![Namaskar kisan](/img/default-banner.jpg)
- Видео 69
- Просмотров 145 491
Namaskar kisan
Непал
Добавлен 14 фев 2024
अब नमस्कार गर्ने पालो किसानलाई 🙏🙏🙏
यो च्यानलमा हामी किसानको समस्या , अनुभव ,चुनौतिहरु , संघर्षहरुको कथा हजुरहरु सामु प्रस्तुत गर्ने प्रयास गर्दछौ |
यो च्यानलमा हामी किसानको समस्या , अनुभव ,चुनौतिहरु , संघर्षहरुको कथा हजुरहरु सामु प्रस्तुत गर्ने प्रयास गर्दछौ |
स्याङ्जा चुइकुनामा सोझो दाइको आधुनिक बाख्रा खोर बनाउन कति लाग्यो होला लगानि हेर्नुहोस |
स्याङ्जा चुइकुनामा सोझो दाइको आधुनिक बाख्रा खोर बनाउन कति लाग्यो होला लगानि हेर्नुहोस |
#Namaskarkisan
#supportkisan
#farming
#tranding
#syangjaachuikuna
#Namaskarkisan
#supportkisan
#farming
#tranding
#syangjaachuikuna
Просмотров: 3 318
Видео
असारे रोपाइसंगै परिवारसंगको मिठो भेट|
Просмотров 254День назад
असारे रोपाइसंगै परिवारसंगको मिठो भेट| #supportkisan #Namaskarkisan #farming #tranding #veterinary
किसानहरूले खोजेको video कसरी तालिम लिने र तालिम लिनकोलागी प्रक्रिया हेर्नुहोस् ।
Просмотров 84714 дней назад
किसानहरूले खोजेको video कसरी तालिम लिने र तालिम लिनकोलागी प्रक्रिया हेर्नुहोस् ,व्यावसायिक पशुपालन कृषकप्रति पशुसेवा तालिम केन्द्रको भूमिका |
स्याङ्जाकी आटिली एकल महिला गर्छिन् कृषि देखि अचार व्यवसाय स्म्म |
Просмотров 2,9 тыс.21 день назад
स्याङ्जाकी आटिली एकल महिला गर्छिन् कृषि देखि अचार व्यवसाय स्म्म | #Namaskarkisan #supportkisan #farming #tranding #veterinary
सिकौ घरमै बसेर गड्यौला मल बनाउन #Namaskarkisan
Просмотров 70221 день назад
सिकौ घरमै बसेर गड्यौला मल बनाउन ,यस्ले नेपालको economy बडाउन पनि सहयोग गर्छ र साथै फोहोर ब्यवस्थापन गर्न पनि सहयोग गर्छ | #Namaskaarkisan #supportkisan #farming #veterinary #jaynepal Special thanks to supporting team Mr Biswash subedi : camera handling supporter Shahida Neupane: editing and uploading a video
24 बर्षका युवाले मेहेनत र गर्वका साथ आफ्नै जन्मभुमिमा बाख्रा पालन गर्दै |
Просмотров 45 тыс.Месяц назад
24 बर्षका युवाले मेहेनत र गर्वका साथ आफ्नै जन्मभुमिमा बाख्रा पालन गर्दै | #Namaskarkisan #farming #supportkisan #veterinary
18 बर्षदेखि निरन्तर भैसि पालनमा तनहुँ भिमादका थापा sir#Namaskarkisan
Просмотров 3 тыс.Месяц назад
18 बर्षदेखि निरन्तर भैसि पालनमा तनहुँ भिमादका थापा sir #Namaskarkisan #farming #tranding #supportkisan #veterinary
पुम्दी भुम्दिका शिक्षक पशु पालन र कृषि गर्न रुचि राख्न्ने एक नेपाली किसान|
Просмотров 2,5 тыс.Месяц назад
पुम्दी भुम्दिका शिक्षक पशु पालन र कृषि गर्न रुचि राख्ने ,नेपालमै ब्यवसाय गरेर मालिक हुन पाउदा गर्व गर्छन् आफुलाई| #Namaskarkisan #farming #supportkisan #veterinary #tranding
बाख्रा पालनमा रमाउदै तनहुँ भिमादका तिवारी दम्पति|
Просмотров 4,9 тыс.Месяц назад
बाख्रा पालनमा रमाउदै तनहुँ भिमादका तिवारी दम्पति|#Namaskarkisan #supportkisan #farming #tranding @Aritatiwari321
वास्तविक किसान भेट्न गोठ गोठमा पुगौ | birauta
Просмотров 3,9 тыс.Месяц назад
वास्तविक किसान भेट्न गोठ गोठमा पुगौ | किसानको मनको पिडा हेर्नै पर्ने video । #Namaskarkisan #supportkisan #farming #veterinary
एमालेका पुर्व वडा अध्यक्ष बाख्रा पालनमा |
Просмотров 2,9 тыс.Месяц назад
एमालेका पुर्व वडा अध्यक्ष बाख्रा पालनमा |
के हो bromocof ?,कुखुरा पाल्ने किसानलाई एक्दम आवस्यक कुरा
Просмотров 912Месяц назад
के हो bromocof ?,कुखुरा पाल्ने किसानलाई एक्दम आवस्यक कुरा
20 बर्ष Dubai बसेर हाल भैसी पालनमा रमाउदै।#Namaskarkisan
Просмотров 2,9 тыс.Месяц назад
20 बर्ष Dubai बसेर हाल भैसी पालनमा रमाउदै।#Namaskarkisan
17 बर्ष 11 वटा देश बसेर अहिले स्थानिय बाख्रा भैसी पालन गर्दै।
Просмотров 3,7 тыс.2 месяца назад
17 बर्ष 11 वटा देश बसेर अहिले स्थानिय बाख्रा भैसी पालन गर्दै।
100 भन्दा बढी किसान भेलामा र DR. TECH,MR सँग कार्यक्रम सम्पन्न |
Просмотров 3662 месяца назад
100 भन्दा बढी किसान भेलामा र DR. TECH,MR सँग कार्यक्रम सम्पन्न |
कृषिका allrounder पोखरा farm मा , हेर्नुस् युवाले गरे चमत्कार ।
Просмотров 6 тыс.2 месяца назад
कृषिका allrounder पोखरा farm मा , हेर्नुस् युवाले गरे चमत्कार ।
7000 अन्डा दिने कुखुरा पाल्दा कमााइ कति??
Просмотров 5322 месяца назад
7000 अन्डा दिने कुखुरा पाल्दा कमााइ कति??
21 बर्षका मेहनती युवा एक्लै भैसि पालनमा
Просмотров 6 тыс.2 месяца назад
21 बर्षका मेहनती युवा एक्लै भैसि पालनमा
69 बर्षका बुवा जोस जागरका साथ बाख्रा पालनमा
Просмотров 6052 месяца назад
69 बर्षका बुवा जोस जागरका साथ बाख्रा पालनमा
किसानको अहिलेको वास्तविक अवस्था सरकारले सुन्नु पर्ने धेरै छ।#Namaskarkisan
Просмотров 2,4 тыс.2 месяца назад
किसानको अहिलेको वास्तविक अवस्था सरकारले सुन्नु पर्ने धेरै छ।#Namaskarkisan
कालिकोटे दाइ गाई पाल्न पोखरा झरे #Namaskarkisan
Просмотров 9803 месяца назад
कालिकोटे दाइ गाई पाल्न पोखरा झरे #Namaskarkisan
इन्जिनियर बिदेशमा लाखौको तलब छोडेर गौशालामा# Namaskarkisan
Просмотров 9143 месяца назад
इन्जिनियर बिदेशमा लाखौको तलब छोडेर गौशालामा# Namaskarkisan
नामै काफी छ हरियाली ,किसानी सम्बन्धि धेरै कुरा सिक्न पाइने ठाउँ।
Просмотров 7283 месяца назад
नामै काफी छ हरियाली ,किसानी सम्बन्धि धेरै कुरा सिक्न पाइने ठाउँ।
अरुको देशमा 12-13 बर्ष पसिना बगाए अब आफ्नै देशमा बगाउछु|
Просмотров 6153 месяца назад
अरुको देशमा 12-13 बर्ष पसिना बगाए अब आफ्नै देशमा बगाउछु|
H cage system मा कुखुरा पालन के के छन् फाइदाहरु|
Просмотров 4384 месяца назад
H cage system मा कुखुरा पालन के के छन् फाइदाहरु|
पोखरामा पनि पानीको अभावले किसानलाई कृषी गर्नमा समस्या।
Просмотров 9964 месяца назад
पोखरामा पनि पानीको अभावले किसानलाई कृषी गर्नमा समस्या।
पोखरामा एउटा बाख्राबाट भए 148 बाख्रा
Просмотров 8 тыс.4 месяца назад
पोखरामा एउटा बाख्राबाट भए 148 बाख्रा
बाख्रा पालन गर्नु भन्दा पैला बाख्रा पालन ब्यबसायले जान्नैपर्ने कुरा
Просмотров 3,2 тыс.4 месяца назад
बाख्रा पालन गर्नु भन्दा पैला बाख्रा पालन ब्यबसायले जान्नैपर्ने कुरा
गरे देखि के सम्भब छैन र|बोइलर कुखुरा पालेरनै छोरालाई MBBS पढाउदै |
Просмотров 7754 месяца назад
गरे देखि के सम्भब छैन र|बोइलर कुखुरा पालेरनै छोरालाई MBBS पढाउदै |
गीर गाई काे पनी video लिउनुन् 🙏🙏
राम्रो छ
Mero mama ghar tirako rahix aajko vdo
कति ढिलो ढिलो होके भिडियो
मेरो गाउमा अनुदान पाएसी फम बन्द गरे
khor ramro banako raxa kati by kati ko ho sodhnu vaena
राम्रो छ।
Bakharako khor ramro lageu
धेरै राम्रो काम,,,
मौसमले पनि होला बाख्रा राम्रै रहेछन्, खोरमा लगानी अलि बढी भएछ । सकेसम्म प्राविधिक सरसल्लाह अप्राविधिक मान्छेले भन्दा प्राविधिकले दिएको राम्रो । सकेसम्म किसानलाई अनुदानको ललिपप नदेखाउँदा हुन्छ । गर्ने मान्छेले केही न केही पाएकै हुन्छ ।
Good 👍❤
Good job
K gajabko video banaunu vako kisan sirle ♥️♥️
Keep it up 🎉❤
good job ma saudi batahirdahi xu sir
Badhai xa babu
Good job
हजार माइलको यात्रा पनि एक पाइला बाट नै सुर हुन्छ मेरो पनि यात्रा सुर भै सक्केको छ youtubeमा यदि मलाई साथ दिने कोहि साथीहरू हुनुहुन्छ भन्ने यो यात्रा संगै सफल गरौं
Ghash ko lagi hiuda ma fagun chaita ma sichai pani chahinxa ki chahidaina hjr
Hjr syangja kun thau hoisinxa ni
Aafnoi syangjali aafnoi ximeki parnu vayaxa video naheri like subscrib handiy
दुख त छँदै छ तर पनि यो दुख मा कति आनन्द मिल्छ नि मनमा यसरी सबै परिबार साथिहरु संग भेट भयर काम गर्दा
Asar ni sakiyo aba aja bata❤
Glad to hear ❤🎉
Good ....glad to hear 🎉😮
Great job daju 👏
Great Information.
Good 😊
हजुर लाई सम्मान को साथै धेरै धेरै धन्यवाद हामी किसानि हरुको लागि यति राम्रो ज्ञान को भिडियो लियर आइदिनु भयको रहेछ यस्तै यस्तै भिडियो हरु हेर्न पाइराखुम हजुरलाइ अझै धेरै सफलताको सुभकामना
हामी विदेशिएको मानिसलाई चाहिँ यो भाइले धेरै कुरा सिकायो हुन त विदेश जानु पनि हाम्रो बाध्यता हो। विदेशमा पैसा कमाइसकेपछि नेपालमै गएर केही गर्नुपर्छ अनि मात्र देश हाम्रो उभो लाग्छ जहिले नेतालाई गाली गरेर मात्र देश मोह लाग्दैन
Good job
भैँसी बियाको कति महिना मा जुका माटे को दबाइे खिलाउदा राम्रो हुन्छ
वरपरका छिमेकीलाई अचार बनाईसकेपछि अब अरु अचार के बाँकी रह्यो र ?
धेरै राम्रो काम देश भक्ती आफ्नो माटोको माया र बीदेशीन नपर्ने सलाम छ भाइ
❤❤❤❤Nice🎉🎉🎉🎉
Dd ko kura sunera khusi lagyo Sahi kura ho himmat harna hunna kahile ni hamle
good job dd
Dd laie kaam garnu laie shadhaie shat dine bhaie m??
good 🥰
Right 👍
❤❤
good ❤ keep it up
❤❤❤❤
अचार बनाउने बिधि हाम्लाइ पनि सिकाउन पर्यो बैनि❤
छिटो छिटो लिएर आउनु भिडियो
Sunil Narayan dami😂
मुख रसायो अचार देखेर
बिदेसमा गयर गर्नि दुख मिहेनेत नेपाल मा गर्नि हो भने अबस्य सफल भइन्छ जय किसान 🙏🙏
Very good 👍 keep it up❤
Thanks 😊
good
Thanks