उफ ! हेर्दा हेर्दै आँखा रसाए छन्। अझै पनि यसैगरी मर्नु पर्ने अबस्था छ हाम्रा चेलीहरूलाई। यति मिठो गित गाउने बैनी पुजा देबकोटालाई धेरै बधाई तथा शुभकामना ।
आहा..... एउटा चलचित्र हेरेजस्तै लाग्यो । हुन त मैले गाउँमा रहेको यस्तो प्रथालाई नजिकबाट नियाल्न पाएको छैन तर पनि किन किन म त्यही गाउँमा नै छु जस्तो लाग्यो । गज्जब गीत,संगीत,कथा, निर्देशन, धन्य भए जसले पात्रहरुलाई जीवित राख्न यत्रो मिहेनत गरे विशेष त रोशनी कार्कीलाई धेरै सम्झना छ है....😊र बधाई पनि 😊❤️🙏,अझै पनि गाउँमा रहेको कुप्रथा अन्त्य हुन सकेको छैन यसमा सरोकारवाला निकायको विशेष ध्यान पुगोस, यहि कामना छ ।🙏🙏❤️❤️🙏❤️🙏
हाम्रो पस्चिम को कथा बेथा प्रस्ट देखाइदिने सम्पुर्ण टिम लाई धेरै धेरै बधाई यस्तो सन्देसमुलुक गित मनै रोयो Hats of all team Roshni karki your acting 🔥🔥 lots of love👍👍
३ घन्टाको सिनेमालाई १२ मिनेटमा अत्यन्तै सुन्दर ढङ्गबाट प्रस्तुत गरिएको यो भिडियो सन्देशमूलक,हृदयस्पर्शी र उत्कृष्ट लाग्यो,कलाकारहरुको कला साच्चै तारिफ गर्न लायक छ,यो गीत एक इतिहास नै बन्नेछ
धेरै जसाे हाम्रो पश्चिमी क्षेत्रमा मानिने छाउपडि प्रथा र छाेरीहरूमा घट्ने दुःखदायक घटनालाई समेटेर बनाएकाे मार्मिक गित र तिम्राे कलाले एकदमै मन छाेयो बहिनी तिम्राे कला र गलाले अझै उच्च स्थान भेटाेस् ...शुभकामना ❤️💐
उफ!! सुन्दर गीतका लागि खुसी हुनुकी त्यो दर्दनाक वास्तविकता मा रोउ!सुन्दर सुदुर्पच्चिमको कालो पन्ना हो यो😥साच्ची यो भन्दा उत्कृष्ट सिर्जना र यो भन्दा कहाली लाग्दो सत्य छैन होला धर्तिमा।कलाकारहरु हजुरहरुले एउटा इतिहास निर्माण गर्नु भाको छ।लेखक ज्यू तथा भिडियो निर्माण अब्बल । सबै भन्दा उत्कृष्ट बहिनी पुजाको अमृत पान गरेजस्तो स्वर ,,वाह!!🙏
नेपाल अधिराज्य भरी नै यस्तो प्रथा अझै पनि छ तर यसरी अलगै चाहिँ राख्दैन। यो भिडियोले पश्चिमको कुरीति छाउपडी प्रथालाई आधारित गरेर बनाएको छ धेरै राम्रो लाग्यो । छाउपडी प्रथाको अन्त्य भयो भनेर छाउगोठ हरु त भत्कायो तर अझै मान्छेहरू को मन मा यो प्रथा जीवित नै छ। अब हामी नेपाली समाजले यस्ता कुरितीहरु लाई परास्त गर्नु नै पर्छ। यो भिडियो हेरेर भित्री मन नै कटक खायो। जय गीत जय सङ्गीत।
सम्पूर्ण सृजकहरुमा साधुबाद, यस्तो समाजको प्रतिनिधिपात्र को रुपमा आफुलाई पाउदा धिक्कार लाग्छ, कति परम्परा बादी सोच छ, हाम्रा चेलीहरुको जीवन कति असुरक्षित तथा चुनौतिपूर्ण छ, सबै जागौ, छाउ पाडी जस्तो कुप्रथा लाई हटाउ ; हाम्रा लिलुहरु अब यसरि कोहि पनि नमरुन , न तडपिउन, चेली देबी भनेर पुज्ने समाज ले किन यस्तो चलन चलायो होला, सबै जागौ , कहिँ कतै छाउ गोठ , छाउ पाडी चलन जरै देखि उखालौ , यस्तो समाजमा जति सुकै पढेको, जति सुकै धनि भएको होस् , जति सुकै ठुलो नेता बनेको होस् त्यो सब मृत प्राय हुदो रहेछ, कुप्रथा को अन्त्य गरौ /
No matter how many times i watch it i can't stop myself from crying over it.❤ "आमा बा का ठुला घर... चेली लाई ठाउँ छैन पिडा हेर्ने दुनिया छ बुझ्दिने कोहि छैन ......"
सारै मन छुने vdo यो vdo मा नेपाल को पश्चिम् पहाड को चेली हरु ले भोग्नु परेको वास्तविकता छ प्राय अछाम डोटी तिर यस्तै हुन्छ रे😔😔😔 यो एउटा सन्देश मुलक vdo छ अनि साँच्चिकै राम्रो पनि 💛
सार्है मार्मिक !!! सुदुर पश्चिममा बिद्देमान कुरीति संस्कृतिको देउडा गीत मार्फत जीवन्त प्रस्तुति छ ... यसले सकारात्मक सामाजिक रुपान्तरण ल्यावोस ... शुभकामना सबै टीमलाई
एस्लाई भन्छ अदभुत सिर्जनाआत्मक क्षमता । एक वास्तविक घटना जोकि हाम्रा दिदी बहिनी अहिलेसम्म पनि भोग्दैआएका छन्। यो करिवन १३ मिनेट को रहेछ तर १३ मिनेट गाको थाहानै भयना । ....................................
आहा पूजा बहिनी कति राम्रो काम गरेउ तिमीले। बहिनी तिम्रो यस काम को लागि सलाम छ। समाज मा घटि रहेको घटना मा आधारित गीत बनाएको मा धेरै धेरै धन्यवाद छ पूजा बहिनी।। तिम्रो यस गीत ले अवार्ड पाउनु पर्छ।।
यो हाम्रो समाजमा व्याप्त रहेको कालो यथार्थ हो,यो अन्धविश्वासलाई जहिलेसम्म चिर्न सक्दैनौँ,तबसम्म यस्ता घटना घटिरहन्छन्!गीत,सङ्गीतको माध्यमबाट जनचेतना छर्नुभएकोमा हार्दिक बधाई तथा सफलताको शुभकामना!
हेदा हेदै आँखा बाट आशु झरेको थाहै भयन मन छोयो यो गित ले सुदुरपश्चिम र कणाली प्रदेश मा घटी रहेका घटनाहरू को बास्तविकता यस्तै छ कहानी मा प्रकाशित भयको यो गित रियल घटना हो congratulations all t🎉🎉
कतिपय शब्द बुझ्न सकिन होला तर यस गीतले अनि भिडियोले दिन खोजेको सन्देस धेरै मार्मिक अनि हाम्रा समाजमा अझै चलिरहेको कुप्रथा प्रती आधारित रहेर सान्दर्भिक गीत संगीत हामी माझ ल्याउनु हुने अनि यस गीतमा आवद्ध सम्पुर्ण टिम लाई धन्यवाद अनि सफलताको कामना।
अजै पनि हाम्रो समाजमा ताजै छन , यस्ता प्राकृतिक देन जहाँ कुरितिको रुपमा हेरिन्छ! सबैले आ आफ्नो घर टोल छरछिमेकिमा यी यस्ता अपबादको अन्त्य गरौ आफ्नो छोरी चेलि आमा भाउजू हजुर आमामा हुने प्राकृतिक बाहिर सराहिलाई सहजरुपामा स्वीकार गरौ!!
Puja bahini jati acting Garda all tim rohirhako xan tyo Vanda badhi ma yo video Ani timro geet ko voice sunera rohirhe 2 choti geet sunne Ani video Pani here saraie man xoyo chaupadi partha antya garnu parxa best of luck all tim gar dailekh bindrashaini hal banglore kam ko silsilama pardesi jindagi 🙏🙏🙏🙏
Trending मा पर्नुपर्ने म्युजिक भिडियो मनमुटुमा छुने खालको छ गित १०औं पटक हेरि सके कस्ता कस्ता आलु 😂जस्ता गायककाे गित ट्रेडिङमा पर्छन। तर यो म्युजिक भिडियोले Trending ma aaunu Parne..Child Signer पुजा देवकोटा Big Fan ❤❤🎸🎶🎤🎵Lots Of Only Music...
समय सान्दर्भिक र जनचेतनामुलक प्रस्तुती असाध्यै मन पर्यो। हाम्रो समाजमा फैलिएको यो कुप्रथा को अन्त्य नगर्दा सम्म हाम्रा छोरी बैनीहरु को जीवन सुरक्षित होला जस्तो लाग्दैन। यो कुप्रथा ले हाम्रा छोरी बैनीहरु को मनमा यो समाज प्रति बितिक्छिणा हुन्छ।
मैले भाषा त राम्रो सँग बुझ्न सकिन तर भिडियो हेरे के को बारेमा भन्न खोजेको बुझियो आँसु पनि आयो 😭😭😭 उत्कृष्ट थियो यो गीत अनि भिडियो संपूर्ण समुहलाई सफलता को शुभकामना💗💗🙏
हाम्रो सुदूरपश्चिम र कर्णालीको कहानी समेटेर गीत निकाल्नु भो तर यो कहानी मात्र न भएर एउटा असली घटेको घटना जस्तो छ अब यो गीत राम्रो भो भनेर हाँस्ने के यो कहानी हेरेर रुने😭 नानी को आवाज मा कति मिठास छ❤️🌹🙏
रजश्वला भएको महिलालाई छाउपडी भन्ने गरिन्छ। रजश्वला भएको समयमा घरभित्र बस्दा देउता रिसाउने र घरमा शान्ति भंग हुने अन्धविश्वास भएका कारण परिवारले घरभित्र बस्न नदिने गरेका उदाहरण सुदूरपश्चिमका पहाडी जिल्ला मा प्रशस्तै पाइन्छ। समाजमा एकपछि अर्को परिर्वतन हुँदै गएपनि अन्धविश्वासले बर्सेनि छाउपडी बसेका बेला बलात्कार हुने, सर्पले टोकेर मर्ने, चिसोले कठ्याङ्ग्रिएर र कतिपय बढी रक्तस्राव भएर पनि मर्ने लगायतका घटनाहरू अझै पनि हुदै आएको छ। "लिलु" पनि ति मध्यका एउटा पात्र हुन । यस्तो जटिल विसय लाइ त्यहि लवज त्यहि परिबेश मा यथार्थ चित्रण गरेका सम्पुर्ण टिम प्रति म बहुत आभारी छु ।
Sarai vanda sarai man paryo malai yo sabda haru kahile suneki thina tara buje yo vasa 😭😭😭😭😭 sachikai hamro nepali samaj yestai xa yeslai jarai dekhi nikalnu parxa
उफ ! हेर्दा हेर्दै आँखा रसाए छन्। अझै पनि यसैगरी मर्नु पर्ने अबस्था छ हाम्रा चेलीहरूलाई। यति मिठो गित गाउने बैनी पुजा देबकोटालाई धेरै बधाई तथा शुभकामना ।
Thank you sir
Thank you sir
😭😭😭😭💔💔
अत्यन्तै राम्रो सिर्जना ! कसै कसैको बास्तविक जिबन मा मेल खाने!
Geet ko words ta bujhina ramro sanga but I cried a lot watching this video
जति तेहा acting गरेर रोएका थिए त्योभन्दा बढी म रोय real mai सलाम छ गाइका तथा रचनाकार अनि सम्पूर्ण tim lai😥🙏🙏
धन्यवाद हजुर लाइ ।हजुर्हरुको सहयोग को खाचो छ।कृपया सेयर गरिदिनु होला।
Ma pani dherai roya meri xori naxune huda ta maile tehi vayara ghar mai rakhe yo vedio herara ni😭😭😭😭😭😭
Kggjfd85rurjeiyee e cbjjrgd4jeihdeji d d frt cjiyrudbevecrjriurejbcc3theei874rhdgeg2fyef2teweejry2uhwií5tedmd33ajkteskvse,ehfdejjyt4gs4hd3b72965encn
Happy birthday
❤❤❤❤❤❤
आहा..... एउटा चलचित्र हेरेजस्तै लाग्यो । हुन त मैले गाउँमा रहेको यस्तो प्रथालाई नजिकबाट नियाल्न पाएको छैन तर पनि किन किन म त्यही गाउँमा नै छु जस्तो लाग्यो । गज्जब गीत,संगीत,कथा, निर्देशन, धन्य भए जसले पात्रहरुलाई जीवित राख्न यत्रो मिहेनत गरे विशेष त रोशनी कार्कीलाई धेरै सम्झना छ है....😊र बधाई पनि 😊❤️🙏,अझै पनि गाउँमा रहेको कुप्रथा अन्त्य हुन सकेको छैन यसमा सरोकारवाला निकायको विशेष ध्यान पुगोस, यहि कामना छ ।🙏🙏❤️❤️🙏❤️🙏
धन्यवाद हजुर को प्रतिक्रिया को लागि। कृपया सेयर गरेर सहयोग गरिदिनु होला।
हाम्रो पस्चिम को कथा बेथा प्रस्ट देखाइदिने सम्पुर्ण टिम लाई धेरै धेरै बधाई यस्तो सन्देसमुलुक गित मनै रोयो Hats of all team Roshni karki your acting 🔥🔥 lots of love👍👍
धन्यवाद हजुर लाइ ।हजुर्हरुको सहयोग को खाचो छ।कृपया सेयर गरिदिनु होला।
Nice comment
अति नै मन छोयो
एउटी अबला चेलिले कुसंस्कारको सिकार बन्नुपरेको यो ह्रृदयबिदारक दृश्य 😭
आसु सम्हाल्न सकिन मैले 🙏🙏
धन्यवाद हजुर लाइ ।हजुर्हरुको सहयोग को खाचो छ।कृपया सेयर गरिदिनु होला।
३ घन्टाको सिनेमालाई १२ मिनेटमा अत्यन्तै सुन्दर ढङ्गबाट प्रस्तुत गरिएको यो भिडियो सन्देशमूलक,हृदयस्पर्शी र उत्कृष्ट लाग्यो,कलाकारहरुको कला साच्चै तारिफ गर्न लायक छ,यो गीत एक इतिहास नै बन्नेछ
धन्यवाद हजुर लाइ ।हजुर्हरुको सहयोग को खाचो छ।कृपया सेयर गरिदिनु होला।
धेरै जसाे हाम्रो पश्चिमी क्षेत्रमा मानिने छाउपडि प्रथा र छाेरीहरूमा घट्ने दुःखदायक घटनालाई समेटेर बनाएकाे मार्मिक गित र तिम्राे कलाले एकदमै मन छाेयो बहिनी तिम्राे कला र गलाले अझै उच्च स्थान भेटाेस् ...शुभकामना ❤️💐
Thank you 🙏
उफ!! सुन्दर गीतका लागि खुसी हुनुकी त्यो दर्दनाक वास्तविकता मा रोउ!सुन्दर सुदुर्पच्चिमको कालो पन्ना हो यो😥साच्ची यो भन्दा उत्कृष्ट सिर्जना र यो भन्दा कहाली लाग्दो सत्य छैन होला धर्तिमा।कलाकारहरु हजुरहरुले एउटा इतिहास निर्माण गर्नु भाको छ।लेखक ज्यू तथा भिडियो निर्माण अब्बल । सबै भन्दा उत्कृष्ट बहिनी पुजाको अमृत पान गरेजस्तो स्वर ,,वाह!!🙏
धन्यवाद हजुर को प्रतिक्रिया को लागि। कृपया सेयर गरेर सहयोग गरिदिनु होला।
नेपाल अधिराज्य भरी नै यस्तो प्रथा अझै पनि छ तर यसरी अलगै चाहिँ राख्दैन। यो भिडियोले पश्चिमको कुरीति छाउपडी प्रथालाई आधारित गरेर बनाएको छ धेरै राम्रो लाग्यो । छाउपडी प्रथाको अन्त्य भयो भनेर छाउगोठ हरु त भत्कायो तर अझै मान्छेहरू को मन मा यो प्रथा जीवित नै छ। अब हामी नेपाली समाजले यस्ता कुरितीहरु लाई परास्त गर्नु नै पर्छ।
यो भिडियो हेरेर भित्री मन नै कटक खायो।
जय गीत जय सङ्गीत।
धन्यवाद हजुर को प्रतिक्रिया को लागि। कृपया सेयर गरेर सहयोग गरिदिनु होला।
Oh god यस्तो मार्मिक गित सङगै रोचक भिडियो always god bless u all team 😥😥😥😥❣️❣️❣️😥😥😥
धन्यवाद हजुर लाइ ।हजुर्हरुको सहयोग को खाचो छ।कृपया सेयर गरिदिनु होला।
एउटा मीठो, अर्थपूर्ण र मन छुने सिर्जना, सबैलाई बधाई छ, यस्ता सिर्जना निरन्तर आइरहून् ।
Thank you 🙏
आँखा रसाउने पिडा लुकेको गित😥 कति मिठो स्वर❤️❤️
धन्यवाद हजुर लाइ ।हजुर्हरुको सहयोग को खाचो छ।कृपया सेयर गरिदिनु होला।
यस्तो नचाहिने रिति रिवाज हताउँनु पर्छ ।।अनि मात्र यस्ता घटना घट्दै जान्छ जय नेपाल 🙏
Honi hjr 😢 aani pad ko bewastha hunu paraxa kamar ma kapada banu vanda ❤❤❤
बधाई छ यसमा आबद्ध पुरै कलाकार पात्रमा सम्मान छ। साच्चिकै रुवायो यो कथाले अझै पनि कुनै कुनै ठाउँमा यी कुरा हरु लुकेर बसेका छन
धन्यवाद हजुर लाइ ।हजुर्हरुको सहयोग को खाचो छ।कृपया सेयर गरिदिनु होला
सम्पूर्ण सृजकहरुमा साधुबाद, यस्तो समाजको प्रतिनिधिपात्र को रुपमा आफुलाई पाउदा धिक्कार लाग्छ, कति परम्परा बादी सोच छ, हाम्रा चेलीहरुको जीवन कति असुरक्षित तथा चुनौतिपूर्ण छ, सबै जागौ, छाउ पाडी जस्तो कुप्रथा लाई हटाउ ; हाम्रा लिलुहरु अब यसरि कोहि पनि नमरुन , न तडपिउन, चेली देबी भनेर पुज्ने समाज ले किन यस्तो चलन चलायो होला, सबै जागौ , कहिँ कतै छाउ गोठ , छाउ पाडी चलन जरै देखि उखालौ , यस्तो समाजमा जति सुकै पढेको, जति सुकै धनि भएको होस् , जति सुकै ठुलो नेता बनेको होस् त्यो सब मृत प्राय हुदो रहेछ, कुप्रथा को अन्त्य गरौ /
धन्यवाद हजुर लाइ ।हजुर्हरुको सहयोग को खाचो छ।कृपया सेयर गरिदिनु होला।
No matter how many times i watch it i can't stop myself from crying over it.❤
"आमा बा का ठुला घर... चेली लाई ठाउँ छैन पिडा हेर्ने दुनिया छ बुझ्दिने कोहि छैन ......"
Heart touching, हेर्दा हेर्दै आँखा रसाए
धन्यवाद हजुर लाइ ।हजुर्हरुको सहयोग को खाचो छ।कृपया सेयर गरिदिनु होला।
आहा ! हाम्मा गाउँ ठाउँ को तितो तर यथार्थ भोगाई ❤️ भत्किएपन् छाऊगोठ् ! अझैँ सम्म नभत्किएका मान्छेमा चेतनाका पर्खालहरु । धन्यवाद सर्जकहरुलाई ❤️❤️
Thank you
😭😭😭😭😭
त्यस्तो धेरै त बुझिन तर जति बुझें त्यति नै आसु कति खेर आयो थाहा भएन्। धेरै राम्रो छ।।🙏💕💕💕
धन्यवाद हजुर को प्रतिक्रिया को लागि। कृपया सेयर गरेर सहयोग गरिदिनु होला।
सारै मन छुने vdo यो vdo मा नेपाल को पश्चिम् पहाड को चेली हरु ले भोग्नु परेको वास्तविकता छ प्राय अछाम डोटी तिर यस्तै हुन्छ रे😔😔😔 यो एउटा सन्देश मुलक vdo छ अनि साँच्चिकै राम्रो पनि 💛
धन्यवाद हजुर लाइ ।हजुर्हरुको सहयोग को खाचो छ।कृपया सेयर गरिदिनु होला।
उत्कृष्ट समाजको यथार्थ घटनालाइ छर्लङ्ग पार्नसक्ने अभिनय बधाई तथा सुभकामना
Thank you 🙏
हाम्रो सुदूरपश्चिमको यथार्थ जिबनी झल्कियको छ बधाई छ पुजा नानू साथै जनक राजालाई पनि🙏🙏🙏
Thank you 🙏
हेर्दाहेर्दै आँसु आएको पत्याई भयन । यति मिठो गित वोहिनी काे । सफलताको सुभकामना छ पूजा लाई सदै यस्तै गीत गाउन
धन्यवाद हजुर को प्रतिक्रिया को लागि। कृपया सेयर गरेर सहयोग गरिदिनु होला।
सायद आफ्नै गाउँ ठाउँको परिवेशलाई समेटिएको भएर होला हरेक शब्द र अभिनयले यत्ति सारो मुटु पोलेको 😥। वास्तविक जीवन झै प्रस्तुत गरेको छ। Best wishes 😍
Dil chhuyo
Yo pratha rokiyo?
Teamlai badhai ra shuvakamana 🙏
तीतो यथार्थमा आधारित मार्मिक गीत । आँशु झरेको पत्तै भएन । अल दि बेस्ट अल अफ टिम ! 😭❤️
धन्यवाद हजुर को प्रतिक्रिया को लागि। कृपया सेयर गरेर सहयोग गरिदिनु होला।
अति राम्राे सलाम छ सम्पर्ण टिमलाई
बिडम्बना समाजको यथार्थ चित्रण गर्ने सुन्दर रचनाहरु ओझेल पर्छन समाजमा उसृङ्खल मचाउने कृती हरु राता राता ट्रेन्डीङमा आउछन । From my side 10 out of 10.
धन्यवाद हजुर को प्रतिक्रिया को लागि। कृपया सेयर गरेर सहयोग गरिदिनु होला।
निकै मार्मिक ! स्तब्ध बनायो !!
सबै टीम लाई सलुट छ सह्रै रूवायो
दुख लाग्ने कुरा नेपालमा अझै पनि यो प्रथा छ अनि कतै पनि नारी सुरक्षित छैनन् 💔💔💔💔
सत्य घटना मा आधारित गित❤❤❤
मनै छोयो।😍😍😍
धन्यवाद हजुर लाइ ।हजुर्हरुको सहयोग को खाचो छ।कृपया सेयर गरिदिनु होला।
सारै राम्रो छ गीत ! पुजा नानुले गरेको अभिनय सारै नै उत्कृष्ट लाग्यो! सबैले साथ दिनुहोला यो नानुलाई !
धन्यवाद हजुर लाइ ।हजुर्हरुको सहयोग को खाचो छ।कृपया सेयर गरिदिनु होला।
अति नै मन छुने video साच्चै आशु नै थामिएनन् मेरा ...😭😭😭😭😭
धन्यवाद हजुर लाइ ।हजुर्हरुको सहयोग को खाचो छ।कृपया सेयर गरिदिनु होला।
सारै राम्रो गित अझै पनि हाम्रो नेपाली समाजमा एस्तै हुँदै आइरहेको छ कैले आउला हामी नेपालीको आखामा घाम
निकै मार्मिक अनि सुदुरपश्चिमको स्थानीय भाषाको सन्देशमुलक कथा 😘😘😘😘😘😘
धन्यवाद हजुर लाइ ।हजुर्हरुको सहयोग को खाचो छ।कृपया सेयर गरिदिनु होला।
यो भिडियो त्यहाँ सम्म पुगोस, जहाँ यो प्रथा अझै उन्मुलन भएको छैन ।
Salute कथा concept को लागी🙏🌹
Thank you 🙏
सार्है मार्मिक !!! सुदुर पश्चिममा बिद्देमान कुरीति संस्कृतिको देउडा गीत मार्फत जीवन्त प्रस्तुति छ ... यसले सकारात्मक सामाजिक रुपान्तरण ल्यावोस ... शुभकामना सबै टीमलाई
Thank you 🙏
सम्पुर्ण कलाकार प्रती उच्चा सम्मान गर्दै पुजा नानू को उज्ज्वल भविस्य को कामना नानू ❤❤❤
एस्लाई भन्छ अदभुत सिर्जनाआत्मक क्षमता ।
एक वास्तविक घटना जोकि हाम्रा दिदी बहिनी अहिलेसम्म पनि भोग्दैआएका छन्।
यो करिवन १३ मिनेट को रहेछ तर १३ मिनेट गाको थाहानै भयना ।
....................................
धन्यवाद हजुर को प्रतिक्रिया को लागि। कृपया सेयर गरेर सहयोग गरिदिनु होला।
आ हा कठै पहाड को वास्तविक कथा हेरेर मन कस्तो भयो कस्तो यथार्थ सान्दर्भिक पुजा बैनि लाई जनक भाइ र सम्पूर्ण कलाकार लाई शुभकामना र सम्मान छ ❤️❤️🇳🇵😥
Thank you
Dii
धेरै उत्कृष्ट गित बधाई अनि सफलताको शुभकामना सम्पूर्ण टिमलाई
Thank you 🙏
छोरी पूजा सारै मन रोयो नानु तिम्ले खेलेको देख्दा अचम्म लाग्यो नानु तिमी हरेक क्षेत्रमा कामयाब हुन्छेउ नानु पूजा धेरै धेरै शुभकामना छ ❤️💜🥀🌹
निकै मार्मिक गीत सार्है ,मन छाेयाे ,😂😂😂
प्रकाश सपुतका सिर्जना हरु 50 हुन भने याे 100 हाे भलहि भाईरल नहाेला तर अरबाैँकाे सिर्जना हाे याे सम्पूर्ण टिमलाई हृदय देखी सलाम 🙏💕💖
Tq sir
सत्य तथ्य घटना समेटेर बनाइएको यो गित को सम्पुर्ण टिमलाई धेरै धेरै बधाई तथा शुभकामना
अत्यन्त राम्रो,अर्गानिक र सन्देशमुलक शृजना
धन्यवाद हजुर को प्रतिक्रिया को लागि। कृपया सेयर गरेर सहयोग गरिदिनु होला।
आहा पूजा बहिनी कति राम्रो काम गरेउ तिमीले। बहिनी तिम्रो यस काम को लागि सलाम छ। समाज मा घटि रहेको घटना मा आधारित गीत बनाएको मा धेरै धेरै धन्यवाद छ पूजा बहिनी।। तिम्रो यस गीत ले अवार्ड पाउनु पर्छ।।
Thank you 🙏
सारै मन छुने । हेर्दा हेर्दै आँखा रसाको पत्तो भएन 😭😭😭
एकदम मार्मिक र मन छुने गित।मध्यपश्चिम र सुदुरपश्चिमका विकट गाउँ बस्ती र कुनाकन्दरामा यो छाउपडी प्रथा अझै पनि व्याब्त छ।यो प्रथाको अन्त्य हुनुपर्छ।
धन्यवाद हजुर लाइ ।हजुर्हरुको सहयोग को खाचो छ।कृपया सेयर गरिदिनु होला।
यो हाम्रो समाजमा व्याप्त रहेको कालो यथार्थ हो,यो अन्धविश्वासलाई जहिलेसम्म चिर्न सक्दैनौँ,तबसम्म यस्ता घटना घटिरहन्छन्!गीत,सङ्गीतको माध्यमबाट जनचेतना छर्नुभएकोमा हार्दिक बधाई तथा सफलताको शुभकामना!
भाषा बुझ्न गाह्रो गाह्रो भए पनि आखामा आशु रोकिएन😭🥺🥺छाउपडी प्रथाको अन्त्य होस 🙏🙏कलाकारहरुको कलाले साह्रै मन छोयो🙏सम्पुर्ण टिमलाई बधाई
धन्यवाद हजुर लाइ ।हजुर्हरुको सहयोग को खाचो छ।कृपया सेयर गरिदिनु होला।
Basanht poudel 😋
@@rhythmvid4233 Basanht poudel 😋
यथार्थ मुटुमा छोयो यो।धेरै धेरै धन्नेबाद सम्पूर्ण टिमलाई 🇳🇵🇳🇵
धन्यवाद हजुर लाइ ।हजुर्हरुको सहयोग को खाचो छ।कृपया सेयर गरिदिनु होला।
सायद यहि नै अहिले सम्मको उत्कृष्ट भिडियो छाउपडी प्रथाको बारेमा बनाईएको।। अवार्ड जितोस या नजितोस मन जित्न सफल छ।।। congrats entire team
धन्यवाद हजुर लाइ ।हजुर्हरुको सहयोग को खाचो छ।कृपया सेयर गरिदिनु होला।
यो भिडियो हेर्दाहेर्दै कति बेला ऑंखा बाट आसू झरेछ थाहै पाइन। best of luck with all entrie teams.
धन्यवाद हजुर को प्रतिक्रिया को लागि। कृपया सेयर गरेर सहयोग गरिदिनु होला।
हाम्रो समाजको तितो तर यथार्थ घटना ! सम्पुर्ण टिम लाई धन्यवाद !
धन्यवाद हजुर लाइ ।हजुर्हरुको सहयोग को खाचो छ।कृपया सेयर गरिदिनु होला।
हेर्दाहेर्दै कति बेला आँखा बाट आशु खस्व पतै भएन😥😥😥😥all the best all tem
धन्यवाद हजुर लाइ ।हजुर्हरुको सहयोग को खाचो छ।कृपया सेयर गरिदिनु होला।
अन्तमा आँखा बाट आँसु आएको थाहै पाएन
हाम्रो समाजको मर्मस्पर्शी कथा।।।।
धन्यवाद हजुर लाइ ।हजुर्हरुको सहयोग को खाचो छ।कृपया सेयर गरिदिनु होला।
मन नै गरुँगो भयो हेरेर ।सारै भावुक बनायो ।राम्रो निर्देशन र अभिनय गर्नु भएको छ आदरणीय दाई L,P Sharma र सम्पूर्ण team
धन्यवाद हजुर लाइ ।हजुर्हरुको सहयोग को खाचो छ।कृपया सेयर गरिदिनु होला।
जति चोटी हेरे पनि मन भक्कानिएर आउछ.......
अति उत्कृष्ट गीत 🙏🙏🙏🙏🙏🙏
धन्यवाद हजुर लाइ ।हजुर्हरुको सहयोग को खाचो छ।कृपया सेयर गरिदिनु होला।
के सारो मन छुने भिडियो साथै शब्द सङ्गीत सबै सत्य कथामा आधारित बनेको एकदममै राम्रो बनेको हैछ।❤️😊
धन्यवाद हजुर लाइ ।हजुर्हरुको सहयोग को खाचो छ।कृपया सेयर गरिदिनु होला।
हेदा हेदै आँखा बाट आशु झरेको थाहै भयन मन छोयो यो गित ले सुदुरपश्चिम र कणाली प्रदेश मा घटी रहेका घटनाहरू को बास्तविकता यस्तै छ कहानी मा प्रकाशित भयको यो गित रियल घटना हो congratulations all t🎉🎉
धन्यवाद हजुर को प्रतिक्रिया को लागि। कृपया सेयर गरेर सहयोग गरिदिनु होला।
कति मन छुने मार्मिक गित🙏🙏 कठै हामी नेपाली 😰😰😰
धन्यवाद हजुर लाइ ।हजुर्हरुको सहयोग को खाचो छ।कृपया सेयर गरिदिनु होला।
यथार्थ मार्मिक घट्ना रहेछ।यस्तो घट्ना त कति भयो होला कति।
कतिपय शब्द बुझ्न सकिन होला तर यस गीतले अनि भिडियोले दिन खोजेको सन्देस धेरै मार्मिक अनि हाम्रा समाजमा अझै चलिरहेको कुप्रथा प्रती आधारित रहेर सान्दर्भिक गीत संगीत हामी माझ ल्याउनु हुने अनि यस गीतमा आवद्ध सम्पुर्ण टिम लाई धन्यवाद अनि सफलताको कामना।
धन्यवाद हजुर लाइ ।हजुर्हरुको सहयोग को खाचो छ।कृपया सेयर गरिदिनु होला।
सारै नै मन पर्यो यो गीत
सम्पूर्ण टिमलाई सफलताको शुभकामना छ
Thank you 🙏
अजै पनि हाम्रो समाजमा ताजै छन , यस्ता प्राकृतिक देन जहाँ कुरितिको रुपमा हेरिन्छ! सबैले आ आफ्नो घर टोल छरछिमेकिमा यी यस्ता अपबादको अन्त्य गरौ आफ्नो छोरी चेलि आमा भाउजू हजुर आमामा हुने प्राकृतिक बाहिर सराहिलाई सहजरुपामा स्वीकार गरौ!!
यो गीत सुन्दा र हेर्दा हेर्दै आँखा रसाय । एकदमै राम्रो गित बनाउनु भाको छ यो टिम लाई धेरै धेरै सुभकामना
Thank you 🙏
सारै राम्रो गित मन छुने हेर्दा हेहै आसु आये😥😥😥
हाम्रा चेली हाम्रा आमा हरुको कथा र व्यथा समेटिएको संगीत ले मन छोयो।यस्ता प्रथा हरुको अन्त्य हुन जरुरी छ
हामी प्रथा, संस्कृती, परम्परा र सम्पदाका धनी छौँ ! तर यस्तो कुप्रथाले गाँजेको हाम्रो समाज अझै छ भने : अब त्यस्ले कायापलट् लिन जरुरी छ !!
🙏🙏🙏
गीतको शब्द पुरै त बुझिन तर भाव चाहिँ बुझे गित हेदै ८ महिनाकी छोरी च्यपेर धेरै रोए 😭😭😭
धन्यवाद हजुर लाइ ।हजुर्हरुको सहयोग को खाचो छ।कृपया सेयर गरिदिनु होला।
Puja bahini jati acting Garda all tim rohirhako xan tyo Vanda badhi ma yo video Ani timro geet ko voice sunera rohirhe 2 choti geet sunne Ani video Pani here saraie man xoyo chaupadi partha antya garnu parxa best of luck all tim gar dailekh bindrashaini hal banglore kam ko silsilama pardesi jindagi 🙏🙏🙏🙏
निकै भाबुक गित।
संनीसार काे लीला अपरम्पार छ तर कोई लाई नआई देऊ यो दिन ।
धन्यवाद हजुर को प्रतिक्रिया को लागि। कृपया सेयर गरेर सहयोग गरिदिनु होला।
नेपाली समाजको एस्तो कुसंस्कार को छिटो अन्त्य होस् अभिनय गर्नुहुने सम्पूर्ण कलाकार प्रति हृदय बाटै सलाम 🙏🙏🙏
धन्यवाद हजुर को प्रतिक्रिया को लागि। कृपया सेयर गरेर सहयोग गरिदिनु होला।
सुदुरपश्रिम प्रदेश मा अझै कति यस्तो दुख पाउने हो थाहा छैन ।आँखा बाट आँसु रोकिएन 😢
आहा धेरै राम्रो!! समाज परिवर्तन को लागि एक मार्मिक प्रतिभा ! बधाइ छ सम्पुर्ण टिम लाई 😘
धन्यवाद हजुर लाइ ।हजुर्हरुको सहयोग को खाचो छ।कृपया सेयर गरिदिनु होला।
यो गित सुन्दा सुन्दै एक महिना बिताय
सबै भन्दा धेरै सुनें मोनै होला
तपाइहरू सबैलाइ धेरै भण्दा धेरै बधाइ तथा सूभकामणाछ मेरो तर्फ बाट
आहा कति मीठो गीत त्यो भन्दा राम्रो भिडियो बनाउनु भएछ। Congratulations gaurav dada keep going 👏👏
Trending मा पर्नुपर्ने म्युजिक भिडियो मनमुटुमा छुने खालको छ गित १०औं पटक हेरि सके कस्ता कस्ता आलु 😂जस्ता गायककाे गित ट्रेडिङमा पर्छन। तर यो म्युजिक भिडियोले Trending ma aaunu Parne..Child Signer पुजा देवकोटा Big Fan ❤❤🎸🎶🎤🎵Lots Of Only Music...
धन्यवाद हजुर को प्रतिक्रिया को लागि। कृपया सेयर गरेर सहयोग गरिदिनु होला।
समय सान्दर्भिक र जनचेतनामुलक प्रस्तुती असाध्यै मन पर्यो। हाम्रो समाजमा फैलिएको यो कुप्रथा को अन्त्य नगर्दा सम्म हाम्रा छोरी बैनीहरु को जीवन सुरक्षित होला जस्तो लाग्दैन। यो कुप्रथा ले हाम्रा छोरी बैनीहरु को मनमा यो समाज प्रति बितिक्छिणा हुन्छ।
धन्यवाद हजुर लाइ ।हजुर्हरुको सहयोग को खाचो छ।कृपया सेयर गरिदिनु होला।
मैले भाषा त राम्रो सँग बुझ्न सकिन तर भिडियो हेरे के को बारेमा भन्न खोजेको बुझियो
आँसु पनि आयो 😭😭😭
उत्कृष्ट थियो यो गीत अनि भिडियो संपूर्ण समुहलाई सफलता को शुभकामना💗💗🙏
धन्यवाद हजुर को प्रतिक्रिया को लागि। कृपया सेयर गरेर सहयोग गरिदिनु होला।
सार्है मार्मिक र यथार्थ परक गीत...सुदुरपश्चिम् को यथार्थ चित्रण।।।मन छोयो👏💜
धन्यवाद हजुर लाइ ।हजुर्हरुको सहयोग को खाचो छ।कृपया सेयर गरिदिनु होला।
हेर्दा हेर्दै आँखा बाट आँसु खसेकाे पत्तै भएन ।बधाई छ सफलताको शुभकामना ।
Thank you 🙏
Nepalima artha pani lekhiyeko vaye jhan ramro hunthyo. It still is too beautifully portrayed 💝🌸
धन्यवाद हजुर लाइ ।हजुर्हरुको सहयोग को खाचो छ।कृपया सेयर गरिदिनु होला।
यस्तो गितहरु बिरलै बन्छन धेरै मार्मिक छ।
बधाई तथा शुभकामना सम्पूर्ण टिमलाई ।
धन्यवाद हजुर लाइ ।हजुर्हरुको सहयोग को खाचो छ।कृपया सेयर गरिदिनु होला।
भाषा न बुजेनी सारै राम्रो लाग्यो यो गीत लाई त्रसलेन्त गरेर सारा नेपाली लाई बुझाइ दिन सके अज चर्चित हुन्थियो होला
धन्यवाद हजुर लाइ ।हजुर्हरुको सहयोग को खाचो छ।कृपया सेयर गरिदिनु होला।
हाम्रो सुदूरपश्चिम र कर्णालीको कहानी समेटेर गीत निकाल्नु भो तर यो कहानी मात्र न भएर एउटा असली घटेको घटना जस्तो छ अब यो गीत राम्रो भो भनेर हाँस्ने के यो कहानी हेरेर रुने😭
नानी को आवाज मा कति मिठास छ❤️🌹🙏
धन्यवाद हजुर को प्रतिक्रिया को लागि। कृपया सेयर गरेर सहयोग गरिदिनु होला।
मन छोयो मेराे। अनी आँखा देखि आसु आयो।
Thank you all
I am actor and singer this project
Lilu is my dream project
Best Wishes Puja....... Keep it up.
साँच्चै कति मार्मिक गीत छ यो हेर्दा हेर्दै आँखै रसायो congratulations 👏 पूजा देवकोटा यति राम्रो गीत अनि अभिनय को लागि
उफ्फ हेर्दा हेर्दै कति बेला आँसु आयो थाहै भएन सारै मार्मिक गित्😥😍
धन्यवाद हजुर को प्रतिक्रिया को लागि। कृपया सेयर गरेर सहयोग गरिदिनु होला।
कुनै शब्दमा बयान गर्न सकिन।।।। आँखा रसायो।।। सबै उत्कृष्ट ।।।।🖤🖤🖤🖤
धन्यवाद हजुर लाइ ।हजुर्हरुको सहयोग को खाचो छ।कृपया सेयर गरिदिनु होला।
हामी पश्चिमेलि चेलीको पीडा कहिले हुन्छ यो कुसंस्कारको अन्ते 🙏
धन्यवाद हजुर लाइ ।हजुर्हरुको सहयोग को खाचो छ।कृपया सेयर गरिदिनु होला।
रजश्वला भएको महिलालाई छाउपडी भन्ने गरिन्छ। रजश्वला भएको समयमा घरभित्र बस्दा देउता रिसाउने र घरमा शान्ति भंग हुने अन्धविश्वास भएका कारण परिवारले घरभित्र बस्न नदिने गरेका उदाहरण सुदूरपश्चिमका पहाडी जिल्ला मा प्रशस्तै पाइन्छ। समाजमा एकपछि अर्को परिर्वतन हुँदै गएपनि अन्धविश्वासले बर्सेनि छाउपडी बसेका बेला बलात्कार हुने, सर्पले टोकेर मर्ने, चिसोले कठ्याङ्ग्रिएर र कतिपय बढी रक्तस्राव भएर पनि मर्ने लगायतका घटनाहरू अझै पनि हुदै आएको छ। "लिलु" पनि ति मध्यका एउटा पात्र हुन । यस्तो जटिल विसय लाइ त्यहि लवज त्यहि परिबेश मा यथार्थ चित्रण गरेका सम्पुर्ण टिम प्रति म बहुत आभारी छु ।
उ
आँसु नै आयो 😭😭😭😭😭
Sarai vanda sarai man paryo malai yo sabda haru kahile suneki thina tara buje yo vasa 😭😭😭😭😭 sachikai hamro nepali samaj yestai xa yeslai jarai dekhi nikalnu parxa
सुन्दरपश्चिम को यथार्थ चित्रण निकै राम्रो निकै मन पर्यो #
धन्यवाद हजुर को प्रतिक्रिया को लागि। कृपया सेयर गरेर सहयोग गरिदिनु होला।
Whataaaa Masterpiece Woow Wooww, हरेक शब्द ले मन छोयो, Shoutout to the team👏👏👏
Thank you 🙏