आँखा नदेख्ने ७० बर्षका श्रिमान र श्रिमतिको डरलाग्दो झगडा,महिनौ देखि बोलचाल बन्द Epic Nepal

Поделиться
HTML-код
  • Опубликовано: 10 сен 2024
  • ७० बर्षका बुडा बुडिको भयो डरलाग्दो झगडा,महिनौ देखि बोलचाल बन्द पत्रिकारले गरे यस्तो
    दुखि पिडितलाइ सहयोग गरौ आजै बाट हातेमालो गरौ
    Contact :- 9844726514
    Video :- Epic Nepal
    Facebook link:- / baburam.panday.731
    सारङ्गी :- हेमन्त कान्छा रसाइलि
    गित :- थर बदल्नु पर्दैन
    Original music tone • No Copyright Sarangi D...

Комментарии • 1 тыс.

  • @prtikmagar3483
    @prtikmagar3483 3 года назад +67

    राम्रो काम। पत्रकार भाईकाे शैली र क्षमता प्रती सम्मान गरे । धन्यवाद ।

  • @sakhiragurung1394
    @sakhiragurung1394 3 года назад +148

    पत्रकार भाइ लाई धेरै धेरै धन्यबाद है follow up गर्दै गर्नु होला

  • @arjunkarki2459
    @arjunkarki2459 3 года назад +82

    हेर्दा पनी आँसु आयो सारै ठूलो धर्म यस मिडिया को धन्यवाद धेरै धेरै

  • @Angthuposangita6
    @Angthuposangita6 3 года назад +191

    सहयोगी पत्रकार भाई लाई सहयोग गर्नु हुने मन हरु लाई नमन

  • @dhanushtamrakar2500
    @dhanushtamrakar2500 3 года назад +74

    नरिसाउनु बुवा आमा मिलेर बस्नु परो के सहयोग गर्ने पत्रकार जि सलाम हजुर

  • @rozet.thapa9106
    @rozet.thapa9106 3 года назад +64

    कति राम्रो बोल्ने शैली हो प्रत्रकारको पहिलो पटक हेरेको धेरै राम्रो लाग्यो भिडियो कुना कन्तरामा भएका दिन दुखीको सहयोग गर्नु भएको रहेछ भगवानले सधै खुशी अनि सुखी राखुन्💐🙏😊

  • @mayaphakamiphakami6411
    @mayaphakamiphakami6411 3 года назад +11

    पत्रकार भनेको त यस्तो पो त दुखि गरिव लाई यसरि नै अरु बाट लिएर भए पनि सहयोग गर्नु पर्छ ।सहयोगी मन हरु लाई सलाम ।

  • @renukabasistha7266
    @renukabasistha7266 3 года назад +36

    धेरै धेरै धन्यवाद भाई यसरी अलपत्र पारेको लाई सहयोग गर्नु भएको मा हजूर लाइ भगवानको कृपा रहिरहनेछ

  • @bhojrajgurung8346
    @bhojrajgurung8346 3 года назад +6

    खोज पत्रकार भनेको यिनी लाई भन्छ सलुट छ पत्रकार भाइ आमा बाबा को झगडा मिलाको देख्दा खुसी लाग्यो । सहयोग पनि जुटाइदेको रहिछन् ।

  • @kamalakhanal8331
    @kamalakhanal8331 3 года назад +10

    पत्र कार भाईलाई कहिलै दुख नपाेस भगबानले रक्षा गरून्

  • @anishlama8865
    @anishlama8865 3 года назад +5

    पत्रकार सरको कत्ति राम्रो बोली के मान्छे जस्तै जाती राम्रो मान्छे उतिनै राम्रो बोली सधैं भगवानले रक्षा गरुन पत्रकार साथीलाई।

  • @kanchhatamang-uk5xn
    @kanchhatamang-uk5xn Год назад

    धेरै धेरै धन्यवाद पत्रकार हजुर सरलाई दुखमा झेलेर बस्नु भएको बुब आमालाई यदि धेरै सहयोग दिएर खुसी बनाउनु भयो ❤❤❤❤हजुरलाई भगवान ले सधै आशीर्वाद दिनु भएको होस

  • @buddhiman2627
    @buddhiman2627 3 года назад +25

    जे होस पत्र कार भाई ले आमा बुबालाई अगालो मा बेर्नी सम्मा पुर्याउनु भो सम्मान छ भाई लाई

  • @manisharai8269
    @manisharai8269 3 года назад +33

    जसले सहयोग गर्नु भयोे धेरै राम्रो काम गर्नु भयोे एउटा छोरा बनेर

  • @pasangnurusherpa7872
    @pasangnurusherpa7872 3 года назад +5

    सहयोग गर्ने पत्रकारलाई सलूट छ।

  • @PrakashFilmsPvtLtd
    @PrakashFilmsPvtLtd 3 года назад +18

    मेरो एउटा गोप्य कुरा... म बृद्धअबश्थाको आमाबुवा रोएको सहनै सक्दैन। धुरुधुरु रुन मन लाग्छ। मिडियाको मित्रहरु प्रती मेरो सलाम छ। बुवा आमाको सधै जय होस!!! सकेको सहयोग म पनि गर्नेछु।🙏🙏🙏❤️❤️❤️

  • @jalimdhojgurung6733
    @jalimdhojgurung6733 3 года назад +6

    बिचरा गरिबताको कारन हो पत्रकार भाइले बुबा आम लाई खुसी द्नु भयो । सहयोगी हात हरुलाइ सलाम छ्म

  • @sita3941
    @sita3941 3 года назад +6

    सबैका घरमा यस्तै छोरा हुन ।सबै बाबा आमालाई यसरी नै माया खुशी पर्दै जानुस पत्रकार ज्यु हजुरलाई आशिर्वाद लाग्ने छ ।

  • @khumlalpaudel7846
    @khumlalpaudel7846 3 года назад +8

    कति मीठो बोलि भाई हजुरको खुसी लाग्यो , बिचरा बा आमा काे पनि निकै माया लाग्यो , धेरै माया छ बा आमा प्रति

  • @Rajeshpun9898
    @Rajeshpun9898 3 года назад +9

    पत्रकार ज्यु हजुर ले महान काम गर्नु भएको छ हजुर लाई धेरै धेरै आशिर्वाद लाग्छ यस्तै गरिब दुखी हरु को ।।

  • @bxrryblish4582
    @bxrryblish4582 3 года назад +61

    पर्देस बसेका दाजुभाइ दिदिबहिनी हरु ले बुढा बुडि आमा बाबु हरु पाल्नु भएको देखेर खुशी लागेको छ ।भगवान ले सबै को सुरक्षा गरुन् ।।।

  • @basudevkhanal829
    @basudevkhanal829 Год назад

    इ पत्रकार भाइको सहयोगी कदम लाई धेरै धेरै धन्यबाद्🇳🇵🇳🇵

  • @Nepal1985
    @Nepal1985 3 года назад +8

    जिन्दागीको उत्तरार्ध मा पनि यसरी रिसाएर हुन्छ त बाजे बजु । मिलेर बस्नु पर्यो ।सहयोग गर्ने हात हरु लाई सलाम 🙋

  • @dhansunar8170
    @dhansunar8170 3 года назад

    धेरै धेरै धन्यवाद पत्रकार सर र सहयोगि सर लाई

  • @kbgmagar1480
    @kbgmagar1480 3 года назад +6

    कति राम्रो भिडिओ इ बुढा बुढी आमा को आशिष् लागोस सम्पुर्ण सहयोगी टिम लाई 😥😍🇳🇵

  • @hrjoshi3972
    @hrjoshi3972 3 года назад +12

    अति उत्तम कार्य बधाई छ
    सहयोगी मन तथा पत्रकार महाेदय

  • @r.prohangaming1388
    @r.prohangaming1388 3 года назад +9

    एकदम मन रोयो😭 यो भिडियो ले हे भगवान् कति दुख दिन्छौं गरीब दुखिलाइ मात्र अब देखि मिलेर बस्नुस है बुबा आमा❤️पत्रकार भाइ हजुर लाई धेरै धेरै धन्यवाद....

  • @SUPRIYA__2
    @SUPRIYA__2 3 года назад +9

    पत्रकार भाइलाई धेरैधेरै धन्यवाद 🙏🙏

  • @villagerneplease
    @villagerneplease 3 года назад +149

    हाम्रा बा आमानि यस्तै झगडा गर्दै मिल्दै गर्नुहुन्थ्यो हामी आमाको पक्ष लाउनी तर आमा बाबा छिट्टै मिल्ने।।अहिले बुबा हुनुहुन्न नातीनातिना छोरा बुहारीले जति माया गरेपनि आमाले बाबाकै याद गरिरहनुहुन्छ यहीँ त रहेछ मायाँ भन्नी।।

    • @diluparangden932
      @diluparangden932 3 года назад +1

      Bicharaa

    • @nomangrai8968
      @nomangrai8968 3 года назад +1

      Nice

    • @sangitamasrangeemagar463
      @sangitamasrangeemagar463 3 года назад +1

      😊😊

    • @bedprasadgiri7571
      @bedprasadgiri7571 3 года назад +1

      छाेरा छाेरीले प्राय अनमा कै पक्षलीन्छन । तर यसाे गर्दा बाउ काे मा के बित्दाे हाेला भन्ने कुरा अही अाफुले भाेग्दा मात्र थाहा भयाे । उसाेत मैले अाफ्नाे बुवा लाई राम्ररी चीन्नपनी पाइन मँ धेरै सानाे हुँदै बुवा बित्नु भयाे नत पक्ष फीयर बाेल्ने माैका नै मील्याे ।जीम्येवारी त बाउकै काँध मा हुन्छ सबै तर पनि छाेरा छाेरीले बाउकाे खासै वास्ता गर्दैनन जाे कसैकाे पनी

    • @bedprasadgiri7571
      @bedprasadgiri7571 3 года назад +1

      @muna Thapa बधाई छ हजुर लाई सुखी परीवार हुनुहुदाे रहेछ र खास पनी , खास किनभने छाेरा छाेरीले बुवा काे पक्षलीने काेही काेही परीवार मा मात्र हुन्छ र अँझ त्येस्मा अामाकाे नै हात हुन्छ यदी अामाले बुवा लाई इज्जत गर्नु पर्छ भन्ने सँस्कार अामाले नै सीउनुपर्छ जुन हजुरले सीकाउनु भकाे रैछ बास्तबमा छाेराे छाेरीलाइ बाउ चीनाउने नै अामाले हाे बाउकाे महत्व बुजाउने पनि अामाले नै हाे नत्र छाेरा छाेरीलाइ बुवा काे के मतलब के काम , परीवार लाई सफलबनाउने र छाेरा छाेरी लाई सभ्ये बनाउने मा एउटी नारी काे ठुलाे महत्व हुन्छ । सफलता काे कामना हजुरलाइ

  • @babushing6143
    @babushing6143 3 года назад +1

    यो आमा बाबा लाई संयोग गर्म सबै जाना मिलेर भाई हजूर को लाख लाख प्रगति होस भाई

  • @shantapanth7993
    @shantapanth7993 3 года назад +230

    आमा र बुवा लास्ट मा अङ्गालो मारेर बाइ बाइ गरेको देख्दा धेरै खुसि लाग्यो अब कैले झगडा नगर्नु है 🙏

  • @yograjpandey-ranjan485
    @yograjpandey-ranjan485 Год назад

    अरु पत्रकार ले बुढा बुडी को झगडा गराएर युट्युब मा viral हुन्थे तर यी पत्रकार ले झगडा मिलाएर सहयोग गराई, मिलन गराएका छन। हार्दिक आभार व्यक्त गर्दछु यी पत्रकार लाई।

  • @suvashkc48
    @suvashkc48 3 года назад +4

    कारुणिक संयोगान्त ! जय होस् ! बाआमा, सहयोगी मन साथै पत्रकार भाइको !

  • @narmalagharti2459
    @narmalagharti2459 3 года назад +1

    सहयोगी पत्रकार 🙏🙏🙏🙏सरको बोली कती मीठो हो यसरी नै सहयोग गर्नु है हजुर आँसु नै आयो 💕💕💕

  • @GreaterNepal595
    @GreaterNepal595 3 года назад +53

    पत्रकार भाइ यी आमा बाबा को सधै भगवान बनिरहनु सधै तिम्रो सफलता मिल्दै जाओस् ❤️😭

  • @laxmankarki8195
    @laxmankarki8195 2 года назад

    म बाबुराम सरको सबै भिडियो हेर्छु धेरै राम्रो सहयोगी मनकारी हजुरप्रती naman🙏🙏

  • @riturasaili2759
    @riturasaili2759 3 года назад +39

    धेरैइ राम्रो काम ग्रर्नु भको छ धन्या वाद छोरा धेरैइ बुवा आम को

  • @nareshshah8564
    @nareshshah8564 3 года назад +1

    धेरै धेरै धन्यबाद पत्रकार ज्यु बुढाबुढिलाई मिलाईदिनु भो

  • @magarnireeya3032
    @magarnireeya3032 3 года назад +3

    बुढी आमा को अनुहार रिस ले🤣🤣 anyway झगडा को जर नै गरिबी हो 😑सहयोग गर्नु हुने पत्रकार सर लाई सलाम

  • @tarabahadurthapa3649
    @tarabahadurthapa3649 3 года назад +2

    यी बाबा आमा को कहानी सुनदा साहरै मन छोयो.....

  • @sarswatirai9308
    @sarswatirai9308 3 года назад +10

    Epic nepal patrakar jiulai derai derai dhanyabad tapai harulai yo vanda thulo dharma keipani haina 🙏🙏😍

  • @kamalasigdel7990
    @kamalasigdel7990 3 года назад

    पत्रकार बाबुलाई धेरै धेरै धन्यवाद

  • @gurung--dai
    @gurung--dai 3 года назад +10

    यो उमेर आयर झगडा नगर्नु होला आमा बाबा राम्रो सङ मिलेर बस्नु होला साथै मिडिया कर्मी सरलाई नि धेरै धेरै धन्यवाद ।।

  • @yomesshresta1644
    @yomesshresta1644 3 года назад

    पत्रकार भाईलाई मुरी मुरी धन्नेबाद छ ।।

  • @bigyanghising1082
    @bigyanghising1082 3 года назад +19

    Patrakar vaiko questions sodne tarika sarai salin 🥰❤️❤️❤️❤️❤️🙏🙏👌👌👌

  • @chandralal9126
    @chandralal9126 3 года назад +2

    पत्रकार भाई लाई धेरै धेरै धन्यबाद छ

  • @punsanam1274
    @punsanam1274 3 года назад +6

    जातिपिती दु: ख पाय भन्ने शब्द ले मन छोयो आमाँ ❤️❤️🙏🙏🙏🙏

  • @nilkumarkuwor3620
    @nilkumarkuwor3620 3 года назад +2

    अामा अलि कडा हुन्हु क्या हो मिलेर बस्नु बाबाअामा साथै धन्यवाद पत्रकार भाई

  • @gitamagar9531
    @gitamagar9531 3 года назад +13

    भाषाशैली सारै राम्रो सर हजुर्को ।

  • @rolpaaawaj4238
    @rolpaaawaj4238 3 года назад

    टिकटकमा देख्या थिय भिडियाे बल्ल अाज भेटे खुसि लाग्याे पत्रकार ज्युलाइहार्दिक धन्यबाद

  • @devikarai7477
    @devikarai7477 3 года назад +312

    बिचारा ‌पत्रकार भाई बाबा आमालाई मिलाएको देख्दा त मेरो त आसुनै आयो ?

    • @sarojghimire4314
      @sarojghimire4314 3 года назад +8

      Tpai ko soch ramro laggo😊

    • @simplektomh7540
      @simplektomh7540 3 года назад +2

      Aama halka dangerous hunuhudo rahexa k ho baba tw sarai sojho

    • @sheikhali2565
      @sheikhali2565 3 года назад

      Devika hora miss you ❤

    • @amitbral7511
      @amitbral7511 3 года назад +1

      @@simplektomh7540 sai ho aama kharaba ho

    • @rituranabhat5809
      @rituranabhat5809 3 года назад

      hamro gau tira ne xa astii gatana

  • @dipikarai371
    @dipikarai371 3 года назад

    धेरै धेरै धन्यवाद पत्रकार दाई बुवा र आमा लाई धेरै माया

  • @MeroRahar
    @MeroRahar 3 года назад +35

    बाआमामा प्रणाम दर्शन 🙏 सहयोगी हातलाई सलाम🙏साथै घदुखिहरुको पीडा बुझ्दै डुल्दै घर दैलोसम्म पुगेर सहयोग हात सम्म पुर्याएर सहयोग गर्दिनुहुनेलाई मेरो हृदय देखि धन्यवादको साथमा नमन छ्🙏

    • @amalasharma5605
      @amalasharma5605 3 года назад

      बुढेस काल मा के भा होला? झन् प्रेम पो हुनुपर्ने! मलाइ लाग्छ दुबै ले प्रम नै खोजेको हो ! तर दुबै मा इगो छ ! दुबै मा उ पैला मलाइ माया गरेर बोल्नुपर्छ , भन्ने भावना छ !एउटा ले मात्रै दिल खोलेर हासेर बोल्यो भने अर्को पनी बोल्छ !
      पत्रकार भाइ को ममता मय बोली! धन्यबाद!

  • @abdulvayad6548
    @abdulvayad6548 3 года назад +1

    मिलाइदिएकोमा धेरै धेरै धन्यवाद भाइलाइ

  • @binodranabat3399
    @binodranabat3399 3 года назад +50

    त्यो क्रिकेट गराउन्ड बनाउन लाई सहयोग गर्न भन्दा यस्ता बुडा बुडि बा आमालाई सहयोग गरे देखि धर्म हुन्छ

    • @fashiontailornepal4129
      @fashiontailornepal4129 3 года назад +3

      कमेन्ट मात्रै गरेर यो आमा बाबा को पेट भरिन्न होला क्यारे कमेन्ट देख्दा त रंगशाला मा पनि सबै हजुर ले नै सहयोग गर्नु भाको जसरी कमेन्ट दिनु भाको छ रंगशाला लाई दिनु भाको सहयोग फिर्ता मागेर वाहा आमा बाबा दिनुस हजुर धर्म हुन्छ

  • @sudikshyakc9719
    @sudikshyakc9719 3 года назад +1

    पत्रकार बाईलाई धेरै धेरै धन्नेबाद

  • @budhimanbiswokarma6737
    @budhimanbiswokarma6737 3 года назад +5

    बुवा अामाकाे सहयोगी मनहरू माहान हुनुहुन्छ करोडौंको नमन गर्दछु मिडियाले यति ठूलो सहयोग गर्नु भएको छ हृदय बाट साथ सहयोग हामी सबैले गर्नुपर्नेछ

  • @ambikabhujel1881
    @ambikabhujel1881 3 года назад +1

    Aama babalai milayako dekhera aati khushi lgeyo patrakar sahayogi manlai dherai dherai dhannebad x garva lagx nepali hunum ani dukha lagx pidha dekhera jaya hosh sahyogi man sampudhlai

  • @user-xu1nf4tm1b
    @user-xu1nf4tm1b 3 года назад +10

    कस्तो मनै छाेय्यो😭😭 बिचार आमा बाबा❤️❤️

  • @bijaylama628
    @bijaylama628 3 года назад +1

    धेरै धेरै धन्यवाद छ भाई

  • @littlesinghammeyhuraja3044
    @littlesinghammeyhuraja3044 3 года назад +4

    Yo dailaii dheraii dheraii dhanyanat aama ra baba lai sahayog garnu vayekoma

  • @umeshthapa4887
    @umeshthapa4887 3 года назад +1

    एक दम राम्रो काम गर्नुभको छ हजुरले

  • @kishorbabu1502
    @kishorbabu1502 3 года назад +4

    आमा को बोलीचालीमा खरो देखियो। बुवा चाहि सोझो हुनुहुन्छ ।सधै मिलेर बस्नुहोला।

  • @aloneamv9859
    @aloneamv9859 3 года назад +1

    Patrakar vailai mero 10 aulako salam.aama baba lai.milaediyekoma.dhanybad.vai.tapailai.

  • @99dkgaming37
    @99dkgaming37 3 года назад +15

    बुढा बुढी भए पछि बच्चा जस्तै हुन्छन् तर आमा को कुरा सही हो तर सहरै माया लागेर आयो

  • @KamleshKumar-jz5hy
    @KamleshKumar-jz5hy 3 года назад +2

    लौ यसरी नै मिलेर बस्नु होला हजुर हरु अामा बाबा God bless you 🙏🥰

  • @rolpalikto8055
    @rolpalikto8055 3 года назад +66

    राम्रो काम गर्नु भाछ सर पुण्यको काम

  • @prabinrai1093
    @prabinrai1093 Год назад

    Sayog garnu vakoma ptrakar vailai dherai,dherai dhannebad❤❤❤

  • @Nsp933
    @Nsp933 3 года назад +184

    गरिविकाे कारणले सबै घरमा यस्तै हुन्छ ,,कहिले ससख शान्ति मनमा हुदैन् नत काेहि अाफ्नाे साथमा हन्छन्,।नरुनु अामा हामी गरिवकाे यस्तै हालत,।

    • @laligurasuc445
      @laligurasuc445 3 года назад +3

      हो हजुर सहि भन्नू भयो 😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭

    • @samirtmg1882
      @samirtmg1882 3 года назад +2

      u r rgt

    • @sheronthapamgr7428
      @sheronthapamgr7428 3 года назад +3

      Sachinai garibikeo karan nimtyako dukha .bicharma baba ama

    • @sheikhali2565
      @sheikhali2565 3 года назад

      Helo sister profile ma aafno nam rakhnu na plz

    • @saritagurung4152
      @saritagurung4152 3 года назад +2

      हो नि

  • @yamprasadgurunggurung7028
    @yamprasadgurunggurung7028 3 года назад +1

    पत्रकार भाइ लाई धेरै धेरै धन्यबाद छ।

  • @anishlama8865
    @anishlama8865 3 года назад +10

    आमा बुवालाई धेरै माया लाग्यो मेरो आमा बाउ जस्तै लाग्यो😢

  • @dayaramshrestha3872
    @dayaramshrestha3872 3 года назад

    पत्रकार भाई तपाईं ले गरीब दुखीलाई धेरै धेरै सेवा गर्नु भएको छ यसरीनै अरु गरीब दुखी हरुलाई सेवा गर्दै जानु होला

  • @lakpatamang9688
    @lakpatamang9688 3 года назад +11

    Amunii Kati dukha pako thanku babu God bless 🙏U 🎉🎉🎉

  • @premchamling3596
    @premchamling3596 3 года назад +1

    yesto garip dukhi lai chai sahayog garauna Nepal ka aviyanta harule hai patrakar ju lai dherai dhanye bad

  • @badalthapachhetri4904
    @badalthapachhetri4904 3 года назад +6

    Daju katti mitho bole ko dherai dherai Dhanyabad daju aama buwa lai maya mamata gare ko ma😢❤

  • @anulimbu8765
    @anulimbu8765 Год назад

    Ramrooo patrakar sahyogi pani Baburam ✌️✌️👏👏🙏🙏🙏🌹🌹🌹

  • @rajkumarighale512
    @rajkumarighale512 3 года назад +8

    झगडा गर्न त के रहर थियो होला र बिचारा इ सब गरिबी को कारन हो सबै मिलेर सहयोग गरुँ

  • @nbpunmagar1387
    @nbpunmagar1387 3 года назад

    गरिबिले निम्त्याएको पिदामा मलमपत्ती लगाउने सहयोगी मन तथा पत्रकारलाई मनैदेखी धन्यबाद छ

  • @sitarai3297
    @sitarai3297 3 года назад +11

    आमालाई कामको लोड भएर रिसाएकी होलिन् ।पत्रकार भाइ र सहयोगी मनहरुलाई धन्यवाद ।

  • @lilygrg6167
    @lilygrg6167 3 года назад

    यो कुन ठाउँ होनि हजुर पत्रकार ज्यूलाई धेरै धन्बाद र ईश्वरले धेरै आशिष दिनु भएको होस् great job

  • @tsuldor1
    @tsuldor1 3 года назад +4

    Mr Ngawang thirchin La .
    I really appreciate for your
    generous helping to needy people. God bless you .

  • @parwatirai6653
    @parwatirai6653 3 года назад +1

    Baburam vai tapailai derai derai aasirbat lagnexa buda budiko sadai sewa gari rakhanu hola 🙏🙏🌹🌹❤❤

  • @gangatandan9734
    @gangatandan9734 3 года назад +76

    घरमा झगडा हुनु भनेको गरिबीको कारण हो हे भगवान गरिबीको जिन्दगी 😥😥😥😥

    • @devpun8145
      @devpun8145 Год назад

      Sai kuro....

    • @bimalabista64
      @bimalabista64 Год назад

      @@devpun8145आमा बा नरिउनुन आमा पिल्जि 😥😥😭😭🙏🙏🙏 धेरै राम्रो काम गर्नु भयो भाई लाई पनि धन्यवाद तेहि टाडा पुगि आमा र बा को लागि पठाई दिनु भयको सहयोगि मन हुने उनिलाई पनि धेरै धेरै धन्यवाद छ

    • @shivakumari1418
      @shivakumari1418 Год назад

      Sirimti lai dinu hola tyo budo manxeali ksto raix

    • @pramilarai4126
      @pramilarai4126 Год назад

      Sai ho

  • @sitaladhikari1065
    @sitaladhikari1065 3 года назад +1

    पत्रकार सर लाई धन्वाद

  • @samjanasoni6086
    @samjanasoni6086 3 года назад +81

    आमा बाबा झकडा नगरे र बसनूस 🙏🏻🇮🇳♥️

    • @yamsingjai9225
      @yamsingjai9225 3 года назад

      Jhagada kina hunxani k karan le hunxani samjana jiu

  • @Happy-jy5hw
    @Happy-jy5hw 3 года назад

    Video ta esto po hunuparcha kati khusi lagdo , sahayogi Nagwan tharjin Sirlai dherai dhanabad 🙏

  • @jyotiadhikari5323
    @jyotiadhikari5323 3 года назад +53

    बिचरा ममि बुबा🙏🙏🙏❤️❤️

  • @BIBASH-GAMER
    @BIBASH-GAMER Год назад

    Kati ramro samjha ko patrakaar vai le dherai dherai ramro lageyo 💞💞💞💞💞❤️❤️❤️👌👍

  • @kamalarai6836
    @kamalarai6836 3 года назад +16

    आमा पनि सक्नु हुन्न बुवाले नि सक्नु हुन्न किन आमा ले नि बुवा लाई किन गाली गर्नु हो आमा गाली नगर्नु होला बुवालाइ🙏🙏😍💕

  • @kamisherpa2274
    @kamisherpa2274 3 года назад +2

    धेरैधेरै रामरो काम सलामछ हजुरलाई

  • @umeshmalla9392
    @umeshmalla9392 3 года назад +8

    नाग्माङ सर लाई सलुत

  • @sapanakhadka3186
    @sapanakhadka3186 3 года назад

    Dherai ramro kam garnu vayo patrakar sr.

  • @rupbk893
    @rupbk893 3 года назад +6

    गाई भैंसी बुडो भए भिर खोज्छन मान्छे बुडो भएसी निउखोज्छन भनेको एहि हो मर्ने बेला भैसको बुवा आमा मिलेर बस्नु होला

  • @tulsarana4635
    @tulsarana4635 7 месяцев назад

    धेरै धन्यवाद दाइ हजुर लाई

  • @narurana7663
    @narurana7663 3 года назад +11

    आति राम्रो काम गर्नु भाकोछ पत्राकार भाई

  • @anukc3991
    @anukc3991 3 года назад

    Sarai man royo patrakar vai sadai yestai ramro gardai janu derai dherai suvakamana

  • @surendrakhadka1115
    @surendrakhadka1115 3 года назад +9

    बुडी आमा खुल्ला मन वाली अनि बुडा बा अलीक झर्को मानेजस्तो गर्नु हुदो रैछ "" बीचारा अहन्कारी मन आँखा नदेख्ने बा ले पोइसा म राख्छु भन्नू भयो 😉😉😉"" बीचरा भाइको बोलीचाली मीठो लागो ?

  • @joyo14900
    @joyo14900 3 года назад

    Thanku patrakar g

  • @komarykw528
    @komarykw528 3 года назад +11

    Bichra baba Ama garibiko jindagi kati kastx hoi garibile nimtayko jhagada miler basnus Aama buwa 💗💗💗😭😭😭😭😢

  • @siddhiraut4575
    @siddhiraut4575 3 года назад

    पत्रकार भाइकाे बाेलि चालि ब्याबहार सारै मन पराे अाखाबाट अासुनै अायाे