टिका लगाएर राजा राणा प्रधानमन्त्री राष्ट्रपति मन्त्री हुने कु राजनीतिक प्रथा लाई जरै देखि अन्त्य गरौं र जनता बाट प्रत्येक्ष निर्वाचित कार्यकारी प्रणाली मा बालेन लाई देश चलाउन दिउँ साथै विज्ञता का आधारमा जनता बाट नै प्रत्येक्ष निर्वाचित मन्त्री हुने प्रणाली आजको देशको आवश्यकता हो । बालेन लाई अब प्रत्येक्ष निर्वाचित गरेर प्रत्येक्ष कार्यकारी प्रणाली अनुसार देशको शासन सत्तामा पुर्याउनु पर्छ ।
Excellent work jai Balen Digital age ! See the difference how an educated visionary potential peoples leader can bring a great changes in this nation !
काठमाडौंं का मेयर बालेन शाहा ले दिनु भएका महानगरको सुबिधा मैले देखेको र अनुभव भन्नु पर्दा युरोपमा पनि यस्तो छैन.मेरो जर्मनिको अनुभव छ.सुबिधा, न्यायोचित,ईमान्दारीता को सम्बनधमा जर्मनिमा धेरै राम्रो काम हुन्छ. तर काठमाडौंं को जस्तो निशुल्क चिया,कफि को सुबिधा चाहीं जर्मनको पालिका अथवा अफिसमा हुदैन.यो काम भन्नु पर्दा संसारकै पहिलो सुबिधायुक्त काठमाडौंं महानगरपालिका हो भन्दा फरक नपर्ला. धन्यवाद मेयर बालेन शाहा जी. .
बालेनसाहको नमुना जन सेवा प्रभाव कारिताको कपि अधिराज्य भरमा सवैले सिक्नु/फलो गर्नु राष्ट्रको हितमा हुनेछ। धन्यवाद बालेन साह लाई।ऐलेको सोच सफल बनोश।❤❤❤❤❤❤ रौतहट बाट हामिछौँ।
काठमाण्डौ नगर पालका भित्र घर बहाल मा लिई बसी सके पछि क्रमिक रूपमा बढाउँदै ल गी बस्नै न हुने गरी वृद्धि गरी यात छारनु पर्यो होइन भने बढाए को बहाल मा बस्नु पर्यो। अन्यत्र सरनु पर्यो।सरेर जान पनि झिटी झाँता ले गर्दा त्यति नै समस्या निम्त्याउँछ। यसतर्फ महानगर पालिका ले उचित माप दण्ड बना ई आवश्यक निगरानी गरी दिएको खण्डमा बहाल मा बस्ने लाई केही राहत मिल्ने थियो।
international level ko subidha, ekdamai khusi lagyo Kathmandu develop vayeko dekhda esai gari sano sano palik ane karyalaya haru pani yo model apnayera janta ko kaam sahaj hos. Mero sahar Biratnagar ma nagrikta banauna jada auta sign ko lagi bhagdaud gareko ajhai pani birseko chuina
Ek sarbottam kaam ho Balen ji ko. Sweagrahi, sewa-mulak, Namuna ko kaam gardai hunuhunchha. Developed countries haru ma yestai sewa dienccha. Department ko official aayera , gsahayog chahine byakti lai reet garera , aafno kothama lagera sahayog dienchha.!!! Yesle garda , official continue chair ma basi rakhnu pardaina. Transparent , service line ra dine pani hunchha. Go Balen Go.
One by one great work balen ji lae 10 year ko lagi deschalauna dinuparxa nagarpalika matra hoen taller ta dekhiyo ta nagarpalikabat aba chae film nai I mean desle nai muhar fermi parxa 👍🙏🏻👏
१/२" चौडाइ २ " लम्बाई आधिकारिक नेपालको मानचित्रको बुट्टा लाउने लुगाको माथिल्लो देखिने ठाउँमा बुनाई / सिलाई गरि लगाउने अभियान चलाए सीमा सुरक्षा राख्न सहज हुनका साथै साँधियारी मुलुकलाई दवावको सृजना हुनेछ
साेतन्त्र मेहर र पार्टीको झाेले मेहरमा अाकाश पत्तालकाे फरक पाईन्छ । स्वतन्त्र मेहरले निस्वार्थ भाबनाले जनताकाे शेवा गर्छन । पार्टीका झाेले अन्धभक्त मेहरहरुले अाफनाे पार्टीको मान्छे हेरेर पार्टीलाई सहयाेग पुगने गरेर काम गर्छन फरक यहि हाे ।
बिदेशी सिस्टम ❤❤❤❤जय बालेन
बालेनलाई त जति तारिफ गरेनी कमि नै हुन्छ । great leader ..
अब देश चलाउने जिम्मा बालेन दाइ लाई दिनु पर्छ केही बर्ष मै देश ले मुहार फेर्छ जनता ले दुख पाउदैन सबैले बालेन दाइ लाई साथ समर्थन गरौं 🙏❤🇳🇵
Absolutely! No doubt!!!
याे हाे नी विकाश हुँदै जाने तरिका ।
धन्यबाद मेयर बालेन ज्यू,यस्तै यस्तै विकाश हुैदै जाओस तपाईलाई सफलता
मिल्दै जाओस मन्ने कामना गर्दछु ।
Great 🙏
Kathmandu Metropolitan.
यस्तै काम र सिस्टम हरेक नगर महानगरमा होस
जनताको पसिना बाट तलब लियपछी यसरी काम र सिस्टम हुनु यक दम राम्रो ❤
बहुत सुन्दर प्रस्तुति सलाम बालेन अब प्रधानमंत्री देखना चाहान्छौ जय नेपाल जय बालेन
नयां र शिक्षित जन नेता को फरक हेरौ र चुनाब को समयमा भोट दिने गरौ!
यो ऐउटा मन कति चोटि जित्छाै बालेन 🙏🙏🙏🙏
बालेन सर को उत्कृष्ट काम हो।
ल हेर्नुस् है हजुर हो जनता सेवा कसरी गर्नुपर्दो रहेछ कपि, देउपा प्रचन्ड जिहरु सामु पुगोस् यो सुसमाचार।
सेवाग्राहीलाई सही सेवाको शुरूवात । अरू सबै राज्यको निकायमा पनि यस्तै सेवा उपलब्ध होस । जय बालेन ।
Nice balen❤❤❤❤
टिका लगाएर राजा राणा प्रधानमन्त्री राष्ट्रपति मन्त्री हुने कु राजनीतिक प्रथा लाई जरै देखि अन्त्य गरौं र जनता बाट प्रत्येक्ष निर्वाचित कार्यकारी प्रणाली मा बालेन लाई देश चलाउन दिउँ साथै विज्ञता का आधारमा जनता बाट नै प्रत्येक्ष निर्वाचित मन्त्री हुने प्रणाली आजको देशको आवश्यकता हो । बालेन लाई अब प्रत्येक्ष निर्वाचित गरेर प्रत्येक्ष कार्यकारी प्रणाली अनुसार देशको शासन सत्तामा पुर्याउनु पर्छ ।
यो होनी सिस्टम भनेको सबै ठाउमा यो तरिका अपनाउनु पर्छ।
धेरै धेरै धन्यवाद काठमाडौ महा नगरपालिका राम्रो कार्यको थालनिको लागि👌👍️🙏🙏
Very good work.
हो हो बास्तबमा नै बालेनको नया सोचलाइ मान्नैपर्छ ! जयबालेन !! टाउकै फोरेर बालेनको डाहागरेपनि ओलि, सेरे र प्रचण्डेको केहि लाग्दैन !
Excellent work jai Balen Digital age ! See the difference how an educated visionary potential peoples leader can bring a great changes in this nation !
Wow great job team of balen Jyu 🎉🇳🇵👏
काठमाडौंं का मेयर बालेन शाहा ले दिनु भएका महानगरको सुबिधा मैले देखेको र अनुभव भन्नु पर्दा युरोपमा पनि यस्तो छैन.मेरो जर्मनिको अनुभव छ.सुबिधा, न्यायोचित,ईमान्दारीता को सम्बनधमा जर्मनिमा धेरै राम्रो काम हुन्छ. तर काठमाडौंं को जस्तो निशुल्क चिया,कफि को सुबिधा चाहीं जर्मनको पालिका अथवा अफिसमा हुदैन.यो काम भन्नु पर्दा संसारकै पहिलो सुबिधायुक्त काठमाडौंं महानगरपालिका हो भन्दा फरक नपर्ला. धन्यवाद मेयर बालेन शाहा जी. .
@@lokbahadurgurung445 यस्तो हो भनेत कतीपय मान्छेहरू चिया कफी खानकै लागि भएपनि बिना काम महानगर पालिकामा आउने भए।
बालेन साह जिंदाबाद जिंदाबाद
Vision Leader is always Rockstar salute Balen for your good work.
अति नै राम्रो सहि उतम सहज यो हो नि तरिका
बालेनसाहको नमुना जन सेवा प्रभाव कारिताको कपि अधिराज्य भरमा सवैले सिक्नु/फलो गर्नु राष्ट्रको हितमा हुनेछ। धन्यवाद बालेन साह लाई।ऐलेको सोच सफल बनोश।❤❤❤❤❤❤ रौतहट बाट हामिछौँ।
धेरै राम्रो कार्य शुरु भयो ।
Balen sir lai dhay Rai dhay Rai dàny badha chha
. . . धेरै राम्रो काम जो जनता मुखी नेपाल मा गणतन्त को झलक
काठमाण्डौ नगर पालका भित्र घर बहाल मा लिई बसी सके पछि क्रमिक रूपमा बढाउँदै ल गी बस्नै न हुने गरी वृद्धि गरी यात छारनु पर्यो होइन भने बढाए को बहाल मा बस्नु पर्यो। अन्यत्र सरनु पर्यो।सरेर जान पनि झिटी झाँता ले गर्दा त्यति नै समस्या निम्त्याउँछ। यसतर्फ महानगर पालिका ले उचित माप दण्ड बना ई आवश्यक निगरानी गरी दिएको खण्डमा बहाल मा बस्ने लाई केही राहत मिल्ने थियो।
Omg yesto honi office baneko🎉 salute Balen sir❤
Good Job Very.nice Balen sir.
जय बालेन
Good work balen sir
यो राम्रो सिटम ❤❤❤❤❤
Good news congratulations to all KTM maha Nagar teams 🎉🎉🎉🎉
Good job mayor balen sir
Jai balen sir
तारिफ योग्य काम सबै नगरपालिका मा यस्तो भय कति राम्रो हुन्थ्यो❤
good luck balen sir❤❤❤❤
बालेन जी तपाई माहान हो
Good job
Jaya balen
Very good.joob.balen ji aba purai ktmma hunuparyo
Good
Yes yo honi para
जय बालेन दाई नेपाल 🎉🎉
यो सेवा छिटै यातायात बिभाग मा कर तिर्नुपर्ने ठाउमा गर्नु पयो....
Wow appreciate balen ji and his team....
Please support his team...
international level ko subidha, ekdamai khusi lagyo Kathmandu develop vayeko dekhda esai gari sano sano palik ane karyalaya haru pani yo model apnayera janta ko kaam sahaj hos. Mero sahar Biratnagar ma nagrikta banauna jada auta sign ko lagi bhagdaud gareko ajhai pani birseko chuina
जनताले खोजेको नेता भेटिएको छन् यो हो काम गर्ने तरिका बुढा दल लेअफ्नो आँखो कहिले देख्छ
great job balen sir.
Yes 🙏🏽🙏🏽🙏🏽🙏🏽👍👍👍👍
Huge respect 🫡🫡🫡
Pls support him ❤
Jaya balen ❤️
Ek sarbottam kaam ho Balen ji ko. Sweagrahi, sewa-mulak, Namuna ko kaam gardai hunuhunchha.
Developed countries haru ma yestai sewa dienccha.
Department ko official aayera , gsahayog chahine byakti lai reet garera , aafno kothama lagera sahayog dienchha.!!!
Yesle garda , official continue chair ma basi rakhnu pardaina.
Transparent , service line ra dine pani hunchha.
Go Balen Go.
V good
Jay balen sir 🙏🙏🇳🇵🇳🇵
Great work❤
Very good 👍
It es so good ❤❤❤
Good Governance. Jay Balen
VERY VERY GOOD.❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Good job balebji keep it up go ahead you have excellency thought for people's of nation facilities .
Yes yo sab desh bhari huna parx
Balen Shahko jantai dine sewama Nepalko lagi udharaniya dherai ramro prayog
Balen city❤😊 great work.
❤❤
God bless balen Sir always 🙏 🙏🙏
👍️
Yo Nepal purai Lagu huna parxa good jb
Balen saha jindabad
Good best of luck balen shah ❤❤❤
❤
Wow balen
Good good very good
❤❤❤❤❤❤
Good job balen
Priminister of 2084 Balendra sha ❤❤❤❤❤.
कुराकाटने/ रिस गर्ने/डाडे हरू/ मेरो मित भए नि हेर्नु होस्/ सिक्नु होस।
Good luck Balen
Good job balen 🇳🇵🌹🌻🌺♥️
One by one great work balen ji lae 10 year ko lagi deschalauna dinuparxa nagarpalika matra hoen taller ta dekhiyo ta nagarpalikabat aba chae film nai I mean desle nai muhar fermi parxa 👍🙏🏻👏
God job mhanagarpal😅ka
तर एमाले र काग्रेसलाइ घाडो लुटन गाह्रो भयोनि
🌸Jay Mahadev 💙💐Great work 👍 🌺
Balen jiu 🌹🙏🌹 and hol tim 👍🌸👌🏻 God 🧡 bless 🙌🏻 💐toall 🌺 from 🌹 ktm Nepal 🇳🇵 thank you sir 🙏🌸 for video 🌹👌🏻
bidesi system shai hoo .. balen jindabad....❤❤❤❤❤❤
Balen saha love u❤❤❤
१/२" चौडाइ २ " लम्बाई आधिकारिक नेपालको मानचित्रको बुट्टा लाउने लुगाको माथिल्लो देखिने ठाउँमा बुनाई / सिलाई गरि लगाउने अभियान चलाए सीमा सुरक्षा राख्न सहज हुनका साथै साँधियारी मुलुकलाई दवावको सृजना हुनेछ
Jay Balen
Tetikai balen ko sahar bhaneko hoin tthanks
Mayer Balen grate
Good 👍 balen
साेतन्त्र मेहर र पार्टीको झाेले मेहरमा अाकाश पत्तालकाे फरक पाईन्छ । स्वतन्त्र मेहरले निस्वार्थ भाबनाले जनताकाे शेवा गर्छन । पार्टीका झाेले अन्धभक्त मेहरहरुले अाफनाे पार्टीको मान्छे हेरेर पार्टीलाई सहयाेग पुगने गरेर काम गर्छन फरक यहि हाे ।
Good 👍👍👍👍 🌹🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🌹👍
Balen saga 🙏🙏🙏🙏🙏🙏🙏🙏💕🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵💐💐💐💐💐💐💐💐👍👍👍👍👍👍
Balenpath only this new thought new approach can bring tangible changes in Nepal’s people’s socio economic development that’s for 1000% certain !
Next pm is balen🇳🇵🇳🇵🇳🇵
We are always support 💪 balen 🇳🇵
Hami haruko palika ma garib nimukha r dalit haru le namskar gareko Pani sundain samsya r gunaso bujha deenu t tadhako Kura ho
Jay balen
🎉🎉❤