के पी बा आफु भने नयाँ युगको सुरूवात भन्दै पोलपोलमा आफ्नो फोटो सरकारी पैसो खर्च गरेर टाँस्ने अनि अरूले बालेनको फोटो भएको भेष्ट लगायो भनेर पारा देखाउने । सकिनु पर्नेहरू सकिँदै गएको दृष्य कति सुन्दर देखिएको बाइ
Abopranta, Balen ko "t shirt 👕 " मात्र होइन "GKing PN Shaha र king Mahendra पछि Balen ko फोटो raakhne हो. उखान tukke "Oli " outdated भएको छ त्यही भयेर Oli Tundikhel बात मात्र haina Durbaar maarg concert बात पनि khediyo. जय नेपाल
हिजो बालेनका हुल्लडेहरुलाइ कुटपिट गर्नु उचित थियो है सुरेन्द्र के सि।यहि सस्तो मिडियामार्फत छलफलका लागि तयार छु।हुल्लडबाजलाइ कुनैहालतमा स्विकारिदैन है के सि जि।बिचार पुर्याएर मन्थन पस्किनुहोला।
Dr. k.C. lai Rajtantra Fakera AAJA KO awastha ma K bolnu hunxa🤔. TAPAI bholi feri Mr. Oli RAJNETA Hun bhane Pani TAPAI Kai mukh le bolnu hunxa. Baru TAPAI lai Mr. Oli le Aauta ramro POST diye TAPAI KO bislesan sunnu pardaian hola. Haina bhane Dr. k.c. sir aba AATI nai bhayo Jhole bahek Nepali Jantalai. Jay Nepal Aama ❤❤❤🙏🙏🙏
Great analysis
भ्रष्ट हरुको नीद हराम भयो जय बालेन go ahead
के पी बा आफु भने नयाँ युगको सुरूवात भन्दै पोलपोलमा आफ्नो फोटो सरकारी पैसो खर्च गरेर टाँस्ने अनि अरूले बालेनको फोटो भएको भेष्ट लगायो भनेर पारा देखाउने । सकिनु पर्नेहरू सकिँदै गएको दृष्य कति सुन्दर देखिएको बाइ
जसकाे शरिरमा कट्टु छयिन उनिहरुले बालेनकाे टिसर्ट लगायाे भनेर पिटेन लगाउने ?
यो कुट्ने केटो अस्ति शंकर पोखरेल को अगि पछि हिनेको थीयो
खड्कप्रसाद ओलीको प्राइभेट कम्पनी नेकपा एमाले भ्रष्टाचारीको संरक्षण खाना पल्केका जुगाहरूले यस्ता खालका आक्रमण नगरी त खानै सक्दैनन्
भ्रष्टाचारदेखि डराएको पुलीस प्रसारण जन्ताको करको पैसाखाने त्यही जन्ताहरुलाई कुटपिट गर्ने कस्तो प्रसारण हो नेपालमा
कुपुतहरुले संविधान नै कालो बनाउदैछन।कस्तो कम्युनिस्ट कस्तो प्रजातन्त्रवादी!
जय वालेन जित निश्चित छ , हैन महाकाली बेच्ने , टनकपुर बेच्ने हरूलाई याे सरकारले कार्वाही कहिले गर्छ ।।
नेपाली मात्त्रि भुमिले मुक्ति खाेजिरहेछन ।
ओलि बा है है भनेको भए त्यहाँ केही हुने थिएन
एमाले सकाउन छ त्यसैले जो बिपक्षमा बोल्छउसलाई थुन्छ तर अब सायद थुनेर साध्य छैन।अब रबि,बालेन,हर्क साम्पाङ रगोपी हमालले अाट्यो भने सता कब्वा हुन्छ
Jay Balen ❤❤❤❤
Abopranta, Balen ko "t shirt 👕 " मात्र होइन "GKing PN Shaha र king Mahendra पछि Balen ko फोटो raakhne हो.
उखान tukke "Oli " outdated भएको छ त्यही भयेर Oli Tundikhel बात मात्र haina Durbaar maarg concert बात पनि khediyo. जय नेपाल
केपि ओलि,शेरे,गगन र सुर्य थापा लाई रिप😂😂😂😂
के पि को भ्रसट बचाउने नौटंकि झुट को खेती मात्र हो रबि कै पाला मा पनि रेड नोटिस भी कै थियो त
Durga prasai ko aviyan ma hami sabae aaunu parx ❤
हिजो बालेनका हुल्लडेहरुलाइ कुटपिट गर्नु उचित थियो है सुरेन्द्र के सि।यहि सस्तो मिडियामार्फत छलफलका लागि तयार छु।हुल्लडबाजलाइ कुनैहालतमा स्विकारिदैन है के सि जि।बिचार पुर्याएर मन्थन पस्किनुहोला।
Dictator rule chalnewala xaina ,it's going over, publick most get up ,start revulation against Dictatorship 😮😮😢😢😢
Dr. k.C. lai Rajtantra Fakera AAJA KO awastha ma K bolnu hunxa🤔. TAPAI bholi feri Mr. Oli RAJNETA Hun bhane Pani TAPAI Kai mukh le bolnu hunxa. Baru TAPAI lai Mr. Oli le Aauta ramro POST diye TAPAI KO bislesan sunnu pardaian hola. Haina bhane Dr. k.c. sir aba AATI nai bhayo Jhole bahek Nepali Jantalai.
Jay Nepal Aama ❤❤❤🙏🙏🙏
Vrasta, vusiya daraonu naolo hoina
Balen ko chhaya hoina aba sabda bata darauney din aya
Dr k c yo ho loktrantra
😂यो गफाडी फन्टुस्को टिसर्ट बनाएर कस्ले लगाउँछ😂😂😂
Jay balen ❤