मानिसले तपाइको सबै खाइदेलान तर तपाइलाइ त खाँदैनन होला नि!! एक्लो जन्मेको एक्लो मर्नु पर्छ, नाङ्गै रित्तै आएको त्यस्तै जानू पर्छ!! त्यसैले जस्तै परिस्थितिमा नि धर्यता र सहनशिलता राख्नुस !! समयले सब ठिक गर्छ। तपाइले कुनै गल्तिनै गर्नु भएको थियो भने पनि त्यो गल्तिले दिएको खुशी सम्झनुस र त्यसलाइ स्विकार्नुस। संसारमा केही अप्राकृतिक छैन। बस आफ्नो खुशी हेर्नुस र सबैको भलो सोच्नुस।
अनि सर 1/2 घन्टा मात्र निद्रा नलाग्ने भए पो ठिकै भन्नु रात रातभर नलाग्ने भए पछी के गएनु त धेरै पिडा हुन्छ नि😢लगातार 2 दिन सम्म यनिकी 48 घन्टा निद्रा नै नलाग्ने भयेसी tension हुन्छ नि😢
Thank you sir aajko program sarai ramro lagyo nindrale ma panidherai samay dhekhi pedid thiya tara aajko videole dherai help vayo yes barema aaja aru pani video banaunu hola sir 🙏🙏
मलाई पनी पहीले पहिले त रात भरी निन्द्रा नलागेर रुने पनी गरे अहिले पनी कहिले काहि निन्द्रा लाग्दैन अब देखी हजुरल् भनेझै गर्छु गुरु सुझाब को लागी धन्यबाद
नमस्कार सर कति राम्रोसँग हजुर ले हामी दिन दःुखि लाई सँजाउनु हुन्छ हजुर हामरो द्वोसो सँलकार भगमान रूपि हुनु हुन्छ साच्चै मलाई नि सुरूमा सुग हुदा म लाईई निद्रा न आउदा मरौ कि पासौ लाऐर जुडियौ सोचेको थिऐ सर निद्वा लाई सँजिनछु निद्वा आउछकि भनी तेति धेरै हजुर ले भन्ने झै निद्रा न आउने धन्ने वाद हजुर लाई धेरै धेरै
Doctor basu thank you for your great video its really working i am in kuwait when i come vacation i will come to your clinic i realy want treatment for anxiety i cant control
नमस्कार मलाई पनि सेम सम्स्या छ दुई दिन निदाउन सकिन भने मन मा नान थरी कुरा खेल्छ मन छत्पटिन्छ आतिन्छ धद्कन बडे जस्तो हुन्छ भोलि पल्ट डिउटी गर्दा पनि गारो हुन्छ घर फर्किउ जस्तो लाग्छ लामो समय देखि यस्तो सम्स्या देखिएको छ अब म के गरौ🙏🙏
Ma पुरै छ मैना निदाइन तर पनि केहि असर भयन अहिले नि म कहिले निदाउछु कहिले निदाउदिन खासै केहि फरकै पर्दिन बरु अहिले anxiety भयो दुइ मैना सम्म्म बार बार सास रोकियो तर अहिले धेरै थिक भयो बासु सर को भिडियो योगा ध्यान बातै म धेरै थिक भय
Sur hajur yakdam ramro doctor hunuhudo rahayxa mailey 2/ 4 din bho hjrko video herna thalayko yakdam chitta bujhdo kura hamro mankai kura bhannu hunxa k hjr tw....☺️
सर मेरो night डिउटी छ तर दिनमा रातमा जति सुत्ने गर्थी त्यति सुत्न सक्दैन ।दिनमा म चार घण्टा भन्दा धेरै सुत्न सक्दन । तर यति सुते नी म फ्रेस भको महसुस गर्दछु ।
पहिला त मलाइ पनि निद्रा नलागेर लास्टै डर लाग्ने ला के हुन लागेको हो जस्तो लाग्थेउ तर आज कल १० बजे भन्दा पहिले नै निदाउछु कहिले कहि चाहि लाग्दैन तर डर हटेको जस्तो लाग्छ धन्यवाद सर हजुर लाइ🙏
डाक्टर साहेब निन्द्रा लग्ने दवाई लगातार खादा के परिणाम हुन्छ हाेला कृपय बताई दिनु हाेस, मलाई deprassion भयेकाे थियाे तेस पछि लतार निन्दा लागदैन र लगातार निन्द्रा लादैन दवाई खाएर मात्र लागछ।
Your presentation style is so fine. Please do upload videos more on Anxiety and Social Anxiety. I think this is the major thing that most of the youths are suffering right now and it's also proven by a survey. You are a idol of Youths. Please never stop uploading. Thank you sir.
सर मलाई निन्द्रा पर्दैन परेनी सपना नराम्रो देख्ने तर्सिने अनि बिउँझि हाल्ने।हुन्छ मैले 2/3 दिन अनिदो थिए राती drink garera baseko thiya tara drink garna ni xode sar tara ajhai testo nasiteko dherai vaisakew plz k garnu parla
hlo sar mo ahely saudi arb baat herdai xu ....ki dhari vayo mali nindra pane lagdain kin hola . ...mo raat ko 1...a.m 2.am sm nindra lagdainnn....kin hola mo 9 boje dhaki sutne kosicj garxu tar yauta hudain....tarrr mali tapai ko video herda saari khusi lago .....
बासु सर मेरो पनि निद्रा नलाग्ने समस्या छ आँखा दुखी सके टाउकाे पनि बम्म भको छ निद्राले गर्दा चार दिन भयो निदाउन खोज्छु तर मुटु थर्किने श्वास फेर्न गाह्रो हुने तर्सने गराउछ के गर्ने होला
सर मलाई पनि सेम निन्द्र नलाग्ने समस्यामा छु मलाई कुनै चिन्ता टेनसन र डिप्रेसन सम्बन्धि कुनै समस्या होइन तर पनि गहिरो निन्द्रा नपरेर म बिजोगै भैसके अन्य सारिरिक के कस्तो रोगले हुन्छ त्यस्बारे नि भिडियो बनाउने कि? निन्द्र नलाग्ने ती कारणहरु मात्रै होइनन अन्य सारिरिक रोगका कारण नि निन्द्र नपर्ने के कस्तो रोगका कारण हुन सक्छन त्यो पनि बताइदिनुहोस
सर म 22 बर्ष भए । मलाई यो समस्या छ मैले योगा पनि गरे । तर म सामान्य मानिस जस्तो निदाउन सक्दिन १ देखि १०० सम्म गन्ने गर्छु निदाए पनि बिच बिच बिउझिने गर्छु ।
Sir Malai nindra chai aauxa tra sutna sarai garo hunxa sas ferna garo vako jasto hat khutta kasto kasto hunxa aani xatti vhitra aati dar lagira hunxa ni purai vhitra tatira hunxa uthda kasto dhang dhang vako jsto kasto kasto hunxa sir last dar lagira hunxa nidau xu vnyo sarir nai kasto kasto hunxa k va va
Nindra lagera sutxu tara bich ma biujane hunxa ani nindrai lagdaina yakdin 4 baje beujiyo vane voli 3 ma biujinxa ani time farak hudai janxa ani wak waki lagiranxa k karan le hola k garnu parla
सर मोलाइ पनि निन्द्र लाग्दैना तर यो भिडियो हेरेरा मेरो चित्त बुज्यो सर खुसी लाग्यो धन्यवाद !!
Yo ta jayaj kura ho,absolutely write ✍️ 🎉🎉🎉😂😊
हजुरको सम्झाउने अत्यन्तै राम्रो कला।म त्यस्तै भै राछु अब मज्जाले निदाउने टिप्स दिनुहोला।
Hajurle vaneko jasto malaini vayo bideshbat darayera 2 choti farkera aaye nnindrai nalagera hajurko vidiole dherai saport garekoxa
मानिसले तपाइको सबै खाइदेलान तर तपाइलाइ त खाँदैनन होला नि!! एक्लो जन्मेको एक्लो मर्नु पर्छ, नाङ्गै रित्तै आएको त्यस्तै जानू पर्छ!! त्यसैले जस्तै परिस्थितिमा नि धर्यता र सहनशिलता राख्नुस !! समयले सब ठिक गर्छ। तपाइले कुनै गल्तिनै गर्नु भएको थियो भने पनि त्यो गल्तिले दिएको खुशी सम्झनुस र त्यसलाइ स्विकार्नुस। संसारमा केही अप्राकृतिक छैन। बस आफ्नो खुशी हेर्नुस र सबैको भलो सोच्नुस।
हजुर को कुरा ले मन शान्ति भाको छ धन्यवाद सर
कति राम्रो सोच बिचार हजुर्को कति सल्लाह सुजाब दिनु भयो मन पनि चङ्गा जस्तै भयो धन्यवाद हजुर्लाइ 🙏🙏🙏
अनि सर 1/2 घन्टा मात्र निद्रा नलाग्ने भए पो ठिकै भन्नु रात रातभर नलाग्ने भए पछी के गएनु त धेरै पिडा हुन्छ नि😢लगातार 2 दिन सम्म यनिकी 48 घन्टा निद्रा नै नलाग्ने भयेसी tension हुन्छ नि😢
नमस्कार सर, हजुरकाे याे भिडीयाे सारै उपयुक्त छ, पहिले एकदम अातिन्थे याे भिडियाे पश्चात् म अाति्न छाेडेकाे छु, सर । धन्यबाद हजुरलाई।
Thank you sir aajko program sarai ramro lagyo nindrale ma panidherai samay dhekhi pedid thiya tara aajko videole dherai help vayo yes barema aaja aru pani video banaunu hola sir 🙏🙏
कति मिठो र साचो कुरा गर्नु भको। मेरो मनमा लागेको ब्येथा को नै कुरा गर्नु भाको जस्तो लाग्यो
Aaily kasto xa
@@ujwolghimire8854 hlo bro timlai ksto xa aailey
शहर यो video हेरेपछि मलाई अतिनै राम्रो भयो
मलाई पनी पहीले पहिले त रात भरी निन्द्रा नलागेर रुने पनी गरे अहिले पनी कहिले काहि निन्द्रा लाग्दैन अब देखी हजुरल् भनेझै गर्छु गुरु सुझाब को लागी धन्यबाद
Malai pne same yestai vako xa aile k vako dui time duty hune le garda
Plzz help me
Malaita aasupani aauna runa matra manlagxa
नमस्कार सर कति राम्रोसँग हजुर ले हामी दिन दःुखि लाई सँजाउनु हुन्छ हजुर हामरो द्वोसो सँलकार भगमान रूपि हुनु हुन्छ साच्चै मलाई नि सुरूमा सुग हुदा म लाईई निद्रा न आउदा मरौ कि पासौ लाऐर जुडियौ सोचेको थिऐ सर निद्वा लाई सँजिनछु निद्वा आउछकि भनी तेति धेरै हजुर ले भन्ने झै निद्रा न आउने धन्ने वाद हजुर लाई धेरै धेरै
Sir malai ni 2 din dekhi nindra nalagerw hairan thiya hjr ko video hererw mastw nindra lagyo sir thankyou so much🙏🙏🙏🙏
Same here ️😢😭
Good tips sir
Doctor basu thank you for your great video its really working
i am in kuwait when i come vacation i will come to your clinic
i realy want treatment for anxiety i cant control
Same here bro
Hajurko kura ekdam thik lagyo
Thank you hajur lai dherei dherei dhene baat♥️♥️❤️❤️♥️♥️❤️♥️♥️♥️❤️❤️♥️♥️♥️♥️🙏🙏🙏👌🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏💅💅💅
मुटु ढुक ढुक हुने र मन आतिने हुन्छ मन भित्र बाट भरियर आउछ
Same malai ni
नमस्कार मलाई पनि सेम सम्स्या छ दुई दिन निदाउन सकिन भने मन मा नान थरी कुरा खेल्छ मन छत्पटिन्छ आतिन्छ धद्कन बडे जस्तो हुन्छ भोलि पल्ट डिउटी गर्दा पनि गारो हुन्छ घर फर्किउ जस्तो लाग्छ लामो समय देखि यस्तो सम्स्या देखिएको छ अब म के गरौ🙏🙏
हजुर ले भनेको यक्दम सहि छ मलाई यस्तै हुन्छ
Ma पुरै छ मैना निदाइन तर पनि केहि असर भयन अहिले नि म कहिले निदाउछु कहिले निदाउदिन खासै केहि फरकै पर्दिन बरु अहिले anxiety भयो दुइ मैना सम्म्म बार बार सास रोकियो तर अहिले धेरै थिक भयो बासु सर को भिडियो योगा ध्यान बातै म धेरै थिक भय
Marna ta mardina hola ni. 1 barsa bhayo ramrosanga nanidayeko . Ausadhile ni kaam garna xodisakyo
Thykkai Mero samsua vannu vo sir le🌹🌹🙏🙏
Saihosai ❤❤❤❤❤ manitesteii hunthe vagnidraa
सहि हो हजुरको कुरा मान्छे भनेको बिन्दास हुनुपर्छ सबै कुरा ठिक ठाक सब अोके
Sur hajur yakdam ramro doctor hunuhudo rahayxa mailey 2/ 4 din bho hjrko video herna thalayko yakdam chitta bujhdo kura hamro mankai kura bhannu hunxa k hjr tw....☺️
You are great dr sab ❤️maan ko kura vannu vayo 🙏
My inspiration Basu sir 🙏
Malai pani nid lagdain hajur ko kura sarai right sir
Hajurlai Nindra lago ahile
सर मेरो night डिउटी छ तर दिनमा रातमा जति सुत्ने गर्थी त्यति सुत्न सक्दैन ।दिनमा म चार घण्टा भन्दा धेरै सुत्न सक्दन । तर यति सुते नी म फ्रेस भको महसुस गर्दछु ।
धन्यबाद डक्टर साब 🙏🙏
पहिला त मलाइ पनि निद्रा नलागेर लास्टै डर लाग्ने ला के हुन लागेको हो जस्तो लाग्थेउ तर आज कल १० बजे भन्दा पहिले नै निदाउछु कहिले कहि चाहि लाग्दैन तर डर हटेको जस्तो लाग्छ धन्यवाद सर हजुर लाइ🙏
Mano bagyanic sir good sahi ho sir
♣♦♥♠
@@deepakpariyar8481 gģtgģgtgtģģfxx
Kasari thik vi
Kasari lagna vayo ta hajur
Thank you, sir❤
I like this vidio draks and alcohol ko caunsilar gardinu vay ramro hundiyo ma saudi bat.
सल्लाह सुझाव को लागि धन्यवाद सर
दिन दिनै हजुर को भिडियो हेर्न पाउने अबसर पाय भने म जन्मे देखि ४० वर्ष सम्मभोग्दै आएको पिडा पक्कै भुल्छु जस्तो छ 😀😀😀😀
thanks for good information
anxiety पिडित छु, सपना पनि धेरै डर लाग्दाे देख्छु, अनि मन डराएर आउँछ, 😥😥
Thik hunxw nah aateo malai thik vaisakeko xw yo samseya dekhi
Kasari thik vo
Same 😢naramro sapana dekhxu ani darauxu
Spana naramro dekhxu ani nindra lagx ekxinpaxi kholihalx xodx ninra le@@sunitamagar3349
Right vannu vyo sir molai pariko kura
Sir hajur jati ramro hunuhunxa testai boliko bhasa saili ani ani hasilo mukhle bastabikta batai rahada ma lai nindra lagisakyo dhannyabad hajurlai ...
Ekdam man paryo sir hajur ko kura
कति राम्रो कुरा ।
Malaini hajure veneko jastai lastai garo vayoni bideshbat 14 din ali kati pani nasuti aatera darle penic aatect vayera garo vayoni ahile pani man aatida nindrai lagdaina daraye paxi ta medition khada ni lagdaina malai tyastai hunxa sutne belama xat pat garnu hudaina rahexa gautam budha jastai nahallikan ekaipati matra sutnu pardo rahexa sarira halle paxi dimagle sochdo rahexa yo vidio herne sathihalai mero sujhab tapaiharu nahalli kan sutne prayash garnu hosh sarir nahalle paxi dimagle aafai sochnu xoddo rahexa tyahi vayera dyan garnu vaneko rahexa thenk sir
सर म लाइ निन्दा लाग्दहिन किन हाे सर मन्मा कुनै पनि चिन्ता नि छन उमेरकाे हिसाबले म 34 बष भयाे के हुन्छ सर अब मलाई धेरै टेन्सन भयाे
बासु सर लाइ , भेटेर उपचार पाए हुनेथियो,,,यसको लागि कसैले बासु सरको clinic वा ठेगाना दिएमा आभारी हुनेथिएँ,,
cal me at 9851177320
Sir m duboi dekhi ho plz male nidroi lagdin 7din vo k garda tik holani
@@bomkunwar6468 ahile kasto chha sir
सर मलाई नि यस्तै हुन्छ त्र बिदेश मा छु न सुति काम मा जान्छु के गर्ने होला
Malai ni yahi feel hunthyo hjrko consult payesi dherai aasha jageko xa sir
Sir hajur sangga kasari samparka garna sakinchha
Sar ma bides ma xu night duti parda din ma nindra lagdina k garnu parxa hola
डाक्टर साहेब निन्द्रा लग्ने दवाई लगातार खादा के परिणाम हुन्छ हाेला कृपय बताई दिनु हाेस, मलाई deprassion भयेकाे थियाे तेस पछि लतार निन्दा लागदैन र लगातार निन्द्रा लादैन दवाई खाएर मात्र लागछ।
Great sir 👏 ❤
Basu sir Namasr malai nindra lagdaiin man ma anek kura khelxa hajurko video herera ekxin man halka hunxa feri ustai hunxa malai ta Dikka vaisakyo sir
Wow u r really expert dr ❤️
Good doctor.thank u
Good information Sir 👍🙏
हजुरले गरेकाे कुरा एक दमै सहि हाे सर निद लागेन भने अध्यन गर्ने बानि गर्नु पर्छ अनि निद लाग्न थाल्छ
Your presentation style is so fine. Please do upload videos more on Anxiety and Social Anxiety. I think this is the major thing that most of the youths are suffering right now and it's also proven by a survey. You are a idol of Youths. Please never stop uploading. Thank you sir.
Malai nindra nai lakdaina.. रातमा 3..hour sutchu kahele रात बारी सुत्दैन पिसाब मात्र आऊँछ छिन् छिन् मा😭😭😭
Nindra nlagda ek ek thopa pisab jamma vko pni thaa hunxa same problem 😂😂😂😂😂😂
मलाई पनि तेस्तै पीडा हो हजुर
Meroni ehi problem
I’m also suffering from same problem it’s already been 2 month😭😭
Same hare
Thank you, sir
डा. साप लाई कुन हस्पिटल मा भेट्न सकिन्छ होला
नम्बर उपलब्ध गराइदिनु होला🙏
यस्को उपाय भन्नू पर्यो
Malo pani nera ladena sir 9,den lagana fare aela pani lagako xena kagada hola sir
You’re absolutely right.It’s truth some causes are negative habits.Try to find the solutions..Not to be addict/weaknesses of anything.
सर मलाई निन्द्रा पर्दैन परेनी सपना नराम्रो देख्ने तर्सिने अनि बिउँझि हाल्ने।हुन्छ मैले 2/3 दिन अनिदो थिए राती drink garera baseko thiya tara drink garna ni xode sar tara ajhai testo nasiteko dherai vaisakew plz k garnu parla
के गर्नु पर्ने त्यो मात्र भन्नु राम्रो होला
ठीक लाग्यो हजुरको कुरा
Sir nidra lagaune tips ko barema video banaunus na plz 🙏🙏🙏🙏
सर नमस्कार म अहिले मलेसियामा छु night duty छ दिनमा निन्द्रा लाग्दैन 4/5 दिन सम्म
सारै शरीर काँप्छ अनि निंरा लाग्दैन सर मुटु काँप्छ सारै डर लाग्छ 😢😢😢😢😢
Mah kahi din deakhi nindra ratvari dnvari nalagna problem face gariraxu..kun doctor snga consult grnu parx hola any suggestion.
I respect your thoughts
You are really genious
And sir which position is better to sleep ??
Plz do reply
It’s very helpful video for me and my life
hlo sar mo ahely saudi arb baat herdai xu ....ki dhari vayo mali nindra pane lagdain kin hola .
...mo raat ko 1...a.m 2.am sm nindra lagdainnn....kin hola mo 9 boje dhaki sutne kosicj garxu tar yauta hudain....tarrr mali tapai ko video herda saari khusi lago .....
मलाई आज 4 दिन ब्यो नीद लागेको छैन यस्को उपायो बताउनुस
सर ओन्लाइन खेल हरु धेरै खेल्दा पनि अन्जाइती हुन्छ हो
Mero jeeban ma vogiko kura haru garnu vyo sir pani yasko solution kasari hunxa
How much time need to recover from chronic insomnia ?
Sir me Dubai ma xu Mali rati sutana balama dar lagako jasto hunxa k vako sir yasto plz vandinuna duty ghrda Pani rati nindara lagana balama sir
निद्रा नलाग्दा निद्रा लाग्ने टेक्निकको बारेमा पनि भिडियो बनाउनु पर्यो बासु सर।।
बासु सर मेरो पनि निद्रा नलाग्ने समस्या छ आँखा दुखी सके टाउकाे पनि बम्म भको छ निद्राले गर्दा चार दिन भयो निदाउन खोज्छु तर मुटु थर्किने श्वास फेर्न गाह्रो हुने तर्सने गराउछ के गर्ने होला
Lokendra Gharti yoga garnu m chaae bihan xito duty jane karanle tanab xa nin napugera
Nindra ko tekik
@@lokendragharti6550 hajurlai nindra lago ahile
सर मलाई पनि सेम निन्द्र नलाग्ने समस्यामा छु मलाई कुनै चिन्ता टेनसन र डिप्रेसन सम्बन्धि कुनै समस्या होइन तर पनि गहिरो निन्द्रा नपरेर म बिजोगै भैसके अन्य सारिरिक के कस्तो रोगले हुन्छ त्यस्बारे नि भिडियो बनाउने कि? निन्द्र नलाग्ने ती कारणहरु मात्रै होइनन अन्य सारिरिक रोगका कारण नि निन्द्र नपर्ने के कस्तो रोगका कारण हुन सक्छन त्यो पनि बताइदिनुहोस
सर म 22 बर्ष भए । मलाई यो समस्या छ मैले योगा पनि गरे । तर म सामान्य मानिस जस्तो निदाउन सक्दिन १ देखि १०० सम्म गन्ने गर्छु निदाए पनि बिच बिच बिउझिने गर्छु ।
Same problem
Malai pani testai hunxa
Ma 36 barsa ,hajurlai jastai hunx
ओसो मा जाउ ध्यान गर मज्जाले लाग्छ वैनी निन्द्रा ८
Hami sanga dxn company ko pruduct x use garnu vyo vane thik hunx hjr
Zoom meeting garnu na Dr. sap
Sir Malai nindra chai aauxa tra sutna sarai garo hunxa sas ferna garo vako jasto hat khutta kasto kasto hunxa aani xatti vhitra aati dar lagira hunxa ni purai vhitra tatira hunxa uthda kasto dhang dhang vako jsto kasto kasto hunxa sir last dar lagira hunxa nidau xu vnyo sarir nai kasto kasto hunxa k va va
Namsate Dr Mali Pani yasati vayako xa hajur sag upachar garane man kaha kasari vetan sakinaxa plz
धन्यवाद वासु सर
Sir atiyadhik tanab hunxa
Sir malahi 6 sahal jati vayo nidra na lago man atinxa man darauxa sir asko ausadi k hola
सर हजुर कुन ठाउँ हुनुहुन्छ नवर पाउन सकिन्छ कि सर म धेरै तनाब मा छु plzzz
Nindra lagena vane marinx vanne soch aaux malai kati ausadi khay but kura man bata hatenA hajurko kurale alli kam hola jasto vax
Malai pani nidha naaune samsiya vayeko xa .sir k gardha thikahuxa sir
Yo sabai mero samasy xa sir 2years vyo ausadi khako yo nin nalagne samasya bata kasari xutkara pauni 🙏🙏
Very nice ❤
Yedi man khusi xa...vaney 2,3 din khi hrs sutey ni pugxa....sabaivanda thulo man ho....
Thanku sir dherai kura sikna paiyo
समस्या को समाधन चै भन्नू न छिटो doctor duty ma xu मलाइ पनि nindra na lagera tanab ma xu sochna ta dherai dhera नै सोच्छु तेइ भर हो कि
Good mazz aayo dhanna bachexu..
Mero babu ratvari mobale here baxan bihana 5 baje dekhe 1 baje samma sutxa k huna hola sir
Sir Aru pani banaunu paro. Nidra ko video Hajur
सर हजुरको अफिस कुन लोकेसन मा पर्छ हजुर ??
मलाई पनि तपाई समक्ष आफ्नो कुरा हरु राख्न मन छ 🙏
tinkune- 014111877
Jslai prx thhslai thha hunx 100 percent vnu vyo bro thx
होनि
Nindra lagera sutxu tara bich ma biujane hunxa ani nindrai lagdaina yakdin 4 baje beujiyo vane voli 3 ma biujinxa ani time farak hudai janxa ani wak waki lagiranxa k karan le hola k garnu parla
Same problem 😢
Same problem
I meet you sir
Hjurko location bhanumikxaki nai
sir medical person ko sleep cycle nai mildaina ni
night duty pardinxa
tesmathi nindra ko prblm