यी म्यानपावरले Ethical Recruitment र शुन्य लागतमा मात्र कामदार पठाउँछन् | Free वैदेशिक रोजगार

Поделиться
HTML-код
  • Опубликовано: 13 сен 2024
  • तपाइले यो भिडियोमा निशुल्क तथा नैतिक भर्ना प्रक्रियाबाट मात्र कामदार पठाउने म्यानपावरहरुको विषयमा जान्न सक्नुहुञ्छ । यो भिडियोमा हामीले शुन्य लागतमा कामदार पठाउने ५ म्यानपावर कम्पनीको विषयवस्तु समेटेका छौं । साथै यो भिडियोबाट नैतिक भर्ना प्रक्रिया र शुन्य लागतमा कामदार वैदेशिक रोजगारमा पठाउने म्यानपावरहरूको गतिबिधि तथा अनुभवबारे जानकारी पाउनुहुनेछ ।
    Host: Anil Adhikari
    Interviewees:
    1. YB RAI ( International Manpower Recruitment Pvt. Ltd. ) +977 ‎1 5204346, 5204347
    2. R.S Puri ( Titanic Manpower Supplier Pvt. Ltd ) +977-1-4953252, +977-1-4964659
    3. Binayak Pokharel ( Trendway International Pvt. Ltd. ) +977-1-4105016, +977-1-4105017
    4. Bishnu KC ( Aakarshan International Pvt. Ltd.) - +9771 4598701
    5. Rabindra Kumar Neupane ( Trust Nepal Overseas Pvt. Ltd ) - 9802021357
    Free Visa Free Ticket
    Baideshik Rojgar Nepal
    Ethical Recruitment Nepal
    Manpower in Nepal
    #BaideshikRojgar #Manpower #0Cost
    ---
    के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नुभएको छैन भने समसामयिक समाचार, जानकारी र सूचनामुलक भिडियोहरु हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् ।
    Note: यदि तपाईसंग पनि यस्तै केहि अनौठो कला र प्रतिभा छ वा कुनै घटना मिडियामा ल्याउन आवश्यक ठान्नुहुन्छ भने यो च्यानल तपाइँ सबैको साझा स्थान हो । जसको लागि हामीलाई सम्पर्क गर्नुहोस्, हाम्रो मोबाईल नम्बर- :-9801098980 वा sajhasabal@gmail,com मा इमेल गरि जानकारी दिन सक्नुहुन्छ ।
    यो च्यानल Sajha Sabal Media Pvt.Ltd, को आधिकारिक युटुव च्यानल हो ।
    Only sajhasabal.com is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    For more news and videos Please visit:
    Our News Website: sajhasabal.com/
    Our News Website: sajhajobs.com/
    Our Mobile app: play.google.co...
    Our Facebook Page : / satabipress
    अन्तमा हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला
    www.youtube.co...
    Copyright © SajhaSabal

Комментарии • 564

  • @Surenthebe-uo7ik
    @Surenthebe-uo7ik 7 месяцев назад +10

    यो कुरा १००% शाही हो सर यो म्यानपावर म पनि गाको छु म्यानपावर ले धेरै नेपाली हरु बिदेश पठाको छ त्यो पनि सुन्य लागत मा मेरो पनि काका टैटनिक् म्यानपावरबाट बिदेश जानु भको छ त्यो पनि सुन्य लागतमा सर म पनि अहिले काठमाडौंमा बस्छु र जो कोही बिदेश जादै हुनु हुन्छ यो म्यानपावरमा जानु होला एक चोटि हजुरहरुलाई धेरै सयोग मिल्ने छ धन्यवाद 🙏🙏🙏🙏

    • @user-fj7lp9gl2p
      @user-fj7lp9gl2p 7 месяцев назад

      Hjurko ❤❤❤

    • @PhurlamuSherpa-in2bo
      @PhurlamuSherpa-in2bo 7 месяцев назад

      नमस्कार सर मलाई पनि हजुर ले सानो सहयोग गर्ने

    • @PhurlamuSherpa-in2bo
      @PhurlamuSherpa-in2bo 7 месяцев назад

      सर मलाई पनि सहयोग गरि दिनु पार्‍यो हजुर ले

    • @user-xh7ri3fb8u
      @user-xh7ri3fb8u 5 месяцев назад

      Really ho sir

    • @SundariTamang-bm8lr
      @SundariTamang-bm8lr 4 месяца назад

      Relly ho vane malai nbr chaiyo sir

  • @user-vh7fk6kd6s
    @user-vh7fk6kd6s 8 месяцев назад +9

    धेरै राम्रो जानकारीको लागि रोल्पाबाट संमान गर्दछु मिडिया कर्मचारी तथा शुल्क वैदेशिक रोजगारमा पठाउने मेनपावरका सम्पूर्ण गुरुजन ज्यूहरु?🙋‍♂️🇳🇵💕📚️🙏❤❤❤

  • @All.in-One_A.1
    @All.in-One_A.1 Год назад +38

    यो आकर्षण मेनपावर कम्पनीले अन्तर्वार्तामा भनेजस्तो सेवा सुविधा पाउन सकिँदैन, छैन😢😢
    6 January 2023 मा भएको मलेसियास्थित meerkat company को अन्तर्वार्ता प्रक्रियामा उत्तीर्ण (pass) भइसकेपछि/
    स्वास्थ्य परीक्षणमा प्रभावकारीता पाउनसकिन (छैन) मँ आफू स्वयम् रिपोर्ट लिन जाँदा मेडिकल reception बाट आकर्षण मेनपावरलाई सम्पर्क गरियो र (pass,fail) मेनपावरको निर्देशन अनुरुपको मेडिकल रिपोर्ट आयो,🤔😠😠 (fail)
    यातायात खर्च र खान बस्नको सुविधा बमोजिमको रकम फिर्ता पनि फिर्ता भएन (कथा नै रहेछ) छैन/
    धेरै छन् यस्ता बेथिति हरु😢😢😠😠

    • @prabinkumar5314
      @prabinkumar5314 Год назад

      interview ma kasto prasna haru sodhin xa ek choti vann dinu ta ❤

    • @pradipsubedi8640
      @pradipsubedi8640 Год назад

      कोटा बेच्छ आकर्षणले नाम र काम बिल्कुल अलग छ!!बिचौलिया राख्छ

    • @deepakmandal2116
      @deepakmandal2116 11 месяцев назад +1

      म 6:57 6:57

  • @rajendrabasnet7451
    @rajendrabasnet7451 11 месяцев назад +73

    एउटा् कुरा सर education 12th class पढेकाे मानिसलाई मात्रै बिदेश पठाउने, अरुलाइ नपठाउने, रोजगारी त सबैलाइ चाहिन्छ । बरु स्यालरी अलि कम गरेर सबैलाइ रोजगारीको मौका दिनुपर्छ ।

    • @wellashi
      @wellashi 11 месяцев назад +3

      👏👏 👏 Totally agreed hai bro👍

    • @sunilkumarsha9274
      @sunilkumarsha9274 9 месяцев назад +1

      Right 👍

    • @rupeshthapa1059
      @rupeshthapa1059 9 месяцев назад

      Sahi kuro

    • @phattaoli51
      @phattaoli51 7 месяцев назад +1

      १२ पास छ सीप छैन सीप छ under slc छ तर उपयुक्त सीप वालानै होला

    • @Aayushthapaa1
      @Aayushthapaa1 6 месяцев назад

      Sai bat😅

  • @narayantrick9069
    @narayantrick9069 Год назад +8

    सबै कुरा ठिक लाग्यो अब इ menpower को contact नम्बर भए झनै सजिलो हुनेथियो dimand बारे बुझ्न् ... thankyou

  • @ishika.chaudhary5444
    @ishika.chaudhary5444 Год назад +18

    नमस्कार 😊पत्रकार महोदय, कृप्या यी म्यान पावरहरुबाट गएको मान्छेहरुको नाम डिटेल लिनु पर्यो र कन्टयाक्ट गरेर सोध्नु राम्रो होला कि मेरो विचारमा। के कति साचोँ छ । वल्ल थाहा हुन्छ । हामीलाई ,किनकी भिडियोमा भनेको कुरा र भोगेको मान्छेले बढी जानकारी दिन्छ कि।।हस् जय नेपाल🇳🇵🇳🇵

    • @anikumar-me3vu
      @anikumar-me3vu 8 месяцев назад +2

      Ma goko Titanic Menpawar Bata
      Malasya tar poisa katxa company le
      DER lakh Kato 6 7 barsa aagari
      Gako the mo yo sab Hawa ho

  • @MadanSingh-wq6wn
    @MadanSingh-wq6wn Год назад +16

    एकदमै राम्रो कार्य गरिरहनुभएको छ। यो कार्य लाई अनवरत रूपमा अगाडी बढाउन सम्पूर्ण नेपालीहरुको साथ र सहयोग सदैव रहने छ। देश का सीमाना हरु तथा नागरिक हरु लाई बेच्ने दलाल शासक तंत्र बाट दबाब हरु आउन सक्छन् । देश हित मा काम गर्नेहरु लाई सदैव दुख दिने काम मात्रै हुन्छ यो देशमा।

  • @factknowledgeyubraj
    @factknowledgeyubraj Год назад +12

    धन्यवाद यो भिडियो बनाउने टिमलाई ❤❤❤❤

  • @binodrimal4750
    @binodrimal4750 11 месяцев назад +7

    १५०,००० देखि ३५०,००० सम्म लिएर फ्रि भन्ने बिदेशीने युवा हरुलाई सोघ्नु पर्छ अनि मात्र थाहा हुन्छ।

  • @dheerazbudhathoki3332
    @dheerazbudhathoki3332 Год назад +5

    सब चोर हुन म सब मेनपावरमा पुगेको छु । डिमान आएको छ भनेर प्रचार गर्छन् अनि त्यहा पुग्दा गेटपालेले भित्र जानै नदिएर बाहिर बाटै फर्काइदिन्छन । 😢😢

    • @user-cb3kl5kx6f
      @user-cb3kl5kx6f Год назад

      Same ho bro

    • @All.in-One_A.1
      @All.in-One_A.1 Год назад

      Honi tystae vyeko thiyo mlaipni.ball² gyovni pni ke² grer nikalldo rhecha😠😠

  • @binodgiri5468
    @binodgiri5468 Год назад +6

    उल्टो सुल्टो मेनपावर कम्पनीले बेरोजगार युवाहरूलाई महङ्गो शुल्कमा भार पारिरहेकै छन्। ० जिराे काेस्टो त सम्झिने पानी छम्कने नपत्याए प्रमाण हामी सँग छ।

  • @user-xr1we9oi2v
    @user-xr1we9oi2v Год назад +18

    हजुरको काम सरहनिय छ।तपाईं ले मेनावरलाई मात्र सोदनू भयो तर काम दार लाई पनि सोदनु भयो?

  • @ashishthapa6889
    @ashishthapa6889 Год назад +7

    साझा मिडियालाई म के भन्न चाहन्छु भने युरोपको लागि पनि कुनै एउटा भिडियो पोस्ट गरिदिनु ल😢

  • @user-kr9rh5go9n
    @user-kr9rh5go9n Год назад +11

    यो हाम्रो नेपालि को मान सम्मान हो गरिबको भबिश्य हो सर धन्नेबाद

  • @zanamarmaja4284
    @zanamarmaja4284 Год назад +26

    नाम मात्रै हाे मेनपावर काे कर्मचारीहरुकाे व्यवहार खत्तम हुन्छ ।

    • @jayprakashraut1697
      @jayprakashraut1697 Год назад +1

      हमीलाई ब्यभार चहिदीन 0 लागत चाइयो ब्यभार लाई के गर्ने चाटने हो😮

    • @user-mk7qi7ox2f
      @user-mk7qi7ox2f Год назад +3

      भनेको मात्रै हो मलेसिया जानलाई मलाई 5,00,000 भन्यो

    • @Umeshbista-s6h
      @Umeshbista-s6h Год назад

      Sai ho

    • @Umeshbista-s6h
      @Umeshbista-s6h Год назад

      Sai ho

    • @santoshkhadgi2574
      @santoshkhadgi2574 Год назад

      @@user-mk7qi7ox2f 5 lakh ta hoina hola ke 1 ta O badi bhako ho

  • @Ajaytamang29
    @Ajaytamang29 Год назад +55

    😶म्यानपावर लाई नभै रोजागार मा जाने युवा लाई सोध्नु होला

  • @sambhavshrestha742
    @sambhavshrestha742 Год назад +5

    दस हजार को कागज बनाएर पर्दापछाडि बसेर लाखौं असुल्ने गर्ने गरेको र अनुभव भएको मानिसलाई पनि यसो सोधपुछ गर्नु न, म्यानपावर ले जिरो कस्ट भनेर भन्ने तर त्यो अवधि मा लाग्ने लागत कस्ले बेहोर्छ??😊

  • @pynvlogs
    @pynvlogs Год назад +8

    यो मेनपावर बाट जाने कामदार हरुलाई सोधेर शुन्य लागत नै हो भन्ने पुष्टि भिडियो हेर्न पाए बिस्वास हुन्थ्यो कि

    • @amitgautam5133
      @amitgautam5133 2 месяца назад

      Trust nepal chai free maa pathauxa baki ko tha xaina

  • @Garibvloger55
    @Garibvloger55 11 месяцев назад +2

    Thank you so much sir यस्तै यस्तै पोल खोल्नुहोस

  • @nabingajurel6996
    @nabingajurel6996 Год назад +6

    Trust menpower le malesya ko sea port ma manchhe paThauda,2 laakha leko manchhe ma uvyaidinchhu,basundharako om menpower le saudiko dpworld seaport ma pathauda 2 lakha 50 hajar leko range hat samatne vaya malai samparka garnu,samakhusiko al noor menpower le saudiko redsea port company ma paThauda 1 lakha 60 hajar liyako manchhe ma uvyaidinchhu.aru kati chahiyo?waiyat guf dine?

  • @nawarajadhikari3689
    @nawarajadhikari3689 Год назад +1

    बोल्नु र गर्नु मा बिल्कुल फरक छ म पनि गाको छु आकर्षण मेनपावर मा त्यहाँ आफ्नो मान्छे लाई मत्र फ्री interview मा नाम निकालेर अरुलाइ त्यहिबाट आउट गर्छ

  • @birapariki6028
    @birapariki6028 9 месяцев назад +3

    धन्यवाद !

  • @user-yf2nk9lx7m
    @user-yf2nk9lx7m Год назад +8

    Tapaile menpower lai sodnu bhayo tra tapaile kaamdralai pani yakchoti sodnu bhayan sir aafno manxelai matra xiran dinxa

  • @anish_rst_vlogs
    @anish_rst_vlogs Год назад +5

    सर तपाईंले दिनु भाको सल्लाह सुझाव त एक दम ठिक छ तर सर पढ्नेहरूले त अन्तरबार्ता दिन्छन पास हुन्छ हामीजस्तो सधारन पढ्ने मान्छेले कसरी जाने नजाउ नेपालमा रोजगार पाउदैन जाउ अन्तरबार्तामा पास हुदैन यो भन्दा 3 महिना अगाडी मेरो साथीहरूले आकर्षण ताईतानिक म्यानपावरमा अन्तरबार्ता दिन गाको तर फेल भयो नेपालमा केही रोजगार पाउदैन तेसैले म्यान पावर दलाललाई 3-4 लाख दिएर जानु पर्ने बद्यता हुन्छ यस्लाई कसरी सहज गर्न सकिनछ होला सर।

    • @Holocaust23
      @Holocaust23 10 месяцев назад +1

      हजूर चाही सही कूरो भन्नू भायेको हो तर। जून काम को जानकारी छ त्याहि काम को अंतरबर्ता दीनू सिलेक्ट भाई हलनुहूंछ

    • @nabinnepali-vk3jt
      @nabinnepali-vk3jt 10 месяцев назад +1

      फ्री भिसा फ्री टिकेट वनेर ad औउछ सर र फोन न. दिनु हुन्छ तर फोन गर्दा इन्टरबिउ अगाडी नै पक भै सक्यो भन्छ सर यो के हो त?

    • @welcomdmn
      @welcomdmn 8 месяцев назад

      Matlap hall cron kampanima demang xa tar tya gae inteviw maile dindakheri ma paile ansell kampanima kam gareko tyahako experans sunauda pass hunxa? ​@@Holocaust23

    • @welcomdmn
      @welcomdmn 8 месяцев назад

      ​@@nabinnepali-vk3jtyo sahi ho kinaki 100 janako demang ma 500 jana aaidinxan😂😂

  • @rajendrabasnet7451
    @rajendrabasnet7451 11 месяцев назад +4

    मलेसिया बाहेक अरु कुन कुन देशमा जान सकिन्छ सर यश बारे पनि केही थप जानकारी पाउ ।

  • @ArunBudhathoki-um7db
    @ArunBudhathoki-um7db 3 месяца назад +1

    पत्रकार महोदयलाई धन्यवाद वास्तविक के हो सायद ती जाने मान्छेहरूलाई सोध्दा अति उत्तम हुन्थो कता कता अनुचित जस्तो लाग्यो .???

  • @maheshchhetri8423
    @maheshchhetri8423 Год назад +9

    Trust nepalle jhan 30 hajar nadi process nai gardain

  • @ashishcheetri162
    @ashishcheetri162 Год назад +3

    Titanic,imr,akarshan is good menpower 100%0 cost ho maile buje anusar trendway menpower Le chai Mero Sathi haru Le Khan khani 1 lakh 85 hajar ganera Deko xa 2022 ko matra kura ho yo

  • @adhikarisushil6083
    @adhikarisushil6083 Год назад +6

    marketing gardinu vayako maa badai xa sir😂😂😂😂

    • @Nawalpure_Kto
      @Nawalpure_Kto Год назад +1

      😃🤔😃😃😃😫😽😽 सहि कुरा भन्नुभयो सर , ।👍️🤚🤚

  • @binodlimbu1992
    @binodlimbu1992 3 месяца назад

    Ma pani "TrustNepal " Menpower baata Malaysia aako ho..Totally Zero Cost..It's 100% true! Interview ma Name nikalnu parxa..

  • @फेरि-भेट-हाैला123-p5f

    आफ्नाे क्षेत्रका आसेपासे हरु मात्र अन्तरबार्तामा पास हुने रहेछन। म मलेशियामा छु😰

  • @manojlama7486
    @manojlama7486 Год назад +5

    Titanic ra turst akarsan intarnesnal 100% free ho ma afai aayeko xu

    • @harisani7446
      @harisani7446 8 месяцев назад

      Kun des ho tapai janu vako .....

  • @sumankumal6048
    @sumankumal6048 Год назад +11

    मैले जाने बुझे अनुसार यी पांच mainpower नै हुन, 0 cost मै पठाउने भनेको 👍👍

    • @mandipd7985
      @mandipd7985 5 месяцев назад

      Kasari sir plz bujaidinus

  • @harimuktan6991
    @harimuktan6991 10 месяцев назад +1

    Salut x yo 5 manpower lai

  • @shankarchand7374
    @shankarchand7374 10 месяцев назад +1

    यो त अति राम्रो

  • @kamichandrabir48
    @kamichandrabir48 9 месяцев назад +1

    Dherai ramro rhixa hjur

  • @aagamdarlami2545
    @aagamdarlami2545 Год назад +1

    फ्री त गर्नु भयो तर आ-आफ्नो मान्छेलाइ मात्र रहेछ

  • @kamalgahatraj9668
    @kamalgahatraj9668 Год назад +1

    Kati sajilo tarikale boldeko yr, 1/2 jana lai pathara hunxa?? Ma sanga 100 youth xan bides jane, pathauxa ta?

  • @merobaidesikrojgar2871
    @merobaidesikrojgar2871 Год назад +2

    अब अहिले के छ कस्तो छ त्यो त थाहा भयेन तर म चाहिँ international manpawor ग्वार्को बाट शून्य लागत म आको मलेशिया को ansell industrial &specialty glovs malaysia sdn bhd मा

    • @welcomdmn
      @welcomdmn 8 месяцев назад

      2014 Ma 160 tirer ansell kampanima gako tyai menpawer bat yar😢

  • @फेरि-भेट-हाैला123-p5f

    म कार्यरत कम्पनिमा ट्रस नेपाल र टाइटनिक मेनपावर बाट लगभग 3-4 सय जना आए ।

    • @krishnaviswakarma2624
      @krishnaviswakarma2624 Год назад

      कुन देश मा होर अनि के काम मा आए मलाइ जान्कारी दिनु होला सर

  • @suntamang255
    @suntamang255 Год назад +3

    सुलुट छ यी मेनपावर हरुलाई 🙏🙏🙏

  • @DssInsanFamilyNepal
    @DssInsanFamilyNepal Год назад +1

    Sir ma Ekchoti Trendway Manpower ma gako thiye but badhi haina matra 350,000/- magi raheko thiyo tyasko Proof pani ma sang xa

    • @KYNG_Family
      @KYNG_Family Год назад

      Kun desh ko lagi teti magyo Sir

  • @prakashtamang9279
    @prakashtamang9279 7 месяцев назад +1

    good jop sir

  • @UrawBhaiOfficial143
    @UrawBhaiOfficial143 9 месяцев назад +3

    Dherai ramro yo 5 manpower lai mero tarf bata dherai dherai dhanyabad
    Yasari garera aajhai aagadi badnu ho
    Thank you so much ❤

    • @user-mi1bg7dm8r
      @user-mi1bg7dm8r 7 месяцев назад

      Kun Kun me power ho sir tyo number please

  • @kumarkarki5858
    @kumarkarki5858 8 месяцев назад +1

    Kamdar lai sodnu ramro sir

  • @Vijayofficialvkm
    @Vijayofficialvkm Год назад +3

    बैदेशिक रोजगार म निशुल्क आको छु। International manpower recruitment बाट मलेसिया zero cost

    • @mangallama5945
      @mangallama5945 Год назад

      होर

    • @mangallama5945
      @mangallama5945 Год назад

      काम कस्तो छ अहिले हजुरको ?

    • @atirampm1544
      @atirampm1544 Год назад

      Kati vayo sir gayako sachi ho to yo zoro lagat vaneko

    • @RatanNepali-ij4gi
      @RatanNepali-ij4gi 5 месяцев назад

      कुन ठाउँमा छ

  • @pradipsubedi8640
    @pradipsubedi8640 Год назад +1

    यो मेनपावर लाई भन्दा पनि एर्पोट मा गएर सोध्नु 99% ले पैसा तिर्न बाध्य बनाइएको हुन्छ!!!

  • @ce5871
    @ce5871 4 месяца назад +1

    Hlo sir yo menpowar bahek (wide space international pvt.Ltd )pani xa.yo menpowar pani zero cost ma pathaune work garxa.

  • @deviramaryal189
    @deviramaryal189 Месяц назад

    ❤❤❤

  • @roshangm-wm3vu
    @roshangm-wm3vu Год назад +1

    Wow anil sar

  • @stanleymavily3477
    @stanleymavily3477 2 месяца назад

    Good job I salute thanks.

  • @prakashterobaoogudamagar1303
    @prakashterobaoogudamagar1303 6 месяцев назад

    मेन पाउरको नमर पनि राखिदियको भए अतिनै राम्रो हुने थियो सर

  • @AnilRaut-t9k
    @AnilRaut-t9k 2 месяца назад

    Namaste sar

  • @user-kd2he8zj5e
    @user-kd2he8zj5e 11 месяцев назад +1

    Good morning sr

  • @sabitarai8883
    @sabitarai8883 10 месяцев назад

    गफै हो मेनपावरको द्ले गुन्दाहरुले लुतेर हैरान

  • @kapilmanandhar8671
    @kapilmanandhar8671 Год назад +1

    बिज्ञापन हेरेर दिबान को बरेमा फोन गर्यो फोन उठ्दैन उठेछ भने पनि आको छैन वा प्याक भइसक्यो मात्र भन्छन खै कसरि जाने 😢

  • @user-th5kf1cp8l
    @user-th5kf1cp8l 7 месяцев назад +1

    Malesiya matra hoki aru country pani pathaunuhunxa

  • @sabinmagarsabinmagar9439
    @sabinmagarsabinmagar9439 Год назад +1

    सर पहिला बिदेश जानी मान्छे लाई सोद्नुश के हावामा नबोल्नुस मेन्पावर को मन्छे ले त फिरि भनी हाल्छ

  • @kabitakafle1056
    @kabitakafle1056 11 месяцев назад +1

    +2 ra slc pass sabai le gareko hudaina ani 8/9 padne le chai bidesh jana chance nai napaune hora beroj gar nai rahanu parne ho

  • @brijeshkushwaha2552
    @brijeshkushwaha2552 Год назад +2

    International main power ma Jahile Pani X worker ki lagi demand aau chh Jahile sodh da yahi van chan

    • @welcomdmn
      @welcomdmn 8 месяцев назад

      X worker vaneko k kam ho

  • @gyanbahadur4241
    @gyanbahadur4241 Год назад +4

    जानकारीको लागि धन्यवाद छ सर हजुरलाई

  • @UditSingh-f1o
    @UditSingh-f1o 2 месяца назад

    Dhanyabad sir

  • @shyamkhatri4903
    @shyamkhatri4903 3 месяца назад

    Trust Nepal real मेनपॉवर्

  • @damanthakuri3760
    @damanthakuri3760 8 месяцев назад

    शुन्य लागतमा जाने परकिया मिलाउनु परछ तपाईंलाई धन्यवाद

  • @santoshpahadi8333
    @santoshpahadi8333 Год назад +1

    सर बिदेश बाट अन्लाईन श्रम कसरी गर्ने step by step सजिलो तरिका बाट भिडियो बनाउनु होला ssf त कति सजिलो तरिका बाट सिकाउनु भो मजा आयो

  • @dipensembu6910
    @dipensembu6910 Год назад +1

    यी सबै मेनपावर पुगे तर टाइटानिक मेनपावर उकृष्ट लाग्यो अरु मेनपावर ले मिडिया पत्रिकामा प्रकाशित गर्छ फोन गर्दा डिमान्ड छैन फुल प्याक भो भन्छ

    • @shardaharijan3482
      @shardaharijan3482 Год назад

      फोन गर्दा फुल भैइसक्यो भन्छ

  • @Balramsah27
    @Balramsah27 11 месяцев назад +1

    धनेबाद sir

  • @ramlila3224
    @ramlila3224 Год назад

    यतिकै म्यानपावरको बिज्ञापन गरे जस्तो छ

  • @nishanthapa4371
    @nishanthapa4371 Год назад +1

    350 dekhi 450 samma majjale thagi raxan aahile hall malasiyako lagi chor harulai office vitra thuner aago lagaunu parxa mujiharuko manpower lai🥺🥺🥺🥺🥺🥺🥺🥺

  • @sashichetrighune4244
    @sashichetrighune4244 Год назад

    निःशुल्क कुनै मेनपावरले पठाउँदैन यो मेनपावरले तपाईंलाई भन्ने कुरा मात्र हो । भित्र भित्रै पैसा लिएर कहीं कतै नभन्ने कुराको कागज गरेर पठाउँछन् यी मेनपावरले । पठाउने मान्छेको सुनेर हुँदैन जाने मान्छेको कुरा सुनेर न्युज बनाउँदा राम्रो होला ।
    मैले तपाईंको पत्रकारितामा पनि नेपाली जनताको आस देखिन । यिनीहरू भनेका मिठा गफमा गरिबको पेटमा लात हान्ने चोर हुन् नेपालमा कुनै स्तरमा न्याय पाइँदैन र ढिलो हो तर भगवानले अबस्य न्याय दिने छ।

  • @asuoclama
    @asuoclama 10 месяцев назад +1

    🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤Hal Malaysia tir

    • @user-ko8ex4uf1f
      @user-ko8ex4uf1f 6 месяцев назад

      पढेको मात्रै जान मिल्ले हो कि नपढेको पनि जान मिलछ यसको बारे जानकारी पाउ

  • @rohitstha5781
    @rohitstha5781 Месяц назад

    साँच्चै शून्य लागत मै वैदेशिक रोजगारमा जान सकिन्छ र? जुनै देशमा पनि

  • @Meronepal-Tv9361
    @Meronepal-Tv9361 Год назад +1

    मलाई चाई नाज ओभर्सिज बसुन्धाराको सिस्टम ठिक लाग्यो पृ ईन्टरभ्यु अन्लाईन बाटै एप्लाई गर्ने फाईनल मा सेलेक्ट भए गएर भिड्ने पास भए जाने नभए फर्किने आकर्षण मा पनि माईक्रोन को दिमान्ड आउदा बोलाएर गको भरे भित्रै छिर्न दिएन

  • @user-ek3co7jl3i
    @user-ek3co7jl3i 4 месяца назад

    गफै हाे सबै ।

  • @SupremeGurung-en3xr
    @SupremeGurung-en3xr 7 месяцев назад

    Ma Nice menpower bata dubai jadai xu but 150 mageko xa fagun ko 8 gate flite xa aba yo nice laie karbarhi garnu paryo

  • @AwesomeAdhikary-
    @AwesomeAdhikary- 3 месяца назад

    Great

  • @shambhukarki9998
    @shambhukarki9998 Месяц назад

    यो नहुने फटाह कुरा कसले पत्याइ दिने फिरिमा कसको कहिले काम भएको छ हौ,पैसा तिरेर त झन्झटमा फसिरहनु परेको छ,

  • @nepalchautari1978
    @nepalchautari1978 Год назад

    Yo kura sacho na hun sakne adhar rojgar ma jane lai sodhnu parxa ani jankari dinu hola ahile hoin yo sabai company dherai paise line ma larxan hola hajur ko kura pateunu pani ta bgayan

  • @manbahadurbahadur502
    @manbahadurbahadur502 9 месяцев назад

    Sir tapaele ahutae kura vanna man lagyo.dhera jasto menpawar ajencile .1dekhi 2lakh samma linxan .paesa leber kamko lagi yo .free ma Kam men pawarle pathahula matra 5menpawarle.belen sirle yo niyam lagu garidia hunthiyo khadi muluk Jane nepali ketaharulae ru 1 lakhma ja jana sakne.

  • @exbeyentertainment3603
    @exbeyentertainment3603 6 месяцев назад

    हामी जस्तो +2 पढाइ नभाको मान्छे हरुले त पैसा खुवाउन नै पर्ने अवस्था छ दुःख यसैमा लाग्छ सबैले +2 पढेका हुँदैन हामीले त खुवाउनेनै हो 3।4 लाख
    हामी जस्ता थोरै पढाइ भाको लाई पनि केही गर्दिनु पर्यो सरकार अनि मेनपावर ले

  • @rasmitarai-hd6bk
    @rasmitarai-hd6bk 3 месяца назад

    सर मईले नि Abc मेनपावर मा आपलाइ गरेको छु अनि तिहा हामिलाइ त 1'90000हजार मागेको छ म कुबेत जानू लागेको छु कोमपनि गोबेल हो इकमहिना मा आहुछ भनेको थियो अनि अहिले साममा केही हतो पतो छइना सर के गारने होला बताइ दिनुहोसना

  • @user-pl4le8ts5c
    @user-pl4le8ts5c Год назад

    Dherai ramro sistam raixa rinko vari bokera janu naparne

  • @user-xw4ty5mp6s
    @user-xw4ty5mp6s 5 месяцев назад

    gd job sir

  • @sayhello...4870
    @sayhello...4870 Год назад

    100% लागु भयेको होस ।।।बिचौलोया ले macfood ko kati utha ko xa???

  • @shambhukarki9998
    @shambhukarki9998 Месяц назад

    यो ईन्टरभ्यु लिने आफै,कति पैसा मा बिकेर यस्ता नहुने कुरा गरीरहेको छ

  • @anikumar-me3vu
    @anikumar-me3vu 8 месяцев назад

    Keko salute ho hawa kura

    • @ajayram2267
      @ajayram2267 6 месяцев назад

      Hawa kuro xain dae, mero sathile mageko ho titanic manpower baat free ma ( Malaysia) please try one times for that process

  • @SamjhanaRai-wo8hz
    @SamjhanaRai-wo8hz 6 месяцев назад

    Dhanne bada sar

  • @allnepalexpress
    @allnepalexpress Год назад +1

    Kota nai xaina vanxan kaha free visa free ticket ma pathaune kura tw beglai xa yaha agent marfat moto rakam bhujaunu parxa yaha awune demand ma 20% free visa free ticket pauxan vane 80% le poisa tirnai parxa ani hami le soddha free visa ma pathayera office kasari chalaune vanxan yo naam matrai ko zero cost recruitment agency hun

  • @ChandraGurung-yl5em
    @ChandraGurung-yl5em 2 месяца назад

    Namaste sir

  • @Darkff-t9f
    @Darkff-t9f Год назад +1

    int.4patak trus.nepal3patak Titanik 3patak malai ta visa ako xaina vanera farkaiyo sir trus.nepalma ta payeni sano tatto huda kheri process nai liyena. K.ho yesko pratikiya sir

  • @ballustha9076
    @ballustha9076 Год назад +1

    Thanks sir❤❤❤

  • @dipakgole4555
    @dipakgole4555 11 месяцев назад +1

    Good job 🙏

  • @ashiqaslamali2066
    @ashiqaslamali2066 Год назад +1

    Ma Malaysia jada Trust Nepal Oversees ko ajent lai 1,60,000/- Diyer gayeko thiye

  • @shyamkhatri4903
    @shyamkhatri4903 3 месяца назад

    Tust Nepal is good menpower

  • @rajkumarsardar3625
    @rajkumarsardar3625 10 месяцев назад

    Thank you sir information kolagi

  • @RakeshSingh-ix6oe
    @RakeshSingh-ix6oe Год назад +1

    Yo. Galati ta media KO ho. Worker lai na sodhi manpower KO chairman KO interview liyera matra hudaina

  • @laxmikarki2067
    @laxmikarki2067 5 месяцев назад

    Hlo sir UAE ko lagi chai yesto manpower hru xinaa? Zero cost???

  • @prakashpawanpyuthanyt6647
    @prakashpawanpyuthanyt6647 Год назад

    Good job yo teem lai salam chh🤟🤟🤟🤟🤟🤟

  • @TokBahadurrana-ol6tk
    @TokBahadurrana-ol6tk 10 месяцев назад

    Very good duing bhai

  • @mamtagovind6940
    @mamtagovind6940 Месяц назад

    7 ota manpower lai fon garera sodhe tra kunai ma pani zoro cost ma kunai desh bata demand aako xaina re Malaysia bata ho aaune tra malay banda vako xa vanxan 7 ota manpower le nai
    4/5 mahina paxi khulna sakxa re
    Khoi bujhana sakina??