Herne katha को Prakash पोहोर पनि घर पुगेर 5 महिना बसेर चुम भ्याली फर्केका रहेछन्, बुबाले खोले यथार्थ

Поделиться
HTML-код
  • Опубликовано: 2 ноя 2024

Комментарии • 12

  • @kamalarai3600
    @kamalarai3600 2 месяца назад +2

    पुण्य सरको कुरा सहि लाग्यो

  • @rajuchettri404
    @rajuchettri404 Месяц назад

    हौडे नेपाली हौडे भीडीयाे हाँस उठ्छ कु बुझी कस्ता कस्ता बिधुवा न राम्रा मान्छे हरु हामि पनीर तीस बरख देखि सिक्किम मा धेरै छौं कति जना मरे मलाइ राहात खोइ आलु जस्तो मान्छे ल
    लाइ बोकेको छ दुनीया तमासा गरेकोछ देसको हालत तेस्तो छ

  • @laligurashvlog
    @laligurashvlog 2 месяца назад +1

    मलाई लाग्छ पोहोर को साल नै बनाएको भिडियो किन अहिले मात्र लागाए को मैले कुरा नबुझेको

    • @DiwakarThapa-x8w
      @DiwakarThapa-x8w 2 месяца назад

      Samay sandarbik banyo ni jhan

    • @PurnaGurung-cn2mx
      @PurnaGurung-cn2mx 2 месяца назад

      समय भन्दा पहिले भाग्येमा लेखेको भन्दा धेरै पौदैना हजुर सएत समय न एरा होला

    • @Mbtamang2028-ug6fm
      @Mbtamang2028-ug6fm 2 месяца назад

      बुझ्न अाबस्यक पनि छैन।अरुको कुरा

  • @foreignland4848
    @foreignland4848 2 месяца назад +2

    भनेपछि यो मान्छे को दिमाग् खुस्केर जानाजान आफैं त्यस्तो गरेको रहेछ ।

    • @Aarluv-y9x
      @Aarluv-y9x 2 месяца назад

      सहि कुरा हाे

  • @deepaktimalsina5170
    @deepaktimalsina5170 Месяц назад

    सबै कुरा ठिकै भईरहेको बेला किन यस्तो लफडा को भिडियो किन राखेको ??? बॅादर ले आफ्नो घर पनि बनाउदैन अरुको घर पनि बन्न दिदैन भनेको यहि हो ,,, उसको घर बनि सके पछि राख्दा हुदैन थियो ????