इराक बाट फर्किएर गाई पालन।Cow Farm in Nepal। गाई पालन। Gai Palan Nepal। Business Stories Nepal।2021

Поделиться
HTML-код
  • Опубликовано: 25 июл 2024
  • How to do cow form in nepal? #Gai Palan #Cow Farm
    #BusinessStoriesNepal #NepaliBusiness
    यसपल्ट हामी धनकुटाको यो गाइ फार्ममा आएका छौँ। उहाँको कथा सुनिसकेपछि उहाँलाई केही प्रश्नहरू सोध्न मन लागेको छ भने हामीलाई कमेन्ट गर्नुहोला है। तलको नम्बरमा क्लिक गर्नुभयो भने उता भएको प्रश्नमा सिधै पुगिन्छ है।
    0:00 स्वागत तथा कृषक दाजुको परिचय
    0:44 फार्म गर्ने कुरामा कसरी आइपुग्नुभयो?
    3:31 सुरुमा कतिवटा गाइ किन्नुभयो? कति पर्यो?
    4:11 गाइ कति छन्, कति दुध दिन्छन्?
    5:15 दुध बेच्ने तरिका; पहिला भारमा -अहिले अटो रिक्सामा
    6:13 गाइ पालन ठ्याक्कै कसरी थाल्ने त?
    6:16 घाँस कसरी रोप्ने? कुन रोप्ने?
    7:37 काँस कसरी खुवाउने? के के कुरामा ध्यान दिने?
    7:58 गाइ कुन किन्ने, कसरी किन्ने? बाच्छी कति उत्पादन हुन्छन्? कृत्रिम गर्भाधारण कसरी गराउने ?
    9:48 दुध कति उत्पादन हुन्छ? कहिलेसम्म दिइरहन्छ?
    10:55 गोठ कसरी बनाउने? के के ध्यान दिने? खाने ठाउँ कस्तो बनाउने?
    13:33 गाइको स्याहारमा दिन कसरी बित्छ? कति बेला उठ्ने, कति बेला सुत्ने, के के स्याहार गर्नुपर्छ?
    14:03 दाना के के खुवाउने? कसरी खुवाउने? पानी कति खुवाउने?
    15:41 दुध राख्ने डिफ्रिज कति किन्ने? कस्तो किन्ने?
    16:08 कमाई कति हुन्छ? खर्च कस्तो हुन्छ?
    16:32 के के स्वास्थ्य समस्या पर्छन्, कसरी उपचार गर्ने?
    18:56 वैदेशिक रोजगारीको अनुभव, तथा सुझाब
    20:00 गाइ पालनमा दुध बाहेक अरू फाइदा के के छन् (गोबरग्याँस्, मल आदि)
    24:08 सुझाब तथा सम्पर्क नम्बर 9842256676
    नमस्कार साथीहरू। Business Stories Nepal RUclips Channel मा तपाईँहरूलाई धेरै स्वागत छ। यो च्यानलमा हामी नेपालका विभिन्न ठाउँहरूमा पुगेर त्यहाँ आफ्नो व्यवसाय चलाइरहनुभएका व्यक्तिहरूको अन्तर्वार्ता गर्छौँ। उहाँहरूलाई राम्रोसँग व्यवसाय कसरी चलाउने भनेर सोध्छौँ र सँगै नयाँ व्यवसाय गर्न चाहनेहरूले के के गर्नुपर्छ भन्ने पनि जानकारी दिन्छौँ। व्यवसायको बारेमा व्यवसाय गरिरहेकाहरूले भनेको कुरामा अनुभव हुन्छ। हामी त्यो अनुभव तपाईँलाई सुनाउँछौँ र व्यवसाय गर्न प्रेरित गर्छौँ। व्यवसाय गर्न चाहने र व्यवसाय गरिरहेकाहरूलाई एक अर्कामा भेटाउने हाम्रो उदेश्य हो।
    हाम्रो च्यानल अहिले नयाँ छ तर तपाईँ हामी मिलेर यसलाई हुर्काउन सक्छौँ। यो च्यानललाई सस्क्राइभ गरिदिनुहोला। आफू भएका विभिन्न फेसबुक ग्रुपहरूमा पनि यहाँ भएका अन्तर्वार्ताहरूको लिंक हालिदिनुहोला है। साथै तपाईँको नजिकै भएका कुनै राम्रा व्यवसायको बारेमा पनि हामीलाई बताउन सक्नुहुन्छ। त्यसको लागि हाम्रो फेसबुक पेज / businessstoriesnepal मा म्यासेज गर्न सक्नुहुन्छ। वा यो भिडियोको मुनी कमेन्ट पनि गर्न सक्नुहुन्छ।
    हाम्रो सम्पर्क:
    फेसबुक: / businessstoriesnepal
    टुइटर: / storiesnepal
    Music: www.bensound.com

Комментарии • 167

  • @BusinessStoriesNepal
    @BusinessStoriesNepal  2 года назад +9

    तपाईँहरूको प्रतिकृया र यतिको धेरै माया देखेर एकदमै खुशी भएका छौँ। अझै राम्रो राम्रो भिडियोहरू बनाउने प्रेरणा मिलेको छ। हामीलाई माया गर्दै गर्नुहोला।
    गाई पालन जस्तै अरू कृषि सम्बन्धि व्यवसायको भिडियो पनि बनाएका छौँ। तलको लिंकबाट हेर्नुहोला है।
    केरा खेती कसरी गर्ने? - ruclips.net/video/9ZvLAQo93cI/видео.html
    माछा पालन कसरी गर्ने? - ruclips.net/video/dMTW1V-L8r0/видео.html
    हाम्रो च्यानललाई यहाँ गएर सस्क्राइभ पनि गरिदिनुहोला है- ruclips.net/channel/UCJwtzHzxArrXTh8DzbF_jqw

  • @pranisthapq2931
    @pranisthapq2931 2 года назад +11

    जनप्रतिनिधि भनेको यस्तो हुनु पर्छ कृषि लाइ अगाडि बढाउन सहयोग गर्ने नगर प्रमुख लाइ सलाम छ

    • @BusinessStoriesNepal
      @BusinessStoriesNepal  2 года назад +1

      हो नि सर।‌ प्रतिकृयाको लागि धन्यवाद है यहाँलाई।

    • @rnpasupalanfarm
      @rnpasupalanfarm 2 года назад

      kirshi chetra jati sajilo dkehna ra vannu ch ateti nai garo cha manage garna lai

  • @shreeprasad5919
    @shreeprasad5919 2 года назад +5

    सलाम छ दाई लाई

    • @BusinessStoriesNepal
      @BusinessStoriesNepal  2 года назад

      प्रतिक्रियाको लागि धन्यवाद हजुर

  • @Hemthapamagar0
    @Hemthapamagar0 2 года назад +2

    धेरै राम्रो लाग्यो तपाईहरुको गाई फर्ममा एक चोटि भिजिट गर्न आउनेछु

  • @SalmanAli-ks8ny
    @SalmanAli-ks8ny 11 месяцев назад +1

    Thank You @Busness story Nepal for the information it will help more youngsters who want to do something in Nepal with there own Thank you 🙏🤗❤️

  • @Unisha360
    @Unisha360 6 месяцев назад

    हाम्रो नी गाई भैसी फर्म छ लमजुङ राइनेस 1 मा म पनि भटनेरी padara मैले
    आफै सञ्चालन गरेको xu तर यस्तो राम्रो विकसित फर्म देखाएको थिएन अब दाई ले भनको जस्तो गरी म नी राम्रो सँग सञ्चालन गर्छु हजुर ले भनेको जस्तो गर्छु good work dai
    "जय किसान'"
    "जय किर्षि"

  • @thapagopal4778
    @thapagopal4778 Год назад

    धेरै राम्रो काम गर्नु भयो खुशी लाग्यो

  • @prakashneupane5160
    @prakashneupane5160 5 месяцев назад +1

    म मलेसिया मा छ् अब म पनि गाई पाल्ने सोच बनाउदै छु।कसो होला घर झापा हो

  • @user-ge4xn9jk5u
    @user-ge4xn9jk5u 2 года назад +2

    अाहा कति राम्रो काम सलुट छ

    • @BusinessStoriesNepal
      @BusinessStoriesNepal  2 года назад +1

      धेरै धेरै धन्यवाद हजुर। हाम्रा अरु भिडियोहरु पनि हेर्नुहोस है। 💚💚

  • @user-nt9jf1ms5p
    @user-nt9jf1ms5p 4 дня назад

    Very good news

  • @ArjunSapkota
    @ArjunSapkota 2 года назад +3

    Amazing video

  • @sonamlama9898
    @sonamlama9898 3 года назад +3

    Dai hajur ko menet derai ramro ra daiko kura derai mitho daiko pragatiko kamana gardaxu daiko jay hos.

    • @BusinessStoriesNepal
      @BusinessStoriesNepal  3 года назад

      धन्यवाद हजुरलाई। कति खुशी भएँ। माया गर्नुहोला। यो भिडियो सबैतिर पुर्याउनुहोला।

  • @kiranlimbu930
    @kiranlimbu930 Год назад

    मेरो घर पनि धनकुटा जिल्ला नै हो। मैले पनि गाई पालन गर्ने प्लान अनुसार हाल घाँस खेती गरिरहेको छु । यो पाली सम्म २० रोपानी जति घाँस रोपेको छु ।
    अब छिटै , गाई जोडेर सरुवात गर्ने बिचार छ । म तपाईंको फार्ममा भिजिट गर्न आउने छु ।
    आफ्नै भूगोल तिरको गाई हरु किन्ने सोचाइमा छु । (कृपया सहुलियत मिल्ने आश गरेको छु )

  • @BabiMoktan-ef4yk
    @BabiMoktan-ef4yk Месяц назад

    Nice

  • @ranjema703
    @ranjema703 Год назад

    Good job

  • @user-zv8pw6tv5y
    @user-zv8pw6tv5y 3 месяца назад

    good

  • @ramnathsanjyal8571
    @ramnathsanjyal8571 2 года назад +2

    राम्रो काम गर्नुभाको छ!!!

  • @chokalipathak8699
    @chokalipathak8699 2 года назад +5

    नगर प्रमुख लाई सम्मान

  • @dipaktamang8178
    @dipaktamang8178 5 месяцев назад

    मलाई पनि मन परछ यी काम हरु

  • @shivanarayanmahato9170
    @shivanarayanmahato9170 Год назад

    Nice 👍👍👍

  • @dilipchandara5140
    @dilipchandara5140 Год назад

    Good

  • @user-ty6jx6wv3y
    @user-ty6jx6wv3y 3 месяца назад

    ❤good

  • @chhedikumarpal2629
    @chhedikumarpal2629 5 месяцев назад

    Good job 👍

  • @user-es4gw5hq4w
    @user-es4gw5hq4w 18 дней назад

    Good sar 🇮🇳🇮🇳🇮🇳

  • @safalyatrai7410
    @safalyatrai7410 11 месяцев назад

    tqqq

  • @arunbista1
    @arunbista1 Год назад

    Kasto majale bataunu bhako dai le wow malai yo chetra ma kam gareko chaina tara dai ko kura sunda garnu parxa ki jasto lago

  • @smoothlive777
    @smoothlive777 2 года назад +3

    Wow very good job ❤️ from malaysia Bata

  • @sankarrajtimalsiina2123
    @sankarrajtimalsiina2123 9 месяцев назад

    दाइ बधाइ छ

  • @anmolthapa452
    @anmolthapa452 2 года назад +1

    Good.Thankot.

    • @BusinessStoriesNepal
      @BusinessStoriesNepal  2 года назад

      धन्यवाद हजुर। भिडियो मन पर्यो होला भन्ने आशा गर्यौँ है।

  • @kamalakattel2307
    @kamalakattel2307 3 года назад +4

    Motivational

  • @sanilrai7879
    @sanilrai7879 10 месяцев назад

    I'm watching from West Bengal Darjeeling

    • @BusinessStoriesNepal
      @BusinessStoriesNepal  7 месяцев назад

      उताबाट हेर्नुभएछ । कति धेरै खुशी लागो । डल्लै संझना छ है हजुरलाई ।

  • @birajbiswagatraj5326
    @birajbiswagatraj5326 2 года назад +3

    Damii daju

  • @aayushmagar2039
    @aayushmagar2039 3 года назад +4

    ma rupandehi bata. pasupalna sahaj hudaina ati garo hunxa bt dana mahango mehanat jyada bt dudh ko mulya pardaina so kisan ghata ma parxan jasto lagxa

    • @BusinessStoriesNepal
      @BusinessStoriesNepal  3 года назад +1

      हजुरको बिचार राखिदिनुभएकोमा धेरै धेरै धन्यवाद सर।

    • @rnpasupalanfarm
      @rnpasupalanfarm 2 года назад +1

      ho ni ma ne rupandehi bata na chu sir ,.... mahango ta cha sabai manage garna alik garo nai cha k re

  • @sujankale4575
    @sujankale4575 Год назад +1

    दाजी गाई पालनमा बाच्छा वा बा्च्छी कसरी व्यवस्थापन गर्न सकिन्छ होला ?
    यदी गाई नै दुध नदिने वा बुढो भयो भने त्यसकाे पनी व्यवस्थापन कसरी
    गर्न सकिन्छ?

  • @rajendrauraw-xc4xe
    @rajendrauraw-xc4xe Год назад

    Dai dubai dhekhi ho m pnie gai paln grxu ktie wata dhekhi ramro hunxa hola

  • @rambaliram4708
    @rambaliram4708 Год назад +1

    Tarai ma gai palan garda kati ko ramro hunxa...ma bara jila bata....

  • @rupakarki5046
    @rupakarki5046 2 года назад +1

    Good.sugestion.from.sikkim

  • @kazimanlimboo342
    @kazimanlimboo342 2 года назад +2

    good job dai I'm from sikkim

    • @BusinessStoriesNepal
      @BusinessStoriesNepal  2 года назад

      Thank you brother. So nice to have you in our channel. Keep spending love.

  • @rajendrauraw-xc4xe
    @rajendrauraw-xc4xe Год назад

    Dai manie grxu gai paln ktie wata gai palda ramro hunxa t

  • @user-ws8mo1vx3n
    @user-ws8mo1vx3n 6 месяцев назад

  • @sarojrai4099
    @sarojrai4099 2 года назад +2

    सारै असल frm Sikkim

    • @BusinessStoriesNepal
      @BusinessStoriesNepal  2 года назад

      धन्यवाद हजुर। सिक्किमसम्म पुगेर खुशि भयौँ। हाम्रा अरु भिडियोहरु पनि हेर्नुहोस है। 😊

    • @BusinessStoriesNepal
      @BusinessStoriesNepal  2 года назад

      धन्यवाद हजुर। सिक्किमसम्म पुगेर खुशि भयौँ। हाम्रा अरु भिडियोहरु पनि हेर्नुहोस है। 😊

  • @shreeprasad5919
    @shreeprasad5919 2 года назад

    🙏🙏🙏🙏

  • @melinagurung2641
    @melinagurung2641 2 года назад

    दाजु गाइलाइ सबैभन्दा राम्रो दाना कुनहो

  • @shivagautam5512
    @shivagautam5512 2 года назад +2

    Please sir ma ni +2 diyar cow from xa chitwan interview Lina aaunu na

    • @BusinessStoriesNepal
      @BusinessStoriesNepal  2 года назад

      Shiva ji hami aauda hajur lai vanne xam. Tapai le hajur ko contact number pathai dinus na. Ani hajur le afno firm ko video footage pathai dinu vayo vane Hami video banayera halxam.

  • @sagarmodi2635
    @sagarmodi2635 3 года назад +2

    Dai kati gai bat kati Nafa athwa kati ghata hunchh tyo bisay ma video bnaunu n

    • @BusinessStoriesNepal
      @BusinessStoriesNepal  3 года назад

      Thank you for your suggestion hai. Will definitely do it. 💚💚

  • @rajkkhadka7540
    @rajkkhadka7540 3 года назад +3

    Jhapa morang maa kaha pauxa 20 ltr milk dene gaai

    • @BusinessStoriesNepal
      @BusinessStoriesNepal  3 года назад

      भिडियो को अन्तिममा वहाँको सम्पर्क नम्बर छ हजुर, एकपल्ट सोध्नुभयो भने वहाँले बताइदिनुहुन्छ।

  • @tulashidahal5066
    @tulashidahal5066 2 года назад +2

    Mm

  • @akashassam6443
    @akashassam6443 2 года назад +2

    Assam

  • @pradipsunuwar3953
    @pradipsunuwar3953 2 года назад +2

    dai malai pni yo nsal ko gai palna mn xa ksri paouna skinxa plice btai dinu hola

    • @BusinessStoriesNepal
      @BusinessStoriesNepal  2 года назад

      9842256676 यो नम्बर गाइ पालन गर्ने दाइकै हो। उहाँलाई फोन गरेर बुझ्नुहोस् है। धन्यवाद हाम्रो च्यानलमा आइपुग्नुभएकोमा।

  • @SKTvlogs4052
    @SKTvlogs4052 3 года назад +3

    Dai yo gai kun thau bata kinne ho yo batai dinu plz kina ni mani dherai din dekhi gai palan garna ma banaxu

    • @BusinessStoriesNepal
      @BusinessStoriesNepal  3 года назад +1

      हामीले अन्तर्वार्ता लिएको ठाउँमा उहाँले इलामबाट ल्याएको भन्नुभएको छ। उहाँको सम्पर्क नम्बर भिडियोको अन्तिममा छ, एकपल्ट हेर्नुहोला अनि उहाँलाई सम्पर्क गर्नुहोला है सर। धेरै धन्यवाद।

    • @BusinessStoriesNepal
      @BusinessStoriesNepal  3 года назад +1

      उहाँको सम्पर्क नम्बर 9842256676 हो है सर। फोन गरेर यहाँ भिडियो हेरेर फोन गरेको भन्नुहोला है।

    • @SKTvlogs4052
      @SKTvlogs4052 2 года назад

      Thank you sir

  • @user-lf8rv5wo2h
    @user-lf8rv5wo2h Год назад

    Dai Gai bikre pane garnuhunxa

  • @nabinghartimagar9027
    @nabinghartimagar9027 2 года назад +1

    Tappaiko farm pani youtube bata bhaye pani visit gariyo rw visit garirada tappai ko farmma budha gai ani bachha chai dekhiyenw so k garnu hunxa hjr gai ka baccha lagayet budha gailai

  • @bishnumayashanker5575
    @bishnumayashanker5575 2 года назад +3

    Mali....sari.mitali..pri....sikkim.mo

  • @melinagurung2641
    @melinagurung2641 2 года назад

    गाइको सबैभन्दा राम्रो दाना कुनहो

  • @nawarajsheresta8879
    @nawarajsheresta8879 2 года назад +2

    Sindupalchok age 17 pachai yo nai garna ho dai

    • @BusinessStoriesNepal
      @BusinessStoriesNepal  2 года назад

      कस्तो गज्जब। धेरै धेरै शुभकामना है यहाँलाई। हाम्रो अरू पनि भिडियोहरू हेर्नुहोला है।

  • @shantathapa4720
    @shantathapa4720 2 года назад +1

    Haina Kathmandu jasto thau ma ta per tractor 2 hajar dinxa testo pahad ma 8/9 hajar kasari dinxa, alik guff badi voki

  • @naturegreen6537
    @naturegreen6537 2 года назад +1

    I from India

  • @purnamagar2213
    @purnamagar2213 2 года назад +1

    yo jatko gae malae ni chahiyakoxa kaha paenxa hola sar

    • @BusinessStoriesNepal
      @BusinessStoriesNepal  2 года назад

      9842256676 उहाँको सम्पर्क नम्बर हो। यसमा फोन गरेर एकपल्ट बुझ्नुहोला है सर।

  • @sanilrai7879
    @sanilrai7879 10 месяцев назад

    कीत छ गई को दाम मोलाई पनि चाहिए को एक मौ र गरु चाहिँ

  • @netrasubedi6809
    @netrasubedi6809 Год назад

    Gai kati maw xan

  • @priteekaniroula7673
    @priteekaniroula7673 2 года назад

    What is the Price of one cow you will sell

  • @user-mi1kn8sb3n
    @user-mi1kn8sb3n 8 месяцев назад

    मलाई ३ओटा गाइ आब्सेक छ कसलाई सम्पर्क गर्ने होला

  • @melinagurung2641
    @melinagurung2641 2 года назад

    महालक्ष्मी नगरपालिका १धनकुटा चेत बहादुर गुरुङ

  • @amritkhaniya4326
    @amritkhaniya4326 Год назад

    नमस्ते यस्तो उनत जात्को गाई किन्न पर्दा हजुर्कोमा मिल्छ होला हजुर

  • @kulbahadur1664
    @kulbahadur1664 2 года назад +1

    दाजु नमस्कार मलाई हजुर को फार्म धेरै राम्रो लाग्यो मलाई 2 वटा बाछि चायो भने पाउछ कि नहि

    • @BusinessStoriesNepal
      @BusinessStoriesNepal  2 года назад

      उहाँलाई फोन गरेर बुझ्नुहोस् है हजुर।

    • @kulbahadur1664
      @kulbahadur1664 2 года назад

      उहाँ नम्बर दिनु पर्यो सर

  • @milanbichhod3234
    @milanbichhod3234 2 года назад

    KTM bata .🤩

  • @binodyadav1176
    @binodyadav1176 2 года назад +2

    Dai tpai aafno ncell number pathidinu.

    • @BusinessStoriesNepal
      @BusinessStoriesNepal  2 года назад

      वहाँ को नम्बर यही भिडियो को डिस्क्रिप्सनमा छ हजुर

  • @prembahadur6787
    @prembahadur6787 2 года назад +1

    Dai hjr ko ma ghass kinna painxa?

    • @BusinessStoriesNepal
      @BusinessStoriesNepal  2 года назад

      उहाँले पाइन्छ भन्नुभएको छ। Description मा सम्पर्क नम्बर राखिदिएका छौँ, हेर्नुहोला है।

  • @rajendrarai6638
    @rajendrarai6638 2 года назад +1

    15/20 letter dudha dine cow ko.price kati parxa hola?? Janakari pauna??

    • @BusinessStoriesNepal
      @BusinessStoriesNepal  2 года назад

      डिस्कृप्सनमा उहाँको नम्बर राखिदिएका छौँ, एकपल्ट फोन गर्नुहोस् है सर। 🌻

    • @rnpasupalanfarm
      @rnpasupalanfarm 2 года назад

      butwal bata lane vaye contact garnu hola ,,, dui tin wiota utahune vaye milayera dina sakincha

  • @bhavilalkhawas1797
    @bhavilalkhawas1797 2 года назад +1

    Malatapaiko m no dina shahnu hunxa

    • @BusinessStoriesNepal
      @BusinessStoriesNepal  2 года назад

      उहाँको नम्बर 9842256676 हो। कुरा गर्नुहोस् है।

  • @sanamyadav6974
    @sanamyadav6974 Год назад

    म सगँ पनि गाई फाम छ

  • @diwakarchandro7513
    @diwakarchandro7513 2 года назад +1

    Góod infrmeßàn

  • @krishnapariyaryahoo3610
    @krishnapariyaryahoo3610 2 года назад

    नगर प्रमुख तिम्रो नातेदार त हौन

  • @Neelamyadav-vt5li
    @Neelamyadav-vt5li 3 года назад +2

    सर्लाही बाट हो

    • @BusinessStoriesNepal
      @BusinessStoriesNepal  3 года назад

      गज्जब सर, खुशी लाग्यो। हामीलाई हेर्दै रहनुहोला। हाम्रो भिडियो साथीभाइ तथा फेसबुक ग्रुपहरुमा पनि पुर्याइदिनुहोला है।

  • @nirajshah7889
    @nirajshah7889 3 года назад +2

    Malaii ni chahiyeko xa gai

    • @BusinessStoriesNepal
      @BusinessStoriesNepal  3 года назад

      गज्जब। तपाईं कहाँबाट हेर्दै हुनुहुन्छ?

    • @nirajshah7889
      @nirajshah7889 2 года назад

      Bara, Pipra Basatpur , Baragadhi gaupalika 01

  • @user-bg8yn6rw1s
    @user-bg8yn6rw1s 2 года назад +2

    सर्ब प्रथम त दाजु लाई मेरो मनै देखि नमन ब्यक्त गर्द्छु ! हजुर लाई मेरो प्रश्न यश प्रकार को छ्न
    (१) गोबर बाट वायो ग्यास कसरी र कति लागत मा उत्पादन गर्न सकिन्छ ??
    (२) सुपर नेपियर बाहेक अरु कुन कुन घाँस खुवाउदा दूध को मात्र बढ्छ्न त??

    • @BusinessStoriesNepal
      @BusinessStoriesNepal  2 года назад +1

      कति सुन्दर प्रश्न हरू।‌ यहाँलाई धेरै धेरै धन्यवाद है।

    • @user-bg8yn6rw1s
      @user-bg8yn6rw1s 2 года назад +1

      सर म पनि कृषिक हु त्यसै ले प्रश्न गरेको

    • @BusinessStoriesNepal
      @BusinessStoriesNepal  2 года назад

      @@user-bg8yn6rw1s तपाईँ चाहिँ के कृषि गर्नु हुन्छ? यदि तपाईँको भिडियो पनि हामीलाई पठाउन चाहनुहु्न्छ भने पठाउनुहोस् है। हामी प्रकाशित गर्छौँ। मिल्यो भने कुनै समयमा भेट्न पाए पनि गज्जब हुने थियो।

    • @user-bg8yn6rw1s
      @user-bg8yn6rw1s 2 года назад

      सर म पनि गाई तथा बाख्रा पालन मा नै ब्यस्त छु ! समय सन्दर्भ मिल्यो भने भेटौला नि सर !!

    • @rnpasupalanfarm
      @rnpasupalanfarm 2 года назад +2

      sir, dherai ghass haru hucnahn CO4, muleto, jai barshim, chari gahss dheraii huncahn and gobar gas ko lagi tapai afno najik ma rahyeko pasu bikash kendra ma janus ra bujhnus anudan ma banauna saknu huncha tapai lai costing kam laghne garcha ,, aru kei jankari lina man vaye contact garnu hola

  • @user-ou3vy8zp8b
    @user-ou3vy8zp8b 2 года назад

    India assaam

  • @thebravegurkhas7832
    @thebravegurkhas7832 9 месяцев назад

    firm chai hoina hola hai bhai farm holani lol?

  • @pinkskypinksky9246
    @pinkskypinksky9246 2 года назад +1

    Daju. Gaa. Bikri. Cah

  • @omprakashyadav-hn8jc
    @omprakashyadav-hn8jc 2 года назад

    Yo dai ko contact no paun sir waha sang vetanu xa sir

  • @Nepaligod234
    @Nepaligod234 Год назад

    ?

  • @rajendrauraw-xc4xe
    @rajendrauraw-xc4xe Год назад

    Dai hajur ko nombr dinunt m dubai bat ho

    • @BusinessStoriesNepal
      @BusinessStoriesNepal  Год назад

      उहाँको सम्पर्क नम्बर 9842256676 हो है ।

  • @padamdhungel9061
    @padamdhungel9061 2 года назад +1

    जय होस् हजुर को राम्रो सुझाव दिनुभएको मा🙏

  • @susilbasnet9240
    @susilbasnet9240 3 года назад +3

    इटहरी baaTa

    • @BusinessStoriesNepal
      @BusinessStoriesNepal  3 года назад

      धन्यवाद यहालाई। हाम्रो भिडियो कस्तो लाग्यो भनिदिनुहोला है। अनि के के को भिडियो बने हुन्थ्यो सुझाब पनि दिनुहोला है। 💚

  • @bijaypokhrel1319
    @bijaypokhrel1319 3 года назад +3

    Holestine को दूध स्वास्थको लागि निकै खराब छ।

    • @BusinessStoriesNepal
      @BusinessStoriesNepal  3 года назад

      प्रतिक्रिया को लागि धन्यवाद सर

    • @mo-ha-1930
      @mo-ha-1930 2 года назад +3

      Hostel and jurcy both not good for helth ☝️👆👁️👁️🧐🧐

    • @thebravegurkhas7832
      @thebravegurkhas7832 2 года назад +1

      @@mo-ha-1930 whiches one better

    • @thebravegurkhas7832
      @thebravegurkhas7832 2 года назад +2

      kun thik chhan bro.

    • @mo-ha-1930
      @mo-ha-1930 2 года назад +3

      @@thebravegurkhas7832 you can watch india lockal breed Silwal cow, gir cow, rathi cow, harinya cow, tharpKar cow and kanraj breed are A2 milk good for helth. Jurcy, hostel and frizen are A1 milk not good for helth 70%cencer ☝️and daideste suger 👆

  • @MahendraDas-bp5hg
    @MahendraDas-bp5hg Год назад

    Phon number dinus dai

  • @aatrighimire6735
    @aatrighimire6735 2 года назад

    Sadak ma chodeko bachha bachiharu yiniharu Kai ho

  • @santoshchaurasiya8387
    @santoshchaurasiya8387 2 года назад +1

    Cont num

    • @BusinessStoriesNepal
      @BusinessStoriesNepal  2 года назад

      वहाँको नम्बर description ma rakhi diyeko xu sir

  • @diwakarchandro7513
    @diwakarchandro7513 2 года назад +1

    Sàr mà pókhàrà dékhí màlàí ßupàr ñépíyàr ghàs kó bíú milàídiñúßñà sàr pz

    • @BusinessStoriesNepal
      @BusinessStoriesNepal  2 года назад +1

      सर उहाँको नम्बरमा तपाईंले सम्पर्क गरेर सोध्नुहोस् है। भिडियो को डिस्क्रिप्सनमा नम्बर छ।

  • @narayandhungana6809
    @narayandhungana6809 Год назад

    Nice

  • @govindchaudhary7109
    @govindchaudhary7109 3 года назад +2

    Good job

  • @gandhichetry5809
    @gandhichetry5809 Год назад

    Assam

  • @user-lf8rv5wo2h
    @user-lf8rv5wo2h Год назад

    Nice

  • @balluchaudhary1
    @balluchaudhary1 2 года назад +2

    Good job

  • @bhaskarrizal-ej5oo
    @bhaskarrizal-ej5oo Год назад

    Good job