अब पुराना नेताहरु को सम्पत्ति शुद्धीकरण अनुसन्धान गर्नु अति आवश्यक छ रबि लामिछाने जस्तै गरी सबै भ्रष्ट नेताहरुलाई सम्पत्ति छानविन गरी सम्पत्ति कब्जा गर्न पर्छ।
Hahahas sir janta le bujcha jaba sayau thunga fulka hami chodera jana gana man bharat bhagya bhita vane pachi aani thaha paucha nepal ko party ko jhole khate haru le
हो हो सबै नेता भनाउंदा लुटेराहरुको सम्पत्ति छानविन हुनै पर्छ ..यि हात्ती छापेहरु ले संसद र मन्त्रीनै भय पनि एक लाखनै भय पनि यिनिहरुका परिवारीक खर्च ठिक हुन्छ । अन्य व्यवसाय गरेर कर तिरेका पनि छैनन् तर अलिसान महल,यस ऐयासी जिवन कसरी सम्भव भयो हो..लुटेराहरु.. ?
आम नागरिक ले चासो गर्दैमा नेताहरु लाई कारबाही हुने हो भने ,देश उहिले नै बनिसकेको हुनेथियो। अहिले प्लेन को टिकट काट्न जनता लाइन मा बस्नु पर्दैन थ्यो। जे जे भैराखेको छ यो सब हामी भेडा जनताहरु कै कारण ले भएको हो। भन्ने कुरा मा दुइमत नहोला भन्न सकिन्न।
हो हो हिजोको मेैलेै श्बम आफ्नेै आखाले देखेको कब खाउ के लाउ भन्ने हरु अहिले अरबपती भाका छ्न भने केपिलिको गग्नेको सेरबहादुर देउपा आर्जु राणा पहिले सम्पती छ्न बिन गर्नु पर्छ त्यसपछी हुन्छ बिकास हिन्छ कि निकास ?किन हेरिराको छ अखतियार
ठुला सित छैन केही पनि जेठा कँगालपत्निले घर बनाउन काठकाे झ्याल ढाेका महङ्गो भयर कििन्नै मुस्किल भयाे रे माइला कङ्गापतिले आफ्नो लागि सुकाे राखेकाेछैन ,जावाे एउटा घडी पा र लाकाेपनि विरोधीले डाहा गर्छ रे कान्छा कङ्गालपती अलि हुने खानेर छ ३ ताेला सुन र छ रे । अनि के काे छानविन गरेर समय खर्चिने
aba 2046 saal dekhi haal samma ka sabai netaaharuko sampatti chhaanbin hunaiparchha kinaki hijo samma gaau baat chappal laayera kathmandu chhirekaa netaaharuko na business chha na kunai jaagir tara pani aaja uniharuko kathmandumaa karodau ko gaadi ra bonglow chhan tyo haami sabaile dekheko suneko kuro ho tesale aba naagarik baat nai aba sarkar lai swotanra nyaayeek aayog gathan(bilkul swotantra byakti jo sambandhit bishaya bigya chha uniharuko samuha gathan hunuparchha) garera chhaanbin garnuparchha bhanera janadabaaw dinu jaruree chha....jay Nepal
Sab KO sab mukhare lagayr bhaser hunchar ab sampati sudhikarn grnuparcha bhandamatr mukhare wow Mata ab korra hanne bhelabho Janata le nu korra lauchan teha bhaglau 😅😅😅😅😅😅
यत्रो वर्ष सम्म देश नबन्दा पक्कै लुतेर पैसा बिदेश तिर नै राखेका छन गोकुले ले एकै चोटी 70 करोड भस्ताचार गर्दा समेट ओली ले मुख खोलेन कार्वाही पनि गरेन ओली ले झनै तिन गुणा थगेको छ
सम्पत्ति शुद्धीकरण रबि को मात्र होइन सबै नेताहरु को छानबिन गर्नुपर्छ यो जनताको आवाज हो
अब पुराना नेताहरु को सम्पत्ति शुद्धीकरण अनुसन्धान गर्नु अति आवश्यक छ रबि लामिछाने जस्तै गरी सबै भ्रष्ट नेताहरुलाई सम्पत्ति छानविन गरी सम्पत्ति कब्जा गर्न पर्छ।
अब ४७ साल देखि यता का नेता ,प्र म ,मन्तृ र उच्चतहका कर्मचारि को समेत सम्पति शुद्दिकरण होस्।
सुरु रबि अनत्य पनि रबि ले गर्ने छन इ भ्रष्टाचार हरु को अब 84 मा जन्ता ले बुझ्नु पर्छ
Hahahas sir janta le bujcha jaba sayau thunga fulka hami chodera jana gana man bharat bhagya bhita vane pachi aani thaha paucha nepal ko party ko jhole khate haru le
शुद्धीकरण लागू सबै पाटिका नेतामा लागू हुनु परछ हामी जनता खुसि छाै तर परतिसाेत चाहिँ गरनु भयन
अब सबका सब नेताको सम्पत्ति शुद्धीकरण भएन भने पुराना पार्टीहरु लाई कसरी कालो मुसो दल्नु पर्छ जनताले हेरिराछ।😢😢
१००%सहि हो
अब रविकाे वकिलले धमाधम सबै नेता लाई सम्पत्ति शुध्दिकरण काे मुध्दा हाले सदन खाली हुन्छ
सबै मन्त्री प्रधान मंत्रि हरुकाे सम्पति छानबिन गर्नु पर्छ
अबसबैनेताको सम्पतिसुढृकरन हुनुपर्छ
Should be investigated ASAP
नेताहरूले कुन कुन देशमा कति कति पैसा लुकाछन् त्यो पनि छानबिन हुनुपर्छ।
Good 👍🏼👍🏼👍🏼👍🏼👍🏼
कानुन सबैलाई बराबर कहिले हुने ?
सबै चाेर नेका र एमाले ,अब दिन गय
रबी को कारन सबैनेतिको समपती छानबिन गरन नेपाली जनताले खोजन परेयो जनतालेबुझनपरेयो
100% सहि हो ।
सबै पाटीका उच्च पदमा रहेका सबै नेताहरुको सम्पती सुद्दीकरण रामरी हुनुपर्छ सबैको छानबिन होस !
देश को लुटेरा हरुको २०४६ साल देखि याताका सबै समपती शुद्धीकरण गर्नु पर्छ जरुली।
अरुलाई हाल्न खनेको खाडलमा आफैं पर्न सक्छन् ।
Yes अब सबै नेताको सम्पती छानबिन हुनुपर्छ
हो हो सबै नेता भनाउंदा लुटेराहरुको सम्पत्ति छानविन हुनै पर्छ ..यि हात्ती छापेहरु ले संसद र मन्त्रीनै भय पनि एक लाखनै भय पनि यिनिहरुका परिवारीक खर्च ठिक हुन्छ । अन्य व्यवसाय गरेर कर तिरेका पनि छैनन् तर अलिसान महल,यस ऐयासी जिवन कसरी सम्भव भयो हो..लुटेराहरु.. ?
सहि हो
सबैभन्दा पहिले देउवा र ओली को सम्पत्ति शुद्धीकरण मा अनुसन्धान गर्न पर्छ
केही हुने बाला छईना पुराई जमताई भ्रष्टाचार गर्न मा व्यस्त छ, निमुख र सर्ब साधारण लाई दुख दीने नियम कानून मात्रै बना को छ😂
यदि यो देसमा कानुन सबैलाई बराबर लाग्छ भने सबै नेताको सम्पत्ति शुद्धिकरण हुन्छ कि हुदैन हेर्दै जाउ
सबै नेताहरुको सम्पती शुद्धीकरण हुनु पर्दछ अनि मात्र देशले राम्रो सास फेर्न पाउनेछन
So good news
अब सुरु गर्नू पर्छ नजीर रबि बाट सुरु भयो
सबै नेता हरुको सम्पति सुध्दि कण गर्नै पर्छ
Sae kura ho
यि बुढा नेताहरूको पनि सम्पत्ति छानबिन हुनुपरछ3:12 3:12
Jaya ghanti
Right
❤❤❤❤❤
God bless you rabi sir
यदि रबि काे समपति खाेजने हाे भने केपि देउबाकाे सबै काे समपति हुनुपर्छ नातरि जन्ताले छाेडनेवाला छैनन् ।
Ho good kuro
Ho hunu prxa
Good Pokhara
Kp shere rip😡😡😡
आम नागरिक ले चासो गर्दैमा नेताहरु लाई कारबाही हुने हो भने ,देश उहिले नै बनिसकेको हुनेथियो। अहिले प्लेन को टिकट काट्न जनता लाइन मा बस्नु पर्दैन थ्यो। जे जे भैराखेको छ यो सब हामी भेडा जनताहरु कै कारण ले भएको हो। भन्ने कुरा मा दुइमत नहोला भन्न सकिन्न।
पईलेतउखानेको सम्पतिसुदिकरमगरनुपरछ
हो हो हिजोको मेैलेै श्बम आफ्नेै आखाले देखेको कब खाउ के लाउ भन्ने हरु अहिले अरबपती भाका छ्न भने केपिलिको गग्नेको सेरबहादुर देउपा आर्जु राणा पहिले सम्पती छ्न बिन गर्नु पर्छ त्यसपछी हुन्छ बिकास हिन्छ कि निकास ?किन हेरिराको छ अखतियार
👍👍👍👍🇳🇵🇳🇵👍👍👍👍👍👍
छानबिन हुनै पर्छ
उपहार नभै घुस हाे हुन चाँहि तर के गर्ने ?
कङग्रेश,एमाले,माओबादि,सबै,१,१,को,क्षानबीनसमपती,छानबीन,तूरूनत,गर,सरकार
Good budo sabi
Sabai neta haruko property ko sudhi karan grnu parxa
Harnitako chhanbin honu parxa
याे अाेलिले कहिले कहाँ राज्य लाई सम्पत्ति दान गराे
Pura chanbin hos thila netalo
99 Neta 99 polish 99 sarkari manche lai sapti chek
Rani Joel janma parchha
Neta matra hoina,karmachari ko pani ho,chanbin hunu parna😮
32 baras dekhi rajya chalaune harusabaiko sampati hernu parxa .
Sab n😊neta ko sampati ch😅chanbin hunu percha Nepali janta ho
Pahile kpra sera badur,sampati sudhikaran hunu parx
Ho sabaiko xanbin hunuparxa Nepalma?
ठुला सित छैन केही पनि
जेठा कँगालपत्निले घर बनाउन काठकाे झ्याल ढाेका महङ्गो भयर कििन्नै मुस्किल भयाे रे
माइला कङ्गापतिले आफ्नो लागि सुकाे राखेकाेछैन ,जावाे एउटा घडी पा र लाकाेपनि विरोधीले डाहा गर्छ रे
कान्छा कङ्गालपती अलि हुने खानेर छ ३ ताेला सुन र छ रे ।
अनि के काे छानविन गरेर समय खर्चिने
हिजो मागेर ढुटाे चुरोट खाने आजका नेता हरूकाे बिलासिता जीवन कहाँबाट आयो सबै का संम्पति छानबिन गरियोस्
sabai bhanda dherai des lutne lutera eknumber kp oli, Sher bdr deuba, prachanda yo haru nai ho nepal dhasta banaune chor lutera neta ho
Aaba neta haru aafai fasni vhaye koe bachani xainana
Xanbin hunuparxa
अख्तियार प्रमुखमा राजनैतिक नियुक्त, बन्द गरि प्रतक्ष्य निर्वाचित हुने भए धेरै नेता खोरमा हुन्छन्,
Kp shara ko Sampat chanamen hunu paro
😂राज्यआतङ्क मुर्दाबाद😂😂😂😂😂😂
aba 2046 saal dekhi haal samma ka sabai netaaharuko sampatti chhaanbin hunaiparchha kinaki hijo samma gaau baat chappal laayera kathmandu chhirekaa netaaharuko na business chha na kunai jaagir tara pani aaja uniharuko kathmandumaa karodau ko gaadi ra bonglow chhan tyo haami sabaile dekheko suneko kuro ho tesale aba naagarik baat nai aba sarkar lai swotanra nyaayeek aayog gathan(bilkul swotantra byakti jo sambandhit bishaya bigya chha uniharuko samuha gathan hunuparchha) garera chhaanbin garnuparchha bhanera janadabaaw dinu jaruree chha....jay Nepal
Sabai vand ta sere ra kp ko garnu parxa xan bin
2045 sal paxi ko karmachari neta kanoon bid haru ra sampati xanbin garnu parxa natra lutera haru le je gare pani hunxa
Sarkar ma chor milyara banako xa chor haru lai jail hunxa aab😂😂😂😂
Phurana phatikaghole ghamte kophanihunu phareyo yo chhane shai machhehunu phar. ??
Sab chor Hun sabai Lai Jel halnu parxa
275 samsad bata suruhos suddhi karan
Chitra bdur k c.ko udarn.huna sacxa
Eati hamro deshma Kanunun xa vane sabai neta Haroku chhan bin hoinara
Sab KO sab mukhare lagayr bhaser hunchar ab sampati sudhikarn grnuparcha bhandamatr mukhare wow Mata ab korra hanne bhelabho Janata le nu korra lauchan teha bhaglau 😅😅😅😅😅😅
Sabai nepali neta haru vrastachari hun thula lai chayana sana lai kanun
Yo daka haru le afno khutta ma afai banchro handaixa bato ta afai khole ta sampati suddikaran ko mudda rabi lai halera
S.npl..ma..khadi.bata..100..ma
100..per..sampati..xanbin.hunu
Parx.budo.chor.Haru..ko..natra
Kina.rabi.ko.hudai.6.Sba.sabai
Yo des ko neta dekhi krmchari ko bhnko chhanbin grnu prchh
Tero hi channel ho badareko herdai ja guu
Make real news truthful
यत्रो वर्ष सम्म देश नबन्दा पक्कै लुतेर पैसा बिदेश तिर नै राखेका छन गोकुले ले एकै चोटी 70 करोड भस्ताचार गर्दा समेट ओली ले मुख खोलेन कार्वाही पनि गरेन ओली ले झनै तिन गुणा थगेको छ
Kpi ko sampati chanbinis hos
ओलि शेरे प्रचण्डे माकुनेको सम्पतीको स्रोत के हो सिधा सिधै भ्रष्टाचार हो