Maile Samjhine Manchhe | Karan Pariyar | Asmita Adhikari | FT. Shital Wagle & Sanisha Bhattarai |
HTML-код
- Опубликовано: 5 окт 2024
- Music Crave Presents:-
new nepali song 2024 "Maile Samjhine Manchhe" sang by Asmita Adhikari & Karan Pariyar featuring Shital Wagle & Sanisha Bhattarai.
#karanpariyar #asmitaadhikari #shitalwagle #sanishabhattarai
----------------------------------
Unauthorized downloading and duplicating on RUclips channel may lead to claim/strike by
RUclips.
Special Thanks:-
Tribhuvan International Airport, Kathmandu
JAGANNATH NIRAULA
BP WAGLE
MANOJ BASNET
SAROJ KUWAR
PUSHPA RAJ GIRI
AUDIO CREDIT:
Song :-
Maile Samjhine Manchhe...
Lyrics :-
DR. BISHNU DAHAL
Music Composer:-
ARJUN POKHAREL
Vocal :-
KARAN PARIYAR
ASMITA ADHIKARI
Arranger :-
MAHARAJ THAPA
Mixing / Mastering :-
NARESH BBC
Recording Studio:-
A PLUS
Audio / Video :-
Music Crave
VIDEO CREDIT:
Artist :-
SHITAL WAGLE
SANISHA BHATTARAI
Cinematographer :-
MAN KRISHNA MAHARJAN
(Restaurant and Night Scene)
PAWAN SUSLING
(Airport and Day Scene)
Edit/Color:-
BIKASH DHAMALA
Publicity Design:-
VIJAY BASHYAL
Media Partner:-
THE WORLD NEPAL NEWS
Direction:-
NIKESH KHADKA
MUA:-
MAHI SINGH
Choreographer :-
RAJ KING WAIBA
|| Subscribe to Music Crave Channel for Nepali Music Videos and don't forget to click the BELL icon to get all the notifications of all the uploads. ||
©️-All rights reserved to Music Crave-
🎉 अलमलमा छु कसरी धन्यवाद भनौँ तपाइहरुलाई ! निशब्द छु तपाइहरुको यति बिघ्न प्रेम देखेर ! यो संसारमा प्रेम भन्दा ठुलो के नै रैछ र ? यो स्टेजमा मलाई टिकाइरहनुभएकोमा सबैलाई Thank you so much 🥰❤️ तपाइहरुको माया मैले सबैभन्दा उच्च स्थानमा राखेको छु । यो ऋण म चुक्ता गर्ने बाचा गर्छु है ❤️🥰
Keep it up karan❤
❤
keep it up karna wow its was amazing ❤🎉💐🤞😘
ल करण भाई बधाई छ तिमीलाई सधैँ यसरी नै अगाडि बढ ल ❤❤❤
Keep it up and best of luck bro
समपुर्ण पत्रकार ज्युहरूलाई मेरो विनम्र अनुरोध छ कृपाय बिवदित हुने कुराहरू करन भाईलाई नसोध्नु होला
एकदम यो चाहिँ मलाई नि लागेको कुरा
कुनै कसै पत्रकार ज्युहरुबाट करन भाईलाई विवादित हुने र विवादमा आउने दुष्प्रयास नगरियोस् किनकि उनी चञ्चल निच्छल कञ्चन खोला जस्तो सफा निर्दोष छन्। त्यसैले उनलाई सर्वश्रेष्ठ सर्वप्रिय हुन र उनका नाम इतिहासमा लेखियोस् म चाहन्छु ❤❤❤❤❤
Hajur hami sabai lai dar yehi kura ko ho...
@@KamalaRoka-q2uमलाइ पनि लागेको कुरा यहु नै हो म पनि सहमत छुनि है प्यारो करन बाबु❤❤
सहि कुरा गर्नु भो म पनि अनुरोध गर्छु कि भाइ लाई कुनै पनि बिबादित हुने प्रस्न नगरियोस मिडिया हरु बाट
Yes
करन परिवारको फ्यान जति यता है त💗🖤
Mani chhu hai..❤❤
Ma pni Karan vhai ko big fan❤❤❤❤❤
Typing mistake
🤗🤗🤗
#डाइ__हार्ट__फ्यान________म_है❤❤❤❤❤❤❤❤❤❤
कति मिठो स्वर छ के करन परियार भाइ को करन परियार भाइ लाइ मनैदेखि मन पराउने जति एता हाजिर हुम ल ❤❤
Karan is best vanni jatiley yo comment lai like garam hai sathiharu ❤
कति मीठो स्वर हो? यो करण भाईको❤ भगवानले गित गाउनलाई नै पठाएको रहेछन
कराण भाइ र आस्मिता बहिनी को फ्यन जाती यता लाईक कमेन्ट गर्नु है🙏🙏🙏❤️❤️❤️❤️❤️❤️♥️♥️🎄🎄🎉🎉❤️❤️❤️
अर्को उदित नारायण नेपालका लागी नेपाली संगीतका लागी❤❤❤❤❤❤
करणको सुमधुर स्वरलाई उच्च सम्मान।।
अझै करण र स्लोमीकै आवाज साथै भिडियोमा अभिनय गरेको भए धेरै राम्रो हुने थियो।।
दर्शकलाई पनि चाहना पूरा हुने थियो।।
अब नेपाली संगीतकार हरूले सुनिराख तिमीहरु इन्डियन सिंगरलाई गीत गाउनको लागि बम्बई जान्छौ नि उदित नारायण सोनु निगम जस्ता थुप्रै कलाकार संग अब हाम्रो करण भाइ आइसकेको छ उसैसँग गीत रेकर्ड गराउँदा हुन्छ इन्डियन सिंगरहरूको भ्वाइस तिमीहरूले करणमै पाउँछौ।
Honi❤❤
Malai lagxa yo karan vhai little uditnarayen ho
हो नि करन भाइ उदितनारायण सोनु निगम कुमार सानू भन्दा कम छैनन।
Ho ne vai ko song kati bela aauxa vanera kurne ko ko hunxa la❤❤❤❤❤
Udit ko drso rup karan vai best
करणको जीत अनि यो उपलब्धि हासिल गर्दै गरेको सफलता देखेर म जति खुसी को होला र!😊 बिक्ने हैन टिक्ने काम गर्नु सफल जीवनको टन्नै शुभकामना करण 🎉🎉🎉
Nepal ko young udaudo singer karan jasto koi xainaa.god bless you mero vai❤❤
यो झनै मन पर्यो करन भाइको गित बधाइ छ भाइ🎉🎉🎉❤❤
मैले सम्झिने मान्छे करण परियार 😍आहा कति राम्रो गित शुभकामना सबैलाइ 👏👏👍👌
यति राम्रो रोमान्टिक गितको किन भ्यूज कम हो के 😮 सवैले माया गरौ @करन भाइलाई
ल अब करणले चलचित्र मा गाउने भो, दामी vocal भाईको, टू good music video , congratulations to all the team💕❤️
आहा कति राम्रो गित करन🎉❤❤❤
नयाँ छुट्टै मिठास भरिएको स्वर करण परियार धेरै राम्रो गीत सफलताको अग्रिम शुभकामना सबै टिम लाई।🎉❤😍🙏
क्या गजव लाग्यो भिडियो !! आहा यति राम्रो गीत अभिनय राम्रो आवाज उस्तै दामी लाग्यो??करन परियार अर्को कुरा अभिनय मा नम्बर 1 सनिसा भट्टराई best🙏🙏🖐️
I voted for both singer , Asmita Adhikari and Karan Pariyar.
नया you tube वाला सबै यता हाजिर हुनुस हस 100% ब्याक दिन्छु ल महिले
🤟🤟🔔
Hjur mero ni new channel 🙂ho comedy video ani anny , entertainment video banauxu 🙏🙏🙏 sabai janale mero RUclips channel subscribe garera sport garidinu hola ❤❤🙏🙏🙏
Ok
❤
La la hunx
करण बाबु सधैं यस्तै मिठ्ठे मुस्कान मा देखन पाउ धेरै धेरै अगाडी बढ्नुु बाबु धेरै धेरै बधाई छ ❤❤❤❤❤❤❤
Wow निकै राम्रो गित बनेको छ बधाई छ भाई करन परियार लगाएत सम्पूर्ण टिमलाई
करनको स्वर रेकर्डिङमा त झन खत्रा सुनियो बा ,, बधाई छ करन ।।
म जस्तो करन को न्यु सोङ्ग को पर्तिछाया मा को को हुनुहुन्छ यता हाजिर हुनुस ल ❤❤❤
मैले समझिने मान्छे कारण परियार❤❤ अहा कती राम्रो गित कारण परियार फ्यांन जति यता है त 🎉🎉🎉
मीठो गित करन भाइ अनि अस्मिता ज्यु सफलताको अधिक शुभकामना छ दुबै जनालाइ ❤
नेपाल आइडलबाट आएका दुई उत्कृष्ट गायक गायिकाको सार्है मीठो गीत!
मैले सम्झिने मान्छे करण परियार आहा कति राम्रो गित शुभकामना सबैलाइ
Wow करन दाजु ❤❤🎉
Kati Mitho song tei Mathi Karan vai ko aawaj wow best of luck ❤️❤️
करण परियार लभर्स म त ।।। 💖💖💖💖
आहा कति राम्रो गाना हो तेसैमा करन भाइ को आवाज वाउ यस्तो पो हो
Karan pariyar and Asmita Adhikari voice wow .❤❤
राम्रो लाग्यो यो गीत, उन्नती र प्रगतिको शुभकामना करन भाईलाई
करन परियार भाई फिल्म को गीत मा बबाल मच्चाउने भयो चर्चित गायिका साथमा
आहा अति सुन्दर प्रस्तुति दुबैजना को करन र अस्मिता ❤❤
Karan bhai ra asmita adhikari KO voice jati mitho xa testsi ramro lyrics lekhane dr.bishnu dahal jiu lai mero salam xa❤🙏🙏
आहा सारै राम्रो मिठो गीत कारण भाई
सारै राम्रो आवाज अनि गीत पनि सारै राम्रो मलाई त मन पर्यो है ❤
आहा कति मिठ्ठो गीत जति सुने पनि सुनि राख्नु मन् लाग्ने धेरै धेरै शुभकामना करण भाई लगाएत सम्पूर्ण टिमहरु मा 🥀💐🤗❤️
करन भाई को म एक्दम फ्यान हो आगामी सांगेतिक यात्राको लागि सफलताको शुभकामना चाहान्छु र म्युजिक भिडियोको टिम सम्पुर्ण लाई बधाई अनि एकदम राम्रो लाग्यो सबै सबैले माया गर्दिनु होला कृपया ❤️❤️🙏🙏
आहा कति मिठो गित सफलताको शुभकामना सम्पुर्ण टिम लाइ जय गित जय सङ्गीत 🎶🎙️ उज्ज्वल भविष्य शुभकामना करन ❤❤ बधाई छ 👌👏❣️🎙️🎸🎤🎧❤❤
कति मीठो कर्णप्रीय आवाज त्यसै बनेका छैनन नेपाल आइडल।करण परियार❤❤❤
नेपाल आइडल जितेर उसको जीतमा सारा नेपाली खुसी भाको मान्छे मात्र कारण परियार हो ।
धेरै प्रगति र उन्नति गर्नु धेरै शुभकामना ।
सारा नेपालीले दिएको मायाको कदर गर्दै अगाडि बढ्नु ❤❤❤❤
बधाइ छ करन भाइ अति मिठाे छ गित❤❤❤❤❤❤❤🎉
मीठो गीत, बधाई छ गायक/गायिका लगायत सम्पूर्ण सर्जक टीमलाई❤️❤️👍️👍️✌️✌️🤸🤸🤸♂️🤸♂️👌👌🕺🕺💃💃👏👏🌺🌺🎉🎉🎁🎁
नमस्कार 🙏🥰❤️धेरै राम्रो गीत, शब्द धेरै राम्रो आवाज गायक गायिका sir/madam Awesome song, voice & nice video, video artist ❤️❤️I am your big fan Jyoti Pariyar ❤️
sadai suni rahana man lagne Karan Pariyar ko aabaj🥰🥰ani mero ekdam favourate singer Asmita Adhikari🥰🥰
बधाई छ अति मिथो सोर्🙏🙏💕💕
कति clear छ के कारण को आवाज ❤😊
करन भाइ दामि छ songs
Beautiful song ❤️❤️ congratulations Karan
आहा मेरो दुबै जना धेरै मन पर्ने आइडल हरु अस्मिता दिदि र करण भाई ❤❤❤
एकदम राम्रो स्वर करण भाईको !! Good luck
Wow. Super.
Song,voice and video.
God bless you.
Outstanding mind-blowing singing and Composition best up Karan ✍️🎤💓🌺👏👏👏👏👏👏
वाउ करन भाइ लास्तै राम्रो आवाज छ तिम्रो keep ti upp broo❤❤❤
thank you so much for 34 subscribers family ❤❤🎉keep supporting guys❤😢😢 dherai dherai maya dherai dherai samjhana ❤❤❤😢😢😢
वाउ बबाल छ करण भाई राजा गित।❤❤ यसरीनै राम्रो राम्रो भीडीयो गित संगीत निकाल्नु होला 🙏🙏🙏 नेपाल आइडल देखी नै को बिग फ्यान हो।तेसैले, तिम्रो गायकको हरेक गित मलाई मन पर्छ ❤
Asmita je ra karn jee ko voice ko bond maja lagyo good look.ani 2 jana abhinaye garne kalakar haru lai pani sweet love.
दिन मा 10 पटक सुन्छु यो गीत वा क्या दामी आवाज छ मन नै थाक्दैन करण परियार भाइ को स्वर मा सफलताको धेरै धेरै शुभकामना छ।🎉❤❤
आहा आहा आहा ❤करण भाइ❤बधाई छ है🎉🎉🎉🎉
वाह करन परियार स्वोर मै जादु छ।अनि अस्मिता धेरै धेरै सफल्ताको शुभकामना 🎉🎉🎉🎊🎊🎊
wow man paryo malai audhi❤
ल बधाइ छ करण र अस्मिता लाइ
गीतकाे शब्द, लय, स्वर, संगीत , म्युजिक भिडियो अत्यन्तै राम्रो छ, सम्पूर्ण टिमलाई पूर्ण सफलताको शुभकामना 🎉❤🎉❤
🙏आदरणीय सङ्गितकार, सर्जक साधक अर्जुन सरलाइ धेरै धेरै धन्यवाद। खुशी छौ हामी स्रोता,दर्शक यति मीठो कृत सुन्न,देख्न पाएकोमा।
कारण भाइ लाइ धेरा बधाई साथै शुभकामना ।
Wonderful Song with Video, Hopefully everyone like it, Shital Rocks 🎊🎉
Yes Shital rocks with enitre
Team❤🎉
अति मन पर्यो शब्द संगीत ।❤❤
Keep going on karan Vai .❣️❣️
🎉❤धेरै राम्रो छ
राम्रो स्वर करणकाे।
Both of my best singer and for new song congratulations karan bhai
करण परियारको भ्वाइस धेरै राम्रो लाग्यो।🎉🎉🎉
अर्जुन पोखरेल को सङ्गीत भने पछि गित राम्रो नहुने त कुरै भएन
त्यस माथी करण अनि अस्मिता को आवाज बबाल बनेको छ गित सम्पुर्ण तिम लाई सफलता को शुभकामना
मिठो स्वरको धनी करन भाई
Ramro sang baneko raixa sabaile shear garera sath diu🙏congratulations 🎉
सधै यस्तै राम्रो गित मिलोस् करनलाई
All the best ❤❤❤❤
Wow yodamai mitho song❤❤
आहा अति नै मिठो गीत आहा सफलता को अगृम शुभकामना छ सम्पुर्ण तिम लाइ❤❤❤
keep its up 😍😘😍Karan babu
धेरै राम्राे छ 👍❤ Congratulations 👏👏🎉
Kati mitho ho geet aahaa❤❤❤❤❤
असाध्यै राम्राे voice असाध्यै राम्राे शब्द🎉❤
Wow kati mitho swor Karan parayar ko❤
करन परीयार भाइ को मीठो स्वर संगै मीठो संगीत रहेको अतेन्तै सुन्दर भिडियो ❤
Nice song Karan pariyar my favourite
Karan vaiko ati mitho voice 🤗jatti sune tetti aananda💞best of luck
Karan pariyar voice amazing
❤❤❤❤❤❤
Wowo करण अति मीठो गित,,,❤️😛❤️
kati raamro geet ma ta suneko sunei xu ❤
Wow सारै राम्रो स्वर ❤
good luck karan pariyar ji
Karan Pariyar play back vibes❤❤❤❤ best wishes
Karan❤❤
Geet..sarai.ramro..banako.xa.sampurna.team.lai.suva.kamana❤❤
Kati ramroo geet
Kastoo mitho swor ani lekhan❤️ really loved it😍🥰
नयाँ RUclips वाला यता हाजिर हुनुहोस् हस 100%ब्याक दिन्छु ल महिले 🙏🏼❤️नयाँ RUclips वाला यता हाजिर हुनुहोस् हस 100%ब्याक दिन्छु ल महिले 🙏🏼❤️
दिनुस त मलाई
आहा कती मिठो कति उत्कृष्ट गित। लोकप्रिय गायक भाइ करन परियार र लोकप्रिय गायिका अस्मिता बहिनिको कति मिलेको मिठो मनमोहित जादुमय स्वर मा गित सुनमा सुगन्ध छ भाइ र बहिनीको आगामी गितनि छिटै पाउ हामिले 🙏👍👏❤️