часа назад +2

    Jaya ghanti🔔🔔

  • @भरतअधिकारी-ह5ब
    @भरतअधिकारी-ह5ब 4 часа назад +2

    जय रवि जय देश जय राष्ट्रिय स्वतन्त्र पार्टी एमाले कांग्रेस मुर्दाबाद

  • @kamalrana390
    @kamalrana390 Час назад

    भगवानसँग मेरो प्रार्थना छ रवि सर निर्दोष भएर छुट्नुहुनेछ।

  • @mahendrabishowkarma2471
    @mahendrabishowkarma2471 4 часа назад +2

    आगो लगाइदेउ ,जलाइदेउ अदालत बङालादेशमा झै,गाउँ गाउँ बस्ती बस्तीबाट सबै सबै हात हतियार लिएर भाला,खुडा गौची कोदाली खुकुरी तरवार लिएर निस्का यो तानाशाह सरकालाइ ढाल्नुपर्छ ८४ मा रबि प्रधानमन्त्री हुन्छन युवापुस्ताको सरकार हुन्छ नेपालमा।।जय रबि।

  • @dipakkumarray5214
    @dipakkumarray5214 4 часа назад +2

    Good luck Rabi Sir Jai Raspa 🙏🙏🙏🙏🌺🌺🌺🌺🌺🌺🌺🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🙏

  • @surajregmiparbat1816
    @surajregmiparbat1816 3 часа назад +2

    सिंहदरबार र बालुवाटार खाली नहुन्जेल आन्दोलन रोकिनु हुदैन साथीहरू ।

  • @GsusgHdirg
    @GsusgHdirg 5 часов назад +13

    Yo Kura sunda ragat umlera aaxa kepi Oli lai ghunderar marnu parcha

  • @ratnagurung9256
    @ratnagurung9256 3 часа назад +2

    Jay ghanti Jay Rabi

  • @Something-f9g
    @Something-f9g 4 часа назад +2

    रबि सर ❤

  • @NewIPOUpdates
    @NewIPOUpdates 5 часов назад +4

    Justice for rabi dai

  • @mamtashrestha9144
    @mamtashrestha9144 4 часа назад +2

    Rabi. Jinda. Bhatt. 🙏🙏🙏🙏🙏🙏🙏

  • @Pawan-26SS
    @Pawan-26SS 5 часов назад +4

    We are always with you Rabi dai🔔🔔🔔🔔🔔🎉

  • @LaxmanGiri-d3o
    @LaxmanGiri-d3o 3 часа назад +2

    जय रबि जय नेपाल 🙋‍♀️🔔🔔🔔🇳🇵🙏💞

  • @ushagautam802
    @ushagautam802 3 часа назад +1

    परमात्माले रविको रक्षा गरून्।

  • @bunchuaamaa2331
    @bunchuaamaa2331 4 часа назад +2

    ल रबि को सूरछेय मा केपी रसेरेको हसतछेप छ इ जेनमारा हरूले जे पनी गरनू सक्छन

  • @JivenXettry-g6q
    @JivenXettry-g6q 4 часа назад +2

    रवि जि ले न्याय पाउस १२देउ कुलदेवतालाई दुई हाथ जाेडि प्राथना ग,्दछु

  • @wanglama-kw3nf
    @wanglama-kw3nf 4 часа назад +2

    Jay 🔔🔔🔔🔔🇳🇵

  • @dipakkumarray5214
    @dipakkumarray5214 4 часа назад +2

    Rabi Sir Jindabad 🙏🙏🙏🙏🙏🌺🌺🌺🌺🌺🌺🌺🙏🙏🙏🙏🙏🙏🌹🌹🌹🌹♥️♥️♥️♥️❤️❤️❤️

  • @dipakkumarray5214
    @dipakkumarray5214 4 часа назад +2

    Jai Ghanti 🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔

  • @OkYes-l3n
    @OkYes-l3n 3 часа назад +2

    Jaye rabi ❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉

  • @sabitathapa3899
    @sabitathapa3899 3 часа назад +2

    Jay ghanti

  • @rajukafle9888
    @rajukafle9888 5 часов назад +3

    Jay rabi sir 💯💯💯💯💯💯💯🙏💯🙏🙏💯🙏💯🙏🙏💯🙏🙏🙏🙏

  • @Theuntoldtail
    @Theuntoldtail 4 часа назад +1

    Good

  • @pacific5688
    @pacific5688 4 часа назад +2

    jai ghanti

  • @UpretyKusum
    @UpretyKusum 5 часов назад +8

    न छाडौं है तानाशाही नालायक हरुलाई यो 1रबिको मात्र लडाइँ हैन मार्ने सम्म सक्छन् रबस लाई अब देशभक्ति जनता बुझौं जय देश जय रबि 🇳🇵🇳🇵🔔🔔🙏🙏

  • @BadrimanShrestha-d7t
    @BadrimanShrestha-d7t 3 часа назад +2

    वलि सरकारमा प्रहरि ज्यदतिकाे भ्रटसना छ

  • @gurungganesh3847
    @gurungganesh3847 4 часа назад +2

    Jay rabi sir💪💪

  • @shivadahal5741
    @shivadahal5741 3 часа назад +1

    जयरबि

  • @kshitizk2936
    @kshitizk2936 2 часа назад +1

    अबको आन्दोलन गुलेली केन्द्रित हुनुपर्छ

  • @MinaBhattarai-b5z
    @MinaBhattarai-b5z 4 часа назад +2

    गाैर कानुन तरिकाले समाएर यातना दिनु भनेको मानव अधिकार हरणकाे साथै अदालतको न्यायाधीश स्वतन्त्रता छैन भने हिजाे देखि स्पष्ट भयाे अब याे केश अन्तर्राष्ट्रियस्तरमा पुर्याउनु पछ । देश देशि बिदेशमा अावान गर्नु पछ मानव अधिकार बादि खैइ र सडकमा जनयुद्ध हुनु पछ ।

  • @tulsiyadav9479
    @tulsiyadav9479 3 часа назад +1

    जय श्री राम जय नेपाली दाजु भाई दिदी बहिनी हरू तपाई पनि सन्नु भयेको होला राबन को अंत को समय भयेको थियो तेस्तै एमाले र काग्रेस को पनि भयो हामी तपाई सोचने समये आई सकेको छ❤

  • @dineshmainali369
    @dineshmainali369 3 часа назад +1

    खानापिना आफ्नै तबरले जुटाउनु उपयुक्त छ,slow poision खानामा मिसाउँदै जान सक्छन