DRONE MEDICAL DRONEऔषधि बोकेर येसरी उड्याे HD VIDEO - NIC NEPAL
HTML-код
- Опубликовано: 5 фев 2025
- DRONE MEDICAL DRONEऔषधि बोकेर येसरी उड्याे HD VIDEO - NIC NEPAL
Dr. Mahabir Pun was involved in Nepal Wireless Project, Internet, Education and Health sectors in the rural areas of Nepal for the past two decades.
Later, he established the NIC, National Innovation Center (nicnepal.org) Nepal to provide the working platform for those who want to contribute the nation.
Recently, he is busy working with Nepali Engineers in the NIC for inventing the medical drone for transporting medicines to the very remote rural areas of Nepal where instant transportation is impossible.
This medical drone will work by tracking the GPS so that it can work in any weather (even in cloudy, rainy and snowy weather).
Dr. Pun and his team successfully launched the pilot flight of the medical drone in NANGI village (2260m) in the presence of Chief District Officer (CDO) for Myagdi district on the 8th April 2018.
The medical drone team is still working for further improvement in it so that it will be perfect one.
NIC NEPAL
MEDICAL DRONE
NARRATOR- KISHAN PUN
CAMERA & EDIT- KAMAL PUN
MOBILE - 9846347722
If my videos posted on this KAMAL CREATION channel are found to be downloaded and re-uploaded on other channels without permission, strict action will be taken and compensation will be charged as per the prevailing law - Развлечения
हार्दिक बधाई छ डा.महाविर पुन सर
महाबिर पुनले भनेका थिए ,नेपालीहरु मन्दिर बनाउन पैसा खर्च गर्दछन तर बैज्ञानिक आविस्कार गर्न पछि हटछन भनेर,आज प्रमाणिात नै गर्दिनु भयो ,सलाम छ
सलाम महाविर पुन ज्यू प्रति कुन शब्दले कति सम्मान गरौ!!!!🙏🙏🙏🙏🙏
बहुतै बधाइछ सरहरुलाइ हामो्देसमा पो्गतिहुँदैछहामि सबैले एकपटक धनरासिको सयोगपुराउनुपरो अँझैधेरै काम पैसाकोकारण रोकिएकोछ बारबार युटुपहेरनुसुंदा दुखलागछ देसबिदेसबाट सयोगपुराउ धंनेबातछ🙏
हजुरको यो काम देखेर २१ तोपको सलामी दिन मन लाग्यो हजुर त यो देशको बिज्ञान तथा प्रबिधि मन्त्री हुनु पर्छ भबिस्यमा ।
सलाम छ रास्टिय आबिसकार टिम लाई बर्दिया देखि बेरोजगार युवा कोतर्फ बाट
सलाम छ महाबिर सर अजैइ तपाईं आफ्नो योगदान निरन्तर राख्नु भएको महसुश गर्न सकिन्छ धेरै लामो समयदेखि आफुले चाहेको काम गरे र बिशु भर देखाउनुभयो कोछ मा हाल कतार देखि हेरदै छु
सलाम छ माहाबिर सर हजुरलाइ ,एस्ता बिकास बाट स्वस्थ्या क्षत्रमा मात्र होइन ड्रोनहरुबाट सगरमाथा चढ्न आउने पर्यटकरुलाइ पनि सेवा मिलोस ताकी अक्सिजन अभाबमा ज्यान गुमाउन नपरोस।जस्ले आफ्नो लगानि र लक्ष्या अगाडि मृत्यु अङाली रहेकाछन।ड्रोन बाट अक्सिजन पुर्याउन सकियो र बिदेशी पर्यटकको ज्यान बचाउन सकियो भने नेपाली र महाबिर पुन माथी अमर गुण लाग्ने छ होला।
सलाम छ महाबीर पुन ज्यु यो महान कार्य महान सोचको लागि✋✋✋
Weldone our bestperfect engineer M.p
नयाँनयाँ कुराहरुको खोजअनुसन्धान भईरहोस् भन्ने कुरामा महाविर पुनलाई धेरै धेरै धन्यवाद छ ।
महावीर दाजुलाई हाम्रो नेपाल आमको धेरै खाँचो छ सलाम गर्छु हजुर प्रति❤❤❤❤❤❤❤
मगर छोरा ले गर्छु भने पछि गर्छ भने यहि हो सलाम छ महाबिर पुन मगर सर लाइ
🇳🇵🙏 Drone team sampurna ma
Very nice daju bhai haruma
Thank you
महाविर पुन साक्षत भगवान् हाे , काेहिनुर हाे वहाँ जस्ताे महान् ब्यक्तिलाई चिन्न नसक्नु नेपाल सरकारकाे दुर्भाग्य , दुर्गति हाे।
धेरै राम्रो काम गरेर देखाउनुभयो बधाई छ मैले मेरो देशको निम्ति केहि राम्रो काम गरौ भनी लग्नुभएको छ शुभकामना छ।👍️🙏
बधाई तथा सुभकामना माहाबिर दाइ तपलाई🌹🌹🌹
यो भिडियोलाई अनलाइक गर्ने कलियुगका कालिदासहरू तिमीहरू कुन जंगलमा बस्ने जनवार हौ। सलाम छ महाबिर पुन ज्यू तपाईंहरू जस्ता सन्तान नेपाल अामालाइ धेरै खाचो छ।
दर्गम क्षेत्रमा साह्रै उपयोगी प्रविधि , यसका अलावा यो ड्रोनको विभिन्न उपयोग होला , अत्यन्त , राम्रो लाग्यो , यश कार्यको लागि महावीर पुन सर लगायत संलग्न सवैमा धेरै धेरै धन्यवाद , सफलताको शुभकामना ।
Wow 😯😯😯❤❤❤
मेरो देश नेपाल भनेर हामी देशप्रेमी ले चिन्नू पर्छः !! चोर भ्रष्ट नेता हरू ले नेपाल लाइ चिन्ने सके न. !! जय महाबिर पुन !!👍❤.
Mahabir sir lai samam mahankam 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵👍👍🙏🙏🙏
Dr.Mahabir pun is great man ,great thinks and his great mission .so he is great person our country of Nepal .
नेपाल आमाका सपूत डा. महाविर पुनलाई सलाम छ !
Very nice Dr pun sir 🙏 sewaro 💖🫀 Hajur
डा. महाबीर पुन गत दुई दशक देखि नेपालको ग्रामीण क्षेत्रमा नेपाल वायरलेस परियोजना, इन्टरनेट, शिक्षा र स्वास्थ्य क्षेत्रमा संलग्न थिए।पछि, उनले एन.आई.सी., राष्ट्रिय इनोवेशन केन्द्र (Nicnepal.Org) नेपाल स्थापना गरे जसले मुलुकमा योगदान पुर्याउन चाहनेहरूका लागि कार्य मंच उपलब्ध गराउन सक्दछन्।हाल-सालै उनी एन.आई.सी.मा नेपाली इञ्जिनियरहरूसँग काम गर्दै जुन औषधि ड्रोन आविष्कारका लागि नेपालका अति दुर्गम ग्रामीण इलाकाहरूमा पठाइन्छ जहाँ तत्काल यातायात असम्भव छ।यो मेडिकल ड्रोन जीपीएस ट्र्याक गरेर काम गर्दछ। यो जुन सुकै मौसम- (क्लाउड, वर्षा र हिउँ मौसममा पनि) काम गर्न सक्दछ।डा.महाबिर पुन र उनको टोलीले (April 2018) मा म्याग्दी जिल्लाका लागि प्रमुख जिल्ला अधिकारी (सीडीओ) को उपस्थितिमा नागी गाउँ (२२6० मीटर) मा मेडिकल ड्रोनको पायलट उडान सफलतापूर्वक प्रक्षेपण गरे।
So nice updating 💜🎊🎈🎊❤️dai!
माहाबिर पुन दाई यस्तो सामान आझै बनाउनु हाेला हामि युवा ले आझै साथ अर्थिक सहयोग गर्छै
गर्व गर्छु हाम्रो देशमा यस्ता मान्छेहरु देखेर
राष्ट्रिय अाविष्कार केन्द्र जस्तो गाैरबमय सस्थालाई सरकारले किन उचित सहयाेग गरि रहेको छैन ?? एक जना महावीर पुन मगर जस्ता वैज्ञानिककाे अथक मेहनत अनि परिश्रमकाे किन कदर छैन याे देशमा?? जनताहरु भन्दा नेता धेरै भएको देशमा अरु के नै अपेक्षा गर्न सकिन्छ र!! .....सलाम छ महावीर पुन मगर ज्युु लाई।
good right comment
K garnu sir yehi tw man royera auxa
hamro pepal ma kaha xara hjr sarkaar gurilla haru milera satta shakti kanun rajjeka mean mean nikaye haru cobjaa garera baska xan ani hami janta naamka jantu haru gurilla harule delaan ra khamla vanera aankha ma patti kaan ma oil halera basekaxau hamraa aadhaar bhut aabsekta haru kk hun kk xan ekjoot vayera magepo gurilla harule dinthay holaa k garne hami vane gurilla harule delaan ra khamlaa vanera basiraxau gurilla harule kunai pani halat ma dine wala xainan aba kuro nikai gambhir xa
🙏🙏🏅🏅💐💐great work hajur congratulations to all team
सलुट छ महाबिर सर । अगाडि बढ्दै गर्नुस हामी सारा को साथ छ ।
Very Good Nepali Uvha Enginar👍️💟
Happy 🎂Nepal👍️🇳🇵
Good👍️💟👍️💟👍️💟
अब माहा वीर पुन जस्ता नेपाल का नया नया आबिस्कारक खुबी भएका हरु लाई देस भक्त नागरिक हरुकै संयुक्त लगानी मा स्वोदेस मै निर्माण गर्दै आर्थिक उन्नति को रेखा कोर्नु पर्छ
This is a great contribute of M. Pun for medical medicine. THANKS FOR HIS CONTRIBUTE.
Good महाबिर पुन ज्यु god bless you sir we salute you .
यस्ता ब्यक्ति लाई हाम्रा सर्कार ले नचिनेको नाटक गर्नु हाम्रो दुर्भाग्य हो ।
Really great job of Mahabir Pun ji. He is the true son of Nepal. Nepal needs technical advancement for natinal development.
Stay safe from Coronavirus and stay healthy. Go ahead.
यति को नलेज ठिक छ समबृद सफल हुन्छ सलाम छ पुन दाइ
Garba x malai aja Mongolian vayko maahabir sirko kamle sarai proudful xu
सलाम छ महावीर पुन सर हजुर को जय होस्
जस्तो नाम उस्तै काम!!हार्दिक नमन !!
अति उत्तम राम्रो काम सलाम छ
Super super video ♥️♥️♥️
Keep it up and support to Good one.
Great job we should promote such skill inside our country .we can use to control illegal activity.
हृदयको अन्तर आत्मा देखी नै सलाम छ डा.माहाबिर पुन ज्यु तपाईंले गर्नु भएको माहान कार्य प्रती हर्ष बिभोर भएको छु तर बिडमबना के छ भने तपाईं जस्तो माहान कार्य गर्ने समाजसेबि लाई किन राष्ट्रले त्यति वास्ता गर्दैन त्यसैमा दुख लाग्छ नेताहरू खाली स्वार्थ मात्र खोज्छन तपाईं जस्तो निस्वार्थ भावनाले काम गरे त देश समृद्ध बन्न केहिबेर लाग्दैनथ्यो अर्काको देशमा गुलामि गर्न जान पर्दैन थ्यो तर के गर्ने ........?
सफल होस सुधार होस् अति भर पर्दोहअोस्, यहाँको सोचले साकार हुँन पाअोस् शुभकामना छ यहाँलाई।
Lakhau lakh dhanyabad mahabir sir lai
वाउ! विद्वान डाक्टर महावीर पुन सलाम छ✊ साथै टिमलाई पनि धेरै धेरै बधाई छ।
सलाम छ महाबिर सर लाई ।
महाबिर दाइ काे कार्य साच्चिकै महाबिरका झै छ स्यालुट छ तपाईं लाई
धेरै राम्रो! बनाउने प्राविधिकहरुलाइ. मेरो धेरै धेरै बधाई छ।
यो लाचारी सरकार एसतो बिकास को काममा किन ध्यान दिदैन ,र त्यो काम न दामको रास्ट्रपति लाइ गाडी को लागी 18 करोद दिन्छ यो त अति भयो ,अब जनता सचेत हुनु पर्यो😊😊😊😊😊
Wow salam xa mahabir pun sir lai
जिनियस मान्छेले नै सन्सारको परिबर्तन गर्नसक्छ सलाम छ दाइ🙏
A big salute to Mahabir SIR N team for the such concept n innovation...
Dhari Dhari ramro kam sir ko
महाबिर दाइ को महान काम्म लाई हाम्रो सलोट छ।
Hats off Mahabir Pun Sir
Excellent mahabir pun like our Nepali god...😍😍😍🤗🤗🤗👍👍👍
अब महाबिर पुन सर लाई पनि लखेट्छ नेपाल सरकारले. राम्रो गर्नु भाको छ.
Wowowo sir harulai dherei dherei dhanyabad
Nepali ko sapana pura Hune vayo ! Thanks mahabir pun ji
Grand salute to dr mahabir pun and entire team wish you all the best.
महावीर पुन g हजुरलाई धेरै धेरै धन्यवाद छ
we are proud of mr.mahabir pun and our nepali engineeres.
Maha bir punlai salute x
अति राम्रो कार्य हजुरको।
खुशी लाग्यो । एम्बुलेन्सको काम गर्यो । सलाम छ सबै टिमलाइ
dhannebad
Pun sir v,very thanks you are the greatest power of our county Nepal,s.
Great job Mahabir Sir !Yasta Nepali prativawan byaktiharu lai sarkarle chahindo help garna dhyan deos dhyanakarshan sahit anurodh chha.Test flight safaltako lagi badhai !!
बास्तब मा नेपाली को माया गर्ने नेपालको बिकास चहाने महान बिर,महाबिर दाइ
सलाम छ महाबिर पुन ज्यु लाई
Yastai mahapurusko khacho x nepalma,❤❤❤
धेरै - धेरै उत्तर २ प्रगतिको कामना दाज्यु महाबिर ज्युlलाई 🌹
Salute to Mahabir Pun as well as engineers team
प्रगतिको हार्दिक कामना गर्दछु डा.मानबीर सिङ्ग पुनको अबिस्कार टिमलाई
यस्तो महान कामको लागि नेपाल सरकारले के हि गरेको देखिदैन ! thanks mahabir sir
Thank you mahabir to come back own country and do some good works we salute to your wonderful work.
सरकारले गरने काम महाबिर पून सर यकलैले गरनू भ को छ सलाम छ हजूरलाई सरकार ले जति लागछ सबै सहयोग दिनूपरछ
Very good job maha bir pun Sar
Good jop akdam kusey lageyo mahbir sir hjr ko jop ley dekera
Maha or punjeu hajur nepaliko lagi mahan Kam gardai hunuhunchha hami gaurwantit chhau
अति रमरो योजना महाबिर सर सलुट छ हजुर लाई जय नेपाल
Salam xa mahabir pun jeulai.
महा पुरुष महाबिर पुन ज्युलाई मेरो सलम।
Darsan xa Hajur lai Mahabir Pun sadhai....
सलाम महाबिर पुन सर लगायत सम्पुर्णा टिमलाई
Great salute hajurharu ko soch ani kamlai
Nice job respect to mahabir pun
Father of innovations Nepal 🙏🙏🙏🙏
Hamro desh ma mahabir pun jasto mahan byakti huda ra uhako kam dekhda Nepali hunu ma manai dekhi garva laggx hajur kamle pargati gardai jaosh ra Nepal🇳🇵 ra Nepali ko sir uchha hudai gaosh god bless🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
wow dherai ramro kaam garnu vo mahabir sir ko purai teem
सलाम छ माहाबीर दादा ज्यू लाई
Nepal gvmnt le dhyan diye sabthok pauchhau hami aafno desh ma hami sanga mahan manobaigyanik chhan khushi lagxa pun sir lai dekhda ra unko kam dekhda
महाबिर पुन लाइ धन्यबाद
Mahabir sir lagaet & Sampurna respected Teams Lai
Hridaya bat Samman 🙏❤️👏
Best of luck sir and full team of aviskar kendra
I mahabir pun and the team
Wow very good job hajur lai salam xa Mahabir pun jiu lai samaye le shath diye abasye yek din bhetna aaune xu
Salam cha Maha Bir Pun Ji lai, mahan karya ko lagi
Verry verry god job sir i salute u 🤝👬👬💖💖🤜🇳🇵🤛
Wow i love it i proud of sir mahabir pun May God Bless You A Lot.....
हाम्रो देसमा नै दक्ष बैग्यानिक जनमेका छन एस्ता ब्यक्ति हरुलाई सरकारले धेरै धेरै साथ र सहयाेग गराेस भन्दै ड,महाबिर ज्यु लगाएत सबै ईन्जिनियर हरुलाई धेरै धेरै सम्मान साथै प्रगतिकाे शुभकामना