कुरा सुन्दा याे मान्छेकाे मनमा कुचोलेे बडारेर फ्याल्नु कसिंगर हावाले उडाएर लग्यो जस्तै भएको रहेछ यति धेरै समय के हेरिरहेको थियो अहिले अाफ्नाे स्वार्थको लागी खाेजीरहेछ छाेडेर गएको ठिक छ
यो बाबैको पनि गल्ती देखियो भनाइ सुन्दा,घर वार बसाउन चाहेको भए budiko गल्ती सुधार्न मौका दिनु पर्थ्यो जाबो एउटा् शब्द लिएर budi बेवास्ता गर्दा कुन आईमाई बस्ला र आखीर budaको माया पाउदैन भने! गल्ती दुबै जनामा देखियो!! स्वार्थको लागि budi खोज्दै अहिले आउनु पर्यो यो सुड्डोले!🤧😎
Toy pni ho Ani arko kura aafno Buda huda huda bahira par purus sang rat bitayer hide budi Lai ksari rakhne j grnu vo thikai grnu vo rakheko vyeni jantheu nai feri bani t sudharidain thiyo
श्रीमान बिदेश मा दु:ख गर्दै घर परिवार को लागि मेहनत गर्ने अनि उ चाहिँ आफ्नो घर छोडेर बाहिर बाहिर परपुरुस सङ बस्ने अनि आफ्नै श्रीमान लाई नानाथरी नराम्रो शब्द भन्ने लाई कसरि सुध्रने मौका दिनु ह?थुक्क तिम्रो सोच्😡😡
कसैको स्वास्नी हराउने कसैको लोक्ने हराउने खास आफ्नो भैरको परिवार छोडेर जान्छन् किन र लान्छ्न किन अचम्म सुख,दुख आफू जे जस्तो छ तेसैमा रमाउनु सिक्नु पर्छ।
Budo ko bani naramro vayako vaya sabai sampati firta didaina theyo suddo nai kharab x hai kisor sir suddo lai ithari jau vandinu yo sudddo lai ghar janu vandinu
Yo dai arko snga lageko vanera tha vayo sir Kina ki galti vaneko manxe bata hune ho bichara 2 barsa sanma baseko rahexa hai sir yo manxe kamaune thauma pugera ghar ko kura sunera budilai hela gareko rahexa plz yo daiko budi ko pni video herna paam sir 🙏🙏🙏🙏🙏🙏🙏🙏
Kisor sir chadai samparka maa leunu hola yo daiko budi lai🙏🙏🙏🙏ani tha hunx satya tatya k ho vanera.tara yo daiko kura sunda ali biswas lagena malai chai🙏🙏
बुडा बुडी को कहिले कही स सानो कुरा मा झैँ झगडा हुन्छ सबै को दाई एउटा कुरा लाई लिएर खर्च पानी नदिने अनि कसरि बस्छ त l यस्तो सोच राख्ने एउटै कुरा लिएर हैट
यो घटना दुबै तिर को कुरो सुन्नु पर्ने हुन्छ घर छोड्न बाध्य बनाएर घर छोड्नु परेको जस्तो देखिन्छ बेवास्ता गरेकै कारण बाहिरिनु परेको होला बाच्न लाई खानु पर्छ पैसा नै नपथाए पछि खाने के त गल्ती मान्छे बाटै हुन्छ
पैसा न पथाने अनि ओस्ता न गर्ने किन बस्ने त राम्रो गरेछिन गयेर बेलाइ मा बल्ल भो अझै 6 बर्श पछि किन खोजेलो नि राम्रो थाउमा गयर बुदि लाइ हेला गरेको जस्तो लागो मलाइ त
यो मान्छे को कुरा सुन्दा पनि कति रिस उठ्ने के,अनि पहिलै आफैले त आफ्नो खुसी गर भनिसकेको रैछ त,त्यही बेला यो सब कुरा मिलाउनु पर्दैन थ्यो,हैजाले लान नसकेको,अहिले चाई डिभोर्स पेपर चाईयो रे,थुक्का😡😡😡😡
गाली किना गर्नु हुन्छ यो दाजु लाई कस्तो भएर बिदेश बसेको भन्नेर हामी लाई थाहा छ अरु ले गाली गरेर हुन्छ भाउजुब्कस्तो भन्नेर हामी लाई थाहा छ अनि के अर्को बिहे गर्नु नि नहुने आईमाई हरुले जे गरे नि चुप बस्नु पर्ने कुरा बुझ्नु काहा हो काहा मान्छे हरु गाली गर्छ यो सबै कुरा सहि छ हामिले ता बुझेको छुम नि अरु ले गाली गर्नु पर्ने के छ
होइन अब अरु के कुरा गर्ने र दाइ ले छोडपत्र माग्नु भएको रहेछ घरबाट निस्केर गइसके पछि उहाँको पुर्ब श्रीमती ले पनि डिबोर्स दिनु पर्छ। यदि श्रीमान् ले अत्त्याचार गरेको भए न्यायको लागि विभिन्न निकाय थियो समाज थियो त घर नै छोडेर जानू चाहिँ हुन्नथ्यो।।
यो केटा को पनि गल्ती छ 2/2 बर्स सम्म स्वास्नी लाई फोन नगर्नी ।न पैसा खर्च नदिनि गरेसी त गइ हाल्छ नि ।बिदेस मा बसेर बुडि लाई सन्खा गर्नी अनि झगडा त हुन्छ नि सानो तिनो कुरा मा २ बर्स सम्म वस्ता नगरेसी खर्च नदेसी जान्छ हो।यो मान्छे को नि गल्ती छ
डिबोर्स मात्र गर्न को लागि किन मिडिया मा जानुपर्यो माइति को कन्टेक मा रैछ त बोलायर डिबोर्स गरे भैहाल्योनि पहिला दुख दियो अहिले आएर बेजत गर्न खोजेको पागल मनुश्य🤨🤨🤨
Yastai ho sansar kasai ko Buda naramaro Ra kasaiko budi naramaro hunxa Ra dosro bibaha garnu badhya hunxa Ra sukha le matera Pani dosro bibaha garxah Ra ahile ko samaye sukha le mateko manxe haru dosro bibaha garxah yo jabana ma
यो मान्छेले उसलाई पोइला जान बाध्य बनाएको रैछ, न त घर आउने न त पैसा पठाउने अनि यो नामर्दलाई कुरेर को बस्छ? कार्बाही चै यो मान्छेलाई हुनु पर्छ।
Sahi ho gamandi rahixa
सहि भन्नु भयो यस्ले उतै भेट्यो होला अनि घरको बुढिलाइ हिड्न बाध्य बानाको छैन 10000000%%
💯
@@prabh706malai pani tei lagxa
Xi asto budo kohilai na parosha bichara didi katii dukha garara basako hola
यो मान्छे जस्तो पापि, लोग्ने,😎 कसैलाई नपरोस् 😡🤬 खर्च पानी नपठाए पछि कुन चै बुढि बस्छ त!!
जे होस दाईले अर्को श्रीमती ल्याउने बिचार गर्नु भए छ अब डिबर्स नगरिकन कान्छी श्रीमतिको नागरिक्ता नबन्ने भयो तेसैले कुरो गम्भीर छ 🤣🤣🤣
कुरा सुन्दा याे मान्छेकाे मनमा कुचोलेे बडारेर फ्याल्नु कसिंगर हावाले उडाएर लग्यो जस्तै भएको रहेछ यति धेरै समय के हेरिरहेको थियो अहिले अाफ्नाे स्वार्थको लागी खाेजीरहेछ छाेडेर गएको ठिक छ
तपाईंको कुरा पनि सहि हो तर जाने आईमाई ले पनि आफू पिडामा भएको भए समाज बोलाउने या छोडपत्र गरेको भए अधिकार त पाउने थियो।
Sahi ho 👍👍
एक दम सहि भन्नू भो यो बुडो गतिलो छैन यस्को कोरिया मा लब परेको होला यो गतिलो छैन 🙄🙄🙄🙄
दोसोरो बिबाह दर्ता गर्न नमिलेर ८ बर्ष पछि खोज्न थालेछ डाकाले स्वार्थी संसार😢
किशोर सर को काम कार्यलाई सल्युट सम्मान गर्न चाहन्छु🙏❤️🇳🇵
यो बाबैको पनि गल्ती देखियो भनाइ सुन्दा,घर वार बसाउन चाहेको भए budiko गल्ती सुधार्न मौका दिनु पर्थ्यो जाबो एउटा् शब्द लिएर budi बेवास्ता गर्दा कुन आईमाई बस्ला र आखीर budaको माया पाउदैन भने! गल्ती दुबै जनामा देखियो!! स्वार्थको लागि budi खोज्दै अहिले आउनु पर्यो यो सुड्डोले!🤧😎
Toy pni ho Ani arko kura aafno Buda huda huda bahira par purus sang rat bitayer hide budi Lai ksari rakhne j grnu vo thikai grnu vo rakheko vyeni jantheu nai feri bani t sudharidain thiyo
श्रीमान बिदेश मा दु:ख गर्दै घर परिवार को लागि मेहनत गर्ने अनि उ चाहिँ आफ्नो घर छोडेर बाहिर बाहिर परपुरुस सङ बस्ने अनि आफ्नै श्रीमान लाई नानाथरी नराम्रो शब्द भन्ने लाई कसरि सुध्रने मौका दिनु ह?थुक्क तिम्रो सोच्😡😡
भने पछी कुरा बुज्यो यो मन्छे धेरै चलाक रैछ यो मान्छे को पक्कै अर्को हुनु पर्छ 100%
कोरियामा चाहेको बेलामा एक महिनामा पनि बिदा मिल्छ कोरियामा अर्को केटी पाए पछी किन जान्छ त नेपाल
Good job kisor vai thanks 4 video. Yesta dhami jhakri ko ma dhaune aaeme yeastai Ho.
एतिका बर्ष पछि खोजेर नि के गर्नु र अब गल्ती बुढाकाे नि छ क्यारे
Oho ..:try to understand well
कसैको स्वास्नी हराउने कसैको लोक्ने हराउने खास आफ्नो भैरको परिवार छोडेर जान्छन् किन र लान्छ्न किन अचम्म सुख,दुख आफू जे जस्तो छ तेसैमा रमाउनु सिक्नु पर्छ।
किना जानू!आत्मा सम्मानमा ठेस लागेपछी,एकले अर्काको कदर नगरेपछी,निरिह्य भयरा बस्नुभन्दा विकल्प खोजिहाल्छन्नी।
@@moshabardewa5734 छोड देउ भाइ सुख कसैलाई हुन्न मान्छे पिछे आफ्नो आफ्नो पीडा हुन्छ तर घर छोडेर अर्को संग जादैमा समस्या को हल हुदैन बुझ्नु भो
@@chemzongsanu good 👍👍
अब तपाईं र म पनि भागम है🙏
Billow property
Kishor sir tapaiko bolni saile sarai mon parxa . 👍👍👍
हे भगवान् अलि छिटो भयन र खोज्न लाई एले आउनु भाको मिडियामा ।🙏🙏🙏🙏
🤣🤣🤣🤣🤣🤣🤣🤣
Aaba ko 5 barsa paxi aauda chai thik hunthiyo hola. Sabai kura chauree paree sakey paxi 😃😂😹
किसोर सर हजुर को सोधने शैली एक दम मन पर्छ
Yes Sabei vanda ramro patrakar lagxa malaini ❤
partek episode ma Yuwa man bata ❤️ like paune ma no.1 Kishore sir great job 🙏🙏🙏🙏🙏
❤ lovely my brother kishore
God bless you
कुरा सुन्दा यो मान्छेको पनि गल्ती रहिछ तेति कुरा मै फोनै नग्रने खर्चै नपठाउने अनि केरुङेरा बस्छ बुडालेनै नहेर्ने भएछि
यति भयको रैछ त फेरि के खान खोजेको। जेहोस् किसोर सर ले दुबै पक्ष को कुरा सुन्नु हुन्छ तेही खुशी लाग्छ किसोर सर धेरै सम्मान।
येसम यो मान्छेको ठुलो गल्ति छ । बुढिको गल्ति छैन ।
यो हाम्रो देशमा,,, कसैको श्रीमती हराउने कसैको लोग्ने हराउने ,,,, अचम्मै छ यो हाम्रो केही समाज हरु,,,,,,,!
कति मल्तबी र स्वर्थी संसार मा बाचेको रहेछौ हामी मान्छे
यो मुला नै अगतिलो रहेछ मुला आफ्नो स्वर्थको लागि घर गरि खाएको होला बदनाम नगर!
कान्छी स्वास्नी ल्याएर नागरिता नबनेर बल्ल खोज्न आको छ जाठा नाइ त यतिका साल किन खोजी गरेनौ😡
जाठा लाई बारिको पाठा म पठाईदेउ कालि😁
यसको मतलब दाइलाइ कि भाइरल हुन मन लाग्यो कि कान्छी को विवाह दर्ता नागरिकता बनेन र बाध्यता भयो नत्र यत्रो वर्षसम्म मान्छे हराएको किन नसोच्नु नखोज्नु!
होइन बुदा हुदिको कस्को झगडा हुदैन र तर उसलाई बाध्य बनाएको रछ मुला
Budo ko bani naramro vayako vaya sabai sampati firta didaina theyo suddo nai kharab x hai kisor sir suddo lai ithari jau vandinu yo sudddo lai ghar janu vandinu
एस्तो घमण्डी बुडोलाइ रुघेर बसेछ त अनि दुई दुई बर्स त
Kishor dai good working ❤❤❤❤
Yo dai arko snga lageko vanera tha vayo sir Kina ki galti vaneko manxe bata hune ho bichara 2 barsa sanma baseko rahexa hai sir yo manxe kamaune thauma pugera ghar ko kura sunera budilai hela gareko rahexa plz yo daiko budi ko pni video herna paam sir 🙏🙏🙏🙏🙏🙏🙏🙏
Sudho koi sochai nai kharab vayera bichara aunty le xodhnu badhaya hunuvayexa
Kisor sir chadai samparka maa leunu hola yo daiko budi lai🙏🙏🙏🙏ani tha hunx satya tatya k ho vanera.tara yo daiko kura sunda ali biswas lagena malai chai🙏🙏
यसो कुरा बुझ्दा यो मान्छेकै गलत हो किना भने रिसको बेला जे नि बोलिन्छ त्यो आफुले बुझ्नु पर्ने हो आखाले नदेखि संका गर्नु गलत हो ।
हाम्रो नेपाल गयो गयो 😂😂😂😂😂😂
Kisor sir good wallll
बुडा बुडी को कहिले कही स सानो कुरा मा झैँ झगडा हुन्छ सबै को दाई एउटा कुरा लाई लिएर खर्च पानी नदिने अनि कसरि बस्छ त l यस्तो सोच राख्ने एउटै कुरा लिएर हैट
यो बूडो नि गतिलो हैन अब अर्को बिहे गर्न लाई बिबाहदर्ता नहूने भएसि डिभोर्स् चाहिएको जाठा बूडाबूडी मा के के भनाभन हून्छ नि निऊ मात्र हो
हुन त छोरीमान्छेलाई सुख त पच्दैन गल्ती त मान्छे बाट नै हुन्छ खै के हो बातबिक
Dui tai lai vela garnu paryo sir husband ko pani galti xa jasto lagyo
good father👍️
मलाइ चाइ यो मान्छे नै गल्ती जस्तो लागेयो यदि आईमाई गल्ती भएको भए किन यस्को नाम्मा गरि दिन्थी त पूरा सम्पती लियर हिन्थी होला
यो घटना दुबै तिर को कुरो सुन्नु पर्ने हुन्छ घर छोड्न बाध्य बनाएर घर छोड्नु परेको जस्तो देखिन्छ बेवास्ता गरेकै कारण बाहिरिनु परेको होला बाच्न लाई खानु पर्छ पैसा नै नपथाए पछि खाने के त गल्ती मान्छे बाटै हुन्छ
Je garyo Thik garyo
Namaste sir Kishore 🙏
अधर्मी पापीले खर्च पानी नहेरे पछि के तिम्रो घर ले ल्हान दिन्छ र बस्ने
पैसा न पथाने अनि ओस्ता न गर्ने किन बस्ने त राम्रो गरेछिन गयेर बेलाइ मा बल्ल भो अझै 6 बर्श पछि किन खोजेलो नि राम्रो थाउमा गयर बुदि लाइ हेला गरेको जस्तो लागो मलाइ त
यो जाठाको गल्ती छ श्रीमतीले यति सजिलै छोडेर गैइ नत्र छोड्छ हो
धरान तिरका लिम्बुनीहरु प्राय यस्तै हुन्छन्।
गतिला हुँदैन।
Ho timi nei chau khubai gatilo Rai ko budi Rai haru praya jaso estei chiso hunxa afu pani hosiyar basnu teha
यो मान्छे को कुरा सुन्दा पनि कति रिस उठ्ने के,अनि पहिलै आफैले त आफ्नो खुसी गर भनिसकेको रैछ त,त्यही बेला यो सब कुरा मिलाउनु पर्दैन थ्यो,हैजाले लान नसकेको,अहिले चाई डिभोर्स पेपर चाईयो रे,थुक्का😡😡😡😡
अब नयाँ बेहुलिको बिहे दर्ता गर्नु पर्यो अनि खोजेको हो कि
छोरा मान्छेको मन टीक छैन बुडी लाई नहेर ने पैसा नदी ने हेला गरने कोरिया आर को केटी छ
एत्रो वर्षा सम्म के हेरि बसेको ऐले आयेर खोजेछ अचम्मै को मान्छे रैछ
गाली किना गर्नु हुन्छ यो दाजु लाई कस्तो भएर बिदेश बसेको भन्नेर हामी लाई थाहा छ अरु ले गाली गरेर हुन्छ भाउजुब्कस्तो भन्नेर हामी लाई थाहा छ अनि के अर्को बिहे गर्नु नि नहुने आईमाई हरुले जे गरे नि चुप बस्नु पर्ने कुरा बुझ्नु काहा हो काहा मान्छे हरु गाली गर्छ यो सबै कुरा सहि छ हामिले ता बुझेको छुम नि अरु ले गाली गर्नु पर्ने के छ
❤❤
होइन अब अरु के कुरा गर्ने र दाइ ले छोडपत्र
माग्नु भएको रहेछ घरबाट निस्केर गइसके पछि उहाँको पुर्ब श्रीमती ले पनि डिबोर्स दिनु पर्छ। यदि श्रीमान् ले अत्त्याचार गरेको भए न्यायको लागि विभिन्न निकाय थियो समाज थियो त घर नै छोडेर जानू चाहिँ हुन्नथ्यो।।
किरात धर्मी को प्रचार प्रसार गर्नु आएको कि .. अरु को बुढ़ी लानु आएको रे ..पापी मान्छे
🙏🙏🙏👌👌👌👍👍👍💐💐💐
यो केटो नै १००% गलत छ है किसोर सार
यो केटा को पनि गल्ती छ 2/2 बर्स सम्म स्वास्नी लाई फोन नगर्नी ।न पैसा खर्च नदिनि गरेसी त गइ हाल्छ नि ।बिदेस मा बसेर बुडि लाई सन्खा गर्नी अनि झगडा त हुन्छ नि सानो तिनो कुरा मा २ बर्स सम्म वस्ता नगरेसी खर्च नदेसी जान्छ हो।यो मान्छे को नि गल्ती छ
एति धेरै बर्ष पछि बल्ल खोज्नु भाको दाजु 🤔🤔🙏🙏
Ke khoji rako hola yatro samaya pachhi
@@sanugurung6377 Kanchhi Lyaunu Paidaina Ni Ta Hau Divorce Nagari
@@rajdhaniktm1152 Je gare ni gaso gareni nepal ma chalchha kya(be positive)
नेपाल को कानुन आफै आफै जानुन जय नेपाल 🇳🇵🇳🇵
सानातिना घरका कुरा लिएर बढि किच किच गर्न पनि हुन्न हइ
बुडी बुडी आईमाई हरु लाई कस्तो बैसो लागे को होला
Yo मान्छे ले नै बुढी हिड्न बाध्य बनाको हो रिस उठेको बेला के के भनिन्छ सधै तेहि कुरा अडियर हुदैन
बाफ्रे कति छिटो खोजेको बुडी लाई 😂😂😂
yo dai nai galat ho maya garne manxe le ek sabda naramro vanda k hunxa ra jindagi bitaune manxe le vanda
यो मान्छे नराम्रो हो 📸 बन गरेर किशोर दाई ले 2 झापड हान्नु होस
Yo manxeko kura bujda pahila afaile srimatilai dherai tention diyeko rahech ahile afailai apthero pare pachi matra khojeko rahecha
यो मान्छेले नहेरेर बिचरा पोईला गाको होलानी
9 बर्ष भैसकेछ अब त के खोज्नु होउ उस्ले नि अर्कै घरजाम गरि सक्यो होला 🤔
🙏❤️🙏❤️
🙏🙏🙏🙏🙏🙏🙏🙏
🙏🙏🙏😭
मोहनी मन्त्र लायो होला कुपुत्रले
जुन सब्द मा पनि बुढिलाइ दोस लाछ तिम्रो यउटै गल्ती थिएन त??
yo logne vanaudoko purai galtixa hai kisor sir yatro barsa chahi srimatiko bewastha ahile chahi usko swarthako laagi srimati khojne yaslai chahi karbahiko daayarama lyaaunu paryo
युटुवमा एक अर्काको बुडा बुडि हरायको भिडीओहरु हेर्दा-हेर्दा पनि वाक्क दिक्क लागिसको खै कसरी कुन शब्दले कमेन्टगर्नु😜
Yo dai thik lagena Galti raixa
डिबोर्स मात्र गर्न को लागि किन मिडिया मा जानुपर्यो माइति को कन्टेक मा रैछ त बोलायर डिबोर्स गरे भैहाल्योनि पहिला दुख दियो अहिले आएर बेजत गर्न खोजेको पागल मनुश्य🤨🤨🤨
Ho veneko pagal rando
Yo ta keta manxe ko nai Galti xa jasto lagyo Ghar Pani naaune ani kharcha Pani napathaune aru ko charitra ma dag lagaunu bhanda aafno Hera
Namaskar dai hajur ko office kaha xa plz vanidino la
Arku budi lyaepaxi bibaha darta garnu paryo ani khojnu thalyo ni buda 🙄. Sangai basda wasta nagarne kharcha ni napathaune k khanu rungera basnu ta
💯
यो दाजाइ ले नि अलिक बढी नै सोच्यो होला
सारै कन्चुस रहेछौ बुढा यसो गरेउ भने त अर्को बिहे गरेउ भने पनि छाडेर भाग्छ तेति सारो हुनुहुन्दैना
श्रेस्ट जी यो मानिसनै खराब रहेछ।
Yo suddo ko pani bani ramro rahenx sano kura yo suddo lai budi bat tada hunu lai bahana banako rahex xi sudddo
Yastai ho sansar kasai ko Buda naramaro Ra kasaiko budi naramaro hunxa Ra dosro bibaha garnu badhya hunxa Ra sukha le matera Pani dosro bibaha garxah Ra ahile ko samaye sukha le mateko manxe haru dosro bibaha garxah yo jabana ma
Malai chai yo dai nai usto lagyo buda budima teti ta vanavan vaihalxani .sorry pani mageko raixa yesto poi ta kasaiko nahoss 😢🙏
Yeti bela ta xora janmayer buhari pni lei Sako hola
सही 😂
Ani yetro samye samma chai k herer bsnu vko ta daju
dharma. hoina. Arkako. budi. Bhagawunay. Aprdi
Timi pani pinda khane bela taruniko puxra samyeu jastox babai bichar gara hai...kissor sirko big frn ho ma..voli gali ko barsa hola buchar garnu parx
Yo manxe naie fata jasto xa budilae paiesa napathaune hola ani bichara budilae tanap diyexa yo Rai le
Yo.manxe.thik.xaina.yeslai.sajaye.dinu.parxa.bachha.lai.pani.tacher.le.bimari
Vayexa
Yo dai ma pani kehi khot chha hai
Aru kura testoi ho arko b.a garda muda halxe vanera budi le vanera divorce garnu lageko jasto xa
Yo manxe boleko sunda ali abdero jasto lagyo.riss ko abeshma je pani bolinx ni yeutai kura barambar bolx akada jasto
Yo maanchye ko pani Galti xa kina vani budi bewastha wastha nagardo rahixa yo maanchye pani thik xaina
suddo बाथो रैछ नि 😏😏
तपाई को नै गल्ती रछ
Yo manche le dherai sanka gare6 aafno budilai