सौरभलाई यक्ष प्रश्न- राजालाई कसले गद्दीमा राखिदिन्छ ? | Himalaya TV
HTML-код
- Опубликовано: 8 сен 2024
- About Show
यक्ष प्रश्न हिमालय टेलिभिजनबाट हरेक आइतबार राति ९ बजे प्रसारण हुने र समसामयिक विषयका बारेमा उक्त विषयमा विशेष दख्खल राख्ने व्यक्तित्वसँग गरिने टेलिभिजन अन्तर्वार्ता हो। कार्यक्रम प्रस्तोता राजेन्द्र बानियाँ लोकप्रिय टिभी जर्नालिस्ट हुनुहुन्छ।
कार्यक्रम यक्ष प्रश्नको २६१औं एपिसोडमा राजनीतिक विश्लेषक सौरभसँगको यो विशेष कुराकानी ।
Yaksha Prashna with Rajendra Baniya in conversation with Saurabh
Presenter: Rajendra Baniya
Guest: Saurabh
#yakshaprashna #rajendrabaniya #saurabh #himalayatvhd
About us
.
Himalaya Television, named after the mighty Himalayas, is a channel that has a vision beyond the conventional vogues of broadcasting. Our ambition is not solely to show but also to raise awareness of human issues and embrace the heterogeneous needs of a multicultural society. Himalaya Television reaches out to all the people of Nepal from the plains of the Terai to the high lands of the Himalayas and to those struggling for their livelihood abroad. Himalaya Television Network (HTV), one of the top premium infotainment Satellite Television channels in the Nation started in the year 2010 and has been successfully able to create its identity in a short span of time.
.
FOLLOW US
.
RUclips: / himalayatvnepal
Facebook: / himalayatv
Instagram: / himalayatelevision
Website: himalayatv.com
Google News: bit.ly/3xtbKBT
.
Copyright Himalaya Television Network. Any illegal reproduction of this content will result in immediate legal action.
.
सौरभको प्रत्येक अन्तरवार्ता मा बोल्नु भएको हरेक शब्दहरू समय सान्दर्भिक छन्, सबै जानकारी सबै नेपाली जनतामा हुनु जरूरी छ।
बेग्र प्रतिक्षा थियो सौरभको!! उनको विष्लेशण अस्याधै सटिक हुन्छ र धेरैले फलो गर्ने व्यक्तिमा पर्छन्!!!!
अति उत्तम पात्र आजको पाहुना 👍️❤️🙏🇳🇵🕉️
अत्यन्तै उच्च र देशभक्तिपूर्ण तथा दुरगामी र भविष्य बक्ताकाे उद्गघोष हाे वधाई छ सबै देशभक्त नेपालीले गम्भीर हुनु जरुरी छ । काेटी नमन छ शोैरभजी !🙏❤️🇳🇵
शौरभ दाईको बिष्लेषण अभुत पुर्व छ। मैंले विद्वान् भनेर मान्ने व्येक्ति पहिलो वहाँ नैं हुन् यो मुलुकमा राजा पछिको प्रमुख खाँचो व्यक्तित्व वहाँ नैं हुनुहुन्छ 💐🌺🙏
अती सुन्दर , मर्म स्पर्शी, यथार्थपरक विश्लेषण ।यस्तै देसप्रेमी शासन सञ्चालक नेपालको आवसेक्ता छ ।कामना छ परमात्मा सँग दुई हाथ जोडी प्रार्थना।धन्यवाद दुबै जनालाई।हजुरको विचारले नेपालको राजनीति डोरिएको हेर्न पाइयोस्।
Hamile Rabi lai ni tyahe bhaneko thyeu.. prachanda lai ni tyahe bhaneko thyeu.. ini ni testai huncha
भारत ले हिन्दु राज्य र राजा मेटाउने काम गर्यो किनकि तिनीहरू ले आफ्नो स्वार्थ पूरा हुन सकेन राजा लाई मेटाउने काम गर्यो । आज गणतन्त्र संघीयता र हिन्दु राज्य को बकआलत गर्दै आएको छ हिन्दु राज्य भयो भनी अन्त राष्ट्रिय बाट एक्ल्याउने र आफू हिमायती भयर आफुले हत्या उने योजना छ
राजेन्द्र जी अनि सौरभ जी दुवैलाइ मुरी मुरी धन्येबात मन पर्ने ब्येक्तित्वहरु /
शौरभ सरको दमदार विश्लेषण ।
एकदम सत्य र यथार्त । तर जनता दलकाे भ्रमकाे दलदलमा फसेका छन । जुन दिन जनता दलदलबाट निस्किन्छन त्याे दिन देस ले सहि बाटाे लिन्छ।
Saurav’s claim as King Mahendra was a communist, very interesting and I always admired the king’s actions as land reform, establishing universities, academy, opening of Kedari high way, leading the country into industrialization direction. King Mahendra and Deng Xio ping havd similar visions! Saurabh is a great visionary analyst and intellectual, I am his admirer!
समसामयिक घटना र गतिविधि ,विश्व राज्नितीबारे यत्तिको ज्ञान र प्रखररूपमा प्रमाणसहित बोल्न सक्ने बिस्लेशक नेपालमा अरु छैनन , कसैले मास्टर केसि र मिश्रलाइ सुनाइ दिन पर्यो , कृपया , धेरै हैन गुणस्तरको हुन पर्यो !!!!
🙏🇳🇵नेपाली जनताले यस्तै रुपमा धेरै कुरा जान्न बुझ्न पाउनुपर्छ सौरभ जस्ता ज्ञातावक्ता मार्फत। जय 🇳🇵सुर्य चन्द्र नेपाल💞
Saurabh Sir को पुस्तकहरू 'असहमति ' का ३ वटै संस्करण पढेका जति यता हाजिर हौं । भाषा, इतिहास, परराष्ट्र, संविधान हरेक विषयको गहन अध्ययन विश्लेषण गर्ने अति उत्तम विश्लेषक। Hats off
I am 👋🏻🥰
Best political analyst of nepal 🇳🇵
Shaurav is the most accredited scholar plus puilosopher of the current century. There are very few people who can grasp his opinion. His predictions are far reaching. If the current politics understands him, the country will move forward.
🤣🤣🤣🤣
हाम्रा नेपाली नेताहरु विदेशी लगानी बाट सञ्चालित भएर हाम्रो नेपालीले आफ्नो निर्णय गर्न सक्दैनन्।
Mind blowing so intellectual person🙏🙏
नेपालमा वहाँ (सौरब) जत्तीको राजनीति विश्लेषक र नेपाली समाज शास्त्री अहिले सम्म जन्मेको छैन ,,, र मेरो ११०% ठोकुवा हो ,, सारै समय सान्दर्भिक , सहि र यथार्थ परक विश्लेषण गरिदिनु भएकोमा राजनीति बिद्वान सौरब ज्युलाई हार्दिक सत नमन 🙏🙏🙏
राजतन्त्र जिन्दावाद।यति बुझौ राष्ट्र पहिला हो राजा आएर त्यो जोगिन्छ भने हजार लाख समर्थन छ।राजा हुनै पर्छ
अन्तिमको प्र्स्न कडा र सान्दर्भिक लाग्यो । हो यस्तै प्र्स्नहरु सबैलाइ सबै पत्रकार हरुले सोधिदिय हुन्थ्यो नि।
A long waited interview of Mr. Saurabh ji. Thanks @Saurabh ji and HTV for this important interview...
सौरभको अन्तर्वार्ता सत्यतथ्यमा आधारित हुन्छ र अत्यन्तै गहन विश्लेषण गर्ने क्षमता राख्नु हुन्छ ! उहाको दरबार हत्याकाण्ड बारे जुन दृष्टिकोण छ मेरो पनि ठ्याक्कै उस्तै छ !
हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ,,!!
राजा आउ देश बचाउ,,!!
माओवादी एमाले कांग्रेस भगाऔ
संघीयता खारेजी र राजसंस्था सहितको हिन्दु राष्ट्र जए नेपाल,,!!🇳🇵
Proud to be Thakuri!
Nepal should be ruled by only Thakuris!
@@srzsrz2049Proud to be nepali. Nepal should be ruled by visionary person not by so called thakuri or braman or दलित. जात मै चिप्किएर बस भेडा हरु.
@@Bhandari168 Nepal can only be ruled by Thakuri!
Thakuris are reincarnation of Lord Vishnu!
अत्यान्तै सान्दर्भिक अन्तर्वार्ता। यो फेरि पनि सुन्न मन लागेको छ। विद्वान सौरभलाई सलाम।
यी तिन माफिया झुन्ड एकै हुन। देशको माया छ भने, कांग्रेस, एमाले र माओवादी लाई बहिस्कार गरौ। 🇳🇵
He is the best political analyst. Superb!
साैरभ सरकाे बिचार र अडानलाई उच्च सम्मान छ ।
संबैधानिक राजसस्था र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री यो देशको आवश्यकता हो ।
Saurav को interview गजब हुन्छ
सङ्हियता, धर्म निरपेक्षता, गाडतन्त्र हर हिसाबले फेल साबित !
i stopped watching this show long ago due to same old stuff,but came here for opinions of intellect saurav sir..we want to hear more from you!
दुवै जनालाई नमस्कार 🎉 हिमाल पहाड तराई कोही छैन पराई राजा भनेको राजानै हो २०४७ र राजसंस्था राजा ल्याऔं रास्ट्र राष्टियता नागरिक बैदिक सनातन हिन्दू बौद्ध किरात धर्म संस्कृति रीतिरिवाज जोगाऊँ र ०४७ पछिको नेता कार्यकर्ता बेपारि कर्मचारी हरुको सम्पत्ति छानबिन गरी दोषीलाई जेलहालौ र सम्पत्ति राष्टिय करण गरि देश बिकासमा लगाऔं प्रिथिबि पथ महेन्द्र पथ डा०जगमान पथ जिन्दावाद जिन्दावाद जिन्दावाद
राजा महेन्द्रले " म मरे पनि मेराे देश बाँचिरहाे " तेसै भन्नुभएको थियन । गणतन्त्रे " देश नरहे पनि मेरो कुर्सी रहिरहाेस ?
Exactly
Wow.. What a well-spoken and deeply intellectual personality. Was a joy to listen to this interview.
King is king 👑❤️
Thank you for Both of You .
Mr. Saurab is Great, His analysis belongs to Nepali Nationalism. Today's analysis is also very remarkable, each word has important meaning so listen repeatedly if not understand.
हामी जनताकाे राजा हाे जनतानै उठ्नु सकृय हुन अाबस्यक छ किनकि यी राष्ट्रघाति, दलाल, लुटेरा ,तस्करि हरु बाट याे सम्भब छैन भन्ने बुझौ। जय राजसंस्था जिन्दावाद ❤🎉। र डा, शौरभ जि काे प्रष्ट बिचार साथै सहि बिश्लेषण लाग्छ सम्मान छ।
सौरभजीले जे बोल्नुभएको छ यो सम्पूर्ण कुराहरु देशभक्तिपूर्ण छ 👏👏👏सम्पूर्ण नेपालीहरुको भावनाको प्रतिनिधित्व भएको छ👍👍👍यो देशको सार्वभौमिक सत्ता बचाउन राजा बाहेक कुनैपनि दलले सकिदैन👉👉👉त्यसैले राजा चाहिएको हो चेतना भया👉👉👉
राजा बिनाको नेपाल कल्पना गर्दा बिदेशी हस्तक्षेप र एसिया कै गरिब देश भएको छ राजा ल्याहु देश बचाउ 🙏🇳🇵♥️💐♥️♥️💐♥️💐♥️♥️
राजतन्त्र जिन्दाबाद !!!!!!
❤❤❤❤❤
Long Live Saurabh ji is one of the best and fair analyst. His understanding of geo- politics and national politics is realistic.
❤❤❤❤❤
You are very right
💯 Right Sir
“समय इंसान को सफल नहीं बनाता, समय का सही इस्तेमाल इंसान को सफल बनाता है..”
जय श्री राम🙏
Bravo to saurav what a powerhouse of knowledge
Long awaited interview.
राजा त एक दिन अवश्य आउछन् ढिलो चाँडो ❤😮
😂😂
😂😂 ko Dipak Raj Giri ?? 😂😂😂😂😂😂😂😂
@@nishantmangrati3315)
हैट राजा आउदैमा देश को कायपलट हुन्छ र?आज राजा चाहिने तर पहिले किन बिस्थापित गरेको?बुझ्नुहोस राजा आएमा झन देश ओरालोमा लाग्ने छ।
Raja aayera chahi hune k ho humm
Sawrav sir ko damdar bisleshan salam x sir
अतिनै मीठो आयो।
Finally! Rajendra baniya sanga! Tara tikaram yatri sanga bhaideko vaye sun ma sugandha hunthyo
Thoughtful and factual analysis by Saurav! Political re-engineering is not possible from traitors , traders, selfish corrupt mindset, even so called new generations or so called nationalists, to re-engineer the system must be entrusted to people with clean attitude and patriotic traits like Balen Shah . Honesty in attitude in designing political re-engineering is first precondition for existence and prosperity of Nepal as a nation. Second precondition is to make corruption punishable with capital punishment or lifelong imprisonment.
Excellent analyst
राजा आउने होईन। राजालाई सबैमिलेर ल्याउने हो ।
Super Interview great Surav sir..! Interviewre should be nutral and free from any prejudice.
साैरभका कुरा बुझ्न गाह्राे बुझेपछि गजब लाग्छन्
superb
Top level analytic intelligent personality 🙏🏻
नेपालको एक मात्रै सहि बिस्लेसक र स्वतन्त्र ब्यक्ती सारै मन पर्छ यहाले गरेको विश्लेषण सधै पूरा भएको अनुभव हुन्छ ।
This is the best Analysis, I have ever seen.
Saurabh please speak up more.
Mind blowing..ahuti needs some tuition frm him..
उत्कृष्ट बिचार शौरभ जी
life time great interview conducted by rajendra sir
❤
This is the best analysis which I have ever seen.
सर काे अन्तर्वार्ता एक दमै सान्दर्भिक र समय साक्षेप लाग्याे 🙏🙏
Good
ठिक भन्नु भो
Extraordinary individuals, Mr. Saurav and Late Pradip Giri.
Good annulus
Great analysis
kyaa baat saurav ji
patrakar lai pani derai dherai danyebaad
एकदम सान्दर्भिक सत्य कुरा गर्नुभयो।
बानिया जि धङ्ग्धङी होइन्न राष्ट्र प्रती को माया हो ।
Thanks rajendraji 🙏🙏🙏
नेपाल मा यस्तो बुद्धि जिबी हुदाहुदै देश काे हाल यस्तो बनाय झाेले भ्रष्टाचारी दलाल नेताले अब सबै बुद्धिजीवी हरु ले एक जुट भए र नेताहरू लाई ठेगान लगाउनुपर्छ
Excellent articulation!
Thankyou for interviewing with an Encyclopedia!
अति राम्रो बहुआयामिक सम्बाद ❤
Rajendra sir ko question garne tarika gajjabko chha, Appreciated.
राजा ज्ञानेन्द्र ले व्यापार को मात्र हिसाब किताब गर्दैन्न देश र जनता को पनि हिसाब गर्छ्न।उनी महान छन
घन्टा😂
Xora samhalna nasakne nalayak le desh ra janata samhalxa hai 😀
Khyesis
Gyena ta phataha ho.
@@bishnubhusal5999sai ko hola prasta paridinhos na
यात्री सर लगायतले तयार पारेका ढोंगी बुद्दिजिवी यिनको बिगत ५ बर्ष देखिको अन्तरबार्ता सुनौ हेरौ त के के भने के के पुगे ?? अध्यारोमा झटारो हान्ने मात्रै हुन । यिनको यो अन्तरबार्ता नहेरी नसुनी कमेन्ट लेखेको है । र सुन्दा पनि सुन्दिन यी मुलाको कुरा । कसैलाइ खुल्काउन जे हुदैनभएको कुरा पनि भन्छन यी महोदय छि ।।
Huss😂
बुद्दि हुनेले हो, विवाद गर्ने , नहुनेले कुरै नसुनि व्याल व्याल गर्ने हो।
Goodbye.
देशको आर्थिक सामाजिक र नैतिक विकास को छलफल चै हुदैन जहाँ जहिले पनि धर्म को मात्र कुरा गरेर नेपाली जनताको भावना मा खेलेर सधै अँध्यारोमा राख्न खोजीरहेको देखिन्छ। किन हो?
high diplomatic and intellectuality analysis of issues .
ॐतत्सत् ! साैरभजीकाे कितावि ज्ञान विस्तृत छ। विद्वताकाे प्रशंसा र कदर गर्दछु।विश्लेषण पनि सटिक छ।तर समाधान अपूर्ण भयाे। दरवारमाथ वस्ने राजा श्री ५ र राजतन्त्रकाे कुरा मात्र समाधान हैन। ६,७,८,९ र ० ले वल्ल समाधान हुन्छ सनातन समाजवादमा ।अरु भेटमा।जय नेपालॐजय सनातन!
थ हटाएर पढ्नु हाेला!
म शौरभ जी लाई सोध्न चाहन्छु,दरबार हत्याकाण्डको दिन दरबार भित्र कुनै बिदेशी प्रबेश गरेको भॅंनेर कसैले भॅंनेको र कुनै प्रमाणित गर्ने दशी भेटिएको छ?दिपेन्द्रले घटना घटाएको होईन भन्ने कुरामा सहमत!
क्या गज्जवको डाइलग सौरव सर र राजेन्द्र सरको ❤
बिदेशी ले बनाएको नेता,पार्टी ले भरिएको अदालत लाई सफा पर्न राजा चाहिन्छ ।
Sahi bhannu vo
Thank you saurav sir
Jay desh jay naresh
❤दिनेश सत्याल❤सौरभ❤ को विश्लेषण र समालोचना अति सान्दर्भिक लाग्छ मलाई। यस्तै मान्छेहरु सरकारको सल्लाहकार पनि हुनु देशहित लाग्छ मलाई धेरै अतिवादमा पनि नजाअैां। जय 🇳🇵सुर्य चन्द्र नेपाल💞👍️
Highly Intellectual
Everyone must WATCH!
Bahut ramro ra sandarvik bisayma chhalphal bhayo.
Saurab is always in the opposition and extra patriotic these years !! He is not least the same as the would have been being.. He is an Encyclopedia but his interpretation are more personal of his character in this show .. we expect something real and beyond ordinary !!
This is a time for Hinduism all over the world. Please be realized and go for Hindu Kingdom of Nepal.This is a true reality whether you people understand or not !
Please u be realistic at first😂
Hahaha this comment will be the joke of the year😂😂
Desh bigrekai jaslai j sanak chadcha tei bolyo tei garera nai ho! J gareni jati socheni kai bata kei pani mildai mildaina! 😂
@@surjanthapa4571😂😂
राम्रो कुरा लाग्यो
He is the only one genuine scholar of Nepal.
Impressive
Long live Saurab sir