अहिलेको नयाँ पुस्ताको नयाँ प्रतिभा पूजा छोरी। मैले ससक्रैब गरेको छु। अझै यसरी नै सदाबहार आगाडी बढदै जानु साथै इमान्दारी पूर्वक आफनो ख्याल गर्दै जानु होला है छोरी।।💓।।
पुजा देबकोटा मेरो प्यारि बुनु जति को सुन्दर्ता तिमि मा छ नि त्यो भन्दा नि ।धेरै सुनदर्ता तिम्रो स्वर मा छ म तिम्रो स्वर को ठूलो फ्यान उन्नति प्रगति को सुभकामना धेरै भन्दा धेरै गित पुजा देबकोटा को त्यो मीठो स्वर बाट सुन्न पाइयोस अग्रिम सुभकामना गित सङ्गीत को माध्यम बाट नेपाल लगायत विश्व मा नेपाली छरियर रहनु भयको देश हरु मा अागो लगाउनु प्रछ ल पुजा
बाल कलाकारहरुमा मात्र न भएर नेपालको गाएन क्षेत्रमा भएको सबै भन्दा मन पर्नी बुनु 😘 बुनु तिम्रो यो सरल स्वभावमा परिवर्तन न गर्नु है तिमि अझै माथी पुगेको हेर्नी मन छ 😘😘
Puja nani ko ma shalinta dekhiyo. Ghamandipana bhanne dekhiyena. Ajakal ali kata charcha ma ayo ki manchhe lai manchhe naganne chalan prasasta dekhine garinchha. Puja ko swor pani ramro, manchhe pani ramri. La ramro chha. Agadhi badhdai jaun yehi chha mero shubhakamana !
Iam big fan puja jii ma pani timisang song nikalne xu waiting for few month gauna milx vane reply dinuhola hai
Thank you hjur
कईगशशश।
Good goods
Beautiful video
@@benimadhavbaral3120 90
पूजा ❤र❤ ibsu ❤प्यारी❤नानी❤हरुलाई❤ मिठो❤सम्झना❤❤❤❤❤❤❤❤❤❤
धेरै धेरै शुभकामना छ पूजा छोरी तिमीलाई 💙💜👍👍🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
पुजा बैनिलाई बधाई छ सानै उमेरकमा राम्रो काम र दर्स्क हरूकाे मज जितन सफल हुनुभएकाे छ 🌺🌺🌺🌺🌺🌺🌺🌺🌺
पुजा छाेरि धेरै मेहनत गरनु ल ।
धेरै धेरै बधाइझ पुजा देभकोटालाइ मेरो तर्फभाट अझै प्रगति गर्दै जानू है
ल बधाई छ।पुजा नानू राम्रो पढ्नु ,राम्रो गीत गाउनु ,फलफूल र जुस खानु राम्रो-राम्रो लगाउनु आफ्नो ख्याल गर्नु।धेरै धेरै सफलताको कामना😘😘😘
La bady xx bauni
La badai xa puja sanu
पुजा धेरै पर्गती गर्दै जानु हाम्रो सुदूरपश्चिम को तारा हो पुजा पुजा को सोर कोहिली जस्तो छ जति सुने पनि सुनु सुनु लाग्छ गित
Wow kasto ramro gau❤😇😇I miss my village😞😞
अहिलेको नयाँ पुस्ताको नयाँ प्रतिभा पूजा छोरी। मैले ससक्रैब गरेको छु।
अझै यसरी नै सदाबहार आगाडी बढदै जानु साथै इमान्दारी पूर्वक आफनो ख्याल गर्दै जानु होला है छोरी।।💓।।
सफलता को सुभ कामना छ पुजा बैनि
Daami x नानि शुभकामना सबै तिनलाई
सफलताको लागि पूजा नानुलाई शुभकामना !♥️🌺💐🙏
धेरै धेरै पुजा नानू बधाई छ 👌👌
हजुरकाे अविनय सारै राम्राे पुजा नानि अझइ राम्राे गरदइ जानुहाेला नानि हजुकाे गित सारै राम्राे छ
पुजा देबकोटा मेरो प्यारि बुनु जति को सुन्दर्ता तिमि मा छ नि त्यो भन्दा नि ।धेरै सुनदर्ता तिम्रो स्वर मा छ म तिम्रो स्वर को ठूलो फ्यान उन्नति प्रगति को सुभकामना धेरै भन्दा धेरै गित पुजा देबकोटा को त्यो मीठो स्वर बाट सुन्न पाइयोस अग्रिम सुभकामना गित सङ्गीत को माध्यम बाट नेपाल लगायत विश्व मा नेपाली छरियर रहनु भयको देश हरु मा अागो लगाउनु प्रछ ल पुजा
नमस्कार पुजा बहिनी हजुरकाे साेरमा गित धेरै राम्रो
धेरै राम्रो छ पुजा नानू सधै राम्रो गर्दै जानू होला
दुख कष्ट चट्टान बाट निस्कियर फुलेकी फुल हो नानू तपाईं सफल्ताको सुभकामना नानू सुभ आशीर्वाद छ
पुजा देवकोटा लाइभ भिडियो मा बोलेको पहिलो चोती होला सायद निकै रमाइलो लाग्यो राम्रो छ यसरी प्रयास गर्दै जानू अबस्य सफल होइन्छ
wow puja ko pani yutube badhai xa ❤️❤️
धेरै राम्रो छ नानि हरुको आबाज।
बाल कलाकारहरुमा मात्र न भएर नेपालको गाएन क्षेत्रमा भएको सबै भन्दा मन पर्नी बुनु 😘 बुनु तिम्रो यो सरल स्वभावमा परिवर्तन न गर्नु है तिमि अझै माथी पुगेको हेर्नी मन छ 😘😘
दामि लायाे बाहिनी याे ठाउँ
फुच्ची आफै आला काचा छिन सानी मान्छे तर अति मन पर्छ तिम्रो स्वर अनि सबै गितहरु !
शुभकामना च नानु ढेरै अघाडी बादनु
Nanu timro voice dherai ramro chha safalta ko dherai dherai suva kamana xa
nanu k vidieo dherai ramro lago axam
ko axam ma pni nepali haru dherai garivi raixa hai
लल बधाइ छ पुजा बनु।
सानुको स्वर गीत धेरै राम्रो लाग्छ आझै प्रगती गर्दै जानु ठुलो कलाकर बन्नु शुभ कामना छ
ल पुजा नानू सारै राम्राे छ नानु
धनेबाद पुजा सुनदर सषकिती कोटीकोटी शुभ मंगलमय सुभकामना 🕉️🙏🇳🇵
धेरै धेरै बधाई छ पुजा धेरै अधारी बढीनु all the bast
ल पुजा नानु बधाई छ
प्रगति उन्तिको शुभकामना पुजा तिम्रो म फ्रेन्ड हो सुरुदेखिकै!kwt
उज्जल भबिस्य को सुभ कामना
Ramro lago protibha timro yatrama safalata milosh dhanyabad
शुभ कामना पूजा, धेरै तरक्की हौस
राम्रो लागो नानू को गाउँ रमाइलो र छ
ल नानु बधाई छ।
Hi ramri maya super puja rupaki rani mayaki khani sworki khani timile hamilai kishan babu aayashi lok dohori git sunauxam bhaneki thiyau kina saanu git nasunako timiharuko tiktok matra herera chitta bujhayako xum sanu la dherai dherai dhannebat xa sanu maya 💕💕💕💕💕💕🌹🌹🌹🌹
ल बधाई छ पुजा नानी लाई
अछामको मंगलाशेंनम हो कि चौरजहारी म हो !
ल बधाई छ पूजा ! प्रगति को शुभकामना !!
राम्रो गर्नु पुजा ❤❤❤
सफलताको शुभकामना नानु😍
achham ko kun thau ho boini❤️❤️❤️❤️
ok xa ta brst of luck puja❤️❤️❤️🇳🇵🇳🇵🇳🇵
ल नानू सोर सारै मीठो छ , राम्रो गर्दै जानु
सफलताको शुभकामना दिदी 💖💝🌹
धेरै राम्रो छ नानु
Wow badai xa👍👍
ल ल बधाई छ बहिनी लाई
Really amazing ur voice 😍💓💓aaune din haru ma aje ramro vlogs banaudai janu god bless you 🙏🙏
ल ल देखाउनु पुजा नानु
dami xa nani suting ma hal malysia bata herdai xu nani
निकै राम्रो गित थियो नानी ❤️❤️❤️
लो तपाईं धेरै हार्दिक बधाई छ सफलता को शुभकामना व्यक्त गर्दछु प्यारो मान्छे मित्र लाई पनि 🥀🌹🌹
स्वागत छ हजुर लाई अछाम जिल्लामा
राम्रो प्रगतीको कामना छ पुजा नानुलाई
पूजादेबकोटा, नानी, तिमिलाई, सूटिड्गगरेकोमा, धेरै, धेरै, बधाईछ, 🥰🍎💖🥦🥬💓🍅🍓🍒
Big fan didi❤❤
Nice Vlog Bunu And Keep It Up
Big fan hai 😎😀😎🎉🎉❤
Puja nani ko ma shalinta dekhiyo. Ghamandipana bhanne dekhiyena. Ajakal ali kata charcha ma ayo ki manchhe lai manchhe naganne chalan prasasta dekhine garinchha. Puja ko swor pani ramro, manchhe pani ramri. La ramro chha. Agadhi badhdai jaun yehi chha mero shubhakamana !
Big fan puja❤❤❤
Dami puja bahini
अति राम्रो नानी अझ परगती गर्दै जाउ यहि मेरो शुभ कामना
सफलताको शुभकामना बैनी ❤️❤️🙏🙏
best of luck bunu for your future .
अति राम्रो छ नानीलाई
कति नराम्री मुन्छे सानु गड ब्लेस यु नानी❤️❤️😍😍✊✊✊
दामि छ बुनु
Wow amazing 🙏✨💖🥰.
अछाम कुन् ठाँउ हो नानी
My big fan puja Didi ,💓💓💓
बधाई छ
Wow so beautifully and congratulations
राम्रो छ नानि
Bahut hi achha gati ho Beta aur tumri awaj bhi achhi hai
सबैभन्दा पहिला नानू तिमी आफ्नो पढाईमा ध्यान दिनु । भबिस्यमा प्रगतिशील भएको देख्न पाइयोस् । शुभकामना नानू ।
Wow Hi Puja daPkot le
cute nani dohori sarai man parxa bahiniko
Congratulations pooja bahini xittai herna paiyos naya geet
दामी
Yo ho timro RUclips channel
Hjr hoo
धेरै राम्रो छ नानू सफल्ताको कामना छ🙏🙏
Badhai xa bhini ramro gardai janu
Qt xa u puja❣️❣️😍😍😘💘💘💓🙏
Badahi xa bunu
अछाम मा स्वागत छ
सफलता काे शुभकामना बैनी
पुजा नानू स्वार अति sweet लाग्छ
अछाम कता हो bunu
India 🇮🇳 ma
very.good.puja.nanu.❤❤❤❤❤
Akdaimai ramrox
Dami aairax mero gau❤️ best of luck अग्रिम शुभकामना 🎉🎊
Congratulations 🎊🎊 paja bunu
I'm from achham 🤭
Very nice eLlm nanu🙏🙏👍️👍️❤️❤️
नेपाल्को नम्बर वान मिठो भोइस भएको तिमी हो नानु