17 बर्ष 11 वटा देश बसेर अहिले स्थानिय बाख्रा भैसी पालन गर्दै।

Поделиться
HTML-код
  • Опубликовано: 22 май 2024
  • 17 बर्ष 11 वटा देश बसेर
    अहिले स्थानिय बाख्रा भेैसी पालन गर्दै।
    #Namaskarkisn
    #supportkisan
    #farming
    #veterinary

Комментарии • 15

  • @regmikushal86

    कृषकलाई प्रमोट गर्नु भाको छ एकदम ठिक छ

  • @rameshmakrati3612
    @rameshmakrati3612 День назад +2

    बजार राम्रो छ दाजु खसी बोकाको सबै कर्मचारी राखेर कहाँ हुन्छ त दुई जना कर्मचारी राखेर साठी बाख्रा पाल्दा फाइदा हुन्छ त? यसरी बाख्रा पाल्दा त घरखेत जान्छ ।

  • @rameshmakrati3612
    @rameshmakrati3612 День назад +2

    पैसा भएर मात्र कहाँ हुन्छ ? बिहान देखी बेलुकी सम्म आफै काम गर्न सके फाइदा नहुने भन्ने हुदैन ।

  • @user-tl6fw1sk1k

    खासमा धेरै पैसाले खुशी दिने होइन।खुशी हुन असल सम्बन्ध, परिबार,आफ्नो समाज ,परिबेश पनि चाहिन्छ ।सायद यो कुरा बुझ्न समय लाग्छ।पैसाले सबै खुशी दिन्छ भन्ने सोच र कसैकसैको प्रतिकुल परिस्थिति या बाध्यता पनि होला बिदेश भाग्नुको कारण।

  • @technicalinformationscienc9411

    Great field visit daju ❤

  • @nawarajsheresta8879

    उनाट जातको भैशी र बाख्रा पाल्नु पर्यो नि सिर नाप चयो भनी । 5 लिटर दुध दिने भैंसी र 10 little wala भैंसी ले बार बर्नौ खान्छ

  • @dipakshah3663

    Sabaile belaima sochau hai Arkako deshma gayara disa pishap hate khelaunu vanda Afnai desh bebasaya garera Nepal Mai merenat garnu parxa🙏🙏

  • @ShambhuKarki-yo9ql

    Good job

  • @muktinepali6863

    ए !! त्यसो भए राज्यबाट कुनै सुविधा पाउनुभएको रहेनछ । तपाईंको पछाडिको ट्याक्टर आफै किन्नुभएको हो ? कृषि मिटर पनि जोड्नुभएको छैन ? मासु मिसन पर्वर्द्धन कार्यक्रम अन्तरगत कति पाउनुभएको छ ? यी कुनै पनि कुरा उल्लेख गर्नुभएको रहेनछ । राज्यबाट पाएको सुविधा त उल्लेख गर्नुहोस् न !!

  • @sanshrestha1688

    Ma ta yo interview baat kei prerit vayen khali sarkar ra bahir desko matra kura sune 😂😂😂😂

  • @Fulmaya12394

    Good job mero ghar vimad 1 hal saudi bata

  • @tekbasnet7541

    Khari goat Nepal ko lagi ramro cha aru bhanda

  • @narayan24bsnt

    व्यावसायिक तरिकाले गाई,भैंसी,बाख्रा पालेर बच्चा पढाउन पनि गाह्राे छ भने 🔔पालेको त फाइदा नै न हुने भए काम गर्ने राखी राखी किन पाल्नु पर्यो!!!