बिचरा ती बुवा आमा सबै जना कति धेरै सोजो रहेछन तेसैको फाइदा उठाएर छोरी को जीवन बर्बाद गरेयो तेस्लाइ सजाए दिनै पर्छ र ती बुवा आमा हरु लाई धेरै भन्दा धेरै सहयो बन्दोबस्त गरिदिनु पर्यो सबैले जति सकिन्छ अहि जुनि मा हो धर्म कर्म गर्ने कर्म को फल अहि जुनि मा पाईन्छ
सहि कुरा हो बच्चालाई बचत राखी दिनु नै राम्रो सोच हो धन्यवाद यो टिम लाई तर त्यो प्लाइबोट लगाएर फिनिशिङ दिनु भन्दा त त्यो पुरानो टिन निकालेर नयाँ टिन ले ट्रस्ट लगाएर छापी दिदा राम्रो हुन्छ र त्यो पुरानो टिन बाट राम्रो राम्रो छनेर रुम ओर किचन वारि दिदा राम्रो हुन्छ यदि बनाइ दिने नै हो भने मेरो तर्फबाट पनि दुई चार हजार दिनेछु बिचारा एकाउन्ट न दिनु होला
मन्दिर गएर भगवान खोज्नु किन ,,यो नै यो धर्म यिनै हुन जिउदा भगवान ,,धन्यवाद मिडियालाइ अनि अझै धन्यवाद सहयोगी मनहरुलाइ ।।
Ho ni gita mam malai ni help garnu mon x😢😢😢😢😢😢
Honi..yhi nai ho dharma vneko❤❤❤
Honi hajur
पत्रकार त यस्तो पो हुनुपर्छ धेरै धेरै धन्यवाद यो टिमका सबै जनालाई पीडितको दुख बुझेर सहयोग गरिदिनु भएकोमा !
धन्यवाद छ रमेश सरकाे टिम लाई ठुलो धर्म गर्नुभयाे ।
दुईकोठे इटाको घर बनाइदिने दाताहरूको आवश्यक देखियो
बिचरा ती बुवा आमा सबै जना कति धेरै सोजो रहेछन तेसैको फाइदा उठाएर छोरी को जीवन बर्बाद गरेयो तेस्लाइ सजाए दिनै पर्छ र ती बुवा आमा हरु लाई धेरै भन्दा धेरै सहयो बन्दोबस्त गरिदिनु पर्यो सबैले जति सकिन्छ अहि जुनि मा हो धर्म कर्म गर्ने कर्म को फल अहि जुनि मा पाईन्छ
धन्यवाद सरहरू लाई❤❤
रमेश सरकाे सबै टिमलाई धेरै धेरै धन ❤❤❤❤
बजोक पनी हरि बीजोक नै रहेछ बीचर तो बूढो बाउँ को पो माया लाग्यो
Purbeli online का मिडीया ज्यु र सहयोगी हरु लाई हार्दिक नमन 🙏👍🏻🎉
kati ramro kura❤❤❤❤❤
सहि कुरा हो बच्चालाई बचत राखी दिनु नै राम्रो सोच हो धन्यवाद यो टिम लाई तर त्यो प्लाइबोट लगाएर फिनिशिङ दिनु भन्दा त त्यो पुरानो टिन निकालेर नयाँ टिन ले ट्रस्ट लगाएर छापी दिदा राम्रो हुन्छ र त्यो पुरानो टिन बाट राम्रो राम्रो छनेर रुम ओर किचन वारि दिदा राम्रो हुन्छ यदि बनाइ दिने नै हो भने मेरो तर्फबाट पनि दुई चार हजार दिनेछु बिचारा एकाउन्ट न दिनु होला
यो बुवा र आमाको लागि पनि अलि न्यानो कपडा किन्दिनुस न पत्रका भाइ यो जाडोमा त्यो बुवाको लुगा हेर्नुस त 😢😢
छेणिक को सहयोग ले जिन्दगी चल्दैन न्याय दिलाउन पर्यो मिडिया क्रमि जियु
धन्यवाद छ रमेश सरकाे टिम लाई ठुलो धर्म गर्नुभयाे....................
सादर प्रणाम छ सहयोगी मन रमेस सरलाइ🙏
हजुरको जस्तो सयोग ले भगवान हजुरनै जस्तो लागो🙏🙏🙏🙏
परिस्थिति आफ्नो ठाँउ मा छ तर नाति हजुरबुबा को आँसु पुछ्न आएछन
Bichara bubako othma haso dekhda dherai khusi lago😊❤❤
धेरै राम्रो कार्य मिडिया टीमको❤️❤️❤️❤️
धन्यवाद मिडीया पत्रकार भाइ हरु 🙏🙏🙏🙏🙏🙏
Ramesh tim sirharu TQ ❤❤
रमेस सर भोलि को ठुलो नेता बन्ने देखियको छ है
एकदम सहि गर्नु भयो एउटा असल पत्रकार को भुमिका निभाउनु भयो
यो महान कामको लागि सम्पुर्ण टिमलाई धेरै धेरै धन्यबाद ❤❤🙏🤲
सबै ले सकेको सहयोग गर्दिनु होला गरिब को आशिस लाग्छ।
Ramesh sir ko tim Lai derai derai danneyabat chaa ❤🎉🙏
असल पत्रकार को भुमिका निभाउनु भाको मा धेरै धेरै धन्यवाद
सर्वप्रथम हजुरहरुलार्ई धन्यवाद छ ।
कमसेकम एउटा पुरै परिवार समेट्ने तरिकाले
मजबुत बलियो घर या भवन बनाई दिने दाताहरूको आवश्यक देखिन्छ।
दयालु मनहरुलाई धेरै धेरै धन्यवाद ।
मिदिया तीमलाई हार्दिक धन्यवाद 🙏🙏🙏🙏🙏
धेरै खुशी लाग्यो ।
तपाईंहरुको अभियानले सफलता पाओस् ।
🙏🙏🙏
सबै तर नर्मल घर गरिदिनुनी बरु।
धन्यवाद सहयोगी दाता हरु लाइ🕉️🙏
धेरै धेरै धन्याबात सबै टिम लाइ
Dharaie ramro kam garnu bhayako xa sir good job ❤❤❤
बिचरा घर 😢😢😢
गरिबिको पनि दिन फेर्ने भए छ बदाइ छ
धन्य वाद रामेश सर
sarai ramro hajur haru baguwa hunhunxa
Good job 👍👍 Darjeeling bata
great work daju❤❤
Great work ❤❤❤ God bless you 🙏 entire team ❤❤❤
Dhanybad Ramesh sir lagsyet sabai teem lai🎉🙏🙏🏻🎉🎉
kati ramro choch patrakar jiuko
धन्यवाद मिडिया
Great job uk
रमेश सर को टीम हरूलाई धेरै धेरै धन्यबाद ♥️🙏🙏
Subscribed❤❤great job, euta boine 17 barsa ko le nani vayo bf pani bhage xa koi rayna rayxa tho boine lai pani help garnus na ramesh sir
good job👍️
Namaskar bother s
जय जय हााेस❤❤❤❤❤
Woooow great job 👏 ❤❤
भाइ म नि थोरै सहयोग गर्न लगेको कसरी गर्ने मलाइ नि सिकाइ दिनुस्न पिलिज
Good job bro haru 👍👍
राम्रो काम गरनु भएकोमा dhaneybad sir hjur
Good job keep it up Vai haru
Good patrakar haru dhanayabad cha
Dherai dharma hos ❤❤ sahayogi RUclips ra sahayogi man lai
Great work Sir 🙏
great work🙏🙏🙏🙏
God blesses all your Tim
Sabailhea sahayog garum hai...maine ni garey ❤❤❤
ती नानी लाई जसरी हुन्छ न्याय दिलाउने काम गर्नु होला सर
सारै सभ्य काम !
yauta jug halerai ghar anaidinu baru hjr haru ra sahayogi dataharulai ni mero binamra anurodh🙏
टीन त रैछ हाफ ईंटा गरेर दुई कोठाको अलिक ठुलो बनाई दिनुस न घर बनाईदिनु भो भने!अनि त्यो सुतकेरी नानीलाई गरम कपडा पनि किन्नु पर्ने रैछ कति बिजोक रैछ 😢
दिपक सर लाइ नमन छ ! म पनि आफुले सकेको सहयोग गर्न चाहन्छु कसरी सम्पर्क गरुम मैले !🙏🏽🙏🏽🙏🏽🙏🏽
Khai k vanum yo birdha awsthama baba,amalai khusi dinuparne tar k ailago esto bau amako po sarai maya lagyo😢😢😢
great work ❤❤😊
भाइ हरु सानै भएनी आमा जातिलाइ सम्मान दिएको छ हजुर हरुलाइ मेरो हिर्दया देखिन नमन छ्🙏🙏🙏🙏
Good job all tem
Good job sir
हजुर को सोच महान छ
Good job sir 👏👏👏
Great job sir hajur haru la salaam ch good
Dherai ramro kam garnu hudai xa..
भाइ धन्यवाद छ तपाइहरुलाइ 🙏🙏
Great job
नया घर बनाई दिनु
Paxim xetrama garib dukhika bhaguwan bhojraj purba aba tapai haru pani
Vagwan kojnu pardana .....vagwan manchay ko rup lai kina awnu vayako xa🙏🙏🙏🙏🙏
पक्कि नै बनाउने गरी सहयोग गर्नु
Hjr hru vsgawan hunuhunxa sir hru lai herdaya batanaii sammaan 🙏🙏🙏🙏
Great job bro hard lai
Buwa khusi 😊😊
यस्तो बाँस र जस्ताकाे टहरा भन्दा अर्कै घर बनाईदिनुन बरु
बिचरा बुवालाई देखेर माया लागाे म पनि सकेको सहयोग गर्छु मेराे फाेन मा सिम छईन imo namber भए आभारि हुनेछौं
Good👍
Great work really appreciated keep helping 👍 👏 🙏
लु राम्रो कुरा
Good
Vai
very2 thank you all off team
Ramro kam
Good job thankyou very much
Sahi ho RUclips haru afno lagi video banow cha abo kasai lai interview na dhinu abo dhekhi
Good job 👍❤❤❤❤❤
Sahayogi hat haruko lagi naman🙏
Great work
Good job
Hjr haruko agadi vagwan sadhai dahina hun❤❤❤❤❤