मान्छे सँग तथा समुहमा बोल्न डराउनेलाई विशेष टिप्स (Tips for Social Anxiety Disorder)

Поделиться
HTML-код
  • Опубликовано: 7 окт 2024
  • मान्छे सँग बोल्न, बहस गर्न, छलफल गर्न डर लाग्ने, धक लाग्ने, लाज लाग्ने र धेरै नै अफ्ट्यारो लाग्ने समस्या छ भने यो भिडियो हेर्नुहोस् र आफै समस्या समाधान गर्ने कोशिश गर्नुहोस्...
    _____
    थप छलफलको लागि तलको ठेगानामा संपर्क गर्नुहोस्
    वासु आचार्य
    (मनोबिश्लेषक)
    9851177320 (mobile),
    मनोविश्लेषण केन्द्र नेपाल
    मुख्य कार्यालय
    सुबिधानगर, तिनकुने काठमाडौं
    01-4111877
    साखा कार्यालय
    पराजुली मार्ग, चिप्लेढुङा, पोखरा
    061-572700
    _____
    -कृपया, यो video लाई share गरिदिएर हरेक मनोपीडित सम्म पुर्‍याइदिनुहुन अनुरोध छ ।

Комментарии • 997

  • @sangitamasrangeemagar463
    @sangitamasrangeemagar463 5 лет назад +207

    लाज मान्ने अड मान्ने आफू मा भाको खुबी पनि देखाउन न सक्ने मान्छे म पनि हु 😭😭 लाज ले कति कोसिस गरे तर पनि नसुधि्रएको मेरो बानी तपाईंको टिप्स राम्रो लाग्यो धन्यवाद 😊

    • @CR7HANG
      @CR7HANG 4 года назад

      bichara😉😉😉

    • @krishnajpn575
      @krishnajpn575 4 года назад +2

      sangita masrangee magar same mero pani testai

    • @gopalsapkota9089
      @gopalsapkota9089 4 года назад +12

      लाज सरम बोल्न डराउनु यो आफ्नो दुश्मनी हो किनकि यस् ले जिन्दगीमा कहिलेही पनि आगडी बढनु दिदैन ।

    • @rameshbhattarai3527
      @rameshbhattarai3527 4 года назад

      MA pani testai xu ni

    • @pradipranabhat2755
      @pradipranabhat2755 4 года назад +3

      빨리 한국에 와...그러면 우리 같이 놀러 가야 돼. 여보😘😘기다리고 있을게요.

  • @गंगारामनिरौला
    @गंगारामनिरौला 4 года назад +17

    हजुरको व्यबहारमा भगवानको रुप देख्छु किन भने अरु भनेको पोइसाको लागि आफ्नो क्लासमा तान्न खोजेको पाइन्छ ।।हजुरको दिएको motivation youtube मा नै काफी छ ।।मन मा कुनै कुरा हरु नराखी भन्नू भनेको खुल्ला हिर्दय भएको ब्याक्ती भनेर चिनिन्छ ।।।।

  • @uddeepak1668
    @uddeepak1668 3 года назад +31

    सर, म पनि बोल्न अतलाग्ने बोल्दा अरूलाई पीरपर्लाझै लाग्ने, अरूको कुरा कात्ननसक्ने , दुई शब्द बोल्नु पर्दा अात्तिने भन्नुपर्ने कुरा भन्न नसक्ने बानीले धेरै पछि परियो । हजुरको टिप्सले अब बानी सुधार गरि अगाडि बड्छु भन्ने अात्माबल अाएको छ । धन्यवाद सर,

  • @gstarmagar2584
    @gstarmagar2584 3 года назад +10

    you tube मा धेरै video हेरियो आज बल्ल मन ले खोजेको भिडियो भेटियो । आत्मबल बढाउने धेरै कुरा सिकाउनु भयो धन्यवाद सर 🙏

  • @AjaySharma-vj8ty
    @AjaySharma-vj8ty 2 года назад +13

    Sir.राम्रो लाग्यो। ज्ञानको कुरा जान्न जरुरी छ।साहस बढाउने कुरा। Very nice. ❤️🙏🏾👍👍👍

  • @binodpariyar8791
    @binodpariyar8791 5 лет назад +23

    तपाईंको कुरा सुन्दा सारै मज्जा आउछ ।किनकि ती कुरा हाम्रो जीवन मा मेल खान्छ ।

  • @waytosoakshya1127
    @waytosoakshya1127 5 лет назад +31

    Omg! The best motivational video for me ever. Thank you so much! Applying in my behavior too from today onwards. Will conquer my social anxiety ☺️

  • @sanovaae7158
    @sanovaae7158 4 года назад +10

    तपाईकाे कुराकाे पुर्व ज्ञान मलाईपनि धेरैथाेरै थाहा छ। र पनि तपाईले जुन तरिका ले सिकाउदै हुनुहुन्छ। याे एकदमै हृदयै बाट र साच्चिकै व्यवहारीक तरिकाले सिकाउदै हुनुहुन्छ। मान्नु पर्छ तपाईलाइ।यदि तपाईकाे साथ मैले पाउने भए कसम म झन खतरा हुन्थे। गफाडी हिसाबले या त व्यवहारिक हिसाबले नै याे चाहि पक्का हाे।

  • @DipakKumar-xv8dp
    @DipakKumar-xv8dp 5 лет назад +5

    तपाई ले 100% सहि कुरो गर्नु भयो तपाईं को टिप्सले मेरो जीवन र मेरो सोचैलाई धेरै परिवर्तन गर ने छ l भने सोचेको छु सर म पनि तपाईंले भने जस्तै एक बोल्न मन नगर्ने बोल्न डराउने अनि बोल्दा अरुले केही भन्छ कि भनी मन भित्र डर लाग्ने हुन्छ ।साहेद यो टिप्स ले मलाई मेरो जिन्दगीमा धेरै परिवर्तन लियाउने छ भने सोचेको छु सर धेरै धेरै धन्नेबाद सर हजुरलाई।

  • @newsupdate835
    @newsupdate835 4 года назад +12

    Almost of young people are suffering from social axnsity. I m also suffering from this disease. Thank you very much sir for your mind blowing suggestions. I m trying to thinking positively and i m fighting for it.

  • @nirajanpradhan5416
    @nirajanpradhan5416 3 года назад +10

    I again watched this. I must say this is a Masterpiece one. I need part 2 of this please.

  • @sonusunar982
    @sonusunar982 5 лет назад +10

    एस्तो पुरै ब्याख्या गरेर हसाएर बास्तबिक जस्तो त्यस्तै एति राम्रो सल्लाह सुझाव दिनु भयो धन्यवाद

  • @bharosha1196
    @bharosha1196 4 года назад +12

    Thank you so much sir for your contribution towards us. You helped people who are in their mental issues. You are biggest inspiration of Nepalese people. God blessed you and your health. I began to overcome my fear too.

  • @hemantalama9478
    @hemantalama9478 5 лет назад +13

    Well motivational speaker!!really love it and need to change a lot of things in life...salute for ur excellent tips reagarding relief from social anxiety..

  • @binodbabusapkota
    @binodbabusapkota 5 лет назад +16

    life Changing Inspiration speech by Great Basu Sir. I will be watching this video more than 1000 times. I hope 🤞 it will bring Massive Changes within me.Thank You.

  • @dhurbathapa286
    @dhurbathapa286 5 месяцев назад +2

    I like the best suitable this video .

  • @nepalibhakamanepalirojai2951
    @nepalibhakamanepalirojai2951 5 лет назад +5

    सरसल्लाह एकदमै सन्दर्भी छ, सर म पनि मान्छे सग कुराकानी गर्न गह्रौ लाग्ने अनि गर्न नि नसकिने व्यक्ति हु, कारण मेरो समस्या यो छ, कि बोल्दा अप्ठ्यारो हुनु, स्पष्ट उच्चारण नहुनु, केही बेर बोल्दा खोपडी तातीनु जसको कारणले के बोल्ने भन्ने शब्द नहुनू , यश समस्याबाट म सारै पीडित छु, आफ्नो देश भए उपचारका लागि तपाईं सग सम्पर्क गर्थे थिए, तर अहिले मलेशियामा छु र यहाँ पनि धेरै पटक कोसिस नगरेको होइन गरेको, तर मेरो समस्याको हल हुन सकेनन्
    यो अवस्थामा म के गरुन् सर, अब विदेश भएको हुनाले
    बोल्नु पर्ने बाध्यता हुने रहेछ, विडम्बनाको कुरा आफू बोल्न नसक्नु, कसैले मसग बोल्न खोज्दा पनि मैले जवाफ दिन गह्रौ हुन्छ, साधारण कुराकानीमा पनि,

  • @deshpardeshkochautari8910
    @deshpardeshkochautari8910 4 года назад +2

    अत्यन्तै उपयोगी video तपाईंको यश सर्वाधिक लोकप्रिय च्यानलमा हेर्न र बुझ्न् पाइयो त्यसैले हजुरलाई धेरै धेरै धन्यवाद

  • @therijanshow286
    @therijanshow286 5 лет назад +6

    Wow...सर ले बोल्ने तरिका सिकाउनु भयो एक दम चित्त बुजो अनि आत्मबल पनि बडो धन्यवाद सर ।।।।

  • @pratimakunwar5124
    @pratimakunwar5124 5 лет назад +2

    100% milyo...ma pani kahile bargaining gardina...discuss garna dar lagchha...ani saaman pani kahile firta gardina......hajur le bhannu vako sabai symptoms milyo...yo video dherai helpful chha....thank you.

  • @mahadevhamal94
    @mahadevhamal94 5 лет назад +8

    Sir sarai man paryo.yo sunera malai pani change Huna ma lagyo.ma pani social axinty vaye jastai lag6.sarai khusi layo.ho jastai lagyo sir.thank u so much .

  • @dhurbathapa286
    @dhurbathapa286 6 месяцев назад +2

    Thanks 🙏 for your support advice for me ❤, as god as you for me ❤.

  • @social454
    @social454 5 лет назад +31

    हैट अब त म पनि खतरा नै हुन्छु कि के हो?
    धेरै धन्यवाद सर अति नै मन पर्यो !!

  • @namunamagar9618
    @namunamagar9618 4 года назад +2

    अरु सङ्ग बोल्न डराउने म पनि हु ।अरुको कुरा काट्न पनि जान्दिन अरुको कुरा गर्यो भने के भन्ला था पायो भने जस्तो लाग्छ ।यो vedio हेरेर चाहिँ अब कोसिस गर्छु ।thank you daju

  • @mohankhatri3147
    @mohankhatri3147 5 лет назад +5

    विशेष टिप्स नै रहेछ । सुनेर खुसी लाग्यो ।

  • @debendraghimire5449
    @debendraghimire5449 4 года назад +2

    एकदमै महत्वपुर्ण जानकारी ! आजबाट हजुरको फ्यान भए ! नमन 🙏🙏🙏

  • @manirajtamang175
    @manirajtamang175 5 лет назад +6

    कुरो सहि हो सर म पनि कसैको कुरा काट्न सक्दिन अनि सबैले पेल्छ आज देखि नाइ भन्न पनि सिक्नु परेउ धन्यवाद बासु सर तपाइले मजाले बुझाउनु हुन्छ

  • @binodbastola3908
    @binodbastola3908 3 года назад +2

    mero prabhu kaha hunhunthyo tapai yetro din .U changed my life ,the result started to show me after half an hour of watching this video.Hatts off doctor sab .i wish i knew you earlier

  • @mahendraprasadkhatiwada2319
    @mahendraprasadkhatiwada2319 5 лет назад +7

    धन्यबाद, मनो बिज्ञान बढाएर आत्म- निर्भर बनाउने तरिका । ठिक लाग्यो ।।

  • @ulpnepal
    @ulpnepal Год назад +1

    याे बिषय धेरै उपयाेगी छ । सुन्दा धेरै आनन्द लाग्याे ।

  • @rajenyadav-7
    @rajenyadav-7 2 года назад +18

    Social anxiety solving tips:
    1.Psychological treatment
    -kura katnu
    -Jod Le bolnu
    -face the faces (Eye contact with smiling face 😄)
    -Prepare 5 Question for every new person
    -give Answer with explaination (Avoid yes or no based answer )
    -Accept the reality (say problem before Act)
    -Face all your fears
    -try situations based talks
    "People think what they look"- Basu Sir 98.............
    It's really supportable for me because I'm facing this problem.
    Special thanks to My friend Muna for suggesting this video and Basu Sir🙏🙏

  • @smritapoudel6381
    @smritapoudel6381 4 года назад +9

    Yo jasto ramro tips malai tapaiko, aja samma lagiko theya na! 😂👍🏼👍🏼👍🏼👌🏼🇳🇵👌🏼🙏

  • @viewofmychannel.6102
    @viewofmychannel.6102 4 года назад +4

    thank you so much Basu Acharya sir .... i got the point for grow up from fear.

  • @AbiralKumar-ji2wt
    @AbiralKumar-ji2wt 4 месяца назад +1

    Thank you Dr.Sap. Great advice 🙏

  • @mukeshghimire8787
    @mukeshghimire8787 4 года назад +5

    जे होस सर हजुर का हरेक कुरा ले मेरो मात्र हैन, धेरै को मन छोयो।

  • @taragnawali1126
    @taragnawali1126 5 лет назад +2

    Wow sir I loved it..
    90% change ta positive mentality le nai lyaaudo raixa.. 10% bahiri change lyaaunuparyo .

  • @toshana9922
    @toshana9922 4 года назад +7

    Thank u sir for your motivational tips. I also have this problem.

  • @tenfacts4309
    @tenfacts4309 4 года назад +2

    यो भिडियो हेरेर धेरै सहास आयो धेरै धेरै धन्याबाद सर

  • @sunilbasnet1026
    @sunilbasnet1026 5 лет назад +29

    सर पनि तेस्तै हुनुहुन्थ्यो हो पहिले I just love ur teaching method .@Simplicity

  • @dhurbathapa286
    @dhurbathapa286 7 месяцев назад +2

    Nice 👍 good 👍 job video/ me also social anxiety disorder/ you are my god sir nice 👍 Tips for me

  • @jyotigurung2719
    @jyotigurung2719 5 лет назад +9

    धेरै राम्रो लग्यो टिप्स को लागि धन्यवाद ।

  • @manishbhusal2030
    @manishbhusal2030 2 года назад +2

    thankyou Basu Acharya sir!!! this video really changes me.

  • @channelsk3440
    @channelsk3440 3 года назад +3

    अती सान्दर्भिक कुरा सर मन छोयो।धन्यवाद हजुरलाइ।

  • @basnetnawaraj1705
    @basnetnawaraj1705 4 года назад +2

    बासुदेब सर हजुर ले दिनुभएको सन्देश धेरै राम्रो लाग्यो अझै आगामी दिनहरुमा पनि यस्तो सन्देश हरु ल्याउनु हुन्छ भन्ने आश राखेको छु ।

  • @meghrajadhikari4862
    @meghrajadhikari4862 2 года назад +6

    Thank you sir. Truly, motivating!!!

  • @deamon9244
    @deamon9244 4 года назад +2

    सरको बारेमा आज थाहा पाए। राम्रो लाग्यो सरको टिप्पस। धन्यवाद सर 🙏

  • @narayanregmi1380
    @narayanregmi1380 5 лет назад +3

    बासुसर हजूरको टिप्स त निकै मन पर्यो । यो वच्चै देखि अभ्यस्त वनाउने विषय रहेछ । ।

  • @shivadhakal8170
    @shivadhakal8170 3 года назад +2

    मलाई पनि काम लाग्छ जस्तो लाग्यो यो टिप्स good job 👍

  • @yubarajprince472
    @yubarajprince472 3 года назад +3

    Thank you sir for your vedio.... i find its very helpfull to me..
    Im also suffering from it may i will practice to overcome social anxiety .

  • @prembhujel7267
    @prembhujel7267 5 лет назад +2

    यति राम्रो सल्लाह र टिप्सकाे लागि धेरै धन्यवाद

  • @billudon4967
    @billudon4967 5 лет назад +4

    Dr. Sab ko sallah 100% sahi ho good suggestion sir

  • @bamguru4118
    @bamguru4118 3 года назад +2

    dherai ramro tips dinu bhayoko dhanyabad hjr lai 🙏🙏

  • @parshuramtamang883
    @parshuramtamang883 5 лет назад +10

    धन्यवाद वासु सर म सँग पनि यस्तै रोग छ अब बिस्तारै हट्ने भो

  • @मिराजनेपाल
    @मिराजनेपाल 5 лет назад +3

    धन्यवाद सर.. मेरो लागि साच्चै नै खुराक नै भयो।

  • @sabitrithapa1903
    @sabitrithapa1903 4 года назад +5

    हजुर ले भनु भाकाे कुरा सहिछ म पनि एउटा यस्तै राेग भाकाे मान्छे हु जाहाँ म कार्यक्रममा जान्छु म बाेलन सक्दिन धेरै डरलाग छ तेसैले अाँज सम मेरो उत्ति प्रगति हुनु सकेको छैन मलाई धेरै डरलाग छ हजुर काे भिडियो हेरेर अब मनि तेस्तै गर्नु सक्छु कि भने अाट गरि राछु जय हाेस डाक्टर ज्यु

  • @anjukarki5710
    @anjukarki5710 Год назад +1

    Ekdam lavpurna lagyo hajurko yo program .

  • @atmiyaraju3805
    @atmiyaraju3805 5 лет назад +6

    धेरै राम्रो बिषय सर मलाई सर यो समस्या धेरै समय भयो म आफु भन्दा काममा सीनियर साथी र फोरम्यान र म्यनेजर संग कुरा गर्न डर लाग्छ। काम जति गरेनी कुरा गर्न डराएसी अगाडी बढ्न गारो हुने। सर अरुको कुरा के काट्नु भन्नने जस्तो कुरा आउछ मेरो no1 समस्या हो सर हजुरको यो कुराले अहिले केही हल्का भो। यस बारे धेरै कुरा हाल्नु होला
    Communication skill no 1 skill ho but yasai MA kamjor 6u yar agadi badna yahi chahido rahe6 jati janneni afno Kura bhayakta garna nasakesi pachhi parido rahe6।

  • @akilshai2937
    @akilshai2937 3 года назад +1

    Wah, Excellent, Thank you very much for your kindly instruction and suggestion.

  • @smritapoudel6381
    @smritapoudel6381 4 года назад +5

    Thanks Basu Sir! People only make vdos! for own, selfishness! and self Advertisements But you are the only one person who gives SUPPORT, ! auta film ko dilog xa ni Tenson lani ka nahi dani ka! Yo tecnic chahi apnaunu parcha hola sir 😂 Thanks so much again 🙏🇳🇵🇺🇸🌷💜

  • @rambk895
    @rambk895 Год назад +1

    एक दम राम्रो कुरा साच्चिकै मेरो जीवन मा मेल खायो सर हजुरले भिडियो ले

  • @santoshbc2560
    @santoshbc2560 5 лет назад +19

    म यहि बोल्न नसक्नुको कारणले गर्दा म अहिले एकदम पछि परिराछु सर तर मलाइ अझै पनि मन मनै सारै दर लाग्छ के भैराहा होला कुनै कारण भनिदिए म आभारी हुन्थे कि सर please

  • @gauravgurung3817
    @gauravgurung3817 4 года назад +1

    म यो बिराम त छैन तर video सबै हेरे खुब रमाईलो लाग्यो। तपाईको सम्झाउने तरिका 🙂🙂🙂

  • @usharai9772
    @usharai9772 5 лет назад +3

    Sarai ramro lagyo tapaile dinu vayeko tips ! Thank you !

  • @snehapant8351
    @snehapant8351 Год назад +1

    धन्यवाद सर नमस्कार यी टिप्स हरु साह्रै मन परयो।

  • @laxmioli576
    @laxmioli576 3 года назад +4

    धेरै राम्रो छ

  • @reezinareegmi7220
    @reezinareegmi7220 3 года назад +2

    Ma jastai murchha paripari hasdai herne koko hununx dherai ramro lagyo vanne saili👏🏻👏🏻🤩🤩

  • @sujanneupane1898
    @sujanneupane1898 5 лет назад +4

    Sir hajurle dheroi ramro kura sikaunu vho

  • @ramkatwal93
    @ramkatwal93 3 года назад +2

    अत्यन्तै ज्ञानवर्द्धक कुरा👏🏻👏🏻

  • @binodsubba9287
    @binodsubba9287 5 лет назад +18

    Sir, really inspiring from ur lectures thank you so much

  • @West_brother100
    @West_brother100 8 месяцев назад +1

    big respect Dr. sir G🙏♥️ your kind help love support for us specially for social anxiety disorder guys ❤️❤️🙏

  • @normal6101
    @normal6101 5 лет назад +41

    बासु सर को बुझाउने तरिका सहि लागो।

  • @bikramkirati7188
    @bikramkirati7188 3 года назад +2

    Sir hjr ko tips harule mero dar chinta
    Ra sochirahane aafulai kamjor sochne habbit ma chang vayako xa thangs a lot sir🤝🙏🙏🙏

  • @rameshpun8041
    @rameshpun8041 3 года назад +3

    Thank you 🙏 you make me feel happpy

  • @reezinareegmi7220
    @reezinareegmi7220 3 года назад +2

    Dherai ramro kura sikaunuvyo dhanyabad hjr lai🙏🙏❤️

  • @tamangashish1
    @tamangashish1 2 года назад +6

    Life changing speech for my life ❤️❤️hatsoff

  • @Prabhugaming1
    @Prabhugaming1 8 месяцев назад +2

    साह्रै राम्रो कुरा।

  • @UtshabBharati
    @UtshabBharati Год назад +5

    No matter how many times I watch it feels like new words every time.
    Real life motivation.
    Thank you sir🙇‍♂️🙏🙏

  • @narayanacharya4814
    @narayanacharya4814 4 года назад +2

    धन्यबाद हजुर धेरै राम्रो जानकारि🙏🙏

  • @bharatirai527
    @bharatirai527 4 года назад +4

    I have this problem, thank you for the advice 😍😍🙏🙏

  • @rohitadhikari7225
    @rohitadhikari7225 4 года назад +2

    तपाईंले भनु भाको कुरो सबै कुरा मेरो जिबन मा मेल खायो रेली हो तर मान्छे हरुले नराम्रो सोच्दो रैछ तर म सबै यस्तै बोल्छु मलाई बाल पनी डर लादै न thanks 🙏 सर मेरो मनकैइ कुरो पुरा गर्नु भयो

  • @rkkoreanvlogs279
    @rkkoreanvlogs279 5 лет назад +6

    your motivational video changed my habits sir thank you so much

  • @renrawal6776
    @renrawal6776 3 года назад +2

    10000% सहि हो सर धन्यवाद हजुरलाइ

  • @geetagurung8323
    @geetagurung8323 5 лет назад +5

    Ekdam ramro kuraharu matra dinu huncha soo thank you sooo much...

  • @Jhapanews
    @Jhapanews 4 года назад +2

    धेरै राम्रो लाग्यो सर धन्यवाद

  • @aryanshrestha6563
    @aryanshrestha6563 5 лет назад +4

    sarai khusi lagyo hajur ko sabda sunera , maan mero maan prafullit vayo sir

  • @anjanadeula2381
    @anjanadeula2381 3 года назад +1

    Thank you sir for your massage this is helpful video for me thank you very much

  • @nanurightthapa9832
    @nanurightthapa9832 3 года назад +3

    This Social anxiety disorder Video is the best for me

  • @renrawal6776
    @renrawal6776 3 года назад +1

    राम्रो टिप्सको लागि हजुरलाइ धेरै धेरै धन्यवाद सर

  • @hermesshomeless5704
    @hermesshomeless5704 5 лет назад +3

    really moja lagyu sir mo assam bato chhiring lama .....topain ka channel le ta mera enxiety khatam gorne clue dherai bolyo dino bho ........thank you..

  • @najirrain9725
    @najirrain9725 4 года назад +1

    Has sir mostly thanks for good tips i have learned many tips from this video

  • @aroonyoung515
    @aroonyoung515 5 лет назад +3

    Sarai ramro prastuti hajur.....hami nepali samaj lai kaam lagne kuro

  • @amritrk8565
    @amritrk8565 3 года назад +1

    waOO yo ta mero problems ni thiyo jati vannu vyo 100% naii milxa aile samma ma success nahunuko karaN yahi thiyo,,success vaye nii Aafno man dekhii ko success

  • @_k6155
    @_k6155 2 года назад +3

    Thank you for your tips. I hope these will help me a lot in future.🙏🙏🙏

  • @mayaramchaudhary2625
    @mayaramchaudhary2625 4 года назад +1

    हजुर याे कारेक्रम हेरेर निकैखुसी लाग्याे बासु दाइ मलाइपनी सेमतेस्तै दर लागद्द अलिकती गुरूपमा पेरेभने पसिना अायर राताेपिराे भयर बेरामि भयजस्ताे हुन्द्दु

  • @jagatadhikari6321
    @jagatadhikari6321 5 лет назад +14

    Sir namskar ma pani yastai kisimko samasyabat grasit xu jaska karan malae campus pani jana man lagdaina ajha bishesh bhannu parda presentationko din ta kahile jana man lagdaina hajurko yas videole kehi rahat bhayo thanks sir

  • @surejchaudhary979
    @surejchaudhary979 4 года назад +1

    Thanks for information. I will try to copy. Same my problem.

  • @himalayanviagra6255
    @himalayanviagra6255 5 лет назад +4

    interesting ! instead of medicine, such people can use light drink or not? it will also encourage moral, removes internal shyness, fear, humbleness etc.

  • @suvashlama6760
    @suvashlama6760 3 года назад +2

    ekdam full energy growth vyo thank u sir....best motivational video ...JAY NEPAL🇳🇵🇳🇵🇳🇵

  • @rachanathapa6502
    @rachanathapa6502 5 лет назад +3

    Sahi vannu vyo,thank you!

  • @nanurightthapa9832
    @nanurightthapa9832 3 года назад +1

    Thanks for Bashu Acharya sir lai mero Nyano Avibadan / Iam very proud of you 👍