Punhill Trek || Nayapul To Ghorepani || mk baje ||
HTML-код
- Опубликовано: 14 мар 2019
- #KalabangGharedi #TrekkingNepal
राजु गुरुङ , उदब श्रेष्ठ , निरज शाक्य , अरुन सिन्या अनि म सहित हामी ५ जनाले यो ट्रेकिङ यात्रा गरेको हो । टिम मेनेजर राजु गुरुङ हो भने अर्थ मेनेजर अरुन सिन्या हो । ग्रुपमा घुम्न जादा ग्रुपको सोच्याइलाई मान्यता दिनु पर्दछ र दियो भने रमाइलो हुने हुन्छ । हो हामीले यो यात्रामा धेरै रमाइलो गरेम र मेरो मोबाइल नम्बर 98462 - 24892 हो ।।
Camara - Mimkaji Gurung
Editing - Sudhamsu Gurung
हाम्रो देश नेपाल sujariland अस्ट्रेलिया भन्दा कम छैन अति सुन्दर छ. Mimkaji दाई मैले यो अगाडि को videos हरू हेरि सके राम्रो थियो र यो video पनि राम्रो लाग्यो. हजुर हरूको टिम लाई धेरै धेरै धन्यवाद र शुभकामना.
अब अर्को भिडियो अलि एडभेन्चर टायपको छ । त्यो जोडजाड हुँदैछ ।
@@mkgurung1655 Thanks Mim kaji dai.
Dai nice video🤗
Thank you Sanumaya Bahini ..
हाम्रो देश नेपाल अति सुन्द्रर
धेरै धेरै धन्यवाद छ हजुर ।।
So nice trecking daju.✌️✌️✌️
Thank you Hom bhai
wou la badhai xa hajur ho
🇳🇵🇳🇵🇳🇵उत्कृष्ट भिडियो सर 100 मा 99 नम्बर पायो है यो भिडियो ले
भिडियो को 30 मिनेट 30 सेकेन्ड मा देखियको दृश्य मनै लोभ्याउने 🇳🇵🇳🇵
Thank you
मिम काजी तमूज्यु धन्यवाद हाम्रो क्षेत्रको राम्रो भिडियो बनाउनु भएको छ । गाउँ तिर जाँदा फोर व्हिल गाडी प्रयोग गर्नु होला ।
तेताको दृश्य अलि लिन सकेन नि । किनभने डिरेक्सन थाहा भएन र अरु कुरा पनि थाहा भएन । थाहा भएको भए केही भन्ने थिए । अनि तपाईंलाई धेरै धेरै धन्यवाद हजुर ।।
Hajur haruko yatra herera nikai ramailo lagyo aaune din haruma pani naya 2 thauko drishya herna pauxu vanne apekshya liyeko xu
मौका मिलेमा देखाउनेछु हजुर ।
@@mkgurung1655 hus hjr
Dhrai Ramro Video👍️
Thank you
😍😍😍😍😍
Thank You
Nikai ramaailo yaatra rahe6.
धेरै धेरै धन्यवाद हजुर ।
Ghorepani bazar ko sarra scene dekhaunu parne...
हो हजुर । समय तेस्तै भयो । अलि लिन भ्याएन ।
Ghorepani ma ta pakki ghar tyo pani 4/5 talla ko rahechha ta🤔🤔
हो हजुर । अचेल जता पनि ढलान घर भयो हजुर ।
Pokhara na room ko matra 1000 parchha 1200 ta ramro tyasto bikat thau ma pani
हो यो सत्य हो । बेड , बेलुकाको दालभात मासु अनि बिहानको खाजा जम्मा १२०० । पत्याउनै गार्हो तर सत्य हो । त्यो पनि सबैभन्दा राम्रो होटेल हिलटपमा । नगरकोटमा भएको भए एकरातको मात्र १२ हजार हुने थियो ।
Maile Malysiabat Herdai xu ra mero ghar Tanahu
Thank you
Na bolnu aucha na video khichna aucha. it’s fucking wasting time to watch this video. Try to learn it first and be a youtuber.people just watching your video because of your funny words, please try to respect to talk the people while you’re taking videos. it’s my suggestion for you. If you take it seriously maybe you will be the star one day in RUclips.
Thanks