मेयर बालेन शाहको राज योग | RAJATPAT (रजतपट) | EPISODE - 141 | PRAKASH SUBEDI
HTML-код
- Опубликовано: 8 сен 2024
- मेयर बालेन शाहको राज योग | RAJATPAT (रजतपट) | EPISODE - 141 | PRAKASH SUBEDI
Rajatpat with Prakash Subedi
Episode - 141
-------------------------------------------------------------------
Presenter: Prakash Subedi
Producer: Rachana gautam
Mastering : Subin Dahal
Script/Voice-Over : Sachit Khadka
Studio Camera : Nabaraj Adhikari, Surendra Maskey, Santosh KC
Camera Person: Ujjwal Shrestha, Jeevan Bhandari
Camera Assistant: Binaya Malekar, Madan Khadka, Arjun Chhetri
Graphics: Bibek Shrestha, Ramesh Thapa, Susan Shahi
Makeup: Shova Shrestha
Management: Paru Subedi
Social Media : Dibash Humagain
------------- ------------ -------------- --------------- -------------- --------
Connect with us:
Twiter : / rajatpato
Facebook : / rajatpatonline
Tiktok : / rajatpatofficial
Instagram : / rajatpatonline
#prakashsubedi #theprakashsubedishow #rajatpat #nepalifilmyshow #movienews #Rajatpat141
#balenshah #mayorbalen #rajyog
LIKE | COMMENT | SHARE | SUBSCRIBE *****************************************************************
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
(Embedding to a website is allowed). Please do not use this video without prior permission. Uploading this video to your channel is strictly prohibited. If found will be processed for removal without any warnings. (embedding to the websites is allowed)
©Copyright 2021-2023 Rajatpat Online TV
देशकै यक मात्र ! आस लाग्दो र भर लाग्दो बालेन साहा❤❤❤
अनि रबि हर्क गोपाल हमाल चाहिँ गेडा ।😳
@@fagochongbang-jw2pwmg gede sabai aafno aafno thau maa ramro but ahile janatako najar maa herda balen nai utkristha ho vanni bujhnu jaruri xa tyo bujhnu paryo
@@fagochongbang-jw2pw😂😂😅😅रबि खहरे भेल हो सबै पुरानो पार्टी लाई bagayera समुद्र मा पुराइ दिन्छ 84 मा
@bgaudel3049😂😂😂😂
@@bgaudel3049ali kam vayena vannalai😂😂😂
बालेन शाह 🇳🇵 को बारे रजतपत काका ले सुनाएको कथामा सहमत हुनेजती यता हाजिर हौ त साथिहरु 🙏🙏🇳🇵🇳🇵
देशको प्रधानमन्त्री बनाउनु पर्छ हाम्रो मेहर साब लाई
जुन कहानी सुनाउनु भयो बालेन दाइको नाम जोडेर धेरै खुशी भय बालेन दाइ तेहि सेव्स्तानिकाइ एकादेशका राजा जस्तै हुन हाम्रा बालेन दाइ राजा हुन राजा❤❤❤❤
आहा कति राम्रो कथा।❤यो कथा बाट सिख लिने हो भने कतिको त जिन्दगीको ढोका नैं खुल्ने छ।
बालेन सर नेपाल र नेपालीको आशा को दियो हुनुहुन्छ ❤❤❤❤❤🎉🎉🎉🎉🎉
बालेन सरलाइ सुहाउने कथा धेरै राम्रो लाग्याे
बालेन साह को नाम देखेर भिडियो हेर्नि जति यता हाजिर हुम्त❤
भगवानले हजुरको परिवारलाई सधैं सुखि राखुन् ❤
Same to you ❤
Same to u
❤
बालेन जस्तो मान्छे चाहिन्छ यो यो देशमा 🙏🙏🙏
राज योग मात्र हैन देशकै राजा बनाउनुपर्छ बालेन लाइ
धन्यवाद रजतपट !! अनि प्रकाश सुवेदी जि निकै राम्रो कार्यक्रम क कस्ले हेर्नुभएको छ रेगुलर?
स्व, राजा पृथ्वीनारायण शाह को अवतार हुन्
काठमाडौंका मेयर बालेन्द्र शाह 😊 जय होस् 🇳🇵🙏
I also love balen Tara PN Shah sanga compare nagaram hola😂 ... साह हो शाह hoina...
मेरो लागि निन्द्रा बनेको छ यो शो तर्पिराको हुन्छु कहिले आउँछ भनेर जे होस् पछिका दिन हरुमा धेरै लोकप्रिय बनेको छ यो शो
बालेन शाह Is KinG ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Nice video ❤ king बालेन।
सबैजनाले बालेनजीसँग मिलेर
सुन्दर र बिकशित, नेपाल निर्माणमा सहयोग गरौ l❤🙏
एक चोटी प्रधानमन्त्री भको हेर्ने मन छ बालेन शाह लाई यो सपना पुरा भैदियोश ।
अब बनाउने हो बालेन लाई राजा जय बालेन जय नेपाल ❤❤❤❤❤❤❤❤❤❤
true story line all the best balen shah🙏🙏
प्रकाश सुवेदीको शैली मनपर्छ। धन्यवाद ।
सुरज सिंह ठकुरी , प्रकास सुवेदी र अपिल त्रिपाठि sir को show best show of Nepal
प्रचन्डे सिहेर बाहादुर बाबुराम केपी वोली सबैलाई येउटै खाल्टोमा हालेर जलाउनु पर्छ र येक दिन बाहादुर को देस हो र यो अवस्ये हुने छ🥲🥲🥲🥲😡😡😡😡😡😡। जये बालेन❤❤❤❤❤❤
धन्यवाद येस्तो राम्रो सुझाव को लागि नेपाली नेताकार्यकर्ताको पनि येस्तो बुद्धि पलाओस प्रकाश जि
बालेको कथा यसरी सबैलाई बुझने गरिदिने रजतपत अङकललाइ धन्यवाद
Show को opening=halftime र closing मा दिनु हुने तार्किक प्रसङ्गहरु घतलाग्दो 👌👍️👌
# जुना=Juna लाई हार्दिक शुभकामना ❤
Ravi lamechani र Balan shah अब यक हुनु पर्छ । जय नेपाल ❤️🇳🇵
बालेन शाह जस्तो हरेक जिल्लामा एक एक बालेन शाह भैदिनि भए देशले चाडै मुहार फेर्ने थियो❤
Only one person,Nepalese people should proud garne milne leader….Mayor Balen ❤
हरेक कार्यक्रमकाे सुरुमा जुन प्रसङ्ग उठाउनुहुन्छ त्याे निकै प्रसंसिय र तार्किक पाउछु । त्यसैले म ध्यान दिएर हेरिरहेकाे हुन्छ ।
“जुना” चलचित्र छिट्टै सिनेमा हलहरुमा चलाउन पर्यो 🙏
Kin vayako heranu paunu parxa ❤2023 balen shaha king
Starting story was a great 👍
एउटा चलचित्र चल्नको लागि केवल एक पक्षको मात्र भुमिका रहँदैन यो एउटा टीम वर्क हो आर्थिक पक्ष देखि निर्देशक तथा कलाकार सम्पुर्णको उत्तिकै भुमिका रहन्छ ।
Balin sir ko kati metho tarif garnu vaeko hajur dhanyabat❤❤❤
Finally rajpat uncle ko samchar aayo💗❤
Proud of balen sir keep going whatever the conditions come people will with u
Lovely story about king(balen)🙏🙏🙏
“गलतियाँ कीजिए वो सबसे होती हैं, पर कभी किसी के साथ गलत मत कीजिए”
जय श्री राम🙏
धन्यवाद 🙏
जुना मुभी हेर्ने दर्सकहरु धेरैले आफ्नै कथा र भोगाइ भेटेको हुनु पर्छ दुर्गम भेगका गाउँलेहरुलाइ त सबलाइ रुवायो अब शहरिया दर्सकहरुलाइ रुवाउछ कि रुवाउदैन होला
जुना चलचित्रले देश विदेश पुरै खान्छ!याे चलचित्र सम्पूर्ण हलहरूमा प्रदर्शन हुनु पर्याे!
देशको एकमात्र साहसी भरपर्दो बालेन शाहा 🙏🙏🙏🙏
कथा समय सान्दर्भिक,राम्रो लाग्यो ❤Always Nice Show 👏👏👏
मान्छे को जात भनेको आफ्नो दुख मा भन्दा अरु को सुख मा दुखि हुने जात हो
S sir TQ APPRECIATE 🙏 SADA SUVA HOS TAPAI KO.
कार्यक्रमकाे सुरुवातमा बाचन गरेको कथा सन्देशमुलक र उत्कृष्ट लाग्यो। देश र जनताले खाेजेकाे र राेजेकाे युबा जल्दाबल्दा मेयर साब बालेन शाहलाई हृदयदेखि नमन🙏 गर्न चाहान्छु। कार्यक्रमकाे उत्ताेरउत्तर प्रगतिकाे कामना।
राजा साझा कुरा होइन अब बलेन मेयर ज्यु लाई प्रधनमान्त्री बनाउनु पर्छ 🇳🇵🇳🇵🇳🇵🇳🇵
माहा प्रत्रकार प्रकास सर नमस्ते ढोक गरे hai🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
वालेन को राज होईन बालेन को देश प्रतीको अभुतपूर्व सेवा र योगदान हो , सायद वालेन बाहेक अरु निस्कदैनन होला '❤❤❤❤
Jay balen sarkar jinda bad ❤❤❤❤❤❤❤🎉🎉🎉🎉❤
My favourite program ❤❤❤❤
हामीले देखि सक्यौं र बुझी पनि सक्यौं बालेन काठमाडौको लागि मात्रै होइन देशलाई चाहिरहेको प्रधानमन्त्री हो!अब नेपाली जनता एकजुट भएर बालेनलाई प्रधानमन्त्री नबनाउने हो भने यो देशले कहिले मुहार फेर्नेवाला छैन! आजै देखि 'अबको प्रधानमन्त्री बालेन' को नारा लगाएर पहिलो कदमको सुरुवात गरौं!
Balen sha Jaya ho ❤❤
जुना चलचित्र कहिले रिलिज हुन्छ हेर्न जान्छु मलाई नि रुन मन छ ❤️❤️❤️
जुना फिल्म हेर्न सारै मन लागेको छ कहिले रिलिज हुन्छ खै जुना फिल्म हेर्न काे काे आतुर हुनुहुन्छ साथीहरू यता लाइक गरुम ल। चिप्ले अङकल दाजु शनिबार द प्रकाश सुबेधी साेमा गायक प्रकास सपूत दाजुलाइ ल्याउनु हाेला🙏
बालेन्द्र को राजावाला कथा सुनेर कति खुशी भाको म ❤goosebump vaiyo❤
Kati ramro katha sunaunu vayo dai🙏
Good job prakas bro thanks 4 video. Aaja pani kun chittre chittrene lai chiplaune vo.
Dashain aagi balan nepali ko raja hunu paro😊❤
Yash Dai ko Sustari Sustari geet ko lagi shubhakamana
नेतामा बालेन र गायक तथा सिर्जनाकारमा प्रकाश सपूत देश एक सच्चा सपूत हुन 🙏🇳🇵🇳🇵🇳🇵
म 2062 सालमा काठमाडौंमा छिर्दा देखि हेरेको यो सो आजा पनि उस्तै देखिनुहुन्छ प्रकाश आकल लाई❤❤❤❤❤❤
Kathmandu bata niskane chai kaile??
@@gaabunकाठमाडौंमा बसोबास भईसक्यो त
Baken ji parakhi nazar, tej dimag, maan maa aat himmat Ra desh prati dherai prem le garda aja ktm ko muhar feridai cha Ra ktm ma proper system set hudai cha 🙏 thank u mayor Balen Shah 🙏 m here for Balen Shah..
एक चाेटि जसरि भय पनि हेर्न पाईयाेस् जुना फिल्म।
सबै जना हेरेर साथ दिअौ है हाम्राे लाई हैन राम्राेलाई साथ दिअौ।।
सच्चा देश प्रेमी नेपाली balen shah ❤️🙏 jaye greater Nepal 🇳🇵🇳🇵🇳🇵
JUNA......DESH BAHIRA LAGERA DEKHAYERA MATRA LAST MA NEPAL MA DEKHAYE HUNE....🙏🙏
Aaha Kati mitho Katha jhan balen sir ko name joderw sunn ma sugandha bho ..hope ur hearing this balen sir hjur jantako ekdam pyaro hunubhaekoxa kahile haar nakhanu stay strong and keep going we r with u😊
हाम्रा देशका नेताहरु लाई सुनाएर के गर्नु उनिहरु को देख्ने आँखा छ खाने मुख छ तर जनताको आवाज सुन्ने कान छैन
Good show ❤️❤️❤️❤️❤️🤗😊
Brilliant start! Well said👌Fully agreed 👍
कथाले साह्रै मन छोयो❤❤❤
Balen da nepal ko mantri hunuko matra aash rw ani bharosa xa love you balen da
super show❤❤❤❤
नेपाली को आसाका एक दियो हुन बालेन 🙏🙏💕
बन्द गर्ने अधिकार कलाकार हरु लाई त हुन्छ होला नि त सिधै बहिस्कार गरे भैहाल्यो नि !!
सारै राम्रो ❤ बालेन
Finally king is here ❤❤❤
कार्यक्रम राम्रो छ । हेर्दा हेर्दै समय गएको पत्तै हुन्न ।
देश ले चाहेको देश का जनताले चाहेको एक मात्र लिडर
अरु केही होइन लेखक को लेख्ने कलम सहि ठाँउमा चलेको हो फिल्मको मेरुदण्ड भनेको लेखन हो कथा हो त्यसैले यो चलचित्र अब्बल बनेको हो सलाम छ यो चलचित्रको लेखक लाई अरु बाकी चलचित्र हल हरुमा हेरे पछी अवस्य थाहा हुने छ अहिले लाई यति मात्र भने हवस त 🙏🙏🙏मेरो आस्था चलचित्र जुनुको लागि हो🙏🙏🙏
चलचित्र जुना (JuNa ) रिलिज गर्नु पर्यो भन्ने को को हुनुहुन्छ यता आउनुहोस् ❤
Because of balen❤Im watching the here😢😢😢
❤❤❤❤❤❤❤❤ sarai ramro lagyo.
बालेन is बालेन ❤️🤟
आनन्दकाे तर्क दिनु भयाे प्रकाश अंकल । धन्यवाद
हामि सबै काे प्याराे अाश लाग्दाे राजा मियर बालेन साहा
जय बालेन❤❤❤❤❤❤❤❤❤❤
उ बेला कालो television हेर्नै gardai aayako theyae aailae samma herdai xu ....
yes ❤❤❤❤❤ love you chilyaune uncle ❤❤
हाम्रो अन्कल राम्रो अन्कल।हाम्रो बालेन ❤️👑🇳🇵
The story was very good. Leaders of the country need to understand.
Katha akdam manparo 😊
Subhakamana xa hamro piyaro mayor saab lai yo desh pm vako dekhna pieyosh!🎉🎉🎉🙌👍🙏
Thank you Prakash Daju for covering Annapurna Import and Wholesale small donation for children
अगाडि बालेन देखेर मात्रै हो हेरेको यो कार्यक्रम।नभए अहिलेसम्म यो रजतपट मैले युट्युवमा हेरेको थिइन।
खासमा वालेनको नाम बेच्ने काम गरेछ तैट बुढा।
Yas❤🎉balen is our future king#hail balen saha
यो कथा यथार्थमा परिणत गर्न चाहन्छन् आम नागरिकहरु। त्यसैले आउँदो केही बर्ष भित्र हामी सबै मिलेर यथार्थमा परिणत गर्ने अभियानमा लागौ,जय वालेन!
देश बदल्ने हुटहुटि जब जाक्छ नी कसैले नी रोक्न सक्दैन !जय बालेन 🙏🙏🙏🙏❤
We love u balen sir ❤❤❤❤