कति मिठो, राम्रो बोल्ने पढेलेखेको दिदी हुनुहुदों रहेछ। भाग्यले बाच्नु भएछ । आयु लामो रहोस ।यस्तो नागरिक हुने हो भने नेपाल सुध्रिन्छ होला भन्ने आशा लाग्यो।
मीठो र सम्बेदनशील शैली र भावनामा ऑफूले भोगेको कष्ट र थप बिबरण संयमी रूपमा जानकारी गराउनुपर्छ भएकोमा नानी तपाईंलाई धन्यबाद । ठूलै सहयोगले बस्नुभएछ परिवार सहित
मेरो सहपाठि मित्र पनि अस्ट्रेलियाबाट आएकी छोरी लिएर घर फर्किने क्रममा यताबाट गएका बाउ छोरी सहित ३ जना झ्याप्ले खोलाको पहिरोमा परि ३नै जना दुर्घटनामा सिकिस्त घाइते भएर चितवन मेडिकल कलेजमा भर्ना भएको अवस्था छ ।
नया जिन्दगी नै भन्न पर्छ यस्तो ठाउँ बाट बाच्न सफल हुनु भएको छ ,हाम्रो एक बारको जिन्दगी हो दिज्यु लाई फेरि पनि नयाँ जिबन शुभकामना छ 🎉🎉❤🙏यदि प्लेन क्र्यास भएको भए रात दिन एक गरेर कति नौ टंकी गर्थे होला ? आज कति गाडीहरू पुरिएका छन् ,, सक्छस भने सरकार दसैं मान्न गाउँ जाने हरुलाई प्लेन टिकट भाडा अलि सस्तो गर्ने ब्यबस्थापन मिलाईदिए कति राम्रो हुन्थ्यो 🙏
अमुल्य जिवन छ सरकारले रेस्क्यु किन ढिलाे गर्याे भनेर बिचार गर्दा मा. मन्त्रि रमेश लेखकज्यु बर्षातकाे बिषयमा कविता लेखेर बसिरहेका रहेछन बल्ल थाहा भयाे । भग्यले बाँच्नु भयका तपाइहरुलाइ लामाे जिवनकाे शुभकामजाछ । अब बाँचेकाे समय भने अनिति अत्याचार र भ्र्टाचारिहरुकाे बिरुद्धमा अावाज उठाउनु बिषेश अनुराेध गर्दछु ।
सुजाब पाएर पनि हेल्चक्राइ गरेको कारण दुर्घटना हुनपुग्यो। परमेस्वरले मानिसहरुलाई बिभिन्ना ब्यक्तीबाट सुझाब दिनुहुन्छ। कसैलाई दुर्घटना हुनबाट बचाउनु चहाँनुहुन्छ। तर आफ्नै मुर्खको कारण दुर्घट्ना हुनपुग्छ।
नेपाली जनता प्राय ढिट जिद्दी एकोहोरो मेरा गोरुका बार्है टक्का राज्यपक्ष बाट प्रि एलर्ट जारी गरेकैहो यो ३ दिन लामो यात्रा नगर्नु साथै सबै जना शुरक्षित स्थानमा गएर बस्नु भनेकै होईन र ?
Thanks god🙏🙏dd lai janma ko badhai ❤❤nalayak sarkar suraxya karmi kin na gako kati police chhan aarmi chhan k kablagi talab khayer baseko kathai mero des😭😭😭🙏🙏
कति मिठो, राम्रो बोल्ने पढेलेखेको दिदी हुनुहुदों रहेछ। भाग्यले बाच्नु भएछ । आयु लामो रहोस ।यस्तो नागरिक हुने हो भने नेपाल सुध्रिन्छ होला भन्ने आशा लाग्यो।
सारै राम्रो कुराहरू गर्नु भयो धन्यवाद । भाग्यले पनि साथ दियो ।
ईश्वरको अनुकम्पाका साथै सही मार्ग पहिल्याउदै साहसिक यात्रा ! मेरो साहसी बहिनी एवम साथमारहेका सम्पुर्णलाई धेरै धेरै वधाइ❤️❤️❤️
नानी यो देशमा सरकार नै, छैन !! हजुरलाई भगवानले बचाउनु भएछ दिर्घ आयू सहित् समाजको सेवा मा लाग्नु है !!!
मिठो शैली दि❤God bless you❤
हवाई टिकटमा लुट धन्दा मच्चिएको छ। यस्ताे बिपत्ति काे बेलामा खाद्यान्न लगायत यातायातमा सहुलियत हुनुपर्नेमा झन जनतालाई लुट्ने । यस्मा सरकारकाे ध्यानाकर्षण हुनुपर्छ ।
हैट कहानिले यति ठुलो डरलाग्याे हजुरहरुको मन कति आतियाे हाेला पुनर्जिबन पाउनु भयाे जय हाेस
Thank you for raising awareness
kopila mam hjur sachhikai lucky ho ni
Bhagwan le hajur ko sadhai rakshyaa garun mam
कथा लामाे र कालि लाग्दाे रहेछ सबै सुने रुन मन पनि लाग्याे बाचन सफल हुनु भयाे दशैकाे धेरै धेरै शुभकामना हजुरकाे गुरुपलाई।।।
धन्यवाद छ बहिनी खुलासा गरेर अबस्था जानकारी गराउनुभयो
कति राम्रोसँग दुर्घटनाकाे बारेमा जानकारी गराउनुभयाे दिदी ।
यस्तो बिपदको बेलामा प्लास्टिक को बढी पैसा लिनेको कहिले भलो नहोस् भगवान.
राज्य नै बाहुनको भएकोले देशमा कहिल्यै बिकाश भएन केवल बाहुनवाद मात्र धनी भए।
मीठो र सम्बेदनशील शैली र भावनामा ऑफूले भोगेको कष्ट र थप बिबरण संयमी रूपमा जानकारी गराउनुपर्छ भएकोमा नानी तपाईंलाई धन्यबाद । ठूलै सहयोगले बस्नुभएछ परिवार सहित
कति मिठो भनाई हजुर हजुरको शब्द भावुक भए हजुर💔
जय होस् दिदी, बागलुङ जिल्ला म पनि बागलुङ सर्कुवा बुर्म बाट, धन्यवाद जिल्लाबासी दिदी
बाँच्नु भयाे बधाई बहिनी । तपाईंको उत्कृष्ट विचारलाई डारु पन्यु समात्नेले बुझुन र कार्यन्वयन गरून् ।
बाचनु भयकाेमा बधाङ छ,खुशि लागाे,अब नाफाकाे शरीर यमाले काङगेस पाटिकाे अततेचार अननेयायकाे बिरदद काम गरनु भयाे भने ठुलाेधरम हुनेछ।जय देश।
ड्राइभरले ठुलो गल्टी गरेको रहेछ ।गल्छी बाट छहरे शिभपुरी हुदै आको भए धेरै राम्रो हुन्थ्यो ।बाटो एकदम सुरक्षित छ ।
हबाइ भादा योलिसर्कार्को कमाइ खाने भादो हो यो सर्कार 100% गैर्जिम्बेबारी छ
धन्यबाद ज्यान जाेगाउन सफल हुनुभएकाेमा
धन्ष भाग्यले वाच्नु भएकाेमा ।नेपालमा माैका परस्तखमुनाफाखाेरि प्रवृत्ति हाविखभएकाे छ ।हवाई भाडा वढाउने,वढि लिनृ लाई कार्वाहि गर्नु पर्छ ।
कालको मुख बाट जोगिनु भएछ मडम ❤🙏🙏
अति राम्रो कुरो गर्नु भयो
भगवान् लाई पनि धेरै धेरै धन्यवाद छ
उहाँको परिबारलाई कल्याण गरेको मा
साहसी भान्जीलाई सलाम
Nicely explained, Didi, Baba Pashupatinath le raxa garun🕉️
भाग्यले बच्नुभयो तपाईलाई हार्दिक बधाई छ।
कठै कस्तो बिडम्मबना मान्छे हरु होस त केभनौ बिहोस मै बिचल्लित हुनुको पीडा 😥😥😥
हजुरहरूकाे सकुशल यात्रा सफल भएकोमा धेरै धेरै धन्यवाद छ भगवान् लाई पनि
धेरै धेरै धन्यवाद छ राम्रो सुझाव को लागी !
हे भगवान् उर्ने र गुर्ने यात्रा हरु सबै जना रक्षा सुरुक्षा काे साथ हाेस अाअाफनाे घर जान पाउन 🙏🙏🙏🙏🙏🙏
जे जसरी भएपनि आपतकालिन अवस्थाबाट सुरक्षित हुन सफल हुनु भएकोमा शुभ कामना अनि राम्रो सल्लाह सुझाव दिनु भएकोमा धन्यवाद
हैट स।रै दु:ख भए छ बैनि
Have a safe journey hi bahini.Hardik shradanjali jun jun didi bahini daju bhai haru le jyan gumounu vayo😢😢
हावाइ रेट धेरै लिनेलाई राज्येले कारबाही गर्ने पर्छ !!
God bless to all your families sis ❤
Very nice point talked by this mam. Thank you so much.educated person should be like that talking to the point
सारै राम्री कुरा गर्नु भो म्याडम।
कति मिठो बोली दिदि को म त टिकटक मा देखेर सोध्दै खोज्दै आयको 🙏🙏🙏 सहजिकरण गरिदिनुहुने बिन्दा भण्डारी
Di hjrko ATI ramro sujhab
Good bless you sis ❤❤
Kati kastle bachera Aaunu Vayex vagawan le Raxya garun hose sundaima kahali lagdo bainilai dherai dherai dhanyavad yati ramro sandes Dinu Dinu vayekoma
मेरो सहपाठि मित्र पनि अस्ट्रेलियाबाट आएकी छोरी लिएर घर फर्किने क्रममा यताबाट गएका बाउ छोरी सहित ३ जना झ्याप्ले खोलाको पहिरोमा परि ३नै जना दुर्घटनामा सिकिस्त घाइते भएर चितवन मेडिकल कलेजमा भर्ना भएको अवस्था छ ।
Susotheya ko kamana
God bless them ❤
DhanyBad babu
Nice talking. Thank you hjr
हे प्रभु समस्त मानव जाती पे आप अपने आशीर्वाद बनाई राखिए भगवन जय हो 🙏🙏🌹🌹
Big respect 🙏 dd jiu
ओहो कस्तो दिन समय आई पर्छ येस्तै छ जिन्दगी मेम हामी आफै घमण्ड गर्ने बानी छ।
दिदि ईमान्दार मान्छेको भगवानले रक्षा गर्नुहुन्छ भन्थे हो रहेछ हजुरको बोली बाट थाहा भयो।🙏💐
good bless all the people
नया जिन्दगी नै भन्न पर्छ यस्तो ठाउँ बाट बाच्न सफल हुनु भएको छ ,हाम्रो एक बारको जिन्दगी हो दिज्यु लाई फेरि पनि नयाँ जिबन शुभकामना छ 🎉🎉❤🙏यदि प्लेन क्र्यास भएको भए रात दिन एक गरेर कति नौ टंकी गर्थे होला ? आज कति गाडीहरू पुरिएका छन् ,, सक्छस भने सरकार दसैं मान्न गाउँ जाने हरुलाई प्लेन टिकट भाडा अलि सस्तो गर्ने ब्यबस्थापन मिलाईदिए कति राम्रो हुन्थ्यो 🙏
कुन भगवानले हात थपे छन धन्न ठुलाे पानी परेकाे बेला सरकारले बाटाे बन्दा गराउनु पर्छ पहिराेमा परेर ज्यान गुमाउने धेरै छन बिचरा
यहाँ सरकार छैन ,मानव रुपि दानबहरु छन् सत्तामा जाे बिबेकहिन बिचारहिन बिराजमान छन रहुन्जेल यस्तै हुन्छ
Meri piyari vabi miss you he vagavan dhanna kehi vayanaxa
अमुल्य जिवन छ सरकारले रेस्क्यु किन ढिलाे गर्याे भनेर बिचार गर्दा मा. मन्त्रि रमेश लेखकज्यु बर्षातकाे बिषयमा कविता लेखेर बसिरहेका रहेछन बल्ल थाहा भयाे । भग्यले बाँच्नु भयका तपाइहरुलाइ लामाे जिवनकाे शुभकामजाछ । अब बाँचेकाे समय भने अनिति अत्याचार र भ्र्टाचारिहरुकाे बिरुद्धमा अावाज उठाउनु बिषेश अनुराेध गर्दछु ।
Lucky one hajur. Runa man lagyo.
Long live baini
बधाई! भाग्यले साथदिएछ!
Thulo khadako bata bachnu bhay xa aba hajur ko pura aayu hune xa dherai ramro sailima prastut hunubhayo dhanyabad
होनि झन्दै मोरिएन बिजोक भो यसपालीको केटियमको यात्रा
Salamxa dd hajurlai
सुजाब पाएर पनि हेल्चक्राइ गरेको कारण दुर्घटना हुनपुग्यो। परमेस्वरले मानिसहरुलाई बिभिन्ना ब्यक्तीबाट सुझाब दिनुहुन्छ। कसैलाई दुर्घटना हुनबाट बचाउनु चहाँनुहुन्छ। तर आफ्नै मुर्खको कारण दुर्घट्ना हुनपुग्छ।
भाग्यमानी मेम सबै राम्रो भाग्यमा काहाँ हुन्छ😢😢
Kati kathin batoko yatra bichara dd 😢😢😢
पुन जिवन पाउनुभयो।
स कुशल काठमाडौ अाईपुगेकाे मा बधाई
बीदेश गएपनि जता गए मैशम बीदले भने पछी आफनो घर मा नै बस्नुपर्ने
नेपाली जनता प्राय ढिट जिद्दी एकोहोरो मेरा गोरुका बार्है टक्का राज्यपक्ष बाट प्रि एलर्ट जारी गरेकैहो यो ३ दिन लामो यात्रा नगर्नु साथै सबै जना शुरक्षित स्थानमा गएर बस्नु भनेकै होईन र ?
यस्तो आफतबिपतमा भाडा घटाउनु पर्नेमा झन बढाउछन दुखत खबर
Thankyou nani .
भगवान् पशुपतिनाथ ले सबैको रक्षा गरून🙏
So sad. Good luck.❤❤
Oho kasto kahali lagdo, trasadhipurna ghatna, tathapi preradadayi! Share garnu bhako ma dhannyabad!
Dhannebad didi birami buwalai sihar garera aafu pani bachnu vayo 🙏😭😭😭
Pasupati nathale rachhya garexan medam thanks god❤
Good luck
सरकार नै धिलासुस्त छ जन्ताकाे लागि के गर्नि हामि जन्ता किराकाे जतिपनि पनि भ्यालु भयन
Very good Di di
सबै तपाईंको जस्तै भाग्गे भएका भए 🙏🙏
हर हर महादेव 🙏🙏🌹🌹
बाच्नु भयछ खुशी लाग्यो
Good advice🎉🎉
हजुर ले धेरै दुख पाउनु भए छ हजुर बाचनु भए छ भगवान काे अासिरबद
Medam hajur thulo bhgayale bacnu bhayo medam derai badhaix
Thanks god🙏🙏dd lai janma ko badhai ❤❤nalayak sarkar suraxya karmi kin na gako kati police chhan aarmi chhan k kablagi talab khayer baseko kathai mero des😭😭😭🙏🙏
ॐ
दिदीकाे कष्टकर यात्रानुभूति, दीर्घायू हुनु दिदी
93 Banai deko chhu malai pani support gari dinu la❤
दिदिकाे कु,रा सुनदा काहालि लायाे भागेय बलियाे रहेछ दिदि
Jai hos👍👍
हो नि दिदी,सलाम छ हजुरलाइ, कति राम्रो कुरा ।
Sahi ho madad garne bela ma paisa kmaune
हवाई टिकट मात्रा होइन गाडी भाडामा पनि लुटतन्त्र मचेको छ नि आजभोलि।
100% right
Punarjibanko lagi sathai badadassiko suvakamana 🙏
एयरलाइन्समा नेताहरुको सेयर छ त्यस्कारण उनिहरु बोल्दैन्न
Jaya mata Durga sabaiko raxya garnus
Ani tapai Aama Baba Australia ra tyo tapai nani haru Japan Janu vayo ta ?
Punarjiban panu hune sampurnama badhai ghaite haruko sighra swasthya lavko kamana mritak haru ma hardik sradhdanjali tatha sok santapta paribarjanma samavedana .