Sustari II Karan Pariyar II Nepal Idol S5 Winner II Aakash Shrestha/Prisma Khatiwada II Official MV
HTML-код
- Опубликовано: 1 июл 2024
- Presenting "Sustari," a melodious tune with a beautiful yet tragic love story at its core. A tragic romance is indeed heartbreaking however is beautiful as well from a different narrative. The words for this song were written by myself and music video production was co-ordinated and presented by myself as well with generous sponsorship from Astra Educational Services along with helping hand from Innovative Associates. This soothing piece of music features established actors Aakash Shrestha and Prisma Khatiwada in the music video which is directed by veteran Nikesh Khadka. This music video was filmed in and around various locations of Nuwakot, Nepal.
Powered By: Astra Educational Services (For all your queries regarding studying abroad in countries like Australia, USA, UK, Canada, New Zealand etc.)
Visit: astraeducation.com.au/
Supported By: Innovative Associates
Listen or Stream ‘Sustari’ On:
iTunes: tinyurl.com/mtrk9382
Spotify: tinyurl.com/382t2nbm
RUclips Music:
Google Play:
Amazon Music:
Soundcloud:
Audio Team:
Lyrics: Pradeep Chapagain
Vocal: Karan Pariyar
Compose: CD Vijaya Adhikari
Arrange: Kushal Singh
Mix/Master: Kishor Thapa
Recordist: Rajesh Shrestha
Studio: A-one Musician
Video Team:
Cast: Aakash Shrestha & Prisma Khatiwada
MUA: Subash Timalsina
Production Manager: Sudip Dhakal
Cinematography: Buddha Thapa
Edit/Color: Bikash Dhamala
Wardrobe: Kusum Boutique
Direction: Nikesh Khadka
Publicity Design: Vijay Bashyal (Tauwa Creation)
Special Thanks:
Kumar Chapagain
Dila Kharel
AP1 HD TV
Like me on Facebook: / officialpradeepchapagain
Follow me on Instagram: / muzicpradeep
Follow Karan Pariyar on Facebook: / karan.pariyarofficial
Keep Loving Nepali Music, If You Like It Don't forget to Share It With Everyone.
© & ℗ Pradeep Chapagain, All Rights Reserved. - Видеоклипы
करण भाईको पहिलो गीत कुरेर बस्नुहुने सबै संगीतप्रेमी मनहरुमा नमस्कार।संगीत जीवन रहेछ।बाँच्न सिकाउने र लडेपछी उठ्न पनि सिकाउने बलियो माध्यम पनि रहेछ संगीत।बाँच्दै गर्दा अनायासै आफुलाई माया गर्ने मान्छेले संसार छोडेपछीको यथार्थ भोग्नेलाई मात्र थाहा हुने रहेछ।र पनि त बाँच्नु नै छ।त्यो माया सम्झेर फेरि उठेर अघी बढ्नु नै छ।यसर्थ आँसुलाई शक्तीमा बदल्नु पर्नेरहेछ।निरिह बनेर हैन अडिग बनेर नयाँ बाटो पहिल्याउनुपर्ने रहेछ।माया गर्दै गर्नुस् ल।यो गीतलाई सबैसामु पुर्याउन सहयोग पनि गर्नुस् न है।मुरी मुरी धन्यवाद हजुरहरु सबैलाई ! ❤
🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
❤️❤️👍️👍️
❤❤❤👍️👍️
Tq for nice project 🙏🙏 my Fv Akash shrestha ❤️
❤❤❤❤❤
करण परियार को आवाज मन पराउने जति यता हाजिर हौ है ❤🎉
❤❤
Karan ra akash ko ta ma big big big fan ho hai xutauna nai mildaina plz
Gayek ko voic anusarko kalakarharukopani derai ramro abinaya ❤ Aakas king ❤ i m so happy 🎉
🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
❤❤❤❤
अलमलमा छु कसरी धन्यवाद भनौँ तपाइहरुलाई ! निशब्द छु तपाइहरुको यति बिघ्न प्रेम देखेर ! यो संसारमा प्रेम भन्दा ठुलो के नै रैछ र ? यो स्टेजमा मलाई टिकाइरहनुभएकोमा सबैलाई Thank you so much 🥰❤️ तपाइहरुको माया मैले सबैभन्दा उच्च स्थानमा राखेको छु । यो ऋण म चुक्ता गर्ने बाचा गर्छु है ❤️🥰
Congratulations Raja ❤❤❤❤❤❤❤ love you 🎉🎉
Congratulations brother🎉🎉
❤❤ wow pailo songle nai síkhar chumosh
Tq for nice project 🙏 my Fv actor Akash shrestha ❤️
karan vai ♥️♥️♥️
Malai man parne hero Aakash❤
आहा प्याराे बाबू करण काे आवाज अनि अति मनपर्ने भाइ आकाश ❤❤❤❤❤
करण अहिले सम्म को नेपाल आइडल सिजन को बेस्ट बिजेता... सहि हो भन्ने जति ले लाइक ठोकौ त ❤❤❤
🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
असल हिरो आकास श्रेष्ठ र किरण परिवार ल बधाई छ दुबैलाई 🙏❤️❤️
Wow Karan pariyar
Teii mathi Aakash KO Acting ❤
करन को भोइसमा आकास को अभिनय कति म्याच गरेको ❤❤अब आउने आकासको नया मुभि मा करनको आवाज हुनुपर्छ भन्ने को को हुनुहुन्छ साथीहरु❤❤❤❤
🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
❤❤❤❤❤
Ma xu
❣️❣️❣️❣️❣️❣️
Ma ni xu ❤
Aakash Shrestha Sir n Karan bai ❤❤❤congratulations team Aakash Shrestha sir ❤
करण भाई को स्वर सार्है मिठो लाग्ने दर्शक महानुभावहरुले यता आएर मिठो कमेन्ट गरिदिनुस् है ❤॥
गायक जस्तो गायक करण अनि हिरो जस्तो हिरो आकाश। वाउ... यस्तै फेरि पनि हेर्न र सुन्न पाइयोस्।
Best wishes all entire team 🫶👍mah lai pni feri herne man xa yo team ko kam 🫶👍👍👍
साच्चै नै हिरो को लिप्सिङ्ग र गायकको स्वर कति म्याच गरेको हेरिरहु लाग्ने आकास करन फेरि पनि अर्को गितमा चाडै हेर्न पाउ ❤❤
नमस्ते🙏🇳🇵. म यस गीतको संगीतकार सिडी विजय अधिकारी। करन परियार भाइको पहिलो गीतमा संगीत दिन पाउँदा ज्यादै खुशी छु। आभारी छु यस गीतका गीतकार प्रदिप चापागाइँ ज्यू लगायत सम्पुर्ण टिममा।
करण भाइको यो गीतको म्युजिक भिडियो पूरा हेरिदिनुभैकन शेयर गरेर साथ दिनुहोला है, भाईलाई धेरै हौशला मिल्नेछ।
🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
यहाँ गायकिको तारिफ गरेर मात्र पुग्दैन @CDVijayaAdhikari जि तपाइँको संगीतको अनि शब्दको उत्तिकै तारिफ गर्नुपर्ने हुन्छ । best of luck team.
Tq for nice project 🙏 my Fv Akash shrestha ❤️
👌👌👍️👍️💐💐💐💐🙏
करनको आवाजमा आकास बाबुलाइ कति धेरै म्याच गरेको छ अभिनय आगामि दिनहरुमा पनि आकास र करनको सहयात्रा हेर्न पाउ मुभि मा पनि चाडै बधाइ छ सि डि सर❤
दामी छ करन का फ्यानहरूहाजिर हम कति हुनुहुन्छ
🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
🎉🎉🎉🎉🎉
करन मात्र होइन आकास पनि भन्नुस न पिलिज
😍😍😍😍😍
आकाश श्रेष्ठ र करन परियारको रियल फ्यान को को हुनुहुन्छ यता हाजीर गरुम है साथीहरु❤❤❤मेरो बेष्ट आकास हिरो❤❤❤❤
❤❤❤❤🎉🎉🎉
Mata karan ko matra fyan ho baabai❤❤
तिमिचै लिडार बनेको बाच्चाहारु दाईहारुलाई ईजोत गरेरबोल
@@pramishatamang4882 ma Pani aakash fan matra
धेरै पछि अाकास बाबू हेरन पाउदाकाे खुसि❤❤❤
करण परियार को आवाज मन् पराउने कोको हुनुहुन्छ हैत❤
लौ है हाम्रो king को फ्यानहरु र singer किरण को फ्यान हरु सबै हाजिर हौ❤❤ यहि हो मौका
🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
🎉🎉🎉🎉🎉🎉🎉
👍👍👍👌👌👌
❣️❣️❣️❣️❣️
❤❤❤❤
Karan Pariyar is best भन्नेहरू हाजिर हौ।
Aakash Shrestha Sir abinye ma Karan pariyar baiko voice perfect ❤thank u Team Aakash Shrestha sir ❤
करन परियार भाईले नेपाली सङ्गितलाई थप उचाईमा पुर्याउने पक्का छ।
🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
कारण परियार लाई सपोर्ट गर्ने जती यता हाजिर हुम है🙏🙏🙏
सुनिरहु लाग्ने आवाज जति सुन्यो त्यती सुन्न मन लाग्ने voice best off luck करन भाइ❤❤❤❤❤❤❤❤❤❤❤❤
असल ईमान्दार हिराे हाम्रो अाकाश बाबू रुप मा त झनै राम्रो ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
आकाश को फयान जति यता हाजिर हौ है❤❤❤
🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
❤❤❤❤🎉🎉🎉
❤❤❤❤congratulations Aaku
दिन भरी कुर्दा कुर्दै बल्ला आयो गित अब मज्जा ले हेरिन्छ हाम्रो प्यारो आकाश बाबू को नया गित 🙏 good luck king Aakash Shrestha and all teem🙏🙏❤️👌👍️
Ho ni 🙏🙏
हाेनि 👍️👍️👍️👍️
Kurda kurdai din betyo balla aayo ❤
🎉🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤
Ho ni❤❤❤
करण भाइको पहिलो गीत सुन्न आतुर हुने भएको तर सुन्न चाहिँ आज सुन्नु भएको कमेन्टमा लाइक गर्दै जानुहोस ❤❤❤❤❤❤❤❤
Karan pariyar’s voice is really sweet .
🎉🎉🎉🎉🎉🎉🎉🎉
यो गीत बुझ्न पहिला कानले कम्तिमा तीन पटक सुने पछि दिमागमा पुगिने रैछ अनि तीन पटक सुनेपछी ह्र्दयमा पुग्ने रैछ अनि भिडियो हेरेपछी छर्लङ्ग र आनन्दित हुँदोरहेछ ।।😮😮😮❤❤❤🎉🎉🎉
आहा अति नै मिठो गीत आहा सफलता को अगृम शुभकामना छ करण भाइ लगायत सम्पुर्ण तिम लाइ❤❤❤❤
ल है हाम्रो प्यारो हिरो आकाश श्रेष्ठ को अभिनय मा कनर भाई को आवाज अत्ति उत्कृष्ट लाग्यो congratulations 🎉 🎉 दुबै जनालाई र best wishes पनि😊🤞🙏🙏
❤❤❤❤🎉🎉🎉🎉🎉
आकाश बाबू हास्दा खुशी लाग्ने
रुदा दुख लाग्ने
हासियो रोहियो
स्वर शब्द भिडियो सबै उत्कृष्ट लाग्यो
सबै लाई शुभकामना ❣️🙏❣️
👍️👍️👍️👌👌❤️❤️❤️
साच्चै नै हो के म पनि यस्तै हुन्छु ❤❤❤❤कति इनोसेन्ड हुनुहुन्छ बाबु
🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
🎉🎉🎉🎉🎉🎉❤❤❤
😢😢❤
करण लाई भोत गरेर जिताउने एता हाजिर हुम❤❤
कति राम्रो ठाउँ कता कता जस्तो लाग्यो आखिर हाम्रै टोखा-छहरे रोड,ठानाभन्ज्याङ पो रहेछ
गित अनुसारको हाम्रो घर जाने बाटो टोखा-छहरे सार्है राम्रो💞💞
करण भाईको गित कुरेर बस्ने म पनि हो । सुन्दर स्वर ।
Wow को को छौं करण को सुबचिन्तक सबैले लाइक हानौ त खोई ❤
🎉🎉🎉🎉🎉🎉🎉
❣️❣️❣️❣️❣️
Same
ज्न्म❤
❤❤❤kmt😂😂😂❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
असल ईमानदार हिरो आकास श्रेष्ठ बाबु को अभिनय किया दामि शुभकामना छ बाबु👍️👍️👍️👍️❤️❤️❤️
❤❤❤❤
sweet king❤❤
🎉🎉🎉🎉🎉🎉🎉
करण भाइ र आकाश श्रेष्ठ दाजु लगायत सम्पूर्ण टिमलाई शुभकामना छ गित साथै भिडियो पनि एकदमै राम्रो छ छिटै कराेड क्लव मा पुगेकाे देख्न पाउँ ❤🎉 #सुस्तरी
❤❤❤❤❤❤🎉🎉🎉🎉🎉
एती सानो उमेरमा नेपाली को शान भएर अगाडी आएको छौ बाबु धेरै धेरै आसीर बाद छ तिमलाई 🙏❤️❤️❤️
करन भाईलाई बधाई छ यति मीठो गित गाएकोमा अनि खुशी लाग्यो कि मलाई मन पर्ने हिरो आकाश श्रेस्ठ पनि हाम्रो गाउँ ठाउँ मा गएर सुटिङ्ग गरेको मा बाहिरी देशमा गएर होइन आफ्नै देशको झलक देखाउनु राम्रो लाग्नेछ आफ्नै देशको प्रचार प्रसार हुनेछ ❤❤
Wow!!!Aakash babu babal acting❤❤❤👍️👍️👍️
❤❤❤❤
❤❤❤❤❤❤
🎉🎉🎉🎉🎉🎉🎉🎉
Wow handsome Aakash ❤❤❤
करण दाईको आवाज मन पराउनु हुन्र जतिले लाईक गर्नु है❤❤❤❤
धैरेता गर्नु प्रतिछ्याकाे फल मिठाे हुन्छ भन्थे हाे रहेछ डिलाे अायाे कडा अायाे हाम्रो अाकाश बाबुकाे अनि सबै टिम हरुकाे 🎉🎉🎉🎉🎉
❤❤❤❤❤🎉🎉🎉🎉🎉
युगले जन्माएको एक होनहार गायक करन परियार भाइ उज्वल भबिस्यको सुभकामना यस्तै राम्रा कोसेलि हरु लियर आउ अनि सम्पुर्न टिम लाइ नमन🎉🎉
🎉🎉🎉🎉🎉🎉🎉🎉
❣️❣️❣️❣️❣️❣️❣️❣️
Karan vaiko geet sabaile like sher garnu hai ❤❤
करन परियारको स्वर मन पराउने जति एता हाजिर हुनु ल
वाउ करण परियार भाइ को आवाज जति सुने पनि धित नमर्ने सफलताको धेरै धेरै शुभकामना सबै टिम लाई।।🎉🎊💖👌
🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
करण परियार को आवाज मन् पर्नी जति यता है त❤
वाउअतीनै ज़ादु मत सोर राम्रो आकाश भाइ को अभीनय सफलताको शुभकामना 🎉🎉❤❤
धेरै दिन्पछि king आकास लै देख्न पायू best wises
लाै है हाम्रो बाबू राजाकाे राम्रो भिडियो अायछ बधाई छ राजा बाबुशुभकामना है❤❤❤❤❤❤❤❤❤❤❤❤❤
❣️❣️❣️❣️❣️❣️🙏🙏🙏🙏
धेरै शुभकामना आकाश वावु धेरै समय पछि एउटा मिठो प्रस्तुती लिएर आउनु भएको छ पक्कै पनि सफल हुनेछ सबैको साथ र माया मिल्नेछ ❤❤❤❤❤
🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
❤❤❤❤❤🎉🎉🎉🎉🎉
हाम्रो सुन्दर नुवाकोटका दृश्यले अझै सुनमा सुगन्ध भएको छ यो गितमा💓👌
Karan bhaiko future sadhai bright raheko herna pau ❤❤❤
वाओ धेरै राम्रो song मेरो मन पर्ने हिरो आकाश श्रेष्ठ बाबू छिट्टै करोड भिउज पुगोस सफलता को मुरि मुरि सुभकामना छ अनि करन भाई पनि पहिलो गित को लागि dood luck 👍️🙏❤️
🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
करन को स्वर वाउ अनि मेरो प्यरो बाबु हिरो आकास र प्रिज्माको सुन्दर जोडि कति किउट म त कति खुशि छु वाउ तारिफ गर्ने कुनै शब्द भेटिन ❤❤❤❤❤बधाइ छ सम्पुर्ण टिमलाइ यति मिठो यति सुन्दर भिडोयो लामो समय पछि हेर्न पाइयो ❤❤❤❤
❤❤❤❤❤
🎉🎉🎉🎉🎉🎉🎉
कता कता उदित नारायण झा को आवाज जस्तै लाग्यो, सुमधुर अनि मिठो आवाज.. यस्तै धेरै गितहरु सुन्न पाम, शुभकामना छ करण भाई !!
राम्रो छ 😯😯😯👌👌👌👌😘😘😘😘
म त करन दाई की बिग फ्यान हो अरु कोको हुनुहुन्छ हाजिर हम है❤🎉
🎉🎉🎉🎉🎉🎉🎉🎉
Hamro king Aakash shrestha babu ko fan haru ko ko hunxa sabai Jana yeta hai sathi haru best wishes Aakash shrestha babu 🫶❤️👌
🧡🧡🧡❤️❤️❤️
म पनि छु है ❤❤❤❤❤❤❤❤
धेरै राम्राे छ भाई हजुरको गित ।। सधै भरि हजुरको आवाजमा धेरै रचनाहरू सुन्न पाईयोस्।।। धेरै धेरै शुभ-कामना करन भाईलाई 🌺🌺🙏🙏🙏🙏
🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
Big fan🎉🎉🎉🎉🎉❤❤❤
Karan pariyar लाई suport गरेर याह सम्म पुर्याउने लाखौ दर्सक लाई कुन शब्द ले धन्यबाद दिउ कुनै शब्द नै छैन मुरि मुरि धन्यबाद छ न देश पर्देश मा छरेर बस्नु हुने तपाईं जस्तो भग्वान को रुप लियर बस्ने नेपाली लाई यो चोटि nepal idol s 5 ले chitting गरेको छैन tqs यसरी नै राम्रो गर्नु होला सबैको साथ अटुट हुने छ big fan karan love u alll 🇳🇵🇳🇵🇳🇵💋💋❤️❤️❤️
Beautiful song congratulations 🎉Best of luck all of team ❤🙏🫂form Hong Kong 🇭🇰♥️
Wow karan❤
Wow करण परियार Nepal idol season 5 winner 🏆 कति मीठो Voice आकाश Shrestha र Prizma खतिवडा दामी अभिनय
नयाँ उदितनारायणको आभास , करन परियार भाईलाई स्याबास❤❤❤
Best wishes ❤️♥️♥️ aaku dada 🎉🎉🎉🎉i miss you ❤❤❤
करनलाइ माया गर्ने जति यता हाजिर गर्नुस त हेरम आज करनको फ्यान कति हुनुहुन्छ 💗💗
🎉🎉🎉🎉🎉🎉
असल अनुशासन र सम्मानित कलाकार आकाश श्रेष्ठ सर को नया प्रोजेक्ट हेर्न आतुर हुने को को हुनुहुन्छ यता हाजिर हुनुहोस् 🙏🙏🙏
love sweet king aakash sir 🙏🙏🙏
प्यारो मान्छे आकास बाबु❤❤
🎉🎉🎉🎉❤❤❤❤
❤❤❤❤❤❤❤❤
payro babu 💝💝💝💝
Aakash ❤❤❤
आकाश श्रेष्ठ को फ्यान जति यता हाजिर हाउ है❤❤
आकास ❤❤❤❤प्यारो र ग्यानि हिरो❤❤
करन परियार को परिबार जति यता जोडिनु होला ❤️🙏
मार्मिक गित, आहाँ हाम्रो बाबू आकाश कति cute💝New song दामि छ👌 हामी दर्शक बाबू काे भिडियाे गित काे पर्खाई मा कति कुरेर बसेकाे थिम आज खुशि लाग्याे । कसै काे पनि नजर नलागाेस हामी सबै काे आशिर्बाद र माया हमेशा छ धेरै प्रगति गर्नु धेरै धेरै सफलताहरु ले शिखर चुम्न सकाेस शुभकामना 💐💝💐 all team all the best🎉🎉🎉🎉🎉
सहि हो नि हजुर❤❤❤❤❤❤❤❤❤
❤❤❤❤❤❤❤❤❤
करन भाईको पहिलो गित नै दमडार छ यसरी नै अगाडि बददै जानू होला भबिस्य मा भाईको गित हरु सुन्न पाइयोस
🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
Aati mitho sor ani usatai ramro video ❤❤
स्वर सरै मिठो छ भाईको।भाईलाई उत्तरोत्तर प्रगतिको शुभ-कामना!❤🙏🌹
🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
करण भाइको साङ्गीतिक यात्राको सुरूवात् दमदार छ। प्रगतिको अनन्य शुभकामना!!
🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
धन्न्यबाद करण परियार र टिमलाइ। सडक दुर्घटना को तितो एथार्थ पस्केकोमा। आगामी दिनमा सडक सुरक्षाको महत्व को बारेमा पनि गीत बनाउनु होला ।
आहा शब्द संगीत अभिनय उस्तै तेसैमा करण भाइको समधुर आवाज मार्मिक छ सफलताको अग्रिम शुभकामना ।❤️❤️👌👌 1k भन्दा मुनिका साथिहरु आउनु हातेमालो गरौ।🙏🙏🙏
करणको भोइस एकदमै मनपर्छ मिठो गित सफलताको शुभकामना करण❤
🎉🎉🎉🎉🎉🎉🎉🎉
सबै टिमहरु लाई Congratulations💐 My favorite king Aakash babu Vary vary Congratulations💐🎉🎉 super video👌👌💝🎉🎉🎉🙏
🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
सबैको प्यारो करन सधैं प्यारो भैराख्नु ❤ आफ्नो सभ्यतालाई कहिले नभुल्नु बाकी हजुरको गितलाई माया गरिदिने जिम्मा हाम्रो🤗❤
Bast of luck Karan vai sadaivari yestai ramro ramro sang gaudai gagadi bhasnu suvkamanaxa Mero pyaro vai vai🙏❤️❤️❤️❤️😊
Congratulations mero mutu aaku❤❤❤
👌👌👌👌👌
❤❤❤
🎉🎉🎉🎉🎉🎉🎉
अति मार्मिक गित ,अतिनै राम्रो भिडियो, असल ईमानदार ,भद्र भलाद्मी ,उत्कृष्ट अभिनय काे खानी, सर्ब गुन सम्पन्न भरिपुर्ण भएकाे हिरो आकास बाबु लगायत सम्पुर्ण टिमलाई धेरै धेरै बधाई तथा सफलताको शुभकामना 👍️👍️👍️👌👌👌❤️❤️❤️❤️❤️
👍️👍️👍️❤❤❤👌👌
🎉🎉🎉🎉🎉🎉🎉🎉
❤❤❤❤❤🎉🎉🎉🎉🎉
Desh ley euta sumadhur swor ka dhani karan vai lai paye ko xa, beautiful song congratulations karan vai and all team 💐💐💐💐💐 and Thank you Nepal idol to search such a valuable diamond 💎 karan vai.
म त युटुप हेर्छु त केबल आकाशकाे केही आउँछ कि भनेर आकाश बाबु तिम्राे प्रगतिकाे लागि धेरै धेरै प्रथान गर्दछु
❤❤❤❤❤🎉🎉🎉🎉
Aakash Shrestha ji Outstanding performance 👏❤
🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
❤❤❤❤🎉🎉🎉🎉
Aha kati mitho voice Karan Pariyarko👌🥰sadai sunau jhai lagne❤❤🥰Karan Pariyarko songma Aakash ra Prismalai dhekera sarai khusi lagyo🙂
Aakash mero man ko raja ❤️❤️❤️❤️❤️🇨🇦🇨🇦🇨🇦🇨🇦🇨🇦
Akash shrestha ko big fan jati yata hajer hunuhos hai sathiharu❤❤❤
🎉🎉🎉🎉🎉🎉🎉🎉
Big fan❤❤❤
❤❤❤❤🎉🎉🎉🎉🎉
❤❤❤❤
Prijma r aakash sir ko yo sundar cemetery ❤❤❤❤
❤❤❤❤❤
🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
सारै राम्रो गीत अनि भइस करन परियर
❤❤❤करण भाईको स्वर सुनेर मलाई स्वर्गीय आनन्दको अनुभुतिको महसुस भएको छ ।
Congratulations my favorite handsome hero Aakash Shrestha ji ana whole Team 🎉❤
❤❤❤❤❤
❤❤❤❤❤❤❤❤
❤❤❤❤❤🎉🎉🎉🎉
best king aakash sir 🙏🙏
sweet song 👌👌👌
🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
गायक जस्तो करण लनि हिराे जस्तै हिराे यस्तै गित हरू हजारौं हजार गितहरू फेरि पनि हेर्न सुन्न पाइयाेस❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉❤❤🎉❤🎉❤🎉❤🎉😊😊
A😊
धेरै खुसी लाग्यो करन भाइ को एति राम्रो आवाज ले सजिएको गित सुन्न पाउँदा।
🎉🎉🎉🎉🎉🎉🎉
सुमधुर स्वरको धनि करण भाइ तिमीलाइ बधाइ एवम् आगामी दिनमा उच्च साङ्गीतिक सफलताको शुभकामना🎉🎉🎉🎉🥰🥰🥰
🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
Espali chai mero votele nyaye payeko xa lot’s of love Karan pariyar😊❤
I an here for Aakash Shrestha ❤❤ n karan pariyar❤❤