श्रीमान बनाउन खोजेको राजु ढकाललाई ज्वाई भन्नु पर्दा जुना श्रीस यस्तो दु:खी, खुल्यो रहस्य । २६.०५.०८०
HTML-код
- Опубликовано: 10 сен 2024
- All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit
#Indreni #RajanDhakal_JunaShirish #LiveShow #
हैन मनमाया ले नि इन्द्रेणी छोडेकै हुन क्या हो एकदम मन पर्ने कलाकार 😍😍मनमाया अनि खिमा पवल बिना इन्द्रेणी खल्लो जस्तो लाग्छ 🙏🙏
मैले त कम हर्ने गरेको छु पुराना कलाकार नहुदा अलि नमजा लाग्छ 😂😂❤❤😊
@@bhabinthapa3343❤❤❤
साँच्चीकै लभ ❤परेर छुटेर पुन भेटघाट भए झै लाग्यो सरहै मार्मिक छ ❤ईन्देणी को जय होस धन्यवाद।
सम्पुर्ण इन्द्रेणी परिवार प्रति हार्दिक नमन ❤🎉राजु ढकाल र जुना श्रीस बहिनी लाइ उच्च प्रगतिको कामना गर्दछु
Dhannebad shrisa nani indernima mitho dohori sunayo rajudhakal sit
🙏🙏🙏🙏
राजु ढकाल र जुना श्रीस को दोहोरी पुराना तर मिथो भाका मायालुले सम्झना गरेमा हुन्थ्यो फेरि भेंत इन्द्रेनी परिवार लगायत सबै सबै लाई धन्यबाद
आदरणीय दिदी Juna Shrees Magar ज्यू हजुरको #बाबा मामा ज्यूलाई सिघ्र स्वास्थ्य लाभको मंगलमय कामना गर्दछु ।
🙏🙏🙏🙏🙏
@@junashreesmagarofficialmi
Xu
Koiliko jasto aawaz vayako gayika juna shirish baini badhai xa dherai paxi aayo❤❤❤
🙏🙏🙏🙏
Raju dhakal ko fan
ओरिजनल लाेकदाेहाेरि,लय सुरताल वाद्य वादन सबै सुपर सेन्सिटिभ उत्कृष्ट कलाकारिता बधाई छ ।
🙏🙏🙏🙏
ढकाल सर हजुर लाई त जुना जि ले शब्द , शव्द का बर्षा गर्नु भो 👌🙏🙏🙏
Raju Dhakal big fan
Ati ramro aarko part pani astai xittai herna pau thank you.
Ati.ramro.xa.hajur
जुना श्रीसलाई अस्ति नै कहिले हो कुन्नि बागलुङ निसी खोला तिर देखेको थिए आज इन्द्रेणीमा हाम्रो बागलुङे चेली जुना श्रीस र बागलुङेको ज्वाइँ राजु ढकालको गीत सुन्न पाईयो खुशी लाग्यो सबैको जय होस जय नेपाल म मलेसिया बाट
🙏🙏🙏🙏🙏
कडा छ चलि काे जुवारि अति उत्किरिट अज जितनु परछ ल हजुर परदेशि नेपाली हामाे मन अति चडाउछ यादले छटपटि हुनछ मन हजुर❤
यति मिठो तुक्का , धेरै धेरै धन्यवाद दुबै लाई
जुना सिश्री को भइस राम्रो छ दोहरि बुबैजनाको राम्रो छ🎉🎉
वाह ! धेरै लामो समय पछि हाम्रो भदा राजा प्रतक्ष लोक दोहोरी क्षेत्र हुँदै मौलिक लोक तथा दोहोरी गीत संगीतका साधक #गायक #राजु ढकाल ज्यू र बाग्लुङकि चेली गायिका #जुना श्रीस मगर दिदी द्वयको कति राम्रो लाग्यो ज्वाइँ र दिदीको दमदार दोहोरी हेर्ने अवसर जुर्यो ।
गीत संगीत क्षेत्रमा मंगलमय शुभकामना छ ।
🙏🙏🙏🙏
लु धेरै धेरै बधाई छ पछिल्लो समयमा झण्डै लोप हुन लागि सकेको हाम्रो नेपाली मौलिक लोक गीत संगीतको संरक्षक संस्था तथा हजारौं = लाखौं गीत संगीत प्रेमी कला प्रतिभावान कलाकारहरुले समेत आ-आफ्नो कलालाई संगीतको माध्यमबाट सब्द संयोजन गरि सृजनालाई लाखौं करोडौं पारखी श्रोता तथा दर्शक एवं शुभेच्छुकहरुको विश्वासको पवित्र स्थान इन्द्रेणी🌈 समाजको आँगनमा तपाईं #@junashreesmagarofficial ज्यूको कलालाई हेर्ने अवसर जुर्यो धेरै खु:सी छु दिदी बधाई छ ।
Ppp
❤❤❤❤ एकदमै रमाईलो सँग हेरिदै हो सबैले ईन्द्रेणी नेपाली कार्यक्रम हेर्ने बानी बसालौ धन्यवाद ❤❤❤❤❤ कल्याण होस् सबैको, जय होस् सबैको 🌈🌈🌈🌈🌈🙏🗼
DUBAI EK DAM KADA THANKS BARA BAR XA WE ENJOYED THANKS.
EX SUB MAJOR NARJANG GURUNG SCOTLAND UK
🙏🙏🙏🙏
इन्द्रेणी नहेरी चित्त नभुज्ने जति यता हाजिर हौ त
ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर राजु सर जुना दिदी 🎉जय भगवान् 😊
🙏🙏🙏🙏
चाहे त्यो चर्चित कलाकार होस चाहे त्यो ओझेलमा परेको कलाकार होस सबैलाई जाऊ-जाऊ लाग्ने कार्यक्रम ईन्द्रेणीको जय जय होस 🙏🙏
😊
nice❤
❤❤❤❤❤😢🎉c❤❤\@@minarasaili9846
😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮inwhich😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😅😅😅😅😅😅😅😅00
सारै रमाईलो दोहोरी संपूर्ण कलाकार साथी हरू लाई सलाम छ । जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम ।
गीत त यस्तो पो सारै राम्रो छ !
दम्दार लाग्यो 👍️👍️👍️👍️
जय इन्द्रेणी 🙏🙏🙏
हाम्रो बागलुङको गुन्जन वा ❤❤❤❤❤❤❤❤सफलताको शुभकामना सबै जनालाई ❤❤❤❤
अति मार्मिक गित र शोर शुभकामना छ
sarahaimitho geet gaunubho dherai dherai dhanyawad indrrni sampurna timlai
Sarae ramaelo song
इन्द्रेणि💕🙏नाम काफी छ🙏🙏
Good morning everybody
Dherai paxi aja Raju lai dhekhiyo indrenima
Nikai best prastuti vayo
❤❤❤❤❤❤❤❤❤❤❤❤❤
अाहा अाज धेरै दिन पछि राजु ढकाल जि लाई ईन्देणी मा देख्न पाईयो धेरै धेरै रमाइलो लागो ❤❤जोदार ताली धेरै धेरै धन्यवाद छ राजु ढकाल लगायत सम्पूर्ण लाई धेरै धेरै धन्यवाद छ
जय ईन्देणी ❤❤❤❤❤
राजु र जुना बीचको दम्दार दाेहाेरी दुबै जनालाई धेरै धेरै धन्यवाद 🎉🎉🎉🎉
जय इन्द्रेणी 🎉❤रमाइलो लाग्यो 🌹🙏🙏
Damiiii song
Amber dai ni janu bhayax Lu badhai
Wow super se uper inderni
सम्पूर्ण ईन्द्रेणी परिवार लाई हार्दिक बधाई एवं शुभकामना 🙏🙏🙏🙏💕❤❤
अाहाँ कति रमाइलो भएको थियो है🤘🤘🤘🤘
Jaya.indreni
Namaskar
Amazing indreni program
Namaskar idreni Team lagayet sampurna lai dherai paxi raju dhakal lai indreni ma dekhna payo So happy❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
जय गित संगीत
धेरै मिस गरेकी छु हजुर लाई दिजु
जय ईन्द्रेणि ❤❤
❤❤❤❤ you all teem
आहा धेरै राम्रा कलाकार आउनु भएको जुना श्रीस जि गीत धेरै मिठा लाग्छन सम्मान छ🎉🎉जय इन्द्रेणी 🙏🙏🙏❤️❤️❤️
🙏🙏🙏🙏
जय इन्द्रेणी 🙏🙏🙏❤️❤️❤️
जय ईन्द्रेणी जय कलाकार
❤❤❤❤❤❤ जय इंद्राणी❤❤❤❤
❤❤❤❤❤
INDRENI IS A Cultural and humanitarian temple:
❤❤❤❤❤
Raju dhakal ko big fan❤
aaha kti ramro swol jabaf jy indereni
जुना श्रिस को दोहरि खत्रा छ
कति रामाे मलै मन परने गित ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
jay indreni
मेरो साथी चन्द्रलाइ पनि इन्द्रेणी मा देख्न पाउँदा खुसी लायो
कतारबाट रेगुलर हेर्ने गर्दछु अव राजु ढकाल र देवि दुबैलाइ ल्याउनु पर्याे धेरै भयाे देबिलाइ इन्द्रेणी 🌈 मा नदेखेकाे
❤❤❤❤❤
INDRENI IS A TRINITY:: Entertainment, Service and Message:
❤❤❤❤❤
🙏🙏🙏🙏🌹🎤
खेम सेन्चुरी लाई ल्याउन पर्यो
जुना बैनि लाई बल्ल ईन्द्रेणि मा देख्नपाईयो जय ईन्द्रेणि
🙏🙏🙏🙏
❤Vai Raju ko git dherai paxi Sunna pauda khusiko sima Rahena❤feri Pani Ramaila githaru Sunna paiyosh❤
Dami dami xa🎉🎉😊
अग्रज कलाकार राजु ढकाल सर र जुना श्रीस दिदी काे दाेहाेरी गित राम्रो छ धेरै धेरै धेरै धेरै धेरै धेरै रमाइलो भयो धन्यवाद छ सबै काे नाच राम्रो छ धन्यवाद छ जय भगवान् 🎉
धेरै धेरै बधाई छ
Nice
Juna shrishko fan mh❤
❤❤❤❤❤
Long Live Krishna Ji Ji Ji Ji Ji, Bhakta JI, Pratima JI and the entire indreni family::
❤❤❤❤❤
Mitho dohori juna sris Ra raju dhakaljiko
गीत पनि मीठो भाका पनि मीठो आह 🙏🙏👌
Aaj ramailo hola jasto x duty saker gayesi majjale herer sutinx ❤❤❤
Niceeee Raju Vena❤
Raju Dai ko big fan
सारै मिठो
💝💞💝💝💓💚💚i Miss you juna dd
MA Dubai bata
babal babal dohori Raju dai ❤❤❤
good raju dai❤❤
🎉
Very nice
यति सिनियर कलाकार बात पनि जो आसा राखेको थियौ जो पाउन सकियन जस्तो लाग्यो
युनिक स्वार हाम्रो तनहु को कलाकार राजु ढकाल दाजु को।।जुना श्रीस मगर दिजु अति सुरिलो स्वार सुनिरहु जस्तो
राजु डराय जस्ताे लाग्याे ।
नेपाली गीतलाई सबैले माया गरिदिनुहोला बिदेशी गीतलाई नेपालबाट हटाउ ❤❤❤ i love nepal
हाम्रो नेपाली कला भाषा साहित्य अनि संस्कृती को सधैं सम्मान गरौँ ।🙏🙏❤️❤️🇳🇵🇳🇵
Very good ❤❤❤❤
Wow nice ❤❤❤
❤❤❤
Big fan raju daiii❤always best
Baglunge celi salute
Kasle sakni Raju Dai Lai hait Kada aayo
❤❤❤❤🎉🎉
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
कृष्णा बजगाई बहिनी डांस गर्दा खुशी लाग्छ!
हामी पनि छ्म ❤❤❤
🙏👍👍🙏👋👋🌹🌹❤️❤️❤️❤️
Purana kalakar lai feri pani indreni me dekhna paiyo
साह्रै मीठो गाउनु भ राजु दाइ र जुना दिदी ले सुनी राख्म जस्तो लाग्नी सुनेर न अघाउनी लोक गित को खानी दुबै पर्ती मीठो माया अनि सम्झना म बिनु को तर्फ बाट हजुर्न्हरु लाई
❤❤❤❤❤❤❤❤❤❤
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤