गायिका मधु क्षेत्रीको श्रीमानले गरे अन्तिम मौकाको लागि हार गुहार || Madhu Chhetri Case Update

Поделиться
HTML-код
  • Опубликовано: 9 сен 2024
  • श्रोता र दर्शकको रुची र आग्रहलाई स्वीकार गर्दै विभिन्न पत्रपत्रिका र अनलाइनमा प्रकाशित रोचक, उत्प्रेरक एवं जानकारीमुलक सामग्रीहरु वाचन गरि भिडियोको रुप दिएर उचित क्रेडिटसहित यस च्यानलमा अपलाेड गर्दै आएको छु। कुनै सामग्रीप्रति तपाईको आपत्ति छ वा हटाउनु परेमा अथवा वाचनका लागि आग्रह या सिफारिस गर्न चाहनुहुन्छ भने कृपया gorkha.karizma@gmail.com मा इमेल सम्पर्क गर्नुहुन अनुरोध छ।
    ::DISCLAIMER::
    The story on this video is the property of respective author's. It has been reproduced for informational and educational purposes.

Комментарии • 182

  • @RabindraKumarCHAND
    @RabindraKumarCHAND 2 месяца назад +69

    एकपटक सम्बन्ध बिग्रिए पछि कहिल्यै सुध्रदैन अब दुबै अलग बसेकै राम्रो , गलत गर्नेलाई कडा सजाय हुनुपर्छ ।

    • @user-nr4fg4vz6u
      @user-nr4fg4vz6u 2 месяца назад

      Madhu didi namilekai ramro hunxahai💔💔💔💔💔💔💔💔💔

    • @user-be8tl9rv1n
      @user-be8tl9rv1n 2 месяца назад

      Sabai testo hudainani mero pani dosro bihe ho hami sanga dhan xina tara hami yakdam khusi xam uhale pani mero paila pattiko xori lai paran thannuhunxa

  • @user-vu6zb7zb1n
    @user-vu6zb7zb1n 2 месяца назад +35

    अब मिल्नु कदापि उचित हुदैन है मधु जि कदापि उचित हुदैन सोचेर निणर्य लिनु

  • @ritaacharya9983
    @ritaacharya9983 2 месяца назад +38

    भोलि फेरि यो घटना नदोहोरियला भन्ने के आधार ? जेल बस्नुपर्ने डरले हो माफी मागेको ,भोलि फेरि यस्तो घटना दोहोरियो भने कसैले साथ दिदैन ।

  • @user-yn3lb7ql6b
    @user-yn3lb7ql6b 2 месяца назад +7

    गल्ती स्वीकार गर्नु त ठीकै हो तर कानुन अनुसार अब बाट कुनै पनि किसिमको शारीरिक तथा मानसिक तनाव दिन्न भन्ने सपथ खुवाउनुपर्छ त्यसलाई जस्तो लाग्छ मलाई मधु दिदी

  • @puspagurung7628
    @puspagurung7628 2 месяца назад +17

    मौका दियो भने फेरि अर्को घटना नहोला भन्न सकिन्न बरु छुट्टाछुट्टै भाको नै बेस्ट 🙏🙏

  • @indrathapa2041
    @indrathapa2041 2 месяца назад +24

    नमिल्नु है मधु बैनी उस्ले अब हत्या गरेर आत्मा हत्या भन्ने सोच सोची सक्या होला

    • @user-dk2xy9cf9f
      @user-dk2xy9cf9f 2 месяца назад

      मेरो मनको कुरा बोल्नु भयो 😢 सायद यही हुन सक्छ 😢😢😢😢😢

    • @laxmiadhikari3053
      @laxmiadhikari3053 2 месяца назад

      @@user-dk2xy9cf9f Mero man ma pani yahi kura aayako thiyo

  • @user-jb6iq5gg9h
    @user-jb6iq5gg9h 2 месяца назад +29

    नमिल्नु है मधु बैनि राम्रो हुदैना छुटिएकै राम्रो हुनछ

  • @MADHUBAN09
    @MADHUBAN09 2 месяца назад +68

    त्यो सुध्रीन्न हो बरु आफ्नो आफ्नो बाटो लागे राम्रो हुन्छ त्यो फटाहा हो मौका दिनु भनेकै सडयन्त्र गरेर फसाउन लाई हो मधु मिलिन भने अब अर्को पटक यस्तो सपोर्ट पौदैनन र बिचल्ली मा पर्छिन यदि मिल्ने हो भने ठूलो छोरी उन्कै बाबू को जिम्मा लाउनु जरुरी छ बिदेश मा बस्ने जो कोहि होस फटाह नै हुन्छ भाको तेहि हो घमन्ड हो मधु फसिन😮😮😮😮😮😮

    • @SaradaBalami
      @SaradaBalami 2 месяца назад +2

      Madhu ji kunai halatma pani milnu hudaina.milnu vanekai aafulai ra xori lai gumaunu ho kina milne? madhu ji tapai yek sakchem mahila ho kina kam jor hunu futeko sisa kaili jodidaina tyo ghatak ho kunai pani bela tyo sita bata aafno ghati retina sakxa.hosiyar hunuhola

    • @durgamandir8760
      @durgamandir8760 2 месяца назад

      भ्रम मा नपर्न आग्रह गर्दछु किन कि यिनिहरु सधैं बिग्रेको मान्छे नै हो

    • @janukaghimire3811
      @janukaghimire3811 2 месяца назад

      Mealnu hudaina maya garna la tasto habits hudina

    • @hariprasadshrestha6766
      @hariprasadshrestha6766 2 месяца назад +4

      त्यस लाई मौका दिए पनी ठीक होला जस्तो लागदई न किनकी आफनो बाबा ले छोरी माथी गिद्धे नजर गरेको केही मतलब छैन येसता लाई के मौका दिन उचित होला र ?

    • @pantu16grg33
      @pantu16grg33 2 месяца назад

      Milnu ramro hoina please aklai basnu better sis please 🙏🙏🙏family ta tiyo nai ho denger hunxa don’t do

  • @durgamandir8760
    @durgamandir8760 2 месяца назад +34

    ठुलो घट्ना निम्त्याउने सम्भावना छ हजुर

    • @rinakhadka3991
      @rinakhadka3991 2 месяца назад

      Aakdam sahi bhanu vayo hjr le 🙏🙏

  • @hemaroka225
    @hemaroka225 2 месяца назад +2

    अब मिल्नु कदापि राम्रो हुदैन किनकि यो मान्छेको सोचमा कहिल्यै परिवर्तन आउदैन लाएको बानि कहिल्यै छोड्दैन 2/4 दिन राम्रो गर्छ फेरि उहि ताल हो छुटि एकै राम्रो

  • @KeshariLohani
    @KeshariLohani 2 месяца назад +13

    एकपटक बिगृसकेको सम्बन्धलाइ फेरि जोड्नु माहा गल्ती हुनेछ...नमिलेको राम्रो😊

  • @Rushmarai4
    @Rushmarai4 2 месяца назад +2

    कुनै पनि हालतमा मिल्नु हुंदैन।जेल परिन्छ,सजाय पाईन्छ भनेर माफी मागेको हो।यो सम्बन्धबाट ब्याक हटेकै राम्रो होला मेरो बिचारमा!

  • @nitaraut3710
    @nitaraut3710 2 месяца назад +11

    दुबै जनाको साथमा राखेर कुरो सुन्न पाए हुन्थियो खै अरु त उहाँहरु आन्तरिक घर भित्र के के भयो भन्न गारो हुन्छ।

  • @tekmayadahal6705
    @tekmayadahal6705 2 месяца назад +1

    यो मान्छे कहिले सुध्रदैन ।पटक पटक धोका दिन खोजिरहेको हो।100% फरक पर्दैन।

  • @RamaRokaya-hr3et
    @RamaRokaya-hr3et 2 месяца назад +17

    मुद्दाको लफडा हुन्छ भनेर मिल्छु भनेको होला

  • @kidstvnepal
    @kidstvnepal 2 месяца назад +4

    एकपटक टुक्रिएको धागो जोड्न त सकिन्छ तर गाँठो त रहिरहन्छ नि सम्बन्ध पनि त्यस्तै हो बाँकी आफ्नो खुसि🙏

  • @umatimsina2221
    @umatimsina2221 2 месяца назад +1

    दया नभएकाे मान्छे सँग कहिल्यै राम्रो हुँदैन ,त्यो स्वार्थी हाे पापी हाे नमिल्नु फेरि परिवारै गलत रहेछ सावधान ।

  • @raijaan4195
    @raijaan4195 2 месяца назад

    मधुजि अब मिलनु हुदैन।यिनिहरुले फेरि पछि नराम्रो ब्यबहर गर्ने छ।याे म ठकुवाकाे साथ भन्नछु।

  • @user-il3eh7ov4r
    @user-il3eh7ov4r 2 месяца назад +1

    आफ्नो आफ्नो बाटो हिड्नु सहि हो

  • @PabitraChuwan
    @PabitraChuwan 2 месяца назад +4

    नमिल्नु नै राम्रो मधु बहिनी त्यसले के षड्यन्त्र गर्न हो।

  • @user-ph9dp8hz7w
    @user-ph9dp8hz7w 2 месяца назад +6

    माया गरेर बिहे गरेकोले कहिल्यै धोका दिदैन । घात गरिसकेको छ ।यदि माया हुन्थ्यो भने यतिसम्म यातना दिदैन्थ्यो अब तन त जोडिएला तर मन कहिल्यै जोडिन्न अब बैनी छुट्टिदै ठिक हुन्छ।

  • @user-qn3lf2eb7h
    @user-qn3lf2eb7h 2 месяца назад +1

    अब पनि मिलेर बस्यो भने मधुलाई घरका सबै राक्षस हरू मिलेर मार्छन अब नमिल्नु यसको बाउ छोरा लाई जेल कोच्दिनु आजिबन

  • @kashinathnepal74
    @kashinathnepal74 2 месяца назад +1

    जेल मा बस्न पर्ने भए पछि नाटक गरेको हो लाटी, कदापि माफी नदेउ।मर्न परे पनि हुन्न। तिम्रो छोरी लाइ पनि बर्बाद गर्छन।

  • @sudiptmg3335
    @sudiptmg3335 2 месяца назад +1

    एक मौका दिनु पर्छ

  • @rosegurong6917
    @rosegurong6917 2 месяца назад

    मिल्नुहुदैन मधु फेरि फेरि यस्तो हुन्छ ।

  • @krishnashrestha3563
    @krishnashrestha3563 2 месяца назад +1

    मिल्नु भनेको राम्रो कुरा हो फेरि पछी धोकापो दिने होकि बिचार गर्नु होला मिल्नु पर्दा त्याहाको नेम अनुसार मिल्नु होला

  • @chakrakarki6434
    @chakrakarki6434 2 месяца назад +1

    कानुनी झमेला मा पर्छु भनेर नाटक गरेको हो मधुको श्रीमानले त्यो मान्छे कहिले सुध्रीन्न बिचार गर नानि ।

  • @user-su8mv1tu1c
    @user-su8mv1tu1c 2 месяца назад +1

    एक छोटि बिग्रेको सम्बन्ध फेरि खसैइ राम्रो होला जस्तो लग्दैन मलैइ चाहि तेस्ले फेरि यातना दिने षड्यन्त्र हो

  • @devrajbaral979
    @devrajbaral979 2 месяца назад +8

    याे अपराधिले भुलेर नि विस्वास नगर्नु पुन फेरि धाेका दिन सक्छ

  • @SamjhanaTamang-zr9ec
    @SamjhanaTamang-zr9ec 2 месяца назад +3

    भुलेरा पनि माफि नदिनु एदि दियो भने त तिमि कुनौहालामा पनि बाचदौ ना हौ किनाकि मौलेभोगेको छु

  • @padmamagar9583
    @padmamagar9583 2 месяца назад +3

    मेरो पनि बिचार त नमिलेको नै जाति हुन्छ एकचोटी बिग्रेको सम्बन्ध कहिल्यै पनि राम्रो हुदैन। जे भयो भयो अब फेरि मिलेर पछि फेरी तेइ यातना भोग्नु नपरोस ।जति दुख भए पनि एक्लै बसेको ठिक हुन्छ मधु बैनि। तिमि जस्तो पिडित नारी हरु हजारौं लाखौं छन आफुलाई सम्हालेर अघि बड्नु🙏

  • @rosnarai7444
    @rosnarai7444 2 месяца назад +1

    हान्ने गोरु को सिङ भाचिये पनि बेहुरा जादैन यो उखान थाहा होला सिस सोचेर कदम चाल्नु होला ...!😊

  • @sanurb-yj4vp
    @sanurb-yj4vp 2 месяца назад +2

    मन एक चोटि टुटे पछि फेरी जोडिन गाह्रो हुन्छ सिस .......

  • @kashinathnepal74
    @kashinathnepal74 2 месяца назад +1

    पुलिस को रोहबर मा तिम्रो, छोरी को लालन पालनको र सुरछ्या को ग्यारेन्टि को कबुलियत गराऊ।

  • @user-sg1ze3xh2h
    @user-sg1ze3xh2h 2 месяца назад +4

    नाई नाई मौका को चौका को फल लिनु पर्छ नी अरु को कुरा सुन्ने होइन

  • @rameshlama
    @rameshlama 2 месяца назад +1

    कुन स्वार्थले मिल्न खोज्या हो पक्का, भोलि झन ठूलो दुरघटना हुन सक्छ।यसैले आफ्नो आफ्नो बाटो गर्नु

  • @suryaacharya4869
    @suryaacharya4869 2 месяца назад +1

    के थाहा भोली गयर ज्यानै पो लिन्छ कि! मर्ने र मार्ने जमना बढिरहेको छ,त्यसैले छुट्टिनै उचित ठान्छु है मैले त!

  • @buddhagurung8660
    @buddhagurung8660 2 месяца назад +1

    मधु नानी मौका माग्नेलाई मौका दिनुत राम्रो हो तर दिने नै सोंच लियौ भने feature को लागी केही लेख पढ गरेर मौका देऊ ल

  • @hardikandsamyog3333
    @hardikandsamyog3333 2 месяца назад

    बरु बेलैमा छोडेहुन्छ तेस्तोलाई यक रुपैया चोर सधैको लागि चोरनै हुन्छ छुट्टे लाईफ आन्द❤

  • @sabitra917
    @sabitra917 2 месяца назад +3

    अब छुटनु नै राम्रो हुन्छ

  • @Mission_job081
    @Mission_job081 2 месяца назад +3

    नमिल्नु फसाउने षड्यन्त्र भइरहेको होला

  • @urmilaacharya6854
    @urmilaacharya6854 2 месяца назад

    अब न मिल्नुस मधु जि किनकि फेरिपनि टररच न देला भने के छ गेरेनेटि

  • @ambikakhadka6950
    @ambikakhadka6950 2 месяца назад +3

    मिल्न हुदैन सिस❤❤

  • @lalsubhagurung8707
    @lalsubhagurung8707 2 месяца назад +4

    यसले नाटक मञ्चन गर्दै छ । फेरि अहिले मिलेको नाटक गरेपनि भोली त्यही घटना नहोला भन्न सकिन्न त्यसैले नमिलेको राम्रो ।

  • @binitajoshi9357
    @binitajoshi9357 2 месяца назад

    न मिलेको नै जाति अब मिलेको जाति मधु बहिनिअहिले आएर मिल्छु भन्न लाज पनि नहुने

  • @saradachautari7501
    @saradachautari7501 2 месяца назад +1

    जीवनकालमा उतार चढाव आइरहन्छ तर मैले बुझेको कुरा के हो। भने कहिले पनि हामी सुखमा मतिनु र दुःखमा आतिनु हुँदैन समस्या पछि समाधान समाधान पछि समस्या आइरहन्छ त्यसैले जे भयनी पचाउन सक्नु पर्छ जसले पचाउन सक्दैन त्यो enjaiTi डिप्रेसन को सिकार बन्नेछ त्यसैले सबैले बुझ्ने गरौं

  • @user-ch3hf1gk9k
    @user-ch3hf1gk9k 2 месяца назад +2

    अब सुदृन्छ भनेर न सोछे हुन्छ मधु सिस मिल्ने नाट्क गरेर ज्यान लिन पनि पछि पर्दैन रक्सी खाने मान्छेको भर नपर्नु होला भन्छु म चाहिँ सकिन्छ भने आफ्नु छोरी लियेर अलग बस्ता राम्रो हुन्छ यो स्वार्थी दुनिया मा कसैको भर हुन्न्न सिस😢

  • @NikeshBohara-ec2yi
    @NikeshBohara-ec2yi 2 месяца назад +2

    त्यो सुद्रिन्न बरू बेलै मा छुटेको राम्रो होला, नत्र झन् ठुलो आपत पर्न सक्छ , त्यो मान्छे राम्रो हुन्थ्यो भने जेठि बुढी २छोरा लिएर किन अलग बस्थिन्। नदिनु है मौका

  • @bimalayogi8532
    @bimalayogi8532 2 месяца назад +2

    मिल्न हुदैन।

  • @user-rb2ng2qh9e
    @user-rb2ng2qh9e 2 месяца назад +3

    चोट को बदलामा चोटै हुन पर्छ कुकुरले गु खान छोड्दैन क्यारे😢

    • @SrijanaLimbu-jj8fg
      @SrijanaLimbu-jj8fg 2 месяца назад

      Yo chai Sahi ho

    • @RamjiDankoti
      @RamjiDankoti 2 месяца назад

      Kerpaya yaslay naya trike nekali sako yaslay marxa marxa pls namelay nkai ramro

  • @dipakrajgiri3607
    @dipakrajgiri3607 2 месяца назад +3

    अब मिल्नु माहा भुल हुने छ

  • @laxmipaudel1285
    @laxmipaudel1285 2 месяца назад +2

    शबद खुवाउनुपर्छ

  • @beenasharma4575
    @beenasharma4575 2 месяца назад +2

    एकचोटी घोच्नेकॅाडाले जीवनभरी घोचीरहन्छ!एकपटक बिग्रेको संबन्ध पुनः सुध्रिन्छ भन्नेकुरोलाइ १००१ पटक सोचेर मात्र अघि बढ्नु !!!!

  • @krishnasapkota2406
    @krishnasapkota2406 2 месяца назад +1

    लोग्ने स्वास्नी झगडा परालको आगो डिटै निब्छ त्यसैले मिलेको राम्रो आफ्नो र बच्चाको लागि मिल्नुहोस।

  • @Mohanmaya
    @Mohanmaya 2 месяца назад

    नमिल मधु छाेरि बारेम साेच

  • @bhagawatibhagawatipaudel7233
    @bhagawatibhagawatipaudel7233 2 месяца назад +3

    मत पटककै नमिलनु भनछु यति समम गराय पछि अब के सुख देला र

  • @harimayashrestha5048
    @harimayashrestha5048 2 месяца назад +4

    ऐक माैकादिनहुदैन ऐक चाेति झन्केकाे बागले अार्काे चाेति नझन्केला भन्नसक्दैन तिमिले माफदिय भने अार्काेचाेति फेरिनि त्यहीँ रुपमा अाउन्छ तेकुकुर छाेर्नु हुन्दैन फेरि अाचाेति रुदै मिडियामा अाउनुर्ला बाकि अाफुलेज निरिनयलिने 😢😢😢

  • @tamangsanu2012
    @tamangsanu2012 2 месяца назад +1

    नारी सक्षम भए अहमता पहाड बन्न थाल्छ....त्यसपछि आफ्नो पति प्रती हैन कि....अब म यो भन्दा राम्रो कसरी हुन सक्छु भनेर .अनेक मान्छेसङ्ग सल्लाह सुझाव लिने अनि पति प्रती गरिने व्यबहारमा परिवर्तन आउने भएर पनि झगडाको शुरु भएको हुनसक्छ ...हिजो अस्ट्रेलिया पुर्याउन हात दिने श्रीमान प्रती त्यसपछि नझुक्ने ....यस्तो गरेर म यहाँ बाट उम्कने भन्ने सोचले .....यो सब सामाजिक संजाल सम्म पुगेको पनि हुन सक्छ.....एकोहोरो सहानुभूति र एकजनाको मात्रै कुरा सुनेर अर्कोप्रती नसोच्ने पनि नगरौं ....किनकी धेरै नारी ...रोएर सहानुभूति लिने अनि मौकाको फाइदा लिने धेरै छ्🤗🚶‍♂️

  • @Balamilale
    @Balamilale 2 месяца назад

    मौका माग्दा ज्यानै फाल्देलाकी भन्नी दर तेस्ता पापी लाई के को माया पोलाउलार खै

  • @DurgaMaya-ct6ox
    @DurgaMaya-ct6ox 2 месяца назад

    No no no milnu thik xaina akchoti futako sisa baru jodiyala tutako man kadapi jodna sakinna vo aklai bachnus madhu baini tapai ko xori banita xan tiniko sahar hunxa paxi God bless you

  • @sushilabista9572
    @sushilabista9572 2 месяца назад +3

    Sis chorilai safly rakhnu hai bahir rakhnu sis aphusang narakhnu hai arkalay chorilai maya gardin sis aphanalai hira samjincha hamralai phalam samjida rahechan sis vogeko kura !

  • @laxmiadhikari3053
    @laxmiadhikari3053 2 месяца назад +1

    Testo Manx lai abasar diyara sudridaina sis 🙏 don’t expect this , pls move on

  • @juthrana5573
    @juthrana5573 2 месяца назад +1

    आन्तरिक मामिलामा बाहिर को लाई थाह हुदैन तर झगडा भयो भन्दैमा सबै नाता अन्त गर्नु हुदैन एक पटक ठन्डा दिमाख ले सोचेर निर्णय लिनु होला सबैले यहि अनुरोध गरे मैले।कति विवाद , बिबाह , बिछोड कति गर्नु, लड्नु भिड्नु माया पनि गर्नु त्यही नै हो जीवन।

  • @alialli5942
    @alialli5942 2 месяца назад +1

    हिकमत बधायर बस बहिनी तेयाे पिअार केटालाई किन प,खिनु हाेला नारिमा शक छ भनने अाट देखाउ तेयाे नाहा लायक लाई

  • @lifeofabroad-cz1yz
    @lifeofabroad-cz1yz 2 месяца назад +1

    नारी आकश जस्तै निश्चल हुन्छ ,मायाका खानी हुन्छन,सानो खुशिमा आफुलाइ बिर्सन्छन र सानो दुखमाब्पनी त्यति कै बिचलित हुन्छन फेरि कसैले ललिपप दियो भने तुरुन्त फर्कि पनी हाल्छन। कुरा धेरैको सुन्ने निर्णय आफुले लिने हो।बिश्वमा नारीले आफ्नो दिसिजन आफैले लिन नसक्ने भएको हुदा पनि एक हिसाबले दबिएर बस्नु परेकोछ ।मँ पुरुष बिना पनि बाँच्न सक्छु भन्ने अठोट लिन सक्नु पर्छ। प्राकृतिक आबस्यकता लाई मँ मेरौ तरिकाले प्राप्त गर्छु भन्ने सोचको बिकास हुनु जरुरी छ।कतिले घर बिग्रेको हैन जुटेको हेर्न मन पराउछन भने कतिले बिग्रेको तमासा हेर्न म पराउछन।समाजमा सबै खाले मानिसले बसोबास गरेका हुन्छन ।एउटा घर बिग्रदा अर्को घरजन पनि भएको हुन्छ ।मानिसले बिग्रेको पटि बाट जज गर्छन प्राय तर त्यही घर बिग्रेर अर्को तिर बनिदै गर्दा त्यता बाट जज गर्दैनन किनकी मानिसले आफ्नो स्वार्थ अनुसारको निर्णय डिएको हुन्छ।😊😊

  • @user-nr4fg4vz6u
    @user-nr4fg4vz6u 2 месяца назад

    Madhu didi aafno shing ko bhari kasailai hudaena tesaile chhutekai ramro hola dd💔💔💔💔💔💔💔💔💔💔💔

  • @pushprajkunwar8761
    @pushprajkunwar8761 2 месяца назад +1

    मेरो बुझाइ मा बच्चा को लागि भए पनि सम्झौता गर्नु उचित होला तर सबै कुरामा बिस्वास न गरि हाल्नु किनकी मिले जस्तो गरेर ज्यान खत्रामा हाल्ने कुनै जाल बनाएको हुन सक्छ आफुले बिबेक पुर्याएर त्यहा को कानुनी प्रक्रिया मा गएर कानुन को साथ लिएर मात्र सम्झौता गर्नु ठिक होला किनकी एक पल्ट बिस्वास घात गरे को मान्छे को भर हुदैन कोहि त सुदृन्छन पनि तर आफू दरो भएर हुभिनु ठिक हुन्छ।

  • @RadhaSharma-gh1gk
    @RadhaSharma-gh1gk 2 месяца назад

    Aba milda xedik ramro vay pani long life ramro h?daen jasto lagx mero biicharaama phuteko vadaa vaada jodey pani xitae futx tystaee ho yekpatak tutteko maya pun sajjilae tudx jasto lagx rramro sanga bujnu hola sis jindagi lamo xa ❤❤❤❤

  • @ramaamgain8865
    @ramaamgain8865 2 месяца назад

    Milne nihuma katae apriya ghatana ta ghatdaena? Ali bichar garnuhola madhu baini.

  • @GaganKhadka-oi8cg
    @GaganKhadka-oi8cg 2 месяца назад

    बहिनी आफनो आफनो गर्दा राम्रो होला पछी झाल झेल गरेर हजुर पेट मा रहेको बच्चा लाई फालन लगाएर हजुर गलत देखाएर पछिु नराम्रो आछेप लगाउन सकछ यहि भएर आफनो हक मागेर अलक हुनुहोस।❤❤❤❤❤

  • @Chummeshwor
    @Chummeshwor 2 месяца назад +2

    त्यो सुद्रिन ठन्केर आयो होला अनि मिल्छु भन्छ मोरो

  • @dilbahadurkarki3342
    @dilbahadurkarki3342 2 месяца назад

    याे फटाहा चाेट्टा ले नारी लाई के साेचे काे छ,चाेट्टा काे दिदी बाैनी छन,छैनन, तीन काे हालत पनि यी नारी जस्ताे भए भने चाेट्टा ले के गर्ला,भन्ला,?????????? ा

  • @mingmasherpa7460
    @mingmasherpa7460 2 месяца назад

    Abo namilnu sis yehi kura lai liyera feri din raat testai huncha so afno bato lagnu sis..be strong..

  • @fzre5di300
    @fzre5di300 2 месяца назад

    नाटक गरेर अहिले मिल्नु भनेको फेरि पनि खाल्टोमा खुट्टा हाल्नु जस्तै हो मिल्नु नै थियाे भने किन नौटंकी गरेको

  • @binitapaudel2700
    @binitapaudel2700 2 месяца назад

    Tatara yo sajilai sudhridaina hola

  • @user-jq8kg9nw8u
    @user-jq8kg9nw8u 2 месяца назад

    Yasto sanga ab 100% milnu uchit xaina madhu be strong

  • @siddharthasoti3424
    @siddharthasoti3424 2 месяца назад

    Aafno bato garda ramro hunx sis 🙏🏻🙏🏻🙏🏻😭😭

  • @buddhitamang525
    @buddhitamang525 2 месяца назад +1

    Testo manxe haru ko family ma na basnus ramro nahune Kura nagarnu hola diju❤

  • @dilbahadur7552
    @dilbahadur7552 2 месяца назад

    Namilekai ramro sis tyo papisanga pheri kehisayapachhi aano attidute dekhauchha

  • @user-ih5ir4ho4x
    @user-ih5ir4ho4x 2 месяца назад

    ab ko dina ma madhu di lai yasari dukha pida didaina vani mafi dinu bhaya huncha di 2 bata 3 hunu vandha ekchoti mafi dinus yadi feri hajur ko life ma dherai dukha dina cha vani tyo lai jela chalana garnu parcha so

  • @radhikabasnetbasnet5916
    @radhikabasnetbasnet5916 2 месяца назад

    Karbai garnu parxa chor lai khata lai😮😮😮😮

  • @manukar7274
    @manukar7274 2 месяца назад

    Namile Kai ramro yasle voli namarla Vanna sakinna

  • @MenukaMagar-ef9fr
    @MenukaMagar-ef9fr 2 месяца назад

    xutyko Kai ramro sis

  • @shantaadhikari36
    @shantaadhikari36 2 месяца назад

    यो केशबाट बचेर भाग्नको लागि मिल्ने नाटक गरेको हो नत्र अस्ति पनि माफ मागेर ल्याको हो त सबै फस्छु भनेर उम्कने बाटो हो यो केस मिलायर यता उता गरेर अ्एरिका छिरेसि वास्ता नगर्ने आफु बच्ने प्लान हो यति कुरा बुझ्नुस अब त्यो मान्छेले कहिल्यै माया दिदैन माया नपचेको हो

  • @laxmirai6586
    @laxmirai6586 2 месяца назад

    BEAUTIFUL singer, GOD BLESS YOU. TAKE CARE ❤❤❤❤❤❤❤❤❤❤ .

  • @Mrrshah456
    @Mrrshah456 2 месяца назад

    फकाई फकाई लगेर झन् धेरै गाह्रो गराउँछ होला ।त्यो भन्दा टाढा हुनु sis .

  • @prashantabhatta2401
    @prashantabhatta2401 2 месяца назад

    1chanch dinnu parcha

  • @tejgurung1210
    @tejgurung1210 2 месяца назад

    Never again sorry

  • @DipendraOli-mt3mw
    @DipendraOli-mt3mw 2 месяца назад

    Phatahale pheri Arko jalphalekoxa Sabdhanrahanu Sis

  • @user-gu4nj8zu2n
    @user-gu4nj8zu2n 2 месяца назад

    Galat manxe kailei sahi Thau ma aaudaina aba namilnu

  • @bindukc1147
    @bindukc1147 2 месяца назад

    Cmt herera desition linu hunx vane namilnu hai

  • @kamalakc9323
    @kamalakc9323 2 месяца назад

    मिल्नु हद‌न मधु

  • @KoteroChhetri
    @KoteroChhetri 2 месяца назад

    Satur vara fari milnu aaunu bhaneko tyo jhandenzar ho plz plz lovo Baru AAFANU tarikale basnu hos aagadi na dekhara paxadi mafi mageko hoina khe khodapatigaranalai ho damnald

  • @SandhyaKc-bh8dp
    @SandhyaKc-bh8dp 2 месяца назад

    Tehi ho

  • @manjulawati192
    @manjulawati192 2 месяца назад

    Hernu Baini pheri yo manchhe ko saranma parnu bhayo bhane pheri pani galti nagarla bhanna sakinna baki tapaiko bichar 🎉❤

  • @Renukachhetrivlog
    @Renukachhetrivlog 2 месяца назад +1

    Yo manxy sudirnn hai dukk hunus

  • @sharmilakumalsharmilakumal3496
    @sharmilakumalsharmilakumal3496 2 месяца назад

    Be careful sister

  • @timothyallen6949
    @timothyallen6949 2 месяца назад

    Namilnu hola jyan jala

  • @DipaKc-eu2qc
    @DipaKc-eu2qc 2 месяца назад

    Khan feri thulo gatsna hola bichar garnu

  • @Monita422p3mvlogs
    @Monita422p3mvlogs 2 месяца назад

    Separate baseko nai thik huncha sis.