Это видео недоступно.
Сожалеем об этом.

"सुदुर पश्चिम स्वर्गसरी" भन्दै यसरी घन्किए देउडा भाका इन्द्रेणीमा ।। ०५.११.०७५ HD Mahesh Kumar Auji

Поделиться
HTML-код
  • Опубликовано: 16 фев 2019
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    #Indreni#GhumBadalApikaRola#MaheshKumarAuji

Комментарии • 1 тыс.

  • @parkiramesh9443
    @parkiramesh9443 5 лет назад +230

    हाम्रो सुदुरपस्सिम का सान र महान कलाकार महेश अाउजी सर लाई सलाम 🙋‍♂️❤️

    • @jivanswar656
      @jivanswar656 5 лет назад

      👍👍👍👍🙏🙏🙏

    • @dhanbahadur4137
      @dhanbahadur4137 5 лет назад +2

      यथार्थपरस्त जिवनमा आधारित गितका संकलक महेश जीलाई उहाँका अमूल्य सृजनाको हृदयदेखी नै सलाम एवं सम्मान गर्दछु ।

    • @KaranSingh-dd4me
      @KaranSingh-dd4me 4 года назад +1

      🙏🙏🙏🙏🙏🙏🙏

    • @Gobind-9
      @Gobind-9 Год назад

      ❤❤❤❤

  • @rameshbhandari7354
    @rameshbhandari7354 5 лет назад +10

    सिङ्गो सुदुर पश्चिमको सान बैतडि देवभुमिको सान आज धरै खुशि लाग्यो महेशलाई ईन्द्रेणीमा देखेर यसै गरि प्रगति हुँदै जाअोस धेरै धेरै धन्यबाद छ । घरतिरको याद अायो यार । जयँ देवभुमि बिजुल, रन्तोलि, भम्मक ।

  • @goodnews2565
    @goodnews2565 4 года назад +25

    आज सुदूरपच्शिम को गीत सुन्दा सारै खुशी लाग्यो।।।।।। फेरी पनि हाम्रा डेउँडा गायक हिरो भुवन प्रसाद दहाल जिउँ लाई यो ईन्द्रेणी मार्फत हेर्ने हामी सुदूरपच्शिम र कर्णनाली का जनता धेरै आतुर छौ यो कुरा कृष्ण दाई ले पक्कै पनि यक दिन सुनाउने छन धन्याबाद सबै टीम लाई 🇳🇵🇳🇵🇳🇵💝💝💝💝🙏🙏🙏

  • @asbhandari228
    @asbhandari228 4 года назад +21

    पञ्चेश्वर को शान पहिचान आदरणिय दाज्यू मेहेश औजि लाइ धेरै धेरै सम्मान

  • @kumarnepali472
    @kumarnepali472 4 года назад +16

    म ओखलढुङ्गाको मान्छे यो भाका सुन्छु मलाइ नेपाली हुनु मा थप गौरव अनुभूति मिल्छ

  • @chandrakhadka1
    @chandrakhadka1 5 лет назад +342

    देउडा मनपर्ने जतिले सेयर गरौं

    • @topendaradevkota8036
      @topendaradevkota8036 5 лет назад +1

      Dherai rammro xa

    • @jivanswar656
      @jivanswar656 5 лет назад +1

      🙏🙏🙏🙏💓💓💓💓

    • @mahessuni4979
      @mahessuni4979 5 лет назад +2

      DNS Media 100 दाई मलाई धेरै खुसी लाग्यो देउडा गीत सुनेर महेश दाई

    • @anilghatal7207
      @anilghatal7207 5 лет назад

      Im

    • @remeshbohara7128
      @remeshbohara7128 5 лет назад

      DNS Media 100

  • @GBR2050
    @GBR2050 5 лет назад +4

    हाम्रो सुदुरको चर्चित गायक महेश औझीको स्वोर निकै राम्रो लाग्यो । यो कार्यक्रम 2076 सालमा हेर्ने जति यता हाजिर हौ ।😍😍
    👇👇🙏🙏

  • @user-wt1td2br4k
    @user-wt1td2br4k 5 лет назад +165

    देउडा गित सुन्नुको मजानै छुटै छ बुजि नबुजी भएनी धेरै सुन्ने गर्छु

  • @jaydhansinghdhami1772
    @jaydhansinghdhami1772 5 лет назад +64

    यहि हाे इन्द्रेणी काे विशेषता पुर्व मेचि देखि पश्चिम सुन्दर सुदुर पश्चिम सम्मका हरेक कला,संस्कृति ,भेषभुषा,रहन सहन लगायत सम्पूर्ण चिजकाे मिश्रण नै इन्द्रेणी हाे। सम्मान छ कृष्ण कंडेल र टिमलाई र हार्दिक सम्मान डेउडाका धराेहर महेश आैउजिलाई।

  • @harysh29
    @harysh29 2 года назад +7

    लोकप्रिय देउडा गायक महेश कुमार औजि जि मलाई मन पर्ने सुदुरपश्चिमको सबैभन्दा गायक । इन्द्रेणीमा उहाँलाई देख्न पाउँदा अत्यन्तै खुसी लागेको छ । सुदुरपश्चिमको भाषा, संस्कृति र चालचलन झल्काउने गीत ।

  • @rameshbudha6609
    @rameshbudha6609 5 лет назад +49

    आहा आज निकै मजा आयो
    मन पर्ने गायक महेश औजी आउनु भएको रैछ

  • @singerdeepakofficial8711
    @singerdeepakofficial8711 5 лет назад +374

    सुदूर पश्चिम का चर्चित गायक लाई चिने जती यता हाजिर

    • @omprakashmahara5723
      @omprakashmahara5723 5 лет назад +2

      साचिकै सुन्दर सुदुरपचिच्मका चर्चित गायक महेस औजि

    • @omprakashkunwar4239
      @omprakashkunwar4239 5 лет назад +2

      hamra ta mutu nai hun

    • @khadakchand4204
      @khadakchand4204 5 лет назад

      Nice

    • @ragita3830
      @ragita3830 5 лет назад +3

      महेश दाइका गितहरु मन धेरै पर्छन

    • @jaybhattarai6164
      @jaybhattarai6164 5 лет назад +1

      मेरो घर बैतडी हो महेस अंकल लाई राम्रो सँग चिन्छु।।

  • @preetipretty4546
    @preetipretty4546 4 года назад +21

    2020 मा को को हेर्दै छौ साथि हरु यता हाजिर हुनु त साथि हाे 💞💞😭😭

  • @user-jr8zz7eh6q
    @user-jr8zz7eh6q 5 лет назад +24

    आज धेरै खुसी छु। सु.प भाका सुन्नु पाउदा
    😍😍😍😍😍😍😍😍😍😍😍😍
    👌👌👌👌👌👌👌👌👌👌👌👌

  • @user-ue1eb9sy6x
    @user-ue1eb9sy6x 5 лет назад +17

    डेउडा गित मनपराउन्या रे सुदूरपश्चिम लाइ माया गद्या जति याँ आश डेउडा खेल्लौँ ।
    सुदुरपश्चिम फैलियाको नौ जिल्लाका माझ ।
    डेउडा गित गाइ हाल्लौँ इन्देणीका साथ ॥

  • @sagarchhettri3295
    @sagarchhettri3295 5 лет назад +21

    सुदूरपश्चिम को सान महेश जी को गीत सुन्दा मनै आनन्द भयो ।

  • @deepaktimilsina8171
    @deepaktimilsina8171 5 лет назад +7

    अह!कति मीठो स्वर महेश सरको आज सम्म सुनेको थिएन अब देखि खोजी खोजी सुन्छु। देउडा आफैमा अति मन छुने भाका हो तेसमा महेश सर स्वर सुन मा सुगन्ध नै भयो।यो इन्द्रेणी मा पुर्बेलि गायक जितेन राई हेर्न मन छ।जय इन्द्रेणी ।।।

  • @kamalchhetri8739
    @kamalchhetri8739 5 лет назад +31

    वावावा जय सुदुर पश्चिम् सारै रमाइलो लाग्यो इन्द्रेणी मा देउडा गीत सुन्न पाउदा

  • @rajbogativlogs1036
    @rajbogativlogs1036 5 лет назад +2

    देउडा गित ईन्दरेणि मा घन्किदा अाफैमा गाैरव लाछ।गायक महेश कुमार अाैजि सुदुर का लाेक पिर्य गायक सुमधुर साेरका धनि अब अाउदाे दिन मा अर्का गायक भुवन प्रसाद दाहाल अाएका देख्न पाईयाेस कडेल दाजु

  • @mylo8318
    @mylo8318 5 лет назад +34

    नबुझे पनि देउडा अति नै मन पर्छ ।

  • @user-tu1gd1js5g
    @user-tu1gd1js5g 5 лет назад +12

    सुदुरपश्चिम स्वर्गसरि,घुम बादल अती उत्तम भाषा नबुझे पनि वेदना बुझ्न गाह्रो छैन मन पर्‍यो

  • @chandrabihani9963
    @chandrabihani9963 5 лет назад +103

    सुदुर पस्सिम को सान महेस औजि म बैतडी बाट हहिले ktm

    • @singerdeepakofficial8711
      @singerdeepakofficial8711 5 лет назад

      chandra bihani
      नमस्कार हजुर मेरो चैनल

    • @yamthapa477
      @yamthapa477 5 лет назад

      सोल्टी त होईन

    • @jagdishdhami7055
      @jagdishdhami7055 4 года назад

      धेरै निको अावाज छ दाई

    • @birendraxetri9471
      @birendraxetri9471 4 года назад

      म पनि बैतडी देखि हो हजुर

  • @ishworbamma2497
    @ishworbamma2497 5 лет назад +6

    धेरै राम्रो लाग्यो महेस दाई।
    साथै कृष्ण सरलाई धेरै धेरै धन्यवाद सुन्दर सुदूर पश्चिम का मार्मिक देउडा इन्द्रेणी मार्फत हेर्ने अबसर गराई दीनुभएकोमा ।।

  • @vishnukancha1018
    @vishnukancha1018 5 лет назад +44

    देउडा कलाकार भानुभक्त जाेशि र चाद्नि मल रेखा जाेशि गैरि भट्ट उहारु लाई पनि लेउनु परे है कूष्ण दादा लगाय सम्पूर्ण ईन्द्रेणी टिम लाई हार्दिक नमन दर्दा छु है

  • @LBthapamagar17
    @LBthapamagar17 5 лет назад +3

    आज भने छुतै मज्जा आयो wow
    M purbeli vaye pani deuda geet verae ramro lakxa sunna lai
    Thanks all team

  • @dipendrabhandari584
    @dipendrabhandari584 5 лет назад +7

    ल है सुदूर पश्चिम का साथीहरु लहै यता हाजिर हुनु होला है
    नमस्ते अल टिमलाई र ईनदणेरी टिमलाई पनि

  • @nepalimanbirbaduwal2731
    @nepalimanbirbaduwal2731 5 лет назад +21

    सर्बप्रथम हजुरहरु सम्पूर्णलाई मेरो नमस्कार छ।मेरो सारै मन पर्ने देउडा गित सुदुरपच्छिम स्वर्ग सरि अनि गायक महेश औजि।यस्ता सर्जक र पश्चिमेलि गितलाइ इन्द्रेणीको स्टोडियाेमा सुन्न पाउँदा एकदम खुशी लाग्छ।इन्द्रेणी परिवारको सफलताको शुभकामना छ।

  • @surajsaud8154
    @surajsaud8154 5 лет назад +24

    सलाम छ ईन्द्रेणी टीमलाई आज सुदुरपस्सिम को देऊडा

  • @ramsaud4673
    @ramsaud4673 5 лет назад +5

    आफ्नो भाषा संस्कृति कती मिठो लाग्छ है आँख बाट आँसु झर्यो

  • @lalbahadurrapal9701
    @lalbahadurrapal9701 5 лет назад +28

    महेस र बिमा दिदी लगाएत इन्देणी परीवार लाई मेरो तर्फ बाट सफलता को सूभकामना ।।

  • @basantaghimire6875
    @basantaghimire6875 5 лет назад +34

    यो ईन्देणि हेर्नेलायको क़रीब ८ बर्स भयों तर सबैभन्दा आजको सु बिसेस लाग्यो।

  • @dipendramayal3577
    @dipendramayal3577 5 лет назад +3

    गित त अरुले नि गाएका छन ...अरु कलकार पनि धेरै चर्चित छन तर महेश आउजी हाम्रो सुदुरपस्चिम्कै सान हुन ... म उहाँ प्रती अत्यान्तै गर्भ गर्छ

  • @dornagiri9071
    @dornagiri9071 5 лет назад +38

    जब इन्द्रेणिमा जाेर मादल बज्छन् तब याे मन नेपालमै भयकाे अाभास हुन्छ सलिउटछ सम्प्रुना लाई

  • @encikkacak9794
    @encikkacak9794 5 лет назад +27

    आहा आज मध्य तथा सुदुरपश्चिम देउडा भाका सुन्नुकाे मजा बेग्लै

  • @govindaokheda4915
    @govindaokheda4915 2 года назад +1

    बधाई छ महेश कुमार औजी लगायत ईन्द्रेणी मा उपस्थिति हुनु भएका सम्पुर्ण कलाकार टीम लाई धेरै धेरै बधाई छ महेश कुमार औजी र ईन्द्रेणी का पुरै टीम लाई

  • @krishnadkt4604
    @krishnadkt4604 5 лет назад +2

    देउडा सुन्न खुबै मन प्रछ जय सुदुर पछिम ।
    देउडा मन पराउने जति यता हाजिर गरम त

  • @Arjunofficalchannel
    @Arjunofficalchannel 5 лет назад +78

    आज पहिलो दर्शक भैइएछ है आफुत कमेन्ट गर्नेमा लौ सुरु गरियो हेर्न अब

  • @sagarchhettri3295
    @sagarchhettri3295 5 лет назад +69

    भुवन दाहाल लाइ पनि बोलाउनु पर्यो कृष्ण दाइ।

  • @SurendraKumar-my2pe
    @SurendraKumar-my2pe 16 дней назад

    देउडा का स्वर सम्राट बहुचर्चित गायक महेश कुमार औजी सर लाइ सलाम छ ❤

  • @birbahadurthapa1670
    @birbahadurthapa1670 5 лет назад +16

    कुनै पनि गाना को भनाइ
    बुजे मात्र मान्छे लाई रमाइलो
    लाग्ने हो तेसैले म सबैभन्दा
    गाना बाट भनिएको भाका
    बुज्ने र भाका बाट भनेको सब्द
    बुज्ने धेरै भन्दा धेरै कोशी गर्छु

  • @kamalrawal480
    @kamalrawal480 5 лет назад +3

    सु.प को सान महेस दाई from Dadeldhura lop you dai..

  • @shrijanamusicmusicfilmspvt2834
    @shrijanamusicmusicfilmspvt2834 5 лет назад +3

    सुदुरपश्चिम का धरोहर महेश कुमार औजी सर हार्दिक सम्मान

  • @narendrabist9300
    @narendrabist9300 5 лет назад +1

    सारै मन पर्यो आजको क्रायक्रम। सुदुर पश्चिम का हिरा लोक देउडा गायक महेश औजि को उपस्थितिले झन् सुनमा सुगन्ध थपियोको छ। अझै धेरै छन सुदुर का लोक सङ्गीत कला। कडेल जि अझै आगामी दिनमा पनि यसरि देख्न पाइयोस् ।

  • @kailashmahata4520
    @kailashmahata4520 4 года назад +1

    मार्मिक गति महेश आउजि को very.good

  • @tekrajkadara7827
    @tekrajkadara7827 5 лет назад +8

    आहा कती राम्रो मेरो सुदुरपश्चीम को देउडा आजत मेरो मनै छोयो देउडा मन पराउने साथी हरू यता हाजीर हौ अनी समपुर्ण देउडा मन पराउने साथीहरुले लायक र कमेन्ट्स गरीदीनु होला

  • @rambist5607
    @rambist5607 5 лет назад +1

    धेरै राम्रो छ dewada सुन्नु को मजा बेग्लै छ 👍👍👍👍👍👍👍👍👍

  • @DeepakSingh-qq3qc
    @DeepakSingh-qq3qc 5 лет назад +1

    Salam chha mahesh daju lai kati mitho sor sthai krishna dailai pani salam ani love you vanna chahanchu

  • @user-vh7fk6kd6s
    @user-vh7fk6kd6s 5 лет назад +18

    सलाम छ यो कतारको मरुभूमिबाट सम्पूर्ण माननीय कलाकार मित्रहरूलाई?

  • @karanbohra4275
    @karanbohra4275 5 лет назад +13

    नमस्कार सबै जना लाई अाज नि निकै रमाइलाे भाे महेज अौजि सुदुर प का

  • @hikmatparki1065
    @hikmatparki1065 5 лет назад

    wow धेरै खुशी लाग्यो महेश दाइ लाई देख्न पाइयो इन्देणी मा धन्यवाद कंडेल sir

  • @premsingdhami1419
    @premsingdhami1419 Год назад +2

    सुदुरपच्शी को हिरो लाई सालाम छ

  • @shyamprsad.sapkota3956
    @shyamprsad.sapkota3956 5 лет назад +18

    कति राम्रो गित बधाइ छ दाजु आज य्स्तो पाउना ल्याउनु भो

  • @user-il3ky1yl1u
    @user-il3ky1yl1u 5 лет назад +3

    जय सुन्दर सुदूरपश्चिम , जय गित जय संगीत
    धेरै धेरै धन्यवाद इन्द्रेणी परिवारलाई हाम्राे पश्चिमका अग्रज कलाकार महेश कुमार अौजी दाईलाई कार्यक्रम आउने मौका दिनू भएकाेमा !
    Deuda song,s king Mahesh kumar dai 💞💞

  • @basantsaud5402
    @basantsaud5402 5 лет назад +1

    thank krishna dai hamro sundar sudurpasim ko bhasa lai sametane paryasa garnu vayakoma

  • @balsunar694
    @balsunar694 5 лет назад +1

    मधेशि कला सस्कृति र गितलाइ पनि यसो प्राथ्मिक्ता दिनेहोकि कृष्ण दाजु हामी सबै नेपालबासि नेपाली हौँ है।

  • @shreesumanjungthapa5708
    @shreesumanjungthapa5708 5 лет назад +3

    पावल दाईको बासुरी 💕💕

  • @bhagatsingh3100
    @bhagatsingh3100 5 лет назад +4

    Mahesh dai sudur paschim ko San matrai na vayer Nepal kai san hun mahesh king off Nepal jay sudur paschim jay Nepal

  • @harishtiruwa4793
    @harishtiruwa4793 5 лет назад +1

    आहा कति मिटो सुदुर पश्चिम् । सुदुर पश्चिम् भने बितिके मन आन्द हुन्छ याहाका भाकहरु त झन मिठो हुन्छन।।।

  • @sureshjanala4229
    @sureshjanala4229 5 лет назад

    धैरै धेरै धन्यबाद ईन्देणी टीमलाई यसरी नै देऊडा गीत बजाईदीनु भयकोमा र

  • @karanbahadurthapa6924
    @karanbahadurthapa6924 5 лет назад +51

    राजु।परियार।भनदा।पनी।गम्भिर मानछेहो।महेश ओजी।दाई।

    • @moshabardewa5734
      @moshabardewa5734 Год назад

      होला होला🤗तेहि भयरा सुदुरले मात्रै चिन्ने अरुले नचिन्ने।

  • @thapamagartej8752
    @thapamagartej8752 5 лет назад +35

    झोर्ले सम्पुर्ण टिमलाई🌹🌹🌹
    दाजु नमस्कार मलाई देउडा आउदैन तर गित चै सार्है राम्रो लाग्छ!!

  • @sureshsharki2279
    @sureshsharki2279 4 года назад

    महेश अौजिका सुपर हिट गितहरु
    1 सुदुर पश्चिम स्वर्गसरी
    2 कलेजि कटाउन्या माया
    3 अनिता एइ बिराना देश
    4 आया कन्चनपुरका मेला .......आहा सबैगित सुप्पर डुप्पर छन महेश सरलाइ सलाम छ यस्ता मिठा मिठा गित संगित सुनाउदा र समाजलाइ सकारत्मक सन्देश दिदा

  • @DevSingh-sx6ix
    @DevSingh-sx6ix 5 лет назад +1

    कला र गला भाको एउटा नेपाली सेनाको भु.पु सैनिक जवान हुनु हुन्छ महेश सर ।देशमा मावबादि संग को दोहरो भिडन्त मा घाईते हुनुभको थियो।
    हेर्नुस त स्रोताहरु यस्ता स्वरका धनि त्यतिबेला भगवानले नबचाको भए सायद अाज यो स्वर सुन्न पाउने थिएनौ ।
    उहाको उत्तरोउत्तर प्रगति को कामना गर्दछु ।

  • @nabinkarki1483
    @nabinkarki1483 5 лет назад +32

    सुदुरका भाका सुन्नाको मजाइ बेग्लै छ

  • @deepakgurudhami2563
    @deepakgurudhami2563 5 лет назад +3

    आज महेश दाजुलाई सुन्न पाइयो
    खुसी लाग्यो

  • @narendrasingh4787
    @narendrasingh4787 5 лет назад +1

    Mahesh Kumar auji dai lai man paraune jati share garau hai t🙏🙏🙏

  • @boy-uj8wz
    @boy-uj8wz Год назад +1

    आज फेरि आँसु का भेल बगाउनु पर्यो यो गित ले 😭😭

  • @onom9540
    @onom9540 5 лет назад +13

    आहाँ कति राम्रो देउडा भाका;;;;;;

  • @purnapun9932
    @purnapun9932 5 лет назад +3

    अतिनै राम्रो स्वोर र शब्द ले भरिएको प्रतिभाशाली भाईको गीत्लाई सलाम गरौ

  • @naranthami91
    @naranthami91 5 лет назад +1

    किस्नकण्डेल सर तपाइलाइके कस्तो सोर आवाज भएका कलाकार लाई भेला पार्नु हुन्छ धेरै खुसी लागेयो कति मिठा आवाज भयका कलाकार मेरो देश नेपाल मा

  • @rohenidhakal5385
    @rohenidhakal5385 5 лет назад +1

    देउडाका धरोहर महेश दाइ...

  • @kamanbadal4320
    @kamanbadal4320 5 лет назад +17

    धेरै धेरै धन्यवाद इन्द्रेणी टिमलाई

    • @ragita3830
      @ragita3830 5 лет назад

      चादनी मल्ल र रेखा जोशिलाइ पनि बोलाउनु है कृष्ण दाइ

  • @mailibabuji2238
    @mailibabuji2238 5 лет назад +4

    आहा कति मीठो स्वरमा देउडा गित, धन्यवाद सर, सम्पुर्ण इन्द्रेणी टिमलाइ दर्शन नमस्ते। जय इन्द्रेणी।।

  • @fcthub
    @fcthub Год назад +1

    2023 ma pani koko sundai hunuhunxa hamra Mahesh kumar Aauji jyu lai

  • @tejrokaya6230
    @tejrokaya6230 5 лет назад

    धन्यवाद देउडा का राजा महेस आउजि दाइ र बिसेष धन्यवाद इन्द्रेणी का सन्चालक कृष्ण कडेल दाइलाइ सुदुरपश्चिम को देउडालाइ यसरी देखाउनु भयो। जय सुदुरपश्चिम

  • @krishankunwar434
    @krishankunwar434 5 лет назад +11

    Sudhurpachim ko mahan singer miss you aauji sir alwayas you are great I proud of you

  • @bikramkarki3511
    @bikramkarki3511 5 лет назад +11

    अति सुन्दर गीत सुन्दर सुदुरपस्शिम

  • @pawanxetry7635
    @pawanxetry7635 2 года назад

    मलाई त महेश कुमार दाई र कृष्ण बाबु पुन जुम्ल्याहा दाजु भाई जस्तै लाग्यो असली स्वर भनेको यहि नै हो प्रणाम छ महेश दाजु लाई अनि इन्द्रेणी टीम लाई म पनि सुदूपश्चिमाञ्चलको मान्छे भएर होला डेउडा गित सार्है मन छोयो

  • @prakashbc1992
    @prakashbc1992 Год назад +1

    सुदूरपश्चिमको शान मान पहिचान हार्दिक बधाई तथा शुभकामना

  • @sureshrawal9518
    @sureshrawal9518 5 лет назад +23

    म पनि १देउडा गित मन पराउने ।जाजरकोट टी रावल लहं ४

  • @KaranKaran-dn5pf
    @KaranKaran-dn5pf 5 лет назад +5

    सबै इन्द्रेणी टिम परिवार लाई हिर्दय देखि नै नमन पुर्ब मेची देखी महाकाली सुदुरपसिम सम्मन्को कला सस्कृती को जगेर्ना गर्नु भएको छ एक दिन मेरो पनि ठुलो इच्छा छ इन्द्रेणी मा आउने 👌👌👌👌❤️👏👏👏👏🙏🙏🙏🙏

  • @sureshdc4050
    @sureshdc4050 5 лет назад

    देउडा बादशाहा महेश औझी तपाईं सुदुर को खम्बा हो सलाम छ तपाइलाइ ।कति सुन्दर छ है स्वर अनि शब्द ।सानो बच्चा बेला इनै गित सुन्दै हुर्के को यो गित बज्दा मन भित्र को धड्कन पनि बन्द भएर सुन्छ ।तपाईं का यी सिर्जना अमर रहने छन

  • @sushilxetritimrorazamoh6210
    @sushilxetritimrorazamoh6210 5 лет назад +2

    धेरैनै मन पर्यो ।।।। सबैलाई धन्यवाद

  • @chakrachand6525
    @chakrachand6525 5 лет назад +6

    La deuda sarai man pryo mahesh g ko badhai xa indreni team lai

  • @anmolbalayar1931
    @anmolbalayar1931 5 лет назад +3

    वा रिनले परदेसि भया heart toching song

  • @bharatxettri8109
    @bharatxettri8109 4 года назад +1

    धेरै धेरै धन्यवाद सुदूपश्चिमाञ्मा लगायत इन्द्रेणी लाई

  • @birmalthapa3516
    @birmalthapa3516 5 лет назад +1

    वा धेरै दिन पछि इन्द्रेणी बाट देउटा सुन्न पाइयो

  • @lokkarki3321
    @lokkarki3321 5 лет назад +46

    खिमको मुस्कान मन पराउने जति यता लाइक गरौं हजुरहरु है

    • @bishnuacharya4749
      @bishnuacharya4749 4 года назад

      मलाई उहाँको हाँसो हजारकै लाग्छ। हाँसो भन्दा नि मन्द मुस्कान।

  • @janakbk128
    @janakbk128 5 лет назад +3

    Dheri khusi lageo aaja indreni ma deuda geet sunna pauda...$$$

  • @kalpanabharat4696
    @kalpanabharat4696 Год назад

    म पनि सुदुर की छोरी हो बच्चा बेला मा सुनेको गीत हरु उहाँको आज देख्दा अति खुसी लाग्यो धन्यवाद इन्द्रेणी

  • @bogatidssanu3479
    @bogatidssanu3479 5 лет назад

    derai khusi lagyo aaj aafno xetra ko geet sunpauda danebad daju krishan kadel lai ra miss u mahes aaugi

  • @liladharpunmagar991
    @liladharpunmagar991 5 лет назад +4

    दर्शन नमस्ते सम्पूर्ण इन्द्रेणी परिवारमा अनि उपस्थिति रहनु भएको आमा बुवा दाजु भाई दिदी बहिनीहरूमा 🙏🙏🙏🙏🙏🙏🙏

  • @jayrambadal1523
    @jayrambadal1523 5 лет назад +8

    first aaja

  • @nishantneupane9198
    @nishantneupane9198 5 лет назад +2

    ईनदेणि टिम लाई नमन छ र

  • @basantsaud5402
    @basantsaud5402 3 года назад

    सुदुरपसिम को कला सस्कृती को जगेर्ना गर्नु पर्छ धन्यवाद इन्द्रेणी परिवार विशेष कृष्ण कडेल दाजु पर्ति

  • @krishnarawal7702
    @krishnarawal7702 5 лет назад +5

    धन्यवाद ईन्द्रेणी कायक्रलाई सु' प को संगित लाई झल्काउने दिनु भयो।

  • @surenthagunna4487
    @surenthagunna4487 5 лет назад +4

    असली देउडा बादसाह महेश दाइ . आज भोलि का अरु सबै च्याउ जस्ते उम्रे का उरन्ठेउले तोरि हरु बेकार मा ताइन्तुइ को सोर ..

  • @user-ml2ow8wm2l
    @user-ml2ow8wm2l 5 лет назад +1

    maheshkumar ji sarai mitho marmik geet badhai chha safalta ko kamana pani 😘

  • @shankarayer3330
    @shankarayer3330 11 месяцев назад

    Watching from Australia lots of love ❤and support to my Deuda songs ❤️🌹

  • @shankartikhatari7580
    @shankartikhatari7580 5 лет назад +12

    A-ha Mahesh daju