पैले निउरो कति थरीको हुन्छ ? र निउरोको नाउ किन निउरो राखियो भने पनि, चिनाउनुन्? (1) काली निउरो (2) चिप्ले निउरो (3) साउने निउरो (यिनीहरु बेसीमा हुने। अब लेखमा हुने (1) रातो निउरो (2) सिङारे निउरो (3) डौठे निउरो। मलाई मन पर्ने बेसीमा हुने काली निरो। कलि निउरो अालु र गुन्द्रुकसँग पकाउने, चिप्ले निउरो फराइ गरेर , साउने निउरो मोइ हालेर, रातो निउरो सित्र मिसार, डौठे निउरो उसिनेर, छोप राखेर अचार बनाएर।
एकदमै मिठो हो निउरो ❤ यसमा कुनै मल अौषधी मिसिएको हुँदैन
Yo time lagaunai pardaina hamro tira afai niskanxa
same🎉
Nitro kasari cinnamon sakinchha
पैले निउरो कति थरीको हुन्छ ? र निउरोको नाउ किन निउरो राखियो भने पनि, चिनाउनुन्?
(1) काली निउरो
(2) चिप्ले निउरो
(3) साउने निउरो
(यिनीहरु बेसीमा हुने।
अब लेखमा हुने
(1) रातो निउरो
(2) सिङारे निउरो
(3) डौठे निउरो।
मलाई मन पर्ने बेसीमा हुने काली निरो। कलि निउरो अालु र गुन्द्रुकसँग पकाउने, चिप्ले निउरो फराइ गरेर , साउने निउरो मोइ हालेर, रातो निउरो सित्र मिसार, डौठे निउरो उसिनेर, छोप राखेर अचार बनाएर।
धन्यवाद हजुर खुसी लाग्यो
Khanij padartha milta hai Esme 😂
निउरो र निगुरो कुन राम्रो हो ??
Khai