टिकाजी प्रणाम तपाइँको कार्यक्रमको म प्रबासी पारखी म चाहन्छु मजस्ता तपाईका क्रार्यक्रम्का पारखिकालागि एउटा साहित्यमा स्मर्पित कार्यक्रम पनि ल्याउन पर्यो जहाँ नेपाली साहित्य बाङमयका तिनै अनबरत सादक साधिकाहरुका अमुल्य बिचार सुन्न अनुभुत गर्न पाउ,इलाम घर भै हाल सपनाको सुट्केस भर्ने मुलुक बाट अमर र यो मेरो अनुनय को सुनुवाइ तपाइको अदालत्ले गर्नेछ
कति राम्रो बिश्लेषण...सबै होशमा आई पहिला देश बनाउँ अनि मात्र आफु बनौ भन्ने मन्त्र हुनु पर्छ । र राजाको कुरा गर्दा केही बर्षमा राष्ट्रपति, उपराष्ट्रपति टोल बनाई आजिवन सेवा दिनु भन्दा १००बर्ष एउटै घर भए पुग्ने कयौ बर्ष एउटै सुविधाले पुग्ने सम्बैधानिक राजा ल्याउने विषयमा बहस ल्याउनु पर्यो ...
शौरभजीका अन्तर्वार्ताहरू मननीय हुन्छन् नै ! अरू विषयवस्तु विचारणीय लागे पनि रास्वपाको घन्टी चिन्हलाई फिलाडेल्फियाको लिवर्टीबेल संग शंकापूर्ण तुलना गरेको कस्तो कस्तो लाग्यो ! संयोगबस मिल्न गएका केही चिन्हहरू - बारबाडोसको झन्डामा हाम्रा महादेवको त्रिशुल छ ! MUN फुटबल क्लबको चिन्हमा पनि त्रिशुल छ साथै नेपाली सेनाको पनि त्रिशुल छ ! नेकाको चुनाव चिन्ह लेवनानको झन्डाको रूख छ ! हाम्रो त्रिभुन विश्व विद्यालयको षटकोण इजरायलको झन्डामा छ अनि हाम्रो स्वस्तिक चिन्ह जर्मन नाजीहरूले प्रयोग गरेका थिए ! बिरालोको रंग भन्दा पनि मूसा मार्ने भए त भैगयो नि !
सौरवज्यूमा भयको ज्ञान वारे २५ /३० वर्ष अगाडि देखिनै म परिचित छु । तसर्थ उहालाई सलामै गर्दछु। तर यहा हामि चारै तरफको ढल जम्माभै बनेको दूघन्दित पोखरिमा छौ। तपाईको वौद्धिकता माक्स लगायर पोखरिको डिल डिलमा बसेर गरेको विश्लेषण व्ववहारिक हुन पोखरि भित्रै छटपटाउदाको विश्लेषण अरकै वन्थो। यहा तपाईको निष्कर्षमा " सबैमा होस आउनु पर्यो " लाई लियर होस आयन होस गरेन , गर्नु पर्ने गरेन , गर्न नहुने जति सबै गर्यो यस्को तत्कालीन वा दिध्रकालिन औषधि के होला ? यहि छ वौद्धिकता र ज्ञानको व्ववहारिक पन।
यत्रो लामो अन्तरबार्ता सुनेर ,हेरेर यति बिध्न बिज्ञ ब्याक्तित्व र पत्रकार भएको देशान् आज सम्म किन यति पछि परेको होला?भन्ने प्रश्न मनमा उब्जिएको छ।अब आफैं उत्तर खोज्न तिर लाग्नुपर्यो।
I'm glad he's healthy... Good on you Dinesh Dai ...last time I heard you in Bhusan Dai's program I was tad concerned about your health ... straight to the point analyses !
सौरभजीका भनाइ सहि र ब्यबहारिक छन् । यस्ता मानिसलाई राजनैतिक दलका नेता ले सल्लाहकारमा किन लिंदैनन् ? किनकि उनीजस्ता मानिस कसैको चैकडिमा जाँदैनन् । देसलाई चाकडिबाज र भ्रष्टको आबश्यकता छैन शिर्फ क्षमतावान र इमान्दार ब्यक्ति को जरुरत छ ।
यात्रि जि तपाईंलाई बाच्नै गारो छ भने त ठिकै छ नत्र अब राजनीतिक कुरा भन्दा बाहिरका कुराको कार्यक्रम गर्नुस। सधै अन्तरवार्ता नै हुनुपर्छ भन्ने पनि छैन।बिषय संसार जीवन जगत ठूलो छ।
यो सौरब जाती बादी हैन म भनेजस्तो गरेर नेपालका जनजातीको उत्थान हुनहुदैन यो ब्याबस्थाले जनजाती हरुको प्रगती उन्नतीको जग बसाउछ भनेर प्रश्ट बोल्छ अनी बाहुन छ्त्री तात लागेर गणतन्त्र हुदैन भन्छ के ल्याउछौ त अब , तीमरुको राजा अब कल्पनामै सीमीत हुन्छ , काम राम्रो गर्दैन कर्मचारी न्याधीस ऒकील पत्रकार सबै बाहुन छ्त्री नै हुन सबै नेपालीले चालपाई सको अब के गर्छौ त टीकाराम, सैरब हरु?
@BasudevPathak-n5h म टीकाराम र सौरबको सम्बाद बीगत दसकौ देखी सुन्दै आको छु ,यी सौरब लाई बीलकुल मनपरेको छैन गणतन्त्र आको उनी चै महेन्द्र राजाले जनजाती बाट भुमीको स्वामीत्व खेसेर आज सुकुम्बासी बनाको खुब मनपराउछ तर यो धर्तीलाई था छ नी कस्को अत्यचार कती सम्म मात्र टिक्न सक्छ भन्ने अब यो धर्ती चाहादैन नेपालमा यी सौरब, टीकाराम हरुको जात थरको मानीस शक्तीमा रहन हुन्छ भन्ने, यी सोरब आफुलाई ठुलो बीद्वान ठान्छ तर यती पनि हेक्का राख्दैन कि नेपालमा आदीबासी हरको संख्या बाहुनछेत्रीको भन्दा तीनगुणा छ भन्ने,
Tikaram jee le arubela rajneetik bislesak yaa name lekhnu hunthiyo guest ko barema tara sauraab lai chintak lekhnu vako raxa😮 tapai ko language lai ta mannai parchha. Nepali bhasa lai ekdam ramro saga prayog garne one of the best patrakaar tikaraam yatrii jee. Sadhai nispakxya patrakarita garnu hos subhakamana.
Tikaram Ji, I admire you as a journalist. However, I suggest you bring up some good political analysts to discuss with. I watched this interview, and his entire political idea was circumstantial, in a similar way as low IQ ad hominem social media comments noticed these days.
यस्तो बकबास चिया गफहरू पनि राष्ट्रिय टेलिभिजनमा प्रसारण हुन्छ यार । कुन दिनबाट म यस्ता बकबास गफहरूको Review Content बनाउन थाल्छु । जे-पनि बोल्दिने पुरै अरूलाई दोष्याउने, नगन्ने, आफै बुज्रुक !!! अनि आफूले ख्यासेको चाहिँ के छ क्या ? टिकाराम चौलागाईं पनि पुरै युट्युबे जत्तिकै भइसकेछ यार ।
टाइटल मिलेन टीका जि । तपाईं लाई पनि रबि सङ घोर ईर्ष्या लागेको हुनाले टाउटल एस्तो राखेको हो ? एस्को टाइटल हुनुपर्थ्यो " युबा हरु शक्ति मा बुढा हरु जेलमा, कति सम्भव ?"
nepali haru yasto video herdainan hajur kata kata divorce vako xa kata ghar jhagada vako xa testai video ko pachhi matra lagiraxan 80% manxe baki bujhne manxe tyo 80% le garda frustration ma xan nepal sakkina lagisakyo kasailai matlab xaina
First time listening a genuine person of Nepal
टिकाजी प्रणाम तपाइँको कार्यक्रमको म प्रबासी पारखी म चाहन्छु मजस्ता तपाईका क्रार्यक्रम्का पारखिकालागि एउटा साहित्यमा स्मर्पित कार्यक्रम पनि ल्याउन पर्यो जहाँ नेपाली साहित्य बाङमयका तिनै अनबरत सादक साधिकाहरुका अमुल्य बिचार सुन्न अनुभुत गर्न पाउ,इलाम घर भै हाल सपनाको सुट्केस भर्ने मुलुक बाट अमर र यो मेरो अनुनय को सुनुवाइ तपाइको अदालत्ले गर्नेछ
अत्यन्तै यथार्थपरक विश्लेषण ।
कति राम्रो बिश्लेषण...सबै होशमा आई पहिला देश बनाउँ अनि मात्र आफु बनौ भन्ने मन्त्र हुनु पर्छ । र राजाको कुरा गर्दा केही बर्षमा राष्ट्रपति, उपराष्ट्रपति टोल बनाई आजिवन सेवा दिनु भन्दा १००बर्ष एउटै घर भए पुग्ने कयौ बर्ष एउटै सुविधाले पुग्ने सम्बैधानिक राजा ल्याउने विषयमा बहस ल्याउनु पर्यो ...
शौरभ सर लाई नमस्कार, धेरै पछाडि राम्रो बिश्लेषक को कुरा सुन्न पाइयो धन्यवाद टिकाराम सर लाई 🙏🙏👍👍
शौरभजीका अन्तर्वार्ताहरू मननीय हुन्छन् नै ! अरू विषयवस्तु विचारणीय लागे पनि रास्वपाको घन्टी चिन्हलाई फिलाडेल्फियाको लिवर्टीबेल संग शंकापूर्ण तुलना गरेको कस्तो कस्तो लाग्यो !
संयोगबस मिल्न गएका केही चिन्हहरू -
बारबाडोसको झन्डामा हाम्रा महादेवको त्रिशुल छ !
MUN फुटबल क्लबको चिन्हमा पनि त्रिशुल छ साथै नेपाली सेनाको पनि त्रिशुल छ !
नेकाको चुनाव चिन्ह लेवनानको झन्डाको रूख छ !
हाम्रो त्रिभुन विश्व विद्यालयको षटकोण इजरायलको झन्डामा छ
अनि हाम्रो स्वस्तिक चिन्ह जर्मन नाजीहरूले प्रयोग गरेका थिए !
बिरालोको रंग भन्दा पनि मूसा मार्ने भए त भैगयो नि !
Dherai ramro !🙏🙏👏👏
जनतालाइ दुखदिने सरकारलाइ आउदो निर्बाचनमा मतदान नगरेर सम्मान गरौ।एउटै निर्णयले सम्पुर्ण जनतालाइ लङ्गडो बनाउने सरकारलाइ मतदान नगरि स्वागत गरौ।हाल भएका सम्पुर्ण जनप्रतिनिधिहरुलाइ दोहोर्याएर मतदान गर्ने गल्ति नगरौ। डिजिटलाइजेसनको कुनै जानकारि र अनुभव नभएका ५० उमेर काटेका नेताहरु कसरि फटाहा कुरा गरेर जनतालाइ गुमराहमा शक्तिको धाकमा राखिरहेछन , अचम्म छ, लाटो देशको गाडो तन्देरि।सहकारिमा लामिछानेको हावालाइ धुवाजस्तै बनाएर जनताको आखामा परिचयपत्रको पिरो हाल्यो।
सौरवज्यूमा भयको ज्ञान वारे २५ /३० वर्ष अगाडि देखिनै म परिचित छु । तसर्थ उहालाई सलामै गर्दछु। तर यहा हामि चारै तरफको ढल जम्माभै बनेको दूघन्दित पोखरिमा छौ। तपाईको वौद्धिकता माक्स लगायर पोखरिको डिल डिलमा बसेर गरेको विश्लेषण व्ववहारिक हुन पोखरि भित्रै छटपटाउदाको विश्लेषण अरकै वन्थो। यहा तपाईको निष्कर्षमा " सबैमा होस आउनु पर्यो " लाई लियर होस आयन होस गरेन , गर्नु पर्ने गरेन , गर्न नहुने जति सबै गर्यो यस्को तत्कालीन वा दिध्रकालिन औषधि के होला ? यहि छ वौद्धिकता र ज्ञानको व्ववहारिक पन।
यत्रो लामो अन्तरबार्ता सुनेर ,हेरेर यति बिध्न बिज्ञ ब्याक्तित्व र पत्रकार भएको देशान् आज सम्म किन यति पछि परेको होला?भन्ने प्रश्न मनमा उब्जिएको छ।अब आफैं उत्तर खोज्न तिर लाग्नुपर्यो।
I'm glad he's healthy... Good on you Dinesh Dai ...last time I heard you in Bhusan Dai's program I was tad concerned about your health ... straight to the point analyses !
राम्रो कार्यक्रम
यो भयेन उ भयेन भन्नि गफ गर्नि केहि माखो नमार्नि इ यातृ र सौरभ एकै हुन।
sahi ho
हैट.....
मास एक्साेडस र सिभिल वार काे सम्भावना देखिन्छ।
धन्यवाद टिका जी।
That's the fact we are nowhere in the international platform ❤️
Great thought❤️
सौरभ जी लाई किन शिर्षस्थ्य नेताहरुले आफ्नो सल्लाहकारका रुपमा राख्दैनन् 😢😢 उहाँ निक्कै वौद्दिक र सन्तुलित कुरामा सुझबुझ छ😊😊😅
सौरभजीका भनाइ सहि र ब्यबहारिक छन् । यस्ता मानिसलाई राजनैतिक दलका नेता ले सल्लाहकारमा किन लिंदैनन् ? किनकि उनीजस्ता मानिस कसैको चैकडिमा जाँदैनन् । देसलाई चाकडिबाज र भ्रष्टको आबश्यकता छैन शिर्फ क्षमतावान र इमान्दार ब्यक्ति को जरुरत छ ।
सबैलाई समेटाैं😂😂😂😂😂😂😅😅
नोस्टाल्जिक अनि कल्पनातीत तर दुखद तस्विर
रवि लामिछाने ले गरेकाे प्रगति गगने र अन्यलाई मन परेन ।
यात्रि जि तपाईंलाई बाच्नै गारो छ भने त ठिकै छ नत्र अब राजनीतिक कुरा भन्दा बाहिरका कुराको कार्यक्रम गर्नुस। सधै अन्तरवार्ता नै हुनुपर्छ भन्ने पनि छैन।बिषय संसार जीवन जगत ठूलो छ।
Salute saurabh!!!! Real analysis of Nepalese scenarios.
यो सौरब जाती बादी हैन म भनेजस्तो गरेर नेपालका जनजातीको उत्थान हुनहुदैन यो ब्याबस्थाले जनजाती हरुको प्रगती उन्नतीको जग बसाउछ भनेर प्रश्ट बोल्छ अनी बाहुन छ्त्री तात लागेर गणतन्त्र हुदैन भन्छ के ल्याउछौ त अब , तीमरुको राजा अब कल्पनामै सीमीत हुन्छ , काम राम्रो गर्दैन कर्मचारी न्याधीस ऒकील पत्रकार सबै बाहुन छ्त्री नै हुन सबै नेपालीले चालपाई सको अब के गर्छौ त टीकाराम, सैरब हरु?
पुरै समवाद सुनौ होला
@BasudevPathak-n5h म टीकाराम र सौरबको सम्बाद बीगत दसकौ देखी सुन्दै आको छु ,यी सौरब लाई बीलकुल मनपरेको छैन गणतन्त्र आको उनी चै महेन्द्र राजाले जनजाती बाट भुमीको स्वामीत्व खेसेर आज सुकुम्बासी बनाको खुब मनपराउछ तर यो धर्तीलाई था छ नी कस्को अत्यचार कती सम्म मात्र टिक्न सक्छ भन्ने अब यो धर्ती चाहादैन नेपालमा यी सौरब, टीकाराम हरुको जात थरको मानीस शक्तीमा रहन हुन्छ भन्ने, यी सोरब आफुलाई ठुलो बीद्वान ठान्छ तर यती पनि हेक्का राख्दैन कि नेपालमा आदीबासी हरको संख्या बाहुनछेत्रीको भन्दा तीनगुणा छ भन्ने,
Tikaram jee le arubela rajneetik bislesak yaa name lekhnu hunthiyo guest ko barema tara sauraab lai chintak lekhnu vako raxa😮 tapai ko language lai ta mannai parchha. Nepali bhasa lai ekdam ramro saga prayog garne one of the best patrakaar tikaraam yatrii jee. Sadhai nispakxya patrakarita garnu hos subhakamana.
Tikaram Ji, I admire you as a journalist. However, I suggest you bring up some good political analysts to discuss with. I watched this interview, and his entire political idea was circumstantial, in a similar way as low IQ ad hominem social media comments noticed these days.
कमजाेर त हामी मात्रै हाैं ।
yesko kura sunda ta malai kata kata yo Saurav vanne manche dherai books padera khuski sakeko jasto lagcha yar
अव विजुली को विल सिमेण्ट को भाउ बढाएर तिराउने होल यो वाको सरकार ले
सौरभजि को सबै राम्रो छ मात्र ओलिको भक्त भएको ठिक छैन
सरकारले फटाहा कुरा गर्छ।
You are more intelligent Saurabh Sir!
एमाले ब्यापारी संग मीलेर कमीसन खाने मात्र हो
❤❤
मनाेराेगीले नेतृत्व लिने अनि हाेसमा कसरी अाउला ,पागलकै जमात दाेश्राे तेश्राे पुस्ता सम्म नेता बन्नेहाडमा छन्,सुध्रने सुधार्ने कसरी। निरासबाट अाश कसरी?
जनता विचराे ..... जाँ खाएर रनभुल्लमा परेजस्ताे देखिन्छ !
Negativity ko king rahechhan
यस्तो बकबास चिया गफहरू पनि राष्ट्रिय टेलिभिजनमा प्रसारण हुन्छ यार ।
कुन दिनबाट म यस्ता बकबास गफहरूको Review Content बनाउन थाल्छु । जे-पनि बोल्दिने पुरै अरूलाई दोष्याउने, नगन्ने, आफै बुज्रुक !!! अनि आफूले ख्यासेको चाहिँ के छ क्या ? टिकाराम चौलागाईं पनि पुरै युट्युबे जत्तिकै भइसकेछ यार ।
यस्तो बुद्दीजिबी महासहयहरू बिकाशको काम ओली क देउवालाई सही बाटो देखाउने काम किन नगरिबक्सेको हो त ?
ukren बनाउन बेर छैन नेपाललाई
How long does it take time?
When you upload the same video on two different channels, you lose views at least on one.
Yatri is beating HimalayaTV
टाइटल मिलेन टीका जि । तपाईं लाई पनि रबि सङ घोर ईर्ष्या लागेको हुनाले टाउटल एस्तो राखेको हो ? एस्को टाइटल हुनुपर्थ्यो " युबा हरु शक्ति मा बुढा हरु जेलमा, कति सम्भव ?"
Dharai janeee paltincxa u tikaram
Gaff dherai garrne maanxeko solution Chai dekhiyena
यो खाते कुन देशको भतुवा हो कुन्नी😅😅😅
Good parson & real hero in country Nepal
Mula coin ma chuchche naksa aayeko dekhekheko xaina…? Hanuman
Sounds like he is old ……same Whiskey in a different bottle only …….
title hijo ko nai ramro thiyo
Ghanteharu lai chahine content 😅😅
भतुवा शौरव

🙏❤️🙏
❤️❤️❤️
❤❤